गणतन्त्र घोषणाको पूर्वसन्ध्यामा टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रमका भिडियोहरु यसअघि नै राखिसकेको छु। सोही अवसरमा मदनकृष्ण र हरिवंशको प्रस्तुतिका दुई भाग पनि यसअघि राखिसकिएको छ। विभिन्न कठिनाइका कारण त्यतिबेला राख्न नसकिएको मह जोडीले त्यतिबेला गाएको एउटा गीत आज राखेको छु। गीतमा जनआन्दोलनको स्मरण गर्दै नेताहरुलाई सचेत गराइएको छ।
भिडियो हेर्नुस्-
पहिलो भिडियो
दोस्रो भिडियो
No related posts.









lekhara matra k garne jati bhane pani jati karaye pani hara netaharu ko taal testai ho kayare. kaag karayo karayo pena sukyo. jabasama desko yen-kaanun ramrosanga kayawoyen hudaina tabasam testai ho taal.
मन परे हरियो, नपरे रातो
1
0
lekhara matra k garne jati bhane pani jati karaye pani hara netaharu ko taal testai ho kayare. kaag karayo karayo pena sukyo. jabasama desko yen-kaanun ramrosanga kayawoyen hudaina tabasam testai ho taal.
मन परे हरियो, नपरे रातो
0
0
लेखेर मात्र के गने जती लेखे पनि जती कराएे पनि हाम्रा नेताहरुको ताल तेस्ताइ हो काग करायो करायो पिना सुक्यो । जबसम्म देशको एन कानुन राम्ररी कायन्नोयन हुँदैन तबसम्म तेस्ताइ हो ।
मन परे हरियो, नपरे रातो
1
0
A ti matrai lekhe kaso hola hi hi hi hi hi ……………
मन परे हरियो, नपरे रातो
0
0
ए यस्मा त हाम्रा कमेन्ट लेख्णे साथी हरु त देखपर्दैन नि जम्मा १३ वटा मात्र कमेन्ट छ नि
मन परे हरियो, नपरे रातो
0
0
जसरी अन्य बिशयका सिर्शक मा
टिका टिप्पणी हुन्थ्यो त्यो अनुरुप मा
यो देशकै महान श्रस्टा हरी बहादुर
र मदन बहादुर जो कलाको क्षेत्र बाट
देशको को लागि अपुर्ननिय योगदान
छ तर आज यस् ब्लग् मा उहा हरु
प्रती को चाह यहाँ हाम्रा कमेन्टर मित्रहरुको
चासो कम्ती भएको देख्दा अली कती
खिन्न महसुस भयो,
मन परे हरियो, नपरे रातो
0
0
Dherai ramro chha hai la dai haru le ramro garnu bhayako chah neta haru ko akkal aauna ta tyastai ho tara pani prayas ramrai chha.
Madan Dai ra Hari dai lai dherai dherai dhanyabad.
मन परे हरियो, नपरे रातो
0
0
namaskar lekhak ji lai. desh bhakti ko yesto geet pura sunna paye hune thiyo. kripaya yo geet pura cha bhane block ma rakhi dina huna hardik anurodh cha.
मन परे हरियो, नपरे रातो
0
0
yo anka chahi ekdam ramro cha hai. desh bhati jhalkine madan krishna ra hari bamsha ko yo geet pura chaina yaha. kripaya hajur sanga cha bhane yo geet pura prasaran gari dina huna hardik anurodh cha.
namaste yesko lekhak lai.
मन परे हरियो, नपरे रातो
0
0
Ke garne….
Ke hi upaye chain Netaharulai…
Girija will be PM.. sure…
It is sad….
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देश को नेता हरु कहिले सुधरिने होलान जहिले पानी पड़ को लगी नै झगडा यो ता अति भयो अबा ता सबै नेता हरु ली यकी थाई माँ राखेर बम पद्कौनु पर्छ
मन परे हरियो, नपरे रातो
0
1
This is very good. Madan should be president and hari should be prime minister in new nepal.
DSP,32 ELM ROW
मन परे हरियो, नपरे रातो
0
0
यस्तो गीत त नेपालको बिभिन्न टि भि च्यानलहरुले पनि बारम्बार देखाइरहे त हाम्रा कपटी नेताहरुको कान ले पनि सुन्थियो कि !
बारम्बार सुनिरहदा लाजले पनि तिनको होश आउथियो कि !
जे होस्यस्तो गीत त नेपालको बिभिन्न टि भि च्यानलहरुले पनि बारम्बार देखाइरहे त हाम्रा कपटी नेताहरुको कान ले पनि सुन्थियो कि !
बारम्बार सुनिरहदा लाजले पनि तिनको होश आउथियो कि !
जे होस् हामीले त सुन्न र देख्न पायौ । धेरै धन्यवाद उमेश जि लाई ।
हामीले त सुन्न र देख्न पायौ । धेरै धन्यवाद उमेश जि लाई ।
मन परे हरियो, नपरे रातो
0
0
yastai ramaila aru pani video rakhnu hola.
teso gare kaso hola . hi hi hi …… hi hi
keshav sapkota
barcelona, spain
मन परे हरियो, नपरे रातो
0
0
DHERAI RAMRO CHHA BIDESH TIRA PANI VCD PATHAUNU PARO HAI HARI JI AND ADAN JI……
मन परे हरियो, नपरे रातो
0
0
Best Song. Yo Song Netaharulai Sunau nu parne ho.
मन परे हरियो, नपरे रातो
0
0
लुछा चुडी अझै कती गर्ने
मन्त्री पदकै लागि अब कती हो भिडने
शाहीदको रगतले सराप्न थाल्यो
जनताको धैर्यता अब टुट्न थाल्यो ।
जनताले धेरै सास्ती खेपिसके
महंगी र अभावले अकासै छोइसक्यो
कहिले सम्म हेर्ने यो गाइजात्रा
सर्कारै नभयको चार महिना भईसक्यो।
साझा सहमति को बिकल्प छैन
जसरी पनि मिल्नु नै पर्छ
जनताले अझै धैर्य गरिरहेका छन
सर्बदलिय सरकार निर्माण हुनु पर्छ ।
जनतालाई अब निरास नपार
राजनैतिक अस्थिरताको निकस खोज
सम्बीधान निर्माण को चुनौती छ
साझा सहमतिको बाटो रोज
मन परे हरियो, नपरे रातो
0
0
अझै पनि समय बाँकी छ
तिमीहरुको घैटोमा घाम लागोस
पार्टी र पदको स्वार्थ भन्दा
निस्वार्थ देशभक्तिको भावना जागोस ।
लुछा चुडी अझै कती गर्ने
मन्त्री पदकै लागि अब कती हो भिडने
शाहीदको रगतले सराप्न थाल्यो
जनताको धैर्यता अब टुट्न थाल्यो ।
जनताले धेरै सास्ती खेपिसके
महंगी र अभावले अकासै छोइसक्यो
कहिले सम्म हेर्ने यो गाइजात्रा
सर्कारै नभयको चार महिना भईसक्यो।
साझा सहमति को बिकल्प छैन
जसरी पनि मिल्नु नै पर्छ
जनताले अझै धैर्य गरिरहेका छन
सर्बदलिय सरकार निर्माण हुनु पर्छ ।
जनतालाई अब निरास नपार
राजनैतिक अस्थिरताको निकस खोज
सम्बीधान निर्माण को चुनौती छ
साझा सहमतिको बाटो रोज
मन परे हरियो, नपरे रातो
0
0
नेता
आँखा माथि चस्मा छ
फिल्टर गरेर देखिने
कान कानेगुजीले भरिएको छ
नेपाली बोली नछिर्ने
शरीर बिदेसिलेपले ढाकिएको छ
लाजलाई छेडन नसक्ने
टेलिभिजन सेटगरिएको छ
नेपाली लगाउन नमिल्ने!
यसैले,
कसरी आउने हो होस
सधैं भरी लठ्ठिए पछी
कसरी खोल्ने हो चेत
चेतना नै नभए पछी?
हामीले त,
सुन्न पनि पाइएकै छ
देख्न पनी पाइएकै छ
तर, सुन्नु पर्नेले सुनेनन
देख्नु पर्नेले देखेनन
त्यसैले,
देख्ने सुन्ने र बुझ्ने
अनी कार्यन्वयन गर्ने
एउटा नेता चाहिएको छ!
मन परे हरियो, नपरे रातो
0
0
मनिष जि !
कार्यन्बयन नेताको शसक्त खाचो छ नेपाललाई । तपाईंको कबिताले देश को यथार्थ बोलिरहेछ ।
मन परे हरियो, नपरे रातो
0
0
समसाम यिक छ तपाईंको कबिता बाल कृष्ण जि । यसरी नै लेख्दै जानुहोला जनता को भाबना लाई छोयर ।
मन परे हरियो, नपरे रातो
0
0