मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    पैसा चाहिँ लिने, सुरक्षा चाहिँ नदिने

    काठमाडौँमा सबैभन्दा बढी वाहन मोटरसाइकलको छ। अलिकति जाम हुन पाएको छैन, मोटरसाइकल नै मोटरसाइकल देखिन्छ सडकभरी। मोटरसाइकल बढेसँगै पार्किङको व्यापार पनि गज्जबसित फस्टाएको छ। क्लब, संघसंस्थाहरुले समेत पार्किङ शुल्क उठाउने गरेका छन्। तर पार्किङ गरेवापत् शुल्क उठाएर पनि उनीहरु सुरक्षाको ग्यारेन्टी भने दिँदैनन्। उनीहरुको टिकटमा नै स्पष्टसँग लेखिएको हुन्छ- सुरक्षा गर्ने जिम्मा तपाईँहरु कै। अथवा आफ्नो सवारी साधन र हेल्मेटको सुरक्षा आफैले गर्नुहोला।


    अब हेर्नुस् न, सुरक्षा आफै गर्ने भए उनीहरुले रकम चाहिँ किन लिएका होलान् ? सुरक्षा गर्ने शर्तमा पो लिनुपर्ने हैन त यस्तो रकम ?

    यसरी सीधा सीधा ठगी गर्दा पनि बोल्ने कोही छैनन्। काठमाडौँमा मोटरसाइकल चालकहरुको संख्या हजारौँ हुनुपर्छ। उनीहरुले संगठित भएर आवाज उठाए भने यस्तो ठगी रोकिन्थ्यो। आखिर यो उपभोक्ता अधिकारको पनि कुरा हो नि, हैन र ?

    तपाईँ बस्नुभएको ठाउँतिर के हुन्छ, पार्किङ गरेवापत् सुरक्षा हुन्छ कि हुँदैन ?

    काठमाडौँ उपत्यकामा एउटा ठाउँमा मात्रै पार्क गर्दा सुरक्षाको जिम्मेवारी लिइन्छ र टिकटमा नै सवारी साधनको नम्बर समेत उल्लेख गरिन्छ। त्यो ठाउँ हो- पाटन अस्पतालको पार्किङ स्थल। नत्र त सबै ठाउँ उस्तै हो।


    No related posts.

    75 comments to पैसा चाहिँ लिने, सुरक्षा चाहिँ नदिने

    • अस्स्थाइ वा स्थाइ रुप्मा सि सि |टी भि क्यामेरा प्रयोग गरेमा चोरी कम गर्न सकिन्छ कि ? पैसा उठाउन ठेक्का दिने सँग सस्था ले त्यस्तो मान्छेब्याक्ती तोक्नु पर्‍यो जस्ले यो निस्चित गाह्रोस कि उस्ले क्यामेरा राख्न सकोस । समान हराउने पूर्ण रुपमा बन्द गर्न त कडा कार्वाइ पनि हुनु पर्दछ ।

      SHARMAA JEE jHAAPAA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Prashant

      It is not only about the security of our cars or bikes but more importantly the fact these ‘gooons’ operate all over the roads !! whether it be a pavement or a free empty space in front of some shops. Why is it that we pay road and government takes but still pay for these stupid club owners who make the roads theirs ?
      I have stopped paying these stupid 10-20 rupees for a long time now; anytime they challenge me to their right to extort money from me, I retaliate. Sab jana chor matra, jaba sam ma awaj thulo parena hepna khojcha.
      But amazingly, most (read that over 90%) of vehicle owners dont bother to comment. Petrol ko vau world price le garda badda sadak ban and tire jalaune but when somebody openly extorts money, they dont have a problem at all.
      Of course do not expect help from the useless traffic police who usually quickly shy away from such matters.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudip

      कुरा सात बर्ष अघिको हो । म टिचिङ हस्पीटल्मा बिरामी कुर्न गएको थिए तेही राती एक जना बिरामी कुरुवाको मोटरसाईकल चोरी भयो ।
      गएर पार्किङ वाला संग सोध्धा मलाई के मत्लब भन्यो । बाईक वाला ले दात झर्ने गरी पार्किङ वाला लाई बजायो र तेशपछी सब पार्किङ वाला हरु आएर बाइक वाला लाई पिटन के लागेका थिए सब् जना बिरामी कुरुवाहरु र बाइक वाला हरु आएर पार्किङ वाला हरु लाई बजाउन थाले । तेश्पछी पार्किङ वालाहरुले हराएको मोटरसाईकल खोजिदिने सर्त मा कुरा मिल्यो । तेशैले लातको भुत बातले मान्दैन । अब ऐन बनाउदा सरकारी जमिनमा पार्किङ गर्दा पार्किङ सुल्क लिन नपाउने बनाउनुपर्छ । के सरकारी जमिन कसैको बौको सम्पती हो ? खाली सरकारी जमिन भनेको सारा नेपाली जनताहरुले प्रयोग गर्न पाउनु पर्छ । पार्किङ सुल्क लिने हो भने आफ्नो बौको सम्पत्तिमा पार्किङ गराएर लिनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      आशाजी !
      पैसा िलने , सुरक्षा निदने ?
      यो त पक्कै पिन बाहुनहरुकै कर्तुत हुनुपर्छ !
      १०० % !
      ठोकुवा गर्छु म त !
      िक कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पारंगत राई

      खासमा यो पैसा उठाउने काम नै गैरकानुनी होइन र? पैसा उठाउने काम त राज्यको मात्र हुन्छ। स्वायत्त शासन अन्तर्गत नगरपालिकाले यस्तो दस्तुर उठाउने गर्दछ, तर यहाँ त मनपरी क्लबहरुले उठाइरहेछन्, जुन दादागिरी हो। नगरपालिकाले तोकेको क्षेत्र १२/१३ वटा मात्र छन् क्या रे। तर यहाँ प्रत्येक चोक, मन्दिर, अस्पताल, सरकारी कार्यालय वरपर पैसा उठाइन्छ। सुरक्षाको कुरा त पछिको हो, पहिलो त पैसा उठाउने काम नै गैरकानुनी हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Seattlite

      That’s how it is elsewhere too. I parked my car in a Sheraton hotel in DT Seattle paying 8 bucks an hour. They had similar disclaimer. That’s reasonable on their part, although it sucks when you loose your car.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजेश सुब्बा

      आफ्नु त साइकल पनि छैन के COMMENT गर्नु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      बाहन कुनै ठाउमा निश्चित समयेको लागी रोकने अनुमति डिएर पैसा उठौने काम नगरपालिकाले मात्र गर्न सक्छ, अरु कुनै ब्यक्ति संघ संग्स्था लाइ यो अधिकार छैन, तर नगरपालिकाले दस्तूर नलिएको ठाउमा पार्किंग गरे बापट अरु संघ संग्स्था ले बाहन को सुरछया गरे बापट दस्तूर उठाएको हो भने ठीकै छ, अनी सुरक्छा खै त, यो सम्बन्धी आवाज त उठौनै पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT, Toronto

      हो, वहाँ कुइकेल सरले भने जस्तै क्यानाडामा पनि आफ्नो समान को सुरक्षा गर्ने जिम्बेबारी आफैँले लिनु पर्छ। त्यो सुल्क लिएको चाँही पार्क गर्ने ठाउँ को लागि भनेर लेखेको हुन्छ पार्किङ् टीकटमा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kuikel

      I don’t think there is any commitment for the security of vehicle while purchasing the parking unless otherwise stated. The fee is for parking not for security. For the security of the vahicale you have to buy the insurence. What happen if your car is stolen from your home? The case is same. For the helmatet you have to put it inside the locker of your motorsycle if you have otherwise you have to take with you yourselves. This is the international rule that YOU are the people responsible for your properties. I am living in USA. we all follow the rule.
      kuikel

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shambhu

      रोशन जि मैले जे सोचिरहेको थिए , तपाईंले लेखिदिनु भयो , वास्तवमा पार्कीङ शुल्क उठएको त मोटरसाइकल को सुरछा गर्न नभै ठाउँ ओगेटे बापत को हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      in most of the western europe too parking places do not take liabilities for the theft of the vehicle or goods inside it but most of them have CCTV which makes easier to catch the burglars……..but if u park outsside in the road u dont have that privilage……..but u stil have to pay wherever you park,and you cannot skip parking if u do so bills wil arrive ur home and u wil have to pay with the interest so you can say most of the countries have pretty much same parking policies….but i think it would be best if nepal too adopts the cctv monitoring in inside parking……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • muna

      यहाँ त पार्कइङ गर्ने निस्चित ठाउँ हुन्छ र प्रत्यक पार्कइङ गर्ने ठाउमा मेशिन हुन्छ । घण्टा अनुसारको पैसा लाग्छ। पैसा मेसिन मा खसाले पछी आँफै टिकट आउछ। मान्छेले हेरी राख्नु pardaina अनी यहाँ नेपालमा जस्तो हराउने सम्भावना यक्दमै कम हुन्छ। (हराउदैनन)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari Nepali

      It is a legalised stealing and without having law in country.
      it is shame for government and police and law.

      sign of failuring state…
      Silent killler of nation….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s.shah

      It is a question of integrity and duty.It is total repurcussion of royal regime for long time in nepal. Since royal regime no longer exist we have to have system which built our integrity and support our duty.Lets hope prachanda will help people of nepal in right direction.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • s.shah

      It is a question of integrity and duty.It is total repurcussion of royal regime for long time in nepal. Since royal regime no longer exist we have to have system which built our integrity and support our duty.Lets hope prachanda will help people of nepal in right direction.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      अरु देशमा बढ्दो पेट्रोलीयमको मुल्यब्रीद्धी र सबारीको सँख्याको भार कम गर्न एक दिन जोर नम्बर र अर्को दिन बिजोर नम्बरको सबारी चलाऊन दिइन्छ रे। अब हाम्रो मा त्यो त सम्भब नहोला। कम्सेकम असुरक्षाकै कारणले भये पनि मानिसहरु सार्वजनिक सबारी प्रयोग गर्न थाल्छन कि! सडकमा ५० वटा मोटार्साइकलको ठाउमा एउटा बस चल्ने हो भने सडकमा हुने भिडभाड र प्रदुशण पनि कम हुने, सरकारलाई पनि बर्सेनी आयल निगमलाई दिनुपर्ने सहुलियत रकम कम हुन जाने। मलाई त यो आइडिया राम्रो लाग्यो है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Csesar

      Naya Nepal…..Naya Nepal…..hahahahahaha…Yestai ho sathi ho Naya Nepal ma…Ajhai dherai kura dekhnu cha yo ta khasai hoena…..Herdai jau k k huncha Naya Nepal ma……………Naya Nepal……..Naya Tarika……Hahahahahahahahahahahahh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sathi haru mero ta bike matra k harayeko thiyo pachi gf nai harayooo. la vannus kasko chyati dherai vayo????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janak

      राम्रो लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeevbista

      sathi haru mero ta bike haraeko matra k thiyo pachi gf nai harayoooo. aba vannus kasko chyatii dherai vayo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोशन

      जस्तो घर भाडा मा लिने मान्छे ले घर मा बसेबापत किराया दिन्छ त्यस्तै त्यो ठाउँ ओगटे बापत चालक ले पैसा दिने हो। सुरक्षा पनि दिन सके राम्रो हुन्थ्यो तर त्यो पैसा सुरक्षा को लागि नै भनेर चाँही होइन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • muna

      साथीहरु बाग्लुङगे जी को कुरा यकदम ठीक छ । सुल्क त पार्किङ गरेको ठाउंको पो हो त। अब यो जमानामा आफ्नै त सुरक्षा छैन अनी मोटार साइकलको कसरी सुरक्षा गर्नु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshab adhikari now in israel

      k ho last bhayo ni ta je pani y-shyal ho mk aati bhayo k

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • asish

      ho la yo chai pakkai Y-Shyal le garda bhako ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • fantic

      जाबो बाईकको के काम अहिले? तेल नै नपाउने बेला । एसो साईकल , सुपरवाईक को चाहि कुरा गरौन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरक्षाको लागि रकम लिईसकेपछी आफ्नो सामानको सुरक्षा गरिदिनु पर्ने हो । तर के गर्ने आफ्नो सामान केही भयो र भन्न गयो भने सन्जु जि ले भने जस्तै मुक्का बजाउन खोज्छन । अब को नयाँ सरकारले केही गर्ला कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आज माइ संसारमा trafic लाईट , पार्क्किङ , जस्ता कुर्‍ाहरु पस्किनु भयो ।एस्ता अनगन्ती समस्या यातायातको छेत्रमा छन . यो हाम्रो देशको शहरी छेत्रको ठुलो समस्या भएको छ । एस्को समाधान कसरी गर्न सकिएला उपायहरु पनि कमेन्ट्मा लेखिदिनु भए यो समस्या को समाधान तिर ति सम्बन्धित निकायहरु लाग्ने थिए कि ? अब नयाँ सरकार को पनि काम हेर्नु छ ? एस्ता दैनिक आउने समस्या हरु तिर हाम्रो पनि केही दवित्व छ कि ?
      शर्मा जी झापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak

      They are charging you to let your motorbike park in that space. No where in the world, parking lot owner guarantee the safety of your vehicle.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • just_pushpa

      yo yek dam sahi kura ho jahle parking udau cha ushko jimma hunu parcha.. yesto kura ma nepali haru kha sangadit hunchan ra sir nepali haru ta rajnity ma ra thid fod ma matra ho sirrr

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanju

      नेपालमा जे जस्तो “…..तन्त्र” आएपनि जनताले भोगेको र अहिले पनि भोग्दै गरेको एउटै तन्त्र हो, भीडतन्त्र ।

      यो देशमा मान्छेको भीडंले जे पनि गर्न सक्छ । एउटा समुह बनाउनुस्, चाहेको कुरा गर्नुस् । कसैले किन, कसरी, न्याय अन्यायको प्रश्नै उठाउन सक्दैन । कोही कसैले अन्यायको बिरोध गरे, २,४ मुक्का बजाइदिहाल्यो!! त्यसपछी कसले बिरोध गर्ने ??

      मोटरसाइकल पार्किङ् पनि त्यसैको उदाहरण त हो नि । काम बिशेषले न्युरोड गएकी थिएं । पार्किङ् गर्ने ठाउमा स्कूटर पार्क गर्ने बित्तिकै २ युवक बाटो छेक्दै पार्किङ् शुल्क उठाउन आए । नदिनुको त बिकल्पै थिएन । काम सिध्याई फर्केर हेर्छु त, स्कूटरको पछाडिको बत्ती, साइड इन्डिकेटर झारामझुरुम !!पार्किङ् शुल्क लिने युवकहरुलाई सोध्दा केही थाहा छैन भन्छन् ।

      के गर्ने, कसलाई के भन्ने ?? मनमनै मेरो स्कूटर फुटाउनेको जय होस् भन्दै फर्कें ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिराज सुबेदी , Rennes France birajsubedi@gmail.com

      यो त सीधा ठगी हो , तर के गर्ने सम्बंतित निकायले ध्यान दिदैन | आफ्नो समानको रक्षा अफैले गर्ने , तर त्यों बापत पैसा अर्कैलाई दिने ……………घुमाऊरो तरिकाले आफै लुटाऊने ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BABAL

      jhakash bro tapai kin YCL ko kamjori dekhnu hundaina
      YCL alikati ramro chh bhane dherai usko Kami Kamjori chh
      je topic aye pani YCL .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baglunge

      मित्र जी
      पार्क गर्न दिनु भनेको सवारी साधन कही समय को लगी बस्न दिनु हो राखे बापत को शुल्क लिनु हो, सुरच्या त कोसले गर्न सक्चा र यो चोर जमाना मा, अफ्फ्नु ठेगान छीना , जाबो मोटर साइकल को ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakash bro

      अब हाम्रा साथी हरुले यो पनि भन्न बेर छैन कि यो सबै वाइ सि एल ले गर्दा भाई रहेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJ

      I have never seen any street parking where you get an absolute guarantee by paying a nominal parking fee. Kathmandu is chaotic with three or four rows of motercycles on one side of the street alone. It is futile and impractical to expect “absolute guarantee”. Moreover, In Nepal there is nothing called ‘customer satisfaction” and “customer service”. Aakasko fal aankhaa tari mar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • YEstai cah yaha ko chalan, and hey you forgot to mention many of these parking are not government approve ( in public places) specially i am fed up of these ppl who take parking infront of Baneshwore side, hot breads, everrest bank, everest hpspital …. these pleace are not public place, it is the land the owner of the land have to leave to make house due to high way, but when i talk to one of the resturants, they said they are taking forcefully in our land,
      so the goverment shoudl moniter the public palces, government le approv nai na gareko thau ma parking ko paisa uthaune haroo lai samatnu paaryo, ani club haroo le pani nagarpalika bata suikriti lera , parking ko bill ma manyata pratpa leklhera matrai parking sulka linu parne ho .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anita & rupa china

      manche ko ta surachhaya chhaina motorcycle ko k surachhabhayo ra ? thikai ho time aanusarko thikai ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikal Adhikari, Des Moines, Iowa, USA

      Absolutely perfect topic. If the parking people can not give security what is the reason of the fee? All motoecylist should be united. At least they can follow what Patan Hospital is doing…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hahhaha its true mero pani halmet harayako thiyoo 3 year pahile !!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      jabo helmet afno bike nai harayeko thiyo 3 months pahile

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hira

      yes this is the result of Maoist not by YCl. Maoist make the country Damadol.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh USA

      ए त्यसो भए झकास ब्रो ले सबैलाई वाइ सी एल को आलोचकको रुपमा देख्ने गर्नु भा छ होइन। गल्ती गर्ने लाई वा गरेकालाई अरु कोही छुट्टै बिषयमा हाँस्दा पनि आफुलाई नै हेरेर हासेको भन्ने ठान्छ । यहाँ अब कसैले ठग्ने, ढाट्ने, लुट्ने कुट्ने, त्यतिमात्र कहाँ हो र बाबुलाई नटेर्ने छोरोलाई समेत बाबु ले गाली गर्दा साले वाइ सी एल भन्न थालिसके तपाईं के तात्तो न छारो वाइ सी एल को वकालत गर्दै बस्नु हुन्छ । बरु सक्नु हुन्छ भने वाइ सी एल को छबी सुधार्न तर्फ लाग्नु भएमा राम्रो होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      झकास ब्रो,
      तपाईं नै होइन ‘वाइ स्याल’ले राम्रो काम गर्छ भनेको? खोइ त यस्तो कुरा तपाईंको ‘वाइ स्याल’ ले मतलब नै राख्दैन । कहाँ धेरै पैसा पाईन्छ त्यती दौडिन्छ । कहिले क्यासिनो पस्छ, कहिले ठुला ठुला गोदाम । अनी राम्रो काम गरेको देखाउन मोटरसाइकल पहिला आँफै चोर्छ, पछी आँफै सार्वजनिक पनि गर्दो रहेछ । त्यसैले यता उस्को ध्यान नगएको होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sazzy

      yes kaati thau ma ta YCL nai laagi pareko cha uthauna lai, isthaniya bikash mantralaya ko aaad ma, tyo baneshowre ma hernu na aarko ko private jagga ma parkign uthauncha :P

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh

      i am agree with you buddy… thats worth less to collect the fee coz if they can’t give security then money for what .. i think that parking land is their fathers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      I have never seen parking lot which gurantees security. Most of the Parking lot here in UK wil have CCTV camera but you can not make them liable for anything. There won’t be any CCTV survilence if you are parking in roadside parking but still you have to pay.

      The parking fee is for teh management, not for the security in UK. I don’t know what we expect there in Nepal. The only secured parking lot where they take liability in UK is Airport Parkings where you leave the car for couple of days untill you are back but normally you also leave your keys with them. Imagine that in Nepal, your car or Bike will be in contant use.

      Comparing UK and Nepalese system on parking, I dn’t think we can expect to get the gurantee of security in Nepal as that hasn’t been possible in UK where we live in a real “BIG BROTHER” house. A lot of survilence cameras.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jabo helmet bhanchau 3000 Rs ko thiyo…………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj

      हैन मित्र !!!
      यदी सुरक्षा को जिम्बेवारी लिन्न भने के को लागि लिए को त पैसा? कि त्यो रोड उस्को बाउ को बिर्ता थियो र?? पार्कइङ को मतलब त राख्नु हो तर सार्वजनिक रोडमा राख्दा उस्लाई किन दिने त पैसा? बरु सिधै कचौरा थापे को भए त्यस्मा ५ रुपैयाँ दिनु कुनै ठुलो कुरो थियन। यदी पैसा नतिरी हराए त ठिकै हो । तर पैसा पनि तिर्नु अनी मोटर साईकल पनि हरायो भने त त्यस्को दात झारी दिए हुन्न र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ओखल्ढुङ्गे

      तपाईंको भनाइमा म पनि सामेल छु। किनकी यो एकदम वाइयात बिषय छ।
      तपाईं हामी सबैलाई थाहै छ यहाँ जीन्दगीको भरोसा छैन। मान्छेको नै जीन्दगी
      अहिले छभने भरे छैन, नेपालको स्थिती यस्तो भएको बेला मोटारसाइकलको त
      परै छोडौ। हामी नेपाली जनता कसरी आफ्नो देशभित्र सुरक्षित हुनेछौ? त्यस्तो
      निर्णय तथा अनुसन्धान गरौ न ए तोरिलाहुरे हो!!!

      मेघराज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      जाबो हेलमेट, जाबो बाइक !
      आफ्नो त कार नै चोरी भएको िथयो, के धाक लगाउनु हुन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      जाबो हेलमेट, मोटरसाइकल, कार को पनि के कुरा गरी राखेको होला साथी भाईहरुले मेरो पार्किङ गरेर राखेको ठाउँ बाट हावाइ जहाज नै हरायो।
      अब पार्किङ गर्ने केटा हरुलाई सोधेको आफ्नो समान को सुरक्षा आँफै गर्नु पर्छ पो भन्छ बा।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan

      हे भाई हो के को हराएको कुरामा पनी झगडा गर्छौ? बरु त मेरो १३ बर्ष देखि स्टार्ट बंद गरेर पार्किंग गरेको नेपाल भन्ने देश अहिले ‘नयाँ नेपाल’ भएर जन्मिन लागेको छ/ नेपालमाँ नजन्मिदै नाम राख्न हुन्न भन्थे तर अब हेरम कस्तो जन्मिन्छ/ हुने नहुने जन्मेपछि थाहा होला/ सोमबार रास्त्रपति भवन माँ च्यां गरेको सुन्न नाबिर्सिनु है सबैजनाले!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • positive

      thiyo ra car?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikalpa

      Mero ta jhan Jet Plane nai harayo ni Asan ma park (land) garera rakheko.. Tyo pani sano hora.. Jumbo jet nai….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      jaabo plane, jaabo bike, jaabo car yeha desh nai harai sakyo. k plane,bike ra car ko kura gareko yaar timi haru le.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      jaaabo helmet, jaabo bike, jaabo car, jaabo plane. mero ta jhan desh(nepal) nai harayo. k helmet ra car ra plane ko kura garchhau yaar timi haru.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • guf hinee bro haru pani lau its good fun hahhahahhahah

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      ब्रोहरु !
      अब YCL िवघटन हुने भन्या हैन र ?
      भन्नुको मत्लब झकास ब्रो को जािगर चट !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj

      मित्र जी !!! हा हा हा
      त्यो घर उस्को हो , उस्ले बनाउन कती मेहनेत गरे को छ । उस्ले किन्ने बेलामा पनि सरकारी दस्तुर तिरे को छ र उस्ले भाडा लिन्छ । तर त्यो सडक उस्को नाम मा पास गर अनी लेउ गनी गनी । तर ति काम न काज बाल को भर मा पैसा असुलेर खाने उस्को पनि अधिकार छैन । जती उस्को अधिकार छ त्यो रोड , हाम्रो पनि छ त्यती नै अधिकार छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shambhu

      रोशन जि मैले जे सोचिरहेको थिए , तपाईंले लेखिदिनु भयो , वास्तवमा पार्कीङ शुल्क उठएको त मोटरसाइकल को सुरछा गर्न नभै ठाउँ ओगेटे बापत को हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saroj

      मित्र जी !!! हा हा हा
      त्यो घर उस्को हो , उस्ले बनाउन कती मेहनेत गरे को छ । उस्ले किन्ने बेलामा पनि सरकारी दस्तुर तिरे को छ र उस्ले भाडा लिन्छ । तर त्यो सडक उस्को नाम मा पास गर अनी लेउ गनी गनी । तर ति काम न काज बाल को भर मा पैसा असुलेर खाने उस्को पनि अधिकार छैन । जती उस्को अधिकार छ त्यो रोड , हाम्रो पनि छ त्यती नै अधिकार छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      कुन चाँही मुलुकमा हो त्यो? चाइना, क्युबा, भियतनाम, लाओस र उत्तर कोरिया मध्य होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तपाईंको सुझाव राम्रो छ । हाम्रो देशको बसमा सिट अनुसारको मात्र मान्छे बोक्ने र त्राफिक नियम कडाइका साथ पालना गर्ने गराउने हो भने यो जोर बिजोर नम्बर लागु गरेमा तेल बच्चत हुने र बातावरण मा पनि सुधार हुने आसा गर्न सकिन्छ । यो सिस्टम लागु गर्न कार धनी र मोटार साइकल धनी हरु को सहयोग को आबस्यक्ता पर्दछ । देस को समस्यालाई आफ्नै समस्या सम्झिने हो भने एक दिनको कन्ट्रिबुसन ले देसलाई र् आफुलाई पनि फाईदा पुग्छ। अरु पनि राम्रा सुझाव कोमेन्ट्स्मा आवोस । शर्मा जी झापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I dont know who stupied was that implemented the rule of parking lot and parking fees, if there is no guarantee of security. besides, we are not here to compare of UK, may the nepalese who are residing in UK are bit enough thinking of being smart as…. but the concern is why should we pay for nothing, we need to que in and out the bike, take care of it and pay charges. LIKE JISKI JUTI USIKA SAR. If parking lot staffs dont have any liability and are not concerned of our belonging, why are they become established? just put a sign at the street side and charge the bill. it is not a big deal if they want to secure vehicle, besides some simple measures can be implimented, where the concept of surveillance is not the factual things. so please stop doing stupidity comparing with UK’s system. “BIG BRO” is not enough smart to mitigate so many incidents in UK is well known to everyone in the past days. so my dear “UK BASINDA”, my suggestion is to apply simple and effective measures and make a charge rather than comparing with UK surveillance. guess…. it is better….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B. Basnet

      if the uk government tells you to go and have the shit will you sir???????????????????????? here the topic is concern over why we have to pay for something that does not give any gurantee, we have nothing to do with the UK traffic policy if they are also chagring for ur parking and are not giving any gurantee for your belonginess what the hell of use of those millions of CCTV cameras, tell your lonodn metropolition police, or DSA, or NPC or DVLA of Department of tansport or your city council who is responsible to give gurantee of ur vehicles.

      HOW DARE U COULD STATE THAT THE THINGS ARE NEVER POSSIBLE IN NEPAL IF ITS NOT IN BRITAIN. yes our nepal is not as developed as the uk, usa and othere developed countries but having said that its always not right what they do only.

      and last but not the least plz don’t waste your time seeing ”BIG BROTHER HOUSE” and gives its stupid example to our nepali comunity which has lots of cultural and social value.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr. Toronto and Mr. USA if any fee is payable that should be organized, have you ever seen the parking lot in Nepal out of street, well if we go there, it is unorganized, messed and just with a sign board paid parking and a couple of persons having receipt with 5 Rs. Moreover, I dont think we are in the state of underground parking or 3rd floor parking lot been established. we park our vehicle at one place, while getting back we need to look arround for it. There is no time count down machine, you put coins on machine and park your vehicle. so for what reason do we pay, Ok there is not the matter of security, but the matter of organized parking. Are we receiving such facilities, and been charged as it is?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      यहाँ भनेको चाँही कता पर्‍यो हो मुना जि? मेरो मतलब कुन चाँही देशको कुरा गर्नुभएको?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • muna

      saguni
      jii europe ko kura ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      लौ मार्यो मेरो त नामै पो बिगारीदिनुभएछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahendra Gorkhali

      Shamji tapai le thikai bhannu bho….pakka pani paisa line, suraksha nadine tapaikai ‘Ba’ hun…hoinan ta? Arkso shabda ma bhanne ho bhane tapai aftnai ‘Ba’ (father) lai dosh dinu hudaichha…

      I think you are No. 1 KAMI, that is why you are accusing one race only – Brahmins. Yes, because you are Kami, that is why you are not happy with Bahuns. Right?

      Why do you use racist language? You seem to be highly uncivilized guy in this world. Pakhe.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      sham सर, यो public forum म races को कुर नगर्दा आलिक बेश हुन्थियो कि। im not just sayin’ you, im requestin all of my frns plz do not spark racism. we all neplese first. n abt parkin charges, thy r just ripin off us. thy collect money on behalf of local club which seems to be local gang more.
      the way thy r collectin money is illigal, no wonder can’t expect any security frm thm . i suggest we shoudaa make KMP aware of these things(in some effective way)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      You probably misunderstood my point. I am trying to make is that, beside having so many survillence camera everywhere, if there is no guranteee of Vahical safety in UK, how can we expect that in Kathmandu as we do not have that technologies. If somebody feels that it is pragmatic, you can put the proposal with KMP, I suppose. If you can give gurantee of vahical safety, that would realy be a great business. I think you will be most successful. I am not charging you anything. So there is no point to be offensive with my words. Nobody is trying to be smart just thinking how pragmatic that could be. That is why I compared. We have to pay here irrespective of anything. If something is wrong, we can not claim. There are some private parking who claim to be secure but you won’t be able to claim in those as well. It is just peace of mind.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      Gorkhaliji,
      in fact, I am the one who is against all kinds of discriminations in the society.
      You may be a brahmin too, but it seems that you have not learnt to respect other castes like, kami.And it shows that you are still following the old , stale societal notions.
      Actually, this was a sarcastic comment and since you are new to mysansar, you did not get it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya

      fair enough sarkari jaminma yedi paisa line ho bhane sarkar le matrai lina pauchha natra sabai club harule afno nizi jagga ma parking area rakhnu paryo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker