मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'गुस्ताव'बाट सुरक्षित छन् नेपाली विद्यार्थी

    कमला तिमल्सिना/लुजियाना-अमेरिका

    हुरिकेन आँधी ‘गुस्ताव’ले झन्डै एक सयको मृत्यु भइसकेको र सो आँधी मेक्सिकोको खाडी हुँदै अमेरिका प्रवेश गर्न लागेको भनेर समाचारहरु बारम्बार आउन थालेपछि नेपालमा रहेका आफन्तहरुको फोन आउने क्रम बाक्लो भयो। लुजियाना राज्यमा नेपालीहरु न्यूयोर्क वा मेरिल्याण्डमा जस्तो धेरै सङ्ख्यामा छैनन्। २० जना भन्दा बढी नेपाली रहेको निकोल्स स्टेट युनिभर्सिटीले नेपाली सहित सबै आवासीय विद्यार्थीलाई साँढे पाँच घण्टाको बसयात्रापछि लुजियानाटेक विश्वविद्यालयमा पुर्‍याएको छ। ‘गुस्ताव’बाट यो सुरक्षित क्षेत्र हो। यहाँ खाना तथा आवासको राम्रो प्रबन्ध मिलाइएको छ। र, ‘गुस्ताव’ नरोकिउन्जेलसम्म विद्यार्थीलाई यहीँ राखिँदैछ।

    निकोल्स युनिभर्सिटीका भवनहरुलाई क्याट्रिनाको समयमा अश्रयस्थलको रुपमा प्रयोग गरिएको थियो। तर यस पटक विश्वविद्यालय प्रशासनले जे पनि हुनसक्छ भन्दै सम्भावित खतराबाट अधिक सचेत हुँदै सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारेको हो।

    थिबोडक्स, ब्याटनरउज सहितका ‘खतरा क्षेत्र’ भनेर तोकिएका स्थान खाली गराउन नगरपालिकाले सार्वजनिक अपिल गरेको थियो। ती स्थानमा रहेका सबै अमेरिकन तथा आप्रवासीहरु सुरक्षित स्थानमा गइरहेका छन्। सधैँ गाडीको भीडभाड देखिने थिबोडक्स सहरका सडकहरुमा शनिबार दिउँसो म निस्कँदा बन्दोबस्तीका सामान सहित मान्छेहरु सुरक्षित स्थानतर्फ गइरहेका देखिन्थे। मान्छेहरु बाहिरिने क्रमसँगै सहर सुनसान भएको छ। क्याटरिनाले धनजनको अधिक क्षति गरेका कारण यो पटक लुजियाना राज्यले सुरक्षाका उपायहरुमा बढी जोड दिन नागरिक अपिल जारी गरेको थियो।

    ‘गुस्ताव’ १ सय ८५ किलोमिटर प्रतिघण्टाको गतिमा मेक्सिकोको खाडी हुँदै लुजियाना, अमेरिकातर्फ आइरहेको छ। मानवीय सावधानी नअपनाउँदा यसअघिको हरिकन आँधी क्याटरिनाले अधिक क्षति पुर्‍याएको भन्दै मिडियाहरुले बारम्बार समाचार दिइरहेपछि यस पटक सहर छाडेर सुरक्षित स्थानतर्फ जानेको सङ्ख्या बढेको हो। अहिलेसम्म ‘गुस्ताव’ले हाइटी, क्युबा र क्यारेबियन क्षेत्रमा ८० जना भन्दा बढीको ज्यान लिइसकेको छ।

    No related posts.

    13 comments to 'गुस्ताव'बाट सुरक्षित छन् नेपाली विद्यार्थी

    • मनीष

      Thanks Kamala ji for ur news! Be safe and try to keep safe others too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ओहो ! आधी आउने जस्तो कुरा पनि पहिल्यै थाहा पायर त्यसरी सुरछित हुन सकिदो रहेछ !
      बैज्ञानिक प्रबिधी को चमत्कार पनि कती सम्म को !
      यस्तो जानकारी दिनु भयको मा कमला जि लाई धेरै धन्यवाद ।
      ( अरु साथी हरु को कमेन्ट पढ्यो , सबै अग्रेजी मा ! सबै बुझ्न् गार्हो । हैन त्यतिका रार्मो अग्रेजी लेख्न आउने लाई नेपाली कसरी लेख्ने भन्ने तरिका आउनु हुँदैन)
      आउँदैन ? !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harisharan

      Hi all
      We all Nepalese as well as all other international students from Lamar University Texas are also transferred to Sam Houston State University at Texas.So we all Nepalese are safe.Monday night or tuesday morning is the predicted time to hit by Gustav at BeAUMONT Texas but it is beeing weak.Let,s hove it will damage less but be sure there will not be any fatality because of evacuation.So don’t worry about it.We all are safe.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abhilekha

      This is good news that all nepalese are getting safer places. kamala jee do you have any ideas abot other people in Lousinia rather than Student. Pls write more

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Students from University of Louisiana at Lafayette (ULL) are planning to head up North towards Alexandria. I hope the storm degrades. New Orleans, though empty, will mostly definitely be flooded again.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      That’s good news for Nepali family and coummunity. Dear Gustav effected Nepali Daju Bhai n Didi Bahini haru please send to your recent situtation in Mysansar. My one friend alos went that university hope he also safe there.

      Suresh
      Balwatar
      Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra

      It,s Good News for Nepalese Family.

      Thank you Kamala ji…

      keep doing this kind of job…

      i am very happy that on one nepalese are suffering from this.. Gustav

      Surendra from Nuwakot

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tr=ypt[]hpgdhpogf][hpd][fpohgf[p
      hg[hophh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • james

      The students from Lake Charles (Mcneese State University) are moving to Dallas, Tx; Ruston, LA; Cleveland, TN and Houston, Tx. More than 50 Students from here are evacuated by their own. University did not help any international students for the evacuating process.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh tiwari

      thika bhayechha ni ta
      kamsekam jyan ta bachchha
      suresh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dimehot

      Dear write do you have idea? We almost 100 student form lamar university evacuated to sam houston university.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      la ramrai bhayachha malai ta timrai chinta thiyo kamala!!!!!!!!!!!!!!!!!arko article ko partikshya ma thiya ma!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      News of lamar uni
      Transportation for Evacuation due to Hurricane Gustav
      Lamar University students who signed up for transportation to shelter should report to Cardinal Village Phase I at 5pm tonight, Saturday Aug. 30. Bring personal identification, bed roll, and a pillow. Students who signed up for evacuation should report to Cardinal Village Phase I at 5pm, Saturday Aug. 30, with appropiate belongings.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker