मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दिपक बाहिरिए, मेडलको आशा सकियो

    अपडेट: बेइजिङ ओलम्पिकमा नेपालका आशावादी खेलाडी दीपक बिष्ट आफ्नो दोस्रो खेलमा पनि पराजित भएका छन्। कास्य पदकका लागि चीनका जु गाओसँग भएको खेलमा पनि पराजित भएपछि नेपालको मेडलको आशा सबै सकिएको छ। तेक्वान्दोको ८० केजी तौल समूहमा दिपक यस अगाडि इरानका हादी सइबाट उनी पराजित भएका थिए।

    विश्वविजेता हादीका सामु दिपक कमजोर देखिएका थिए। उनले एक अंक पनि जोड्न सकेनन् भने हादीले ७ अंक प्राप्त गरे। दिपकले पनि आक्रमण जारी राखेका थिए । तर उनको केही लागेन। भियतनाममा गत नोभेम्बरको छनोट खेलमा उनैले दीपकलाई पहिलो स्थानमा पुग्नबाट रोकेका थिए।

    हादीको हाइकिक राम्रो थियो, दीपकले एट्याक गरे पनि त्यसमा पनि ‘काउन्टर एट्याक’ बाट हादीले नम्बर ल्याए। हादी विश्व छनोट खेलमा असफल भएपछि एसियाबाट छानिएका हुन् । लगातार दुइ एसियाली खेलमा कांस्य र सार्कस्तरमा लगातार तीन स्वर्ण्र पदक जितिसकेका दीपकले कास्य भए पनि एउटा पदक नेपालका लागि ल्याउन सके ओलम्पीकमा नेपालको एउटा भए पनि पदक हुने थियो भन्ने कामना अब कामना मात्र भयो। तर पनि माइसंसार मार्फत दिपकको लागि प्रार्थना र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद।

    No related posts.

    108 comments to दिपक बाहिरिए, मेडलको आशा सकियो

    • Prasant

      its as usual but any way nevermind, he is a great player and i hope he will be be playing for all the nepal and Nepalese. But i’m afraid that he might feel shame of the performances in olympics game. I would like to congratulate him , representing Nepal and Neplese in front of the world.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biru B.K.

      nepal ma pani khel mantralay cha ra. i have daut. this is not at all our distric level game. this is Olympic Games OK.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sajan

      We should compete in taking bribes, if there is any tournament of this kind, then we are sure to get the Gold, silver and the bronze. Honestly Nepal is a country where the corruption is so high and the 52′s are to be blamed in terms of corruption…. what good can u expect from people who are so corrupt and least bothered about there country’s development….

      Sajan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gapas ,Bermuda

      मुखमा हान्नु जस्तो ….
      धन्न हारेपनी नेपाल नै फर्केकोमा बधाई छ ..
      हुन त च्इना तेती धनी होइन क्यारे नेपाली नेता र खेलडी को लागि नत्र ।।।
      बधाई छ त्यो कोच को कोतामा बेइजिङ जाने नरपिसाच नेतालाई …
      थुक्क लाज सरम पछेका थोत्रा नेताहरु …
      अब नयाँ नेपालका प्रचन्ड दम्पती ले चाइनामा गएर
      के भन्ने होला ……
      एसमा पनि ठुलो सडन्त्र हुन सक्छ..
      पख्ह्नु होस् न प्रचन्ड फर्के पछी भन्न सक्छन ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Lakhe, Labour

      Dipak matra hoina. Sabai waihyat, khideu Kheladi lai Olumpic ma pathaune nai hoina Kya. Official, tyasma pani Mantri ra uska aase paase pathaya pug6. Ra ei sara khaideu kheladi ma hune kharch, desh bikas ra Badi pidit ma kharch garnu parchh. Aafno Ghanti hernu paryo ni, sathi ho. Nepal le yesto waihyat khel ma lagani nai garnu Bekar 6 .

      Thank you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मनिष जि ! यथार्त लेख्नु भो ।
      राष्ट्रिय स्तरको खेलाडिले पाउनु पर्ने सुबिधा कुन हद सम्म उपलब्ध गरायको छ नेपाल सरकारले ? त्यो त सबैको सामु छर्लङग नै छ ।
      बिभिन्न कठिनाई लाई सामना गरेरै पनि त्यसरी ओलमपिक जस्तो खेल मा नेपाल को तर्फ बाट स ह भा गि भयर त्य त्रो प्रयास गर्नु नै हाम्रो लागि कम्ती गौरब को कुरा होइन ।
      खेल खेल्ने ले कि जित्छ कि हार्छ । यस् पटक हार भो त के भो !यो नै सम्पूर्ण त होइन ।जिबन को यक हिस्सा न हो ।भोली त बाँकी नै छ । यहाँ थुप्रै थुप्रै भोली छन ।अब आउने भोली हरु मा राष्ट्रिय स्तरका खेलाडिहरुले अन्तरराष्ट्रिय स्तरमा गयर जित्न को लागि नेपाल सरकार ले आजै देखी ध्यान दियर खेल जगत मा युबा पिढी लाई उत्साहित गर्न सोही अनुरुप योजना तर्जुमा गर्न सकोस ।
      नेपालको काठमान्दौ बाहिर को ठाउँ त बा ता ब र णि य दृष्‍टि कोण ले राम्रो छ तर काठ मान्डौ लाई हेर्दा त क्बा क्बा रुनु पर्ने स्थित छ ।यही काठमान्डौ मा नै जनघनत्ब अत्यधिक छ ।( अत्यधिक बाल्-बालिका ,भोलिका राष्ट्रका कर्णधार )
      हेर्नुस् त ! काठमान्दौ को बिधालय -कलेज को बिजोग ! कहाँ खेल्छन केटाकेटी ? कहाँ खेल्छन बिद्यार्थी हरु ?
      खोइ खुल्ला चौर ? फेरी खेलेर पो के गर्नु !दौड्दा स्या- स्या भयो भने कस्तो हाबा मा श्बास फेर्ने ? आदी – आदी यो सब सम्झदा त ति हाम्रा नेताजी हरु लाई ———के गर्ने ! कती स ह ने ! कती खप्ने !
      देश को हालत दिन प्रती दिन हरेक क्षेत्र मा गिर्दो छ -बिग्रदो छ । हाम्रा नेता जि हरु को चाँही कुर्ची र स्बार्थ कै लागि समय बर्बाद भाईराख्या छ ।
      मिल्न सक्नु हुन्न बहा हरु देश को लागि । हामी भने छाट्पट्टी सक्यो ।
      जब सम्म देश को राजनीतिक स्थिती ले साकारआत्मक गती लिदैन तब सम्म देश को हरेक क्षेत्र को बिकास ले पनि साकारआत्मक गती लिना सक्दैन ।
      देश हाक्ने त यिनै राजनीतिज्ञ हुन । खेलाडी , बिद्यार्थी सबैलाई राष्ट्र ले हुर्काउछ । राष्ट्र लाई राजनीतिज्ञ ले हाक्छ ।
      जब हाम्रा राजनीतिज्ञ हरु नै धरमर गर्दै खुटा टेक्दैनन भने यिनले हाकेको देश पनि त्यसरी नै धर्मरिने भो ।
      अनी यहाँ कस्ले कुन क्षेत्र मा ठोस् रुपले योजना अगाडि बढाउने !
      पद र कुर्ची कै स्बार्थ मा लोभि हुँदा यिनको शरीर भित्र को हड्डी पनि लल्याक्लुलुक हुन लागिसक्यो ।त्यसैले त बिदेशी र भारतीय बिस्तार बादी हरु को अगाडि पुग्ने बित्तिकै सास्टाङ्ग दण्डवत भाईहाल्छ यिनको शरीर ।
      बहाहरु निरोगी नभय सम्म यस्तै हो सबै तिर सबै क्षेत्र !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Deepakey le hami lai thangna ma sutayo.. :(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drishya

      The most important thing is he tried his best. This time he couldnot but hope some other will get medals in next olympic…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dukhi nepali

      k ho k ho!nepali ko eauti asa deepak bista le harechan… nepali ko bhagya nai khoto 2004 ma sangina baidya le champion sanga bhidnu paryo yaha pani tehi bhayo deepak bista le champion sanga nai bhindnu paryo…. afghanistan ko euta thito le pani medal layo nepali la chai aloo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kemal

      dipak bista already lost by chinese player Guo zhu. in that category iran won gold italy silver and usa and china bronze

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanju

      नेपालले त “उपप्रधानमन्त्री” भनाउदो खेलमा त विश्व रेकर्ड राख्यो रे नि !
      एउटै खेलमा तीन-तीन वटा “गोल्ड मेडल” !!

      यसरी देशको नाम राख्ने खेलाडिहरु चाँही
      बिद्याबारिधी भटट..राई
      व्हाम्म खामदेब गौतम
      फोरमेन्द्र जा..धब

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wai-Shyal

      वाइ श्याल लाई ओलम्पिक मा पथयो भने त कम्तिमा पनि एअर राइफल र शूटिङ मा त पदक पक्कै ल्याउछ होला है साथी हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya thapa

      अर्को पटक प्रचन्ड लाई GAME मा पटहुण हुन्न साथीहो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrestha uk

      nakhe nakha kam ko pani wasta nagari dipak ko khel hernu bekar bho
      was not interesting at all what so ever. sorry i wasted my time for that poor me
      never again ani sadly i could not fly nation flag

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrestha

      so poor performance overall indeed

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrestha

      not good enouhg at least he is made enoughmoney staying so many days. including his coach hoina dipak le kheldai jane jasto lagena he never attacked not like player i could do that better way

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shrestha

      bronze ma bhidne hoina bhidera pani sapana khattam bho chinese sanga.
      actually ki e nepali lai talab diyar kheluna lanu paryo uta neta ko wahiro so its waste of money. hoina i have never seen fighting such worse in such competative game. he did not deserve to go to chine he should be learning at ktm not good enoout. punch po dina jachha ani with no points what a shame

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mandavi

      Deepak Bisata lai haraunele gold medal jitko cha. sayed aba dipak bistale bronze ko lagi compete garna pauncha. Wish Deepak for the Bronze.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ek Nepali

      Aaba hare pachi k garne. aarko olympic ma lyanchan ki?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वास्तव

      oh no!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खेलको तयारी गर्नु भन्दा चाइना ओलम्पिक मा को को नेता क आ श्रीमान श्रीमती जाने को को एक्लैइ जाने अनि कस् कस्ले कति कति भात्ता पाउने कुरामा पुरै नेपाली खेलकुद लाई अल्झए अनि अहिले कसरी जित्छन त बिचराहरुले ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mind it!!

      ***Dhatteriki***

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS ,UK

      फेरी पनि हरे दिपक ले ६-२ ले चाइना क ज्हु संग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu ram khanal

      i know he loss again

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepakj Bista ko haar ma pani hamile garv garne thau chha…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS ,UK

      अब को १० मिनट मा दिपक चाइना को ज्हु संघ भिडदै छन आउनुहोस् उन्को जित को कामना गरौ
      राम
      यू के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      ओलिम्पिकमा गोल्ड आशा गरु अब को अर्को ओलम्पिकमा आरु दीपक बिष्ट जस्त्इे आशा लाग्दो खेलदी हरु को सन्खय पनि होउस् सबै भन्दा खेल को राम्रो रेजल्त पाउन हाम्रा नेताहरु खेल प्रेमी हुनुपर्छ खेलादी हरुको राम्रो भबिस्य हुनुपर्छ अनी मात्र गोल्ड को आशा गर्नु पर्छ अनी सबै नेपाली हरुमा खेल को लगब पनि हुनु पर्छ/

      anish saru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek gorkhali

      जे नहुनु थियो त्यो भयो । अब अर्को पटक जित्ने लक्ष्य लिएर तयारी गर्नु पर्छ । बितीसकेको कुरा लाई अब कोट्यर हुनेवाला केही छैन । के गर्ने ? नेपाली को भाग्य यस्तै रहेछ भनेर चित्त बुजाउनु पर्छ । बरु दिपक लाई हौसला दिनु पर्छ । अर्को पटक को लागि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aryan

      हाम्रा वाइ स्याल हरूलाइ पठाउने की तिनीहरू त हान्नमा निकै अगाडी छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jumla

      कास्य पदक त होइन हास्य पदक चै अवस्य पाऊछ |
      एक अंक लीन नसक्नु भन्यापनि हुन्छ??!! यो दोस कसलाई दिउं? खेलाडीलाई की प्रशिक्षयकलाई की देशलाई ?

    • yubraj

      के भाको हो नि यस्तो नेपाल मा कुनै खेलाडी ले पनि पदक ल्याउने भएनन हैन त अझै अलिकती आस त छ हेरौ के हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      आश्चर्य किन लाग्नु पर्‍यो र ?? केही गर्ला भन्ने आशा त गरेकै थिएन। यो मेहनत नपुगेको हो नकी भाग्य को दोष!! अब कुनै दिन एउटा पदक कसैले दानमा दिये हो नत्र यो पदक विहिन ओलम्पिक यात्रा जारी नै रहनेछ। ५० बर्षमा एउता पदक पनि जित्न नसक्नुलाई हामीले अब चाँही गम्भिर रूपमा लिनु पर्छ, अफगानिस्थानले त एउता पदक जिती सक्यो, अब त नेपाली खेलाडीहरुलाई लाज पनि लाग्नु पर्ने हो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      nepal lai nai kati badluck lagne rahecha . tyo deepak bista sanga khelne le athens ma gold medal jiteko thiyo re. tehi sanga parnu parne nepal ko bhagya nai khoto raicha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak adhikari

      As my sons has holidays, I left them in front of TV to watch the games as our star is playing today then I left for office. After hearing from them he has loosen the game. It’s so panic for me.

      Deepak/Kathmandu Plaza

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सारै दुखकाे कुरा हाे ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Kosis gerney hoo – Haar Jeet bhaneko bhindai kura hoo.
      Game maa improve huna pani country developed hunu jaruri cha.koi koi manis maa matra bisista shakti huna sakcha jasto American swiming player maa dekhiyo.

      asha garau bholi ko din maa nepal lay pani olympic maa ramro sthan hasil gerne cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh

      woh no what a sad news

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      दिपकलाई हराउनेले स्वर्ण पदक जितोस………..
      यो कामना हादीको लागि होइन दिपकको कास्यको लागि!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju Gurung

      दीपकले कास्य मात्रै ल्याउन सक्यो भने पनि हाम्रो लागि सन्तोषको कुरो हो। नेपालको तेक्वान्दो दोजाङ्को स्थिती हेर्ने हो भने दीपकको खेल हामीले पाउनु पर्ने स्तरको भन्दा अली राम्रो छ। दीपक भाईलाई हामीहरुले कोरियाबाट बिदाइ गरी पठाउदा प्रशस्त शुभकामना दिएका थियौं , अवस्य केही राम्रो नतिजा पाइएला नि। नत्र अब उनका पछी भएका अरु खेलाडिहरुलाई आशा गरौं। त्यस अघी तेक्वन्दोको लागि हामीले दिएको सुबिधाहरु कस्ता रहेछन एक्पटक हेर्नु पर्ला।

      सून्नमा आउँदा दीपक र उनका कोचले नेपाल तेक्वन्दो एस्सोसियनका अध्यछयसँग एकपटक पनि भेट नै भएको छैन रे । देशको सब्भन्दा बढी गोल्ड मेडल पाउने संभाबना भएको खेलाडिको कत्रो लापर्बाही हेर्नुस् न।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • King

      हैना,बरु तेक्वान्दो को सत्ता खुट्टा तान प्रतियोगिता माँ भाग लेको भये स्वर्ण पदक औथ्यो |आफुले जान्ने खेल माँ भाग न लिएर अरु माँ भाग लियेपछि???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      Maile ta bhanekaithiya ni satile sarapeko desh risult pani yastai hunchha bhanera.Thikai6 hare pani k garne aaba bronze medal ko lagi bhidne hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra

      Dherai dukha lagyo
      but i hope he will win bronze medal
      let,s cheer for him

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suncyan

      sad news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhay

      Ramro Training Bhayena, Diet Pugena and Pathaune le Ramro Kheladi Chanera Pathaune Kaam Garnu Paryo aainda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree

      आज मलाई नरमैलो लगेको छ किनकी दीपक नेपालीको आशा थिय
      श्रीधर आचार्य DIvharna-4 अर्घाखाँची

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shree

      आज मलाई नरमैलो लगेको छ किनकी दीपक नेपालीको आशा थिय
      श्रीधर आचार्य DIvharna-4 अर्घाखाँची

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur marasini

      i watched the match ..
      he couldn’t score a single point . buy anyway he is Nepali and we all are proud that he was went to Olympic on his own effort .. no by wild card

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikash

      ko ho t yo deepak hattiko mukha ma jira ? manche bailo vayeta jaha pani jitincha, nepalele olympic ma medal paune vankeo gynendra pheri king june barabar ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjib

    • आजको Preliminary Round 16 को तेक्वान्दो म्याचमा हाम्रो दीपक बिष्ट र ईरानका हादी सैइ बिच भएको भिडन्तमा हादीले पहिलो राउन्डमा १ अंक (Offensive Kick 1 point), दोस्रो राउन्डमा तीन अंक (Offensive Kick 1 point, Defensive Kick 2 point), र तेस्रो राउन्डमा फेरी तीन अंक (Offensive Kick 2 points, Defensive Kick 1 Point) गरी जम्मा सात अंक ल्याइ ल्याइ Quatarfinal को लागि छनौट भएका छन भने हाम्रो दीपकले यो म्याचमा एक अंक पनि ल्याउन सकेन । यो हारले ओलम्पिक्स् बाट नेपालले अब कुनै पदक ल्याउने सपना प्राय समाप्त जस्तइ भएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very sad news yar k garne afganistan jatiko pani bhayena ba

      d luck for best deepak. may be next time in londen . from Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bad luck iran sanga pareko le first ma . next time in london ma ok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • very sad news yar k garne afganistan jatiko pani bhayena ba

      d luck for best deepak. may be next time in londen . Germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sba

      yauta padak ko aasa lageko thiyo,, tara bhagge nabhaypachi yestai ho……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • We are sad to know this news of defeat! But, we should not blame Deepak, he did his best, but in sports win and defeat is the part of game.

      The player who is getting 25 US dollar per day even during Olympic, cannot manage even diet. So, if we blame him for being defeated, it will be unjustice to him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      k ho aachamma bhayo ni hainata..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      ke ho yesto aachama babaiii

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran,sydney

      thikai cha ni ta sathi ho, aakhir world champion sanga na hareko ho. aba kasya padak lyaula ni ta dipak ji le

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pardeshi

      दिपकको दाइत भनेको खैनी (मलुव खैनी) हो। मलुवा खैनी खाएर पदक ल्याउछ भनेर विश्वाश गर्नु नै हस्यस्पद छ। बरु चिबे नेपालले के गरेर आयो, लउन uttam फोन गर्नोश, केही नभये पनि बुढी झुमासँग भिडेर केही मेडल ल्यायो कि, काश्य पदक ल्याउन बेर chhaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      oh sad news !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I don’t feel anything bad ‘coz it is as usual for Nepalese team. It was expected and it will expect and same in the future. They have gone for digest some public money rather than playing sports. Everybody must be aware of who was the leading team member and in what circumtances he has gone there. Great shame for Nepal and Nepali.Even Afganistan can won some medal what’s wrong with Nepal?????????? All sports councils and body must fired immediately and start from fresh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुन त ‘फाइट’ खेल्नलाई पहिले टन्न ‘डाइट’ खानु पर्छ । तर हाम्रा दीपकले त्यसरी डाइट खाएका थिए होल त? यहाँ डाइट भनेको Olympics सुरु हुनु एक हप्ता भन्दा अगाडि देखी बोतलका बोतल हर्लिक्स खानु भनेको होइन, एउटा खेलाडीलाई आवश्यक पर्ने क्यालोरी सहीतको ‘ब्यालेन्स डाइट’ खानु भनेको हो । जब सम्म खेलाडीलाई राम्रो सँग निरन्तर प्रशिक्षण, कोचिङ, ब्यालेन्स डाइट र खेलाडीहरुको मनोबल बढाउने काम राज्य बाट हुन सक्दैन तब सम्म न त खेलाडीहरुको नै कुनै भविश्य सुनिशचीत हुन्छ, न उनिहरुले कुनै पदक जित्न नै सक्छन । भोको पेटले पदक ल्याउंदैन …!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I don’t feel anything bad ‘coz it is as usual for Nepalese team. It was expected and it will expect and same in the future. They have gone for digest some public money rather than playing sports. Everybody must be aware of who was the leading team member and in what circumtances he has gone there. Great shame for Nepal and Nepali.Even Afganistan can won some medal what’s wrong with Nepal?????????? All sports councils and body must fired immediately and start from fresh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajeev CHINA

      live herda aasha thiyo tara k garnu time nasakidai out 7-0 haha dhukh ko kura .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudhir marahatta

      Any way he is a best playar of Nepal. Deepak may be you will win one day.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AS

      It was a very disappointing fight. Hadi was able to score 7 points within 1-2 minutes and so the fight was stopped.

      Dipak did not attack at all and was just trying to defend when Hadi attacked. Hadi was really good.

      I hope Deepak will be able to do better if he gets to compete again for bronze.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • we must be proud of what Deepak did, At least he tried.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJENDRA BAN

      GAME IS ALL ABOUT WIN OR LOOSE BUT I APPRECIATE DEEPAK EFFORT COZ ITS EASY TO COMMENT ALL THESE THINGS. SOMETIME WE NEED LUCK TOO. WE MUST BE GLAD THAT HE TRIED AT LEAST.
      RAJENDRA BAN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jange

      dhet teri

      No coment

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha

      dukha lagyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drishya

      sad news!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek gorkhali

      यत्तिको दु:ख त मलाई कहिल्यै लागेको थिएन । आज मेरो आँखा त बिहानै देखी फरफराको थियो । यस्तो ब्याड न्युज पढ्न पर्ने रहेछ यार ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh(sydney)

      Dipak jee haresh nakhanus bronze medal aucha aucha………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesshab

      aaba nepali le bujhanu paro ni ta yaso khelkudma pani bajet chhutyaunu par6 bhaner bina bajet kasari kheladi paida garne

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kadam

      very sad news.
      Kumar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      its sad news…one cannot dream of Olympic medals just because of a good player, the systems in which a player can train and make himself competitive should be up to date and fair. Hope the spirits of Deepak keeps high and it inspires all other athletes and the out of date Nepal Olympic Committe starts preparation for London Olympics 2012

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jyotin

      at now best of luck hadi for deepak…. fighting for third place

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aman

      sabai lai pahila dekhi nai thaha bhayeko kura ho.
      this is not a big thing and first time, jst we were in day dream and now we see the reality. that’s all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Its really sad news. I think we should appreciate what he tried. Unless and until, the authority responsible doesnot embrae the fair play, only players like Deepak cannot do anything alone. Hope, his spirits are high and his spirits can take all of hihger next time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • murari

      Very good performance as per nepali standard and stamina.keep it up.we wish you for bronze.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwar g.c.

      मलाई त लागेको थियो केही गर्छ है दिपक दादा ले भनेर तर खै हामी नेपाली को भाग्ये नै यस्तै रहेछ ।
      साथी हरु दु:ख मन नगरु यो त खेल नै हो …….

      इश्वर जि सी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh ji

      olympics newsko lagi dhanyabad
      hamro sapana chknachur bhayo
      tar pani tapaile bhaneko jasto
      deepakle kansya padak ko lagi bhidna mauka paos.

      Shubhakamana

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anita

      oh!! so sad news…with him, our hope is gone…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नया नेपालका नया नेतृतोले खेलको मर्म बुझ्न र खेलको आबश्यक्ता नबुझे सधै यस्तो लज्जास्पदहार सहनु पर्छ र खेलाडिहरुले पनि युद्दमा फसेको अफगानिस्थान जस्तो देशले गरेको प्रगतीको बाटोको सिको गर्नु पर्छ।
      अधिराज राई “प्रकाश”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      Oh so sad news

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santu

      very good performance as per the Nepali standard and stamina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • So sad !!
      Tar aasha garum Deepak le kansya padakko lagi bhidne avsar paos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bisal

      7-0 ko sarmanaak har.hope for third prize.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal sharma

      dukha ko kura

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak (S.Korea)

      Now what to write? Everything finished.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS ,UK

      होपे जी
      पदक ल्याउनु मात्र ठुलो कुर होइन देश को शिर उचओ हुने गरी प्रतियोगित मा शाहअभागीता जनौनु पनि राम्रो कुरा नै हो । एक चोटि हरियो भनेर खुट्टा नै उचल्ने होइन अर्को चोटि हाम्रो दिपक भाई ले मेडल अबशय नै जित्नु हुने छ .
      दिपक जी लाई देश को लागि खेल्नु भयको मा धेरै धन्यवाद
      राम
      यू के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      होप जी, दीपकलाई होइन सरकारलाई लाज लाग्नु पर्ने हो । नेपालमा तेक्वान्दोको प्राक्टिस गर्न समेत दीपकलाई अर्का साथी थिएनन । जे कुरामा पनि निरन्तरता चाहिन्छ र खेलको बिषयमा पनि सरकारले ब्यबस्थित गरी, खेलाडिलाई निरन्तरताको बाटो बनाइदिनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      जती मेहनत यि चाइनिजहरुले गरे त्यस्को आधी मात्र नेपाली खेलाडीले गर्दा हुन त नेपाल अहिले एक दुई स्वर्ण पदकको हकदार भईसक्थ्यो। मलाई चाँही यो सरकार को दोष भन्दा पनि ब्यक्तिगत खेलाडिको दोष बढी लाग्छ। नपत्याये हेर्नुस् पदक तालिका, नेपाल जस्तै अब्यवस्थित,गयगुज्रेको अर्थतन्त्र भएका देशहरुले पनि पदक ल्याएका छन। ५० बर्षमा शुन्य पदक , यो कसरी सरकार या ब्यवस्थापनको मात्र गल्ती हुन सक्छ?? खेलाडीमा त्यो जित्ने इछ्याशक्तीको कमी अनी देशप्रती जिम्मेवारीको अभाव अनी राष्ट्रप्रती को गौरवमा कमी को कारणले यि खेलाडीहरु कहिल्यै उभो नलागेका हुन।

      अब सहभागीतामै गर्व गर्ने मित्रहरुलाई त बधाई दिन बाहेक के नै गर्न सकिन्छ र ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man bahadur lama

      “दिपक बिष्‍टको हार होइन सारा नेपालीक हारहो।”जब पर्‍योराती अनिबुढी ताति भन्‍नै झै जब ओलोम्‍पिक गेम
      हुनलागेपछि मात्र टेनिङ रअरुबेला सरकारले नहेरेपछि कस्‍को के लाग्‍छर?सरकारले ए.स.लसीमा नेपाल बोडफस्‌
      भए पछि जुन सुकै देशमा गएर अध्‍यनगर्न पाउछ।यसरी नै खेलजगतमा पनि सरकारले हेरेको भए के दिपक बिस्‍ट
      ले हार्नु पर्थोहोला र?आगामि दिनहरुमा सरकारको ध्‍यान खेल मैदानमा पनि जाओस्‌ यहि छ नयां नेपाल लाई
      शुभाकामान ….

      मान बहादुर लामा ,हाल ईराक बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS ,UK

      अब को १० मिनट मा दिपक चाइना को ज्हु संघ भिडदै छन आउनुहोस् उन्को जित को कामना गरौ
      राम
      यू के

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yuba

      नयाँ राजा ????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kushal Attreya

      क्या हसौनु भो किङ जी । हारले द्रबित भयको हृदयलाई । तर ठीक छ हामीलाई चदिको गोल्ड मेदेल चहियको पनि छैन।
      कुशल आत्रेय

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mah

      ha ha ha ha ha haa aha hahahahhahahahh
      haina kati hasako ?
      marnai laage

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      र फेरी पिन हारे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RRS ,UK

      फेरी पनि हरे दिपक ले ६-२ ले चाइना क ज्हु संग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sham

      िकन र , हादीको लािग पिन कामना गर्दा तपाईंको के िबग्रन्छ र ?
      पैसा त लाग्दैन होला िन ?
      यो त Olympic spirit भएन नी !

      तर दुर्भाग्य , िदपक फेरी हारे ।
      तर केही छैन , he has at least tried !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aman

      saathi,
      aarko patak pheri deepak lai nai kina pathaune ni,
      aaru koi nai chhainan or hudainan ki kya ho nepal ma. hajur le ta nepal ka neta haru jastyo jati patak hare pani chunab ladna paune ra mantri pani huna paune. ha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bekar bho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mah

      hahahhahahhahahhahahahh ek dam thik bhannu bho aryan ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakchake

      कास्य होइन हास्य पदक आउछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from malaysia

      फेल्प्स । जसले एउटै ओलम्पिकमा यति धेरै स्वर्णपदक हात पारेर नयाँ रेकर्ड कायम गरेका छन् । माइकल फेल्प्सको पेट चानचुने खानाले भरिँदैन रे । उनी दिनको १२ हजार क्यालोरीयुक्त खाना खान्छन् रे । जबकि औसत एकजना पुरुषका लागी चाहिनेभन्दा पाँचगुना बढी क्यालोरी हो रे ।

      उनको ब्रेकफास्टमा चिज, साग, गोलभेँडा, तारेको प्याज हुन्छ रे । साथै, तेल-अन्डा-चुक आदि हालेर बनाएको रसका साथ तीनवटा तारेको अन्डासहितको स्यान्डविच खान्छन् रे । त्यसैगरी, दुई कप कफी, पँाचवटा अन्डाको अमलेट, एक कचौरा मकैको सुप, तीन ‘स्लाइस’ पेन्च टोस्ट, चक्लेट हालेको तीनवटा प्यानकेक पनि उनको ब्रेकफास्टकै आइटम हुन् रे । फेल्प्सको लन्चमा एक पाउन्ड पास्ता, दुईवटा ठूलो नुन हालेर धुवाँमा सुकाएको सुँगुरको सपेटा, पाउरोटी र चिजको स्यान्डविचका साथ एक हजार क्यालोरी भएको इनर्जी डि्रङक हुन्छ रे ।

      यसैगरी, डिनरमा एक पाउन्ड पास्ता, ठूलो पिजा र एक हजार क्यालोरीभन्दा बढी क्यालोरी भएको इनर्जी डि्रङकस् हुने गर्छ रे अब हाम्रो दीपकलाई पनि यस्तै खाना कसले उपलब्ध गराउला सोच्नेकि????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker