मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यी बालुवाका मूर्तिहरु …….

    उत्तम बाबु श्रेष्ठ

    कति राजनीतिका गफ मात्र गर्नु, राजनीतिभन्दा बिल्कुल पर म तपाईँहरुलाई लाँदैछु, अमेरिकाको सबैभन्दा पहिलो सार्वजनिक सम्रुद्री तट जहाँ गत आइतबार हामी जाँदा भइरहेको थियो, न्यू इग्ल्यान्ड स्याण्ड स्कल्पचर फेस्टिभल । त्यहाँ बनाइएका थिए बालुवाका यी भीमकाय मूर्तिहरु । त्यसका केही फोटोहरु यहाँ राख्दैछु । पात्रहरु चिन्नुस र कमेन्ट लेख्नुस । यी सबै फोटोहरु मैले खिचेको ।

    No related posts.

    58 comments to यी बालुवाका मूर्तिहरु …….

    • rajani

      धेरै नै राम्रा छन् तस्बिरहरु। यी तस्बिहरु वालुका हुन् भनि पत्याऊन गाह्रो पो भयो त मलाई!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prithvi

      http://farm4.static.flickr.com/3235/2690418629_00998ede4e.jpg?v=0
      ^These two fellows are Superman and Iron Man, respectively.

      http://farm4.static.flickr.com/3139/2691229608_3b5df577ba.jpg?v=0
      ^This is the Incredible Hulk.

      http://farm4.static.flickr.com/3218/2691228262_ce6d179a7b.jpg?v=0
      ^This sculpture depicts Wonder Woman, Captain America, and Batman (left to right).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bman

      i enjoyed bhoto jatra pictures instead

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anil

      uttam sir yooo photo haru ta hamali pani email ma pathai dinu laa sir

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      तिमी टाढा म टाढा
      मन त छैन नि टाढा
      कबिताहरु फुल भय पछी
      बिर्सिदिन्छु बिझाउने निस्ठुरी काडा
      °
      लेख लेख कबिता खुब
      मलाई पनि डुबाउ आफु पनि डुब
      रङ्गिलो त्यो कबिताको रुप
      त्यहा बाल्छौ यहाँ ताप्छु धुप
      °
      अब त देख्दै छु तिमी डुब्दै छौ
      रस त्यो कबिता तालमा
      मलाई पनि डुबाउने नै भायौ
      बा धि सुर्केनी जालमा !
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      नसोध तिमी मा नि स सँग
      कहाँ छैन त्यो रिता ?
      हेर त कोही भब सागर
      कसरी लेख्छन गीता !
      °
      माटो ढुङ्गा हुँदै आकाश मन्डल लाई
      सम्झी आफ्नै लेख्छन कोही कबिता
      डुब्छ जो प्रित मा हरे !
      यू देख्छ जताततै सबिता
      °
      फुल मा नभय भमरा
      जगमा नभय रमिता
      नडुबे तिमी प्रित मा कसरी भेटौँला सबिता
      आँखा चिम्ली बसे कसरी देखौला नबिन ता
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh thapa

      hi uttam your very nice photographic. how r u.& sujata?
      your friend dinesha thapa now belgium
      >> mial me. disma007@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I was really impress due to the value of the artist which wsa really a natural.Thanks for forwarding photos.

      With best in the future also.
      Keshab
      Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ravi

      उत्तमजी लाई धेरै धेरै धन्यवाद …………. देशको राजनीति सप्रिनुभन्दा बिग्रिएको बेला राजनीति भन्दा पर गएर यि picturs देख्दा आनन्द लाग्यो। आँफै पुगे जस्तो लाग्यो। ……. आशा छ अरु पनि रमाइला द्रिस्य हरु देख्न्न पाइनेछ्… ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav Sharma

      Thank you Uttam Ji. Tomorrow I will go to the Revere Beach to see those sand made statues.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra

      आखिर बालुवा कै भye पनि मुर्ती त मुर्ती नै हो । र एस्ले कती कती कवी हरु लाई जुर्जुरायो । नयाँ कवी को जन्म भयो.hoina ta.

    • kapur shah

      धेरै सुदर छ है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan kumar shrestha

      very good, brother this is pawan kumar shrestha(patechaur ,gorkha) now in uk. uttam, can u give me ur email add n tel no? my add, pkstha04@yahoo.co.uk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      मूर्ति हरु सारे राम्रा रहेछन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      अनी हृदय देखी नै कृतज्ञता प्रकट गर्छु ति हातहरु जस्ले यि सुन्दर मूर्तीहरु बनाए । आखिर बालुवाको नै त थिए यिनिहरु! भौतिक अस्तित्व त क्षणभरको लागि मात्रै किन नहोस् तर पनि अमर बन्यो कलाकारिता!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      उत्तम जी ले बालुवाको मूर्तिहरु प्रस्तुत गरेर mysansar लाई सुन्दर पारीदिनु भयो । धेरै धन्यवाद! त्यस माथि लुना, मदन (धेरै दिन पछी), बाबु तथा हर्के जी को कविताहरुले त्यसमा सुगन्ध थपिदिनु भएको छ । उहाँहरुलाई पनि ।

      मूर्ती जस्का भएता पनि मुख्य कुरा यस्को सन्देस के हो त्यस तर्फ केन्द्रित हुनु उपयुक्त्त होला जस्तो लाग्छ कि सिर्जनाको कुनै limitation छैन । सिर्फ द्रिढ इच्छा सक्तिको आवश्यक पर्छ । त्यसमा डुब्नु पर्छ, निरन्तरता दिनु पर्छ । निष्ठा रहनु पर्छ । गर्न नसकिने त केही पनि छैन ।

      गीतामा श्रीकृष्णले ‘कर्म गर फलको आशा नगर’ भन्नु भएको पनि यसैले होला । नेपालमा पनि गर्न नसकिने केही छैन ।

      ढुङ्गा ढुङ्गामा मूर्ती कोर्न सकिन्छ
      पात पातमा औषधि खोज्न सकिन्छ
      फोहरलाई मोहर बनाउन सकिन्छ
      नांगा पहाडलाई पनि डलर बनाउन सकिन्छ !!

      मात्र मूर्तिमा कोरिए झैँ
      Nepal needs Heroes
      कास ति हिरोहरुलाई पहिचान गर्न सक्ने नेता पाइयोस!
      नयाँ नेपालमा!!

      श्री गणेश जी,

      तपाईंको अनुरोधमा, तपाईंको निम्न address मा e-mail गरी दिएको छु ।
      ganeshprasad_chapagai@yahoo.com
      धन्यवाद!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev Raj Acharya

      भन्न सक्ने शब्दहरु भेट्न सकिन।
      मन को पोको कती खोलु,गन्न सकिन।
      धोखा दिने आफ्ना लाई चिन्न सकिन।
      रात हिड्छन अल्छि मान्दै बढन सकिन।

      योजना ले मुख फेर्दा हास्न सकिन।
      सडकहरुमा जए जए कार छ रम्न सकिन।
      देश खोज्न निस्के आज पाउन सकिन।
      सबलाई सोद्छु भन्दा आट गर्न सकिन।

      देव राज आचार्य
      युनिभर्सिटी अफ एबर्डीन
      बेलायत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Splendid exploit! Thanks a lot Uttam Jee…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bimal

      फोटोहरु सारै नै राम्रो लाग्यो । यस्ता राम्रा अनि मन मोहक फोटो बनाउने कालिगर ले पनि पकै पुरस्कार पाएको हुनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abhinaya

      It was really very refreshing.

      Goin thru al the pics n the comments, it really gave the other feeling for an instance. Quite Refreshing.

      Thanks to all!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anam

      बालुवाको कण
      प्रतेक कणमा प्रेम र
      औन्लाहरुको कलात्मक स्पर्श
      हुनु र नहुनुको अर्थमा लुकेको बिम्ब
      सुदुर कुनामा शब्दम रुपान्तरित भइरहेको छ

      कणहरु पानीमा बिलिन भएर बालुवाको धिस्कोनै
      किन नहोस
      हुनुको अस्तित्व म भित्र बसिसकिको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डन (DON) धुवाकोट धादिङ

      मूर्ती बनाउने कुइरे लाई मेरो तर्फ बाट १ डलर
      पुरस्कार

      अनी फोटो खिच्ने दाई लाई मूरी मूरी धन्य बाद्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabhi

      how fafntastic art whic is going to create many more devkota

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikram

      Thanks a lot Mr. Shrestha for providing us such a nice collection of pictures.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj Limbu

      Good arts and good picture

      Thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      चूक छरे जस्तो अंधकारमा
      किराहरुको एकोहोरो गुन्जनले
      बातावरण भयाबह बन्दै थियो
      रात छिप्पिदैं गएको भान हुन्थ्यो

      मनमा एउटा अठोट लिएर
      अगाडि बढ्दै आँफैं एक्लिएर
      कोही भएन साथी जीवनमा
      पुग्नै पर्ने कसै गन्तब्यमा

      दूर क्षितिजमा देखियो पीलपील ज्योती
      लाग्यो मलाई गन्तब्य त्यही होकी
      रहेछ त्यहां देवीको पवित्र मूर्ती एक
      परें पाउमा उनको थियो ममा विवेक

      ब्याकुल यो मन प्यास बुझाएछु
      थकाई मर्यो म त काखमा निदाएछु
      जसै म ब्यूझेँ त्यहाँ थिएन मूर्ती
      माया देखायौ तिमीले कसरी प्रकृर्ती

      प्रीय तीमी पनि कतै त्यहाँ
      माया लगाउँदै पो छौ कि?
      म त कुनै पत्थरको मूर्ती होइन
      फगत एउटा साधारण मान्छे!!
      **

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      कबिता मै हास्छ कबी कबित मै रुन्छ
      कबितामै झुल्छ कबी कबितामै भुल्छ
      कबिता मै सरा संसार घुमिदिन्छ कबी
      एकै छिन्मा त्यही पुग्छ जहाँ पुग्दैन रबी ।

      कबिता मा गीत हुन्छ कबितामै प्रित
      सुख दु:ख यस्तै नै हो यो जिबन्को रित
      रिस राग सबै त्यागौ कबितामै रमाऔ
      राजनीति लाई परै छाडौ अर्कै बाटो समाऔ ।

      एकै छिन भयपनी मन्ले शन्ती पाओस हाम्रो
      गाली गलौज पाखा लगाइ सोचौ कुरा राम्रो राम्रो
      तछाड् मछाड् छोडौ अब कुरा गरौ प्रिती गास्ने
      अरु लाई हसाई हसाई आफु पनि सँगै हास्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JAYA KRISHNA TIMLA

      humans are the second greatest creator on earth after god, what a pics great

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puru

      Thanks for the pictures. People have other things to do , Not only politics as Nepalese are always doing

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binita Mool,harvard square,MA

      dhari ramro cha dai
      thanks
      binita

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ((((भुजंग प्रयात ))))
      अब कबी हरु ,जागृत नै भये|
      गीत माँ कबिता ,मन माँ सबिता |
      सुन को दिन एक ,उदाउछरे !!
      फुल माँ भ्रमरा ,जग माँ रमिता !!

      खुल खुल्ने, यही क्षण को कबिता !!
      कबी बोल्दछ चित्त दियेर बृथा ,
      जग सुन्दछ मन संग हार्दिकता |
      भन मानिस संग छ के त्यों रीता ||१||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      जन्मे पछि मर्नु पर्ने
      हुर्के पछि ढल्नु पर्ने
      यही नै संसारको रित हो लुना
      समय संगै चल्नु पर्ने !!!

      बालुवाकै नै भो त के भो र ?
      पानी ले नै बगायो त के भो र ?
      सिर्जना त राम्रो थियो नी लुना
      क्यामेराले नै कैद गर्यो त के भो र !!

      भाग्य सबैको एकनाश को भये
      पुराना मूर्ति हावा पानी संगै गए
      अहिलेका मूर्ति उत्तमको लेंसमा आए
      मेरो संसारमा एउटा पृष्ठ बनाये !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thanx a lot to umesh dai and uttam dai for pictures and video

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      सुन्दर बस्तु सधैं भरी तेस्तै सुन्दर रहने भय
      पित्तल लाई कसी लगाइ सुन बनाउन सक्ने भय
      प्रकृतिको यती बिघ्न महत्व नै किन हुन्थ्यो ?
      गरीब मान्छे सधैं भरी गरीब नै किन हुन्थ्यो ?

      समय र प्रक्रिती ले रुप हरु फेर्दा फेर्दै
      मनमोहक सुन्दर चिज बिलाई जान्छन हेर्दा हेर्दै
      यो संसारको रीत यस्तै फेर बदल् भैरहने
      कोही छैन केही छैन अजम्बरी रही रहने ।

      तिनै मान्छे तिनै हात प्रकृतिलाई सिगारने
      कोही भने रक्षास हुन्छ प्रकृतिनै बिगारने
      बम गोली बन्दुक भन्दा कती सुन्दर मुर्ती हरु
      हत्य हिन्सा सबै त्यागी मुर्ती कुँदनै लागौ बरु ।

      (लुना जि को कबिता साह्रै राम्रो लाग्यो तेसैले मैले पनि जानी नजानी तेसै लेख्दिय )

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      तूफानी सागर छेउ ठडाईएका |
      साजिब मूर्ति हामीहरु ,
      दुःख ले जल्छौ ,
      मायाले पग्लन्छौ,
      तृष्णा ले तडपीन छौ ,
      फुल हरु फुल्दा ,हामी हास्छाऊ
      फुल हरु मुर्झाउदा ,हामी दुखित हुन्छौ,
      उनिहरु पखालिन्छन, ,
      हामी हरु माझिन्छाऊ ,

      उनिहरु,
      शक्ति को लुगा लाउन्नन,
      देख्ने पानी बोल्ने पनी हुनु पर्दैन उनीहरुलाई ,
      ‘पथ’खोल्नु पर्दैन ,
      मूर्ति हरु !!
      गालामा पासो हाल्दैनन
      आफै आफुलाई बेच्दैनन उनिहरु ,
      सुबाश नेमांग !!
      राम बरण!!

      मेरी प्रिये!!
      आउ एक छीन आशु खसौं!
      कामना गरौ !!
      यी साजिब मूर्ति हरु !
      अब कहिले नबनुन!!
      कहिले न भात्कियुन!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      वाह !! लुना बैनि , क्या कविता छ । बालुवाका ति सुन्दर मुर्तिझैं सुन्दर र सटिक ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deshbhakt

      I heartly appreciate LUNA for her poem.

      And photos are marvellous — Ati Sundar…….

      Thanks a lot for Uttam ji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      कलात्मक ढंगले बनाइयको
      सजाइयको
      मन भित्र को माया उभारी
      मायालु हातले मुसार्दै
      सुम्सुम्याउदै
      रगतको कण कण मा छ रियको मायाले
      लिप्दै
      पोत्दै
      थप्थप्याउदै
      अगाल्दै
      मायालु आँखाले अघाइन्जेल हेर्दाइ
      खै कस्तो सपना बोकेर
      बालुबा कै कण सँग माया लगाउदै
      अनबरत त्यो मेहनत
      अब ,
      यकै छि न् को पानीले
      क्रमश :
      खियाउदै लैजान्छ
      पगालिदिन्छ
      हाबा कै झोक्काले पनि ढलाइदिन्छ
      हेर्दा हेर्दाइ सब भाताभुङ्ग भाईदिन्छ !
      बिलिन भाईदिन्छ मन भरिको माया
      मन निमोठियर रोइदिन्छ
      आखिर कस्को के लाग्छ !
      बिचरा यि बालुबाका मुर्तिहरु !
      भाग्य आफ्नो आफ्नो °°°°°°°°

      [लुना जी सत्य लेख्नु भयो,
      यी मूर्तिहरु हामी त्यहां बस्दा बस्दा नै पानी पर्यो अनि बिस्तारै भत्कन थाल्यो - उत्तम ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nice pictures…Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dai

      sundar!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      कती राम्रा तसबीर हरु,म त छक्कै परे |अलीकती शिप र कला कारिता सिकेर येस्तई काम माँ जीबन समर्पित गर्दा कती आनंदमय जीबन हुन्छ |
      सधै राजनीति,जाल ,झेल मात्र हामी नेपालीको जीबन !!राजनीति गर्दा गर्दा आफ्नो हात को साँचो खुस्केको पनी पत्तै न भएको !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshani tamang

      very nice pic.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      very beautiful ! nice .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      Thanks for sharing pictures with us, UTTAM jee. They are just awesome.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alok

      Simply WONDERFUL! Thanks for sharing those pictures!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • P, Alberta

      Everybody loves this Sculpture. I also love this but one person hates that is Gyne (former king) coz he cannot steal these. Ha ha ha. Good pictures. You are right we should get rid of politics sometime to relax our brain.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjeev

      The pics are good, thanks.

      But Revere is not a nice beach in Massachusetts. Southeastern Mass. and Cape Cod, just fantastic for beaches.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • there is no doubt about spider man n iron man n lady is may be aishwarya rai, if not pls let me know hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      भित्र कालेजो देखी नै धन्यवाद छ है उत्तम जि साह्रै मन छोयो यो फोटोहरुले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aanup aanjan now in israil

      very good nice picture

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pujan Joshi

      http://www.reverebeachpartnership.com/nessf07/index.htm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • morangeliI

      दाइ [उतम]
      स-धन्‍यबाद|यस्‍को निम्‍ती
      बेहद खुसी भएको अवगत सहित
      सदैब यस्‍तै-यस्‍तै अपेक्षा हजुर बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • qrgfey

      4th is hulk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin

      hi dai verry good picture.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shikhar

      first picture must be about a woman that has been falsely accused of some crime….the 2nd picture represents “mother earth” trying to embrace all components of earth(living and nonliving)….the third pic i guess is of superman and iron man…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj shrestha

      साह्रै राम्रो छ फोटो हरु ति बलुवा को बनाउने लाई त मन्नै पर्छ तपाईं ले त्यह बसेर खिचेर पथाइदिन ले हामी ले पनि हेर्न पायो तेस्को लागि थ्याँक्स अ लत है त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bamboo

      3rd is superman.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker