राजीनामा दिइसकेर पनि ओलम्पिकमा सहभागी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आफ्नी पत्नीसहित बेइजिङ गएकोमा चौतर्फी आलोचना खेपेका खेलमन्त्री प्रदीप नेपाल आइतबार काठमाडौँ फर्किएका छन्। खेलसँग सम्बन्धित संस्थाहरुले विरोध गरेका कारण नेपाल आफ्नी पत्नी झुमा देवानसित कडा प्रहरी सुरक्षाका साथ विमानस्थलमा ढिलो गरी पुगी विरोध गर्नेहरुलाई छलेका थिए।
पार्टीसित सल्लाह नगरी बेइजिङ गएकोमा नेपाललाई एमालेले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ। प्रदीप नेपालले स्वदेश फर्किएपछि पार्टीमा र जनमानसलाई आफ्नो लेखमार्फत् कसरी स्पष्टिकरण दिनेछन्, त्यो प्रतीक्षाको विषय बनेको छ।
बेइजिङ पुगेको नेपाली प्रतिनिधि मण्डलका नक्कली प्रशिक्षकलगायतका अन्य अफिसियलहरुको टोली भने दिनको ४० डलर भत्ता पचाउँदै अझै बेइजिङमा नै रहेका छन्।
बेइजिङ ओलम्पिकको समापन समारोहसम्ममा नेपालमा सरकार बनिसक्ने भएकोले समापन समारोहमा प्रधानमन्त्री वा राष्ट्रपतिको सहभागिता हुने आशा चीनले गरेको छ। तर नेपालका सबै प्रधानमन्त्रीहरु अहिलेसम्म पदमा बहाल भइसकेपछि सबैभन्दा पहिले भारत कै भ्रमण गर्ने चलन रहेको छ। यसपालि यो चलन तोडिएला त ?
No related posts.









ya we must suppport China rather than India.
मन परे हरियो, नपरे रातो
0
0
Dear all,
This all propaganda about Pradeep Nepal is created to distract agonised people’s fury. But you can not do so, People are very furious with everybody called leaders, now they will take revenge!!
I don’t know the exact form of this vengeance, but it will be very merciless.
Oh! the million of people who came to streets during 62/63! do you have petrol/gas/electricity/water? how much a kilo of rice cost? are you aware of price hike?do you get students concession? Can’t you come to street for your own concerns?had you come to streets just to make someone PM, President or Ministers?
We all make fun of one Indian Leader called Laloo P. Yadav.
Tell me name of one leader of Nepal whom you think even suitable to brush his shoes? It is my challenge to everybody! Not even a single leader of Nepal is suitable even to wash his wife’s pettycoat, brush his shoes, and be his watchman!
मन परे हरियो, नपरे रातो
0
0
फर्कदा त्यस्लाई जुत्ता को माला लगएर स्वागत गर्ने भनेको थियो के भयो ? त्यो गूड् न्युज त आएन !
मन परे हरियो, नपरे रातो
0
0
Nepal is a beggar country and Its wise to send high quality people for begging in China.
मन परे हरियो, नपरे रातो
0
0
यो फटाहा प्रदीप नेपाल ले के लेख लेक्नेछ भने “आफु ओलंपिक नसिददै नेपाल आएको र आफ्नो ठाम माँ माओबादी को मंत्री भएको भये पुरै समय बसने थिय टेस कारन आफु जस्तो नैतिकवान अरु कोही छैन” भनेर लेख्नेछ. अझ यो भात्मारा ले के लेखन सक्छ भने ” देश माँ नया सरकार नबनेको अबस्था माँ चाइना माँ नेपाल को प्रतिनिधित्व नभएर देश कई बेईजेत हुने अबस्था आएको ले आफ्नो चाहना नहुदा पनी बाध्यता माँ परेर आफ्नो ……… बर्षे को राजनीति लाइ दाऊ माँ राखेर जानू परेको” टेस कारण आफु ले देश को इज्जत बचाउन त्याग गरेको भनेर बर्बरौनेछ. कांग्रेस त् आफु जस्तै भैहाल्यो, तेस कारण आफ्नो कुतर्क लाइ बल दिन माओबादी बाट भएको एकाध गलती लाइ तिल को पहाड़ बनाउने छ. र तेस को तुलना माँ आफु ले गरेको काम कही नभएको भनेर लेख्नेछ.
मन परे हरियो, नपरे रातो
0
0
Laz navayaka nakacharalai k vanne, alikati morality ta dekhauna parcha!
Rajnjtee garne, Comunist Leader!
Aba sakio eeneeharuko politics, bloody blaster UML, Roya Communist, Nabasamanta!
मन परे हरियो, नपरे रातो
0
0
गरीब जनता भोकभोकै मर्दैछ । महगीले आकाश छुइसक्यो । निम्नमध्यम वर्गका मानिस चिनी चिउरामा छाक टार्दैछन् ।
कति रोगले ग्रस्तहरु उपचार नपाएर छटपटाउदै अनिकालमै मर्दैछन ।
यस्ता ब्वासाजस्ता नेता र सरकारी हाकिमहरु भने त्यही जनतालाई निचोरेर आएको करमा मोज गर्दै श्रीमतीसँग बिदेश भ्रमणबाट फिर्ती सवारी हुँदैछन ।
जुत्ताको माला लगाइ कालो मोसोले स्वागत गर्नु पर्ने यस्तालाई त !!!!
मन परे हरियो, नपरे रातो
0
0
yesta netaharule kasari naya nepal banauchan banya???
मन परे हरियो, नपरे रातो
0
0
जुनसुकै ब्यबस्था आए पनि हाम्रा नेता हरु भनेका कुकुरका पुछर नै हुन तेस्मा अब दुई मत रहेन। ढुङ्रा बाट निकाल्ना साथ् आफ्नो असली रुप देखाएर बाङो भाईहाल्ने । तेसैले यी पतित हरुको जती धतुरो झारेनी लाज र सरम नै नभए सि कस्को के लाग्दो रे छ र ??
सुन्नेले यदी सुन्दैन
भन्नेले मात्र गर्नु के ??
नागाका देशमा धोबी गै
पाउछ काम के ???
दिनेश , टोक्यो बाट
मन परे हरियो, नपरे रातो
0
0
tyo kamred le beijing ma gareko expenses players ko development ma lagayema po buddhimani huncha. politicians haru le yesta galti gareka garey chan ke bhannu kahile timi haruko buddi aaune ho
मन परे हरियो, नपरे रातो
0
0
Pradeep camred lay sayed bhatta chahi naliyako spastikaran delan & bhanlan yo sano kura lai birodhi haru lay matra uchaleka hoon.
Pheri puranai kura dohorinecha terka kutarka garera afu thik & aru jhoot bhayako prachar hunecha.
मन परे हरियो, नपरे रातो
0
0
सञ्जय थापा याने प्रदिप नेपाल जि
काङ्रेसका बुढा गिरिजाले बिना माओवादीको सरकार बनाउने चाल्बाजी खेलेको थाहा पाएर कतै आफुले पनि कुनै मन्त्रालय पड्काइहाल्छु कि भन्ने सपना लिएर नेपाल फर्किये जस्तो छ। हेक्का रहोस्, प्रदिप जि लाई जनताले नराम्रोसँग तिरस्कारीसकेकाछन।
मन परे हरियो, नपरे रातो
0
0
हत्तेरिका ,प्रदीप कम्रेड र झुमा जि लाई गिफ्ट किनिदियको थिय ,फर्किसक्नु पो भय छ क्या बोर भयो ।बिचरा झुमा जि रिसाउनि पो हो की ? कस्तो न्यास्रो लागेको थियो . केही छैन ओलम्पिक को समापन मा आउँदा आफ्नै हात्ले कम्रेड को गलामा सुगुर्को पाठो झुडयाइदिन पाय न्यस्रो मेटीनि थियोहोला क्या booooooooorbhayoooooooooooo
मन परे हरियो, नपरे रातो
0
0
हेरम एमालेले प्रदिपे बाट के स्पष्टिकरण माग्छ र प्रदिपे बाट के आग्या हुन्छ, यो चाँही हेर्नै पर्ने छ । जहासम्म चीन जाने कुरो छ, यदी प्रचन्ड प्रधानमन्त्री भएभने चीन जान्छन होला किनभने प्रचन्डलाई चीन ले गरेको आर्थिक प्रगती हेर्नु छ र तेस्का राम्रा पक्ष नेपालमा उपयोग गर्नु छ । तर प्रचन्ड पराधान्मन्त्री हुने सम्भावना एकदमै न्युन छ । अहिले कांग्रेस बाट एमालेलाई प्रधानमन्त्री को लागि प्रस्ताब गरेको अवस्था छ, तर गाठी कुरो चाँही गिरिजा आँफै प्रधानमन्त्री हुन चहिरहेको छ। र यदी गिरिजा प्रधानमन्त्री भयो भने अबश्य पनि साश्टाङ प्रणाम गर्न दक्षिणतिर लाग्छ, किनभने उ कम्युनिष्टलाई पानी नचल्ने (यो शब्द प्रयोग गरेको मा Sorry )जात को ठान्छ र चीन पर्यो कम्युनिष्ट देश। र अहिलेको अवस्था भने को Wait and Watch को हो । Long Live Nepal!
मन परे हरियो, नपरे रातो
0
0
शायद प्रदिप नेपालको यो अन्तिम भ्रमण होला यहाँ कस्लाई देशको माया छ र आफुले मोज गर्न पायो भने देश र जनताको ईज्जत को के नै
मत्लब हुन्छ र एक त चुनावमा जनताले भित्तामा पुग्नी गरी फाल्दी सके अर्को राजीनामा दिएको मान्छे लाज नै पचाएर सारा नेपालीहरु को ईज्जत
माथि खेलबाड गरेको छ एस्ले प्रदिप नेपाल बाम बुद्धीजिबी रे अब अरुले पनि सिक्लान नि
नेपाली
मन परे हरियो, नपरे रातो
0
0
हो हो झकाश ब्रो को कुर एकदम सहि हो राज कुमार दाई
मन परे हरियो, नपरे रातो
0
0
Khoi Sarkar nai baniyela jasto chhaina ke bhraman ko kura garne.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी तपाईं निकै बाठो हुनुहुन्छ भन्ने लागेको थियो, तर लाटो हुनुहुँदो रहेछ । त्यो प्रदिप नेपाल फेरी मन्त्री भएर आँफै समापन सामारोहमा जान्छ । अनी के को रेकर्ड ब्रेक हुनु नि !
मन परे हरियो, नपरे रातो
0
0
प्रिय झुमास”ग कामरेड प्रदीप
भरत भर्ूर्तेल
प्रि य झुमा बेइजिङ् हि”ड,” कामरेड प्रदीपले भन्नुभो, “देश पनि हेरनिे, मुख पनि फेरनिे †”
“आच्याद्रद्र हो र -” झुमाले सोध्नुभो, “आफ्नै खर्चले -”
“होइन,” कामरेडले भन्नुभो, “खर्च सरकारले दिन्छ ।”
“अन्त, राजीनामा ठोकेको मन्त्रीलाई सरकारले खर्च दिन्छ र -” झुमाले शङ्का गर्नुभो ।
“के भनेर दि”दैन -” कामरेडले अर्थ्याउनुभो, “राजीनामा ठोकेका प्रधानमन्त्रीलाई श्रीलङ्का जान खर्च दिने सरकारले हामीलाई दिइहाल्छ नि †”
“मेरो खर्चचाहि” -” झुमाले प्रश्न गर्नुभो, “तपार्इं पो राजीनामा गरेको भए पनि मन्त्री, म त होइन ।”
“प्रधानमन्त्रीले छोरी लिएर कोलम्बो गएको बिर्सियौ -” उहा”ले सम्झाउनुभो, “कोइरालाले छोरी बोकेर हि”ड्नु हु”दा मैले तिमीलाई च्यापेर हि”ड्न भइहाल्छ नि †”
“तैपनि…,” झुमाले स्वरलाई मधुरो पारेर भन्नुभो, “कता के नमिलेको के नमिलेको जस्तो भैरा’छ ।”
उहा”को मनस्थिति खलबलिएको देखेर दुखित देखिएका कामरेडले भन्नुभो, “यता हेर ।”
झुमाले सोध्नुभो, “कता -”
“यता मतिर हेर,” प्रदीप कामरेडले भन्नुभो । झुमाले त्यसै गरेपछि कामरेड प्रदीपले भन्नुभो, “जिन्दगीमा कति दुःख गरयिो †” उहा”ले आफ्नो अतीतलाई सम्झने आग्रह गर्दै थप्नुभो, “भौकै-प्यासै हि”डियो, ज्यान हत्केलामा बोकेर क्रान्ति गरयिो, प्रजातन्त्र ल्याइयो, प्रजातन्त्रले नपुगेर गणतन्त्र भित्र्याइयो ।” त्यसपछि सोध्नुभो, “हो कि होइन -”
“त्यो त हो,” झुमाले सङ्क्षिप्त जवाफ दिनुभो ।
“केका लागि भन त †” कामरेडले भन्नुभो, “यही जनजीविकाको ग्यारेन्टीका लागि होइन – हिजो हामीस”ग हार्नका लागि केही थिएन, जित्नका लागि सारा संसार थियो । हामीले जित्या”ै, पञ्चहरूले हारे, हिजो पञ्चहरू मन्त्री हुन्थे, अब हामी हुन थाल्यौ”, हिजो पञ्चका छोराछोरी विदेश पढ्थे, अब हाम्रा छोराछोरी विदेश पढ्छन्, हिजो पञ्चहरू विदेश सयर गर्थे अब हामीले गर्नुपरेको छ ।” सोध्नुभो, “बेइजिङ् कहा” छ -”
“चीनमा,” झुमाले जवाफ दिनुभो ।
“चीन कहा” पर्छ -” कामरेडले सोध्नुभो ।
“विदेशमा,” झुमाले जवाफ दिनुभो ।
त्यही भएर हामीले विदेश सयर गर्नुपरेको हो । उहा”ले कुराको टुङ्गो लागोस् भन्ने आशयले भन्नुभो, “विदेश घुम्ने भनेकै जित्नेले हो, हार्नेहरूले होइन ।”
अनि सोध्नुभो, “कुरो बुझ्यौ -”
“बुझ्न त बुझे”,” झुमाले अन्कनाउ”दै भन्नुभो, “मान्छे नानाथरी कुरा काट्छन् ।”
“के कुरा काट्छन् -” कामरेड झोक्किनुभो, “कुरा काट्नेका ज्रि्रा काट्नर्ुपर्छ ।”
“राजीनामा पनि गर्ने, विदेश पनि जाने, तलब पनि खाने भनेर नानाथरी भन्छन्,” झुमाले भन्नुभो, “खोइ के भन्ने भन्ने †”
“केही पनि नभन्ने,” कामरेडले भन्नुभो, “बेइजिङ् किन जाने भन्ने सवालमा मैले लामो भाषण गरसिके” ।” थप्नुभो, “जहा”सम्म राजीनामा दिएपछि पनि तलब बुझेको कुरो छ, त्यो मैले बुझेकै छैन ।”
कुरो सुनेर झुमा फिस्स हा”स्नुभो । भन्नुभो, “अब मलाई पनि ढा”ट् नुहुन्छ -”
“कसरी ढा”ट्नु †” कामरेडले भन्नुभो, “मजस्तो स्पष्ट वक्ता मुलुकभरमिा एउटै छु । म कसैलाई ढा”ट्दिन” ।”
“त्यसो भए महिनैपिच्छे ८९ हजार ८ सय १ रुपिया” कसरी आयो त -”
झुमाले भन्नुभो, “पैसा त खुरुखुरु आएकै छ ।”
“एद्रद्र त्यो -” कामरेडले केही सम्झनुभो, “त्यो रकम बुझ्ने म होइन, समीर हो ।” त्यसपछि भन्नुभो, “अब समीर को हो भनेरचाहि” नसोध नि †”
“किन सोध्नु †” झुमाले भन्नुभो, “समीर बाबु मेरो देवर, तपार्इंको एकै आ”तको भाइ र पीए त हो नि †”
“देख्यौ, पैसो बुझ्ने म त होइन रहेछु,” त्यसपछि थप्नुभो, “उसले बुझ्यो, उसैले जानोस् । चित्त बुझ्यो -”
“खोइ बुझ्यो भन्ने कि बुझेन भन्ने -” झुमाले प्रसङ्ग जोड्नुभो, “पत्रकारहरूले उडाएर लेखे भने तपार्इंकै स्वाभिमानी टाउको रनन्न हुन्छ । ”
“तिनले लेखून् त †” कामरेड प्रदीपले चुनौती दिनुभो, “म तिनलाई खुइते कडरयिा बनाइदिन्छु ।”
“खुइते कडरयिा †” झुमाले कुरो नबुझेर भन्नुभो, “कामरेड पनि केके भन्नुहुन्छ केके †”
“तिमी बूढी भइछौ,” उहा”ले लेघ्रो तान्नुभो, “सञ्जय थापाको जागित्र उठाएर मैले जान्दो गर्न जानेको छैन †”
झुमालाई केही सम्झना आएझै” भयो । उहा”ले भूमिगत जीवनका रोमान्टिक दिन सम्झनुभो । अनि, भन्नुभो, “अब यस उमेरमा आएर सञ्जय थापा बन्ने त -”
“किन नबन्ने -” कामरेडले भन्नुभो, “पत्रकारले उडाएर लेखे भने तिनलाई खुइल्याएर लेख्न मैले पनि जानेको छु ।” झुमा केही बोल्नुभएन । कामरेडले भन्नुभो, “प्रिय झुमा †”
“हजुर,” झुमा मुस्कुराउने कोसिसमा हुनुहुन्थ्यो ।
“चिन्ता नगर,” कामरेडले सम्झाउने कोसिस गर्दै आफ्नो नाकतिर आफ्नै चोरी आ”ैलो पुर्याएर भन्नुभो, “यो मान्छेलाई बाह्र हातका टा”गाले पनि छुन सक्तैन ।” झुमा तैपनि खास उत्साही देखिनुभएन । उहा”का आ”खामा बेइजिङ्को झिलीमिली र कामरेडका विरुद्धको सम्भावित तिरीमिरीको झलक एकैपटक नाच्यो ।
“जान त मलाई पनि मन छ,” झुमाले भन्नुभो, “तपाईंजस्तो सिद्धान्तवादीलाई कसैले छ्यास्स भन्देला कि भनेर मन चसक्क हुन्छ ।”
“यसको चिन्ता नगर,” कामरेड प्रदीपले सम्झाउनुभो, “तिमी ढुक्क हौ, केही हु”दैन ।” झुमाले चित्त बुझाउने कोसिस गर्दै भन्नुभो, “मन्त्रीजस् तो भएरचाहि” नजाने है त †”
“हुन्छ,” कामरेडले भन्नुभो, “एकदम अनौपचारकि ढङ्गले जाने, मयलपोस-सुरुवाल नलगाउने, टोपी नलगाउने । टोपीको साटो ह्याट लगाउने, एयरपोर्ट जाने, सुट्ट उड्ने ।” सोध्नुभो, “कुरो बुझ्यौ ।”
“बुझे”,” झुमाले जवाफ दिनुभो ।
“प्रिय झुमा †” कामरेडले भन्नुभो ।
“हजुर †” झुमा बोल्नुभो ।
“भन त, जाने कि नजाने -” कामरेडले सोध्नुभो ।
“जाने,” झुमा मस्किनुभो ।
-नेपाल साप्ताहिक, कान्तिपुर प्रकाशन
अंक,३०६
मन परे हरियो, नपरे रातो
0
0
He is the mastermind in many things. Once people use to say “Chandal Chaukadi of UML”. Pradeep Nepal was one of them. He was hard working, bitter speaking and not involved in corruption (upto my knowledge!). But, He made great mistake by travelling China with wife.
May be he write some logical things however the truth cannot be distorted only with logic. Let him apologise for his misdeed. If he beg apology to all of the people, this issue shouldnot be highlighted now and then.
मन परे हरियो, नपरे रातो
0
0
I feel sad to have such corrupt and imoral leadres in Nepal. It is shame !!!
मन परे हरियो, नपरे रातो
0
0
na janata lai na desh lai na kanun lai terne manche le pati lai sodher janu parchha bhanne kun bihdan ma chha ra bhaneko ani kunai Izzat bhayako bhay po ueso soch bichar garne bhaneko rajinama diye pachi pani bhatta khadai chan bhane pachi tinlai china gayar aaunu ma k bhayo ra yo kamjori tinko haina Nepali kanun ra mantryalay ma basne bhusyaha haru ko ho tinle ta puranai chalan lai awalamban gareka chan ki kaso sathi haru na party gatilo na neta?
मन परे हरियो, नपरे रातो
0
0
dubai chhimeki rasta yekai hun tara india chahi ali bistarbad chha kya hajur ani hamra congress uml
neta haue bharat parasta chhan.tara ahile ko pm le chahi china ko olympic ko samapan ma bhag linechhan uni jo bhayapani badhai chha ani subhakamana
मन परे हरियो, नपरे रातो
0
0
अब गिर्जा भयो भने इन्डिया जिन्दाबाद । प्रचन्ड भयो भने चाइना जानु परि हाल्यो नि नत्र माओत्सेतुङ को बाटो समातेर एत्रो संसार नै हल्लाको के फाईदा भयो र ?
मन परे हरियो, नपरे रातो
0
0
तेही बिहारमा जन्मेर नेपालको सबैभन्दा धेरैपटक प्रधानमन्त्री भैसकेको बुढो(नाम लेख्न घिन लागेर एसरी ब्यक्त गरेको) वा भारतीय दुताबासबाट करोडौ लिएर हिन्दिमा सपथ लिने हरुको पार्टी बाट प्रधानमन्त्री भयो भने त परम्परा लाई तोड्ने कुरै भएन! अब अरु प्रधानमन्त्री भये भने चै हेर्नु पर्छ के गर्दारैछन…………
मन परे हरियो, नपरे रातो
0
0
तोडिएला हैन तोड्नै पर्छ। नत्र नयाँ नेपाल भनेको के काम लाग्यो त? भन्न त भने तर मलाई विश्वाश चै छैन है।
मन परे हरियो, नपरे रातो
0
0
PARTY KO SAHAMATI BINA JANA HUDAINA THIYO
मन परे हरियो, नपरे रातो
0
0
good way of presenting
मन परे हरियो, नपरे रातो
0
0
hoina Raj Kumar jee tapai kasto dai ho? tapaile aphai pani aphno nameko pachadi ‘Dai’ lekhnu vayeko chha! yo pani euta samanti sanskar nai ho ki? abo esko mulyangkan garne kaam pani sathiharuko nai ho! malai ali kata kata namile jasto lagyo ni–aphaile aphailai dai vannu!
मन परे हरियो, नपरे रातो
0
0
अहिलेसम्मको बाँडीचुँडि मा चाहिँ कुन चाँही जनताले मन पराएको मान्छे पुगेको छ र साथी? अब प्रदिप नेपालले पनि मन्त्री बन्ने हैसियत पो आएको छ त(कुख्यात भएर)!
मन परे हरियो, नपरे रातो
0
0
nice,
मन परे हरियो, नपरे रातो
0
0
very good . ramro comment
मन परे हरियो, नपरे रातो
0
0
JHAKASH BRO LA HERAUU NA TA PRACHANDHA N\HUNCHA KI HUNNA ??? CHINA GAYARA MATRII K HUNCHA RA CHINA KO JASTO TECHNOLOGY KO PANI FALLOW UP GARNUU PARYYOO NI >>??? TIMILAI THAYA NAI HOLA NI NEPALI NAI HO PRACHANDHA PANI
मन परे हरियो, नपरे रातो
0
0
Pradeep Nepal Desh herna ra Mukh ferna gayeko kura chahi thik hoina kinaki usale aja vanda pahila pani 9 patak china ko visit garisakeko chha…
मन परे हरियो, नपरे रातो
0
0
ल ल रुपा र अनिता जि अली गतिलो
खालको लोर्के सुङुर को पाठो गलामा
झुन्ड्याइ पठाइ दिनु
बिमान स्थल मा बिना कात्तिके कुकुरको
छाउरी लिएर नेपालमा भएका साथी हरुले
स्वागत गर्ने छन
मन परे हरियो, नपरे रातो
0
0
मानिबिय सोच स्वच्छ भाबना ले
ओत प्रोत भएको एउटा सम्बेधनसिल
ब्यक्तित्व भए पो लाज सरम र इज्जत
हुन्छ
जसको अस्थित्व मा दाग लागेर
चरित्र हिन मानब रुपी दानब को
व्यबहार मा हिंड्ने लाई के को सरम
मन परे हरियो, नपरे रातो
0
0