मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बेइजिङ ओलम्पिक आजः लाज नभएकाहरुलाई चिनौँ

    अपडेटः अहिले भव्य समारोहका बीच बेइजिङ ओलम्पिकको उदघाटन समारोह भइरहेको छ। बेइजिङ ओलम्पिकको आधिकारिक साइटमा यसको लाइभ कभरेज भइरहेको छ। यहाँ क्लिक गरेर हेर्नुस्। फोटोहरु हेर्ने भए यहाँ क्लिक गर्नुस्।

    Beijing Olympic 2008
    बेइजिङ ओलम्पिकको आज भव्य उद्‍घाटन हुँदैछ। विश्वको आँखा आज उद्‍घाटन समारोहमा पर्दैछ। तपाईँहरु पनि जहाँ भए पनि ओलम्पिकको उद्‍घाटन समारोहको प्रत्यक्ष प्रसारण हेर्दै हुनुहुन्छ भने नेपालको झण्डामुनि मार्च गर्ने आठ जना खेलाडी र त्यसमा पनि प्रतिस्पर्धाबाट ओलम्पिकका लागि चुनिएका दीपक विष्टको लागि प्रार्थना गर्न नभूल्नुहोला। दीपकको खेल आउँदो अगस्त २२ तारिखमा हुँदैछ।

    अनि साथमा यी खेल पदाधिकारीहरुको लाज नभएको अनुहारलाई पनि राम्रैसँग हेर्नुहोला है। देशमा जे गरे पनि हुन्छ भन्ने हेपाहा प्रवृत्ति अपनाएर विमानस्थलमा गरिएको विरोध छल्दै बेइजिङतिर गएका खेल पदाधिकारीहरुको बारेमा यी कुरा पनि बुझिराखौँ।

    हुन त लाजै नभएपछि कसको के लाग्‍छ र, तैपनि बुझौँ यिनीहरुको कर्तुत।

    -ओलम्पिकमा आठ जना खेलाडी सहभागी भएका छन् भने खेल पदाधिकारीहरु २८ जना छन्।

    -खेलाडीले दैनिक भत्ता २५ अमेरिकी डलर पाउँछन्। ल अब गेस गर्नुस्, खेल पदाधिकारीहरुले कति पाउलान् ? तपाईँको अनुमान पक्कै फेल खायो भन्ने मेरो अनुमान छ। खेल पदाधिकारीले पाउँछन् ४० अमेरिकी डलर। देशका लागि मरिमेट्ने खेलाडीहरुको यो सम्मान हो कि अपमान ?

    -कस्ता कस्ता खेल पदाधिकारीहरु पुगेका छन् त बेइजिङमा ? राजीनामा दिएर पनि स्वीकृत नभएका मन्त्री प्रदीप नेपाल र उनकी पत्‍नी झुमा देवानका बारेमा त बढी नै कुरा भइसक्यो यही ब्लगमा। त्यसैले अब अरुलाई पनि हेरौँ

    -एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधानले आफ्नी पत्‍नी निर्मला प्रधानलाई लगेका छन्।

    - एनओसी महासचिव जीवनराम श्रेष्ठले उनकी पत्‍नी प्रतिमा जोशीलाई लगेका छन्।

    -जीवनराम कै भतिजा राजेनराम श्रेष्ठ पनि युथ क्याम्प भन्दै बेइजिङ पुगेका छन्।

    - पौडीमा जम्मा दुई जना खेलाडीले भाग लिँदैछन्। तर प्रशिक्षक छन् तीन जना। तीनै जना फेरि नक्कली प्रशिक्षकहरु। एक जना प्रशिक्षक त बक्सिङ संघका अध्यक्ष हुन्- रविराज थापा। बक्सिङ संघका अध्यक्षले कसरी पौडी खेलाडीलाई प्रशिक्षण दिने होला हगि ? अनि स्विमिङका अर्का नक्कली प्रशिक्षक हुन् गीता राणा। उही क्या ग्यालेक्सी स्कूलकी। अर्का चाहिँ अशोक बज्राचार्य हुन्।

    - गाइजात्रा यतिमा टुंगिदैन। थप केही नमूना हेर्नुस्-

    - हकी संघका अध्यक्ष उमेशलाल श्रेष्ठ सुटिङका प्रशिक्षकको हैसियतले गएका छन् बेइजिङ।

    - आर्चरी संघका अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठ जुडो प्रशिक्षक रे।

    - साइक्लिङ संघका अध्यक्ष छिमि उर्गेन गुरुङ भारत्तोलनका प्रशिक्षक रे।

    - एनओसीका कोषाध्यक्ष उपेन्द्रकेशरी न्यौपाने चाहिँ एथलेटिक्सका प्रशिक्षक रे।

    - गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाचाहिँ एनओसीका अतिथि रे।

    - ओलम्पिकको कार्यालय अफिसर भएर गएका सुनील राजकर्णिकार वास्तवमा कबड्डी संघका अध्यक्ष हुन्।

    यसरी सबैको आँखामा छारो हालेर नागरिकहरुले तिरेको करको पैसामा होटल खर्च, यात्रा खर्च र घुमघाममा खर्च गर्नेहरुलाई लाज लाग्दो रहेनछ भन्ने थाहा भइहाल्यो। लाजै नलागेपछि कसको के लाग्यो र ?

    यिनीहरुको अनुहार हेर्न मन लाग्यो भने तलको लिङ्कमा क्लिक गर्नुहोला। कसैकोमा त व्यक्तिगत इमेल ठेगाना र मोबाइल नम्बरहरु पनि छन्। तपाईँको विरोध त्यसमा पनि पठाउने कि ?

    एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान

    जीवनराम श्रेष्ठ

    उपेन्द्रकेशरी न्यौपाने

    गीता राणा

    केही अनुहार यहाँ पनि छन्

    अनि जाँदाजाँदै दीपक विष्टको साइट पनि हेर्नुस्, उनलाई शुभकामना दिनुस्। प्रार्थना गर्नुस्।

    दीपक विष्ट

    No related posts.

    100 comments to बेइजिङ ओलम्पिक आजः लाज नभएकाहरुलाई चिनौँ

    • TARA

      NOC ko adhechhye gayera ke bho ta. Nepal ma ke ke hunchha, pahile khanepani ko GM bhaisakeko Mr. Thapa le Chinese sarkarle bolayeko 2 wata pratinidhiko seat nai byapari lai bechidiyeko.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • खै ! जस्ले काटछ माहा उस्ले चाटछ हात भन्थेय बुढा-पाकाले ^०^ चोर् देश मा चन्डाल भनेको यस्तै त हो नि ! कहिले आउने हो यि मती बिग्रेका सरकार अनी तिन्का जिम्मेवर कुर्चिमा बस्ने () बाह्रा मासे डाले जुका हरु () एसो गर – उसो गर अफ्नो दुनो सोझउना पाये केही नसोच्ने कुक्कुर हरु—- होइनोउ कुरा भने ठुला गर्ने ——जाबो एउटा तल्लो स्थर को निति-नियम पनि छैनन कि क्या हो ? उही पुरानै सैली भएनर ? चम्चा गिरी , अनी आसे-पासे का आफुखुसी का राष्ट्रको ढुकुटी सिधाउने प्रबिधि—–के हो ? ति कुक्कुर हरुलाई ओ लम्पिक देखी फर्के पछी ठाडो कार बाइ गर्नु पर्छ !
      के नापे त नयाँ नेपाल बनाउने भनी भुकेका नेताहरु ———जाल्-झेल्का दोहोरी गाउद गाउदै कहिले जित हार हुने दिन जुरेन ——-
      के हो एस्तो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amar

      sale deska dhamiraharulai kahile kunai sarkarle karbahi garna sakena k yahi ho naya nepal?

      nay way
      “hamra kheladiharulai sauvakamana”

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • परदेशी कान्छा

      त्यो उपेन्द्रे केशरी न्यौपाने त गोविन्दे जोशी को पुछर लागेर खेल्कुद परिषद म पसेको थियो , अनी जोशी को अकुत सम्पत्ती लुकाएर राख्ने पनि तेही हो, अहिले सम्म पनि त्यो त कती पटक जेल जानु पर्ने मान्छे त अहिले सम्मा पनी शान दिएर बेइजिङ पुगी सकेछ । धन्य नेपाल को राजनीति र नेपाली को दुर्भाग्य ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      first of all best of luck for Deepak Bist. Now Thes kind of things is always normal in Nepal this is because of we nepali people have adopted the way to digest these kind of things very simply so they always do these sort of things. we all Nepali should do something and save our Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Agni

      Gita Rana’s CV (Profile) contains that She had attended Atlanta Olympics in 1995, but there was never Olympic game held in 1995.
      What a fake profile she has in her CV……
      Following are the true Summer Olympic Game dates:
      2008, 2004, 2000, 1996, 1992, 1988, etc….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धोका दिने लाई के भन्नु र खोइ ? तिमी हास भो मै बसुला रोइ भन्या जस्तो पो भयो त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vijay

      It is a shame that more officials than players from Nepal are attending the Olympics. However, are you sure that the government is shelling money for the wives as well? I don’t know if any organization pays for the wives travel, they may well have gone on their own expense. However, this is Nepal and anything is possible.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      खेलकूद परिसद को नताबाद, कृपावाद र भ्रस्ताचारहरु नया नेपालमाँ सुधर होला भनेको त झन बिकराल भएर पो निस्कियो त, पुरानो मानसिकता बात नया नेपाल को कल्पना असंभव छ, चाहे त्यों जुनसुकै छेत्र होस.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binit

      खेलकुदको अवस्था र देशको राजनीतिक अवस्था ठ्याक्कै मिल्छ। खेलकुद परिषद का सबै कर्मचारी भ्रस्ट छन। यिनिहरुले कहिल्यै पनि खेलकुद को बिकास गर्दैनन। राजनीतिक नियुक्ती र पैसा खाएर नियुक्ती ले भरिएको जमातबाट के आशा गर्न सकिन्छ र। उदारहनको लागि ताइकान्दो को प्रशिक्षाक दीपक राज गुरुङ लाई लिउ। जो सुकै पार्टी लाई पनि पैसा खुवाएर अहिले सम्म त्यही पदमा टिकेकै छ। यस्तै हो नेपाल। जब सम्म कानूनले सबैलाई कारबाहि गर्न सक्दैन, जब सम्म् चोर फटाहाहरुलाइ समाजले चलाख भनि सम्मान दिन्छन। नो होप।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birat/Jiamusi,China

      Warm wishes to Deepak Bista.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Funny… profile.

      And note the word ‘Carrier’ ?? don’t they know the correct spelling (or do they mean ‘Career’ ??) ??? Seems they carry all the national money and wife wherever they go – so ‘carrier’.. lol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      jantalae kaar tirayako paisa lae masti garyako chan, afu matra nabhai buddhi lai samyae lagyako cha bhaatmaara haru lae, kasto achamma kheladi lai 25 dollar choor haru lai 40 dollar, desh ko naam rakhanae lai teti paisa, mora choor haru lai chai rakshi khana ko lagi tetro paisa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanju

      “..ग्नेलाई भन्दा देख्नेलाई लाज”।। ती जनावरलाइ के को लाज र !!
      अनि सम्पूर्ण खेलाडीहरुमा शुभकामना !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upendra raj bhatta

      i think to do controll these thing Ycl should take action against .i think these peole have no morality .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal

      उमेशजी
      धन्यबाद, पशुहरुको परिचय दिईकोमा।
      इनिहरु नेपाल फर्किदा,जुत्ताको मालाले स्वागत गरेको भए YCL वा YFL जो भएपनि
      निकै प्रसंसा पाउने थियो।
      यिनि हरुलाइ त तराइका बन्धुक धारीले कोचेपनि , डाँकाले लुटेपनि, अपहरण, हत्या गरेपानि, त्यो काम छ
      जय नेपाल
      गोपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deven

      Please post contact address of all those stupid persons. especailly email addresses.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deven

      THANX UMESH FOR PROVIDING PEOFILE OF THESE A..HOLE CORRUPTS. WHY DON’T WE PROTEST SENDING EMAIL TO THEM? LETS EVERY BODY SEND AT LEAST ONE EMAIL TO EACH OF THEM FOR THEIR WRONG DOING.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lamphey

      थुक्क !!!
      देशको कलंकहरु, देश खिया लगाउने भाईरस हरु हो ! धिक्कर छ तिमीहरु जस्तो कलंकलाई ! यो ओलम्पिक मा सहभागी भयर फर्के पछी तिमीहरुलाई महादसा लाग्ने छ। नेपाली माटो , नेपाल आमा, नेपाली जनातको श्राप लग्ने छ तिमीहरुलाई ।
      देशको कलंक हरु , भाईरस हरु। तिमीहरुलाई जत्ती श्रापे पनि काम हुन्छ

      नेपाली जनता

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • basanta

      Hi all
      Live opening ceremony is going on live in CCTV1 and u can watch live online in sopcast, shanghai News Channel.
      Enjoy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      तेसै डुल्यो नभन्नु है,
      देश बन्धक राखेको छु,
      जनता ले तिर्छन ऋण,
      बाचा मैले गरेको छु,

      रिसाएनी दुई, चार जाना,
      बिर्सिहाल्छन भनेको छु,
      देश भक्त जनता छन,
      मनलाई ढुक्क पारेको छु,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • murari

      Deepak Bista
      my prayer to u for grand success.

      aru chor haru loota loota akhir yo desh ko dhukuti timi haru kai ho
      jab 85 barsa ko budho haruwa Girija lai primr miniater huna laz lagdaina bhane dhruba bahadur pradhan ra geeta RAA haru lai ke ko laz…………….

      dekhasiki ta garnai paryo ni haina………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      शुभ कामना तिमीलाई
      करोडौ नेपाली मन बाट
      तिमी प्रतिस्पर्धामा उत्रिदा
      नेपालीको प्रार्थना भाईदियओस साथ
      °
      रङ्गियओस अछ्यताले तिम्रो मा थ
      गर्ब ले हासुन नेपाली यक साथ
      तिमी हौ देश को ताज
      सा हस बनिदेउ नेपालीको माझ
      °
      सुर्य चन्द्र फहराओस
      नेपाली शान मा
      छाती चौडा होस् सबको
      नेपाल को मान मा ।
      °
      शुभ कामना सम्पूर्ण नेपाली खेलाडी हरु लाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ERIC

      Deepak bista,AS you have mention in ur commitment that you ‘ll be always in nepal for the sport developmet. AS a true nepali i could like to provide a bunch of luck in ur comming game n wish for the better result in the match.
      best of luck n bye……………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nirmal, Pokhara

      I prayer to god for Deepak Bista will be made National Hero

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      Good luck to all the Nepalese athletes competing in Beijing Olympics.

      Competing in Olympics in itself is an achievement. Yes, winning medals would be wonderful and historic in the history of Nepalese sports.

      I am sick to hear a paltry sum of USD 25 as daily allowance for the athletes. Why is the government so pathetic?

      Down with the so called big wigs attending as imposters. What can we expect from them in the name of development of sports in Nepal?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrita

      ति बज्या हरु केही को ईमेल यहाँ छ ,
      1) dbp@hotmail.com; dpb@ccsl.com.np
      2) jibanram@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prabhat Kiran paudel

      आफ्नो पैसा ले जान पर्ने भय मुग्लिन पनि जाने थियनन देश को पैसा खान पल्के का हरुलाई यस्तो मौका कहिले आउछ र ? सबै कुराको औषधी छ लाज नहुनेको औषधी छैन
      Prabhat Kiran Paudel
      Khurkot-2 Bagaincha,Parbat
      Now-Amsterdam ,The Netherlands

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो कुकुर हरु को के कुर गर्नु यो कुकुर र कुकुरिनी को कुरा गर्नु भन्दा दिपक बिष्ट लाई मेरो तर्फ बाट लाखौं लख शुभकामना छ देस को नाम राख्नु होल्ल सबै नेपाली ले तपाईं माथि जुन आश रखे को छन तो पुरा गर्ने शक्ती मिलोस भने श्री मनकामना सँग पर्थन गर्छु है सबै ले दिपक बिष्ट लाई शुभकामना दिनु पर्छ किन कि तो २४जन ले नेपाल को इजेत फल्ले पनि दिपक लगयत अरु खेलडी ले पुर गर्ने छन । अनी तो सले हरु लाई नेपाल आउने बितिकै के गर्नु छ तो हामी सल्ल गर्नु पर्छ अब नेपाल म अत्माघती बम हनु पर्छ अनी मात्र हर ठाउँ म ठीक हुन्छ । अब सुरु गर्नु पर्छ आँफै देखी तो जनमुक्ती सेन खोइ अस्ती त ५दिन को टाईम दे को थो नेता हरु लाई सबै सन मात्र हो है ललल जे होस् तर दिपक दाई ले जित्नु पर्छ है साथी हो । प्रकाश बिष्ट (अल्खोर कतार )

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram

      Thank you very much for excellent post!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kadam

      Dhurba B Pradhan is ‘Carrier’

      That’s why he carried all players to China?
      If you dont believe it please check his web…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laser jet

      In country where respectful post as vice president is given to a charas kanda bhrasta neta by the major politicians and major party, and same party ministers will do these these shameful acts then, what more to say. To change the country we need to change self and punish to these traitors.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ritesh

      Deepak ji ly subhakamana wish u all the best deepak ji Nepal ra nepali ko name rakhnu hola
      Baki sab bhatmara haruly Plage lagyosh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • morangeli

      सफलता को शुभेच्‍छा !
      दिपक लगायत सबै खेलाडी
      हरु प्रति……….!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Muna

      SALA BHATUWA HARU. YESTA BHATUWA HARU DES MA RAHE SAMMA KHELKUD KO KE BIKAS HOINA, BINAS PAKKA HUNCHHA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipendra, Germany

      shame on you non officials. you could have let others playes take part on this mega event. Finally all the best to Dipak.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael

      YCLs, where are you? Some people needing your treatment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      जान त गैहाले अब फर्कन पनि त पर्छ नि। हामीले बिमानस्थलमा उनिहरुको स्वागत जुत्ताको माला ,कालोमोसो बाट गर्नु पर्छ। बिमानस्थलमै बेइजिङमा भएको सम्पूर्ण खर्च एक हप्ता भित्र तिर्नेछौ भनी कबूल गरेपछी मात्रा उनिहरुलाई घर फिर्न दिनु पर्छ। अत्ती नै भये पछी हामीले पनि वाइ स्यालको अनुसरण गरौ न एक पटक!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalit

      there are more than 10 fool mistakes in her CV. principal is everywhere mistaken. she how she has written her degree M. S. C. re. TIll data what i have learned is M. Sc. oho yesta haru le ke sikaulan hey daiba.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalit

      geeta rana ko CV herna paiyo interesting cha. I came to know that she is principal of the boarding school. How shameful is the spelling of principal there in the CV? Principle re. testa afno post ko spelling right lekhna na aune le ke post ma basnu. She really needs to study in 1 class as per her CV. I wonder whether that CV has been written by herself or others. If by others, its ok. If it has been written by herself, its avalanche and it should be shown to all of her students. see her CV once again to know this error.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek "gorkhali"

      तेस्ता लाई मैले जानेको छ नि । के गर्नु पर्छ मलाई थाहा छ । तर ओलम्पिक बाट त फर्केओस । ( सम्पूर्ण खेलाडी लाई यो कहिलै नहार्ने गोर्खाली को तर्फ बाट अग्रिम शुभ कामना !!!)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nachahine kura ko aandolan chodera baru laj pachai pachi janeharu nepal farkepachi jiban mai birsana nasakne thappad hanna jaruri cha,ra tiniharulai tyaha pathaune haru ko pani birodh garam.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal yatri ,doha

      दिपक बिष्ट को सफलताको अन्तरात्मा देखी कामना छ । मलाई थाहा छ नेपाली खेलजगतमा दिपक बिष्ट जस्ता होनहार र लगनसिल खेलाडी हरुको पिडा को बारेमा । अहिले उनी भित्र आफुसित जाने समुह्हरुको बारेमा के सोचाइ चल्दै होला भन्ने म महसुस गर्न सक्छु । उनले आफ्नो रगत बगाउलान मैदानमा अनी पाउलान भिख स्वरुपको २५ डलर अनी ति लाज न भएका हरुले भने दिपक बिष्ट हरु जस्ता को रगत बगे स्वरुप ४० डलर अनी रजाइ गर्लान र नेपाल फर्के पछी खोक्रो सान देलान पत्र पत्रीका हरुमा यिनी भनेको नेपाली खेल जगतका ति ब्वासा हरु हुन जसको निम्ती नेपाली खेलाडिहरुको रगत बग्नु नै उनिहरुको भोजन हो । नेपालमा यस्तै छ हजुर , के गर्ने म पनि यस्तै खाले पिडा बोकेको एउटा खेलाडी थिए । मन थाम्नै सकिन्न यस्ता खाले समाचारले । खेल क्रान्ति हुन्छ , अवस्य हुनेछ भन्ने आशा को साथ दिपकलाई हार्दिक कामना तिमी लड्दै जाउ दिपक तिम्रा हामी जस्ता नेपालीहरुको कामना छ तिम्रो बिजय को प्रतिक्षामा लाखौं नेपाली हरुकोनयन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      k garne des ko tal ta tesatai ho vaena vanera nepal ko beejet gare yini haru le

      dipak ji lai suvakaman
      hamra pashupatinath le sakti pardan garun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman Manandhar

      Best of luck to Deepak Bista….and other players…. Nakkali Pratinidhi haru ra laaj nabhaeko Pradeep Nepal ko chai durgati ko kamana gardachhu…..

      Suman Manandhar
      (Japan)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बरुण पोख्रेल, कोरिया

      बरु मैले नाङ्गै हिड्दा त्यति लाज महशुस गर्दिन होला….जति मलाइ ती बेइजिङ जाने चोर हरुको बारेमा पढ्दा लाग्यो। थुक्क चोर हरु हो….राष्ट्रको सम्पती माथी खुरि खेल्न पल्केका हरु! थुइइइइ…..य….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • man lama

      लाज नपचेकाहरुलाई नेपाल फर्केपछि भौतिक कर्बाहि ठीकहुन्‍छ
      कि नेपाल लाई त्‍याग्‍नु पर्छ हैन भने दु:ख पाउला जस्‍तो छ
      देशको आर्थिक र सरकारको ढुकुटी खालिगर्नेहरुले …….
      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deskhatam

      There is no difference between arms groups of terai and these shameful people….

      The difference is they are taking advantage by arms and these shameful people are taking advantage of politics…

      both of them should be made naked in tundikhel…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      सबैलाई १-१ हप्ता सार्वजनिक सौचालयमा थुन्नु पर्छ…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      आज उप्रान्त त्यो प्रदीपे नेपालका कुनै पनि लेख रचना, समाचार , पुस्तक , अन्तबार्ता नपढ्ने नसुन्ने बाचा गर्दछु । त्यो साँच्चीकै फटाहा रहेछ । सबैलाई चेतना भया ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      लाज नपचेकाहरुलाई नेपाल फर्केपछि भौतिक कर्बाहि ठीकहुन्‍छ
      कि नेपाल लाई त्‍याग्‍नु पर्छ हैन भने दु:ख पाउला जस्‍तो छ
      देशको आर्थिक र सरकारको ढुकुटी खालिगर्नेहरुले …….
      मान लामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishwash

      yesti chalcha nepal ma

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhebaba

      छि छि छि।।।। एस्ता देश मारा हरु लाई जती सरापे पनि कम् हुन्छ। जती पनि हामी सबै का साथी हरु को ईमेल छ् तेस्मा यो न्युज प्रसार गरौ ताकी भबिस्य् मा यिनी देश मारा लाई उचित सजाय् दिन आवाज उठोस् , ताकी अरु देश को रगत चुस्ने उपिया हरु ले १० पल्ट् सोचुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      स्वास्नी लिएर जाने जतिलाई चै टुउँडिखेलमा झुन्ड्याउनु पर्छ अरु बाँकिलाई जन्मकैद ।

      (दीपक विष्ट लगायत अन्य खेलाडिहरुलाई शुभकामना)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deskhatam

      kalo mosho dalnu parne……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • n shrestha

      mojha gar sale mother of traitor.yasari mauka chopnu huntho ra bhanya
      aandolan chahiyo feri its not fair..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishwash

      lastai vayo yar yo ta nepal thuuika ti padadhikari haru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • n shrestha uk

      nepal ma rules nai chaina ani k tal ho wa ani jana dine kasto jane mauka chopuwa yesko gho bidro and sadak ma anndolan garnu parchha lou hai sathiho. yo ta ati bho sambandhit manchhe gako bhayani ta thikai hunthyo chahi 50 jana hos gita rana jasti pani pai sayad chan hola ni ladka haru single jane good luck…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nita

      best of luck deepak dai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binu

      bloody NAKKACHHRA haru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी बिदेस्मा जस्तो सुकै काम, जस्तो सुकै बातावरणमा भयपनी गरेर घर परिवारलाई उपहार स्वोरुप एउटा तेलिभिजन लियर नेपाल जाँदा भन्सार भनेर पैसा असुल्छन र उदाउन्छन सरकारी पदाधिकरीहरुले यसरी, कहिले यस्ताको अन्त्य होला हाम्रो देस, समाजमा, कहिले हाम्रो पसिनाको राम्रो मुल्याङ्कन होला ? कहिले सदुपयोग होला हाम्रो पसिनाको?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pariwortan

      यस्तालाई कडा भन्दा कडा कार्बायी गर्नै पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pariwortan

      यस्तालाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • किशन (दोहा)

      best of luck to deepak,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • why dont people feel a little bit of shame dont they have to come back to nepal ,they just ruining nations name ,i think we should avoid them from society when they come back and goverment of nepal should take strick action to such shameless people ,hoina ali kati laaj bhanin kura huncha ni manche bhanepachi ksto laach napachera janera sakeka eniharu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      ति लाज पचेकाहरुको बारेमा पनि के भन्नु ? अनुहार हर्दै चोरमाथीका चण्डाल छन । हाम्रा राष्ट्रका शान दीपक विष्टले नेपालको शिर अझै उँचो पारेर आ उन , बाँकि सबै खेलाडी ( सक्कली भए ) दीपकले हिंडेको बाटोमा हिंड्ने अठोट बोकेर सहभागी होउन , सफलताको शुभकामना त छँदैछ , ईज्जतै फालेर चैं नफर्कुन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Joshi

      नकचरो को औषधी छैन

      तर छ, अन्तिम औषधी हो ‘ भौतिक कारबाही

      बरुन जोशी, नर्वे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar Barakoti

      *****I am praying for national Hero Deepak Bista sure he will get any one Medal *****

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi

      yeah deepak bista will definately make it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi

      yeah definately they have to be punished

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • borte

      Thik bhanyou, scientific punishment ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      पीएचडी गर्नेहरुको बुद्धि नै यस्तो भएसि किन नेपालाँ वाईसीएल र युथ फोर्सको जगजगी नहोस् त बाब्बै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      सुरेशजी सँग मेरो पनि सम्मती। म पनि आजका मिती देखी प्रदीप नेपालका कुनै पनि लेख, रचना नपढ्ने घोषणा गर्दछु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      ल ल अब अरु मित्रहरु पनि प्रदीप नेपाल बहिस्कारको यो अभियानमा सहभागी हुन आउँ है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      होप जि! मेरो तर्फबाट पनि एकजोर जुत्ता त्यो रजिनामा दिइसकेको मन्त्रिको लागि तयार पारी राख्छु है!

      राम्रो कुरा जोसुकैको पनि अनुसरण गर्न सकिन्छ। तिनिहरुलाई त्यो भन्दा उत्तम सजाय केही हुन सक्दैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बरुण पोख्रेल, कोरिया

      हा हा हा हा…. गोर्खाली जी, बडो हसाउनु भयो, तपाइ जस्ता जानेका जानेका ब्यक्तिहरु कता लुकेको त नि? गर्नु पर्यो नि देस मारा हरुलाइ त ब्यबस्था त दर्हो संग तातो तेलमा पकाएर(डाल्डा को घिउमा हो है फ़ेरि झुक्किनुहोला नि डिजेल, पेट्रोल मा भनेर, डिजेल पेट्रोल त हाम्रो देसमा भए पो……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Michael

      Best comment so far, very good punishment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • barun_joshi

      आश गर्नु, भर नपर्नु

      शुभ कामना

      बरुन जोशी , नर्वे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      यो बरुण बाजेको मुखै छुच्चा
      ह्वाँ भने पीएचडी गर्न बसेको भनेर फूँइ दिन्छन्
      ह्याँ भने यस्तो अलछिने अलछिने कुरा गर्छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Joshi

      होइन् पीर लीम जि

      त सचो कुर गरेको,
      अल्छिन र लछिन को कुरै होइन
      जस्तो प्ररिश्रम तेस्ताइ फल।

      बरुन जोशी, नर्वे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      त्यसो भए तँ मुला पनि पीएचडी दश वर्ष लाएर पास गर्नु परोस्
      धारे हात लाएर सराप दिएँ लुज्जा !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      लाज पचेकाहरुलाई त भन्नुपर्छ नि अरुलाई त किन भन्न परो र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      अस्सीहरु टुडेलाई टुडाइ भन्छन् भन्ने मात्र सुनेको थेँ
      सिड्नीमा Strict लाई Strick पनि भन्दा रैचन् गाँठे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      स्वास्नी लेर जाँदैमा झुण्ड्याएर कस्तो कानुनी राज स्थापना गर्न चाहेको हो युबा तिम्ले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karan

      Hey Yuba,
      Do you read the papers??your comments reflects otherway.May be you read some more article about distruction.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      युबा जी
      स्वास्नि सँगइ लेर जाने जतिलाई त्यो सुइ लगाइ दिनु पर्छ क्या त्यो ?????? हिजडा बनाउने सुइ ! हिहीहिही बज्याहरुलाई दुई दिन स्वास्नि छोड्दैमा के हुन्थ्यो र ? कसैको नभाको बुडी ?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Joshi

      क्या हो पीर लेम जी,

      प्रदीप नेपाल भिनाजु पर्छ कि क्य हो?

      बरुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • morangeli

      AMRITA JI
      स-धन्‍यबाद है !
      यस को लागी !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      अनि गीता राणाले पढेको M.S.C. चाहिँ के र’छ? थाहा पाउन सकिएन? यो ब्लग हेर्ने कसैले थाहा पाए बताइदिनुहोला। अग्रिम धन्यवाद। यो कुन विश्वविद्यालयको डिग्री हो? अनि गणितमा गरेको र’छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Joshi

      होइन् पीर लीम जि

      त सचो कुर गरेको,
      अल्छिन र लछिन को कुरै होइन
      जस्तो प्ररिश्रम तेस्ताइ फल।

      बरुन जोशी, नर्वे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      But I thought it was Master of Sport Council.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      And served ‘ … as a (?) chief …. ‘. अब टीके आइजीपी भए पछि यस्तै त हो नि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      शुभ कामना, दीपक एबम सम्पूर्ण खेलाडिहरुमा। ईज्जत राख्ने इनै हुन, बाँकी त बेईज्जतिहरु गएका छन!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Joshi

      कामा साम छैन अर्काको गत्ती मात्रा केलयर बस ,

      मिलायर पढे त भाईहाल्यो नि

      बरुन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      हरायो लाज घिन
      देख्नु पर्‍यो यस्तो दिन
      सुनेर पनि खैला बैला
      पोको पारे यिनले देश को थैला
      °
      काम परे खानु
      नपरे किन खानु जनता को मानो
      कुरा मानो को मा त्र होइन यो
      धार्नी ले पो बिता यो
      °
      चुप बस्नु कसरी
      नबुझे जसरी
      दाई गर्छन् त्यसरी
      रित्याउछन यसरी
      °
      यक दिन दुई दिन होइन
      यक जना दुई जना होइन
      जता हेर्यो त्यताइ देश लुट्ने को ताती
      यिनलाई छैन द या माया देश जनता माथि
      °
      जनता को पसिना सम्झे यिनले सस्तो
      यिनै बाट देश ले आश गर्ने कस्तो
      आदर्श यिनको सुन जस्तो
      व्यबहार भने पित्तल जस्तो
      °

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      हो नि त तर तिन्को कुरा मैले गरेँ भने पिरेमले के गर्ने होला भनेर नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिरेम बुढाथोकी

      गत्ती भनेको चैँ के हो मिस्टर पीएचडी बरुन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paresh bista

      dipak ji le bista haru ko matra hoina sab ko nam rioshan garera aune asa rakheko chu hope this time we have a hero a national hero returning

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      आदर्श यिनको सुन जस्तो
      व्यबहार भने पित्तल जस्तो…

      लुना जी,

      राम्रो लेख्नु भयो । त्यसैले यहाँ कसैलाई आदर्श बनाउनु भनेको आँफैलाई धोका दिनु बराबर हुनेछ । बरु राम्रो लागेको कुराको समर्थन, नराम्रो लागेको बिरोध गर्नु सबैको लागि उपयुक्त हुन्छ, भन्ने हो । यस्तो गर्दा मनमा ठेस लाग्न पाउन्न, energy घटदैन । साथीहरुले बिनासित्ती बादबिवादमा अल्झेको त्यती राम्रो लाग्दैन । तर के गर्नु, सबै पढेलेखेकै हुनुहुन्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनु

      Manish ji,
      I support U on this comment!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker