आज पूरै ११ दिनपछि पहिलो पटक कम्प्युटर अगाडि बसेको छु र यी अक्षर टाइप गर्दैछु। तपाईँहरुले कतिको महसूस गर्नुभयो कि भएन, थाहा भएन। तर विगत १२ दिनदेखि म यहाँ थिइनँ। म गएको थिएँ निकै टाढा, मनको अपरेसन गर्न। एसएन गोयन्का र भीमवर सिंह थापाले गर्नुभयो मेरो अपरेसन र आज केही घण्टाअगाडि मात्रै म फर्किएको हुँ।
काठमाडौँमा जुन दिन प्रधानमन्त्रीको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन थियो, अगस्त १४ तारिख, त्यही दिन मध्याह्नदेखि म इन्टरनेट, इमेल, टेलिफोन, मोबाइल, टिभी, रेडियो- सम्पूर्ण सञ्चारमाध्यम र बाहिरी संसारसित मेरो सम्पर्क विच्छेद भएको थियो। रातभर अनि बिहान ४, ५ र कहिले त ६ बजेसम्म पनि इन्टरनेटअगाडि बसेर ब्लगमा रमाउने नशा चढिसकेको मलाई ती सबबाट एक्कासी टाढा रहनु निकै गार्हो र एक किसिमले रोमाञ्चक अनुभव पनि थियो।
अनि त्योभन्दा रोमाञ्चक थियो मनको अपरेसनको अनुभव।
यी दिनमा ब्लग अपडेट गर्नका लागि साथी कृष्ण र मैले गरी १२ दिनका लागि दिनमा दुई वटा ब्लग आफै अपडेट हुने गरी २४ वटा ब्लग तयार पारेको थिएँ। तर ती जहिले अपडेट भए पनि केही फरक नपर्ने खालका ब्लग मात्र हैन, माइ संसारका पाठकहरुका लागि तत्कालका घटना तुरुन्त थाहा पाउने इच्छा पनि हुन्छ। त्यो व्यवस्था मिलाउन भने निकै गार्हो भइरहेको थियो। तर साथी दीपकले पनि त्यसमा धेरै सहयोग गरिदिए। यी बीचमा तत्कालका घटनाका जति पनि ब्लग अपडेट भए, सब उनकै र अर्का साथी उत्तमको कारण भएको थियो। त्यसैगरी कमेन्टहरु मोडरेट गर्ने काममा सहयोग गर्ने साथी प्रमेय र उत्तम साथमा बिना सूचना ब्लग लेखी सहयोग गरिदिने ZZ, दीपेश अनि मेरो अनुपस्थितिमा पनि माइ संसारलाई साथ दिनुभएकोमा सबै पाठकलाई पनि धन्यवाद।
यत्रो दिनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरुका बारेमा मेरो ज्ञान सून्य भएकोले यी सब कुरा बुझ्न र भिज्न केही समय लाग्न सक्छ। त्यसपछि ब्लग नियमित हुनेछ नयाँ जोश र जाँगरका साथ। अनि तपाईँलाई मेरो अनुभव पनि त सुनाउनु छ।
धन्यवाद !


hajur maile euta kura rakhaun bahnera ho
hernus na Hijo ko kantipur daily ra aja ko annapurna post
Kantipur yesterday wrote prachanda sanibar china gayaka thiye
annapurna today wrote rastrapati dr yadav sunsari gayaka thiye
kina respect garera janubhayo lekhnu ma kehi ramro hune thiyena ra? timi bhanda tapain hajur bhanera bigrane kehi thiyo ra?
मन परे हरियो, नपरे रातो
0
0
Jane ni Dolpa tira
मन परे हरियो, नपरे रातो
1
0
उमेशजी राम्रो गर्नुभएछऽ
विपश्यना नगर्नु भएका अन्य साथीहरु-
साथीहरु सूनेको कुरामा मात्र नलाग्नु होलाऽ पहिले आफू विपश्यना गर्नुस् अनि अरुलाई भन्नु होलाऽ त्यो राम्रो हुनेछ। यदि कोही साथीहरुमा विपश्यना गर्ने इच्छा जाग्नु त्यो महत्वपूर्ण कुरा होऽ त्यस बारेमा बुझ्नको लागि http://www.vri.dhamma.org/ यो website हेर्नुहोलाऽ धेरै कुरा थाहा पाउनु हुनेछ । अर्थात् ज्योतिभवन कान्तिपथ वा धर्मशृङ्गऽ मुहानपोखरी (014371655)मा पनि सम्पर्क राख्न सक्नुहुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
for dhamam course in kathmandu
http://www.dhamma.org/en/schedules/schshringa.htm
मन परे हरियो, नपरे रातो
0
0
लैान यो विपश्वायन गर्न कहाँ सम्पर्क राख्नु पर्छ ? कसैलाइ जानकारी भए कृपया बताइ दिनुस है ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
pakkai pani dhyan garna gaye jasto chha
मन परे हरियो, नपरे रातो
0
0
yo kasto operation ho?
kura bujiyena
मन परे हरियो, नपरे रातो
0
0
wellcome back umesh jee
tell us more abt man ko opration
any way good luck
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
good good good
मन परे हरियो, नपरे रातो
0
0
कता हरायौं भन्ने शंका त लागेको हो । तर ब्लग अपडेट भइरहेकाले शंकाले आकारग्रहण गर्न पाएन । राजनीतिक उतारचढावका विचमा ग्रैर राजनीतिक ब्लग मात्र देख्दा अचम्म लागेको थियो । तर कहिलेकांही तिमी राजनितीसंग विच्कीने ब्यक्ति भएकाले यसै हो भन्न सकिएन ।
खुसी लाग्यो मनकै अप्रेसन गरेर पो आएछौ । भनेपछि कि प्रवचनमा गयौं कि ध्यानमा गयौं होला । मनको अप्रेसन त गरेर आयौं तर थप कठोर बनाएर आयौं कि नरम?
मन परे हरियो, नपरे रातो
0
0
hoina yo man ko operation bhaneko k ho? maile ta bujhni sakina bhanya. kura clear chittai garidinuparyo Umesh ji!…
मन परे हरियो, नपरे रातो
0
0
operation is successful or unsuccessful? Are you still in bed rest? Anyway Get well soon
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि ,मन को अपरेसन पछी पक्कै पनि बिचलित र दुसित मन लाई स्वछ , श्वस्थ , सुन्दर मन लिएअर फर्किनु भएको छ । आफु जस्तेइ अरु पनि लाखो मनका रोगिहरु नेपालमा छन । तपाईंले माइ संसार ब्ल्ग बाट पनि कती मन्का रोगिहरु चिन्नी सक्नु भएको छ ।लाखो मनिस हरु लाई मन्को रोगी पार्ने तत्वहरु नेपाल भरी छन । अब मन्को रोगिहरु लाई तपाईंहरु जस्तो युवाहरुले मनको अप्रेसन गरेर स्वास्थ्य पार्नु पर्ने छ । मनको अप्रेस्न को अनुभव को माद्याम बाट ति रोगिहरुको मनको अप्रेसन तपाईं आफेइले गर्न थालने हो कि ? बधाई छ ध्यानबाट आफुलाई चिनु भएकोमा .
शर्मा जी झापा
मन परे हरियो, नपरे रातो
1
0
Prachandako Suit tie ko barema comment garnu parchha bhaner bepatta bhayeko natak ta garnubha hoin?
मन परे हरियो, नपरे रातो
0
0
तर एउटा खुलदुली लागेको छ – किन होला तपाई लाइ “मन को ऑपरेशन” गर्न मन लाग्यो अचानक? यो भाग दौड़ को जिंदगी बाट एक छीन भये पनि मुक्ति वा अझै गहन खोजी मा लागना थाल्नु भों? तपाई को अनुभव पक्का पनि रोचक हुनेछ /
मन परे हरियो, नपरे रातो
0
0
i hope u feel better now. please take care
मन परे हरियो, नपरे रातो
0
0
कमलाजी को प्रभाव उमेशजी लाई पनि परयो जस्तो छ / जे होस राम्रै हो फ्रेश र Recharged भएर आउनु भएको छ भने / आउने दिनहरू मा राम्रा राम्रा सामग्री हरु पढ़न पाईयोस तेहि इच्छा छ /
मन परे हरियो, नपरे रातो
0
0
Hi Umesh,
ok, you did good. Please tell your experence in Dhama-Shringa. Yes you did operation of your mind and I guess you knew the Bikar of mind. Surely you made your mind pure and clear.
looking forward your response.
I am not sure, this comment would come or not. I have not seen my many comment in your site.
However, thank you your trying to do good job.
Be happy and smile !
मन परे हरियो, नपरे रातो
0
0
गोयन्का र भिमबर्सिङ् आँफैले त आँफैलाई बुझ्न सकेका छैनन, उमेश्जिलाई कसरी मनको अप्रेसन गरे होला? मलाई सुन्दा पनि अचम्म लाग्यो । म पनि बिपस्यना आफुलाई होइन, तिनिहरुलाई चिन्न गएको थिए ।
मन परे हरियो, नपरे रातो
0
0
Bipassena gako?
मन परे हरियो, नपरे रातो
0
0
hoina umesh ji
katai apaharan ma ta parnu va thiyena! ajakal naam chalyo ki apaharan ma parni chalan chaleko chha! sankai lagyo baas
malai ta!
मन परे हरियो, नपरे रातो
0
0
Umeshjii, Bipassyana ko tapaiko anubhaav kasto rahyo ta..thaha paune utsukta badheko chha
मन परे हरियो, नपरे रातो
0
0
Satya Narayan Goenka ko Vipassana dhyan garna janu bhayako ta hola ni.
मन परे हरियो, नपरे रातो
0
0
यती धेरै पाठकहरु बनाइ सक्नु भएर पनि के को असान्ती भएको तपाईंलाई उमेश जि त्यो त तपाईंले नै जानकारी दिनु पर्यो नि।की तपाईंकी भाबी ग्रिहिणिले पो तपाईंको मन मा बाण हानी दिएर मन्को अपरेसन गर्नु भयो हो?
मन परे हरियो, नपरे रातो
0
0
me ro bichar ma bipasana dhan candra gako hunu parchha
मन परे हरियो, नपरे रातो
0
0
क्या हो उमेश जि पनि बिपश्यना गर्न जानु भाको????????
मन परे हरियो, नपरे रातो
0
0
La umeshji aba ‘Samtama’ bhayera blog lekhnuhunecha bhanne purna aasha gareko chu….
“Bhawatu Sarba Mangala”
मन परे हरियो, नपरे रातो
0
0
What kind of operation did u have ??
please tell us na hai.
मन परे हरियो, नपरे रातो
0
0
je bhana jaso gara jata sukai laijau malai yo man ta mero nepali ho………..
मन परे हरियो, नपरे रातो
0
0
Welcome back after a successful operation. Get well soon!!!
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji What’s going on abt’s help programme??
मन परे हरियो, नपरे रातो
0
0
i did not understand.
मन परे हरियो, नपरे रातो
0
0
ho bhanya k bhaneko ho man ko operation bhaneko?
मन परे हरियो, नपरे रातो
0
0
Bpasanya gayeko jasto lagyoo ho umesh ji
मन परे हरियो, नपरे रातो
0
0
उमेश सर हजुर त्यसरी हामीलाई नभनी सुट्टुक्कै कहाँ जानु भएको थियो ? त्यो पनि संचारको मध्यम्नै नभएको एकान्त ठाउमा , अनी फर्के पछी चाँही म आए है रे ? हामीले त्यहा जानु भन्दा अगाडि भन्नु भएको भए कोसेली लिएर आउनु पर्थियो त्यसैले सुट्टुक्काइ जानु भा होला नि । तर पनि हामीलाई मिठो मिठो खाने कुर लिएर आनु बिर्सनु भएको भए पनि त्यहाको वातावरणिय कोसेली त पक्कै लिएर आउनु भाको होला । यसो बुझ्न पाइन्थियोकी ??
मन परे हरियो, नपरे रातो
0
0
राम्रो गर्नु भएछ! जीवनमा गर्नु पर्ने मुख्य काम बल्ल गर्नु भयो । अब यसलाई निरन्तरता दिनुहोस्, आनन्दमा परीणत गर्न सक्नुहोस् । बाहिरी घटना त घटदै जान्छन, स्वभाविक पनि हो र लिनु पर्छ । तर, घटनु पर्ने आन्तरिक अमूल्य घटना घटाऊनु भयो, त्यो महत्वपूर्ण छ । मलाई पनि धेरै खुशी लाग्यो । मेरो पनि सुभेच्छा र शुभकामनाहरु तपाईंलाई । अरुलाई पनि प्रेरित गर्नु होला!
मन परे हरियो, नपरे रातो
0
0
OHH TEHIBHAYARA RAICHHA AAJKAL MYSANSAR KINA SUSTAYO BHANEKO TA .
मन परे हरियो, नपरे रातो
0
0
Thanks a lot for that operation Umeshji.
Really that is great n necessary for all human being.
I know how effective that operation is. Becoz i was there as well.
मन परे हरियो, नपरे रातो
0
0
ho ra?? ramrovoni ta…
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro kaam garnu bhayo Umesh ji.. Everyone should experience this wonderful meditation at least once in a lifetime.. Then, you will really get the chance to know/realize what beauty is, what actual happiness is, what pleasure is..
- May all beings be liberated
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji,
We are eager to know,what did you feel when you were doing DHYAAN.Hope you will shrae your experiance and feelings very soon.
Elian.
मन परे हरियो, नपरे रातो
0
0
शायद तपाईंलाई थाहा नहुन पनि सक्छ, के भयो कमला तिमील्सिनाको ब्लग? छाप्पियो, अनी मेट्टियो। अचम्म? त्यो पनि तपाईंकै जस्तै अनुभब सम्बन्धमा थियो।
मन परे हरियो, नपरे रातो
0
0
देर आए दुरुस्त आए !
मन परे हरियो, नपरे रातो
0
0
के हो यो मन्को अप्रेसन भनेको ? कुरो बुज्न पाये हुनेथियो ।
मन परे हरियो, नपरे रातो
0
0
la thikai cha, tapai farkinu bhayo khusi lagyako cha
मन परे हरियो, नपरे रातो
0
0
LA LA UMESH JI MAN KO OPERATION GARER PHARKINU BHAYO
HAMI LAI PANI JANAKARI GARAUNU BHAYEKO MA DHERAI DHERAI
DHANYABAD .
मन परे हरियो, नपरे रातो
0
0
yak dam sahi lekhnu vako rahechha .
dherai dherai dhanyabad chha
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
tapai bipashna dhyan siwirma janu bhayako to hoina?
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अपरेसन गर्नु भयो? भन्नुस न हामीलाई पनि?
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अपरेसन गर्नु भयो? भन्नुस न हामीलाई पनि?
मन परे हरियो, नपरे रातो
0
0
umesh bhai ! malai ta achammapo lagyo! kasto manko apretion ho?hamile pani thaha paaunu paye ni hune thiyo!
मन परे हरियो, नपरे रातो
0
0
ल उमेशजी मनको अपरेशन पछी तपाईंको मन झन चङ्ग र फुर्तिलो एवम नयाँ जोश जागरले भरिने छ र माइ संसार का सबै पाठकले आउँदा दिन्हरुमा तेस्को आभश मिल्ने नै छ। तर तपाईंको अनुभव सत्न चाँही नभुल्नु है।
मन परे हरियो, नपरे रातो
0
0
खोइ त बाढी पीडित लाई राहात सन्कलन कार्यक्रम ल्याएको ? कस्तो अल्छि भा को होला ? ल अब भोली सम्म मा त्यो कार्यक्रम आउने छ भन्ने म विश्वाशत भए ।
मन परे हरियो, नपरे रातो
0
0
welcome back umesh ji!!….but be careful………health is wealth ni ta!
मन परे हरियो, नपरे रातो
0
0
नेपाली लाई नेपाल को बिछट्टै माया छ “
मन परे हरियो, नपरे रातो
0
0
What do u mean by ‘man ko operation’? ali janata le bujhne bhasa ma lekhnusna umesh ji.
मन परे हरियो, नपरे रातो
0
0
yashma hamro rajan ji ko comment chai k hunchha kunnia/
…………………….
……………………………
…………..
मन परे हरियो, नपरे रातो
0
0
ke nikaleu athawa ke halyou ta babu opt garea man bhitra ??
मन परे हरियो, नपरे रातो
0
0
ए साँच्चै हो र उमेश जि ?
मन परे हरियो, नपरे रातो
1
0
मतलव अर्को पेजमा पठाउनु भयो!
मन परे हरियो, नपरे रातो
0
0
अनि तेस्रो दिनमा भागेको तपैँ नै हो कि क्या हो ?
मन परे हरियो, नपरे रातो
0
0
तेई क्या विपश्यना जस्तो लाग्छ मलाई त।
मन परे हरियो, नपरे रातो
0
0
न नरम न कठोर
समता भाव !
घटना र संवेदनालाई द्रष्टाभावले हेर्ने क्या….
बाँकी भेट हुँदा गफमा भनौँला
अनि अनुभव त लेख्न बाँकी नै छ
अहिले चाहिँ यी १२ दिनको शून्यतालाई यी दिनहरुमा भएका घटनालाई बुझ्न र हेर्न नै समय लागिरहेको छ।
थाहा छ, मेरो समाचारको भोक यति जागेको थियो कि आज मैले बिहानै रत्नपार्कमा आज निस्किएका सबै अखबारहरु किन्दा पसले अचम्मको भावले हेर्दै थियो
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
के गर्ने, कहिलै मिलेन मौका यो संसारीक भागदौडबाट १२ दिनको अबकाश नेपाल आउन्दा पनि। यो थाकेको मनलाई केहि शान्ती दिन पाए हुन्थ्यो। आफ्नो अनुभव अवश्य लेख्नु
मन परे हरियो, नपरे रातो
0
0
साह्रै राम्रो गर्नु भयो मनको अप्रेसन गरेर । सबैभन्दा ठुलो कुरो नै हाम्रो मन हो मन सफा भय सब राम्रो र सफा हुन्छ । बाहिर जती चिरिच्याट्ट भयपनी मन सुद्ध छैन भने त्यो बाहिरी कुरोको कुनै अर्थ हुँदैन । तेसैले समय समयमा मनको अप्रेसन गर्दै जानुहोला र हामीलाई पनि सुटुक्क बताइदिनुहोला केही राम्रा टिप्शरु ताकी ति टिप्स ले हाम्रो मनको पनि माइनोर अप्रेसन होस् ।
मन परे हरियो, नपरे रातो
0
0
jyoti bhawan, kantipath kathmandu ma Nepal Vipasyana Kendra chha teha samparka rakhada hunchha.
मन परे हरियो, नपरे रातो
0
0
ज्योति भवन जमलमा संपर्क अफिस छ संपर्क गर्नुहोल
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0