
अन्ततः आजबाट कान्तिपुर औपचारिक रुपमा नै फुटेको छ। कान्तिपुरको आजको अङ्कदेखि अध्यक्ष हेमराज ज्ञवाली र निर्देशक विनोदराज ज्ञवालीको नाम हटेको छ। ७० करोड रुपैयाँमा आफ्नो सेयर सबै कैलाश सिरोहियालाई बेचेर ज्ञवाली समूह कान्तिपुरबाट बाहिरिएको हो। लामो समयदेखि चर्चामा रहेको यो प्रकरणले हिजो रातिदेखि औपचारिकता भएको हो। हिजो कान्तिपुर टेलिभिजनको समाचारमा पहिलो पटक कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर एफएममा रहेको सबै शेयर बेचेर ज्ञवाली समूह बाहिरिएको जानकारी दिइएको थियो।
नत्र यसअघि नेपालको राजनीति जस्तो कहिले कान्तिपुर ज्ञवालीले लिने अनि कहिले सिरोहियाले लिने भन्दै हल्ला मच्चाउने काम भइरहेको थियो।
साउन १५ गते ७० करोड वापतको पहिलो किस्ता रकम पाएदेखि ज्ञवाली समूह कान्तिपुरबाट बाहिरिसकेको हो। त्यसलाई औपचारिकता दिने काम मात्रै हिजो भएको हो।
अब कान्तिपुरका नयाँ अध्यक्ष कैलाश सिरोहिया बनेका छन्। अनि निर्देशकमा ल्याइएको छ क्याप्टेन रामेश्वर थापालाई। ४२ वर्षका थापा कमर्समा स्नातक युवा उद्यमि हुन् भनेर कान्तिपुरले हिजो टिभीमा खबर फुक्दै थियो। उनी सिम्रिक एअरका सञ्चालक पनि हुन्।
अहिले यसो हेर्दा कान्तिपुरका सञ्चालक मात्र परिवर्तन भएको जस्तो देखिए पनि केही दिनभित्रै यसले माथिको फोटोमा जस्तो कान्ति एकातिर र पुर अर्कोतिर पार्ने काम कसरी हुन्छ भन्ने देखिनेछ। मालिकहरुको छोडपत्र भएपछि कान्तिपुरका पत्रकार र कर्मचारीहरु पनि को कसको पक्षमा लाग्ने भनेर जोडघटाउ सुरु भइसकेको छ। सम्पादक नारायण वाग्ले यतिबेला बेइजिङमा रहेको हुनाले त्यहाँबाट फर्किएपछि उनले कान्तिपुरबाट विदा पाउँदैछन्। उनीसँगै अरु को को पत्रकार कता लाग्ने हुन् त्यो हेर्न अब धेरै दिन कुर्नु पर्ने छैन। बढी तलब र सुविधा दिएर आफ्नो पक्षमा तान्ने काम भइरहेको छ दुवै पक्षबाट। सुनिए अनुसार कान्तिपुरका सम्पादक नारायण वाग्लेमात्र हैनन् काठमाडौँ पोष्टका सम्पादक प्रतीक प्रधानले पनि सिरोहियालाई छाड्ने छन्। कान्तिपुरका संभावित नयाँ सम्पादकका रुपमा आएका नामहरुमा पूर्व सम्पादक युवराज घिमिरे, हिमालका पूर्व सम्पादकहरु राजेन्द्र दाहाल र शिव गाउँले अनि किशोर नेपाल रहेका छन्।
सिरोहिया पक्षले ७० करोड रुपैयाँ मध्ये केही अंश बैङ्क खोल्न र केही चाहिँ मिडियामा नै लगाउने भन्ने सुनिएको छ। मिडियामा विशेष गरी अंग्रेजी र नेपाली दैनिक अनि एफएम खोल्न लागेको भन्ने सुनिएको छ। एफएमको त के कुरा गराई भो र, देशभर साढे ३ सय एफएमले अनुमति पाइसकेका छन्। दैनिक भने अरु दैनिकहरुको गतिलो उपस्थिति नभइरहेको बेला ठूलो लगानीका कारण बजारमा राम्रै उपस्थिति जनाउन सक्षम हुने अनुमान गरिएको छ।
संभवतः दशैँअगाडि नै ज्ञवालीको नयाँ पत्रिका बजारमा आउनेछ। नाम चाहिँ के हुनसक्ला, तपाईँ पाठकहरुले नै अनुमान गरिराख्नुस् अहिलेलाई। के थाहा, ठ्याक्कै त्यही नाम पो जुर्ने हो कि !
No related posts.









well, It is the reality that kantipur is one of the most popular daily newspaper in Nepal. we wanna see it as like as before, with good and real news. it is not concern that kantipur will be Gawali or sirohiya…we need quality of news, articles and much more things as well as before. well it is good to come many more new newspaper for us. we can choose from them for the good news. i like kantipur also i am a daily readers of kantipur daily if it is possible. i don’t wanna see it low quality..with the reasn of some of person or the group has become far from it. have a good luck for kantipur……ever and ever.
thanks.
मन परे हरियो, नपरे रातो
1
0
Dhanna, Raja bhayeko bhaye………..yo kantipur futauney kaam pani Daarbaar ko Kshadayantra bhaninthyo hola.
Aba India ko dosh launu parcha, mitra ho.
मन परे हरियो, नपरे रातो
0
0
i got hurt as i for the first time heard thid that the kantipur is going to be fractioned, so as now it is fractioned, its not a good coz kantipur used to write the fact news without anyone’s matter.
मन परे हरियो, नपरे रातो
1
0
Umesh ji
aantim Para bhanda aagadi ko para ko suruma ma “sirohiya samuha le 70 karod rupaiya madhya kehi aassha…” bhanne thau ma “gyawali samuha le…” bhanne hunuparne ho jasto lagera sujhab lekheko
sambhab bhaya sachyaunu hola
-KKK
मन परे हरियो, नपरे रातो
1
0
No need of new newspaper. Better, they utilize this money to establish some factory to make Nepal self-suffiecient in any one item. And journalism of “My sansar” is enough for us.
मन परे हरियो, नपरे रातो
1
0
kantipur… सब से तेज
मन परे हरियो, नपरे रातो
1
1
I think,Name will be Nava-Kantipur.
मन परे हरियो, नपरे रातो
0
0
Mr Baik, Anup,Rajan Kc etc….
नेपालको राष्ट्रपती मधेशी, उपरास्त्रपती मधेशी ,कान्तिपुर पनि मधेशी(तपाइहरु अनुसार )आदी लाई स्वीकर गरी सह्अस्तित्व को भावना राखानुस् नत्र भने नयाँ नेपालमा पाले र् भाडा मिस्ने कामको लागि मात्र तपाईं जस्ताको लागि ठाउँ हुन्छ। हामी अब त्यस्तो शब्द न बोलौ ,अब हामी सबै नेपाली हौ न कि पहाडी, मधेसी, जनजाती आदी आदी .
मन परे हरियो, नपरे रातो
1
0
Nawa Knatipur ,
Shnatipur
मन परे हरियो, नपरे रातो
0
0
अब को नया पत्रिका हुनेछ
टनकपुर पब्लिकेशन, भापाल(भारत नेपाल) नयाँदिलमाण्डौ
मन परे हरियो, नपरे रातो
0
1
Malai lagchha yo yauta thulo chaal ta hoina? Mathiko khabar anusar gyawali samuha le kantipur patrika ra FM baata matra chhuteko jasto lagyo, Kantipur TV baata chhuteko chhaina ki ke ho?
Yadi yastai ho bhane sansaarma kasaile napayako subidha (patrika+FM+TV) payako kantipur le janata laai jhukyauna chhuteko bahaanaa maatra gareko ta hoina?
Kantipur kam dhurta chha ra ?
Yadi chhuteko nai ho bhane pani kunai aascharya ko kura hoina, karodau (jhandai arabau nai bhane pani hunchha) kumlyaai haalyo.
++++++++++
Aba gyawali le arko kantipur (satya ra tathya dubai Na-bhayako) bhraamak patrika jasto nikalne soch samet na-aawos, sanchaar maadhyam ma iniharuko naamai sunna naparos.
++++++++++
Kehi hapta aghi – Kantipur is Best – bhandai yahi mero sansar ko stambha ma lekhiyeko thiyo – yesmaa pani maile kehi comment (Kantipur is …???) gareko thiya.
Deedab Shrestha, Banepa
मन परे हरियो, नपरे रातो
1
0
क्याप्टेन रामेश्वर थापाज्यू लाई धेरै धेरै बधाई तथा ऊहाँको कुशल कार्यदक्षताको लागी हार्दीक हार्दीक शूभकामना छ ।
मन परे हरियो, नपरे रातो
0
1
I guess the name will be Nava- Kantipur.
मन परे हरियो, नपरे रातो
0
0
inside news flash
Kantipur ko editor
.
.
..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
Tirth Koirala
मन परे हरियो, नपरे रातो
0
0
aba arko paper nam chahi naba kantipur rakhe hunchha zyawali jee……………
मन परे हरियो, नपरे रातो
0
0
jata sukai madhesikaran bhai raheko bela aba kantipur ko name pani madheshpur rakhe hunchha kailash jee?ki kaso?????????
मन परे हरियो, नपरे रातो
0
0
Ramro comment!
मन परे हरियो, नपरे रातो
0
0
There is no good future for Kantipur anymore…
मन परे हरियो, नपरे रातो
0
0
सर्पको गुण बिखपूर्ण टोकाइ ,पानिको गुण प्यासी को प्यास तिर्खा मेटाउने , अन्नको भोक मेटाउने झै हामी प्रतेक नेपालीको गुण भनेको अरुलाई दोसारोपण बढी गर्ने अरुको दोश ,अरुको गल्ती चाडै औल्याउने तर आफ्नो कम्जोरिलाई झुटो सानको लागि बुझ पचाएर ठीक हुँ भनेर दुनियाँ लाई देखाउने , अरुले शोषण गरेको देखने तर आफ्नै घरमा आफ्नो काम्गर्नेलाई शोषण गरेको न सम्झने , आफुलाई प्रहार हुँदा चोट लाग्यो भन्ने तर अर्काको घरमा ढुङ्गा फाल्ने हाम्रो नेपाली परम्परा नै हो भन्ने मलाई अब भान हुन थालेको छ । किन न होश आखिर मैले आफ्नो २९ बर्श को उमेरमा ५% पनि कुनै नेपाली फेला पारीन जस्ले यो भनोश कि वास्तवमा म दोशी हुँ मैले नेपाली आमा लाई पुर्याउने पर्ने योग्दान दिन सकेको छैन ,के तपाईं हामी मध्ये कोही हुनुहुन्छ जसले भनोश कि मैले गर्नै पर्ने देशको निम्ती यो यो योगदान गर्दैछु भनेर ? छन केही केही त्यस्ता नेपालीहरु जो मुलुकको हक र हितको निम्ती आफ्नो समय आफ्नो कार्यप्रणाली आफ्नो पेसा बाट देशलाई फायदा पुर्याउदैछन न भएको पनि हैन तर के १०० मा ५ % ले गरेर बन्छ मुलुक? हामी भित्र भेदभाव , नाताबाद , कृपाबाद ,त्यो सानो म ठुलो मै हुँ भन्ने भावना ले घर बनाएर जब सम्म बस्छ कसैले कल्पना पनि न गरे हुन्छ नेपालमा बिकासको मुल फुट्ला र त्यस मुल बाट निस्केको अमृत समान पानीले आफ्नो आत्मा त्रिपत गरुला र चेन ले रती बिना डरधाक सुतौला भन्ने ।
हामी अहिले संसारको साम्मुने महान युगान्तकारी देशको रुपमा चित्रित हुँदैछौ तर आफ्नै घरमा महान शोषण गरिरका हुन्छौ लाज्लाग्दो भेदभाब पूर्ण बिचार बोकेर हिडिरहेका छौ प्रसङग अली स्पसट न भएको जस्तो लाग्न सक्छ तर चिन्ता न गर्नुस् हजुर म स्पसट गर्नेछु , कुरो बर्तमान पारीवेश नेपालमा घटिरहेका राम्रा नराम्रा घट्ना हरुको हो । अहिले हामी सर्सर्ती हेर्दाइछौ कि मधेसी हरु भनेको नेपालको लागि राष्ट्रघाती हुन यिनिहरु भनेको देश लाई बर्बाद बनाउने एउटा अन्य बाटोमा लागेका छन भनेर तर म सोध्न चाहन्छु ति सोच बोकेर अरुलाई घोच्ने गरी दुख्ने गरी कुसब्दबाण हान्ने हरुलाई के तपाईं चोखो हुनुहुन्छ ?के तपाईंमा नेपालीपन छ ? के तपाईंले बिगतमा भएका घटना हरु चेपाइ हरु ,शोषणहरु ,जुन मधेश मा भएका थिए लाई नजिकबाट अध्ययन गर्नु भएको छ ? आजको अवस्था उब्जाउने को हुन त ? क् हामीले ति कारकतत्वलाई खोज्ने जमर्को पनि गरेका छौ ? मलाई थाहा छ अहिले मधेश मा खुलिरहेका नयाँ – नयाँ फेद न टुप्पोको पार्टीहरु को पछाडि के चालहरु चलिरहेका छन भन्ने म महसुस गर्न सक्छु कि आज जुन भाषाको क्रान्ति हुँदैछ नेपालमा त्यो सही हो भन्ने म पनि त्यस बिरोधमा सामेल एउटा सहकर्मि हुँ तर आज हामीले जुन बिरोध एउटा भ्रस्टाचारी ,देश्द्रोही , न्यायपालिकालाई आफ्नो बुवाको बिरासत ठान्ने परमानन्द झा जस्ता को भाषाको गरिरहेका छौ त्यस्ताको बिरोध हामीले त्यस समयमा किन गरेनौ जुन समयमा त्यस्लाई नेपालको युगान्तकारी परिवर्तनको गणतान्त्रिक नेपालको पहिलो उप् राष्ट्रपती छान्ने दुस्साहस हाम्रा महान भनौदा भ्र्स्ट नेताहरुले गरिरहेका थिए ? हामीले त्यस समय किन बिरोध गरेनौ जुन समय त्यस परमानन्द झाले चरेस जस्ता लागुपदार्थ को अपराधी लाई सफाइ दियो ? हामीले त्यस समय शाहअंअती को जुलुश किन निकालेनौ जुन समय त्यस्लाई घतुवा गरेर बिराटनगर को अदालत सरुवा गर्दा त्यहाका न्यायकर्मिहरुले त्यस भ्रस्टाचारी लाई बहिस्कार गरे ?हाम्रो बानी भनेको रोग लागेर मर्न लागेपछी मात्र डक्टर को आवश्यकता महसुस गर्ने हो पहिले त्यस्लाई हटाउने साहस गरौ मित्र हरु ….
मधेसिलाई गाली किन गर्छौ हामी के तिनी हरु नेपाली हैनन ? के बोर्डर हरुमा भारतीयहरु सित काठमाडौंमा बसेर नेपालको नक्सा कोर्ने विद्वान भनाउदा हरु ले लडनु परेकोछ? हो सोझा – साझा मधेसी हरुलाई अहिले मधेसिको नाम मा भारतीय हरुलाई फायदा पुर्याउने समुह सकृया छन उनी हरु नेपालको गरिमा झुकाउने राष्ट्रघाती समुह हरु छन जस्लाई हामीले परास्त गर्नुछ । के हामीले ति मधेसी हरुलाई यस् समुह हरु बाट हुने र भाईरहेको षड्यन्त्र हरुको बारेमा प्रचार गरिरहेका छौ ? उलटो हामीले गाली गरेर हेपेर बोलछौ ,मधेसी हरुलाई धोती ,मधिसे ,र राष्ट्रघाती भन्छौ तिनी हरुलाई भारतीय हरुलाई हेर्ने नजर राख्छौ के हामीले सोछेकाछौ कि यस्बाट तिनै देश्द्रोही हरु लाई फयदा पुग्नेछ र यसबाट मुलुक टुक्रने डर छ भन्ने? बिगतमा मधेसी हरुलाई अवसर बाट बन्चित गरिएको ध्रुब सत्य हो जस्लाई तिनै अवसर्बादिहरुले हावा दिएर सोझसाझा मधेसिहरुलाई भद्काउदैछन हामीले सजग गर्नुको साटो गाली गर्दैछौ यस्तै रहनेहो हाम्रो सोच भने भयङ्कर बिपती नेपालमा न आउँला भन्न सकिन्न । हामी न भुलौ नेपालमा १४ अञ्चल र ७५ जिल्ला छन जस्मा बस्ने मधेसी समुदय हरु नेपाली हुन भन्ने । भारतीय बिस्तारबाद्को बिरुध्दमा ,तिनिहरुले नेपाली धर्तिमा गर्न गैरहेको भयङ्कर षड्यन्त्र को बिरुधद सबै भेस्भुसा भाषाभासी हरु मिलेर जगरन अभियान को सन्चालन गरौ र नेपाल आमाको अस्मिता बचौने महान कार्यमा लागौ र भनौ साभधान देश्द्रोही हरु नेपाली जनता जगिसके नेपाल आमाका छोराहरुले कम्मर कसी सके ।
मन परे हरियो, नपरे रातो
0
0
Yo Ramro Sanket hoina…
Na ta Kantipur Media ko lagi, na Nepali ko lagi…
मन परे हरियो, नपरे रातो
0
0
ज्ञ्वाली जीको कालोबाट सेतो बनाएको धन तिर्न सिरोहिया जीले कुन ईण्डियन पैसा जुटाउनुभयो कुन्नी !
मन परे हरियो, नपरे रातो
0
0
ग्यावलिजी कर्मचारी हुँदा भ्रस्टाचार गरेर कमाउनु भएको कालो पैसा सेतो भाईहाल्यो अब तपाईंलाई केको डर आनन्द सँग मोज गरेर बस्नुस् है
मन परे हरियो, नपरे रातो
0
0
अब ज्ञवाली पत्रीका राख्न लगाउनु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
nepal me dheri patrika janminu ta patrakar ko lagi raro kura ho. but malik matri motaune ani kamdar ko jiu sukne hunubhayana ki kaso?? belai ma talab dinau paryo. patrakar ko life pani standard hunu paryo ni. sadhai journalist sanga paisa ko sankat parchha nepal hoina ra?? naya journalist le kam ra mam paun mero subhakamana 6.
मन परे हरियो, नपरे रातो
0
0
Ramro bho competetion lay gerda naya stariya news paper padhna paine bho.Best wishes to new news paper.
Naya aune wala patika ko naam “ARKO KANTIPUR”
thik hola.
मन परे हरियो, नपरे रातो
0
0
पुर भएन अब नफुट्नु फुटिगयो खोतल या खन राखे हुन्छ । अगाडी चैं कान्ति नै राखे नि भयो ।
‘कान्तिखोतल’ अनि खोतल राखेर मात्र भएन खोतलीखोतली सत्य र तथ्य समाचारहरु पनि लेख्नु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
जे नाम भये पनि समाचार निस्प्सछाय हुनु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
Nepal Ma Ahile Jun Shakti Le Chal Khel Gardai Chha Tyahi Shakti Le Kantipur Phutayo….Kasari……?
Talaka Haraphharu Ramro Sanga Padhnus Kripaya…..
Saathiharu madhye katilai, Kantipur phutekoma ramailo pani lageko hola. Katile yaslai thatta thannu bhayeko hola. katilai lageko hola, business ma yesto bhairahanchha. tara kura tyatti ma matrai simit chhaina. kantipur phutnu ka kehi karanharu yasprakar chhan—
1- economic cause- this is not dangourious for nepalese citizen
2- racial cause- pahade and madheshibaad, this cause is a bit dangerious
3- to break the strong media, this is the most dangerious cause to break kantipur. how,
a) Hamile alikati itihaas lai pharkiyera heraun, Nepal ma rajsanstha thiyo, raja birendra popular thiyo. janta raja sanga santustha thiye. raja birendra ko bansha purai sakhaph bhayo. gyanendra ra paras lai prayog garera darbar hatyakanda garaye ani gyanendra lai satta ma rakhe.
b) tyahi shakti thiyo, jasle maobadi lai yuddha garna prerit garayeko thiyo. tyahi shakti le beerendra ko bansha naash garayera gyanendra lai sattama rakhyo. ani tyahi shakti le maobadi ra 4 party bich ma 12 point agreement garayo delhi ma.
c) tyahi shakti le shanti barta safal bhaisakepachhi madheshi party lai janmayo, TMLP ra Madheshi Janaadhikar Forum janmayo. Tyahi Shakti le i partyharulai strong banayo. ani tyahi shakti le rastrapati ra uparastrapati ma madheshi lai jitayo. ani tyahi shakti le sambidhan sabha ma madheshi ko lagbhag bahumat kayam garayo.
d) Tyahi shakti le hung parliament banaidiyo. Yadi tyahi shakti le chaheko bhaye either Moaist, or Nepali Congress lai majority dilauna sakne thiyo, tara tyo huna diyena. Tyo shakti nepal ma political establity bhayeko herna chahadaina, tyasaile tyo shakti le sadhai aaphule khelna sakne thau banayo.
e) Aba tyo shakti Congress lai pm bannu parchha bhandai chha, congress lai favour garera tyo shakti le tyaso bhaneko haina, maobadi lai haat ma lina lai ho. herdai jansu, tyo shakti le k k garchha. most probably, tyo shakti le maoist lai break garauchha. tyo samay pani tadha chhaina. ahile nepal ma maoist aru party bhanda strong chha, tyo shakti maobadi strong bhayeko herna chahadaina, tyasaile tyo shakti le maobadi ma break gardai chha, herdai jauns….
f) aba final kura, nepal ahile samma sabai bhanda strong media bhaneko kantipur group nai ho. jasle rastriyata ko sabal bela bela ma nikari ramro kaam pani gareko chha. kantipur ka bigat ka panaharu paltayera herau. tyo shakti ko chalkhel ma kantipur kehi samay dekhi badhak hundai aayeko chha, tyasaile, usle kantipur ko ekadhikar lai antya garna ko laagi, APCA house ra Nepal 1 pani kholekai ho, tara kantipur sanga nasakepachhi, kailash ra binod lai phutayerai chhade. Tyo shakti le uniharu bich ma phoot lyauna ko laagi kantipur kai katipaya manchheharulai prayog samet garekai hun. for an example, Rajendra Bahadur Singh, jo pahile kantipur tv ma gm thiyo.
Aba yatti dherai bhanisakepachhi yo kura bhanna naparla ABA NEPAL TUKRIYEKO AUPACHARIK GHOSANA HUNA MATRAI BAKI CHHA.
Bhagawan Pashupathinath le kalyan gare bhane ho, natra aba kunai aash chhaina.
Jay Nepal
मन परे हरियो, नपरे रातो
0
0
Bias-pur
मन परे हरियो, नपरे रातो
0
0
1 Nepal Dainik
2 Gunjan
3 Hamro Aawaj
4 Aajako Dainik
5 Nepali Patra
6 Himandu= Himalaya + Hindu
The last is the most effective Name I think.
Binodraj Gyawali lai vandinu la
मन परे हरियो, नपरे रातो
0
0
nepal ko suchana ko sansar ma ekadhikar jamyeko kantipur aba bharatiya dalal haru ko hat ma pugeko cha.
des lai tukrauna india le gareko pahal
1. raja ra patry bich phato
2. party haru aphai bich phato
3. nepali nepali bich ranga ko adhar ma phato
4. desh ko sabai bhanda thulo sanchar samayantra lai tahasnahas parera aphno kabja ma rakhne
herdai jau ajhai ke ke garcha DHOTI le
मन परे हरियो, नपरे रातो
0
0
mafiya haru phute. Hemraj le aba black money white banaihalyo. k bho ra. Kantipur hero huntyo sadai america jasto. aba pattasaf bhaye ramro huntyo.
मन परे हरियो, नपरे रातो
0
0
तेसो भय अब हन्तिपुर राक्चन
नि नयाँ दैनिक को नेम। कान्तिपुर मा हानि गरिहाल्यो ग्यावली ले
सुरेन्द्र , भर्जीनिया
मन परे हरियो, नपरे रातो
0
0
sab bhanda ramro nam -SINGAPUR.
मन परे हरियो, नपरे रातो
0
0
तेसो भय अब हन्तिपुर राक्चन
नि नयाँ दैनिक को नेम। कान्तिपुर मा हानि गरिहाल्यो ग्यावली ले
सुरेन्द्र , भर्जीनिया
मन परे हरियो, नपरे रातो
0
0
aba kantipur ko name change garera madheshpur rakhe hunchha kailash jee.
मन परे हरियो, नपरे रातो
0
1
Yo sala India le kina Pahade lai dekhnu na sake ko….Madhise lai ek lauti kamai garnu dina yo sabai Dhoti ko kaam ho….gyawali Ba ni k bha tyo Madhise lai nikalera afu chalaunu parthyo ni paisa na puge hami theu…..Madhise le Des khane bhaye…..But Gyawali Ba chinta na garnu tapai ko patrika ko Name KANCHIPUR (KAN6IPUR)……….
मन परे हरियो, नपरे रातो
0
0
खै के खै के ! सुनको अण्डा दिइरहेको कुखुरालाई कसरी छाड्न सके ज्ञवाली एण्ड कम्पनीले । यो पक्कै पनि कुनै शक्तिको दबाबमा भएको हुनुपर्छ । तर ज्ञवालीले छोडेको ठीकै भो, यो सञ्चारमाध्यमले देशको हितमा कुनै काम गरेको छैन । केही लोकप्रिय कार्यक्रमहरू प्रस्तुत गर्नुबाहेक, समाजलाई गलत बाटोमा डोर्याइरहेको छ ।
१. कान्तिपुर दैनिक नेपालको राजनीतिलाई फोहोरी खेलमा परिणत गर्न मद्दत पुर्याइरहेको छ । तरल राजनीतिक अवस्थाको फाइदा उठाएर माथि उठ्न सफल पहिलो दैनिक ।
२. कान्तिपुर साप्ताहिकले प्रकाश ओझाजस्ता कलंकितहरूलाई ‘ठट्यौली’ पस्कन लगाएर दण्डहीनतालाई सघाउ पुर्याएको छ । बकम्फुसे प्रश्नोत्तर सामग्री राखेर यो पत्रिका बिस्तारै ‘भल्गर’ सामग्री पस्कने साप्ताहिकमा परिणत हुँदै गएको छ ।
३. प्रत्यक्षरूपमा राजनीतिक ‘गफ’ पस्कने नेपाल साप्ताहिक भारतीय विस्तारवादको एउटा मोहरा हो ।
४. नेपाली राम्रोसँग बोल्न नआउनेहरूलाई नेपाली भाषाको कार्यक्रम प्रस्तुत गर्न लगाउने कान्तिपुर एफएम स्थानीय भाषा संस्कृतिलाई ध्वस्त पार्न उद्यत छ ।
मन परे हरियो, नपरे रातो
0
0
people times n nameste nepal
मन परे हरियो, नपरे रातो
0
0
लोकपत्र
मन परे हरियो, नपरे रातो
0
0
जहाँ सम्म लाग्छ कान्तीपुर चलेको नाम भएको हुनाले कान्तीपुर को अगाधी – नयाँ – थपेर , -नयाकान्तीपुर – राख्छ होला
मन परे हरियो, नपरे रातो
0
0
पारसका छोराछोरीले भर्ना पाएनन्
नेपाल समाचारपत्र (काठमाडौं) छोराछोरीको सुरक्षा र शिक्ष्ँाका लागि सिंगापुर गएका पूर्वयुवराज पारसले अझै छोराछोरीलाई विद्यालयमा भर्ना गराउन सकेका छैनन्।
सिंगापुरस्थित एक अमेरिकी विद्यालयमा भर्नाका लागि आवेदन गरे पनि विद्यालयले तीनै जना छोराछोरीलाई प्रतीक्षा सूचीमा राखेपछि पर्खिने कि फर्किने भन्ने दोधारमा पारस रहेका छन्।
करिब एक महिनाअघि पारस र दुइ साताअघि हिमानी छोराछोरीलाई भर्ना गर्न भनी सिंगापुर गएका थिए।
उतै व्यापार गरी बसोबास गर्ने निर्णय साथ पारस र हिमानी सिंगापुर गए पनि हालसम्म छोरा हृदयेन्द्र र छोरीद्वय पूणिर्का र कृतिकालाई भर्ना गर्न नसकेपछि अन्योलमा परेको स्रोतले नेपाल समाचारपत्रलाई बतायो। पारस परिवार हाल सिंगापुरको एक फल्याट भाडामा लिएर बसिरहेका छ।
ँपारस सिंगापुरमा ४० लाख डलर पर्ने घर किन्ने तयारीमा छन्’ -स्रोतले भन्यो।
स्रोतले माइजू रञ्जु राणाको मंगलबार लाजिम्पाटस्थित केन्द्र निवासमा मृत्यु भएकाले शोक मनाउनका लागि पारस केही समय नेपाल आउने सम्भावना रहेको पनि बतायो।
उता नागार्जुन दरबारमा एक्लै बसिरहेका पूर्वराजा ज्ञानेन्द्र रत्नसँग भेट्न बारम्बार नारायणहिटी छिर्न थालेका छन्। मंगलबार बिहान पनि नारायणहिटीमै थिए’, स्रोतले भन्यो- ँउनी अधिकांश समय निर्मलनिवास र राति नागार्जुन जाने गर्दछन्।’ मंगलबार पूर्वराजा ज्ञानेन्द्र दिनभर केन्द्र निवासमै रहेका थिए।
( सबै लाई जानकारी होस् भन्ने हीसाब ले कपी गरीएको मात्त्र हो )
मन परे हरियो, नपरे रातो
0
0
कान्तिपुर फुटेर त सबै भन्दा मर्का त हामी जस्तो परदेशी जीवन बिताउने लाई पो भयो त ल हेर्नुस् त आजको कान्तिपुर नै upload भाको छैन बिचरा त्यो upload गर्ने को पनि त मन डुल्दै होला नि कता जाँउ भनेर अब कान्तिपुर मै बसु कि हान्तिपुर (हेमराज को भएर हान्तिपुर भनेको ) तिर जाँउ भनेर ।
तर जस्ले चलाए पनि time मा नै राख्देमा चै हामी जस्तो NET कै साहाराले हेर्ने पाठक लाई सजिलो हुन्थ्यो कि ?
सुरज थापा “साधु”
कान्दाहार्, अफ्गानिस्तान
मन परे हरियो, नपरे रातो
0
0
सिरोहिय र गेवली दुबै बिदेशी दलाल हुन फुत्नु र जुत्नु ले नेपाली जनत को हित्मा खसै ठुलो महत्तो रख्दैन किनवने तिनिहरु को बेक्तिगत स्वार्थ नमिलेको करण ले फुतेका हुन तेस्ले न नेपाली जनत लाई हर्स छ न त बिस्मायात नै छ । तिनी हरु दुबइ भनेका हुनेखाने हरु र रुपैयाँ का पक्ष पोशक मात्र हुन शरम जिबी जनता को हित्मा तेस्ले खसै महत्तो राख्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
I think pro-Americans and Pro-Indians are divided to exploint the country again!
jaga nepali jaga!!
Raghu
मन परे हरियो, नपरे रातो
0
0
Its just a goddamn business its just a phenomena of a business rules one partner is seperated with other whats a big deal why so much issues about it madhesi or pahade everybody r nepali kantipur is nepali’s n nation is ours fuc……….. being racist frens we r proud to nepali then after madhesi n pahade if only the nation exists we can proudly say we r nepali if there is no nation how could we say so thats why we should be united build our nation strong dont talk about the business house its obvious in business folks take it easy proud to be nepali
मन परे हरियो, नपरे रातो
0
0
नयाँ कान्तिपुर with slogan “नयाँ नेपाल : नयाँ कान्तिपुर”
मन परे हरियो, नपरे रातो
0
0
now the new name of kantipur should be:
SIROHIYAPUR
मन परे हरियो, नपरे रातो
0
0
Mao badi lai ramro newspaper cahihiyako chha Herm raj group le sath gath garera business chalaya hunchha. Nam chai Kranti pur nai thick hola.
मन परे हरियो, नपरे रातो
0
0
Madhespur And madhes post is the besgt for the time being.
As Madhes is hot cake whether it is for political party or newspaper.
मन परे हरियो, नपरे रातो
0
0
Umersh ji,
If you permit, MySansar would be good. I think you should negotiate with them.
मन परे हरियो, नपरे रातो
0
0
sara des tukrida kasailai matlab chaina..yo mula kantipur tukrida k ko yesto halla…sara des dhoti ko bhaisakyo…aba kantipur pani dhoti ko nai bhayo..bholi nepal tv pani doordarsan huncha…hahahaha
मन परे हरियो, नपरे रातो
0
0
के अचम्म भो र !!! यो टुट्ने र फुट्ने कुरा नेपालको सन्दर्भमा कुनै नौलो कुरा नै हैन क्यारे !!! हेर्नुस धेरै टाढा जानै पर्दैन, हाम्रा नेपाली राजनीतिक पार्टीहरुलाई मात्र नियाले पुग्छ । एुउटा पार्टी फुटेर कतिवटा त भएछ राष्ट्रिय ढुकुटी सखाप पार्न भने यी ब्यापारिहरु त आफ्नो ब्यापारको लागि छुटे त के भोर भने ~!!! अतिउत्तम हो नि यो ।।।।
Nimesh
मन परे हरियो, नपरे रातो
0
0
Hi
Country coundnot developed coz only pahadi people conduct the nation but if Madheshi people will conduct Nepal only for 10 years, nepal will be one of the developed nation in the world.
Believe me only madheshi people can rise the nation. All pahadi people are failure till now.
Mahesh Yadav
मन परे हरियो, नपरे रातो
0
0
जन्म र मृत्यु,मिल्नु र फुट्नु यो जिबन को एक अङग हो \मन र व्यबहार अनी उदेस्य मिले पछी नै एकता हुन्छ \मन फाटे पछी,व्यबहार फरक भएपछी अनी उदेस्य नमिले पछी एउटै बाटो हिंड्न सकिदैन \मिल्नु राम्रो हो त मिल्नै पर्छ वा एक हुनै पर्छ भन्ने नाममा बलजफ्ती मिलिराख्नु पनि प्रकितिको बिरुध हुन जान्छ र त्यसको परिणाम सार्है नराम्रो र अपार क्ष्यती पूर्ण हुन सक्छ त्यसैले समयमै फरक बाटो लाग्नु नै दुबै पक्षलाई राम्रो हुन्छ \तर पनि जनतालाई सचेत र निरन्कुस शासन बिरुध जनताको पक्षमा सधैं उभिधै आएको कान्तिपुर को यो टिम जता लागे पनि देश र जनताको पक्षमा उभिरहोस् यही मेरो शुभकामना !
मलाई लाग्छ कान्तिपुरबाट छुटिएका टिमले “कान्तीनगरी “वा “कान्तिपुरिनगरी ” नामक पत्रीका प्रकाशनमा ल्याउन सक्छ्न \
मन परे हरियो, नपरे रातो
0
0
MERO BICHARMA KANPUR RAKHCHHA KI,,,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
0
0
bishleshand
मन परे हरियो, नपरे रातो
0
0
Madhespur!!!
मन परे हरियो, नपरे रातो
0
0
Naya Nepal
मन परे हरियो, नपरे रातो
0
0
maybe, “LALITPUR”
Spain
मन परे हरियो, नपरे रातो
0
0
aba gorkha patra maobadiko kantipur ndianko desh nai indianko bhai sakyo aba baki nai k chha ra saathi ho
aba buddi bhaye nepali le marichman lai pradhan mantri banaunu parchha
ra sirohaia jasta taskar lai desh nikala garnu parchha
huna ta gyali pani kam taskar hoina bhansarko poisa le dhani bhako ho heru aba nepali jagna baki chha antim youdhha rastriyata ra rastrabaadkaa laagi ladna baki nai chha
मन परे हरियो, नपरे रातो
0
0
अहिलेको नेपाल को राजनीती लहर हेर्दा त पत्रिका को नाम की जनकपुर होइन भने परवानिपुर हुने प्रबल संभाबना छ. कानपुर र नागपुर भने अली पछि को कुरा होला. भक्तपुर, ललितपुर, कीर्तिपुर, बसंतपुर, चैनपुर आदि आदि त इतिहास मै सिमित भयेनी. .
मन परे हरियो, नपरे रातो
0
0
” सत्य समाचार पत्रीका “
मन परे हरियो, नपरे रातो
0
0
KRANTI
मन परे हरियो, नपरे रातो
0
0
I think new paper may be named Naya Dainik or Nepal Dainik.
मन परे हरियो, नपरे रातो
0
0
Gyawali’s papers name – KRANTIPUR
just add one letter R in kantipur
मन परे हरियो, नपरे रातो
0
0
not a good sing
मन परे हरियो, नपरे रातो
0
0
Please,every body think about our country Nepal
मन परे हरियो, नपरे रातो
0
0
Here are my suggestions:
Kantipur Times
Kathmandu Times
मन परे हरियो, नपरे रातो
0
0
I’ve one question with all Pahade & Madhise.
Question with Pahade-why U don’t have Madhise friends?
&
Question with Madhise too-why U don’t have Pahade friends?
Then Why Pahade & Madhise?
Please think every body for Nepal,how we can do good for our lovely country Nepal.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
Kastamandap or karnataka
मन परे हरियो, नपरे रातो
0
0
aaba desh(NEPAL) nai tukrina lagko cha , jabo yo KANTIPUR tukrira k po huncha ra. by de way NEPAL ma k kura po UNITED bhacha ra , sabai kura haru divide hudai po acha ra. divide huna deu koslai k matlab bhayo ra.
vijya (U.K)
मन परे हरियो, नपरे रातो
0
0
Now wait and watch
मन परे हरियो, नपरे रातो
0
0
bhatke ko ghar ko bigreko chhaala, je je man lagla tehi tehi garla.. its not a new thing, the whole country is going to be splitted into several regional states, then breaking up such news house is not a new thing.
मन परे हरियो, नपरे रातो
0
0
santipur
मन परे हरियो, नपरे रातो
0
0
मधेसीहरुलाई सिकाउने त हामीहरुनै हो नि।
अब गुरुहरु ( मावोवादी )सरकारमा गएछ भने चेलाहरुले (मधेसीहरु ) अरु सिक्ने मौका पाउने थिए।
मन परे हरियो, नपरे रातो
0
0
sala des nai madhes hunay vo.13% madhesi lay k hungama garna sakako yar
मन परे हरियो, नपरे रातो
0
0
kailash is Nepali,no madeshi
मन परे हरियो, नपरे रातो
0
0
gyawali jasta le gardanai indian haru ko boal bala bhayeko ho
मन परे हरियो, नपरे रातो
0
0
अब सम्पूर्ण देश नै मधेसिको हुन लगेको बेलामा जबो कान्तिपुर को के कुरा भो र।
मन परे हरियो, नपरे रातो
0
0
yo 13% madhesi le 100% kaam garera dekhaucha~!! kina yatti racist hunu bha ko~~ !! kantipur ra gorkhapatra everything is business ~ tyo chahe aba pahadi le garos ya madhesi le yaa phir indian le~ matlab aakhir business le ho~ ra yasle nepal lai nai faida hucha kina bhane tyo business ko tax haru nepali govt. le nai paune chan~~ yati nai furti cha bhane euta successful business garerea dekhauna timi~!! bolera hudaina ~ garera dekhaunu parcha~!
मन परे हरियो, नपरे रातो
0
0
Vice president lai Birodh garda ta thikai oole galti garekai ho. Tar pratek kuro ma Madheshi Ra pahadi Garnu bhaneko Vivekhinta ho. Baki tapai nai sochnus.
मन परे हरियो, नपरे रातो
0
0
jyadai Neech comment bho yaar yo ta…
मन परे हरियो, नपरे रातो
0
0
u r rite neelam
मन परे हरियो, नपरे रातो
0
0
you are 100% rite Nilam Rajan KC jasta manche lai Nirutsahit garnai parchh. Jat pat ko nara lagaune manchhe kahile Desh lai bhalo gardaina.
मन परे हरियो, नपरे रातो
0
0
mero bhannu pani pugyo….garera dekhauna ta
मन परे हरियो, नपरे रातो
0
0
tapaile bhana khojnu bhako k??k pahadeharule busines nai garna sakdainan ta??
मन परे हरियो, नपरे रातो
0
0
i agree with u
yub
मन परे हरियो, नपरे रातो
0
0
Neelam Jee,
Tapai ko soch ra tyaslai samrthan garneharu kai kaaran aaja nepal ko akhandata khatara ma pareko chha. Patrakarita business ho, tara yo business le desh ko akhandata bokeko hunchha. yesle deshko akhandatalai bechne lyakat rakhdachha. rastra ko chautho angalai euta samanya business sanga taulera hernu hunna. Nepal ko kanun ma sanchaar kshetrama bideshi paisa lagauna napaune niyam bhaeko kura tapainlai thaha rahenachha, tesaile tapailai bharatiya haru le nepali sanchar kshetra ma paisa lagaunda hunchha jasto lageko ho. tesaile patrakaritalai samanya business nathannus.
मन परे हरियो, नपरे रातो
0
0
mitra madeshi bhaneko nepali nai ho. nepal kai euta part. madeshi baneko indian bhanne concept hataunus please
मन परे हरियो, नपरे रातो
0
0
Mr. Anup,
For your kind information, Nepali is Nationality,So every madhesi is nepali, As like you type people make wall between madhesi & pahadi.
मन परे हरियो, नपरे रातो
0
0
Very bad news…
मन परे हरियो, नपरे रातो
0
0
Kina ra ? Gyawali ko hos ki Kailash ko Nepal lai ke farak parchha ? Think clearly.
मन परे हरियो, नपरे रातो
0
0
Pls. do not talk like this…. yesto messageharule -ve asar parna sakchha… sakesamma jatiyata ko kura nagarekai ramro hola hoina ra???? ki kaso??
sorry….
मन परे हरियो, नपरे रातो
0
0
होईन कैलाश शिरोहिया भनेको भारतिय हैन र???
मैले त पहिले सुनेको थिए कान्तिपुर भारतियहरुको ठुलो लगानी छ भनेर। अनी कैलाश चाही भारतिय नै हुन र पछि आएर नेपाली सञ्चारमा दोकान थाप्नको लागी नेपाली नागरिकता लिएको रे? के यो कुरा सत्य हो ??? मैले त कुरै बुझिन।
अनि यो कैलाशे गुटले त भारतको केही कुरा गर्न मान्दैन रे। बरु कम्युनिष्ट दबाउने शब्द चाही खुब आउछ रे। पक्का उसैको आदेशमा कान्तिपुरमा Anticommunist लेख र समाचार छपाउन लगाउछ रे। त्यो हेमराज ज्ञवाली र अरुहरुत नाम मात्रैको अध्यक्ष रे काम कुरो सबै कैलाशको एकतन्त्रिय शासन चल्छ भन्ने सुनेको छु मैले। वास्तविक कुरो के हो यहाको पाठकहरुले केही थाहा छ की?? जानकारी पाउँ
@@@@@@!!!!!!!!@@@@@अस्तु!!!!@@@@@@@@@@@@@@
मन परे हरियो, नपरे रातो
0
0
वाह कस्तो नाम फुरेको।
मलाई पनि राम्रो लाग्यो शान्तिपूर। शान्ति पनि चाहिने पूर (नेपाल) पनि चाहिने।
भएन गज्जब।
मन परे हरियो, नपरे रातो
0
0
La,la.
Shantipur???????????????
shanti lai purne………..Ashaaanti lai
Jheeekne………..kasho?Ha..ha..ha..
मन परे हरियो, नपरे रातो
0
0
karnataka bhaneko chain ke ho ni? yo ta indian state hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
Excellent thought !!!
DKK
मन परे हरियो, नपरे रातो
0
0
ओहो! कस्तो भाबनात्मक भाबुक लेख तपाईंको !
मन परे हरियो, नपरे रातो
0
0
तिलक jee तपाईंले एकदम ठीक कुरा गर्नु भयो वास्तवमा अब नेपाल को नाम नै change गरेर मधेश राख्न बेर छैन यि बिदेसिका पुच्छरहरुले ।
सुरज थापा “साधु”
कान्दाहार्, अफ्गानिस्तान
मन परे हरियो, नपरे रातो
0
0
पुर- नै प्यारो हुने हो भने
शोभित जि किलभ-पुर राख्ने हो कि
मन परे हरियो, नपरे रातो
0
0
यसो गरे कसो होला ? भनुँला भन्दैथिएं भुलेछु , ठिकै छ अब भै गो ।
मन परे हरियो, नपरे रातो
0
0
Mr mahesh,
How you see madheshi? if you see madhesi – favour of indian than forget it?? one can die for the county, you have cracked head to think phahadi can’t develop nepal? where are you?? these madheshi people including some phahad)( your means) who in the goverment can sell the country and resources if they can- so think?? about the madheshi?? who doesnot have a faith to country and its national langague , donot forget its nepal and its only our nepal and it will remain nepal, there is no phahadi and madhesi. clear your head and get back to me.
मन परे हरियो, नपरे रातो
0
0
o mitra deshlai nai Indiako haatma disakyo tapiko madeshi partyle,keko gaf deko bhanya.Pahila madesh bata deshbhakta lai jeetayera pathunus . Animatra biswaas garula.
मन परे हरियो, नपरे रातो
0
0
माइ संसार पढ्ने ले अरु पनि पत्रीका पद्छन भन्ने जानकारी गराउनको लागि मात्र तपाईं लाई यो पोस्ट गरेको है
मन परे हरियो, नपरे रातो
0
0
साथी पनि ! अहिले नि किन प्याक्क न्वारन गरिदिन परेको ?? २ चार दिन पछी दैनिक पत्रीका हरु मा नाम र लोगो को लागि बिज्ञापन गरेपछी गर्दा फाईदा होला नि त नत्र फेरी तिनी हरु लाई नै फाईदा हुन जान्छ हतार बगर्नु के ।
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जि !
तपाईंको कमेन्ट ओजिलो छ ।
( रोमन मा नलेख्नु भएे पढ्न धेरै सजिलो हुने थियो सबैलाई )
मन परे हरियो, नपरे रातो
0
0
Thank U Mukesh Ji.
Pls.. all pahadi follow his sentences…………
Jay Madhesh jay nepal
मन परे हरियो, नपरे रातो
0
0
साथी, चैनपुरलाई ईतिहास होइन बर्तमान हो। म नुवाकोट चैनपुरको मान्छे, वर्तमानमा छु । ईतिहासमा सिमित नगर्नुस्न ।
मन परे हरियो, नपरे रातो
0
0