Comments on: सत्तारुढ दलहरुको साझा कार्यक्रम

By: kacho karkalo
बिगतमा घोडेटो र गोरेटोबाटोलाई राजमार्ग ठान्नेहरुका लागि रेलमार्ग,पहाडी राजमार्ग अनौठो र महात्वाकांक्षी लाग्नु स्वभाबिकै हो ।

रह्यो कुरा प्रचन्डको पलङको । तपाईं त्यो पलङ खरिदमा सहभागि हुनुहुन्थ्यो कि कसो । नत्र भए कुनै हाबा हौवाको पुष्टी नभएको कुराका पछाडि   परेर कुनै पत्रीकाले लेखेकै भरमा एकोहोरिनु राम्रो हो कि होइन ।

धन्यवाद । ।

मन परे हरियो, नपरे रातो   0  0

By: kacho karkalo
आजको यो राजनैतिक परिस्थिती श्रीजना हुनुमा मुख्य दोशी को हो त्यो बुझ्न बिगत तीन चारमहिनाको घ्रिणित राजनैतीक खेललाई हेर्दा थाहा लाग्छ नै । यही सत्ता राज्नीतिको जोडघटाऊ नहोस भन्ने चाहना जनताको थियो । तर त्यसलाई पूरानदलले नयाँ दललाई अबिश्वास गर्नाले जनताको चाहना धुलिसात पारे । यो अस्थिरताको जड खोज्ने हो भने कुन दल कती दोशी छ त्यो सहजै अनुमान लगाउन सकिन्छ । आफु र आफ्नो अस्तित्व रक्षाका लागि अगरमबगरम बखेडा झिकेर झिङे दाउ खेल्ने पूरानो चरित्र नै अहिले को मुख्य समस्या हो भन्ने बुझ्न गाह्रो छैन ।

आफु हरेक मोर्चामा असफल भएपछी नरहे बांस न बजे बासुरी भन्ने मनसायले केही तत्व धुरन्धर लागिपरेकोले यो बुझ्ने क्षमता माओवादिले प्रदर्शन गर्नुपर्दछ । लोकतन्त्र माओवादिको मात्रा पेवा हो भने जसरी अरु दलले हेर्नु बिरोधआभाशपूर्ण छ । एकले अर्कोलाई कसरी माथ् दिन सकिन्छ भनेर सोच्नाले नै उत्पती भएको हो । त्यसैले जब सम्म दलहरु बिच बिस्वासको बातावरण रहदैन तब सम्म निकासका निम्ती एकले गरेको प्रयत्न सफल हुँदैन । यो हरेक दलले बुझेका छ तर पनि बुझ पचाईएको छ । यो नै बिडमनापूर्ण कुरा हो । बिरोधका लागि बिरोध गर्ने प्रब्रितिले भोलिको दिनमा स्वयं आफुलाई नै समस्या आउने ऐतिहासिक सत्यतालाई लुकाउने प्रयत्न गरिदै छ यो ठुलो भुल हो ।

दलहरु बिच चुनावपछि अबिस्वासको बातावरणको बिजारोपण कस्ले गर्‍यो त्यो बुझ्नु जरुरी छ । त्यो गल्ती को माफ शायद ती धुर्तहरुलाई कसैले गर्ला । यहाँ अरुलाई असफल बनाउन पूरानो संसदिय चरित्रको खेल खिलिदै छ । यस्को मुख्य दोशी को हो त्यो खुट्याउनु पर्छ । हारिसकेपछी पनि आफ्नो परम्परागत नेत्रित्वमा नै शासन सता चलाएर जस आफु लिने सोचले निकै ठुलो समस्या लियो । सहयात्रि दलहरुबिचको यो स्तरको फाटो किन र कसरी कस्को कारणले आयो त्यो पनि हेर्नु पर्दछ । यो खेलको सुरुवात त्यही दिन भयो जुना दिन दुइतिहाइको प्राबधान लाई किल्चेर बहुमतिय प्रणालिमा गयो ।

जनताले सरकारबाट के आशा र अपेक्षा राखेका छन त्यो त सर्बबिदितै छ । तथापी यस्लाई मोडेर आफ्नो दुनो सोज्याउने राजनैतिक खिचातानीले नै बढो सन्देहास्पद भूमिका खेलेको छ । माओवादिको कुनै कमजोरी नै छैन भनेर ठोकुवा गर्न त सकिदैन तर पनि जे जती राम्रो कामको प्रयास गरेको छ त्यो धेरै समस्या र चुनौतिलाई चिर्दै गरेको छ । यस्लाई हेर्दा ऊ प्रती अबिश्वास गरिहाल्नु पर्ने देखिदैन । भोलिको दिनमा उस्को नेत्रित्वमा सरकार संचालन हुँदा कस्ले कस्तो भूमिका खेल्छ त्यसका आधारमा टिका टिप्पणी गर्ने छुट हामीसबैलाई छ ।

मन्त्रालय बढाउनु सरकारको खर्च बढाउनु हो । यो हाम्रो आवश्यकता र चाहना दुबै होइन । तर खर्चको अनुपातमा त्यसको उपयोगीता र उत्पादकत्व बढ्यो भने ठिकै मानुपर्ने हुन्छ । अनाबश्यक खर्च नियन्त्रण गरी भ्रस्टाचार नियन्त्रणमा कदम चाल्यो भने त्यो राम्रो हो । अनुत्पादक खर्चलाई नियन्त्रण गर्नु बर्तमान सरकारको अर्को चुनौती हो । गांठी समस्या पहिचान नगरि गरिएको टिप्पणी कोरा कागज सरह नै हुन्छ । एकोहोरो बिरोध मात्रै समस्याको समाधान होइन । त्यो त जस्ले पनि गर्न सक्छ ।

अन्त्यमा, प्रचन्डले देशकै अबिभाबकिय भूमिका निर्बाह गर्न सक्छन वा सक्दैनन त्यो भने प्रतिक्षा र चासोकै बिषय रहेको छ ।

धन्यवाद । । ।

मन परे हरियो, नपरे रातो   0  0

By: Jwala
लौन बा यो जेपी बाँदरले न आफुले गर्‍यो न आर्कालाई गर्न दिन्छ ,

मन परे हरियो, नपरे रातो   0  0

By: Sanju
चकचके जि,

माने एक्दमै हसाउनुभयो !!

मन परे हरियो, नपरे रातो   0  0

By: rytten
Maobadile UML lai Rajkhani Dinchu bhanera Jhukyaecha ni.

Rajkhani ta Baburamle po bhettayecha. Hana Kahile budhi aauncha yo UML bhanne haruko. Balla khais.

मन परे हरियो, नपरे रातो   0  0

By: RRS,Uk
नयाँ मन्त्री मन्दल बनेको छ । केही नयाँ अनुहार हरु छन भने कोही पुरना भ्रस्टचरी हरु नै मन्त्री भयक छन .

मओ बदी लाई माधव नेपाल जस्तो देश अनी डिमोक्रेसी को लागि लडेको बेक्ती लाई प्रेसिडेन्ट बनाउन गाह्रो भयो तर आज

१।० मोबाईल कन्ड का प्रमुख श्री ३ गुप्ता जी लाई प्रचन्ड जी ले सपथ गराउनु भो अनी चोखौनु भयओ .

२ रौतहट कान्ड का नाइके जसले ३५ भन्दा बडी माओवादी लाई एउटै चिहण बनाएे आज प्रचन्ड को सभाइ भन्दा पियरो भाई भय।

३। बिजय गछदर कांग्रेस मा गनयर फोरुम मा गयको आज माओवादी लाई सेन्ट झै बसायो ।

अनी अर्को कुरा माओवादी मन्त्री ले के पोशाक लगायर सपथ गरेछन कुन्नी? अनी फोरअंा ले त हिन्दी भाषा म नै होल नी होइन त !!

मन परे हरियो, नपरे रातो   0  0

By: RRS,Uk
नयाँ मन्त्री मन्दल बनेको छ । केही नयाँ अनुहार हरु छन भने कोही पुरना भ्रस्टचरी हरु नै मन्त्री भयक छन .

मओ बदी लाई माधव नेपाल जस्तो देश अनी डिमोक्रेसी को लागि लडेको बेक्ती लाई प्रेसिडेन्ट बनाउन गाह्रो भयो तर आज

१।० मोबाईल कन्ड का प्रमुख श्री ३ गुप्ता जी लाई प्रचन्ड जी ले सपथ गराउनु भो अनी चोखौनु भयओ .

२ रौतहट कान्ड का नाइके जसले ३५ भन्दा बडी माओवादी लाई एउटै चिहण बनाएे आज प्रचन्ड को सभाइ भन्दा पियरो भाई भय।

३। बिजय गछदर कांग्रेस मा गनयर फोरुम मा गयको आज माओवादी लाई सेन्ट झै बसायो ।

अनी अर्को कुरा माओवादी मन्त्री ले के पोशाक लगायर सपथ गरेछन कुन्नी? अनी फोरअंा ले त हिन्दी भाषा म नै होल नी होइन त !!

मन परे हरियो, नपरे रातो   0  0

By: Rata Makai
he rajan piyaro ycl ji, maile girija le ramro garyo ta bhaneko chhina, Prachanda pani Girija jastai bhayo, Eutai dang ko mula jasto bhayo baneko ho, hami janata Kunai party ko andha bhakta huna bhanda party ko kharab  activity lai ujagar garema party/Neta (le chahema) sudrana sakchha.

मन परे हरियो, नपरे रातो   0  0

By: अलर्क शिरोमणि
अरे, हार्ने भए पो दलित सलित खोज्नु पक्का हुनेमा कहाँ अरू नि? सबैले छोडेको बजेट पनि नहुने काम पनि नहुने निर्णय पनि गर्नु नपर्ने मन्त्रालय छन् नि हौ किन आत्तिनुभाको? हेर्नुहोला दलितको नाममा एकजना पक्का पर्छन् र तिनलाई नभए नि हुने मन्त्रालय दिइन्छ। पहाडमा भन्दा तराइमा दलित कम छैनन्। तराइको पार्टीले कसलाई मन्त्री दियो? दलित छन्? दलित मात्र होइन गरिब पनि छैनन्। समानुपातिकमा भाँडा माझ्दै गरेकीलाई छानेको भन्नु बेकार हो।

मन परे हरियो, नपरे रातो   0  0

By: Sherpa
यस्तो पनि हुँदो रहेछ,भ्रष्टचारी गछेद्दार क्या नैतिकवान भारतीय दलाल उपेन्द्र यादव क्या देश भक्त,वह वह वह

कामरेड प्रचंड परराष्ट्र मंत्री त भारतीय दलाललाई जिम्म लगाउनु भएछ नि कतै १९५० को सन्धिलाई नै माथ्ने

भारत संग अर्को सन्धि गरेर राष्ट्र र राष्ट्रीयता नै गुमाउनु पर्ने त होइन/

ए वाई सी एल,जनतालाई बिस्वाश दिलाउने मौका यही  बेला हो बिगत का भ्रष्ट्चारिहरू कामरेड प्रचण्डको मंत्री मंडलमा समाबेस छन ,तिनीहरुको भागमा वा अंतर्गत को मंत्रालयमा बारम्बार छडके लगाउनु, यी फोरोमका

गच्छेदार,उपेन्द्र यादव भन्ने जन्तुहरू कुहिएर सडेका सिनुहरू हुन,यिनिहरू पुरा का पुरा गन्हाएको जन्तुहरू हुन यिनिहरूले पाएको मंत्रालयहरुमा ख्याल गर्नु /

मन परे हरियो, नपरे रातो   0  0