Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिचय

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा निश्चित भए पछि आज दिउसो नै माओवादीले प्रचण्डको बायोडाटा सबै मिडियालाई सर्कुलर गरेको थियो । त्यो सर्कुलेसनमा नभएको जानकारी यहा दिदैंछु, उहाँको माहीली छोरी रेणु दाहाल माओवादीको तर्फबाट संविधान सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ । तपाइसँग पनि केही थप जानकारी भए थप्नुहोला।

२०११ साल मंसीर २६ गत कास्कीको ढिकुरपोखरीमा जन्मिनु भएका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले २०२८ सालमा नेपाल कम्यूनिष्ट पार्टी पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि राजनीतिक जिवन शुरु गर्नु भएको थियो ।

१० कक्षामा पढ्दा छविलाल दाहालवाट नाम परिवर्तन गरी उहा पुष्पकमल दाहालका नामबाट चिनिन थाल्नु भएको हो । भूमिगत अवस्थामा प्रचण्डका नामबाट चर्चित दाहाल आफ्नो दल भित्र कल्याण, विश्वास, र निर्माणका नामबाट पनि चिनिने गर्नु हुन्थ्यो । बुवा मुक्तिराम दाहाल र आमा भवानी दाहालका ६ छोरी र २ छोरा मध्ये दाहाल जेठो सन्तान हुनुहुन्छ।

२ हजार १९ सालमा उहाको परिवार कास्कीको ढिकुरपोखरीवाट चितवनमा बसाई सरेको थियो । कृषि विज्ञानमा स्नातक, जन प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएका नव नियुक्त प्रधानमन्त्री दाहालले २ हजार २९ साल देखि ३५ सालसम्म ६ वर्षसम्म नारायणी विद्या मन्दिर, शिवनगर, चितवन, डण्डा मा.वी नवलपरासी, भीमोदय मा.वी. आरुघाट गोरखामा शिक्षकको रुपमा काम गर्नुभएको थियो।

माओवादीले वितरण गरेको परिचय विवरणमा प्रचण्डले अमेरिकी सहयोग निकाय यू एस एडमा पनि काम गरेको उल्लेख छ, तर कहिले देखि कहिलेसम्म भन्ने उल्लेख छैन।

२०२६ सालमा उहाको विवाह सिता पौडेलसंग भएको थियो । उहाका ३ छोरी र एक छोरा छन् । श्रीमती पौडेल माओवादीको सल्लाहकार हुनुहुन्छ भने छोरा प्रकाश, बाबुको सवारी चालक हुनुहुन्छ । छोरीहरु मध्ये माहिली सभाषद नै हुनुहुन्छ ।

२०३८ सालदेखि २०६३ सालसम्म २५ वर्षभूमिगत जिवन विताउनु भएका उहा २०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य, महामन्त्री हुदै माओवादी दल गठन पछि पनि महामन्त्री कै रुपमा रहनु भएको थियो। उहा २०५७ सालमा माओवादीको अध्यक्ष वन्नु भएको हो।

२०५२ सालमा संसदीय राजनीति छोडि भूमिगत भए पछि उहा माओवादीको महामन्त्री , अध्यक्ष र माओवादी सेनाको सर्वोच्च कमाण्डर भै पार्टीलाई नेतृत्व गर्नुभएको थियो। जनआन्दोलनको सफलता पछि २०६३ असार २ गते बालुवाटारमा सार्वजनीक हुनु भएका प्रचण्ड गत संविधानसभाको चुनावमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० र रोल्पाको क्षेत्र नं २ वाट निर्वाचित हुनुभएको थियो ।

थप केही भए तपाईहरुले लेख्दै जानुहोला।
***************************************
युबा भन्ने पाठक ले पठाउनु भएको प्रचण्डको परिचय जस्ताको तस्तै राखिएको छ

जीवनी
*****
प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।
पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए । तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने ।
राजनीतिक यात्रा
*************
पढाइमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, “पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।” त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, “लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेराविरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।”
आनीबानी
********
प्रचण्डलाई जतिले भेटे, उनीहरूको एउटै धारणा छ, प्रचण्ड अति मिजासिला छन्, सही नेतृत्व गर्ने खालका । तर, उनीसँग नजिकको सम्बन्ध राख्नेहरूका अनुसार उनी हरेक व्यक्तिलाई नजिक ल्याउन सक्ने र दूरी बढाउन सक्ने क्षमता राख्छन् । अझ डा. बाबुराम भट्टराईले अन्तर्वार्ताहरूमा भनेका छन्, “प्रचण्डजी दह्रो नेतृत्वको गुण राख्नुहुने मान्छे हो । उहाँ असाध्यै ‘डायनामिक’ मानिस हो । अहिले एमालेमा त्यो डायनामिक व्यक्तित्वको अभाव हामीले देखिरहेका छौँ । काङ्ग्रेस बीपीका बेलामा जति गतिशील थियो वा मदन भण्डारीको पालामा एमालेमा जुन गतिशीलता थियो, त्यहाँ नेतृत्वका गुणले काम गरेको थियो । प्रचण्ड जनसमूहमा प्रभाव पार्ने सक्ने मान्छे हो ।” प्रचण्ड सामान्यतः बिहान पाँच बजे उठ्छन् । उमेरअनुसार हल्का योग गर्छन् । उनका दिन लेखपढ, भेटघाट तथा संगठनात्मक नीति-निर्देशनबीच प्रायः चापाचापमै बित्छन् । अनि सामान्यतः राति १०-११ बजेको बीचमा सुत्छन् । उनि सादा, शाकाहारी खाना खान्छन् । बिहान नास्तामा रोटी-सब्जी, दिउँसोको खानामा दाल, भात, तरकारी खान्छन् । दिउँसो नास्ता गर्ने चलन छैन । उमेर छँदा खानाको कुनै निश्चितता थिएन । कुनै खास पेयपदार्थ नरूचाउने प्रचण्ड दिनमा ३ देखि ४ कप चिया पिउँछन् । चुरोट पिउँने प्रचण्डले चुरोट छाडेको करिब ६ महिना भयो । उनी चुरोटबाहेक अरू कुनै कुराको अम्मली भएनन् । दर्शन, राजनीति, अर्थशास्त्र र सौन्दर्यशास्त्रसँग सम्बन्धित पुस्तक पढ्न रूचाउने प्रचण्डको परिस्थितिअनुसार थपघट भए पनि सामान्यतः दिनको पाँच-छ घण्टा पुस्तकमै बित्छ । उनलाई असाध्यै प्रभावित पारेको पुस्तक म्याक्सिम गोर्कीको ‘आमा’ हो भने उनी अरूलाई विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्ने सुझाव दिन्छन् । उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।
सानैमा विवाह भएको र विवाहदेखि नै श्रीमतीसँग अटुट प्रेम रहिआएको उनी बताउँछन् । स्कुल र कलेजमा रहँदा लजालु स्वभावको भएका प्रचण्डलाई कसैले पछ्याउने मौकै पाएनन् । उनी भन्छन्, ‘श्रीमतीबाहेक अरू कसैलाई लेखेको छैन ।’ खेलकुदका बारेमा प्रचण्ड भन्छन्, ‘बाल्यकाल र युवा अवस्थासम्म खेलकुदमा मेरो विशेष रूचि थियो । मन पर्ने खेल फुटबल हो, हाईस्कूलमा हुँदा कतिपय फुटबल म्याचमा भाग पनि लिन्थें, कलेज जान थालेपछि भलिबल र टेबलटेनिसमा रूचि बढ्यो, पछि शिक्षक हुँदा पनि खास गरी गोरखा आरूघाटमा विद्यार्थीहरूसँग भलिबल खेल्थें ।’ उनी गीत-संगीतमा रूचि राख्छन् । उनलाई मनपर्ने गायकहरूमा नारायण गोपाल तथा खुसीराम पाख्रीन हुन् । केही वर्षअघि नायिका करिश्मा मानन्धर मनपर्ने नायिका भएको बताउने प्रचण्डले कलेज पढ्दासम्म निकै चलचित्र हेरेका थिए । जनयुद्धमा चलचित्र हेर्ने संभावना रहेन । उनलाई अहिले हिन्दी चलचित्रमा सवाना आजमीको अभिनय विशेष मन पर्छ । उनी घोडा चढ्न मन पराउँछन् । उनलाई देशभित्र मनपर्ने नेतामा बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठ हुन् । उनी आˆनो आदर्श नेता लेनिनलाई मान्छन् । २०६३ जेठ ५ मा बुटवलस्थित तिनाउ एफएमसँग टेलिफोन वार्ता गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई माओवादी अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा ग्रहण गर्ने खुलासा गरे । केही सैद्धान्तिक विषयमा छलफल गर्ने समय र योजना तय भइसके पनि त्यसअघि नै भण्डारीको निधन भएकाले आफूहरूबीच कुरा हुन नसकेको प्रचण्डले एफएम-अन्तर्वार्तामा बताए । प्रचण्डले भण्डारीको विचारलाई अहिले गलत ढंगले विश्लेषण भएको बताए । दिनमा कम्तीमा दुई घण्टा इन्टरनेटमा बस्ने प्रचण्ड सूचना-प्रविधिका विषयमा अभ्यस्त छन् । उनको टेलिफोनमा बिहान र बेलुका गरी दिनहुँ कम्तीमा डेढ घण्टा बित्छ ।
समयानुक्रम
*********
* २०२६ सालमा एसएलसी
* २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
* २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
* २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
* २०३८ सालमा नेकपामा प्रवेश
* २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
* २०४६ महामन्त्री नेकपा (मशाल)
* २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र) २०५१ महामन्त्री नेकपा -माओवादी)
* २०५७ अध्यक्ष, नेकपा (माओवादी)
* २०६३ आम जनतासमक्ष र्सार्वजनिक
{Wikipedia वाट सभार गरिएको}

Related posts:

  1. वर्दीधारी 'जनसेना' को घेरामा प्रचण्ड ?
  2. अब तपाईँको पालोः भावी प्रधानमन्त्री को ?
  3. कमल थापाको घरमा पुष्पकमल
  4. अबको प्रधानमन्त्री को?
  5. मणि दाहाल

136 comments to प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिचय

  • Acharya NS

    आज को रस्त्रको प्रधान्मत्रिको सपथ समारोहमा यो कार्य क्रम नेपालमा न भएर अंतराने भयोको की जस्तो पो देखियोनी ! रस्त्रको महेता पूर्ण समारोहमा पानी नैरंगे दाफई पो देखियो कोही कास्ट द्रेस्स्मा कोही कस्तो द्रेस्स्मा ! नेपालको भेस्भुसा ले देस्प्रतिको प्रेम पानी ता उजागर गर्छा नि कोई भारतीय ड्रेस मा कोही वेस्टर्न कोउन्त्र्य्को द्रेस्स्मा यो ता लज्जास्पद भयेनारा ! नयनेपलमा पानी पत्रोतिस्म पक्की हुन्छाहोला नि न हुने ता कुरे भएँन ! अन्य बिदेसी ले कस्तो भावना लिए होला ! मांचा बसेका पंजाना पानी तिन थारी ड्रेस त्योपनी देशको पहिलोगानातंत्र को प्रधान्मत्रिको सपथ्को बेलामा ! त्यति पानी कस्तो हेक्का नाभायेकोहोला !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • hi , taranath ,

    i think u r mad person, u do’t have any positive thinking ,either u r tail of n.c.or ealse

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • Princess

    Very good comment, Keep it up TANKA KUMAR PAUDYAL ji. Hope to see more poems in future.
    Princess

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • saroj

    hi naya nepal herna ab hamra nati le pauchanki
    601 ko chora chori le ta herna thalisake hola

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • lakhe

    KAPIL JYU DWARA RACHIT RASTRIYA GAAN ‘USA FOR AFRICA[WE A RE THE WORLD] JASTAI GARI NEPAL KO SABAI SINGER HARU LAI GAWAUNU LAGAYE SUPER HIT HUNE THIYO,LAU TA KAPIL JI RECORDING KO TAYARI GARNU PARYO!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • lakhe

    KAPIL JYU DWARA RACHIT RASTRIYA GAAN ‘USA FOR AFRICA[WE A RE THE WORLD] JASTAI GARI NEPAL KO SABAI SINGER HARU LAI GAWAUNU LAGAYE SUPER HIT HUNE THIYO,LAU TA KAPIL JI RECORDING KO TAYARI GARNU PARYO!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Raj

    haina tanka jee tapai ko chitta ke ma chai nabujheko ho? Alik khulena khulayera lekhnus na ma tapailai ek mantralya dinchhu ni badfad mantralaya ko badfad mantri ani ta chitta bujhla ni?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • sabin

    suruma comment lekhne lai mero comment cha, tapai pani delhi ko aasirbad le janmanu bhayeko ho ki kya ho??

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Balkrishna Adhikari

    Congratulation Prachandaji, We hearty welcome to u for first Prime Minister of Federal Republic Democratic of Nepal. You pleas go ahead don’t care about those Party and old Leader who brings us in very very critical condition and who lead to bring Nepal in 2nd poor country of the world.

    We wish u to be a dynamic Prime Minister of Nepal who can change Nepal towards the Progressive way and we are waiting for this.

    Bood Bye and Best of luck for every success.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Balkrishna Adhikari

    Balla Balla Comrede Prachanda PM ma appoint hunu Bho Hami Nepali sabai le prachandaji ko Naya Nepal parkhi paseka chhau. Desh bhad Bailo r Ghusiya le jar jar chha tai pani asa ko dio le hami lai chodeko chhaina kam gari dekhau Prachandaji Hami sara le ragat dina pani pachhi pardai nau.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lalmani karki

    उनी भित्र र बाहिर अलग-अलग कुरा गर्ने मानिससाग सबैभन्दा बढी दिक्क मान्छन् ।
    yo chahi unko aaphnai bami ho. rastrapati ko nirbachan ma unle tyo kura sabit gari sakeka chhan
    prachanda jati kura badalna sakne neta nepal ma kamai chhan

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • ak khadka

    thanks for new nepal sarkar

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • 13,ooo मान्छे मारेको ज्यानमारा प्रचन्डे प्रधान मन्त्री हुनुनै देशको लागि दुरभाग्ये हो। भारतीये दलाल हो। यो अपराधी बबन शिङ भन्दा पनि ठुलो अपराधी हो।सरापेको देश न हो नेपाल।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Mani Pathak

    Sabailai thaha chha Kangresiharu lai sahi nasaknu jalan bhayeko chha ani behosima barbarai raheka chhan.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • हार्दिक हार्दिक बधाई छ नव गनतान्त्रिक नेपाल को “प्रथम प्रधानमन्त्री लाई ” मित्र आउ देशलाई बनाउ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • kashi

    Aaba herna baki ni chha k k hunchha

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • raj

    what maobadhi done is past now, it’s not gud time to talk abt it. now what country need is good leadership lets hope we got the 1. NC is lame, they’re scared with changes and they won’t ever accept changes. Maoist, they came frm rebel, kindda animal still, and other parties they r wh*res..
    anywayz wht ever is happin. happenin for good.. lets hope we wont get anoter maharaja dhiraj in our country…even if we get 1, we can defeat him easyly cuz histroy proved tht..peace out

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Razan

    प्रचण्डका एक मात्र भाइ गंगाराम दाहालले वनविज्ञानमा विद्यावारिधि गरेका छन्, उनी इन्डोनेसियामा बस्दै आएका छन् । प्रचण्डका बहिनीहरू अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी र सरस्वती पाठक हुन् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kamal baral

    mr tanka nath can you give me your full add i want to see you on the sport .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bman

    you forgot to mention the murderer of thousands of innocent people

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kiran kc, sydney australia

    aba kaslai haamile oojor garna jaane bhaneko, sabai daaka kaa naike haru rastiryapti dekhi mantri samma chan. yinlai ta aba lootna jhan sajilo bhayo ni………. aba haamilai jhan kaile shanti nahune bhayo

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bishal

    sayad yo antim ghadi nai bhanu parla. hamro desh bhitra bhitrai bata arule khai sakeko chha aba adikarik rupma matra lina banki chha tara yehi karanle garda eak patak world war hune sambhawana dekinchha kina ki aba hune war bhaneko pani ko karan bata hune sambhawana chha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अभागी,Jpn

    मैले केहि वर्ष पहिले सुने अनुसार उनी सेकेन्ड लेफ्टेनेन पनि जागिर खाएका थिए रे।तर केहि समयमानै छोडिदिएका रे।त्यसैले त उनिसँग सेना कमान्ड गर्ने क्षमता छ।अनि अर्को कुरा उनि अदालत सम्बन्धि(कुन पद के काम थाहा हुन सकेन)सरकारी जागिर नखाएका पनि होईनन् रे। पन्चेहरुको घुस र फटाह कामले गर्दा छोडेका हो भन्ने कुरा सुनेको थिए। प्रचन्ड आफ्नो भूमिगत जिवनमा आफ्नि आमाको देहावासान्त हुदाँ आर्यघाटबाटनै प्रक्रिया पुराएर आफ्ना भाईबहिनिलाई अरु कामकार्य सुम्पिएर क्रियानै नगरि हिडेंका थिए भनेर पनि सुनेको थिए।तर यो कति हदसम्म सत्य हो कोहि पाठक माहानुभावहरुलाई थाहा छ कि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nanu

    i agree with u Ram. it’s really surprising.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jagadish poudel

    who is Tanka poudel? he need to respect people. I think he is agent of past king.Nepali people decided nepal is fedaral repalic country .nobody can say people doing wrong.first you need to learn respect to other people after that you get respect.

    jagadish
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sunita

    umesh ji yo tanke ko comentlai thau nadid kasto hunchha. jaha pani agadi nai aauchha.jantu ki manchhe

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jagadish poudel

    who is Tanka poudel? he need to respect people. I think he is agent of past king.Nepali people decided nepal is fedaral repalic country .nobody can say people doing wrong.first you need to learn respect to other people after that you get respect.

    jagadish
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Your Daddy

    Lets see what happens now.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Didi

    जे होस् गरीब सोझा साझा जनता र जनताका छोरा छोरीहरु शाहीद भएपनी प्रचन्ड उर्फ पुष्प कोमल दाहालका परिवार सकुसल र सबै सही सलामत रहेछन यही साह्रै खुशी लाग्यो।
    अबको दिनमा जनताले आस गरेको गणतन्त्र देखन पाउन र ती शाहीदहरुको रगत र बलिदानको शही सदुपयोग होस्। शुभकामना।।।।।।।।
    जय हिन ,जय दिल्ली । (अब हामीले यही शब्द बोल्नै पर्नी हुन्छ ,नबोले गोली खाइएला भन्नि तेही डर भएर आहिले देखी नै प्राकटिस गरी रहदा हुन्छ साथीहरु। )

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram Prasad Sharma

    It seems his Wife is advisor to Maioist. Son is his driver and daughter is Savasad. How does all these people got these position————- Is is because Prachanda is Supremo of Maoist. Or is it example of extreme nepotism??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shanti

    Hamal ji,
    aba tapaeko posting YCL le rolpa ko shram sibhir tira ho la,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Hari Prasad

    लाशको भरेङ चढेर पनि सत्तामा सजिलै पुग्न सकिन्छ भन्ने अर्को उदाहरण पेश गरे प्रचन्डले ।

    तर जे भये पनि यिन्ले शान्तिपूर्ण तरीकाले देश बिकास गर्न सके भने पुरानो पाप पखालिन्थ्यो र जश पनि पाउथे । तर के गर्छन् हेरौ ।

    उनलाई बधाई र सारा नेपालीलाई शुभकामना ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Shanti

    lau na ho, mitra tyo Okhaldhunga ko k mailo le racheko ratriya gan yeti chandai hatai dine ho ra?? hun ta yo naya gan pani ramrai 6 ho, yekpatak jata malkhu tetai dhalku JN ji lai sodher final garau hai????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Country Lover

    कस्ले भनेको ? पाजी हरु ! आफुले त देश सपार्न सकेनन। अरुलाई पनि दिने भएनन ! च्ओर हरु मुजी !ब्लोग मा जे पायो तेही न लेख्नु होला मुजी !!! माफ गर्नु है देश को माया लाग्छ !

    Durgam Gahu of Nepal, where Mahabir uncle brought internet!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hamal ji

    ohi hero umesh,
    where is my posting ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Congratulation Prachanda, weldone. Wish u all the best n every success in each steps. we should go ahead for the betterment of Nation, forget about the barking dogs what they tell and do. They are always aginst the Nepal n nepalese people. Go ahead with vision, we r here behind u.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Weldone Prachanda, Congratulation to u.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • J.B.

    Congratulation Prachanda, weldone. Wish u all the best n every success in each steps. we should go ahead for the betterment of Nation, forget about the barking dogs what they tell and do. They are always aginst the Nepal n nepalese people. Go ahead with vision, we r here behind u.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Yagya adhikari

    cong

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bijaya

    Welcome to Terrorist Nation!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hari jee

    अब को क्रान्तिकारी राष्ट्रिय गान
    श्री मान उद्डाँडा नेपाली,प्रचन्ड प्रतापी,वाइसियाल्पती,श्री १३००० नेपालीको हत्यारा सरकार,गरिबको चन्दाले,राजाको सदा रहोस, उन्नतिराखुन, टलक्क टल्कने कपाल,ईश ले वाइसियाल फैलिउन , पुकारौ जय डरले ,अभागी ,नेपाली साराले ।।।।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    पौडेल जी
    नेताहरुको खडेरी परेको ठाउमा एउटा नाम प्रचंड थपियो ,खुसी हुनुपर्ने माँ किन येत्रो बिरोध??
    देस ले पुराना थोत्रो बुडा हरुलाई फ्याकेर अगी बडेकोमा खुसी हुनु पर्ने नि ??प्रधान मंत्री भैसकेपछि म माओबादी मात्र भनेर चलदेंन ,हिजो को प्रचंड र नया प्रचंड माँ पक्कै परिबर्तन पाउनु हुनेछ ??न भये प्रचंड फेल हुन्छन् ,अहिले लाइ सबै नेपालीको कर्तब्य हो राम बरण,बाम देब र प्रचंड को स्वागत !!परमानंद को बिरोध !!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • barun bashyal

    Namaste!
    Ma tapain ko niyamat pathak hun. Mysansar le hami bidesh ma basne lai swadeshko khabarharu dherai nai rochak purbak prastut gardai aairaheko chha. Maile karib 1 year dekhi tapain ko news lagbhag harek din padhdai aairakheko chhu. Aajsa deshle kehi paayo jasto lagirakheko chha. Antaratma bata nai aba nepal ma kehi hola jasto lagera aaja comment gardai chhu. Aba desh ma kehi hunu parchha, change aaula, kati sadhain puranai kura haru dohoraune. Aba sabai le naya kura thalaun. Desh kasari banchha tyas ma sochau. PM prachanda ji baneko ma dherai khushi chhu. Wahan ko karyakal ma nepal le pragati bato pahilaos, yehi nai mero kamana.

    Lalsalam!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ROBIN

    Congratulations Prachanda Jee!!! Your Dreamz have come true today. Do your best for the country and be an example leader. You have lotz of obstacles ahead and I do hope you’ll solve them. Wish your fairy rulings……Lal Salam!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sanju

    लौ, अब उपप्रधानमन्त्रीले नि भारतीय भाषामा “शपथ” खाने भए !!
    नेटिभी, गोरखापत्र, रेडियोनेपाल बाट “भारतीय भजन” मात्रै आउने भयो !

    अबको “पबित्र गठ्बंधनमा” भारतीय भाषा पानी जायज लाग्ने हो की, वाइसियल र माओबादी मित्रहरुलाई ???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ayesh

    अव चै हामीमा पनि परिवर्तन आउनुपर्यो,अलिक पोजिटिभ हुनपर्यो साथिहरु
    नगर्नेहरु फ्यालिन्छन, गर्छु भन्नेहरुलाइ समर्थन गर्नुपर्यो साथीहरु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hari jee

    अब १३००० हजार नेपाली को हत्याराले बैधानिक्ता पौने भयो । सारा हत्याराहरुलाई पनि शुभकामना दिनुपर्ने दिन पनि नेपाली हरुकै औने रहेछ। देश लाई सँग्घियताको नाम दियर देश टुक्रयाउने देश द्रोही , बिखन्दन्कारी लाई प्रधानमन्ती पद हैन फासी दिनु पर्छ। एक दिन नेपाली जनताले तेस्को हत्या गरेरै छोड्ने छन । तपाईं हरु हेर्दै जानु होला। परिचय दिदा १३००० गरीब शोझा नेपाली को हत्यरा । नेपालीलाई नेपाल मा नै शरणअर्थी हुन वाध्य बनाउने र देश लाई टुक्र्याउने बिखन्दनकारी, भारतीय बिस्तार्बाद को दलाल भन्न छुतेको जस्तो छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yelamber

    साथी हो अब एक पटक माओवादीलाई पनि हेरौना । प्रचन्डलाई बधाई,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • SONAM

    some peopple are making this page very dirty posting same comment several times? What is their race on it?
    Stop doing like this stipid

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hari jee

    अब १३००० हजार नेपाली को हत्याराले बैधानिक्ता पौने भयो । सारा हत्याराहरुलाई पनि शुभकामना दिनुपर्ने दिन पनि नेपाली हरुकै औने रहेछ। देश लाई सँग्घियताको नाम दियर देश टुक्रयाउने देश द्रोही , बिखन्दन्कारी लाई पद हैन फासी दिनु पर्छ। एक दिन नेपाली जनताले तेस्को हत्या गरेरै छोड्ने छन । तपाईं हरु हेर्दै जानु होला।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ayesh

    भावुक तर क्रान्तीकारी
    डरलाग्दो तर मिजासीलो,
    गल्ती गर्ने तर माफी पनि माग्ने,
    गोप्य कुरा गर्ने तर लुकाउन नसक्ने
    विवादस्पत कुरा गर्ने तर स्पशटिकरण दिन सक्ने,
    लजालु स्वभावको तर भिजन भएको

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tanka nath paudel

    माओवादी हत्यारा का मतियार हरु को उन्माद् देख्दा लाग्छ यिनी हरु अब बौलाउन मात्र बाँकी छ । एसो इनी हरु का कमेन्ट हेरौत साथी हो ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deshbhakta

    कङ्रेस लाई नै देश चलाऊन दिएको भए त पौडेल जी खुशी हुनुन्थिओ होला है कि कसो ?समान्ती हुन सबै नेपालका नेताहरु खै अहिले सम्म नेपाल म कोइ पनि जन्मेको छैन देश को हक हित को निम्ती त खै ह पौडेल जी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Som

    Dear friends,

    Wait and see. It is not good idea to be prejudious. Let us hope something would be happened.

    Nepali people want changes. So It has nice changed; so wait and see.

    You never know what would be happened tomorrow.

    Let forget the past. Carried over the good things of past and wait and see ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deshbhakta

    huna ta ho tanka jee kura ta thikai garnuhudo raicha hai tapai nai hunu parne PM

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kapil

    अबको क्रान्तिकारी राष्ट्रिय गान

    सिरिमान उद्दन्ड नेपाली
    “प्रचन्ड” पर्तापी वाइस्यालपती
    सिरी १३००० सरकार परचन्डाल राजको
    सदा रहोस् उन्नती
    राखुन “टलक्कै कपाल” इशले,
    वाइस्याल फैलियुन पुकारौ जय डरले
    अभागि नेपाली साराले

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tanka nath paudel

    प्रचन्ड भनेको पनि भारतीय दलाल त हो नि अनी बधाई नदियोश्त भारत ले ।
    भूमिगत काल मा भारत मा
    हतियार भारत बाट
    तालिम् भारत बाट
    बारा बुदे सम्जौता भारत बाट
    हर कुरा मा सोध्न जाने भारतीय दुताबाश
    बिचरा हाम्रा सोझा नेपाली जनता हरु तेती पनि बुझ्दैनन !!!!!!!

    डिल्ली को अशिर्बाद मा राष्ट्रपती
    चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
    हत्याराको नाइके प्रधानमन्त्री
    हिजडा एमालेको गृहमन्त्री
    भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
    बबन शिन्ह सभासद
    छ सय एक हिजडा हरु सभासद
    नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hemanta ranabhat.spain

    i am not agree

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chatyang

    malai ke matlab

    bel pakera kaag lai harsa na bismat.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hemanta ranabhat.spain

    i am not agaree

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yuvraj rijal

    भन्ने लाई फुल को माला ………………..
    प्रचन्ड लाई सुन को माला ……………….
    नयाँ प्रधान मन्त्री लाई स्वागत स्वागत अनी सवागतम
    रोल्पा देखी बर्दिया अनी मेची देखी महाकाली
    सम्पूर्ण शाहीद को रगत को सपथ खाउ
    जिउदा शाहीद लाई शहरआ देउ
    टुहुरा को अभिभवक बन
    सम्पूर्ण नेपाली को मार्गदर्सक बन
    देश लाई नयाँ संबिधान देउ
    बिकास देउ भोका लाई भोजन देउ
    अब कोही रैती होइन एक नेपाली सन्देश देउ
    किस्न प्रसाद जस्ती भोगी होइन अनी मकुने जस्तो धोङी होइन
    गिरिजा जस्तो नरपसु होइन सेरे जस्तो पेन्दुलम होइन
    के हि देउ तर फरक देउ

    प्रचन्ड पुत्र लाई …………………….

    बाउ लाई कस्तो बनाउने ?
    सुजाता ले गिरिजा लाई बनाये जस्तो
    या पारस ले ज्ञानेन्द्र लाई बनाये जस्तो ?
    तिम्रा कदम कदम मा अब सबै को चियो हुन्छ
    एक तिम्रोगलत कदम्ले बाउ को इज्जत मा धावा बोल्छ
    तिमी बाउ भन्दा ज्ञानी बन अनी बाउ लाई शही जानकारी र सल्लहा देउ

    माओवादी पार्टी लाई ……………………

    कांग्रेस ले जस्तो खुट्टा मात्र हेरेर नहिद अगाडि पनि नजर लगाउ
    यो सरकार ,अत्र २ बर्ष को हो धेरै फुर्ती नलाउ
    ए मा ले जस्तो न आगे नथनी नपिछे पगाहा नहोउ
    फुट्ने र फुटाउने काम बन्ध गर
    जनता को जिबन स्तर उकास्ने मोडेल स्थापित गर

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • afno maanche

    haina hau ram hari ji tapai kun barga maa parnu bho ni?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sonam gurung

    badai chha kamred prtachanda lai
    ferome taiwan

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prashant

    Congratulation comrade Prachanda. Let us hope we will have “new Nepal” envisioned by al Nepalis.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ram hari

    “”डिल्ली को अशिर्बाद मा राष्ट्रपती
    चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
    हत्याराको नाइके प्रधानमन्त्री
    हिजडा एमालेको गृहमन्त्री
    भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
    बबन शिन्ह सभासद
    छ सय एक हिजडा हरु सभासद
    नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!! “”

    tanka ji , i agree with u

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pyaro nepal

    guys if u want to be the PM of nepal kill 14000

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tanka nath paudel

    Chakchake ji
    prachanda bhanyata hatyara haru ko dan nai honi

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ram subedi USA

    chor lai paisa ko sancho, hatyaralai kursi, raktapipasu lai shasan, jyanmaralai jyan ko surakchha ko shakti, uttarmukhi lai dakchhin ko aasirvad, harami lai ram ko rajya, beimani lai Iman ko jimmewari, Jangali lai samaj ko sancho. Nepali janata ko apaman

  • Dinesh Thapa

    प्रचन्ड प्रधानमन्त्री हुनु राम्रो कुरा हो तर एमाले र फोरम जस्ता घिन्लाग्दा र चरित्र हिन हरुको साहारामा गणतन्त्र को बिरुवा हुर्काउने दुस्साहास गर्नु प्रचन्डको ठुलो भुल साबित हुनेछ। थ्याँक्स

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chakchake

    पुष्पकमल भन्यो भनेर डाक्टर साब ले षड्यन्त्र भन्नु भयो रे। खास मा के भनेन होला, छबी राम भन्नु पर्ने कि ? तर अब पनि त्यो के भन्छ छद्म नाम प्रायोग गर्नु चै डन जस्तो लाग्ने के । कि कसो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kamal Khadka, Austrlalia

    Best wishes to the new Prime Minister of Federal Democratic Republic Nepal

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • alpha

    lau aayo hatyara PM huna. Aba kati janako jyan line ho herna banki chha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • congratualtions to all nepaali people .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • robbie

    prachanda is the best leader in the world.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dinesh Thapa

    प्रचन्ड प्रधानमन्त्री हुनु राम्रै कुरा हो तर एमाले र फोरम जस्ता घिन लाग्द र चरित्र हिन हरुको साहारा मा नेपालमा गणतन्त्र को बिरुवा हुर्काउने दुस्साहास गर्नु मावोवादी हरुको ठुलो भुल हुने६। Thanks

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पारंगत राई

    I would like to congratulate comrade Prachanda for being first Prime Minister of Republic of Nepal. I wish him a success for his further path to making of new, prosperous Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Many Many Congratulation to Prachanda jiee, Tapaiko Karyakal ko shubhakamna ko sathai,deshama kehi paribartan ayeko dhekhn paiyos chadai nai.

    Kopila and Atma Khanal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Urash

    Congratulation Mr. Prachanda I hope you will be able to bring peace in Nepal. Thanks

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jhakash bro

    लौ बधाई छ कमरेड प्रचन्ड लाई
    अनी भगवानले सद्ब बुद्दी दिउन देश अगाडि बढाउन को लागि

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tanka nath paudel

    डिल्ली को अशिर्बाद मा राष्ट्रपती
    चरेश कान्ड को नाइके ऊप राष्ट्रपती
    हत्याराको नाइके प्रधानमन्त्री
    हिजडा एमालेको गृहमन्त्री
    भारतीयदलाल फोरम को पररास्त्र मन्त्री
    बबन शिन्ह सभासद
    छ सय एक हिजडा हरु सभासद
    नयाँ नेपाल त गज्जब को पो भयो ता हगी !!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhaskar

    Thanks for your information about new PM.

    Bhartachari N.c bhahir gayo sathilai khub pirparyo hahahahas

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • abhishek

    it seems that youar e getting mad. From you writing it seems that youa re girijo ko chumche. Girija has a great character, people said, he fulfuls all wishes of his follower ( hanuman) until they are loyal to him. It is sure you are one of the few.

    do you think there can be any bad thn in kangresi raj in the world? What kangress did not do? sold tanak pur, sold kala pani, giru used to meet indian raj dut while he did not go to parliment. Girija – giri ja. Sabai girija santako sakhap hos.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Subhechchhuk

    Pessimistic Leader, Tanka
    Provide solution while showing your crashed mental.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chatyang

    ko bro ho dammi chha hai yestai comment haru ko parkhai ma

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Des

    टन्क जि

    हैन किन हतारिनु हुन्छ अब के गर्छ्न हेर्नु बाकिनइ छ् मौकात दिनु पर्‍योनी मेरो आफो विचारमा जे भैरहेछ् वास्तवमा ठिकै भएजस्तो लाग्छ हुन त कती मात्रा धैर्य गर्न सकिन्छ र हो एस अर्थ मा तपाईंको कुरा।
    यहाँलाई के भएकोथ्यो जुनबेला ६०१ लाई भोट् खसालेर जिताउदा, के गरुन त तिनिहरु सबैले त्यहा पुर्याएका हामीनै हौ क्यारे । किन अचम्म मान्नु हुन्छ? जसो गरे पनि तेही ६०१ मद्धे नै छानेर हुने हुन । जहिले पनि बिरोध मात्र। त्यो बेला अब त गैसकेको होइन र ? अब त जनाता पो गोठालो हुन जता धपाउदा जनताको भलो हुन्छ तेतै धपाउने लौरो त हामी सँगइ छ् हैन र?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • abhishek

    kangres jati satta bahir basnu pare pachi baulauchhan pagal hunchha giri ja aba marchha hola chadai. He could not be president and nor PM. He wanted to be PM until the last moment.

    satta ko lovi pani katti. heard he has ammased mroe than 100 billion

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Subash

    kina mitra, NC le bhane jasto monopoly garna ajhai kehi baki thiyo ki kaso,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhisma

    हजुर यस्तै रैछ नया नेपाल। भवीष्य त हेर्नै बाकी छ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • harke

    Ek dum thik bhannu bho tapai le

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • afno maanche

    hahahaha haina hau tank ji,, saathi tapaiko chhetra bata pratinidhitwa garne chahi ko paryo ni !! rish nagarnus herdai jaau aba hahahha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • giramesh@hotmail.com

    yo lekhne chai raja badi

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Uhee Nepali

    nirasabadi, ghopto munte, andheri aankhe, andho, mastiska bihin manuwa rupi, maan jalera khokriyeko bekti ko comment

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • rajan kc

    You should be PM right Tanke? You sounds like you are ready to shoot yourself. Think some good man so you can save yourself.You dumasss.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • giramesh@hotmail.com

    khub sabai ko barema negative hunuhunchha ni mahasaya?
    nagarjun ko aasirwad chha ki kaso?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Biran

    ini harulai jitaune hami chai ke ni?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dude

    yo manche ta ba ba k ho

    blue diamond ko member ho ki k ho yaar.

    congracth bro

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • devilal

    stupid comment

    think positive and take out polluted concept from your mind

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yadav

    kasle banaeko ho ni tyasta haru lai?
    nepali jantha le?
    so,
    then wht to say to nepali jantha?

    r they the bigger hijdas or????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • keshav sapkota

    hello tanka ji, tapaiko kehi kamm chhana ? aru kehi comment lekhna jannu hunna ki kyaho ? ani ali kati positive sochai rakhe kaso hola? chhodnus yo `copy`& `paste` ko chakkar.
    be a man ! try to asimulate the change of time . otherwise you will remain in the same place and others will be compelled to move ahead walking over you.

    keshav sapkota
    barcelona, spain

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lakpa

    dherai ramro poudel ji ko kabita.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suvas shrestha

    13,000 lai mare ko pani thapnu parla ni natra ta prachanda ko parichaya complete hudaina ni.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • postive

    mitra sarai negative eye ko lagyo,
    NC ho ra?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Witness

    Hare shiva Tankaji,

    Ani yahan chahin k parnu bhayo ni? Kam se kam ramro kura garna tapainko man le mandaina bhane chup lagnu baru thik hola yasari sabailai gali garera afailai ghrina ko patra banaunu bhanda ta. Malai lageko kura hai, don’t mind if you can.

    -Nepal ko bhalo chahane ek Nepali

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • murari

    haina ho katai tapai le dhakal thar ferera paudel rakheko ta haina…….
    malai ta kata kata 62/63 sal tira NTV ma Tanka Dhakal le bhasan gare jasto po lagyo hai……….. hehehh………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Des

    टन्क जि

    यहाँलाई के भएकोथ्यो जुनबेला ६०१ लाई भोट् खसालेर जिताउदा, के गरुन त तिनिहरु सबैले त्यहा पुर्याएका हामीनै हौ क्यारे । किन अचम्म मान्नु हुन्छ? जसो गरे पनि तेही ६०१ मद्धे नै छानेर हुने हुन । जहिले पनि बिरोध मात्र। त्यो बेला अब त गैसकेको होइन र ? अब त जनाता पो गोठालो हुन जता धपाउदा जनताको भलो हुन्छ तेतै धपाउने लौरो त हामी सँगइ छ् हैन र?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nepali, Australia

    सुङुर लाई नर्क नै प्यारो | टङ्के लाई गिरिज को भ्रस्ताचार नै प्यारो छ | बिदेशी को आशिर्बाद लीएर जनमत्को उपहास गर्दै सतामा बसेर फेरी मुलुकमा लूत गर्ने कङ्ग्रेस्स नै खोजेको छ एसले |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • narayan bc

    Think possitive and be possitive, lets see , what will be done by new PM.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pukar oli

    haina hau tanke positive sochda chain k huncha?be positive man,hunata aba pani khi hunna but aru ko respect garna sik arule k vanchan tyo naher

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • P S PEARL

    talai daas haru ko nokar haru chaiyeko thiyo hola,janata ka chora huda talai chitta dukne nai bhayo ni asli hijada!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sanu

    u should be there? how they left bihand you?????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • paudeldevendra

    hallo tanta ji pani ke bhanne. bhai bhanau bhane jethyo po ho ki. gotri ya bhanau jastyo lagyo.tapai le auta kura birsanu bhaye jastyo lagyo teti gali jane ko man chhe le gandaki bechne ra koshi bech ne lai pani gali gar na jane ko bhaye hun thyo.desh ka janata lai poltyo ma phyakera desh barbad gar ne jasta neta lai gali gar na nasak nu bhitra kunai shwartha chha ki. tyo ho bhane tapai ra ti gali gariye ka becti lai diye ko gali galauj tapai mathi nai lagau na man lagyo . janata lai congress le kati ramryo garyo auta matra udaharan dina sac nu hun chha ki gotri ya bandhu. tapai lai ke thaha holara . bhadau ma akha phute ko goru jastai hunu hu dhyo rai chha. tapai le pahila aru lai gali gar nu bhan da pani ma kaha chhu bhanera ak patak her ne kosis ga

  • Domarp

    deskbhakta ji k aafnai Nepalilai marna sakne chai desbhakta hune ho ta??!!Bholi arko pheri War huna sakdaina ra??!!Jite People’s War najite Terrorist Hunalayak ka dherai ideology hunchhan hai.Prachanda PM 13246 jana marera bhaeko ta ho ni ideologically nai strong bhaeko bhaye ta bina kunai raktapaat nai PM huna sakinchha ni haina??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sam

    13000 nepali matrai kaha ho ra? tyo bhanda aagadi Sarkar side bata 1 lakh bhanda pani dherai mari sakey.. tyo kura bal matlab. Mera lalitpur ka 3 saathi haru ahile samma pani bepatta chan rajya bata. Pokhara ma mera 2 bhai marera begnas taal ma.. tyo pani rajya bata.. aru pani chan ni janata ka.. TYO BHULNU BHO TERI MA SIKNI!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kamal sharma

    wa wa wa kapil gi

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhude

    Reality chha hai yo rastriya gaanma……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Madhab Doha

    waa waa kapil ji , k bhanna khojeko ho . pradhanmantri jasto munchelaai mne

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suvashkarki[belgium leuven]

    kya ho tapai le ta ati ramaro hannu bhayo ta bange ta,tapai ta khopi ko kabi ho ki kya ho

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suvas shrestha

    Tanka nath jee, 16 ana satya kura garnu bho. Reality tei ho. bichara hami nepali… sadai hatrya ra ko dar mai hune bhaiya hai.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sansar

    Tanka ji aafu bhalo ta jagatai bhalo afu hijada ta duniya hijada! saunma ankha futeko gorule sadhai hariyo dekcha….! blue diamond ko pratinidhi… duniyalai bhar…! prithivilai bojh!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • duka

    what type of comment?don’t write that type comment,whole world read it.kehi laaj chaaina.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Asabhya ko lagi yo site kaha hora???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Thakur

    Thank you Uvraj jee for your positive advice.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nepali kangres ko palama hamro desh nepal ma mahangi ra brashchari dherai bhayo tetimatara kaha ho ra? nadinalaharu bechera khayo lauda parasad jeu le, aba aam nepali jantale aasha gareka 6au prachanda jeu le naya nepal ko nirman garnu hune chha,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • grija babu aaba marcha gush khana napai pachi mardaina ta ?nadi bechana napaya lauda bechna napaya marne nai bho ni ani ahile samma desh banayo ta? abba tesh ko pachi lagne brashta chari haru pani marne bhaya ram ram ram

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • DNS

    Prosperous Nepal will be there, where the family members of 14000 Nepalese who were killed due to Maoist war, will have put a serious question to Prachanda, asking what was their wrong doing for their killing, what will be his answer. These people have kept quiet so far because of maoist terror and threatening.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Harke

    Yo kun harke aayo pheri

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • keshav ji,
    tapaile sahi bhannu bhayo.yasta yasta tuchha manuwa(tank naath) jasta naali ka kira harule nepali ko nagarikata liyeka chhan.ma ta bhanchu yasta sadeka nar pichas haru lai ya ta sudan ko darfar pathaunu parchha ya ta somaliya.
    aafno sadeko mansikata ko upaj sworup my sansar ma comment garera tesle my sansar lai nai jutho banayeko chha.baba tesko futna nasakeko aakhale dekhena prachanda le marksbaad ko naulo byakhya garera janayudha laai yo charan ma lyayeko.tesle dekhena nepal ko santi sthapana ma ahile sabai lok tantrik dal haru le kasari yek bhayera lageka chhan.yadi yo sarkar safal bhayera ramro sanga sambhidhan lekhyo bhane voli itihas bannechha.desha ko gaurab biswa samu aaunechha.testa pasu haru laai ke thaha.
    Finland

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • lalmani karki

    driver pani huna napaune??
    ke kura ho yasto?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Birkhe

    subash ji 13000 sabai kaha prachandale maareko ho ta ? Patra ptrika padhne garnus na. Andhyaro ma jhataro ta hannu hunna hou aafai tira po farkera aauna sakchha ta. Belai ma bicharnus hai.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madhavdai

    hijo ko antakari aja rastriya sena ko tauke ani des ko Pradan mantri sayd naya nepal ramri chalcha hola badai cha
    atankakai prachanda ji

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • manish spain

    tanka ji tapae kun desha ma janmnu bhay ko ho ra

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes