मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हैन कति अनैतिक कार्य हुन्छ हँ स्वयम्भूमा

    विश्वसम्पदा सूचिमा रहेको स्वयम्भुनाथ दर्शन गर्न जानेले यतिबेला जताततै एउटा सन्देश पढ्न पाउँछन्- यस पवित्र स्थलमा बसेर अनैतिक कार्य गर्न मनाही छ। अब यो सन्देश पढेपछि मलाई पनि बडो खुलदुली लाग्यो केलाई चाहिँ अनैतिक कार्य भन्न खोजेको भनेर। शान्तिपुर गुफा अगाडि क्यूरियोको पसल गर्ने एक पुरुषले सुनाए- केटाकेटीहरुको चुम्बाचाटीलाई भनेका होलान् नि। ए… कुरा त त्यसो पो परेछ।

    कहाँ त्यति मात्र हुनु ? उ त्यहाँ एकचोटी जानुस् न, थाहा भइहाल्छ नि, वनतिर देखाउँदै नजिकैका अर्कोले थपे। “गर्नेलाई भन्दा देख्‍नेलाई लाज हुन्छ त्यहाँ, अति गरिरहेका हुन्छन्” उनको कथन थियो।

    तर हामी त्यता हैन, स्वयम्भू क्षेत्र वरपरका दृश्यहरु ब्लगमा राख्‍न यहाँ आएका हौँ, ताकि राजनीतिका खबरले दिक्क भएका पाठकहरुको मनमा एकछिन भए पनि शान्ति होस्।

    बाटोमा फेरि यो देखियो। स्वयम्भूलाई कुन चाहिँले पो हो, आफैले लभ पार्क न्वारन गरेको रहेछ।

    स्वयम्भुमुनिको जंगल क्षेत्रमा एक्लै हिँडडुल गर्न पनि अप्ठ्यारो पर्छ भनेर सुनाउँछन् जानकारहरु। तर, यसो माथिपट्टिको डाँडोबाट आँखा डुलाएको एउटा रोचक दृश्य देखियो।

    एक महिला मोबाइलबाट बाँदरको भिडियो खिचिरहेकी थिइन्। र, बाँदर पोज दिई दिई दंग परिरहेको थियो। पशुपतिका बाँदरहरु क्यामेरा देखेरै भाग्छन्। यो बाँदर चाहिँ ‘खिच्नोस्, खिच्नोस्’ भन्ने ऋचा घिमिरेको जस्तो परेछ क्यारे। खुब पोज दियो बा।

    बाँदरको हातमा- नरिवल हैन, मकै !

    हपक्क गर्मी र टन्टलापुर घामका बीचमा स्वयम्भुनाथको उकालो चढ्न निकै गाह्रो भयो। घर फर्किसकेपछि पो थाहा भयो त्यो दिन काठमाडौंको तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी पुगेको रहेछ।

    कंक्रिट जंगलमा परिवर्तन भइसकेको छ काठमाडौँ खाल्डो अहिले।

    तान्त्रिक पूजा हुने स्वयम्भूको शान्तिपुर गुफा। यो गुफाका बारेमा निकै रोचक किंवदन्तिहरु सुन्न पाइन्छ।

    विदेशीमात्र हैन, स्वदेशी पर्यटकहरुको पनि भीड हुन्छ स्वयम्भूमा सँधै।

    यी ध्वजामा लेखिएका सन्देशहरु भगवानसम्म पुग्छ रे भन्ने विश्वास छ।

    पुण्य भनेर पाप नकमाऔँ रे।

    अब हामी आइपुगेका छौँ स्वयम्भू डाँडाको फेदमा रहेको बुद्ध पार्कमा।

    यहाँ बुद्धका विशाल मूर्ति रहेका छन्।

    यसो उडेर रमाइलो पनि गर्नुपर्‍यो नि !

    जाँदाजाँदै अनुपमा दाहालको यो गीतको एक झलक पनि हेर्नुस्-

    No related posts.

    72 comments to हैन कति अनैतिक कार्य हुन्छ हँ स्वयम्भूमा

    • Nanda Jirel

      dherai ramro chha.photo, lekhako lagi thanks.dharma garne mandir jasto pabitra sthalma angalo halera kish gardai basnu ta bhayenani.khulla thauma testo garna hamro sosaity le pani ta mandaina haina ta?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Birey

      उडेको रे, कसो तु** भांचिएन।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prabhat

      हो त भर्खर का थीटा थिति हरुको चुम्बन अनी, गोप्य कार्य हरु पनी रत्नपार्क पछि दोस्रो स्थान माँ छ अनी शिव संभु को अनैतिक प्रसाद पनी लुकेर तानने हरुलाई बुद्ध को आँखा तुलुतु हेर्नु सिवाए के गरोस्त अनी मान्छे हरुले साइन बोर्ड रख्नुनै पर्यो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Bhim

      Hamra bhagawan le nai ta sikayeko honi ? Haina bhane krishna ji lai sodhnus

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sulav

      That is a basic human needs and I dont think you have to make a big issue out of it.

      Lover birds making out in the stupa area is not a big deal.

      What is wrong with you Umesh Ji ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BShrestha

      उमेशजी, तपाइँको भिडियो तथा फोटो प्रश्तुती असाध्यै सान्दर्भिक लाग्यो। अझ, तपाइँको यो नयाँ ‘शीर्षक’ को Idea खुब मन पर्‍यो। मेरो सुझाव र अनुरोध के भने कम्तिमा हप्ताको एकचोटि कुनै न कुनै सन्दर्भ लिएर ठिक यस्तै Style मा फोटो तथा भिडियो प्रस्तुती साथमा छोटो मीठो Explanation सहितको बिषय-वस्तु राख्नु भए उत्तम हुनेथियो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Birat/Jiamusi,China

      umesh bro ko flying chai sarhai man paryo!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • P S PEARL

      DHOKA DINE LAI K BHANU RA KHOI ,TIMI HASA BHO,MAI BASAULA ROI!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सगुन

      उमेश जि कहिलेदेखी पुलिसको क्राइम-कन्ट्रोल डिपार्टमेन्टमा काम गर्न लाग्नुभयो?
      पशुपती, स्वयम्भु भन्दा धेरै अनैतीक काम ठमेलको मसाज केन्द्र तिर हुन्छ तेतातिरको पनि फोटो ब्लग राख्ने कि!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sanjeev

      जहाँ पुग्दैनन कवी त्यहाँ पुग्चन हाम्रा उमेश जि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BShrestha

      उमेशजी, तपाइँको भिडियो तथा फोटो प्रश्तुती असाध्यै सान्दर्भिक लाग्यो। अझ, तपाइँको यो नयाँ ‘शीर्षक’ को Idea खुब मन पर्‍यो। मेरो सुझाव र अनुरोध के भने कम्तिमा हप्ताको एकचोटि कुनै न कुनै सन्दर्भ लिएर ठिक यस्तै Style मा फोटो तथा भिडियो प्रस्तुती साथमा छोटो मीठो Explanation सहितको बिषय-वस्तु राख्नु भए उत्तम हुनेथियो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kushal Attreya

      wow! wonderful!!! news!!
      who is the singer of this song?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rajesh

      legalize drugs ..
      When it comes to the debate one of the main point to win it is that . If it is legalized people won’t fantasize or romantacize it but would make their selection based on their knowledge and morals.
      Same is the story about anaitik karya .
      Hamro society ma ,parents won’t agree with ure love affairs until u are married so where should u hang out ??there is no place to hang out for couples except for the parks… esp the mid standard guys . If they have to do those things .. find a hotel .. which is always at risk of getting raid. Go to video game parlours or such place where young gen can hang out …find a place for them .. don’t say its anaitik coz Lord krishna and radha also did stuffs in parks ,if u’ve read real Geeta.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BABAL

      DHERAI RAMRO LEKH JE HOS YAS PALT UMESH JI SUDHRINU BHAYO
      COUPLE KO PHOTO CHAHI RAKHNU BHAYEN.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      स्वयम्भुमा कति सम्म भने क्युरियो पसल गर्नेको अनैतिक ब्यबहार देख्दा जसले जे गरे पनि हुन्छ जस्तो लाग्यो | एक पटक प्राथाना गरेर ओरालो झर्दैथिए क्युरियो पसल गर्नेहरुको हुलले च्यापै समातेर गर्नु गर्यो पछि बुझ्दा त बिदेशी भनेर पो भाई सरी भन्छ अरु के के हुन्छ त्यों बिचित्र हेरन घर गए पछि थाहा होला |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajeev China

      के गरुन त आजको युवा काम छैन अनी एसो मैया सँग रमाइलो गर्नु परेन अनी होटेल भाडा नि लागेन अनी प्रकिर्ती को बासना लिना पयियो ………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      स्वयम्भुमा कति सम्म भने क्युरियो पसल गर्नेको अनैतिक ब्यबहार देख्दा जसले जे गरे पनि हुन्छ जस्तो लाग्यो मला | एक पटक प्राथाना गरेर ओरालो झर्दैथिए क्युरियो पसल गर्नेहरुको हुलले च्यापै समातेर गर्नु गर्यो पछि बुझ्दा त बिदेशी भनेर पो भाई सरी भन्छ अरु के के हुन्छ त्यों बिचित्र हेरन घर गए पछि थाहा होला |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जम्बुदिप तमु

      ॐ माने पेमे होम !!!! ॐ मने पेमे होम !!! ॐ मने पेमे होम !!! हामी जस्ता पर्देशिहरुलाई माइसन्सार बाट नै भगवान बुद्धको शान्ती क्षेत्र श्यवम्भुको दर्शन दिलाइदिनु भएकोमा लेखक्लाई धेरै धेरै धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sahi

      aja kalimati ma khukuri hana han re ycl ra youth force

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kesshab

      thanku umesh ji photo ko lagi

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sahi

      arko swambu ko bandar ufrecha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      आज भने अलि फरक प्रकारको पढ़न पायो आहा !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jo chor usko thulo swor

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ROCKY

      होइन यदी कोही केटा केटी हरु माया गर्छन् भने उनिहरुलाई उनिहरुको इच्छा अनुसार चल्न दिनु पर्छ यसमा म पनि सहमत छु

      के उनिहरुलाई यो पनि थाहा हुँदैन र धर्मस्थल भगवान को दर्शन गर्न जाने ठाउँ हो भनेर ……हे मित्र हरु तपाईं आफ्नो परिवार सँग टाढा हुन्हुन्छ र तपाइलाई सस्किर्ती र नेपाली पन के हो भन्ने सिकाउने कोही छैन भने। तपाईं जहाँ बस्नुहुन्छ त्यहाँको कानुन अनी सस्किर्ती लाई त मान्ने गर्नुहोस् न है ।

      इश्वर जि सी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna,macau

      Anyway very nice picture and many thanks for the posting ridiculous comments i know you’ll not published this comment so just keep it up

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      यती नगरे त कसरी आउछ नि फिल्मको क्लिप्स, क्याम्पियन कलेजको, बुढानिलकण्ठ स्कुलको, नगरकोट जङलको,
      कस्तो काम कहाँ हुनु पर्छ भने ज्ञान नभए पछी यस्तो त भई हाल्छ नि। अनी पछी आत्माहत्या पनि।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ram

      umesh gi i like this news please send me my mail this buddha photo

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Balkrishna (Babu)

      अनेक भाषा भेश भुशा
      अनेक धर्म संस्क्रिती
      अनेकन हावा पानी
      अनुपम् छ प्रक्रिती।
      बिबिधतामा एकता छ
      अनेकतामा समानता
      लडाईंका बिर योद्धा
      इतिहासको त्यो महानता।
      सयौ थर जात जाती
      एउटै बिचार सोच छ
      रिश राग कतै छैन
      हाम्रो देश बिचित्र छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jwala

      Ye Rajane upardhya! tero paketmara dimakhma sudhibudhi pani harayecha kyare. ab ta new roadma nangai dagurna katti pani berchhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kanchha (Dolendra)

      हे भगवान रक्षा गर । कस्सो क्यामरा मेन ले मेरो फोटो खिच्न भ्याएनछ, म पनि त थिए त्यो जङ्गल मा तरुनिसँग ।।।। तपाईंलाई के थाहा स्वोएम्भु मा तरुनी सँग गरेको एक चुम्बन के हुन्छ भनेर , एक चोटि चुम्बन गरेर त हेर्नुस् ।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Sumax

      Thanks a lot Umesh dai, , these pictures really reminds me of those days when I use to be in nepal, i have lots of rememberence of this place.

      My grand mother use to take me there when i was a kid, later i use to cycle to that place to that place, later with my girl friend, so this palce has very special place in my heart. every time when i reach the top and see the kathmandu valley first thing i use to do was stop my house. and i think i can still spot it today.

      Nways thanks a lot bro.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kapeed

      Umeshjee thanks for your photo features.Really these photos of Swoyambu make our mind peace, specially for those who are outside country.Again thanks for news update and awareness.
      Pkapeed

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कपुर शाही

      नया नेपालमा यस्तो त भै हाल्छ नि हा हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • -Shiva Baglung-

      umesh ji lai dherai vanda dherai(murimuri) dhanyebad,yestai yestai koseli haru aru pani rakhdai janu hola vanne aasha lageko chha,budha ko murtiharu herda dherai aananda laagyo,bidesh vayepani nepal vayejasto vaan vayo,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • yo sansarmai mayaa vanne kura sabai vanda thulo ho vanne kuraa kahile bujhne yi board tasneharule ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna P.Pandey

      H I V suru huni vo phabitra thlo soyamvu bhata mata sochyko thiya ratnapark matra thasto hooooooooooo.

      Thanks
      K.P.Pandey
      IRAQ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • It was really heart-filling to see these pictures. Thank you Umesh Ji.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • It was really heart-filling to see these pictures. Thank you Umesh Ji.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • good good good
      with god god god
      also very hot hot hot
      with ……………..
      remember me past days
      enjoy with that days
      thanks again for all photoes
      and thanks a lot again and again

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • vikash

      Aazha euta kura yaad aayo umesh ji zhandai 9 barsa agadi ko kura ho ma mero dai bhauju ra sathi sita swayambhu gayeko thiyen. janda kheri tyo lamo sindi chadera gaeyo orlida paschim ko bato hundai uttar tira ko ban ko bato orleyou ra bato ma esto driyesha dekhaun ki ke vanne. Garne lai vanda dekhne lai laj vane jastai malai esto apthyaro vayo ki tyo bela dekhi swayambhu ma koi sangai jana nai aphthyaro lagcha pheri testai lajmardo situtation ma parela vanera.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • vikash

      Man Santa vayo umeshji. Pravu ko darshan garna paeyo.Tara yo jun anaitik karya cha ni ma nepal ma hunda das barsa agadi dekhi nai thiyo.Aba ke garne bichara haru teha garne kam ghar ma garna sakdainan ani hamro culture pani testai cha. Ma ta yehi vanchu umesh ji garnu ta sahi thaun ma garnu kina yo pawitra sthal ma nanavanti kam garnu. Aba yo uba pidiharule pani LOVE PARK banunu paryo vanera sarkar sita protest garera magne mile milcha namile euta issue samma ta sarkar kahan pugcha kahile na kahile ta pura hola ni hoina.
      Ani yo problem ko samadhan vaehalyo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash

      Umesh Ji,
      Thanks for blog and the things which are empirical for Nepalese who are outside Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • zhalakachan khadka

      i have been many time in this sayembhunath temlpe and park with my girl friend but i never did this anaiktit kam.
      gayer ghumer yeso guf gaf garer time pass garer aautheu tar chumba chumbi chahi kahile pani gariyen tes pabitr esthal ma.
      yesto garnu pani ramro hoin. ra garn pani hudain.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nepali choro

      Umesh ji tanyha ta swayambhu ma testo scene dekhna paincha yanha aunus Train bus ,park Tram ma sabai thok dekhna paincha free of cost so better dont make it big issue Nepali haru Nepal mai European bhaisake.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kamal Aus

      Thank you for new taste. The monkeys in swoyambhu are dangerous. Once they have grabbed my stuff.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Luna

      मान्छे ले मान्छे लाई माया गर्नु पनि अनैतीक हो र !
      काट्नु , मार्नु , दु:ख दिनु पो अनैतीक हो त !
      आ !!!!!!!!!!!!!!!!
      सबै माया मा बाचुन ।
      माया लाग्ने ले माया गर्‍यो त के फरक पर्‍यो ।
      अब त्यो चुम्बाचुम्बी को लागि लेखेको हो भने ड्याम क्यर!
      त्यो त अबको पिढी लाई हसाउने जोक जत्तिकै हुने छ ।
      त्यो पनि कस्तो हासो भने खोकी नलागे पनि खोक्छन नि मान्छेले , हो त्यस्तो हासो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhakta magar

      हैन उमेश जि अरुको हेरेर चाँही भयन है। आफ्नो बनाउनु पर्‍यो नि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • safin.dk

      thanks for wonderful picture.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Risheeta

      Nepali haru modern bandai gayeka holan… Laaz Haraye pachi – Modern Bhayeene ani J garda pani hune… Yestai Chha Yehan ko Chalan….. Society Bigriyeko yo pani yeuta Namuna ho….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Abinav

      Wahiyat Samachar, Umesh G It is really time wasting news. not interesting much yaar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Abinav

      Wahiyat Samachar, Umesh G It is really time wasting news. not interesting much yaar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Luna

      धेरै धन्यवाद उमेश जि फोटो र भिडियो को लागि ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • टंक

      के हो उमेश जि यो उमेर सम्मा पनि girl-friend छैन कि क्या हो, पार्कतिर एक्लै एक्लै घुम्ने अनी अरुको डेटिङ हेरेर चित्त बुझौने

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajan

      चुम्बनलाई अनैतीक त्यही महिला ‘वाइ स्याल’ले भन्लान, अरुको लागि यो सामान्य कुरा हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bindaas Baaje

      lau ghumiyo Swayambhu pani,
      dhanyabaad chha hai saathi.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • लौ हेर मैले त राजन जि सुध्रनु भयो क्यारे भनेको त के को हुनु नि?बिचरा राजन।। एक चोटि डाक्टर लाई जचाउन गय हुने हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep, USA

      साउनमा आँखा फुटेको गोरु सधै हरियो देख्छ भनेको यही हो। गैर राजनीतिक कुरा मा पनि खाली YCL देख्ने। कि त्यो भन्दा अरु केही लेख्न आउँदैन कि के हो त्यो राजन ब्रो लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • haina kasto achchamma nepalma loving park chhaina ki kaso kahile pasupatima ta kahile swayambuma kiss chalchha aru katai secret placema kiss garda hudaina ra dharma jasto pabittra sthalma kiss garda kina bai syal ka mahilale mattra birodh garne ni rajan g tapai ni

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राजन पियारो - वाइ श्याल

      चुम्बनलाई महिला वाइ श्यालले मात्र हैन यो राजन पियारो वाइ – श्यालले पनि अनैतीक भन्छ जब समाजको ख्यालै नगरि गरिन्छ। हुन त वाइ श्यालहरुलाई शहरी चुम्बन कसरी थाहा हुनु र। वाइ श्यालहरु जङगली न परे।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anti-VP

      Blog ta ho.Je lekhe pani bhai halyo ni.Anyway u reminds of swyambhu good old days. Nepal ma huda the best place to feel peace.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sham

      Abinav ji !
      It’s not a NEWS site,
      it’s BLOG……..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Balkrishna (Babu)

      अनेक भाषा भेश भुशा
      अनेक धर्म संस्क्रिती
      अनेक हावा पानी
      अनुपम् छ प्रक्रिती।
      बिबिधतामा एकता छ
      अनेकतामा समानता
      लडाईंका बिर योद्धा
      इतिहासको त्यो महानता।
      सयौ थारा जात जाती
      एउटै बिचार सोच छ
      रिश राग कतै छैन
      हाम्रो देश बिचित्र छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jonathan Grawgrak

      Where did the idea of buddha’s mustache came? It is joke created by artist or what? Or this one is placed recently with some purpose i.e. to create confusion, disfigure the image of Buddha? Did anybody noticed before it was placed or the government official and Developemt committe was bribed for this also?
      Jonathan
      Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhuwan thulung

      thanks for ur good comment towards the pic ani malai ta dherai ramailo lagyo aafno desh ta herna ppayo

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kali(saru)

      aa dolendra k bhaneko testo , teso nabhana na ma pani thiya ni timi sanga , malai kasto laaj lagcha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishal

      Risheeta I guess you did and you still do the same thing what most of the couples do at park and the jungle area, yes I mean kissing and many other activities. Lets not go to other activities, but kissing is normal, it doesn’t and shouldn’t be cared as you and other conservative minded people are thinking.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishal

      HIV virus doesn’t communicate to each other by kissing. Go and read some health education books from grade 4 to any level, if you think you can study do PhD in Health and write your thesis on HIV and AIDS so you will better know about those things. Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishal

      Sorry HIV is itself a virus, so there should be HI virus or HIV.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मनीष

      धेरै पछी कविता!
      बिचार र सोच एउटै भएर होला एउटै कुर्चिको लागि तेरोमेरो गर्दै हानथाप भएको नेताहरुमा है!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मनीष

      अनैतीक कार्य भनेर के लाई संकेत गर्न खोजिएको हो बोर्डमा लेखेर । लेखेर टाँस्दैमा अनैतीक काम नहुने भए त पार्टिहरु, मंत्रिको क्वार्टर, मंत्रालय देखी सबै सरकारी अड्डाहरुमा लेखेर टाँसे पो रोकिने थियो होला यस्ता कार्य! मेरो reply हरु अझै blog मा नआएकोले- manishnepal@ymail.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Alexander

      Rajan is right.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मनीष

      Do not think like that. Not only Gautam Buddha, there are so many Buddha’s. Who has ‘Bodhi’ (knowledge of facts regarding life, nature etc) is known as Buddha. Buddha is also a man and man can keep mustache! Isn’t?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker