संविधान सभामा प्रधानमन्त्री पदको लागि आज भएको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड भारी मतले विजयी हुनु भएको छ । कुल मतदाता ५७७ मध्य उनले संविधान सभामा उपस्थित २१ दल र स्वतन्त्र सभासदहरुको गरि जम्मा ४६४ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार शेर वहादुर देउवाले नेपाली काँग्रेसको मात्रै ११३ मत प्राप्त गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका सांसदहरु मतदानमा सहभागी भएनन् । संविधान सभाको निर्वाचन भएको लामो समयपछि आज देशले नयाँ प्रधानमन्त्री पाएको छ । र निकट भविष्यमा नै मन्त्री मण्डलको विस्तार साथै सरकार गठनले पूर्णता पाउनेछ ।
No related posts.









तर तो त डाँका नै हो यार तेस ले अब खत्तम पर्छ देस लाई त्यस्तो डाँका लाई प्रदन मन्त्री बनाउने सबै लाई मैले
एक पटक थुक्क्न चहन्छु र देस बर्बद हुन लगेको म गहिरो दु:ख प्रकत ग्रदछु \
गफुर दिन मिय
दोहा कतार
मन परे हरियो, नपरे रातो
0
0
तर तो त डाँका नै हो यार तेस ले अब खत्तम पर्छ देस लाई त्यस्तो डाँका लाई प्रदन मन्त्री बनाउने सबै लाई मैले
एक पटक थुक्क्न चहन्छु र देस बर्बद हुन लगेको म गहिरो दु:ख प्रकत ग्रदछु \
गफुर दिन मिय
दोहा कतार
मन परे हरियो, नपरे रातो
0
0
balla 4 months pachhi ..khusiko khabar sunna paiyo yar………congress le balla dekhyo…………
anyway it is time to show something new ..for maoist..
WAIT AND SEE
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्बाचित प्रधानमन्त्री र जन निर्बाचित नेपालको प्रथम कम्निस्ट प्रधानमन्त्री भयकोमा हार्दिक बधाई तथा शुभ कामना छ पुष्प कमल दहाल ज्यु लाई ।
प्रधानमन्त्री पुष्प कमल दाहालले तुरन्तै ध्यान दिनु पर्ने कुराहरु
१ शान्ती प्रकिर्यालाई तार्कीक निस्कर्समा लैजाने
२ अधिकर्मन गरेका सम्पूर्ण ब्याक्तिगत वा सामाजिक चल अचल सम्पत्ति हरु फिर्ता गरिदिने
३ गहिर निती अबलम्बन गरेका हरुलाई कुनै पनि डर , त्रास र धम्की दिन बाट रोक्ने
४ वाइसियल र अर्ध सैनैक तुरुन्त भङ गर्ने
५ जनसेनालाई बिकास को काममा र आबस्यक भन्दा बढी भ्यका नेपाली सेनालाई पनि बिकास निर्माणका काममा लगाउने
० हल्का रुपमा कुनै कुरा नबोल्ने र बोलेको कुरालाई व्यबहारमा उतार्ने
० राष्ट्रिय सेनाको मनोबल घटाऊने पर्बिर्ती कहिलै नगर्ने
० पार्टी का कार्य कर्तालाई नेत्रितत्वो निर्यन बमोजिम चल्न सुझाब दिने
० बिकासको लागि निजी क्षेत्र लाई बढी भन्दा बढी पोर्तसाहान दिने र सम्पूर्ण सुरक्षा को ब्याबस्था मिलाउने । आदी काम हरु प्रधानमत्री को हैसियत मा पुष्प कमल दाहाल ले तुरुन्त गर्नु पर्दछ ।
माधव
दोहा कतार
मन परे हरियो, नपरे रातो
0
0
badhai 6 prachanda ji tapai lai .
मन परे हरियो, नपरे रातो
0
0
टन्के पौडेल तै तपाईं त जिउदै रहेछ प्रगतिको बारेमा सोच्न नसकेर राजा लाई खुट्टा मा दाम्राखी देस्लाई लङ्गदो बनाइ वुगौन्वुग देस चुसु वा तपाईंहरु जस्तो राजाबदिलाई संसारमा उहीलेइ पुरीसकीयो तेकारन आँखा खोले हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
टन्के पौडेल तै तपाईं त जिउदै रहेछ प्रगतिको बारेमा सोच्न नसकेर राजा लाई खुट्टा मा दाम्राखी देस्लाई लङ्गदो बनाइ वुगौन्वुग देस चुसु वा तपाईंहरु जस्तो राजाबदिलाई संसारमा उहीलेइ पुरीसकीयो तsेकारन आँखा खोले हुन्छ………………..
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्र, राष्ट्रियता र जनता प्रति उत्तरदायी बन्न सकून, यही छ शुभकामना !
मन परे हरियो, नपरे रातो
1
0
हिजो त्यही जनतालाई गोदाई थियो
आज त्यही जनता बाट बधाई छ |
हिजो त्यही व्यक्ति जनतामा कसाई थियो
आज त्यही व्यक्ति बाट ढीकुटीमा रजाई छ ||
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ प्रचन्ड जि लाई !
मन परे हरियो, नपरे रातो
0
0
nepal lai ganatantrik desh banauna soch lai sambhav banaune prachanda lai aba desh lai pragati path ma lera aauna ko lagi suvakamana,
suvakama na puspakamal dahal ji yenha ko karyakal ma ramro sambhidhan ra unnat desh banos nepal ,
मन परे हरियो, नपरे रातो
0
0
कम्रेड् प्रचन्ड बधाई छ । प्रधानमन्त्री हुनु भोएकोमा । अबको चुनौतीलाई सफल गर्नु सकेमा मात्र पुष्पकमल दाहाल “प्रचन्ड” भनी संसारले चिने छ । keep it up .
मन परे हरियो, नपरे रातो
0
0
कम्रेड् प्रचन्ड बधाई छ । प्रधानमन्त्री हुनु भोएकोमा । अबको चुनौतीलाई सफल गर्नु सकेमा मात्र पुष्पकमल दाहाल “प्रचन्ड” भनी संसारले चिने छ । keep it up .
मन परे हरियो, नपरे रातो
0
0
prachand G badhai timilai
sakchhau bhane paras shas lai Sigapore bat lyayer nakkhu jel ma rakha t jo singer ko hatya kand biutayer hain bhane afu khusir gar kin ki singer mero aadars ho
मन परे हरियो, नपरे रातो
0
0
congratulations and best wishes for the coming days .
मन परे हरियो, नपरे रातो
0
0
टङ्क र हरी
क्रान्तिमा जहिले पनि मारा मार हुन्छ । शायद तपाईंहरुलाई क्रान्ति के हो थाहा नहुन सक्छ । विश्व को ठुला ठुला क्रान्तिहरुको बारेमा एसो पढ्ने गर्नुस् है । १३००० हजार होइन लाखोउ छन क्रान्तिमा होमिएर मर्ने हरु। प्रथम कुरो त १३००० सबै माओवादीले हत्या गरेको होइन। तपाईंहरुले मानव अधिकारबादिको अंकडा हेर्नुस् सरकार पक्षे बाट कती हत्या भयो र माओवादीको तर्फबाट कती भयो । प्रस्ट हुन्छ।
अब हेर्नुस् देशको बिकासमा कस्तो गती आउछ। तपाईं हरु छै प्रचन्डलाई सराप्दै बसिराख्नुस्। गिरिजा आएर तपाईंहरुको भाडामा चामल हाल्दिन्छ .
मन परे हरियो, नपरे रातो
0
0
prachanda lai subhakamana.aaba naya nepal ko jimma tapai ko kaadh ma aayako 6.des lai kasari laijanu hunchha hami sabaile herna baki 6.mukha le bhane jastai garera pani dekhaunu hunchha ki aaru pahile ka neta jastai ho herau.10 barsa ma nepal kati ko naya hunnchha herau.bhannu ra garnu ma dherai farak pahila dekhi nai dekhiyako kura ho,tara ak patak maoist ko sarkar herne ichha pura hune bhayo.
BEST OF LUCK.
मन परे हरियो, नपरे रातो
0
0
congratulation, this is the real government of Nepal for the first time.
मन परे हरियो, नपरे रातो
1
0
Prachanda became PM with the vote of Baban singh, Kamal Thapa, forum etc. It was a holy coaliation for maoist. Maoist did whatever is good for them to come to power. They don’t have any clear idealogy. I would have supported them if they had come to power by people war. They are no more a communist party. They are greatly influenced by indian expansionist.
मन परे हरियो, नपरे रातो
0
1
congratulations to pachandra & all Nepali , hope we ‘ll see new nepal soon.
मन परे हरियो, नपरे रातो
1
0
very very congratulation to brand new PM Prachand jee
best of luck
indira
मन परे हरियो, नपरे रातो
1
0
my voice message
मन परे हरियो, नपरे रातो
0
0
my voice message
my voice message
मन परे हरियो, नपरे रातो
0
0
अब को क्रान्तिकारी राष्ट्रिय गान
श्री मान उद्दन्द नेपाली,प्रचन्ड प्रतापी,वाइसियाल्पती,श्री १३००० नेपालीको हत्यारा सरकार,गरिबको चन्दाले,राजाको सदा रहोस, उन्नतिराखुन, टलक्क टल्कने कपाल,ईश ले वाइसियाल फैलिउन , पुकारौ जय डरले ,अभागी ,नेपाली साराले ।।।।
मन परे हरियो, नपरे रातो
0
0
अब को क्रान्तिकारी राष्ट्रिय गान
श्री मान उद्दन्द नेपाली,प्रचन्ड प्रतापी,वाइसियाल्पती,श्री १३००० नेपालीको हत्यारा सरकार,गरिबको चन्दाले,राजाको सदा रहोस, उन्नतिराखुन, टलक्क टल्कने कपाल,ईश ले वाइसियाल फैलिउन , पुकारौ जय डरले ,अभागी ,नेपाली साराले ।।।।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनप्रगतिशील मञ्च
दोहा कतार
प्रेस विज्ञप्ती
नेपाली भूमिमा अहिले महान् र्सवहारा क्रान्तिले उच्चता हासिल गर्दै गइरहेको छ । जसले गर्दा विश्वभर भइरहेका जनमुक्ति आन्दोलनको लागि उदाहरणीय बन्न पुगेको छ तमाम नेपाली जनताको लागि ने.क.पा. -माओवादी) द्धारा प्रतिपादित जनयुद्ध मार्फ । अहिले १० बषर्ीय नेपाली जनयुद्धका सर्वोच्च कमाण्डर क.प्रचण्ड अत्याधिक बहुमतका साथ सम्पर्ूण्ा देशी विदेशी प्रतिक्रियावादीहरु तथा यथास्थितीवादी शक्तिहरुका षड्यन्त्रलाई धुलो चटाउदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । जसले गर्दा हामी सम्पर्ूण्ा र्सवहारा श्रमजीवि तथा प्रवासी मजदुरहरु गौरवान्वित भएका छौ । सामन्ती व्यवस्थाका पर््रवर्तकहरु अग्रगमनका पक्षपातीहरुलाई कसैगरि पनि घेराबन्दीमा पारेर क्रान्तिकारीहरुलाई अन्त्य गर्न चाहि रहेको बर्तमान अवस्थामा आफै पराजित भएर गएका छन् । विद्यमान पुरातन परिस्थितीलाई क्रान्तिकारी रुपान्तरण तथा आमुल परिवर्तनको दिशामा मार्गदर्शन गर्ने महान् व्यक्तित्व तथा नया“ नेपालका प्रथम प्रधानमन्त्री क.प्रचण्डलाई नेपाली जनप्रगतिशील मञ्च कतार हार्दिक बधाई व्यक्त गर्दछौ ।
२४० बषर्ीय सामन्ती राजतन्त्रकेा अन्त्य भइसकेपनि देशीय सामन्तवादका अबशेषहरु साम्राज्यवाद तथा विस्तारवादले अझै पनि देशको राष्ट्रियता एवं स्वाधिनतामाथि नङग्रँ फिजाएर बसिरहेको अवस्थामा त्यसको अन्त्य गर्नु तथा जर्जरिएको देशको अवस्थालाई सुदृढ पार्नु , शहीदहरुका सपनालाई मर्ुत रुप दिनु एवं ने.क.पा.-माओवादी)पार्टर्ीीति रहेको जनताको आशा एवं आकांक्षाहरुलाई हरतरहले पुरा गर्नुपर्ने ऐतिहासिक एवं गहन जिम्मेवारी ने.क.पा-माओवादी)का अध्यक्ष एवं प्रधानमन्त्री क.प्रचण्डको का“धमा थपिएको छ यि सम्पर्ूण्ा कुरालाई जनताको पक्षमा लागु गर्नको लागि उहा“को कार्यकाल सफल रहोस् नेपाली जनप्रगतिशील मञ्च कतारको हार्दिक शुभकामना †
क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
जनार्दन गिरी
नेपाली जनप्रगतिशील मञ्च कतार
केन्द्रिय समिति
मन परे हरियो, नपरे रातो
0
0
ओये बोरते
नेपालमा कोही सच्चा कलंक रहित नेता र पार्टी छ भने त्यो नारायण मान बिजुक्क्षे र नेमाकीपा मात्रै हो/
अरु त सब अबसरबादी हो बुझ्यो? तिमी त उपेन्द्र यादब को भारौते हो की के हो? मान्छेको आँखामा छारो हाल्न श्रेष्ठ थर हाल्ने, लाज लाग्दैन? तिमी जस्तोले हो नेपाल मा जातीय बैमनस्यता बढाउने/ सक्छौ भने राम्रोलाई राम्रो भनेर कमेन्ट लेख्ने बानी गर नभय राम्रो लाई नराम्रो भनी कहिले नलेख/
मन परे हरियो, नपरे रातो
0
0
भिन्तुना – शुभकामना
आत्मनिर्णय र अग्राधिकर स-हितको जाती, भाषा र छ्यएत्रिय स्व-शासनको नयाँ नेपाल निर्माण गरौ।
नेवा
मन परे हरियो, नपरे रातो
0
0
लाशको भरेङ चढेर पनि सत्तामा सजिलै पुग्न सकिन्छ भन्ने अर्को उदाहरण पेश गरे प्रचन्डले । तर जे भये पनि यिन्ले शान्तिपूर्ण तरीकाले देश बिकास गर्न सके भने पुरानो पाप पखालिन्थ्यो र जश पनि पाउथे । तर के गर्छन् हेरौ । उनलाई बधाई र सारा नेपालीलाई शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
congratulation prachanda jee
मन परे हरियो, नपरे रातो
0
0
Congratulation Prachada ji for being first PM of Lokatantric Ganatantra of Nepal. when u will able to fulfil People’s hope only then u will be real Pm other wise ” Jun JoGI aaye pani kanai chireko ” bhanna na paros hai. Once again congratulation and good luck.
मन परे हरियो, नपरे रातो
0
0
अब १३००० हजार नेपाली को हत्याराले बैधानिक्ता पौने भयो । सारा हत्याराहरुलाई पनि शुभकामना दिनुपर्ने दिन पनि नेपाली हरुकै औने रहेछ। देश लाई सँग्घियताको नाम दियर देश टुक्रयाउने देश द्रोही , बिखन्दन्कारी लाई प्रधानमन्ती पद हैन फासी दिनु पर्छ। एक दिन नेपाली जनताले तेस्को हत्या गरेरै छोड्ने छन । तपाईं हरु हेर्दै जानु होला। परिचय दिदा १३००० गरीब शोझा नेपाली को हत्यरा । नेपालीलाई नेपाल मा नै शरणअर्थी हुन वाध्य बनाउने र देश लाई टुक्र्याउने बिखन्दनकारी, भारतीय बिस्तार्बाद को दलाल भन्न छुतेको जस्तो छ।
मन परे हरियो, नपरे रातो
0
0
Let it be a real beginning of NEW NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
कमरेड प्रचंड बधाई छ, अब केही हुन्छ की नेपालमा ….??
Adhikari…..
मन परे हरियो, नपरे रातो
0
0
TANKA —PUCHHAR BANAI JAU HAI LANKA—-
TIMI TA HAU –DIMAGI SANKA. BADHHAI PASO GATIMA DINFANKA—-IF U DONT LIKE PRACHANDA AS PM-
GOOD NEWS FOR MR TANKA
मन परे हरियो, नपरे रातो
0
0
congratulation prachanda
hope all the wishes come true—it is new Nepal
NEW NEPAL ——–NEW NEPAL
DEVI FROM MADI,CHITAWAN
मन परे हरियो, नपरे रातो
0
0
माओवादी हत्यारा का मतियार हरु को उन्माद् देख्दा लाग्छ यिनी हरु अब बौलाउन मात्र बाँकी छ । एसो इनी हरु का कमेन्ट हेरौत साथी हो ….
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ प्रचन्ड
मन परे हरियो, नपरे रातो
0
0
BADHAI CHHA Prachanda ji aja samma Moistko matra neta hunu hunthyo aba sampurna desbasiko neta hunu bhayeko chha. Hamilai ke asa jageko chha bhane naya Nepalma naya bichar liyera tapain aunu bhayeko chha, nepali lai matra hoina duniyalai tapai haruko pratigya bomojim byabaharma parinat gari naya namuna dekhaidinos. Aba tapaikoma power chha, pachhadi lakhauko saath paunuhune chha. Feri bigatka mukhale netaharule jastai bhudi, pariwar ase pase matra bikas garnubho bhane janatale tapailai pani apanga banaidela KHABARDAR.
मन परे हरियो, नपरे रातो
0
0
congratulation prachanda
hope all the wishes come true—it is new Nepal
NEW NEPAL ——–NEW NEPAL
DEVI FROM MADI,CHITAWAN
मन परे हरियो, नपरे रातो
0
0
Sounds too good to be true… Well done! and Congratulations!!! Lots of us been waiting for this day for so long. Now, lets see what they got for us…
Jai Nepal
Akash/Melbourne
मन परे हरियो, नपरे रातो
0
0
VeRy very Congratulation to Brand new Priminister for New Nepal .Finally we got you,which was our hope .So far u are the best .Please do best work for Nepal and for Nepali . we love our country more than any thing alse .no matter where evre we are now .we want see beautiful Nepal .Ofcoure we want come back to Nepal .
Best of Luck to you . we r with u.
Indira Sharma / aryal
मन परे हरियो, नपरे रातो
0
0
Cogratulaiton Prachanda
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड भनेको पनि भारतीय दलाल त हो नि अनी बधाई नदियोश्त भारत ले ।
भूमिगत काल मा भारत मा
हतियार भारत बाट
तालिम् भारत बाट
बारा बुदे सम्जौता भारत बाट
हर कुरा मा सोध्न जाने भारतीय दुताबाश
बिचरा हाम्रा सोझा नेपाली जनता हरु तेती पनि बुझ्दैनन !!!!!!!
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
यो टंकनाथ भन्ने जन्तुलाई केहि कुरा भन्नु थियो तर समयनै पुगेन ल तर साथिहरु हो उहाँलाई आ-उदा दिनहरुलेनै सबै कुरा सिकाउनेछ।
मन परे हरियो, नपरे रातो
0
0
नव नेपालका प्रथम प्रधानमन्त्रि कमरेड प्रचन्द ज्युलाई मेरो ह्र्दय देखि लाल-सलाम अनि समस्त सर्वहारा नेपालिहरुलाई पनि आज अन्याय र अत्याचारको विरुद्द शामन्ति र शासकहरुको विरुद्द लड्दा-लड्दै आज यौटा लक्ष्यमा पुग्नुभएको छ त्यो लक्ष्य पुरा गर्न अनवरत अगाडि बढ्नुहोस् नेपालि जनताका आशा र विश्वासहरुलाई शिरोधार्य गर्दै।
मन परे हरियो, नपरे रातो
0
0
फेरी यो मन्डले कताबाट उदायछ ? y c l बोलाउ साथी हो
मन परे हरियो, नपरे रातो
0
0
badhai cha RAKTA PIPAASU
DANAB RAJ lai
मन परे हरियो, नपरे रातो
0
0
म रुपा र अनिता सँग शहमत छैन .
मन परे हरियो, नपरे रातो
0
0
Gaya rati samma jantaa aafno maano khayara aafno need sutako theya. Aaba aaja batha jantaa mathi kaalo badal chhayo. Aaba muluk maa kaalo raat suru bhayo. APPARADHI haru ko raj suru bhayo. raktha pipaasu ko sarkar bhayo.
Jantaa bandhhak banaayene chhan,danab raj ko udaya le janataa mathi danabyea byabaahaar thopaarine cha saasak haru ko raktaunmaad haaso le mahal gunjayamaan hune chhan jantaa kaa chhahaanaa haru boot le kulchhene chhan
tai pane badhai cha
RAKSCHYASA RAJ lai
मन परे हरियो, नपरे रातो
0
0
भन्ने लाई फुल को माला ………………..
प्रचन्ड लाई सुन को माला ……………….
नयाँ प्रधान मन्त्री लाई स्वागत स्वागत अनी सवागतम
रोल्पा देखी बर्दिया अनी मेची देखी महाकाली
सम्पूर्ण शाहीद को रगत को सपथ खाउ
जिउदा शाहीद लाई शहरआ देउ
टुहुरा को अभिभवक बन
सम्पूर्ण नेपाली को मार्गदर्सक बन
देश लाई नयाँ संबिधान देउ
बिकास देउ भोका लाई भोजन देउ
अब कोही रैती होइन एक नेपाली सन्देश देउ
किस्न प्रसाद जस्ती भोगी होइन अनी मकुने जस्तो धोङी होइन
गिरिजा जस्तो नरपसु होइन सेरे जस्तो पेन्दुलम होइन
के हि देउ तर फरक देउ
प्रचन्ड पुत्र लाई …………………….
बाउ लाई कस्तो बनाउने ?
सुजाता ले गिरिजा लाई बनाये जस्तो
या पारस ले ज्ञानेन्द्र लाई बनाये जस्तो ?
तिम्रा कदम कदम मा अब सबै को चियो हुन्छ
एक तिम्रोगलत कदम्ले बाउ को इज्जत मा धावा बोल्छ
तिमी बाउ भन्दा ज्ञानी बन अनी बाउ लाई शही जानकारी र सल्लहा देउ
माओवादी पार्टी लाई ……………………
कांग्रेस ले जस्तो खुट्टा मात्र हेरेर नहिद अगाडि पनि नजर लगाउ
यो सरकार ,अत्र २ बर्ष को हो धेरै फुर्ती नलाउ
ए मा ले जस्तो न आगे नथनी नपिछे पगाहा नहोउ
फुट्ने र फुटाउने काम बन्ध गर
जनता को जिबन स्तर उकास्ने मोडेल स्थापित गर
मन परे हरियो, नपरे रातो
0
0
भन्ने लाई फुल को माला ………………..
प्रचन्ड लाई सुन को माला ……………….
नयाँ प्रधान मन्त्री लाई स्वागत स्वागत अनी सवागतम
रोल्पा देखी बर्दिया अनी मेची देखी महाकाली
सम्पूर्ण शाहीद को रगत को सपथ खाउ
जिउदा शाहीद लाई शहरआ देउ
टुहुरा को अभिभवक बन
सम्पूर्ण नेपाली को मार्गदर्सक बन
देश लाई नयाँ संबिधान देउ
बिकास देउ भोका लाई भोजन देउ
अब कोही रैती होइन एक नेपाली सन्देश देउ
किस्न प्रसाद जस्ती भोगी होइन अनी मकुने जस्तो धोङी होइन
गिरिजा जस्तो नरपसु होइन सेरे जस्तो पेन्दुलम होइन
के हि देउ तर फरक देउ
प्रचन्ड पुत्र लाई …………………….
बाउ लाई कस्तो बनाउने ?
सुजाता ले गिरिजा लाई बनाये जस्तो
या पारस ले ज्ञानेन्द्र लाई बनाये जस्तो ?
तिम्रा कदम कदम मा अब सबै को चियो हुन्छ
एक तिम्रोगलत कदम्ले बाउ को इज्जत मा धावा बोल्छ
तिमी बाउ भन्दा ज्ञानी बन अनी बाउ लाई शही जानकारी र सल्लहा देउ
माओवादी पार्टी लाई ……………………
कांग्रेस ले जस्तो खुट्टा मात्र हेरेर नहिद अगाडि पनि नजर लगाउ
यो सरकार ,अत्र २ बर्ष को हो धेरै फुर्ती नलाउ
ए मा ले जस्तो न आगे नथनी नपिछे पगाहा नहोउ
फुट्ने र फुटाउने काम बन्ध गर
जनता को जिबन स्तर उकास्ने मोडेल स्थापित गर
मन परे हरियो, नपरे रातो
0
0
good news i think now nepal is going to best
मन परे हरियो, नपरे रातो
0
0
Congratulations to Prachanda and here is wishing all the best for creating New Nepal.
मन परे हरियो, नपरे रातो
0
0
शुभकामाना छ तिमी लाई प्रचन्ड
देश र जन्ताको भलाई हुनेछ भनेर।
नजाउ तिमी प्रचन्ड बिदेसीको हातमा
बसौ नेपाली भएर देश र जन्ताको साथमा।
कसै लाई तिर्खा लाग्छ कसैलाई भोग
तिमी नै हो देश को रक्क्षा हामीमान्छौ सोक।२
शुभकामाना छ तिमी लाई प्रचन्ड तिमिलाई
मान लामा ईराक बाट
मन परे हरियो, नपरे रातो
0
0
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
Congratulations Prachanda jee, You really deserve to this position. All the best.
मन परे हरियो, नपरे रातो
0
0
Congratulation,
wishing you all the best to your term.
मन परे हरियो, नपरे रातो
0
0
नयाँ नेपालका नयाँ प्रधान मन्त्री पुष्पकमल दाहाललाई बधाई छ । अनी शुभकामना सम्पूर्ण नेपालीहरुलाई र माइ संसारका साथीहरुलाई पनि ।
प्रकाश भट्टराई
स्कट्लेन्ड बेलाएत
मन परे हरियो, नपरे रातो
0
0
Congrat Prachanda!
Good luck for your endeavor for creating new Nepal
मन परे हरियो, नपरे रातो
0
0
न्याय छुटेछ
मन परे हरियो, नपरे रातो
0
0
congratulation to PRACHANDA. there are many difficulties and even oppertunities in this situation. may the new government abolish curruption,commissionism and nepotism and be able to bring the changes as per the wish of nepalese people.
keshav
barcelona, spain
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डजीलाई बधाई छ ।
मात्र गर्न सक्नुभयो भने गरीबहरुको आत्माले आशिश दिने थियो ।
मन परे हरियो, नपरे रातो
0
0
जे होस् नयाँ नेपाल भनेको पनि यस्तै ज्यान मारा डाँका हरुको नै रहेछ बबन सिङ खिचडी सरकार कती दिन लाई हो कुनी मिलेर खाउ नेपाल आमा लाई भारत को परस्त बनेर बधाई छ बाम पन्थी सरकारलाई र् वाइसिएल ,युथ फोर्स र् मधिसे भाई हरुलाई एक मधेस एक प्रदेशका सपोतर हरुलाई पुनह बधाई मिल्कर खाउ /
मन परे हरियो, नपरे रातो
0
0
जनताको साहसी छोरो,प्रचन्डलाई हार्दिक बधाई एवं सफलताको शुभ-कामना !!
तिम्रो अगुवाईमा नेपाली भुमिले “नयाँ नेपाल,नयाँ उर्जा र नयाँ अनुहारको अनुभूति गर्न पाओस्!!!”
भिम,अमेरिक ।
मन परे हरियो, नपरे रातो
0
0
no good cumnist.
karki
मन परे हरियो, नपरे रातो
0
0
no good
lama
मन परे हरियो, नपरे रातो
0
0
जे होस् नयाँ नेपाल भनेको पनि यस्तै ज्यान मारा डाँका हरुको नै रहेछ बबन सिङ खिचडी सरकार कती दिन लाई हो कुनी मिलेर खाउ नेपाल आमा लाई भारत को परस्त बनेर बधाई छ बाम पन्थी सरकारलाई र् वाइसिएल ,युथ फोर्स र् मधिसे भाई हरुलाई एक मधेस एक प्रदेशका सपोतर हरुलाई पुनह बधाई मिल्कर खाउ /
मन परे हरियो, नपरे रातो
0
0
Now you got a big responsibilty. You cant just roar now rather its time to act. Convince people you deserve to be PM of nepal.
मन परे हरियो, नपरे रातो
0
0
BADHAI CHHA PM PRACHANDA LAI.
मन परे हरियो, नपरे रातो
0
0
धेरै धेरै बधाई छ कमरेड प्रचन्ड जी लाई. अहिले चाँही लाग्छ साच्चै पुर्व बाट रातो र पारीलो घाम जुल्के जस्तो। र नेपाल र नेपालीहरु ले गौरव गर्न लाएक को नेता पाएछ। अघी बधनुस् कमरेडजी नेपाल बनाउन लाई र सम्पूर्ण नेपाली लाई नेपाल फर्काउन लाई।
मन परे हरियो, नपरे रातो
0
0
CONGRATULATION, PM PRACHANDA
मन परे हरियो, नपरे रातो
0
0
parchanda lai badhi…………………
……………………
मन परे हरियो, नपरे रातो
0
0
Congratulations and wish you all the best.
मन परे हरियो, नपरे रातो
0
0
Congratulations ! All the Nepali friends. We are in New Nepal today onwards. Please, never allow Nepali Congress to come to the power again.
Congratulations to me to – I can go to Nepal with dignity.
मन परे हरियो, नपरे रातो
0
0
WELL SAID, TANKA NATH.
HIJO TA KHUB BAK BAK GARTHIYO, HERU NA ABA K GARDO RAHECHA NAYA NEPAL BHANERA YO HIJADA KO GROUP LE.
मन परे हरियो, नपरे रातो
0
0
महान क्रान्तीका नायक तिमीलाई हृदय देखिनै न्यानो अभिबादन तथा हार्दिक बधाई छ,देशका शोषक ,सामन्त हरुको सफाया गर्यौ , अब भ्र्स्ट र देस द्रोहिको सफाय गर्नी छौ भन्ने आसा गर्दछम ,आज तिम्रो यक्लो बिचार ले बिस्वोका सामन्तबादहरुको जड् लाई हल्लाइदियको छ , पूर्ण कार्यकाल को सफलताकोलागी कामनागर्द्छु /
मन परे हरियो, नपरे रातो
0
0
I would like to Congratulation Comred Parchanda, frist elected Priminister of Repubican Nepal.I best wishes you and your’s supporters success to develop Nepal and Nepali people future . Thanks for all Nepali people.
jagadish poudel
USA, Texas.
मन परे हरियो, नपरे रातो
0
0
congratlatin prachanda………..
at last u win ..we hope that u will make us feel proud t o be a nepali…….try to make good image of nepal in this world ….
Hemlata rai
hongkong
मन परे हरियो, नपरे रातो
0
0
I would like to give you heatly congratulation to became a first republic prime minister to Prachand.
I would like to request you, your first office should be announce or declaration of to return back the properties and houses of public and government which was seized by Maoists duration of more than 10 years conflict.
As well you should maintain the peace and security of people.
When before CAE you were telling after election we see born of Ravan or Rama.
but it indicates you were born as Rama.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनता ले लामो समय प्रतिछ्या गरेको दिन आयो. बधाई कामरेड प्रचंड.
इतिहास माँ धेरै प्रधानमंत्री आए गए, टेस कारन जसरी जनायुद्द को नेतृत्व गर्नु भएको थियो, तेहि त्याग, उमंग र भावना को साथ देश को नेतृत्व गर्नु होला. चुनौती धेरै छ साथै अबषर पनी. याद गर्नुस कही काम गर्न नसके, तपाई पनी गिरिजा, देउबा को पंक्ति माँ आइपुग्नुहुन्छ.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड, बधाई छ। अब धोतीहरु मतियार नबनी, नेपाल र नेपालीको उथ्हान मा लाग्नु।
मन परे हरियो, नपरे रातो
0
0
TANKA NATH POUDEL
KO BUDDHI KOILE AAUNE HO LA BICHARA ! TESKO DIMAG MA GOBAR BHOREAKO CHA JANSTO CHA ! YATRA JANATA KO CHAHANNA BHANDA TYO TANKA BHANNE MANCHE LAI THA HOCHA HAI !
मन परे हरियो, नपरे रातो
0
0
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
Congratulation!
मन परे हरियो, नपरे रातो
0
0
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
डिल्ली को अशिर्बाद मा राष्ट्रपती
चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
हत्याराको नाइके प्रधानमन्त्री
हिजडा एमालेको गृहमन्त्री
भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
बबन शिन्ह सभासद
छ सय एक हिजडा हरु सभासद
नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!
मन परे हरियो, नपरे रातो
0
0
Congratulation and best wishes to your tenure comrade Prachanda !
Hopefully, Nepali citizens will uplift their position and economy in your leadership. Up to present day, we , Nepali are refugee in Europe, DV seekar in US, kanchha in India and….so on. Please try to do best to uplift our social situation as well as social situation of Nepalese in the world.
Congratulation once again !
Bhola Ghimire
PhD Scholar
IIT Bombay
मन परे हरियो, नपरे रातो
0
0
congratulation our dearest prachanda .
sandra, bhima, rabindra and rasik from japan
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्री जस्तो शक्तिशाली पदमा पुग्नुभएकोमा बधाई त दिन परिहाल्यो । प्रचन्डजीको १२ बर्षको संघर्स पस्चात शक्तिशाली कुर्सी प्राप्त गर्ने सपना साकार भएको छ ।
ल है, अब चाँही देशको स्टेरिङ्ग उनको हातमा छ । क्युबा, कम्बोडिया तिर लाने कि स्विजरल्यान्ड तिर लान्छन, हेर्न बाँकी छ ।
मन परे हरियो, नपरे रातो
0
0
CONGRATULATION PRACHANDA JI,
WE ARE VERY HAPPY. YOU ARE FIRST PRIMINISTER OF NEW NEPAL.I HOPE YOU WILL BE DONE BETTER THAN OTHERS ,DVELOP IN OUR COUNTRY.CONGRATULATION………….
SUNITA USA
मन परे हरियो, नपरे रातो
0
0
aaba chahi kehi hunchha ki
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha ha congratulation ………..? 21st century ko janata harulai rastriya abhibadan. i wanna democracy not a communism shame shame janta janardanlai.prachanda le prachanda pratapi bhupati ko silsila lai kayam nai rakhcha jasto lagcha tara ke garne din bhaneko sabaiko aaucha bhanthiyo buda paka harule aayo prachandako pani sabaiko aayo.tara luga silaunera halo jotne lai sadan ma lyayera ke garna khojeko ho kunni malita thahai bhayena.uniharule ke bolne hola sadan ma hamilai halo chahiyo bhanne ta holani ani luga silaune machine chahiyo bhanne ta holani ha ha ha ha jaya hos rastra ko
मन परे हरियो, नपरे रातो
0
0
I would like to give heartly congratualtion to Prachand and His paerty to became a first republic prime minister of Nepal.
As well your first office should be to declaration to return back the seize properties of people and government duration of Maoist conflict, which were seized by Maoists and so on.
Second thing you and your party should be maintain peace and security for people in Nepal.
When you (Prachand) were telling in CAE will give birth whether Rama or Ravan. Now it is clear you are Rama.
We Nepali people need peace and security.
Now we are very happy you have great responsibility to create the New Nepal.
मन परे हरियो, नपरे रातो
0
0
I would like to give heartly congratualtion to Prachand and His paerty to became a first republic prime minister of Nepal.
As well your first office should be to declaration to return back the seize properties of people and government duration of Maoist conflict, which were seized by Maoists and so on.
Second thing you and your party should be maintain peace and security for people in Nepal.
When you (Prachand) were telling in CAE will give birth whether Rama or Ravan. Now it is clear you are Rama.
We Nepali people need peace and security.
Now we are very happy you have great responsibility to create the New Nepal.
मन परे हरियो, नपरे रातो
0
0
I am very happy today…
मन परे हरियो, नपरे रातो
0
0
Good news.
Congrats to new primeminister as well as all nepalese.
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha ha congratulation ………..? 21st century ko janata harulai rastriya abhibadan. i wanna democracy not a communism shame shame janta janardanlai.prachanda le prachanda pratapi bhupati ko silsila lai kayam nai rakhcha jasto lagcha tara ke garne din bhaneko sabaiko aaucha bhanthiyo buda paka harule aayo prachandako pani sabaiko aayo.tara luga silaunera halo jotne lai sadan ma lyayera ke garna khojeko ho kunni malita thahai bhayena.uniharule ke bolne hola sadan ma hamilai halo chahiyo bhanne ta holani ani luga silaune machine chahiyo bhanne ta holani ha ha ha ha jaya hos rastra ko
मन परे हरियो, नपरे रातो
0
0
Good news.
Congrats to new primeminister as well as all nepalese.
मन परे हरियो, नपरे रातो
0
0
Good news.
Congrats to new primeminister as well as all nepalese.
मन परे हरियो, नपरे रातो
0
0
hi, thanks for kamred prachand ji congrechuletion.
from nepali janadhikar shurakhsya sameti bharat
ko tarphf bata
thanks very so much
मन परे हरियो, नपरे रातो
0
0
पन्द्र हजार भन्दा बढी को रक्त पिपाशु हत्यरा को नाइके देशको प्रधानमन्त्री !!!!!!! हे भगवान के सुन्नु पर्या हो यो , कलि युग आएकै जस्तो छ। नेपाल र नेपाली ले मात्र होइन मनवताले हारेको दानवता ले जितेको दिन पनि देख्नु पर्यो। गिरिजा र माकुने को कुबुद्धी ले यो नरपिचश्ले मौका पायो। प्रचन्ड तिमीलाई ति निर्दोश हरु को रगत र आशुले सधैं पोलिरहोश।
मन परे हरियो, नपरे रातो
0
0
badhai chha prachandaji lai new nepalko pratham PM bhayako ma.
मन परे हरियो, नपरे रातो
0
0
Congratulation!
New President
New Prime Minister
New Nepal..
A new constructive constitution to come..
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो , अति राम्रो धेरै खुशीको खबर । नयाँ नेपालको प्रथम प्रधानमन्त्री लाई हार्दिक हार्दिक बधाई तथा शुभकामना आङ ल्हक्पा शेर्पा इस्राएल
मन परे हरियो, नपरे रातो
0
0
पन्द्र हजार भन्दा बढी को रक्त पिपाशु हत्यरा को नाइके देशको प्रधानमन्त्री !!!!!!! हे भगवान के सुन्नु पर्या हो यो , कलि युग आएकै जस्तो छ। नेपाल र नेपाली ले मात्र होइन मनवताले हारेको दानवता ले जितेको दिन पनि देख्नु पर्यो। गिरिजा र माकुने को कुबुद्धी ले यो नरपिचश्ले मौका पायो। प्रचन्ड तिमीलाई ति निर्दोश हरु को रगत र आशुले सधैं पोलिरहोश।
मन परे हरियो, नपरे रातो
0
0
now people will die no medicine no help from other country
no nothing . this guy puspa will basicly try to show his cuminist style threatten .oh my god somuch i can’t tell evrey thing.look and see
bobby karki
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to Comred Prachanda !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
पन्द्र हजार भन्दा बढी को रक्त पिपाशु हत्यरा को नाइके देशको प्रधानमन्त्री !!!!!!! हे भगवान के सुन्नु पर्या हो यो , कलि युग आएकै जस्तो छ। नेपाल र नेपाली ले मात्र होइन मनवताले हारेको दानवता ले जितेको दिन पनि देख्नु पर्यो। गिरिजा र माकुने को कुबुद्धी ले यो नरपिचश्ले मौका पायो। प्रचन्ड तिमीलाई ति निर्दोश हरु को रगत र आशुले सधैं पोलिरहोश।
मन परे हरियो, नपरे रातो
0
0
very good. wish all the best.lets have hopes n help being together all nepalese. do strong protest if they do wrong works n decissions against nepal n nepalese.
मन परे हरियो, नपरे रातो
0
0
Congratulation and best wishes to your Tenure comrade Prachanda. Hopefully, the Nepali people will feel to experience of new life.
I am expecting to the respective value of Nepali citizens in the world.
Bhola Ghimire
IIT Bombay
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो , अति राम्रो धेरै खुशीको खबर । नयाँ नेपालको प्रथम प्रधानमन्त्री लाई हार्दिक हार्दिक बधाई तथा शुभकामना आङ ल्हक्पा शेर्पा इस्राएल
मन परे हरियो, नपरे रातो
0
0
well, i think its a time for a change anyways , what would hv Mr Sher B D woulsd hv achieved what they could do in 15 years ,bt im & ll be optimistic coz i know lot of people are little concerned & its a natural phenomenon, bt I really wish they (moists) show some real new ,innovative & very liberal ways to lead the country from this present crisis..coz other wise it ll be a catostrophe.. we all pray..lord Pasupatinath..
मन परे हरियो, नपरे रातो
0
0
यो नेमकिपा सन्सद मा गएर के गर्न गएको ? हावा खान ? कहिले त्रफिक जाम भएर भोट् नहाल्ने कहिले के कहिले के ? यो नेमकिपा भनेको पार्टी बान्दर को पुछर लौरो न हतियार , अबको चुनाव मा २ सित पनि दिनु हुन्न , राजनीतिको नाउ मा कलन्क , १९ दिनको जन आन्दोलन मा त झन यस्ले बिस्केत जात्रा मनाएर बसेको थियो , हुनत सबैले रोहित ( नारायण मान बिजुक्छे ) लाई रोयल ( शाही )कम्युनिस्त भन्थे , मेरो बिचार म हो जस्तो लाग्छ ।
borte shrestha JAPAN
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to PM Prachanda, wish you all the best for your future efforts to make Nepal a prosperous country in the world, May lasting peace prevail in Nepal.
AP
Scotland
मन परे हरियो, नपरे रातो
0
0
At last we have a Government. Congress have failed to stop the Maoists.
मन परे हरियो, नपरे रातो
0
0
very very good news .
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड नभनेर अब देखी प्रधान मन्त्री पुष्प कमल दाहाल पो भन्ने कि? जे होस् म एकदम खुशी छु कमरेड पुष्प कमल जी प्रधान मत्री हुनु भएकोमा।
बधाई छ| अब देशमा खोजे जस्तो परिवर्तन हुन्छ भन्ने पुरा आशा लिएको छु। सब भन्दा पहिले देशमा कमिसनतन्त्र को अन्त हुन जरुरी छ। मैले त्यो पनि पुर आशा राखेको छु।
मन परे हरियो, नपरे रातो
0
0
Congratulation prachand
prachand is a new primeminister of nepal. we all nepali people will very happy becoz Prachanda is a best leader then other parties leader. he have good idea .hope , we will help to make new nepal .hope , he will do better .
Best of luck
Prakash Adhikari
Ramechhp, Phulasi
मन परे हरियो, नपरे रातो
0
0
Congratz to our first prime minster of FDRN “PRACHANDA” and agreeing with sudip, hope for best……improve themselves…country.
मन परे हरियो, नपरे रातो
0
0
Very bad symtoms of this. It is a black day of nepal because a murder has got a power after his criminal work. He must be killed and all moist should be destroyed by the orphans. My god destroyd them as soon as earlieR.
मन परे हरियो, नपरे रातो
0
0
pls umesh , you know i already watched the baburam speech but
hernus na mero sansaar ma tehi video bhayako bhaya yo man manthiyo tara aajai man bujena turuntai , sabai m prachand and baburam ko speech you sanga chha bhane post garnus hai ta
pls
मन परे हरियो, नपरे रातो
0
0
Prachanda Ji lai mero congaratulation. Aba nepali ko sundar future hunechha.
मन परे हरियो, नपरे रातो
0
0
wish you all the best comred parchanda .best of luck new priminister of nepal
doha-qatar
मन परे हरियो, नपरे रातो
0
0
बधाई प्रचन्डलाई मात्र हैन सम्पूर्ण नेपाली जनताहरुलाई! नयाँ नेपालको नयाँ प्रधानमन्त्रिलाई हृदयदेखी स्वागत छ!
मन परे हरियो, नपरे रातो
0
0
very good news
god thanks
मन परे हरियो, नपरे रातो
0
0
LA LA CHITWAN KO SHREE-3 NAHUNU NI.
मन परे हरियो, नपरे रातो
0
0
wish you all the best comred parchanda
doha -qatar
मन परे हरियो, नपरे रातो
0
0
congratulations comred prachanda
god blesed you
nepali jant ko 1kata ko lgi kam grnuhos
मन परे हरियो, नपरे रातो
0
0
hope we get a good leader for our country……
wish him all the best PRACHAND>>>>>>>
make nepal…….what we all think…..
CONGRATULATION>>>>>>>>>>>>
मन परे हरियो, नपरे रातो
0
0
wish you all the best comred parchanda{new priminister of nepal. we are verry happy brst of luck parchandaand all maobadi party member.
kamal budathoki{jal jale-9[tehrathum]
now doha-qatar
मन परे हरियो, नपरे रातो
0
0
I hope our county got a good leader…….as a Prchand…………wish him all the best……
for Great NEPAL>…..
CONGRATULATION……..
मन परे हरियो, नपरे रातो
0
0
VERY GOOD NEWS
मन परे हरियो, नपरे रातो
0
0
Congratulations! Yo Nepali sabai ko jeet ho….
मन परे हरियो, नपरे रातो
0
0
wish you all the best comred parchanda{new priminister of nepal. we are verry happy brst of luck parchandaand all maobadi party member.
kamal budathoki{jal jale-9[tehrathum]
now doha-qatar
मन परे हरियो, नपरे रातो
0
0
Congratulation comred PRACHAND!
pls just give the example to the world we are loking forward
god blesed you,
मन परे हरियो, नपरे रातो
0
0
Dear All,
Hope for Best, Hope Maoist will improve themselves and condition of Country.
मन परे हरियो, नपरे रातो
0
0
all the best wishes to the newly elected and first prime minister of federal democratic republic nepal.
मन परे हरियो, नपरे रातो
0
0
congrratulations .new nepal new pm kosis grnu hos nepali ko hita ko lagi .
मन परे हरियो, नपरे रातो
0
0
congrats to Pushpakamal dahal ji….hope u will be the greatest leader of nepal we have ever searched for…n baburam ji….the economy of nepal is in your hands…
sati le sarapeko desh aba nepal huna naparos…jai nepal
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्डलाई बधाई !
मन परे हरियो, नपरे रातो
0
0
CONGRATULATION PRACHANDA, FIRST PRIME MINISTER OF NEW NEPAL!!!
मन परे हरियो, नपरे रातो
0
0
Congratulation
Nepali people are waiting to your leadership.
मन परे हरियो, नपरे रातो
0
0
congratulation
मन परे हरियो, नपरे रातो
0
0
Congratulations Mr. Dahal!
It’s the time to translate the commitments into the reality!
Mahesh
मन परे हरियो, नपरे रातो
0
0
congratulation prachandha jeeeeeeeee
मन परे हरियो, नपरे रातो
0
0
प्रचंड लाई सुभकामना
क्रांति देखि शान्ति सम्म
रोल्पा देखि काठमांडू सम्म
सिक्षक देखि गणतांत्रिक नेपालको पहिलो प्रधान मंत्री सम्म
गह भरी आंसू देखि खुसी को उन्माद सम्म
सुभकामना सुभकामना सुभकामना |
दुखी लाई साथ देऊ
सुखी लाई हात देऊ
धन हुनेलाई मनले छुनु
मन हुनेलाई मनैले धुनु
सुभकामना सुभकामना सुभकामना |
नेपाली माटोमा बिकसको बिऊ सिर्ज
इतिहास बनिसके तिम्रो नाम लोभ लालच लाई बिर्स
शान्तिको आशा हाम्रो नबिर्सिदेऊ है
जनताको अशिर्बाद साथ छ तिमीलाई
सुभकामना सुभकामना सुभकामना |||
दिन दुखिको घर घरमा जाऊ
जलेको मनमा मलम लगाऊ
हरेक जलजला र सिरान्चोक मा जाऊ
सहिद्को सपना पुरा गराऊ
सुभकामना सुभकामना सुभकामना ||||
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro ———-
milan jee le bhane jasto
kosis garnus…
feri shubhakaman
मन परे हरियो, नपरे रातो
0
0
Good luck Maoist. Nice poem
मन परे हरियो, नपरे रातो
0
0
मिलन जी को रचना जस्तै प्रचन्ड जी को काम भयो भने त मेरो देश सुन्दर शान्त बिशाल हुने थीयो। प्रधानमन्त्री हुनुभयको मा प्रचन्ड जी लिए र यती राम्रो कबित रचना गर्नुभयको मा मिलन जी दुबै लाइ मेरो तर्फ बाट शुभकामना ।
प्रबिण श्रेष्ठ
अनहेइम, क्यलिफोर्निया
मन परे हरियो, नपरे रातो
0
0
मिलन जी को रचना जस्तै प्रचन्ड जी को काम भयो भने त मेरो देश सुन्दर शान्त बिशाल हुने थीयो। प्रधानमन्त्री हुनुभयको मा प्रचन्ड जी लिए र यती राम्रो कबित रचना गर्नुभयको मा मिलन जी दुबै लाइ मेरो तर्फ बाट शुभकामना ।
प्रबिण श्रेष्ठ
अनहेइम, क्यलिफोर्निया
मन परे हरियो, नपरे रातो
0
0
cogratulations
मन परे हरियो, नपरे रातो
0
0
helo pasu papati g
nya kam ko lagi pasupati nat saga prtana grnuhos
मन परे हरियो, नपरे रातो
0
0
Janatako choro, Krantile banayako leader shree 3 ta hunai sakdaina. Badai cha. Janatako Neta hunuhola, Maobadiko matrai haina.
मन परे हरियो, नपरे रातो
0
0
O e koirala!
Tei Girija sanga Varateera chirija!Jasle Ganatantra leyo, tesailai gali garchas! alikati political analysis garna pani sika kya. Aba NC samantaka deenchai gaya, yo chai pakka ho.
मन परे हरियो, नपरे रातो
0
0
Humans Kills Human Just to Prove that Killing is BAD!!
मन परे हरियो, नपरे रातो
0
0
yes i am agree with u.
मन परे हरियो, नपरे रातो
0
0
oe khate tanke girije le kati maryo tesko pani hisabkitab khojne gar ta
bado prachanda lai matra dos laudo raichha
k garne sojho aula le ghiu naaune………
मन परे हरियो, नपरे रातो
0
0
tanka ji,
afno dimag lai santa parnu bhaye tapaiko pariwarko bhalo hunchha. maobadile pandra hajar manchhe maryo bhanera kati comments pathaunu bhayeko.bigat sarkar, sanchat madhyam, manab adhikarbadi lai sodhnus na maobadi bata kati mariyo ra sarkar bata kati mariyo.
मन परे हरियो, नपरे रातो
0
0
HELLO TANKA NATH PAUDEL JI
………………………….
………………………..
TYPE LAI THAHA CHAINA TO GIRIJA LAY PANI KATI
MAOBADI LAI MARAYO BHANAYARA.TO BALAYKO KURA LAIYARA
AHILAY BHOULAYUNAY TYPE….K HO GIRAJA PM MA AAYAKO BHAY
TA YO DASH KHANTHO NI ANI TYPE LAI MAZZA AAUTHO HOLA NI HOINARA……..
…………………………
……………………………
……………………………..
………………………….BIPIN
मन परे हरियो, नपरे रातो
0
0
पौडेल जि
तपाईंको परिवारको पनि जन यूओद मा नेक्सान भय जस्तो गर्नु भयको छ नि ,
कि बा नेपाली कोङ्रेस्स को नेता हुनुहुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
sala goru budee chaina tero ke bhanchas janta ko neta lai
मन परे हरियो, नपरे रातो
0
0
टन्क नाथ तिमी मान्छे होइन गधा हो। तिम्रो बुध्धी कहिले आउछ।
मन परे हरियो, नपरे रातो
0
0
टंक जि!
युद्धकालमा मारिएका १३००० मध्ये अधिकाँश तत्कालिन शाही सेनाले गरेको थियो भन्ने ज्ञान पनि रहेनछ। मारिएका कती जनता खेतमा हलो जोत्दा जोत्दै मारिएका थिए अनी कती जना सडक बालबालिका त कर्फ्युको समयमा मारिएका थिए। कतिसम्म भने मेरो घरनजिकै बाटोमा मागिहिंड्ने मानसिक सन्तुलन नभएको मान्छे कर्फ्युको समयमा मारिएको थाहा पाएँ, तेही साँझ नेपाल टेलिभिजनको समाचारमा दोहोरो भिडन्तमा माओवादी छापामार मारिएको र केही थान हतियार समेत बरामद भएको भनेर प्रसारण गरिएको थियो।
तेसैले हावाको भरमा कसैलाई गाली गर्दैमा केही हुने वाला छैन। माओवादीहरुको पनि केही कमी कमजोरी होला तर आजभन्दा पहिले देश चलाऊनेहरु भन्दा धेरै राम्रो बिचार र क्षमता उनिहरुमा छ। काम नै गर्न नदिएर एकोहोरो गाली मात्र गर्यो भने उनिहरुलाई पनि काम गर्न गाह्रो हुन्छ, असहयोगको भावनाले बिकासमा बाधा पुर्याउछ। तेसले घाटा भोली हामी आँफैलाई नै हो।
मन परे हरियो, नपरे रातो
0
0
Agree with Borte. I was thinking the same way.
Why are they even in the CA? They boycott everyting. We did not elect them to boycott. They need to make a decision and vote on whatever they think is the best. We elected them to lead. If they cannot lead then they do not deserve to get any votes.
मन परे हरियो, नपरे रातो
0
0
तर खै, प्रचन्डजी लाई पनि बाध्यता नै छ, भारतको गुलामी गर्न । भारतको गुलामी नगरे फोरमेन्द्र यादव, तमलोपा र सद्भावनाले सरकारबाट हट्ने धम्की दिहाल्छ, सरकार ढलिहाल्छ । कुर्सिमा त बस्नु भो, केही दिनमै जेल लगाको चिल्लो कपाल झर्न थालने हो कि ??
मन परे हरियो, नपरे रातो
0
0
बधाई दिन त किन कन्जुस्याइ गर्नु र?? मलाई चाँही खुशी नै लागेको छ है, जे होस् धेरैको नभये पनि केहीको सपना पुरा भयो। अब देशले खोजेको परिवर्तनको केही आभाश यि जेल लाएका कामरेडले दिने हुन कि??
म चाँही आतंकबादी बाट प्रधानमन्त्रीको यो नजिर संसारमा कही पनि नदोहरियोस भन्ने आशा गर्छु नत्र फेरी कसैले प्रधानमन्त्री बन्नको लागि १३-१४००० मान्छेको बलिदान देलान, जुन कुनै शत्रुको देशमा पनि नहोस्!!!
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देश लाई अन्त कतै लाने होइन नेपाल लाई नयाँ नेपाल मात्र बनाउने हो । शुभ कामना क् प्रचन्ड र सम्पूर्ण देश वासी लाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पयकोमा
मन परे हरियो, नपरे रातो
0
0
Kina ra pahile pahele kaas ko choora pradhan mantri hunthe ra sir ?
मन परे हरियो, नपरे रातो
0
0
पौडेल जी, तपाईंको एउटा कुरा चाँही म पनि मान्छु । एउटा पत्रिकामा एकजना महिला सभासदको अन्तर्वाता छापिएको थियो । अन्तर्वातामा उनले पनि भन्दैथिन, “हरेक बिषयमा सात आठ दलका ठुला नेताले निर्णय गर्छन्, बाँकी हामीजस्ता सभासदलाई त “थपडी” बजाउन, टेबुल ठोक्न मात्रै ल्याकारछन ।”
के गर्ने साथी, यस्तै रैछ “नया नेपाल” !!!
मन परे हरियो, नपरे रातो
0
0
hey gay didn’t u record how were the pèrevious goverments. so i just wnaa say that just belive in new goverment.ok ????
मन परे हरियो, नपरे रातो
0
0
कस्तो टोप्पa मान्छे होलa Mr.पौडेल तेत्रो जनता ले चुनेर गणतन्त्र नेपाल को नयाँ मुख फेर्नु लाई भोट् दिएर जिताएको पहिलेको कुरा लिएर हिज्जडा र chakka अनी हत्यारा रे नयाँ नेपाल बनाउन लाई शुभ कामना दिनु त कता हो कता पहिले नै आभासी लगये पछी भुत्रा को हुने हो भलो त्यसै त सती ले सरापेको देश हेहेहेहे
मन परे हरियो, नपरे रातो
0
0
टन्क नाथ तिमी मान्छे होइन गधा हो। तिम्रो बुध्धी कहिले आउछ।
मन परे हरियो, नपरे रातो
0
0
badhai cha RAKTHA PIPAASU
DAANAB RAJ lai
kalo baadal le chhopi sakhyo nepali lai. GYANANDRA ta 240 barsa samma raj garyo. DANAB RAJ kaila samma ho tha chhaina.aaja batha nepali ko bachna paune aadhikar pane sakeyo. sachhai bhanna pardaa RAKCHHASH ko udaya bhayo
मन परे हरियो, नपरे रातो
0
0
we are sorry yer
this time your father just missed the position
so what can you do here more than identifying yourself.
मन परे हरियो, नपरे रातो
0
0
Hope,
साची त्यो ओसामा बिन लादेनले पनि कुनै राजनैतीक नाम दिएर अमेरिकाको बिरुद्द लडेको भये आज अमेरिकाको राष्ट्रपतिमा भैसक्थ्यो होला हैन र !!
मन परे हरियो, नपरे रातो
0
0
हन ए साथी, पुर्वाट घाम त काले, माले, भालेको पालाँ नि आको होइन र ! हाम्लाई त पह्चिम बाट नि घाम ल्याउने “परचन्ड” चाइया नि ।
मन परे हरियो, नपरे रातो
0
0
खोइ, हाम्रो उत्तमजी त त्यस्तै भन्नु हुन्छ। कुनै पक्षको आतंकबादी अर्को पक्षको स्वतन्त्रता सेनानी भन्नु हुन्छ। बरु बिन लादेनले प्रचन्डलाई बधाई दिने हुन कि होइनन भनेर पो उत्सुकता लागेको छ त!!
मन परे हरियो, नपरे रातो
0
0
टंक जि! एउटा कमेन्ट एक ठाउमा लेखे पनि हुन्छ नि हजार ठाउमा लेख्नु पर्छ र?
मन परे हरियो, नपरे रातो
0
0
Mr Tanka you don’thave another coments? Sathiko peta khub polechha Girija sangai sati ja?
मन परे हरियो, नपरे रातो
0
0
Kisan jasta hatyaraa ka matiyar manchhe , hami jantu wah …..!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
हो नि त मोरी हो, बैचारिक द्वन्द गर्न नसके छि वाइस्याल गुंडा त बोलाउनु पर्छ नि /
मन परे हरियो, नपरे रातो
0
0
malai yo chai mann parena sathi, ke lekheko yesto hamro prime minister lai.
मन परे हरियो, नपरे रातो
0
0
Mr Cmred, you have to understand that conressi haru le desh lai sarhai chuseeko chhan, timi haru ko sampatti confiscate garer school haru dinu parchha. giri ko putri ghar, ram sharan ko ani aru sabai bhrastha haru ko. kangressi=bhrastha. jun bela war thiyo, uni hari gharma afai le dhunga haner 25 mil linthe chhyati urti bhaner sidhai luter napuger.
sabai lai nange jhar parer nakhhu ma halnu hola.
मन परे हरियो, नपरे रातो
0
0
sarai mitho khalko rastriya gaan yar..
मन परे हरियो, नपरे रातो
0
0
MA SAGA TA HUNUHUNCHA NI?
मन परे हरियो, नपरे रातो
0
0