विश्व कीर्तिमान राख्न चाहनेहरुको संसार नै बेग्लै हुन्छ। उनीहरु जसरी होस्, कीर्तिमान राख्न चाहन्छन्। नेपालमा भने त्यस्तो होड भित्रिएको छैन। खान लाउन टन्न पुगेकोहरुलाई अरु काम नभएर उट्पट्याङे कीर्तिमान राख्ने रहर पलाउने हुँदा अधिकांश कीर्तिमानहरु उतै पश्चिमतिरका बासिन्दाहरुको नाममा छन्। कोही टाउकोले टेकेर कीर्तिमान राख्छन् त कोही जुङ्गाले गाडी तानेर। कोही के त कोही के। पर्वतारोहण र त्यससँग सम्बन्धित केही क्षेत्रमा केही नेपालीको नाम पनि विश्व कीर्तमानधारीका रुपमा दर्ता भएका छन्।
तर एउटा नितान्न फरक विधामा एक नेपाली युवक विश्व कीर्तिमान राख्ने अभियानमा जुटेका छन्। पाटन बहुमुखी क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत २३ वर्षका दीपक शर्माले लगातार ११२ घण्टा पढेर विश्व रेकर्ड तोड्ने प्रयास गरिरहेका छन्।
हिजो एउटा पत्रकार सम्मेलनमा शर्माले ‘लार्ज रिडिङ अलाउड म्याराथन बाइ एन इन्डिभिजुअल’ नामक कार्यक्रम तय गरी यस्तो अभियानको प्रस्तुति थाल्ने बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै ललितपुरको धापाखेलका शर्माले स्कुलमा धेरै पढ्ने बानी र इन्टरनेटको प्रभावका कारण आफूले केही न केही गरी देशको नाम राखौं भन्ने उद्देश्यका साथ लामो समयसम्म पढेर देशको नाम विश्वमा चिनाउन लागेको बताए।
गिनिजको नियम अनुसार उनले एक घण्टा लगातार पढेपछि पाँच मिनेट विश्रामको समय पाउनेछन्।लामो समयसम्म पढेर गिनिज बुकमा आफ्नो नाम राख्ने अभियानमा लागेका शर्माले आफ्नो प्रतिभा तथा क्षमता आगामी असोज ३ गते प्रस्तुत गर्नेछन्। ठाउँ निश्चित भइसकेको छैन तर टुँडिखेल वा रंगशालामा हुनसक्छ।
प्रस्तुतिका बेला उनले पारिजातका कृति लगायत दोषी चस्मा, छापामारको छोरो जस्ता नेपाली साहित्यका कृतिहरू पढ्ने तय गरेका छन्।
लामो समयसम्म पढ्ने कीर्तिमान सन् १९८७ मा बेलायतका हिल्टनले ११० घण्टा ४६ सेकेन्ड लगातार पढेर विश्व रेकर्ड राखेका थिए । हिल्टनले हिटलरका कृतिहरू लगातार पढेर विश्व रेकर्ड राखेका रहेछन्।
No related posts.









Dipak ji
namasker
good luck dipak
we all nepalese are waiting you great gold medal. we kiss you ,you and our pride gold medal.
god bless you
your
basanta karki
dolakha,napal
मन परे हरियो, नपरे रातो
0
0
good luck deepak
tapai ko parayas safal hos bhagawan la tapai k parayas lai safal parun bast of luck deepak
मन परे हरियो, नपरे रातो
0
0
Best of luck Mr.Deepak. Have a sucess.
मन परे हरियो, नपरे रातो
0
0
जे पढे पनि पाईन्छ हो जोनाम जि! कि सुरु गर्ने हो तपाईं पनि दीपक सँगै? रेकर्ड जस्ले राखे पनि नेपालकै नाम रहने हो क्यार…..
मन परे हरियो, नपरे रातो
0
0
रोमांटिक उपन्यास पढेर त मैले पनी सक्छु होला गाठे..तर कोर्स को हो भने सक्दिन..सकने भय सधै होल ब्याक किन लाग्दो हो र..ल ल दीपक बेस्ट ऑफ़ लाक..उत खेलाडी दीपक लाई बेस्ट ऑफ़ लाक..
मन परे हरियो, नपरे रातो
0
0
उन्ले पर्याप्त तयारी गरेका छन भने अबस्य गरेर देखाउछन। उनलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना……….
मन परे हरियो, नपरे रातो
0
0
भव्य उद्घाटन समारोह “बेजिङ ओलम्पिक 2008″ को, यस्कै चर्चा जता ततै, mysansar मै पनि यस्को न्युज सेलाएको छैन अनी हाम्रो देशको तर्फबाट आश लाग्दो एक मात्रा खेलाडी सहभागि यस ओलम्पिकमा दीपक बिष्ट अनी यो दीपक शर्माको news को शिर्षक ” विस्वो रेकोर्ड राख्लान त दीपकले”, अब यहाँ स्यामजीले हर्शित भाई लेख्नै नपढी आफ्नो प्रतिकृया व्यक्त गर्नुभो त कुन्चाइ ठुलो प्रलय नै हुने जस्तो आफु बाठो पल्तिनु पर्ने त्यस्तो कुनै जरुरी छ जस्तो मलाई त लाग्दैन, अरु साथीहरुलाई लाग्छ कि!!!
यहाँ नेर उमेश्जीको नियत पनि बस्तबमा त्यही देखिन्छ कि शिर्षक पढेर सुरुमा एक्छिन पाठक झुक्कियोस्स।
जेहोस, बिष्ट र शर्मा दुबै दीपकलाई सफलअताको लागि धेरै धेरै शुभकामना!!!
मन परे हरियो, नपरे रातो
0
0
दीपक शर्माको प्रसंगले पनि बेइजिङमा रहेका नेपालीका आशाका ज्योति दीपक बिष्टको याद गरायो । केही साथीले यसमा कमेन्ट पनि गर्नुभो एकै खालको विषय जुधाएर उमेशजीले पाठकको ध्यान तान्न खोजेको भनेर । जे भएपनि दीपक शर्माको बयान पछिपछि गरौंला यसपाली भने दीपक बिष्टकोलागि प्रार्थना गरुम न है ! नेपालीको शान रहने हो कि होइन उनैमा भर छ । अहिलेलाई दीपक बिष्टको लागि धेरै-धेरै शुभकामना । नेपाली लाहुरे
मन परे हरियो, नपरे रातो
0
0
जे होस मेरो तर्फ बाट शुभकामना छ दिपक भाई लाई । हाम्रो देश को चलनै यस्तो हो आफु पनि केही न गर्ने अरुले गर्दा
यस्तो उस्तो भनी टिप्प्नी गर्ने ।
मन परे हरियो, नपरे रातो
0
0
गर गर । जे जे गर्न मन लाग्छ त्यो गर । अरु कुरा नसुन । आफ्नो मन ले आटे पछी अरु ले जे भने पनि केही प्रवह हुँदैन । बरु माई संसार को पाठक हरु ले पनि सोच्ने कि केही नयाँ किर्तिमान !
मन परे हरियो, नपरे रातो
0
0
आफ़ु पनि केही गर्न नसक्ने अरुले गरेको पनि देख्नन नसक्ने ”
नेपाली चलन हो शर्मा जी !
सफलताको शुभकामना!
-बिनोद,धरान
मन परे हरियो, नपरे रातो
0
0
kam paenas budi padako …………. kanane bahen jasto lagyo hai malae ta
मन परे हरियो, नपरे रातो
0
0
जे होस् दिपक शर्मा जी ले लगातार पढेरै भएपनी विश्वरेकर्ड बनाउन लाग्नु भएको कुरा सराहनिय नै छ । म उहाँको सफलताको कामना गर्दछु ।
मन परे हरियो, नपरे रातो
0
0
well done man. keep it up.
मन परे हरियो, नपरे रातो
0
0
यो वाहियात सोचाइबाट निस्केको वाहियात कामबाट नाम कमाउन खोजे जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको लागि गौरब को कुरा हो यो,अघी बड्नुस् दिपक जि नेपाली जनताको शुभकामना छ तपाईंलाई
एलोन नबिन
मन परे हरियो, नपरे रातो
0
0
नेपालको लागि गौरब को कुरा हो यो,अघी बड्नुस् दिपक जि नेपाली जनताको शुभकामना छ तपाईं लाई
एलोन नबिन
alonenabin@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
this guy must have lots of free time in his hand
i declare in mysansar i am gonna break the world record for watching television continuously
or to eat continuously
or to cycle continuously
or………
and you bloggers don’t encourage such crap
its ok if he does something in sports or something real meaningful
what he is attempting is crap
मन परे हरियो, नपरे रातो
0
0
साथी हो…
दिपक जी को लक्ष्य पुरा होस्। गिनिज बुक को पानामा उहा को पनि नाम छ रे भनेको सुन्न पाइयोस। तर पनि मलाई लाग्छ “आमा को दुध चुसेर भएन अब बाउ को घुडा चुसेर के होल?” जब गौतम बुद्ध अनी सगरमाथा को नामले समेत हावा खाई सक्यो भने।
सोम बस्नेत
VICTORY,PARKER
मन परे हरियो, नपरे रातो
0
0
साथी हो तेस मा नाम आय पछी पैसा पनि पाईन्छ कि क्या हो ? नत्र किन त्यहाँ(गिनिज बुक) नाम राख्न सबै मरी मेट्छन ?
मन परे हरियो, नपरे रातो
0
0
khai k khai k maile ta bujhnai sakina tapai le ni ? kasto lagchha ?
मन परे हरियो, नपरे रातो
0
0
sankalp jee को kura malai चित्त bujhyo , ramro काम bhney को ramree nee हो ….
मन परे हरियो, नपरे रातो
0
0
राम्रो प्रयास हो ,”"हिम्मत नई सबभन्दा ठुलो आत्म बिस्वास हो ” सफलता मिलोस , हाम्रो नेपाल ra nepali को नाम पनि गिनीज बुक को सुनौलो अच्छर मा लेखियोस ,, हाम्रो शुभ – कमाना तपाई को साथ मा छ,.. agadi badhnuhos !!! ” सफलता abasyameb तपाई को साथ मा छ ” …. प्रयास नई सफलता को sidhi हो ra तपाई tesko madhayam हो , अनी hami तपाई को subh chintak nepali daju bhailai !
मन परे हरियो, नपरे रातो
0
0
WoW kiya dami . subhakamna hai . bro
मन परे हरियो, नपरे रातो
0
0
ठीकै छ नि। नाम राख्ने दुईवटा माध्यम हुन्छ रे एउटा राम्रो गरेर जस्तो अहिले दिपकजी ले गर्देछन्। अर्को कुकर्म गरेर जस्तो चार्ल्स सोभराजले गरेर।
चार्स्सले जस्तो गरेर कृतिमान राख्नु भन्दा त यो नै राम्रो हैन र? आफुपनि गर्न नसक्ने अरूले गरेको कामलाई प्रोत्साहन गर्नु पनि नसक्ने यो त अलि भएन नि हैन र।
मन परे हरियो, नपरे रातो
0
0
राम्रो प्रयास हो ,”"हिम्मत नई सबभन्दा ठुलो आत्म बिस्वास हो ” सफलता मिलोस , हाम्रो नेपाल ra nepali को नाम पनि गिनीज बुक को सुनौलो अच्छर मा लेखियोस ,, हाम्रो शुभ – कमाना तपाई को साथ मा छ,.. agadi badhnuhos !!! ” सफलता abasyameb तपाई को साथ मा छ ” …. प्रयास नई सफलता को sidhi हो ra तपाई tesko madhayam हो , अनी hami तपाई को subh chintak nepali daju bhai ! !
मन परे हरियो, नपरे रातो
0
0
दीपक भाई मलाई तपाईं को रेकर्ड राख्ने कोशीस मन परेन। यो कुनै क्रिएटिब कामै होइन। कराएर धेरै बेर पढ्ने कुन बहादुरिको कुरा हो। बरु कुनै रचनात्मक काम्मा लाग्नुहोस्। सक्नु हुन्छ भने छोटो समयमा महाकाब्य लेख्नुहोस्। या नभये तपाईं ले पढ्ने भनेका किताब हरु पढ्रेर समालोचना गर्नुहोस् र छपाउनुहोस्। नभये कबिता लेख्नुहोस्। नभये गाउ का कुनै स्कुल मा गएर volunteer बन्नुहोस् । गिनिस बूक्मा नाम राख्ने धुन्मा यो बेब्कुफी काम चैं नगरनुस् ।
मन परे हरियो, नपरे रातो
0
0
ताँई न तुँई हाता लाग्यो दुई भनेको यहि हो।112 घन्टा पढोस या 224 घन्टा हामिलाइ के मतलब,काग लाइ बेल पाक्यो हर्ष न बिस्मात। तै पनि गर्न लाग्या काम मा सफ़लता मिलोस, शुभकामना
मन परे हरियो, नपरे रातो
0
0
नेपालको शिक्षाले देस बिकासमा केही उपलब्ढी गर्न नसके पनि लगतार् पढेर गिनिज बुकमा नाम लेखाउने काम राम्रै हो । Best of luck Deepak Shrma ji.
मन परे हरियो, नपरे रातो
0
0
Your brave and efforts is really proud for Nepal.
Best of luck
मन परे हरियो, नपरे रातो
0
0
Aja chahin main khabar padhna bhanda comments padhna khub ramailo bho…. Bista ra sharma bhaneko aauta ho ki k ho??
Anyway dubai lai best wishes from all nepalese …
Dhanna shyam jee le title chahin ramro sanga padhnu bhayeko rahecha ……
मन परे हरियो, नपरे रातो
0
0
je bhaya pani best of luck .
मन परे हरियो, नपरे रातो
0
0
अरु लाई डिमोसन गर्न भन्दा त कसैले नगरेको काम खोज्न परो नि देखा सिकी अरुले गरेकै काम किन खोज्न परो नि ।बिचरा कती दु:ख गरेर ११० घण्टा पढेको लाई इन सल्ट गर्ने को तेती भलो हुँदैन क्यारे .
मन परे हरियो, नपरे रातो
0
0
Ha ha ha ha ha ha ha Shayam Bista Ji, Comment lekhne ma agadi huna khojne but kurai nabuji !!! bicharo anpad……
मन परे हरियो, नपरे रातो
0
0
यसो गर्न त जुम्लिया हुनु पर्ने । उस्तै खल्का पिसाप गर्ने निहु मा चेन्ज गर्दा उस्तै लाग्ने खाल्को साप पनि मर्ने लठ्ही पनि न भचिने ।।।।।।।।।।।।।।।।।।। हगी .
मन परे हरियो, नपरे रातो
0
0
Good Work Deepak!
मन परे हरियो, नपरे रातो
0
0
hahaha, Bista jee, He is not bista, he is Sharma, anyway, best of luck and wish your (Dipak Sharma)success.
Nimesh
मन परे हरियो, नपरे रातो
0
0
good luck dipak bista…win us a medal
मन परे हरियो, नपरे रातो
0
0
Good Job!keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Lets pray for Dipak. He will certainly get the medal.
मन परे हरियो, नपरे रातो
0
0
great job i appriciate it
मन परे हरियो, नपरे रातो
0
0
Non sense work. This is not the matter of any pride, and is not any talent. Try to be famous with some work that requires talent.
मन परे हरियो, नपरे रातो
0
0
दीपक शर्माजीलाई हार्दिक शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
हो यो चै राम्रो काम हुने भो । नयाँ प्रयासको लागी दीपक भाइलार्इ शुभकामना छ ।
मन परे हरियो, नपरे रातो
0
0
lai ramro garau nam kamau thanks
मन परे हरियो, नपरे रातो
0
0
Good…all the best
मन परे हरियो, नपरे रातो
0
0
good creative work.but there is no any use of that.i suspect.though best of luck mr sharma.
मन परे हरियो, नपरे रातो
0
0
Good luck for Deepak Sharma…..
मन परे हरियो, नपरे रातो
0
0
Best of Luck to Dipak
मन परे हरियो, नपरे रातो
0
0
good luck. I appreciate it. It is possible if you seriously desire it with practice.
मन परे हरियो, नपरे रातो
0
0
Good Work….
मन परे हरियो, नपरे रातो
0
0
Hey shyam jee, first of all u clearly read then aftet give comment.
よく 読まないで かってに 書くな
मन परे हरियो, नपरे रातो
0
0
Hey, Shayam,
Read article, that is not bista.
मन परे हरियो, नपरे रातो
0
0
Hello Shayam Bista Ji, thikai hunuhun6 ni hoina?
मन परे हरियो, नपरे रातो
0
0
YO Shyam vanne manchhe le pani naya world record rakhla jasto chha, Dherai batho bhayera .
मन परे हरियो, नपरे रातो
0
0
हा हा, श्याम जि तपाईंको ध्यान कतातिर हराएको छ । आफ्नै बद्नाम नगरनुस् न यार । यसो पढ्ने बानी बसाल्नु पर्यो । कि तपाईं पनि उट्पट्याङे रिकर्ड गीनीज बुकमा दर्ता गर्ने सुर मा हो ।
मन परे हरियो, नपरे रातो
0
0
hoina shyam ji guiniss book ra olympic ma farak chha ni yar.padhera comment garne gare hunchha.Dipak Bista ji olympic ma hunuhunchha.
मन परे हरियो, नपरे रातो
0
0
olympic gayeka dipak bista hoinan yi.. baru yi ta dipak sharma po hun…
मन परे हरियो, नपरे रातो
0
0
hahahahahahahahahaha
मन परे हरियो, नपरे रातो
0
0
ho ta Shyam Bista le pani arko bista ko sapana dekheko sujo na bujo !!!!!!!! ghanta jasto, padnu ta paro ni comment lekhna lai ta !!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
mate check your spelling first then comment about others OK!!!!!!!!!!! (after or aftet) he he he
मन परे हरियो, नपरे रातो
0
0
Ho Sunita you are in reality…………
मन परे हरियो, नपरे रातो
0
0
सभ्यताको परिचय दिउँ साथी हो|
शुभकामना दिपक शर्मा जीलाई !!!
मन परे हरियो, नपरे रातो
0
0
आजकालको जमानामा त्यस्तो अरुलाई भलो गर्न पनि हुदैन क्या सुनिता जी त्यहि भएर होलनित इन्सल्ट गर्न खोजेको।
मन परे हरियो, नपरे रातो
0
0
sunita j what a funny and nonsence comment,world is watching what you are writing.Be little bit serious on the news published. please dont waste your time in commenting like this.wish mr.sharma for attempting the record
मन परे हरियो, नपरे रातो
0
0
guiniss book ma record narakhera sunita ko diary ma record rakhne ho ta.tapain sanga aali dimag chhaina ki ramailo gardai hunuhuncha? nachaine comment garne ma mysansar ma tapain ko naam record hola jasto chha. comment garda aali sochera garnu kina ki nami pani my sansar herne garchhau
thanx
मन परे हरियो, नपरे रातो
0
0
आफु केही गर्न नसक्ने हुत्तिहाराहरु अरुले केही गर्न लगेको पनि देखी सहदैनन।
मन परे हरियो, नपरे रातो
0
0
hey guys Shyam ji lai katti chateko?? shyam ji may be right!! sharma bista pani huna sakchha… any way malai pani comment padda ramaelo bhayo…hehe…..
मन परे हरियो, नपरे रातो
0
0
teso bhannu ta bhayena ni binod ji…
garera dekhaune lai hausala po dinu parchha ta..
hoeena ra.. ki kasto sathiharu ho?
Mukunda, Kathmandu
मन परे हरियो, नपरे रातो
0
0