-रजनीश भण्डारी-
निहिता र निहिताकी वकील आमा शकुन्तला थापा सर्वोच्च परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै। फोटो साभारः अन्नपूर्ण पोस्ट
हत्याको अभियोगमा सर्वोच्च अदालतको चक्कर काट्दै आएका चार्ल्स सोभराजले आइतबार सर्वोच्च अदालत परिसरमा आफूले निहितालाई साह्रै मन पराएको बताए। शोभराजले अंग्रेजीमै भने- ‘एस आइ लभ निहिता’। कालो ज्याकेट, कालो चस्मा, कालो ब्याग बोकेका र चम्किलो अनुहारका साथ प्रस्तुत भएका शोभराजको हातमा त्यतिबेला हत्कडी थियो।
११ बजे अदालतमा उपस्थित गराइनुपर्ने भए पनि शोभराजलाई त्यसको करिब ४ घण्टा पछि मात्र त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारबाट निकालिएको थियो। अदालतमा आइतबारको बहस सकिएर अर्को बहस १८ अगस्तमा सरेपछि मात्र शोभराजलाई कारागारबाट निकालिएको थियो। प्रहरीले निकै सावधानीका साथ शोभराजलाई अदालत लगेको थियो।
कारागारबाट सेतो गाडीमा राखेर शोभराजलाई थापाथली, माइतिघर हुँदै सर्वोच्च अदालत पुर्याइएको थियो र उनी गाडीभित्र रहेको नदेखिने गरी प्रहरीले झ्यालमा प्लाष्टिक लगाएको थियो। ६४ वर्षीय शोभराजलाई आधा दर्जन हतियार बोकेका प्रहरीले सर्वोच्च अदालत तीन बजे पुर्याएका थिए।
शोभराजले निहितालाई भेटेपछि जीवनमा परिवर्तन आएको बताए। ‘लाइफ ह्याज बिन मोर पिसफुल’ अर्थात् ‘जीवन शान्त भइरहेको छ’ गाडीभित्रबाटै उनले भने। अदालतले उनकै पक्षमा फैसला सुनाउनेमा विश्वस्त देखिएका शोभराजले निहितासँगै बिहे गर्ने बताए -’आइ वील म्यारी हर’। शोभराजले आफू निर्दोष भएको समेत दाबी गरे।
१५ मिनेट मात्र अदालतमा राखिएका शोभराजलाई प्रहरीले गाडीबाट भने ओरालेन। उनले आफू र आफ्नी प्रेमिकाको ज्यान जोखिममा रहेको सुनाए।’आइ एम फिलिङ इन्सेकुरेटि राइट नाउ’ अर्थात ‘मेरो जीवन अहिले जोखिममा छ’। जेलका अधिकारीहरुलाई यसबारे जानकारी दिए पनि उनीहरुले खासै वास्ता नगरेको गुनासो उनले गरे। माओवादीले तपाईँलाई सहयोग गर्दैछ हो भन्ने प्रश्नमा शोभराजले मुद्दा सबै अदालती प्रक्रिया भएको सुनाए।
शोभराजले प्रश्नकर्ताहरु कुन-कुन च्यानलबाट भएको पनि सोधेका थिए। उनले चार्ल्स एण्ड आई फिल्म आफूमा आधारित भएको भए नबनाउन पत्र पठाएको पनि बताए।
अदालतमा शोभराजलाई कुर्दाकुर्दै थाकेकी उनकी २० वर्षीया प्रेमिका निहिता विश्वासले भने त्यसको केही बेरअघि मात्र अदालत छाडेकी थिइन्। निहिताकी मुमा र शोभराजकी वकिल सकुन्तला थापाले भने अदालतमा मुद्दा चलिरहेको र टुङ्गो लाग्न अझै केही हप्ता लाग्ने बताइन्। सर्वोच्च अदालतले शोभराजको मुद्दाको बहस १८ अगस्तसम्मका लागि सारेको छ।
[भण्डारी केटिभीका सञ्चारकर्मी हुन्।]
No related posts.








100% agree with Asha. u r right.
मन परे हरियो, नपरे रातो
2
3
la neplka ma pani naya bhiya herna paune bhayao
मन परे हरियो, नपरे रातो
0
2
nihita
मन परे हरियो, नपरे रातो
1
1
tapai haru lai taha chaina hamro desh ma je pani huncha
ra garna pani sajilo
chares sahit red hand samatera arrest gareko manche lai court le safai deyoooo ra chutyoooo ani tehi chutaune manche aja upa rastra pati cha nepal ma. Testai gare sovraj le pani court marfat afuuuu nirdosh sabit garna ko lagi yo euta mediator ko kam garna ko lagi Nihita bhanne keti lai use matra gareko ho. Teha mathi dherai jasta Nepali keti haru le je pani garchan paisa ko lagi.
umesh ji tapai lai thanks yesto articles haru lekhnu bhayeko ma
मन परे हरियो, नपरे रातो
1
2
उमेश जी कतिपछी लगेको त्यो पैसाकी भोकी निहीता भन्ने केटीको । यस्को समाचार पढ्नै मन लाग्दैन।
मन परे हरियो, नपरे रातो
1
2
Nihita ka Ama chhori le katai mayajal ma pari sovaraj lai ushko kuro fuskaera sacchai sajaya dilauna sakinchha ki bhanera natak gariraheka po hun ki. if so thanks nihita but I don’t think he will be fool easily. If you are trying for good result by putting your life in danger, good luck. Be careful, it is not like a hindi film.
Sathi ho Nihita laai positively heroun na FBI dekhi kasaile garna nasake ko chamatkar garihalchha ki?
मन परे हरियो, नपरे रातो
0
2
भिर बाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काध हाल्न कसैले सक्दैन। जानी जानी एउटा बिक्नी किल्लरको पछी लाग्छन भनी तिन्लाई के भन्नु ??????????।
मन परे हरियो, नपरे रातो
0
2
Blind Live Andho prem,
मन परे हरियो, नपरे रातो
1
1
यो निहिता भन्ने जन्तु पनि अचम्मकै रहेछ है । पैसाको लागि जे पनि गर्न तयार हुने यार, अब मानब भएको भएको भये त मानबले गर्नु पर्ने र निभौनुपर्ने धर्म निभौथी होली मोरिले, तेइ भएर तेस्लाई जन्तु भनेको है साथी हो ।
अब कोइ नपाएर, त्यो आफुभन्दा ४४ बर्ष बुढो पिन्ड खान को लागि रेडी भाको अपराधीलाई ब्वैइफ्रेन्ड बनाउने हो त??? यो त नेपालीहरुको नाममा कलन्क नै हुने भाई नि !!!
मन परे हरियो, नपरे रातो
5
1
तपाई लाई मन पर्दैन भने के अरु लाई पनि मन पर्दें भन्ने छ र ? हो my संसार ले लेखे की कारण तपाई हामी ले येती का कमेन्ट गर्न पयेका छऔ , अनी येती जल्दो बल्दों ख़बर न प्रकाशित गारी के प्रकासन गर्ने त ? हामी ले पनि त नया pryash sovraj को okiil bat के भाई rahekoch तेश बारे जानकारी राख्नु paryo ni ? ,न्यूज़ मीडिया मा तेस्तो diteil deykhidain … thank’s umesh jee !!!
मन परे हरियो, नपरे रातो
0
2
तपाई लाई मन पर्दैन भने के अरु लाई पनि मन पर्दें भन्ने छ र ? हो my संसार ले लेखे की कारण तपाई हामी ले येती का कमेन्ट गर्न पयेका छऔ , अनी येती जल्दो बल्दों ख़बर न प्रकाशित गारी के प्रकासन गर्ने त ? हामी ले पनि त नया pryash sovraj को okiil bat के भाई rahekoch तेश बारे जानकारी राख्नु paryo ni ? ,न्यूज़ मीडिया मा तेस्तो diteil deykhidain … thank’s umesh jee !!!
मन परे हरियो, नपरे रातो
1
1
तपाई लाई मन पर्दैन भने के अरु लाई पनि मन पर्दें भन्ने छ र ? हो my संसार ले लेखे की कारण तपाई हामी ले येती का कमेन्ट गर्न पयेका छऔ , अनी येती जल्दो बल्दों ख़बर न प्रकाशित गारी के प्रकासन गर्ने त ? हामी ले पनि त नया pryash sovraj को okiil bat के भाई rahekoch तेश बारे जानकारी राख्नु paryo ni ? ,न्यूज़ मीडिया मा तेस्तो diteil deykhidain … thank’s umesh jee !!!
मन परे हरियो, नपरे रातो
0
2
sathi haru !!!
तपाई लाई मन पर्दैन भने के अरु लाई पनि मन पर्दें भन्ने छ र ? हो my संसार ले लेखे की कारण तपाई हामी ले येती का कमेन्ट गर्न पयेका छऔ , अनी येती जल्दो बल्दों ख़बर न प्रकाशित गारी के प्रकासन गर्ने त ? हामी ले पनि त नया pryash , “sovraj को okiil baat” के भाई rahekoch तेश बारे जानकारी राख्नु paryo ni ? ,न्यूज़ मीडिया मा तेस्तो diteil deykhidain … thank’s umesh jee !!!
मन परे हरियो, नपरे रातो
0
1
well done nikita /you win the gold medal
kina bhane hajur ko charcha aja desh ko kuna kuna samma
cha //ab tha bhanda gara yo natak/aba tha hajur ko sapana pani pura bhyo //hoina ra?
मन परे हरियो, नपरे रातो
0
1
… laaj mardo kura…
Nihita ta tyattikai WORLD FAMOUS bhai…
मन परे हरियो, नपरे रातो
0
2
i can’t understand why our media including Mysansar is giving a lot space to this shit kind of thing??? Is this a news? nihita loves the smell of the “dollar notes” virtually coming out of Charles Shovaraj and nothing else. Shovaraj is marketing himself and the so called Nihita is being used as media
मन परे हरियो, नपरे रातो
0
1
nice to read you rajneesh……..
मन परे हरियो, नपरे रातो
0
0
I appreciate your comment Asha. You are 100% right. Nepali Purus harule ke chahi garna baki rakheka chhan ra. Nari ek step agadi bader kehi garna khojyo bhane “Pothi basyo aba” bhanne nepali society ko upaj hun yi comment haru. Yo Nihita ko nitanta personnal matter ho. Lfe time bhari 100 jana sita affair rakhe pani usle digest garna sakchhe bhane arulai bal matlab….
मन परे हरियो, नपरे रातो
1
0
Yo Nihitalai pani 2-4 mahina moj garera bhaeko sampatti sabai nange jhar parera tyo Hatyaro shovrajle mthi pathaune bhayo
मन परे हरियो, नपरे रातो
0
0
shame on you…girl. people like you are making our country safe destination for criminals to hide and get protection. you are an exception to mankind who sees decency in people who is accused of so many crimes.
मन परे हरियो, नपरे रातो
0
0
vice president Charesananda Jha ko ma gaye pachhi, Sobhraj lai maphi hunchha, sabai clean bhai halchha ni, ani Paris gayera jati moj masti gare pani huncha
मन परे हरियो, नपरे रातो
0
0
yo uncle shobraj whats up man? well just wait for the right time u’ll come out man. there r still lots of pussies outside man. bahira niskiye pachi ta u can have all those pussies and with all those pussies u can do uch-kuchi!!!!!!!!!peace dwag……….
मन परे हरियो, नपरे रातो
1
0
छ्या छ्या छ्या छ्या, यो ब्लगमा कमेण्ट लेख्नेहरुको sick mentality देख्ता वान्ता नै आउला जस्तो भयो । निहितालाइ किन तेसरी लखेटेको ? लाज शरम र व्यक्तिगत नैतिकताको सबै सिमाना नाघेर जे पायो तेहि कमेण्टमा लेखेको रहेछ । थुइक्क मोरा केटाहरु, चप्पलै चप्पल दिन नपुगेको, बेशरमहरु ।
निहिता, जसले जे सुकै भनून, मेरो समर्थन तिमीलाइ छ । गो निहिता गो ।
अब मुद्दामा ओर्लिम – शोभराज अपराधि होस वा नहोस, तर उसलाइ मन पराउँछु भनेर निहिताले खुल्लेआम भन्यो भन्दैमा उनलाइ जथाभावि आरोप लगाउन मिल्छ ?
चर्चामा आउनको लागि गरेको रे, धनको लोभमा गरेको रे, फ्रान्सको नागरीकता पाउनको लागि गरेको रे – ल हो रे, के लछारपाटो लाउँछ त बेशरम बज्जियाहरु ? नेपाली नारीलाइ तिमीहरुकै दाजुभाइले विहे गर्छु भनेर झुक्याएर बम्बइमा रखैल बनाएको छ, पैसाको लोभमा बेचेको छ, सत्ताको लोभमा सौदाबाजि गरेको छ, आतङककारी बनाएको छ, रजस्वला भएर आराम गर्नु पर्ने समयमा एके ४७ बोक्न बाध्य बनाएको छ, सुत्केरी भएको भोलिपल्टै घाँसदाऊराको भारी बोकाएको छ, सोच्नै नसकिने अन्याय अत्याचार गरेको छ, जिउँदै जलाएको छ । त्यसको हिसावकिताव खोइ ? नेपालीहरु वीच खुल्लेआम लुकेर बसेका यी घृणित अपराधिहरुको लहरमा निहितालाइ राखेर दाँज्ने हो ? निहिताको दाविअनुसार उनको प्रेम सच्चा प्रेम हो भने त्यो पुजनीय छ । यदि त्यस्तो होइन, यो प्रेम सौदाबाजिको जगमा उभिएको स्वार्थ-महलमाथिको पर्दा हो भने पनि त्यो यसरी सर्वाङग निर्लज्ज तरीकाले लखेट्नु पर्ने विषय होइन । हरेक ब्यक्तिको आ-आफ्नै survival strategy हुन्छ । अर्कालाइ हानी नोक्सानी नपुग्ने गरी गरीने सौदाबाजि, ब्यपार, ब्यबसाय वा प्रचलित नियम कानूनले बन्देज नलगाएको गतिविधि माथि अनावश्यक टीकाटीप्पणि गर्ने अधिकार कसैलाइ छैन । उमेश श्रेष्ठले खबरदुनियाँमा माइसंसार ब्लग चलाए जस्तै एक नगरबधुले प्रेमदुनियाँमा सुरक्षित कोठी चलाउने अधिकार छ । खबरको भोकाहरु ब्लगमा छिरे झै प्रेमको भोकाहरु कोठी छिर्न पाउँछन भने ब्लग संचालकले वाहवाहि पाउने कोठी संचालकले छि-छि-दुर-दुर हुनु पर्ने ? पैसा तिरेर जो सुकैले किन्न पाउने प्रेमको खुला बजारमा बेचिनु भन्दा टन्न धनवान ब्यक्तिलाइ निश्चित समयको लागि आपसिसहमतिमा प्रेमको सौदावाजि वा ब्यापार गरिन्छ भने अरुको टाउको किन दुख्नु पर्ने ? के कारण छ त्यसमा ?
यो कमेण्टको बाढीमा ज-जसले निहितालाइ गाली गरेर होच्याएर जथाभावि लेखे तिनीहरुको दिमागमा बिसंगतिपूर्ण यौनकुण्ठा गढेर बसेको छ, जलन इर्ष्या र नारी भनेको तुच्छ बस्तु हो भन्ने सोचले ग्रसित छ । आधारहीन आरोप जथाभावि लगाएर नारीका भावना आदर्श र अठोटलाइ तेजोबध गर्ने सनातन लिङ्गभेदि बिकृत्तिको मुहान छ । सु-संस्कार सभ्यता र जान्ने सुन्ने भनिटोपल्ने यी कमेण्टकर्ताहरुको अनेक थरीका नौरङ्गी कमेण्ट यत्रतत्र पढ्न पाइन्छ । ताज्जुव मलाइ त्यहाँ लागेको छ – कि यहाँ निहितालाइ गाली गर्ने धेरै जसो कमेण्टकर्ताहरु अघिल्लो ब्लगमा मैले भातमारा भ्रष्ट निर्लज्ज प्रदिप बाहुन (जो हालसालै मैले भने झै लुसुक्क फर्केछ )लाइ “बाहुन” भन्यो भनेर मलाइ आदर्श सिकाउन तम्तयार थिए । बहसमा ओर्ले र अनेक गलफत्ति गरे । मेरो तुच्छ नजरमा ती बाहुनबादीहरु यहाँ एक संघर्षशील नारीको हुर्मत लिन नाङ्गो शैलिमा आक्रमण गर्न ओर्लिएका छन । थुइक्क थुइक्क थुइक्क ।
र फेरी पनि भन्छु
निहिता, जसले जे सुकै भनून, मेरो समर्थन तिमीलाइ छ । गो निहिता गो ।
(अत्ति हुन्छ नि, नारीले कति सहेर बस्ने ? जसले जे भने पनि भन्न पाइन्छ ? नेपाली हुँ भनेर कमेण्ट लेख्ने हो )
मन परे हरियो, नपरे रातो
1
1
She is following the exact path of Anna Nicole Smith who is later died at a hotel. She married with 70 years old rich man and claim the property once he died. There is 95 percent similarity between Anna Nicole Smith and Nihita but for one different Anna’s husband was a good guy and Nihita’s husband is rapist and murder. Next victim will be Nihitas virginity and her mothers, as well.
So Summary is
Anna Nicole Smith = Nihita Biswash
मन परे हरियो, नपरे रातो
0
0
Rajnish G,
yo sovraj vanne ko photo pani rakhnupaye hune ni HATKADI lagayeko abasthama vayeni, raj ta ma pani RAj nai ho tara yo sov RAJ vanne lai hernu paryo hhhaa…..
मन परे हरियो, नपरे रातो
0
0
kasai lai hani napuryar afno ichha lageko garna painchha. arualai ke ko tanta ho, You r bold girl keep it up.
मन परे हरियो, नपरे रातो
0
0
हरे !!! राम राम सारा संसार मा कुख्यात भनेर चिनिएको त्य्स्तो मर्ने लागेको मान्छे सग लस्पस गर्ने लाज लाग्नु पर्ने ।हे नेपाली आमा एस्त कुपुत लाई किन जन्म दिएको ?
मन परे हरियो, नपरे रातो
1
0
Hoena testo daka le ta i love u banyo, mero budo le kina kanjush garchan i love u banna
मन परे हरियो, नपरे रातो
0
0
why its so important, lets not make it another SUN newpaper of the UK.
मन परे हरियो, नपरे रातो
0
0
hi im santosh from dang tulsipur now in uk /
nihita lai paisa ko lov ho ki ke ho ya ta afno nam kamaun ko nimti ho 64 varsa ko budha sanga biheko sapana dekheko auti hidu nari ko yehi ho sanskar? yo chalale nepal lai pura biswale thuk thuk garchha/ nihita u need a strong guy more sex hafsi lai roze ko bhay hune thiyo
मन परे हरियो, नपरे रातो
0
0
शायद प्रदिप नेपालको यो अन्तिम भ्रमण होला यहाँ कस्लाई देशको माया छ र आफुले मोज गर्न पायो भने देश र जनताको ईज्जत को के नै
मत्लब हुन्छ र एक त चुनावमा जनताले भित्तामा पुग्नी गरी फाल्दी सके अर्को राजीनामा दिएको मान्छे लाज नै पचाएर सारा नेपालीहरु को ईज्जत
माथि खेलबाड गरेको छ एस्ले प्रदिप नेपाल बाम बुद्धीजिबी रे अब अरुले पनि सिक्लान नि
नेपाली
मन परे हरियो, नपरे रातो
0
0
चार संयोग-
कैदिलाई बाहिर आउने रहर
पैसाको खोलो बगाएर होस्
जेलमै तिर्खा मेटाउने रहर
प्रेमको दोहोलो दिएर होस्
**
वकिललाई दाम कमाउने रहर
मुद्दालाई बुट्टा भरेर होस्
दोषिलाई कसै छुटाउने रहर
पार्टिलाई बदनाम गरेर होस्
**
न्यायाधिसलाई उम्काइदिने रहर
प्रमाणलाई नपुग देखाएर होस्
कालो धन कुम्ल्याउने रहर
काग कराउँदै पिना सुक्दैरहोस्
**
मैँयालाई फ्रान्स घुम्ने रहर
मायाको बहाना गरेर होस्
जवानीलाई लुटाउने रहर
चाहे मृत्युलाई अंगालेर होस्
**
मन परे हरियो, नपरे रातो
0
0
Ani kahile ho ta Nihita Baini le hamilai khushi ko khabar sunaune” Ma aba aama banne wala chu?
arjun
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि
हामीहरु यो ब्लग लाई निरन्तर पद्छौ मनमा लागेका कुरा हरु लेखेर पठाउछौ तेस्सैले यो ब्लग बाट हामी अरु ब्लग भन्दा अली भिन्दै आसा गर्छौ हुन त यो तपाईं को ब्लगहो कुनै न्युज साइट होइन ,तर पनि तपाईं ले यो केस लाई बढी प्रचार गर्दै हुनुहुन्छ एती धेरै महत्त्व दिनु पर्ने केस त होइन जस्तो लाग्छ ,
मन परे हरियो, नपरे रातो
0
0
hoina hamro nepali cheli haru kina bidesi matrai takchha hou? Nepaliko chahi ,,,, hunchha ki kaso feri budo ani gunda jasto lai
मन परे हरियो, नपरे रातो
0
0
kasto ramro education diyeko mother le chori lai hai. yesto pani mother re. she is dalal
मन परे हरियो, नपरे रातो
1
0
एउटा धार्मिक, सास्कृतिक, उमेर, छनक रनक केही कुरामा कतै बाट पनि मेल नखाने एउटी अनमत्त कोरली गाइकी बाच्छि र एउटा बाली लगएर लखतरान परेको बुढो गोरुको बिचमा परेको कृत्रिम माया जालको नाटकलाई कती महत्त्व दिएको हो !!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
तातो न छारो। खाइ न पाइ छाला को टोपी लाई भनेको यस्तै हो। बिहान उठ्ने बित्तिकै माइ संसार हेर्ने बानी छ। यो समाचारले दिमाख नै खराब भयो भन्या। निहिता सोभराजको प्रेम जाल मा परेर उस्लाई माया गर्ने भई अनी निहितकी आमा वकिलको नाताले उस्को मुदा लड्ने भई। अब रह्यो उनिहरु बिचको भित्री कुरा त्यो उनिहरुनै जानुन। हाम्लाई के को टस टस। “हदेलो पहेलो छ भन्ने जानी सके पछी तेसलाई नकोट्यायेको नै बेश होलाकी ?” बिना आममहत्वको बिषय लाई महत्व नदिउ होल। हुन त उमेश जि लाई पनि कती राजनीतिक बिषयबस्तु को बारेमा लेख्ने भनेर intertainment दिन खोज्य होला। हुन त के नै राम्रो कुरा पो सुन्न पाईन्छ र हाम्रो देशको आखिरमा। सर्बोच्च लाई घुस खुवाएर सोभराज बाहिर निस्क्यो रे भनेको सुन्न नपरोस।
मन परे हरियो, नपरे रातो
0
0
yo sab Natak Haru hun, ya bhanau charitra hin aaimai le garne kura haru hun, Umesh Ji, tyeshaile ye duwailai ramrari Bhannu paryo ki Medin ko samparka ma na aau, Ani Haujr harule Pani yeniharu lai ajhai thulo banaunu bhayana, ye aama chori nai charitra hin aaimai hun,… Nihita ko khas bau aule samma pani thaha chaina,…….tyeshaile yenka kura gareko din nai sahit na parne huncha hau umwsh jee. tyeshaile yo mudda my sansar bata hataunu parla……….
मन परे हरियो, नपरे रातो
1
0
कती लजास्प्द कुरो हो यो? यक क्र्मिनल मुदा मा मुछियको मान्छे सँग माया को चर्चा गर्ने। अनी कती लाचर चन नेपाली हरु पनि एस्ती इजेत न भएकी केटी को कुरसुनेर चुप बशेको चन। जस लाई जान मुद्दा मा कैद सजाय सुनाइदै च।एस्ती एजेत न भएकी केटी को समाचार परर्कासित गरेर केन नेपाल को नाम खराब गरिदै च????
कीन एस लाई पनि सोही केश मुदा मा जेल न पठाउने???
के एही हो नेपाल म आएको नयाँ लोक तन्त्र??।।।जे गरी पनि हुन्छ की के हो? ।।।कजे बोले पनि हुन्छ की के हो??
मन परे हरियो, नपरे रातो
1
0
what a fun, but there is no chances to release MR. Shovraj, because he is one of the very dangerous and bikini killer everybody knows about him, if the high court would make a positive verdict over him it would be unfair to the victims.
मन परे हरियो, नपरे रातो
1
0
Malai ta yo sab sobhraj ko futkine chal ho jasto lagchha, ani aama ko umer bhanda jetho manche sanga k biha garne ho nihita le ????
just making us fool………..never possible to come out Sobhraj becuase he is a Murder…Nihita ko aama le kati paisa payaki chan hai jel bata chutauna ko lagi…..
मन परे हरियो, नपरे रातो
0
0
yo bakamphuse news lai kina yetro prathamikata ???????????????yo sala bikani killer lai highlight ma lyaune khel ta hoina katai?
मन परे हरियो, नपरे रातो
0
0
के को टाउको दु:खइ,प्रेम गरुन कि बिहे गरुन.
मन परे हरियो, नपरे रातो
0
0
Mr Shobraj AKA BIKINI KILLER….Aba Esle Yo Nihita Lai Pani Bikini Matra Lagaidiyera Markne Bhayo…
मन परे हरियो, नपरे रातो
0
0
भण्डारी जि! उस्को BOYFRIEND ले I LOVE HER नभने के तपाईंले भन्नु पर्थ्यो त? उस्ले आफ्नी GIRLFRIEND लाई माया गर्छु भन्नु कुन चाँही नौलो कुरा भयो हँ? हा हा हा हा
मन परे हरियो, नपरे रातो
0
0
Nikita ta pagal nai bhaichha ni ani ama chahi k bhayako ki chori ko name ama ko kam chaldai chha ra bhaneko ?
मन परे हरियो, नपरे रातो
0
0
इस्त्री , नारी
मान्नै पर्छ इस्त्री जाती लाई । कीनकी सत्त्ये युग को सती साबीत्री सीता प्नी इस्त्री नै हुन्भने आज को काली युग मा गल्ली गल्ली पाइने रन्दी पनी इस्त्री नै हुन । त्एती मात्र कहाँहोर जन्म दीने जन्मदाता आमा प्नी इस्त्री नै हुन भने जीबन ,परीवार सम्हाल्ने देखी लीएर बीगार्ने सम्म का पनी इस्त्री नै हुन । त्एसै ले मान्नै पर्छ इस्त्री जातीको रुप र सक्ती लाई । आज पनी हेर्न सक्छौ । धर्म कर्म मा बीश्वास राखी पूजापाथ गर्ने दीदीबहीनी प्नी इस्त्री नै हुँन जस्लाई ह्रीदये देखी सम्मान गर्छौ भने । आफु लाई मोदर्न युग को सम्झने र एक बीत्ता को कपधा ले लाज नै नछोपीने गरी सडक मा हीध्ने लाई के गर्छौ भन्नु नपर्ला । एसै सेरोफेरो मा रहेर सोचने हो भने नीकीता बीश्वास प्नी के हो र के को लागी के गर्दै छ सजीलाई थाहा पाउन सकीन्छ । हैन र साथीहो ???
मन परे हरियो, नपरे रातो
1
0
इस्त्री , नारी
मान्नै पर्छ इस्त्री जाती लाई । कीनकी सत्त्ये युग को सती साबीत्री सीता प्नी इस्त्री नै हुन्भने आज को काली युग मा गल्ली गल्ली पाइने रन्दी पनी इस्त्री नै हुन । त्एती मात्र कहाँहोर जन्म दीने जन्मदाता आमा प्नी इस्त्री नै हुन भने जीबन ,परीवार सम्हाल्ने देखी लीएर बीगार्ने सम्म का पनी इस्त्री नै हुन । त्एसै ले मान्नै पर्छ इस्त्री जातीको रुप र सक्ती लाई । आज पनी हेर्न सक्छौ । धर्म कर्म मा बीश्वास राखी पूजापाथ गर्ने दीदीबहीनी प्नी इस्त्री नै हुँन जस्लाई ह्रीदये देखी सम्मान गर्छौ भने । आफु लाई मोदर्न युग को सम्झने र एक बीत्ता को कपधा ले लाज नै नछोपीने गरी सडक मा हीध्ने लाई के गर्छौ भन्नु नपर्ला । एसै सेरोफेरो मा रहेर सोचने हो भने नीकीता बीश्वास प्नी के हो र के को लागी के गर्दै छ सजीलाई थाहा पाउन सकीन्छ । हैन र साथीहो ???
मन परे हरियो, नपरे रातो
0
1
यि निहिताको आमा चाहिलाई हेर्नुस् न साथी हो ! कालो कोट मा कस्ती देखेकी? एस्ती नेपालको नारिहरुको इज्जत लाई माटोमा मिलाउने आमा छोरी दुबइलाई ब्रा र पेन्टिमा सिमाना कटाउनु पर्ने हो । बिकिनी किलर हुनु त पर्ने थिएन ।
मन परे हरियो, नपरे रातो
1
0
आँट त आफ़ुले पनि गरया हो क्यारे खै, मोरि ले बुडो माथी आँखा डुलाएपछि के नै लाग्दोरैछ र खै…उस्…
मन परे हरियो, नपरे रातो
0
0
Nikita le ta budhai bhaya pani man parayar andhi bhayar Sovraj ko lagi lagi pareko hola tara Nikita ka pariwar chahi kin ni ?
Sab Paisa ko khel ho natra bhane kun babu ama le aafno chori ko lagi dadamathi ko gham bhaisakeko budh lai yes bhani dinchan.
jay pais nikita ko pariwar lai ali kati bhay pani budhhi deu na ho
मन परे हरियो, नपरे रातो
0
0
निकिता बहुलए को हो कि कसो ,पकै पैसा को कमाल हुनुपर्छ ? निकित तिमीले बुढा पयौ मलाए पनि एक बुढी खोजन हामीले पनि एशो एक दुए “क” कमए भलाई हुन्थ्यो । कि कसो।
मन परे हरियो, नपरे रातो
0
0
Lets appoint Parmananda as chief justice for this hearing!!!
That will be good for Nihita.
मन परे हरियो, नपरे रातो
0
0
K ho shress g, one lady ko lagi sab lai kharab bhanane. Ani tyo Shovraj pani keta manchae nai ho kyarae, ani kt haru lae k keta sab kharab bhanae ho ra ???? Individual lai gali garau na sathi kina sab keti khattam bhannu huncha ??
मन परे हरियो, नपरे रातो
0
0
la kehi chhaina pahile sovraj sanga paissa leu ani ma chhadai chhu ni timisanga bihe garne chahiyo bhane ma photo pathai dinchhu la sanju
मन परे हरियो, नपरे रातो
0
0
इस्त्री , नारी
मान्नै पर्छ इस्त्री जाती लाई । कीनकी सत्त्ये युग को सती साबीत्री सीता प्नी इस्त्री नै हुन्भने आज को काली युग मा गल्ली गल्ली पाइने रन्दी पनी इस्त्री नै हुन । त्एती मात्र कहाँहोर जन्म दीने जन्मदाता आमा प्नी इस्त्री नै हुन भने जीबन ,परीवार सम्हाल्ने देखी लीएर बीगार्ने सम्म का पनी इस्त्री नै हुन । त्एसै ले मान्नै पर्छ इस्त्री जातीको रुप र सक्ती लाई । आज पनी हेर्न सक्छौ । धर्म कर्म मा बीश्वास राखी पूजापाथ गर्ने दीदीबहीनी प्नी इस्त्री नै हुँन जस्लाई ह्रीदये देखी सम्मान गर्छौ भने । आफु लाई मोदर्न युग को सम्झने र एक बीत्ता को कपधा ले लाज नै नछोपीने गरी सडक मा हीध्ने लाई के गर्छौ भन्नु नपर्ला । एसै सेरोफेरो मा रहेर सोचने हो भने नीकीता बीश्वास प्नी के हो र के को लागी के गर्दै छ सजीलाई थाहा पाउन सकीन्छ । हैन र साथीहो ???
मन परे हरियो, नपरे रातो
0
0
होइन हाम्रो नेपालमा राम्रो काम गर्ने कोही छैन की क्या हो? राम्रो काम गरेर नाम राख्न सकिन्न????? नेता त बिग्रेय बिग्रेय अब ………………पनि??????????
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी, त्यो रजनिसजीले सुन्न गल्ती गर्नुभयो होलाहो ! सोभराजले आमालाई “आई लभ यू सकुन्तला ” भनेको थियो होला, रजनिश जिले उल्टो सुन्नु भएर “आई लभ यू निहिता ” भनेको सुन्नुभयो होला ।
मन परे हरियो, नपरे रातो
0
0
मस्ती छ यो निहिता लाई पैसा पनि कमाइरहेको छे चर्चा पनि पाइरहेको छे । जे होस निहिता तेरो बुद्धी लाई मान्नै पर्ने
मौका मा चौका हानेको होस तैले यो सबै लाई थाहा छ । निहिता त्यो बुढो सोभराज लाई कसरी माया जाल मा पारिस
आइ लभ यू भन्दो रहेछ तलाई त वाह् निहिता वाह् हामी लाई पनि भन्न । निहिता के नाटक गर्छेस हामी लाई थाहा छ
तैले पैसा धुते पछी त्यो बुढो गोरु शोभ्राज लाई पनि थङ्ना मा सुतौछे । तेरो ज्यान खतरा मा छैन त झुठ बोलिरहेको छेस
तर होस गर निहिता त्यो बिकनी किलर पनि हो ।
मन परे हरियो, नपरे रातो
0
0
Charesnanda ek jana bani sakyo aba kun chai Sovaraj……. banne ho. herdai jau aba kehi din mai chhutchha Sovaraj ani pachhi tehi lawyer Prez. or VP or Pm or…….. banchha.
मन परे हरियो, नपरे रातो
0
0
k bhayo ra….duniyalai hasaune na ho…?
मन परे हरियो, नपरे रातो
0
0
यो निहित अरु योउङ र् हन्द्सम केटा पायिन जस्ता छ, नत्र त्यो पिन्द खाने बेलाको शोव्रज सँग किन मरी हेत्ते गर्थिल्होला। मेरो बिचार शोव्रज बाट पैसा कमौन खोजे जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
निहिता जि,
सारा संसारले दोषी र अपराधी भनेको मान्छेलाई तपाईं एक्लैले निर्दोष भनेर हुनेवाला केही छैन। यदी हामी बहुमतिय प्रणालीमा जाने हो भने पनि शोभराज अपराधी नै हो।
आसा गरौँ तपाईं बिधुवा हुनु भन्दा पहिले नै यो मुद्धाको छिनो फानो होस्, किनकी नेपालमा त अदालती कारबाही १६ बर्षको जवानी बाट सुरु भई ८० बर्षको बुढेसकाल सम्म पनि चल्छ। यदी शोभराजको मुद्धा पनि यस्तै भयो भने त तपाईं त सुहागरात बिना नै बिधुवा हुने हुनु भयो नि त?
मन परे हरियो, नपरे रातो
0
0
Aba bhanyako pani kasto ho “I am feeling insecurity” katai nepali police ko gadi ma basera security paincha ta,
मन परे हरियो, नपरे रातो
0
0
Nahita timile hami jasto Young KTA dekhena ra????????????? hami sanga pani paisa tannai cha ni ani ma pani greencard holder ho ni. Yak choti bichar gar nahita??????????????????
मन परे हरियो, नपरे रातो
0
0
Muddha lai athawa faisla lai impress gerne propoganda matra hoo yo love story.
Jaba jaba faisla ko din aucha uniharumaa prem ajha badha – yedi sovraj lai janmakaid ko nirnaya parit bhaya maa yo love story pani tehi din end huncha.
aruko jyan chahi marna hune – ahiley afu secure chaina bhanne kura kasari bhanna sakeko hola???
LIFE sabaiko uttikai important huncha SHOBRAJ – AHILAY bhujdai chau jeevan ko mahatto.swoch taa timilay samapta pareka haruko family ko pida.Timlay ajhay dhatera sadyantra bunnu bhanda paschatap garera afno bhool swikara – teslay timlai baru shanti dela.Natra jasari timolay aruko jeevan antey geryau – Timro pani niyati sayaad ustay nai hola!!!
मन परे हरियो, नपरे रातो
0
0
निहिता बिसवास पनि भन्ने अनी आमा चाँही थापा रे विश्वाश चै के पो होला ? अनी कुन थापा हो ? साईनो लाग्छ कि क्या हो ?
मन परे हरियो, नपरे रातो
0
0
Ama Chhori Dubai Nakachari
Nepali ko Nauma Kalanka
मन परे हरियो, नपरे रातो
0
0
this one worths “o” value to me. As we all know that SOVRAJ is a serial killer. It doesn’t matter who is in love with him and how badly she needs him… it is just a rubbest.
Or, May be he is a old lover man in Nepal but He is known as Horrible killer in some other countries and there are files of evidece of murder on his name.
I wish him to be hanged till death…
Som Basnet
Victory, Liverty
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा सबभन्दा घुस खाने ठाउँ भनेको सर्बोच अदालत हो येदि चार्ल्स सोभ्राजले मुद्दा जितेमा अचम्म मान्न पर्दैन
निहिताको आमा छोरी त देखौने दात मात्रै हो खाने दात त अरु नै छन
बिचरा सोभ्रराज मान्छे मारेर कमाएको पैसा सबै सक्ने भयो
साथीहरु हेर्दै जानु होला सोभ्रराज बाहीर निस्किए पछी निहिताको आमा छोरी लाई मरेको लासलाई उपीया ले छोडेको जस्तो छोडेर जाने छ
नेपाली
मन परे हरियो, नपरे रातो
1
0
Haina Hau K Saro Bhako yo Nihita Baini Lai Haina yo Jatho Budo Mah k Dekheki Chin Nihita le Huna Ta Manchee Dherai Paadyo vane baulau cha ki pagal huncha vaneko ho raicha …
मन परे हरियो, नपरे रातो
0
0
yo shovraje daka le arko chal chaldaicha bhanne nihita lai thaha nai chaina. pachi samjhanche hola yo keti le ani pachuto mannu bahek kehi hunechaina timro hat ma. tara aba yo keti prem jal ma chahi faseki rahecha uslai aanartha nahos bhaner pray bahek kehi garna sakinna. best of luck!!
मन परे हरियो, नपरे रातो
0
0
Ma pani ta nihita lai prem garchhu ni.i love u nihita.
मन परे हरियो, नपरे रातो
1
0
फेरी यि झ्याम्पुतलिको समाचार राखेछन हाम्रो उमेश जी ले
मन परे हरियो, नपरे रातो
0
0
कत्ती चाडो हो झकास ब्रो
मन परे हरियो, नपरे रातो
0
0
jyamputali bhaneko k ho sathi? Hamilai pani bujhaidinuparyo?
मन परे हरियो, नपरे रातो
0
0
haina ho desh ma aru samachar nai chaina ki ke ho????
ee baba manchhe lai famous banne pani kasto rog rahechha??
girija ko satta tyo ke jati ki keti lai po prime minister dine ho ki?? akhir esko bau pani indian ho kere………..
ani hamra sood jee pani khusi hune the ni??? haina ra???
मन परे हरियो, नपरे रातो
0
0
निहिता बिसवास पनि भन्ने अनी आमा चाँही थापा रे विश्वाश चै के पो होला ? अनी कुन थापा हो ? साईनो लाग्छ कि क्या हो ?
मन परे हरियो, नपरे रातो
0
0
Sudip jee
Thats absolutely true. The end tesari nai hunchha. Nihita will be dumped. Ani tes bala nihita le sarka ley hami lai herena bhanne cha.
मन परे हरियो, नपरे रातो
0
0
सुदिप जि को कुरा ठीक हो । एस्मा मेरो सहमत् छ । हुनु त चिलाई न कनाइ बेकारमा के को टाउको दुखाइ ।
मन परे हरियो, नपरे रातो
0
0
घुस खायो भने ठुलो मान्छे भइने देशमा कस्ले खाँदैन र…………..?
मन परे हरियो, नपरे रातो
0
0
suva ji i am 100% in concordance with your view. belama buddi napuryaune pachi sarkar lai gali garne haru nepal ma nabhetine hoinana. yesto halat bhayema ti nihita lai sarkar le ta hoina usko family le pani herne chainan. illetarate bhaye ta la fasi bhanna sakincha tara educated lady le jab yesto decision garche bhane its ok for at at least for this time being pachi sove daka le deceive garema god only helps her. still you have time nihite so think ten times.
मन परे हरियो, नपरे रातो
0
0
लौन श्याम कुमार जि,
पैसा त सोभराज सँग लिई हाल्लिन, अब सुहाग रात चाँही तपाईंले नै गर्नु पर्ला! यसो गरे के होला ?
यस्ता वाहियात नकचरी को कुरा गर्नु नै बेकार ।
मन परे हरियो, नपरे रातो
0
0
ठीक कुरा गर्नु भो । तर पैसाको खोलोले चाँडै नै यो मुद्दालाई किनारा लगाउने देखिन्छ । यो नाटकीय मुद्दामा शोभराजको विजय भए भने अचम्म मान्नुपर्दैन । बरु त्यसपछि निहिता, उनको परिवार र सारा संसार फेरी उही आतंक व्यहोर्नुपर्नै त हैन ?
मन परे हरियो, नपरे रातो
1
0
निहिता विधुवा बन्ने हो कि शोभराजले आफैलाई फेरि एकचोटी विधुर बनाउने हो?
मन परे हरियो, नपरे रातो
0
0
there is some cases which are delyed by Nepalese courts but that are not rule only exceptions.
मन परे हरियो, नपरे रातो
0
0
Babal G yesto kura sabai lai bhanyo bhane barbad hunchha kya tyasaile yo kura Nihita mai simit hun dinus natra bhane ta bholi Adalat ma 100 jana nikita ko line hunchha sovraj le ka kaslai i love you bhanne bhanya
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा बिचरा बरुन जि!
मन परे हरियो, नपरे रातो
0
0
सोभराजको इतिहास हेर्दा निहितालाई सम्झिने समय रहला जस्तो छैन। स्याडिस्ट हो शोभराज जानकारिअनुसार। त्यसैले निहितालाई दुःखमनाउ गर्ने पश्चाताप गर्ने समय रहने छैन। पश्चाताप र दुःख त शकुन्तलालाई लाग्नेछ यदि यो प्रेमको चक्कर सही भयो भने।
मन परे हरियो, नपरे रातो
0
0
yes lai ke pachuto lagnu lalit jee………..
yesle France ko citizenship ko sapana dekhdai chhe……..
मन परे हरियो, नपरे रातो
0
0
सकुन्तालाले विश्वास थरको बङ्गालीसँग धन्दा गरेर जन्माको भएर छोरी विश्वास भाकी हो। पहिलेको समाचार नहेरको जस्तो लाग्यो राजेशजीले। बाउको थर लेख्छन् नि हाम्रो समाजमा। अब आमालाई नेपालमा नेपाली नागरिक सरह अधिकार उपभोग गर्नलाई चलनअनुसार लोग्ने थर राख्न मिलेन। बङ्गाली भैयो भने नेपालमा कारोबार गर्न सम्पत्ति जोड्न कानुनले दिँदैन। त्यसैले सकुन्तला थापाको ‘थापा’ सकुन्तलाको बाबुको, निहिता विश्वासको ‘विश्वास’ निहिताको बाबुको हो। यो त्यस्तो सारै ठूलो कुरा होइन नि।
मन परे हरियो, नपरे रातो
1
0
Hello Sudip g k bhayako chha ho tapai lai Comment first ma lekhchhu bhanda ho ki kaso yeso dharge bhaayar lekhnu ni ho ani Pradeep Nepal ko bhraman ko kura lai kaha Nihita+Shovraj ko Love story ko comment banaunu bhayako yeso bichar gardai garnu ni la
Sandesh ko Sandesh tapailai
ki kaso??????????
मन परे हरियो, नपरे रातो
0
0
हैन मुरारी ब्रो थाहा छैन तपाईंलाई ? छोरी को दाउ फ्रान्स को नगरिकता हात पार्ने छ भने आमा को दाउ छोरी को जिन्दगी को सौदा गरेर स्मगलिङ को पैसा हात पार्ने / कस्तो राम्रो सोच ? दुबै हात मा लड्डु ?तर बाठो लड्छ तीन बल्ड्याङ भन्ने त सुन्नु भको छ नि त्यो सुन्न धेरै दिन पर्खिनु पर्दैन /
मन परे हरियो, नपरे रातो
0
0
absolutely !
well-said !
मन परे हरियो, नपरे रातो
0
0
Ye Kali, yesari sabai-ko agaadi aafno budho-ko bejatti garne ho ta? maile ta bihana, beluka bhandai chhu ni ‘i love you Kali…’ bhanera… aafu chahi sunnu chhaina kaan thapara..! la feri… ‘i love you kali.. i love you..’
- Kalu
मन परे हरियो, नपरे रातो
0
0
मनिष जि,
कलियुग को यथार्थ लाई कसरी ‘संयोग’ भन्नु भो?
जे होस् राम्रो लेख्नु भो!
मन परे हरियो, नपरे रातो
0
0
Lalit jee
Thanks for liking my comment. Key garne satya tei hune chha, tha huda hudai pani kei garna sakinna, aafai ham phalne lai ram ram bhanna sakin chha kad ta thapna sakinna haina ra. Nihita ley sarkar ra des lai dos na dinun pachi, key kaso
मन परे हरियो, नपरे रातो
0
0
Kamalesh jee, aama chai shovraj lai hunu parne ho ni law ley ta hoina ra,, tara key garne ama ko thau ma chori chori ko thau ma ama hola jasto chha. Aajakal keti lai buda kai maan parne, kasto bidambana. sorry hai
मन परे हरियो, नपरे रातो
0
0
(अत्ति हुन्छ नि, नारीले कति सहेर बस्ने ? जसले जे भने पनि भन्न पाइन्छ ? नेपाली हुँ भनेर कमेण्ट लेख्ने हो भने नेपाली नारीको सम्मान कसरी गर्ने भनेर जान्न जरुरी छ । नारीलाइ हेपेर जथाभावि लेख्न पाइन्न । )
मन परे हरियो, नपरे रातो
1
0
यो दृष्टिकोणबाट एकदम सही हो। यसमा सोह्र सोह्रान २५६ आना समर्थन छ मेरो। सिरियल किलरसँग अज्ञानता र भ्रममा वा स्वार्थमै लौ फस्न गएको हो भने सतर्कता गराउनु चाहिँ पर्छ। यसरी नाङ्गो समर्थन अलि चर्को भो कि! तर अधिकांश टिप्पणीकर्ताको कुण्ठाचाहिँ छरपष्टिएकै हो।
मन परे हरियो, नपरे रातो
1
0
धन्यवाद अनु जी,
पहिले ४ पार्टिको संयोगको रुपमा लेख्न, शिर्षक लेखिहालें तर, त्यो रहर हुन गयो । सच्याउनु पहिल्यै, send भईहाल्यो । खसखस लागेको थियो, तपाईंले औल्याइदिनु भयो । धन्यवाद फेरी पनि!
मन परे हरियो, नपरे रातो
0
0
वास्तवमा यो समाचार सानो होइन सोव्राज संसार को ठुलो अपराधी हो र न्युज आउनु पनी ठुलो कुर हो
धन्यवाद ब्लगर साथी…
मन परे हरियो, नपरे रातो
0
0
Thanks Sandesh jee
प्रदिप नेपालको कमेन्ट मिस्टेक ले यहा परेको हो निhiता को कमेन्ट माथि हेर्नु होला
नेपाली
मन परे हरियो, नपरे रातो
0
0
SIS, AASHA- TAPAI KO KURA JAYEJ HO TARA YEHAN NERA MAIN KURA KE MA AAUCHA BHANE HAMI NEPALI BHNERA TAPAI PANI BHNNU HUNCHA BHNE ALI KATA TI AAMA CHORI BHNNE HARU KATA BATA AAYE R SATYA AAMA CHORI HUN YA HOINAN BHNNE T PADNA PPAIYE KO CHINA R JANIYEKO PANI CHINA R ACHANAK YEUTA FILMI DUNIYAN JASTO LAGDO CHA SAMACHAR.
HOINA 21AU SATABDI KO KURA GARNU HUNCHA BHNE RAJASWLA KO KURA TAPAI NAI GARNU HUNHA JABAKI AHILE BIBAH BHYEKO 8 MAHINA NAHUDAI DIVORC HUNCHA ANI 3MAHINA PACHI BACHHA JANMINCHA BHNE TYO AAMALE YEK MAHINA NAHUDAI AFNU KAAM GARNA PARCHA SERVICE MA JANU PARCHA BHANE TEHAN NERA RAJASWLA KO PANI SAWAL AAUDAI NA.
ANI HAMI HAMRO NEPAL MA 6(SIX)MAHINA JETHI KETI BIWAH GARYO WA ALIK UMERPUGERA KEHI SANI KETI BIWAH GARYO BHNE KURA KATINCH BHNE YEHAN NERA HAJUR BAAU R NATINI KO JASTO MEL HUDAI CHA BHNE SATHI HARU LE PANI TYO NANI R TI AAMA BHNNE MA YEUTA THULO SWARTH KO BHWNA BHYEKO PAAYERA TETI SARO BHNEKA HUN.
KE TAPAI AHILE SATHI(60)KO BUDO SANGA 20(bish)BARSE NANI KO SAMBANDA SWIKARNU HUNCHA BINA KUNAI SWARTA WA TRAPE MA NAPARI?
मन परे हरियो, नपरे रातो
1
0
sundari keti sovraj sanga poila jana lagyo bhanera daha lageko ho sabailai? ani unlai je man lag6 garna dinu ni kina kura katera baseko ho arka ko. tyo bhanda ta baru afnai kam gar bes hun6. arka le je sukei garos
arulai k matlab?
मन परे हरियो, नपरे रातो
1
1