मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सशस्त्र समूहका समाचार बहिस्कार

    जनकपुरधामका एफएम, पत्रिका सबैले अब त्यहाँका सशस्त्र समूहका समाचार बहिस्कार गर्ने भएका छन्। चानचुने कारणले उनीहरुले त्यस्तो निर्णय गरेका हैनन्।

    भएछ के भने नि, ती सशस्त्र समूहका नाममा स्थानीय पत्रकार र सञ्चारगृहका प्रमुखलाई दिनहुँ फोनबाट धम्की आउँथ्यो- नेपाली भाषामा पत्रिका नछाप, कार्यक्रम प्रसारण नगर भन्दै। एकचोटी हैन, दुई चोटी हैन, दिनहुँ त्यस्तो धम्की आउन थालेपछि यस्तो निर्णय गरिएको रहेछ।

    नेपाल पत्रकार महासङ्घ धनुषाको हिजो बसेको आकस्मिक बैठकले महासङ्घको केन्द्रीय समिति र शाखाले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न ती सशस्त्र समूहलाई आग्रह गर्दा पनि त्यसको बेवास्ता गर्दै धम्की दिने काम जारी राखेको हुनाले घटनाप्रति गम्भीर हुँदै सो निर्णय गरिएको रहेछ। महासङ्घ शाखाद्वारा जारी विज्ञप्तिमा त्यस्तो निर्णयको बारेमा बताइएको छ।

    तराईतिर अहिले एउटा दुईवटा मात्र हो र, दर्जनको संख्यामा सशस्त्र समूहहरु छन्। तीमध्ये केही समूह वक्तव्यबाजीमा सीमित छन्। सञ्चारमाध्यमहरुले उनीहरुको कुरा नल्याइदिने हो भने उनीहरुको उपस्थिति नै थाहा नहुने अवस्था छ। त्यसो भए पनि उनीहरुले किन निहुँ खोजेर ‘सञ्चारक’ को भूमिकामा रहेका सञ्चारकर्मीहरुलाई निशाना बनाएका हुन् कुन्नि ? यसले अरुलाई हैन, उनीहरुलाई नै घाटा गर्नेछ।

    तराईका सशस्त्र विद्रोही समूहहरु

    अखिल तराई मुक्ति मोर्चा (जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले हालै परिवर्तन गरेको नाम)
    जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूह
    जनतान्त्रिक तराई मुक्ति मोर्चा विस्फोट समूह
    संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा
    तराई मुक्ति मोर्चा,
    तराई डिफेन्स आर्मी
    मधेसी टाइगर्स,
    कोब्रा समूह
    भाइरल किलर,
    मधेस स्पेसल फोर्स
    लिबरेसन अफ तराई टाइगर्स इलम (लिट्टे)

    No related posts.

    91 comments to सशस्त्र समूहका समाचार बहिस्कार

    • hari dai

      khoi k , khoi k!!!sarkar ramro nahunda samma yesta ghatna bhairahanchan!!Ajai pani Nepali congress le bharatiya ishaarama maobadi lai sarkar banauna nadine sadyantra gardaicha tara tesko mulya hami nepali le tirna sakinechaina ra yo kyra NC le bujhos ,.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit Shah

      hi all nepalese friend,
      pleased to hear that our friends have just started a step towards extending our pride ‘Hindi’ language over Nepal. May god bless you all to establish Hindi language in Nepal as National Language. Common Madhesi frens, just do it..this is the time to do something, to grab oppertunity….at the moment all the nepalese himalayan peoples are in hibernation..We all indian are always ready to help you whenever you ask for our support.. Just get it done!!

      University of Aberdeen, Scotland, UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SURENDRA

      Dear all commentater’s
      Namaste

      I request all of them i.e. Ambika, Jhakyash bro, Don and all other here.. please think that we all are Nepalese who are Living in Nepal and who had birth in Nepal…. so we do not have to argue about those things and doing arguement between each other………This is our great responsbility to bulid Nepal as a great country in the world with in 20 years… so don,t say that you are this ethinic, this religions, this tribe, from this part of Nepal, you are pani nachalne jaat, forget it all because we are Nepalese all…………..

      haat ma haat ra saath ma saath milayera aagadi badhnuparchha

      HAMRO DESH MA KUNAI PANI POLITICAL PARTIES LAI DESH KO MAYA CHAINA SO PLEASE ALL NEPALESE HAVE TO UNDERSTAND THIS PLEASE AND BEGIN TO DO PROGRESS BY OURSELF + COMMUNITY

      THANK YOU
      NUWAKOT

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subash Poudel

      Jhakash bro, k tero naam jhakas bhayera ho ki k ho oversmart bhayeko, talai thaha chaina ladies haru sanga kasto behave garnu parcha bhane , k thaha yesta ko aama bau ta ko hola , baru kun chai ko pet bata janma leyeko ho , thukka tero gu khane buddhi

      Subash poudel
      Chitwan , mangalpur-4
      now aat sydney, Auburn Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh guni

      सानो तिनो फोरुम जन्माको चै माओवादी ले हो। यस्मा कुनै दुबिदानै छैन, नपत्याय प्रचन्डलाई सोध। तर माओवादी लाई कस्ले जन्माको भन्ने कुरा थाहा पाउनलाई बाबुराम लाई केरकार गर्नु पर्छ !!!!!!!! फोरुम भनको माओवादी को सौतानी छोरो हो अर्को नाममा भन्नु पर्दा कोब्रा जस्ले जती ठुङ्यो उत्ती नै बिशालु हुँदै जान्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek gorkhali

      मै राम्री ,मै बाठी , मै लाउनी , मै खानि, मै सुख सयल मनाउछु भन्ने भाब सबैले त्याग ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै के बोलौ। जस्लाई जल्ले जन्मये पनि राम्रो भएन।
      हाम्रो नेपाली जात झगडा गर्द गर्दै मसीन बेर छैन ।
      मधेसी भनौ कि माओवादी, मलाई लाग्छ आफ्नो दुनो
      भरेपची सबै चुप लगेर बस्ने न हुन। कसै को पक्ष
      बस्न बेकार छ जस्तो लाग्छ मलाई त। जनै जोगी आएपनी कानै
      चिरेको।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deskhatam

      Nepali lai hepeko ho…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jilpok

      It doesn’t matter what caused the birth of Maoists. Their existance is not a problem. The problem is they could not learn to progress further. One can sympathise the cause of their existance or even support it but it is quite evident that they have headed towards a wrong way. They have not been able to establish themselves as a nation-changing force. That’s a shame.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakchake

      अम्बिका र झकाश,
      सधैं अरुको दोश देखाएर आफु राम्रो बन्ने प्रब्रिती कहिले सकिने हो । जहाँ जे भये नि गिरिजा, प्रचन्ड वा एमाले लाई दोश लगाउने चलन कहिले रोकिने। अरुलाई दोश देखौदैमा समस्या समाधान हुने हो र ?

      किर्तिपुरमा बसेर कम्तिमा पनि स्नकोत्तर त्यहाँ अध्ययन गर्दै गरेकी पहारी ज्यु, एकपटक पार्टी भन्दा माथि उठेर सोच्ने कि ? हामी पढेलेखेका हरुत अरुको बिचार को दास भएर यसरी अन्धभक्त भएका छौ भने बाँकी ६० प्रतिशत अनपढ हरुले के गर्लान अनी नयाँ नेपाल कहिले बन्ला । झकास ब्रो जिन्दगी का कती बसन्त पार गरेउ त्यो त थाहा भएन, बिदेशिएको रहेछौ । एक पटक बिदेशिनु पर्ने बाध्यता सम्झ अनी फेरी कमेन्ट गर्ने बानी बसाल । नेता हरु तेतिकै देश लाई खोक्रो पार्न तम्सिएका छैनन, त्यस्मा अम्बिका र झकास जस्ता अन्धभक्तहरुले सहयोग गरी रहेका छन ।

      माइ संसार मा आउने साथीहरु सबै विद्वान हुनुहुन्छ । कोही बिदेशमा त कोही स्वदेश मै बसेर आफ्नो आफ्नो क्षेत्रमा दक्ष हुनुहुन्छ । तर खै हाम्रो व्यबहार अझै पनि सडकमा टायर बाल्ने र कन्टेनरमा भबिस्य खोज्ने हरु भन्दा प्रिथक छैन । हामी नेपाली त्यो भन्दा माथि उठ्न नसकेको हो कि , नखोजेको हो ।

      पशुपतिनाथ बौधनाथ ले सबैलाई सद्बुद्धी दिउन । जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      यी देश घाति साँप हरुलाई माओबादी जन मुक्ति सेनाले बेलैमा कुल्चिये देखि राम्रो हुन्थ्यो की ,नात्र भोली यिनिहरू ठुलो सर्प भएर समाज लाइ डसने छान ,हुन त ‘र’ ले खोलेको संस्था लाइ माओबादी ले छुन न मिल्ने हो की ?
      कटाई नाइतो पो जोडिएको छ की ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      o jhakas bro kun junglema janmiera hurkeko rai6 ho?manaw samaj ma hurkeko man6e ko boli ta testo hudaina ta!jhakas bro sabai vanda paila bolna siknu paro,hare vagawan yasta man6eharulai 6itai sadbuddi dew natra nepalko durdasaa hune6!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      कोसले कोसली जन्मयो भन्दा पानी हाम्रो देश को गरीबी ले माओबादी हरु जन्मेका हुन,केही स्वार्थी माओबादी नेता हरु जो सत्ता मा पुग्न चाहन्छान उनी हरु ले गरीब निमुखा , दलित हरु लाई हत मा लिएर एहा सम्मा आइपुगेका हुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      हेदेश भक्‍तिहरु खोई कुरा बुजेको माओबादी लाई किन दोसदिन्‍छौ तपाईहरुले माओबादी ले देशको निरङ्‍कुस
      शासन लाई अन्‍यागर्ने र राजा लाई प्रजा सर्‍हा बाच्‍ने अधिकार हुनुपर्छ भन्‍ने र समान अधिकार को साथ सबै
      जात जातिको भेदभाब को अन्‍ते गर्ने जस्‍ता नाराका साथ देशको उच्‍चा र गुनस्‍तरिय बिकासको माग छ ।खोई
      यी तराइका ज्‍वाला समुहाको भनाईहरु देशलाई टुक्रयाउने काम बाहेक के छ।
      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प दाहाल, रेडिङ्, यू के

      मेरा नेपाल महान ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari Ji

      Don’t worry. This is just an exposure of a “lathait” trait of Maoist. Days are coming when the (Murderers) leaders of Jhakas’s party will stand on the witness box of International Criminal Court like the poor Radobhan Karadzic, some days back. They will have to be made responsible not only for the murder of 13000 innocent Nepalese for their petty interest to be on power but also for pushing the country 200 years back in the path of socio-economic development, progress and prosperity. This is just a reflection of poor mentality.

      Ambika ji

      A constellation of people like jhakas mentality are planning to uncover and unveil a development process to convert Nepal into a New Nepal. But you already understand what does their New Nepal means; to delete all the ideas and thoughts that are contrary to their own. Jhakas bro be careful. you are also the product of our own society. Learn to respect others ideas. Dont vomit your poor mentality in such public blogs. You have no right to threaten and use abusive language against a woman who is fighting for woman’s rights. Better send ur comments in civilized manner. Maoists are responsible to push the country into the dungeon of backwardness and debt trap which has reminded the planners and policy makers of Cyciphus myth. Civilized people always think of the betterment of their motherland but the people of uncivilized mentality always create trouble like Jhakas bro. Belai ma sochnus natra party nai patal tira pugna ber chhaina.

      Finally, I salute Ambika Pahari ji for raising this concern.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamal Gurung

      तपाईं हरुको भनाइ पढ्दा त शायद सबै लाई एलर्जी हुन्छ होला ।
      किन तपाईं हरु एक आपास मा झगडा गर्नु हुन्छ? मलाई लाग्छ
      तपाईं हरु कुन्नी कुन समाज का हुन । तपाईं हरु लेख्न मन लागे
      लेख्नु नत्र भने एक आपास मा बिबाद स्रिजना नगर्नूस् । त्यस्तो
      भएमा एदी तपाईं मधे कसैलाई ब्लड प्रेसर को रोग होला फेरी
      तातो न सारो मरला । अनी जहाँ सम्मा लाग्छ कि अहिले जन्मे का
      जती पनि समुह हरु छन एदी माओ बादीले पैदा गरेको भये देखिन
      तिनै माओ लाई कस्ले पैदा गर्‍यो? मलाई लाग्छ शायद माओ को
      नाम सुन्ने बित्तिकै एलर्जी हुने हरु कै खान्दान ले जन्मायो ति
      शासक हरु अहिले पनि बिधेमान छन अनी कुर्सी छोडन सकेको
      छैन । माओ ले ल्याएको अबधारणा मा उल्लेखित छुवाछुत ,
      अनी साना किसान य उधोगी हरु ले लिएका बैंक को रिन
      मिनाहा भन्ने बित्तिकै ति एथास्थिती बादी हरु लाई असहये
      भयो । किन भने ति एथास्थिती बादी हरुलाई त गरीब ले
      राम्रो खाना या लाउन देख्न चाहन्न । तेसैले तपाईं हरुले पाउने
      केही हैन बेकार्मा झगडा नगरनुस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      I support ambika ji statement, Maobadi did good but the way was not good. We will defenitely see the consequences in future not in only tarai….. Nobody in the world can control the youth and satisfied them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek "gorkhali"

      यस्ता समुह को समाचार कहिलै पनि दिनु हुन्न । मेरो मतलब हतोत्सहित हुने समाचार मात्रै प्रसारण गर्दा राम्रो । हौसला दिने समाचार प्रसारण नगर्ने । बक्तब्यबाजी प्रेस बिग्यप्ती नदिने । अनी आँफै समाप्त हुन्छ । कि कसो साथी हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kronmja

      Dear Admin.
      i think it’s useless article and avoid it. Lets start new and hopfull article.Negetive article gives it’s negative secnes i mean to reader.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipendra

      Maoist started the game and now there are many followers like the groups in terai. These all are rubish and are meaningless for people needs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krisbish

      Ambika ji, yesta sanatina comment dekhi nadarunuhola….afno bicharma agadi badnuhos……tapai hami milera yo deshlai banaunupar6. I suppost u…ok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      Ambikaji how could you analysis that it the consequences of Maoist i think you are also baised when you write something in the newspaper it should be baisedless and argued.what you have described and analysed that thing isnot like an examination paper so whenever, you write anything ‘look before you leap’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dg

      अरु होइन यिनीहरुलाई भुटेरै तह लगाउनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      Ambika how could you analysis that it the consequences of Maoist i think you are also baised when you write something in the newspaper it should be baisedless and argued.what you have described and analysed that thing isnot like an examination paper so whenever, you write anything ‘look before you leap’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil

      राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि राष्ट्रपतिले दिएको समयभित्र दलहरुले सरकार गठन गर्ने सम्भावना कम हुँदै गएको छ । राष्ट्रपतिले दिएको थप तीन दिनको समय आज सकिदैछ । साझा न्यूनतम कार्यक्रम र मन्त्रालय बाँडफाँडका विषयमा दलहरुबीच कुरो मिलेको छैन । यद्यपी दलहरुले आज सँाझ सम्म सरकारको साझा न्यूनतम कार्यक्रम र मन्त्रालय बाँडफाँडको सहमति लिएर आजसाँझ सम्म राष्ट्रपतिकोमा जाने बताएका छन् । सहमतिको सरकार गठनका लागि दलहरुले आज पनि गृहकार्य थालेका छन् । कँग्रेसको केन्द्रीय समितिको अनौपचारिक बैठक वालुवाटारमा बसिरहेको छ । अनौपचारिक बैठक भनिएपनि राजधानीमा रहेका केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन गरिएको छ । बैठकमा माओवादीसहितको वा माओवादी विनाको सरकार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । यसैबीच नेकपा माओवादी र नेकपा एमालेबीच पनि छलफल हुने बताइएको छ । आजै चारदलको र्शीर्षनेताहरुको बैठक पनि बस्दैछ । सरकार गठनकै विषयमा हिजो कँग्रेस र माओवादीले भेटघाटलाई ति ब्र बनाएका थिए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एमालेका पर्ूव महासचिव माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो भने उपसभापति रामचन्द्र पौडेलले एमाले महासचिव झलनाथ खनालसँग भेट गर्नुभएको थियो । सरकार गठनकै सम्बन्धमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतको टोलीले पनि खनालसँग भेट गरेको थियो । हिजै प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने सानादलका नेताहरुसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्रीको भेटघाटलाई माओवादी अध्यक्ष दाहालले असंवैधानिक र राजनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्नुभएको थियो ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokarna Rai

      यि सब सिमानामा सन्चालन हुने डाँका हरु हुन । खुला सिमानाको नाजायज फाईदा लिएर दुबै तिर उत्दण्द मच्चाउने समुहहरु जस्को कुनै राजनीति, सामाजिक हैसियत छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I want to request every nepalese citizen who does’not want to be shaver of any other country that we do not have to fight each other as I had seen in My Sansar .com.We have to respect every nepalese’s opinion..It would be highly appreciated if every nepalese around the world express their veiws against the those people who are destroying Nationality. From USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I want to request every nepalese citizen who does’not want to be shaver of any other country that we do not have to fight each other as I had seen in My Sansar .com.We have to respect every nepalese’s opinion..It would be highly appreciated if every nepalese around the world express their veiws against the those people who are destroying Nationality. From USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Acharya,Thamel

      good discussions over here ,its good wht the journalist are doing ,all ppl are with them.thanx all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I read all of the comments and i think that its all partial truth.In reality,the worst system,the weakest govt.,the transitional period of the Nepali society,the Indian negative interst to create a line between Nepali ppl ,the money oriented criminal thoughts ,the maoist`s weak handling abt their terai based activities,the racial ideology of Forum and Terai concentrated parties and overall we all are responsible for that coz they are the bi-products all these compositions and the result of our loosen national unity created by ourself.coz the root of problem is inside us and we blame always others for the bad happenings around us and we think we are always good..thanx everybody.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठीक गरेछन। अब यस्तालाई यसै गरी तह लगाउनु पर्छ। सरकार पनि अलि दह्रो भए झन सजिलो हुने थियो। के गर्नु………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipesh

      ananta jee ….
      ” Gu lai chalaye Gas pani niklinchha. jas bata energy produce hunchha “.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vp

      k garnu tehi gu lai liera netaharu aja yaha chhann…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यस्ताको समाचार बहिष्कारमात्र हैन, यी भारतीय टट्टुहरू अगाडि आए, यिनीहरूलाई गोर्खा देखाउनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनन्त

      “Gu lai chalayera mukh ma chita” so it is better to ignore them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gaojun

      यो आतन्कारि हरु लाई मिडिया हरु ले नै धेरै हद सम्म तह लगाउन सक्छन यो राम्रो सुरुआत हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • StraightForward

      आतंककारीको असली हतियार भनेको आतंक हो। बम, बन्दुक, धम्की र यताना त सोझा जनतालाई आतन्कित बनाउने साधन मात्र हो। जुन दिन जनता मर्न बाट डराउदैन, त्येस् दिन बाट आतंककारीका सबै हतियार भुत्ते हुन्छ। बहिस्कार, तिरस्कार, बेवास्ता र प्रतिरोध अप्नाउन सक्दा आतंककारी स्वयम निडर जनतासँग आतन्कित हुन पुग्छ। सहि कदमको लागि संचार जगतलाई बधाई छ। केही समय उनिहरुले तपाईंहरुको निडरताको मात्रा नाप्ने प्रयास गर्ने छन केही घटना घटाएर। परिक्षणको यो घडीमा खरो उत्रिनु होला, शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birat/Jiamusi,China

      ya ignore all these bullshits.Jay Nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Desi

      kasto jamana ayoo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • This is Just the Begining, we probably will see two dozen more armed group after the new constitution as there is no CHANCE of having seperate State of each and every Ethinics.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur marasini

      its funny to see LTTE copycat . ..

      we are not in srilanka !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash Marasini, Virginia

      धरै राम्रो काम !
      देशलाई अन्योलपूर्ण अवस्थाबाट पार लगाउन मिडियाले निकै प्रभावकारि भूमिका खेल्न सक्दछ ।
      एस्ता झार्पातहरु लाई मिडियाले प्रचारमा ल्याउनु हुँदैन ।
      अनावश्यक समाचारलाई कुनै पनि मिडियाले प्ररश्य दिनुहुदैन ।
      जय संचार ! जय देश !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देश-प्रेमी रसिया

      नाम मात्र शसस्त्र समुह हो काम होइन
      यो मधेसी राजनीति को नाङो रुप हो

      हिजो सम्म कसैले यो आवाज निकालेका
      थिएन, जब फोरमानन्द झा को सपथ
      कान्ड पछी पहाडी मुल र मधेसी मुल
      बिचको बितन्ड खडा गर्न हामी यहाँ सम्म
      गर्न सक्छु भन्ने अहमकार प्रदर्सन
      गर्न बिखन्डनकारी फोरम को
      धुर्त रुप हो,
      जुन अदालतमा परेका मुद्दा महत्व हिन
      हुनु,स्वार्थी र बिखन्डन्कारी तत्व हरुको
      लागी हौसला शाहस बन्न पुग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchha (Dolendra)

      I SUPPORT YOU AMBIKA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      Good news,
      the media should ignore all these enemies of society. besides this, media should avoid the news of group who want to destroy the Nepal in the nepal in the name of caste, religion, community etc.

      Dear journalist, stop thinking about getting sensennal news .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      Just ignore and avoid them.

      These are all the by-products of maoists.

      Ambika Pahari
      TU-Kirtipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal/ Australia

      the translation into Nepali language is interesting. you have translated to turn face to Ambika. If i turn face towards her (and suppose she is near to me- just one feet away), and at the same time, if her giant boy-friend happen to see, it is dangerous.

      please check if you translate the same word to English, does that give the original meaning.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binay Malla

      You only cant blame maoists ambika ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroj

      Ambika Ji, How easily you told these are all the by-products of maoists.we need to observe all the political activities since we got democracy. As per I know, Girija Prasad Koirala was the prime minister of Nepal (almost all time) since that period. Look at Nepal? Did you find any changes and did you get any opportunities to serve your country? We are now Republic, Do you think It is because of Girija Prasad Koirala? I accept that there are some weakness of Maoists but Maoists are eager to do something in Nepal.Why some party are not giving them opportunity? As per I know about the problem of Madhesi, they are operating from some other sources.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      ambika ji teso chahi navani halau hola maobadika byproduct vanera. ani tiniharulai avoid garau vanera. Tapain lai thaha nai hola 2052 ma Maobadi lai avoid garda desh le 10 barse janayoudda jhelnuparyo. so please don’t say so easily. thank U

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      अम्बिका जी,
      जवाफ दिनु पर्‍यो । माओवादी कस्ले जन्माएको ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahendra Gorkhali

      Well, all these groups are influenced by Bihar because most of the members of these groups belong to Bihar. There is no surprise. We need to create a special force that tracks down these group members and teach them lessons.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gr paudel

      हो त अंबिका जी यो सबै माओवादीको काम हो ! अझै पनि यिनी हरु लाई चेत छैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      Maoists mavement has brought some positive changes. But what I am saying is: these armed outfits are the result of armed movement of Maoists, which is one of the most negative consequences of the movement.

      Ambika Pahari
      TU-Kirtipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chandra

      I agree with Ambika ji. almost 90% of such group are developed learning from the Maoist activity.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      अम्बिका जि ? ल ठीक छ माओवादीले गर्दा मधिसे समुह जन्म्यो । माओवादी चाँही कस्को कारण ले जन्मेको नि ?????? तेरो बाउको कारणले कि तेरो हुनेवाला ससुराको कारनले ????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipu

      झकास जस्तो नाजायज बाउ को कारन ले होला.

      लेख्नी सैली ठीक गर है…………….य यो माओ वादी को भाषा हो………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ambika Pahari

      Jhakash Bro,

      You are an epitome of Maoists and it shows how Maoists behave.

      You thirst is not quenched with the blood of 13000 innocent people. These creatures are still bouncing on the people.

      You can fool some people for some time but not all people all the times. The time will come, just wait and see, when your leaders will be put in trial in international court of justice. You will have nothing just to roll down the tears by that time.

      Maoists are just beggers. They are now begging in the doorstep of UML and other political parties. Just tell your leaders to see their bloodstained faces on the mirror.

      Ambika Pahari
      TU-Kirtipur

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra

      झकास ब्रो बोल्नी सैली धेरै राम्रो राइछ । घर म! दिदी हरु लिए भन्नु नि त्यसरी ल। कमेन्ट लेक्न शीक ब्रो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikalpa

      I too support you Ambika… Tyo jakash bro bhanne kunchai bhihari ani mawobadi ko chamcha hunu parcha.. naamnai herana… pure Bihari cha… tyo pani tapori style ko… Nepali sabda kosh ma afulai milne kunai sabdha napayera… Bihari naam rakhecha…. Ambika ji ko tyati chotilo tarka ko jawaf garna nasake pachi asabya sabda prayog garera.. mawobadi ko haru niti dekhaucha…. Bhanepachi Charesananda matra haina dherai raichan testa hamro samaj ma….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विवेक

      झक्कास ब्रो पनि वाइस्यालको हो कि क्या हो
      बोल्ने शैली हेर्दा त १२ वर्ष ज‌गलमै बस्या जस्तो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jahkas ko kura ekdam thick chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • So Sweeet...

      माओबादी कस्को कारणले जन्म्यो?

      - नेपालमा उत्पात मच्चाउने भारतको चाहाना र अवसरबादी नेताहरु !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Razooo

      नेपालमा माओवादी जन्मिएको झकस ब्रो जस्तो बोल्न र सोच्न नजन्ने नेपालीहरु र सधैं अस्थिर छिमेकी खोज्ने भरत्जस्तो नेपालको अभिशप अनी मुर्ख नेपाली नेता हरुले गर्द भको हो । कुनै सन्क चारा एश्मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishal from japan

      Ambika ji says that the current outfits in Terai are the result of Maoists…right but Her anaysis simply lags maturity and indepth analysis. She has to rethink that revloutions and activism only ocurrs as a result of supression ans state negligience and partiality towards certain group of people of some geographic location or race. I think maoists only cannot be blamed of why todays terai outfits are born ?we have to rethink that during this 12 years of so called pro democracy what we have achieved by the promises made by the co called the savers of democracy in the country. People carry weapons when they have no work to do, no food to eat and no shelter to live, because the countries resources has been under few feudals and corrutpts for so many years ? I think its really unustified saying that todays crisis has been a result of them. may be it is up to some extent but the better half of the share goes to the political parties so called NC, UML, RPP and all feudal lords who did nothing to prevent the death of 13000 peoples during this period. Now time to rethink if the dame old people are given chance to rule over to the country once again then we are surely gonna see other struggle between the state and the race.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डन (DON) धुवाकोट धादिङ

      अम्बिका , दिपउ,सुरेन्द्र,बिकल्प, बिबेक ,razooo,

      झकास ब्रो को कमेन्त १००% ठीक छ
      ल तपाईं हरू नै भन्नुस् माओवादी लाई कस्ने जन्मायो ?
      कि तिमी हरू लाई पनि सूद ले I.C. देखायो हँ
      १०० रुपैयाँ मा बिक्ने हरू माओवादी को सपोर्ट मा कमेन्त आयो कि
      भात खानै छोडेर पछी लाग्छन सूद को आशिर्बाद पाउन होला ?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharane

      डन तिम्रो त झन नाम नै लुटेर खाने खल्को राखेका छौ तिमी बाट क् सभ्यतको आसा गर्नु अनी सपोर्ट कस्लाई गरेको भन्दा झकास ब्रो लाई के हो त्यो झकास भनेको धोती को फिल्म म मात्रै सुनेको थिए यो शब्द त ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डन (DON) धुवाकोट धादिङ

      Dharane

      त्यो गिर्जा ले र त्यो सूद ले कती पैसा दियको छ
      माओवादी को बिरोध मा कमेन्त लेख्न हँ

      DON भन्दैमा लुटेर खाने डन होइन
      राष्ट्र भक्त डन हो
      र झकाश भन्दैमा हिण्दी फिल्म को डाइलोग होइन
      बुझ्यौ धराने

      बाण्दर् को हात मा नरिओल भनेको टिम्रो हात मा
      किबोर्ड + माउस हो

      अझ हामीहरू लाई सभ्यता सिकौछौ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      हो हो डन ब्रो यिनी हरुको हात्मा किबोर्ड र माउस भनेको बाँदरको हातमा नरिवल भने जस्ताइ हो । यो नानी अम्बिकाको TU
      भनेको के रछ ? तरुनी युनिअन भनेको हो क्या रे ?लाटो को देशमा गाडो तन्नेरी भनेको जस्तो जहिले पनि अङ्ग्रेजी ! नेपाली कुकुर्नी को बेलाएती भुकाइ भनेको यही हो कि क्या हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      झकास ब्रो र डन,
      माओवादीलाई कस्ले जन्मायो त्यो माओवादीलाई नै थाहा होला । माओ, लेनिन र मार्कको सन्तान भनौ भने तिनिहरु संसारबाटै लोप भइसके । जनताको नजरमा तिनिहरु बिना बाहुको सन्तान थिए, नेपाली कांग्रेस र एमाले मिलेर चोख्यायर पानी चल्ने बनाइदिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      साथीहरु,

      यि सबै सशस्त्रधारिहरु देसको परिस्थितीले जन्माएको हो । देसले अब नयाँ गती लिन नसके, अर्को थपिन्छ । कोही मासिएलान पनि । त्यसैले जस्तो कर्म, उस्तै फल! केही अजम्बरी छैन । राम्रो काम गर्ने टिक्छ, नराम्रो हट्छ । बरु मिठो बोलौं, सदभाव बढाऔं, सके भलो गरौं, नसके कुभलो पनि नसोचौं, २ दिने जीन्दगिमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देश-प्रेमी रसिया

      राजन जि
      काङ्रेस र एमाले ले चोख्यायर माओवादी
      पानी बने कि माओवादीले चोख्यायर
      काङ्रेस र एमाले बारफ बने त्यो त समय
      ले बताउछ तपाईं हामी ले भन्दा ।।।

      शायद जो जहाँ बाट जन्मे पनि हरेक को आ-आफ्नै
      सिद्दान्त हुन्छ माओ र लेनिन को सिदान्त पनि कुन
      हद सम्म राम्रो या नराम्रो त्यो त लागु भये पछी मात्रा
      थाहा हुन्छ,ब्यक्ती लोप भये पनि राम्रो सिदान्त छ भने कहिल्यै
      लोप हुन्न,

      यहाँ केही मित्र हरु माओवादी बाट अधिकारको हनन भयो भन्ने
      गुनासो छ जस्ले अधिकार को लागि लडेर देश्लाई यो स्थिती
      सम्म ल्याए उसलाई त्यो दोश थुपार्नु बिल्कुल गलत हो
      बरु माओवादी ले ल्याएको अधिकार को नारा लाई गलत रुपले
      प्रयोग गर्ने हरु धेरै निस्किय, जसलाई निन्द्रा बाट बिउझाय
      जसलाई उम्ला चुस्न दियो उसले हातै चुड्न खोजे

      त्यो पनि समयमै समाधान भएको भये राम्रै हुन्थ्यो
      हिजो प्रधानमन्त्री पदमा हुँदा राष्ट्रियता र सार्भभौम सत्ता माथि
      कुनै किसिम्को सम्झुता हुन्न भन्ने गिरिजा पद खुस्के पछी
      मदेशको माग जायग छ भन्दै मधेसी सँग साठगाठ गर्न
      खोज्ने लाई कस्तो अधिकार दिन खोजेको भन्ने
      समिक्षा गर्नुस् काग्ग्रेस र एमाले का मित्र हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokarna Rai

      shaver????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thanks for your comments shaver????? It should be SLAVE. I am sorry.Time was 2:30 AM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ARE YOU THE MAOBADIPIDIT ASYLEE TO STAY IN UK? YOU HAVE TO RESPECT EVERY NEPALESE OPINION.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      jhakash bro le ek bottel daru lagaera comment leke jasto lagyo hai malai ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balkrishna (Babu)

      माओवादी कस्ले जन्मायो भन्दा माओवादीले जन्मेर के गर्‍यो त्यो कुरा महत्वपूर्ण हो । माओवादी ले यो बितेको १२ बर्षमा देश्लाई के दियो ? के का लागि सशास्त्र युद्ध सुरु गर्‍यो र के का लागि अन्त गर्‍यो ? आफ्नो सरकार बनाउन यो १३०० जनताको ज्यान लियको? जस्ले माओवादीलाई जन्मायो (तपअैहरुको को विचारमा काङ्रेश होला ) आखिर उसैसँग हतेमालो नगरि त सुख भयन नि ? होइन र ? वास्तवमा सातदलको सम्झ्यौता नभयको भय माओवादीको आन्दोलनले मात्रा अहिलेको अवस्था आउथ्यो त? एकछिन सोचौ त १९ दिन्को शान्तिपूर्ण आन्दोलन नभयको भय नेपालको स्थित के हुन्थ्यो होला अहिले ? त्यो आन्दोलन न माओवादीले मात्र गरेको न काङ्रेश ले न त एमालेले मात्र गरेको हो त्यो अन्दोल सम्पूर्ण नेपालीले गरेको हुन । के जनताले बन्दुकै बोकेर आन्दोलन गरेका हुन त ? तेसैले सम्पूर्ण कुराको समाधान बन्दुक मात्र होइन भन्ने कुर सबैले बुझ्नु पर्छ । जनतालाई मिठा मिठा भाषान दिदै माओवादी सत्ता समा अैपुगेको छ । अब हेर्नु छ कि कुरा गर्नु र काम गर्नु मा कती फरक हुन्छ भन्ने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      चकचके जी , बडा रोचक भन्नुभयो । वास्तवमै नेताहरु तेतिकै देश खोक्रो पार्न तम्सिएका छैनन , त्यसमा राजनीतिको कालो बादलको छाँयामा रुमलिएका अन्धभक्तहरुले नै सहयोग गरिरहेका छन / छौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      चकचके जि को कुरामा १००% सहमत!
      अम्बिका, झकास ब्रो, राजन, डन सबैलाई मेरो पनि एही आग्रह छ हामी जुनसुकै पार्टिका भये पनि सबैभन्दा पहिले नेपाली हौँ भन्ने भावना राखौ। देश रहे हामी रहन्छौ अनी मात्र पार्टीहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      चकचके जी, म तपाईं को कुरामा पूर्ण सहमत छु ।
      हाम्रो देशको यो दुरावस्थाको कारक जती यी हाम्रा बेइमान नेताहरु हुन नि तिनिहरुभन्दा बढी जिम्मेवार यी नेताहरुका अन्धाभक्त कार्यकर्ता हुन् । यदी नेताहरुले जे गर्दा पनी यि कार्यकर्ता नामका हनुमानहरुले काँध नथापिदिएको भए नेताहरुको चेत उहिल्यै खुली सक्थ्यो । तर यि हनुमानरुपी कार्यकर्ताहरुले नेताहरुले बIङ्गो रुखलाई सोझो छ भन्दा हो हो सोझो छ भन्ने, छिप्पिएको अकबरे खोर्सानीलाई गुलियो छ भन्दा राल सिगान काड्डै भए पनि हो हो साह्रै गुलियो छ भन्ने र निस्पट्ट औँसीको रातलाई पनि पुर्णेको रात भन्दा पनि आहा क्या राम्रो टह टह जून लागेको भन्ने प्रव्रितिले नै नेपाल अहिले यस्तो अवस्थामा भएको हो । अहिल्यै हेर्नोस न यो ब्लग्मा एउटा प्रसङ्ग्मा छलफल हुँदै छ यिनिहरु भने आफ्नै धुनमा एक अर्कालाई गाली गर्न ब्यस्त छन ।

      यिनिहरुको सद्बुद्धी फिराउन पशुपतिनाथ गुहार्ने भन्दा पनि कुनै राम्रो मानसिक अस्पतालमा भर्ना गर्ने पो हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      सहमत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डन (DON) धुवाकोट धादिङ

      ओ मिस्टर बाल कृष्ण
      तिमी दिल्लिमा बसेर धेरै फुई न लगौ
      तिमी हरू को जनसंपर्क समिती को मान्छे आको थ्यो
      १९ दिने आन्दोलन मा ?

      १९ दिने आन्दोलन मा माओवादी ले भाग न लिये को भये
      ज्ञानेन्द्रे ले सम्सद बहाल गरेकै बेला गिर्जा तयार थिएन कि सम्भिधान
      सभा चुनाव को लागि
      माओवादी ले नै ल्यको हो नेपाल मा गणतन्त्र
      त्यो सात पार्टी हरू त १०० रुपैय मा बिक्छन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balkrishna (Babu)

      Don जि तपाईं को कमेन्ट को बारेमा मलाई केही भन्नु छैन तर तपाईं जस्ता अन्धभक्त देख्दा साह्रै दया लाग्छ मलाई । तपाइ जस्ता पार्टि र नेताका भक्तले गर्दानै देशको हालत बिग्रेको हो । मलाई देश प्रती माया छ न कि माओवादी, काङ्रेश अथवा एमाले। म कुनै पार्टी सँग सम्बन्धित मान्छे होइन तर पनि माओवादी का कार्यकर्ताको अबुझ्पन देख्दा साह्रै घ्रिणा जाग्छ । किन माओवादीका कार्यकर्ता ले अरुको कुरा सुन्ने कोशीस गर्दैनन? लोकतन्त्रमा सबैले आ-आफ्नो कुरा राख्न पाउने अधिकार सुनिस्चितता हुन्छ । त्यो कुरा कहिले घुस्छ तपाईंहरुको दिमाग मा ? कृपया ठन्डा दिमागले सोचेर कमेन्ट लेख्ने गर्नुस् । तपाईंको लेखाइले र तपाईंको ब्यक्तित्व चिनाउछ र बुद्दिको पनि मापन गर्छ । बुद्दी किलोले नाप्ने चिज होइन न किनेर पाइने चिज हो । तेस्कारण जती छ तेस्को सदुपयोग गर्ने सिक्नुहोस् ।
      चेतना भया !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balkrishna (Babu)

      Don जि तपाईं को कमेन्ट को बारेमा मलाई केही भन्नु छैन तर तपाईं जस्ता अन्धभक्त देख्दा साह्रै दया लाग्छ मलाई । तपाइ जस्ता पार्टि र नेताका भक्तले गर्दानै देशको हालत बिग्रेको हो । मलाई देश प्रती माया छ न कि माओवादी, काङ्रेश अथवा एमाले। म कुनै पार्टी सँग सम्बन्धित मान्छे होइन तर पनि माओवादी का कार्यकर्ताको अबुझ्पन देख्दा साह्रै घ्रिणा जाग्छ । किन माओवादीका कार्यकर्ता ले अरुको कुरा सुन्ने कोशीस गर्दैनन? लोकतन्त्रमा सबैले आ-आफ्नो कुरा राख्न पाउने अधिकारको सुनिस्चितता हुन्छ । त्यो कुरा कहिले घुस्छ तपाईंहरुको दिमाग मा ? कृपया ठन्डा दिमागले सोचेर कमेन्ट लेख्ने गर्नुस् । तपाईंको लेखाइले र बिचार ले तपाईंको ब्यक्तित्व चिनाउछ र बुद्दिको पनि मापन गर्छ । बुद्दी किलोले नाप्ने चिज होइन न किनेर पाइने चिज हो । तेस्कारण जती छ तेस्को सदुपयोग गर्न सिक्नुहोस् ।
      चेतना भया !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • डन (DON) धुवाकोट धादिङ

      balkrishna ji

      तपाईं लाई कमेन्त न लेख्नू भनेको होइन
      लेख्नू मन भरी लेख्नू

      तपाईं को दिल्ली मा त बुद्धी पनि किलो मा जोख्दा रेछन
      तपाईंको बुद्धी कती किलो छ त balkrishna ji ?

      आफु ले सम्मान पाउन लाई पहिला अर्का लाई सम्मान दिनु पर्छ
      अनी मात्र आफुले सम्मान पाईन्छ
      अरू ले तपाईं भन्नू काँ छ काँछ आँफै मपाइ भन्ने
      तपाईं जस्तै कानो गिर्जा भक्त होइन हामी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • desbhakta

      ए बाबा यो डन भन्ने वाइ स्याल ले पनि बुद्धी को कुरा गर्दो रहेछ बा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      के गर्नु सुदर्सन जि
      फिल्ट्याक नभै कन निन्द्रा नै आउँदैन । देशको स्थिती हेर्नुस् न ब्रदर ??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मदन जि !
      खै के हो ! के हो !
      भित्र भित्र मेरो पनि मन चिसो हुँदै छ !
      होइन भने किन सबै ताता थैया गर्छन् त ह ?
      जनता ले त त्यसो गर्न भनेर पठायका पनि होइनन नि !
      जनता भन्दा पनि ठुलो शक्ती रहेछ त त्यो शक्ती जस्को अगाडि ताता थैया नै गरिरहनु पर्ने सबैले !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • desbhakta

      हो हो हामीहरु झगडा गर्न हुँदैन, तर माओवादी लाई वास्तवमै कस्ले जन्मायो ह ? देश टुक्रौने बिउ रोप्ने त आखिरीमा माओवादी नै पर्‍योनी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • desbhakta

      हो हो हामीहरु झगडा गर्न हुँदैन, तर माओवादी लाई वास्तवमै कस्ले जन्मायो ह ? देश टुक्रौने बिउ रोप्ने त आखिरीमा माओवादी नै पर्‍योनी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker