मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अर्को कीर्तिमानः श्रीमान् श्रीमति एकै पटक मन्त्री

    माओवादी नेतृत्वको सरकारले नेपालमा अर्को एउटा कीर्तिमान पनि बनाउने भएको छ। माओवादीले हिसिला यमिलाई पनि नयाँ मन्त्री बन्नेहरुको सूचिमा राखेपछि श्रीमान् र श्रीमति एउटै मन्त्रिपरिषद्‍मा मन्त्रीको यो नौलो कीर्तिमान बन्न लागेको हो। यस्तो संयोग विश्वमा नै विरलै हुने गर्छ। यमिका पति बाबुराम भट्टराई यसअघि नै यस मन्त्रिपरिषद्‍मा मन्त्री छन्।

    छ पार्टीका २४ सदस्यीय मन्त्रिमण्डल बनेपछि सरकारले आजदेखि पूर्णता पाएको छ।

    माओवादीले बनाएका नयाँ मन्त्रीहरु निम्न रहेका छन्-

    लेखराज भट्ट —श्रम
    पम्फा भुसाल—सामान्य प्रशासन
    हिसिला यमि— पर्यटन तथा नागरिक उड्डयन
    मातृका यादव —भूमि सुधार
    गोपाल किराँती —संस्कृति तथा राज्य पुनर्संरचना
    जनार्दन शर्मा—- शान्ति तथा पुनःनिर्माण

    यी मध्ये भट्ट, किराँती र शर्मा मात्र पहिलो पटक मन्त्री बन्न लागेका हुन्। बाँकी यसअघिको मन्त्रिपरिषद्‍मा पनि मन्त्री थिए।

    त्यसैगरी एमालेले पहिले कै सूचिलाई कायम राखेको छ जसमा

    वामदेव गौतम उपप्रम ,गृहमन्त्रालय

    विष्णु पौडेल —जलस्रोत,
    रामचन्द्र झा —स्थानीय विकास,
    गोपाल शाक्य —युवा तथा खेलकुद,
    किरण गुरुङ —वन,
    अष्टलक्ष्मी शाक्य —उद्योग

    रहेका छन्।

    हरुवा मन्त्रीहरु
    एमालेका मन्त्रीहरु मध्ये गृहमन्त्री तथा उपप्रम वामदेव गौतम र उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य संविधान सभाको निर्वाचनमा पराजित अनुहारहरु हुन्। वामदेव वर्दिया १ मा अष्टलक्ष्मी काठमाडौँ ८ मा पराजित भएका हुन्।

    त्यसैगरी

    सदभावनाबाट
    राजेन्द्र महतो—आपूर्ति

    जनमोर्चाबाट
    गिरिराजमणि पोखरेल—स्वास्थ्य

    नेकपा संयुक्तबाट
    गणेश शाह—विज्ञान तथा प्रविधि

    पनि मन्त्री बनेका छन्। गणेश शाह बाहेककाहरु पनि पहिले नै मन्त्री भइसकेका हुन्।

    मन्त्री बन्नेहरुको टुंगो लागेपछि अब केही समयमा नै उनीहरुको शपथ ग्रहण हुँदैछ।

    मन्त्रिपरिषद्को बैठकले दुई मन्त्रालयलाई टुक्राउने, दुई थप गर्ने र एकको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी विदेश भ्रमणका बेला मन्त्रीहरुले लिने भत्ता पनि खारेज गर्ने निर्णय भएको छ।

    अपडेटः राष्ट्रपति भवनमा नयाँ मन्त्रीहरुको शपथ ग्रहण भयो। तर सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोले उनीहरु समारोह बहिस्कार गरेर हिँडेका छन्।

    अपडेटः उपप्रम एक जना मात्रै
    एमाले महासचिव झलनाथ खनाल लगायतका नेताहरुले तीन जना उपप्रम बन्ने खबर सञ्चारकर्मीहरु माझ सार्वजनिक रुपमा बोलेका भए पनि चर्को आलोचनाका कारण उपप्रम एक जना मात्रै बनाइएको छ। एक मात्र उपप्रम वामदेव गौतमलाई बनाइएको छ।

    अपडेटः भनेको नदिने भए बन्दिनँ
    सरकारमा सामेल हुने लगभग तय भइसकेको भए पनि नेकपा माले अन्तिम समयमा सरकारमा सहभागी बनेन। कारण थियो, भूमि सुधार मन्त्रालय नपाउनु। मालेले भूमि सुधार मन्त्रालय आफूले पाउनु पर्ने माग गर्दै आएको थियो। माले सहभागी नभएपछि छ पार्टीको संयुक्त सरकार बनेको छ।

    अपडेटः मन्त्रालय संख्या बढ्यो
    मन्त्रिपरिषद्‍को बैठकले मन्त्रालय टुक्राउने, थप्ने र नयाँ नाम राख्‍ने काम गर्दै मन्त्रालयको संख्या २५ पुर्‍याएको छ। फेरबदल भएका मन्त्रालयहरुमा
    युवा तथा खेलकुद—शिक्षा मन्त्रालयसँग जोडिएको खेलकूद छुट्टिएको
    वाणिज्य तथा आपूर्ति–उद्योग मन्त्रालयसँग छुट्टिएको
    संस्कृति तथा राज्य पुनर्संरचना— पर्यटन, नागरिक उड्डयनसँग छुट्टिएको
    कानुन तथा संविधान सभा— कानुन न्याय तथा संसदीय व्यवस्थाबाट नाम परिवर्तन भएको

    अपडेटः भट्टराई अनुपस्थित
    शपथ ग्रहण कार्यक्रममा दोस्रो वरियताबाट पनि हटाइएका र उपप्रम पनि नबनाइएका माओवादी वरिष्ठ नेता बाबुराम भट्टराई उपस्थित भएनन्। यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    No related posts.

    97 comments to अर्को कीर्तिमानः श्रीमान् श्रीमति एकै पटक मन्त्री

    • Ramkrishna

      If they are capable,we don’t need to worry about their relationship,let’s see, how they go further?then next is our turn,It’ not about making records,it’s about our future,it’s about nepal’s future.To make sure which is right or which is wrong?we need to wait for the result.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chandra

      I think its good to have new records for betterment of all Nepali however the expectations of people, promises made by Maoists while killing people and running for election are not matching. It is almost certain that Maoists are no more than other greedy parties who wanted and want to stick to the chairs.
      Some guys up are talking about visions of the leaders but I think they distributed false hopes to bring poor people forth for war for them to be ministers and those fighters are stale and rotten in camps.
      And It can be seen in the matters of formation of government, raising voilence between youthforce and ycl, daily kidnapping rates, murders, loots and rapid economic down flow to make more people poor.Its very easy to deliver a speech at Ratna Park with a very revolutionary model because they are never committed to their speech and hence are broken. What for people then??????? all the same + new frustrations for survival.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abinash

      aaro kitiman pani chha yami Canada bata plane chandana lagda mantri bhayeko ghisana , ktm ma orlada mantri.kirtiman ma yo pani thapna paryo. allah meharban ta gadha pahalman bhneko yehi ho. 70000 nepali marera pani yeti payiyena bhane ke ko janayudhha hoina/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      लोग्ने स्वास्नी नै राजनीतिमा लागेपछी, दुबै power मा आउन सक्ने संभावना त रहन्छ नै तर पनि १ जनाले पार्टिको जिम्मेबारी लिएको भए राम्रो हुने थियो होला । हिसिला यमीलाई पनि कुर्चीमोहको रोग लाग्यो होला नी!

      उपप्रधानमंत्रिको बारेमा पनि अझै टुंगिएको छैन । उपेन्द्र यादव फर्के पछी ३ जना नै हुने संभावना पनि छ र मंत्रालयहरुले मंत्रि पाए ता पनि मंत्रिमण्डलले अझै पूर्णता पाएको छैन, अरु १० राज्य मंत्री थप्ने कुरा छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu Chapa

      Dear Friends,

      I think since country can afford 601 memebers is CA so there is no doubt it can afford three Deputy PM so this is not not a big deal but the important is its function. There are some countries where not only three but more deputy PM. In Israel there are two Vice PM and three Deputy PM and interesting is that one Vice PM is without Portfolio (bina bibhagiye). I don’t think people care much unless work is funtioning well as in Israel. If you like to visit you can visit Israeli government portal http://www.mfa.gov.il/MFA/Government/Current+Government+of+Israel/Ministers+and+Senior+Officials+of+the+31st+Government+of+Israel.htm

      Jay hos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पल्ला घरे माल्दाइ

      भोको उडुसले चुस्न भेटेको खुन चाइने जो पेट नभरिकन छोड्छ त? चुस पेटमा अटाए जती चुस। अनी मात्तै चाइने जो तिमीहरुलाई सच्चा सर्बहारा नेता भनुला।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bara Sharma

      बाबुराम मन्त्री भएको त ठिकै हो तर वाइफाले हिसिला भन्दा त माओवादीका अरु महिला सभ्य र शिस्ट छन । अरु जनजतिकालाई पठाएको भए राम्रो हुने थियो। अरुलाई मान्छे नै नगन्ने र आफुमात्र दुधले नुवाएको सम्झ्ने यि दुवैको चरित्र त मिल्ने रहेछ । तर हरेक दिनमा बिबादमा परेर लाजमर्नु पार्लान कि भन्ने डर छ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • passa

      shriman ra shrimati dubai mantri baneko karan yasto ho naya nepalma.
      *shrimanle bhattarai ani
      *shrimatile chahin yami(newar)ko netritwa gareka hun kya kai kura bujhnu bhaeko??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ang lal

      lau tapai haru aphai bhannu hos kasto niyam kanun ho chunab ma pani harer mantri baneko, tyo mantri bannelai laj pani lagdaina ra yadi tyasto niyam ho bhane bholi malai pani mantri dinu parchha natra bhane ramro hune chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      हाम्रा नेताहरुको “जब भो राती तब बुढी ताती” भनेजस्तो आचरणले गर्दा आज यो समस्या(उप-प्रम बिबाद) आएको हो। बेलैमा कुरा टुङ्ग्याईएको भये एस्तो हुने नै थिएन। २ दिने उप-प्रम बनाइएका बाबुरामलाई बरियताक्रममा आफुलाई उछिन्दै अरु आएपछी चित्त दुख्ने नै भयो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kacho bayu

      lado

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TP Adhikari

      कसैको बिरोध र आलोचन सहन नपर्ने भये , कसैको चित्त बुझउन नपर्ने भये ,अफुले गरेको सबैले आँखा चिम्लेर सहीदिने र सहीथाप्दिने भये मै प्रधानमन्त्री भएर नमरुन्जेल देस चलएर देखाउन सक्छु नि किन १३००० को नरसन्हार बाट उब्जेको प्रचन्ड चाहियो। अझ एक पटक त वहाँले नेपालमा त थोरैमत्र मरेका हुन देसमा धेरै मरेका छन भन्नुभएको थियो। यो कम्युनिष्ट आन्दोलन भनेको यस्तै हो , पहिल सत्तमा आउन मान्छे मार्नै पर्ने , पछी सत्त जोगाउन मान्छे मार्नै पर्ने , अनी संसारका करोडौ को नर बली खाएर पनि कहिँपनी जोगिन नसक्ने। एही सुकेलुतो नेपालमा लगेको हो । होइन भने सत्ताको आस नभएको बेला बारीस्ठ नेताहरु सरकारमा जादैनउ भन्ने, जब सत्ता आयो अनी तछड् र मछड्, गुट र उपगुट , सर्बहाराको भुत्राको मत्लब । तिनिहरुत बन्दुक बोकिदिने, बलिचढिदिने , भोट् हालिदिने , भोकै भएपनी सडकमा भिड बढायेर नेता र पार्टी को नाक रखिदिने बस्तु हो। मान्छे पनि होइन किनकी उस्ले सोच्नु हुँदैन बोल्नु हुँदैन । सोच्ने बोल्ने र गर्ने सबै नेता भाई सकेकको भागमा पर्छ किनकी ” They are more equal than others “।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunita shrestha

      Babu Ram and Hisila dampati kata tira honeymoon jane hola bideshi ko nimto ma…..??? tyo herna baaki chha. Uhan harulai jungle nai jungle bhayeko desh chhannu parchha honeymoon ko lagi…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhaashaa PM

      hoina hachuwaa ko var ma jathavaawi nalekham na ho sathi ho.yedi talent cha vane yeutai pariwaar ka sabai pani mantri huna sakchhan.tar khoi ta hisila mantri vako?ullooharu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      एउटा बुझ्न् कठिनाई भयको कुरा , सर्बहारा बर्गको नेता भने पछी एउटाइ परिवार को २ जना लोग्ने स्बास्नी नै मन्त्री हुँदा भात्ता -सुबिधा – सुरक्षा आदी पनि त्यसइ हिसाब ले हुने भो ।
      हैन दमपत्ती मध्य यक जना मात्रै मन्त्री हुनु भय त भाईहाल्थियो ।
      दुई मध्य यक जना लाई राष्ट्र को लागि काम गर्न कस्ले छेक्न सक्थियो र !
      यसै पनि भ ट्ट राइ दम्पत्तिको पार्टी माथि पाओर छ ।
      त्यसो हो भने यक जना मन्त्री हुनु भयर अर्कोले पार्टी र राष्ट्र को लागि बिना पद पनि काम गर्नु हुँदैन र ?
      यस्तो भाईदियको भय हिसिला यमी या बाबुराम जि मध्य यक जना को सट्टामा अरु कुनै सछ्यम ब्यक्तिले केही गर्ने अबसर पाउने थिय ।
      यस्तो सर्वहाँरा बर्गका नेताहरु बिच नै पनि किन लागु हुन सक्तैन !
      परिवार बा द् – नाता बा द् बाट बाक्क दिक्क भयका जनताहरुले फेरी यो माला जप्नु पर्ने भो ! ):

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Betrayal of Supressed and oppressed nepalese.

      After the second resuffle of the cabinet,one can not be in doubt that the Maoist only used the Dalits and other oppressed groups just as ladder to be in the power. Till the election they were very much for Dalits and others, However, we could not see any Dalits in the cabinet.
      Earlier also Maoists betrayed the Dalit community when they decided to replace a only a Dalit cabinet minister of Koirala government Khadga Bahadur Biswakarma by Pampha Bhusal, a Brihmin lady.
      If they are for change, why they did not give a chance to new members. Apart from them, who gives the answer of the following question.
      1. When they appointed Bamdev as deputy PM, where the stand of the Maoists not to give chance to all the defeated in the CA ?
      2. Where is their stand not to promote currupt as there are many old faces who are blamed as currupt in the past?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri,belgium

      यस्तै यस्तै कृतिमान काम मात्र धेरै हुने भएको कारण ले त हामी नेपाली सधै भोको पेट ले कृति र गरौब का गीत हरु गाउदै बस्छौ!यस्तै कही नहुने तर नेपालमाँ भएको भनेर लट्ठ पर्नाले त नेताहरूले मजा ले पालो पालो गरेर हामी जनतालाई प्रयोग गरिरहेका छन!हेर्नुष न पंचायती काल देखि अहिले सम्म घूमी फेरी तिनिहरुनै पदमाँ,खोई पूछ ताछ?जहा की कुनै पनि ब्यक्ति पद सम्हालेर के के उपलब्धि भयो भनेर?पद नदिदा दुःख मनाऊ गर्ला भन्ने सोच्ने की देश र जनता को भलाई तर्फ़ सोच्ने?अब कुर्ची को भाग पुर्र्याउन संसार माँ कही नभएको काम गरेर नचाहिदो अनाबस्यक पद थपेर भएपनि त्यों लालची लाइ खुशी पार्नु जरुरी छर?हेर्नुष हाम्रो नेताहरु कति दयालु बांडी चूड़ी मिलेर खाने कती ज्ञानी?अघि पछि त एमाले,त कांग्रेस,त माओबादी,त पंचे,जब पद लिने बेला आयो सबै दाजुभाई!काहा गयो सिद्धान्त?कहा गयो अडान?अब कांग्रेस,एमाले,पंचे,कसैले कही गरेनन यो देश को लागी हामी गर्छौ भने को माओबादी ले फेरी अरुलाई पद दिलाएर खुशी नबनाई भएन भने हामी हरुले यो बुझौ की याहा सबै मुखले रामराम बगाली माँ छुरा भने जस्तै रहेछ!हुने वाला केही छैन,कही खोई त ति सबै पहिला पनि पद सम्हालेर बसेको हरु हुन किन त्यों बेलामा केही गरेनन र अब गर्छन भन्ने आशा?यस्तै हो जबसम्म नेपाल माँ एउटा बहादुर जसले की देश र जनता को हित को लागी मार्न र मर्न समेत पछि पर्दैन यदि त्यस्तो खाल को महापुरूष जन्म भएछा भने केही होला होइन भने यो नाटक चल्दै गर्छा जिंदगी यसरिनै बित्दै गर्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The King

      अब यदि यो देश बन्छ भने,नया नेपाल बन्छ भने यो टाल टूल सरकार प्रति भरोषा गर्न सकियेला |तर पुरै महाभारत हारिसकेपछि दुर्योधन ले सल्य लाइ सेनापति बनायेपछि को भरोषा हुने हो की !!
      प्रधान मंत्री —प्रचंड
      अर्थ मंत्री—-बाबुराम
      त्याहा कही झिनो आश टिकेको छ |नात्र जताततै अन्धकार देख्छु म त है ||
      अब केही परिबर्तन भयेन भने ,यो जन आन्दोलन को नाटक धोती द्वारा रचित श्रंखला जाने हुन्छ ,बुझे हुन्छ !
      नेपाली हरु प्यालेस्तैन हुनु न परोस|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जुन जोगी आएपनि कानै चिरिएका भनेको यही हो, अझ सञ्चारकर्मीको अपमान बाट पनि यीनीहरुको निति कस्तो छ भन्ने प्रष्ट हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suva

      Dear friends,
      Yo ta jhalak matra ho aba herdai janus pancha, rana, ra maobadi ra key different chha. Yini haru ko janata ko lagi gare ko kranti ko aim key ho bhanne? Herdai janus,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra

      जय होस प्रचंद्रको जय ..तपाई र पाहिलेको प्रधान मंत्रीहरुमा के फरक छ भनी दिनुस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dal thapa

      कुरा सब का ठीक छन यो सबै गफ मात्र हो हुने मन्त्री बनी सके अब् उनिहरु को काम काज हेरम नयाँ नेपाल देखुन छ हामी सबै ले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुना टपरी

      बल्ल नेपालमा प्रजातन्त्रको आभस भयछ. यो नै नया नेपालको सुरुवात हो / सबै जाती धर्म ,भेस भुसा, महिला, दलित, मध्हेसीले राज्यसन्चालनमा प्राथमिकता पायका छन यस्तो प्रिस्टभुमिमा यस्ता रेकर्ड तोड्नुभनेकोत सामान्ने हो यो नै एकैसौ सताब्दिको आबसेकता थियो रनै भयो / देस बिकास गर्न को लागि जनताले चुनेर पठायका चाय बाबु, आमा, छोरा, छोरी किननहोस् सबल मान्छेले नेत्रुतो गर्नुनै ठिक हो / ए मा ले ले जस्तो चुनाव हारेर त मन्त्री भयका छैनन्नी .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      The topic is inappropriate. More relevant would be ‘नयाँ नेपालमा हरुवा पनि उप्प्रधानमन्त्री” भये उचित हुन्थ्यो.

      People have rejected Asta laxmi and Bama Dev Gautam. These are shameless, stupid, selfish and dishonest so called leader. Bam dev was the most corrupted person as UML once declared.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ke ho nepal ko chalan. election hare pachi pani minister hone. yo lajaaaspad kura ho. yo UML le sochno parne kura ho . aja hareko ko candidate le Vice Priminister Payo.yes ko matlab aba dekhi ko election ma hare bees hone bhayo tetikaee Vice priminister or priminister ko post paene.hahahahhahahahahhahahahha silly nepal rules and regualtion.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aavash

      पत्रकारलाई गाली गर्ने जिवनजी, पत्रकार अनि सुचनाको हक भन्ने सुन्न भएको छ । पत्रकारले नै सुचना पाउने अधिकार नपाउनु भनेको के हो बुझ्नु भएको छ ? अनि पत्रकारले नै सुचना नपाउदा जनतासम्म पुर्‍याउने अर्को माध्यम के हुनसक्ला भन्ने पनि तपाईलाई त थाहा होला नि । त्यो पनि भनिदिनुभएको भए राम्रो हुन्थ्यो । अनि केहि पत्रकार खराब भए र प्रोपोगण्डा फैलाउने खालका भए भन्दैमा सबैलाई खराब भन्न मिलेन है । अर्काको कामको पनि सम्मान गरौ है जिवनजी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लम्फे

      होकी होइन?
      हो! हो!!,
      होइन भन्ने:
      को??
      भन्ने झ्यौरे गीताको तालमा कुरा गर्ने हो भने ब्लग लेखेको पनि ठिकै छ ।
      अन्यथा नलाग्ने गरी लेखेको हो भने ठिकै हो ।
      हो कि होइन ???
      …! …!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tai kajigurung

      wastabama kunaiko shreeman r shreemati mantri huda yo patrakarako kina tauko dukdo ho jo saga je chhamata chha unale tyo chija paunu thulo kura hoina.dasha barsha samma shreeman r shreemati bhumigata huda ndekne patrakar aaja mantri huda keko kritiman yastai bakmafusse patrakarle garda desh mathi uthan nasakeko. kuro ke ho bhane shreeman r shreemati mantri khana hudina bhaner kaha lekheko chha ta?
      Tai kaji gurung
      sallyan1,kaski

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aavash

      Yo Jeevan bhanaeko ko ho ? Kehi Journalist kharab bhayae, news lai propaganda banayae bhannaera sab lai kharab bhannae. Tyo bhanae manchae lae media bhujaeko chaina bhannae lagyo, Nabhujaeko kura ma comment nagarau hola satthi, Journalist teha jana nadenu bhanaeko, Public ko pani reach nahunae haina ra ? Journalist lae information bahira nalayae kasari taha paunae ho koni ? Respect others job and work. K ko base ma Journalist lai kharab bhaya ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal Premi

      Hisila Yami, is another brilliant person of the party with long history of great contribution!
      Here her contribution to the party and selection as minister is wrongly presented!
      It does not mean that wife will be denyed when husband is given position.
      If this happen this will be unfortunate!
      Guys put your self in the shoe and think of it!
      Its purely matter of knowledge and contribution to party. the relationship is incedental here!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कल्याण आचार्य

      विरोधको लागि विरोध र स्तुतिगानको लागि समर्थनको श्रिङ्खला अब अन्त्य हुनु जरुरी छ । ब्लगको शीर्षक चयनमा मैले त कुनै खोट देखिन । माओवादीजस्तो हजारौँ कार्यकर्ता तथा नेता भएको दलमा पतिपत्नी नै मन्त्री हुनुपर्ने कुनै आवश्यकता देखिन्न, त्यसले अन्तत: द्वन्द्वसमेत चर्काउँछ । बौद्धिक व्यक्ति सबै मन्त्री नै हुनुपर्छ भन्ने छैन । माओवादीबाट हिसिला यमीको चयनले माओवादीकै समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई धमिरा लगाउँछ ।

      राजनैतिक नैतिकता संकटमा परेको वेला दलको महासचिव पदबाट स्वेच्छाले राजिनामा गरेर र संविधान सभामा मनोनित हुन अस्वीकार गरेर नेपालको फोहरी राजनीतिमा एउटा नयाँ अध्यायको शुरुवात गरेका छन् माधवकुमार नेपालले । पूर्वराजा ज्ञानेन्द्र, पूर्वप्रमपुत्री सुजाता र एमाले नेता केपी ओलीपछि सर्वाधिक विरोध गरिएका नेता हुन् नेपाल-माईसन्सारमा । प्रतिक्रिया लेखकहरूको मात्रा होइन, ब्लगरको समेत आग्नेय नेत्र परेको छ यी विचराप्रति । यही दलका अयोग्य र ताजा जनमतबाट अस्वीक्रित् वामदेव गौतम र अष्टलक्ष्मी शाक्य मन्त्री बनाइनु नयाँ नेपालको लागि ठूलो कलंक हो । ६०१ जना सभासद छान्दासमेत मन्त्री खोज्न दलका नेताको खल्ती छाम्नुपर्ने अवस्था किन सिर्जना भयो ? यसले एमालेको साख त गिराएको छ नै, जनानुमोदित सभासदको समेत तेजोवध गरेको छ । दुखको कुरो यो मूल मूद्दालाई उमेशजीले उठाउन सक्नुभएन । आशा गरौँ नयाँ युवाहरुले सही आवाज उठाई मुलुकलाई नयाँ दिशा दिन सकौँ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhairaj

      खै यो प्रधानमन्त्री तथा मन्त्रिहरुले पनि बिमोचन र उदघाटनमै समय बिताऊने छांट देखियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      उमेशजिले अर्को किर्तिमानको कुरा बिर्सनु भएजस्तो छ । यो सरकारमा अहिलेसम्मकै सबै भन्दा बढी दलितहरु मन्त्री भएका छन नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      मलाई त ब्लॉगर को नियत माथी नै प्रश्न उठाउन मन लाग्यो. नेपाली जनता ले हिशिला एमी लाइ माओबादी को नेत्री को रूप माँ चिन्छ की बाबुराम को श्रीमती को रूप माँ? मैले जाने अनुशार हिशिला बाबुराम संग बिबाह हुनु भन्दा पहिला नै कम्निस्ट कार्यकर्ता थिइन. उनको माओबादी माँ आफ्नै स्थान छ. बाबुराम र हिशिला को जोड़ी ले आन्दोलन होइन की आन्दोलन ले उनी हरू को जोड़ी बनाएको हो. माओबादी मंत्री हिशिला बाबुराम को श्रीमती मात्रै होइन की माओबादी नेतृत्व को एउटा साहसी , बौद्दिक, गतिशील नेतृत्व को रूप माँ आफ्नो छवि बनाएको ब्यक्ति हो र उनलाई तेसै रूप माँ बुझ्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • It will not be strange if they could help to people without discrimination. In my opinion there was no need to participate every caste category people but in our nepali politics they only care themelves
      In future without personal basis election but party basis election process could reliable and fair too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बाबु राम जि तपाईंको १० बर्ष को जनयुद यसैका लागि हो त????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saman

      I agree somehow with Jayji, because we should not analyze based on the relationship among ministers, and this issue should not be taken as new record. I do agree if the news mentioned about three Deputy prime ministers as new record of this government. But if we go back to history, I think the contribution of Hisila Yami is not less than anyone else in the council of ministers. Though I am not a member of Maobadi, but if we try to judge about anyone’s performance, then we should see all parts of their activities. I think both BR Bhattarai and Hisila Yami deserve that level both in qualification and in contribution for new democratic republican.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john thapa magar spain

      ..dimag ko kadar garnu parchha.hisila bhaneko chhanchune netri haina sathi ho..baburam logne bhayera hisila mantri bhayeko haina.yesta bakamfuse bibad garnu pakhandi pan matra ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      yo jurnalist harulai bhitra pasna nadeko sarei ramro lagyo tato na chharo ko news badai chadai lekhchhan ani yini haru lai kin bhitra chhirna dinu ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kronmja

      नेपाली गरीब जनता बाट असुलएे क कर माथि मोज गर, जुन जोगी आए पनि कानै चिरएे को त हो,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      Baburam and Hisila both have gut so that they belong to ministerial post. In addition, both have contributed equally during maoist insurgency and have good educational background too. It is only consequent that both are in ministerial post now. Further, they have elected in election also not lost as Bamdev and Astalaxmi. If people want to make propaganda, it is better to make about them who don`t have elected leaders to join ministerial post. And, it is good that now ministers cannot make extra income during traveling abroad.

      Suman Manandhar
      (Japan)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नयाँ युवा

      किर्तिमान त बनेकै हो तर यो अघिल्लो ब्लगमा लेखिएको ३ जना ऊप प्रधानमन्त्री सम्बन्धी किर्तिमान जस्तो बेइज्जती चै होइन । माओवादिले पहिलेको मन्त्रिमण्डलमा समाबेश भएका सबै व्यक्तीहरुलाई पुन मन्त्री बनाएको अवस्थामा बाबुरामको पत्नी भएकोले मन्त्री भएकी भनेर हिसिला माथि प्रश्न उब्जाउनै मिलेन अनी हिसिलाको लोग्ने भएकैले मन्त्री भएको भनेर बाबुराम माथि प्रश्न उठाउन त झनै नमिल्ला । त्यसैले यो स्वोभाबिकै जस्तो लाग्छ है मलाई त । कि कसो मित्रहरु????

      nayayuba@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jun jogi aayeni kanai chiriyeka sala rajako palama 2 jana upadhekchhe thiyo ahile jhan tin bhachha sattakai lagi tana tan kaam gare ta thick chha garenan bhane janta milera nai nai bhandai khaltoma halera purnu parchha inlai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nimesh, bangkok

      चुनावमा हारेका नेताहरु: बामदेब र अस्टलक्ष्मी चाँही उपप्रधानमन्त्री तथा मन्त्री बन्नहुने भूमिगत राजनीति जीवन व्यतित गरेर आएका श्रीमान-श्रीमति चाहि मन्त्री बन्न नहुने त कुरै भएन हो !!! मलाई लाग्छ यो हेडिङ नै ठीक छैन । “नयाँ किर्तिमान : चुनावमा हारेका नेता उपप्रधानमन्त्रि तथा मन्त्रि” शिर्षक सुहाए जस्तो छ । तीतो सत्यलाई बिरोध गरौ र नैतीकतालाई बन्धकमा नराखौ !!!
      Nimesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मन्त्री को को भए कस्कस को सम्बन्ध छ भन्नु कुनै नयाँ कुरा भएन छमता र योग्यता अनी पाटिले समेत छानी सके पछी महिला पुरुष श्रीमान , स्र्मती छोरा छोरी बुहारी को दृष्‍टिकोण बाट मुल्याकन गरिरहनु राम्रो कुरा हो र ? अब कसले देस र जनताको लागि कती समय दियो र तेस बाट जनतालाई के नयाँ कुरा जनताको हितमा भयो या भएन ? कहाँ चुहावट भयो , कहाँ भर्स्टचार गरे , कहाँ गल्ती गर्छन् ? मन्त्रिले आफ्नु पद्को दुरुपायोग गर्छन् ? कि गर्दैनन ? यि कुराहरु को लेखा जोखा गर्न नागरिक समाज वा बिपक्ष मा बस्ने दल ले छाया मन्त्री मन्डल गठन गरेर पाइला पाइला पाइलामा सरकारको नीग्रानी गरेमा सरकार सतर्क हुने छ। सकारत्मक कमेन्ट गर्ने हो कि ? तपाईंको बिचार ????????

      शर्मा जी झापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pahile garna diu tyaspachi heru kam garnu bhanda pahilenai khutta tanne prabriti kahile hatne ho hamro naya nepal ma?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • If both hus and wife can contribute, its useless to make it propganda.

      United Kingdom

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      Our country potical is very bad which is very bad for this country, we don’t need like such jumbo minister. we have to save money for our country to develop. not for eating only.Desh ma ke sudar auchha ki bhaneko tara …. Bagbhanda matra hune bho. i don’t have more hope …we nepali people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लम्फे

      तेसोत ,
      देशको लागि लडन र जनाताको पक्षमा युद्द गर्न पनित दुबइ जना भूमिगत भयका थिय। दुबइ जंगल गयका थिय । बाबुराम जस्ताइ हिसिला पनि सक्षम छन र योगदान पनि तेत्तिकै छ भने यस्मा बाद् बिबाद गर्नु जरुरी छैन । प्रचन्डले आफ्नो पत्नी सिता लाई मन्त्री बनायो भने अर्कै कुरा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दीनेश थापा

      यो Admin को समाचार सम्प्रेशण गर्ने तरिका नै गलत। यत्तिका दिन पछी कम्तिमा सरकारले पूर्णता पाउन लागेको छ। अब जे गर्न खोजे पनी बिरोध गर्ने हाम्रो परम्परा नै भाईसक्यो। अरे बाबा कम्तिमा काम त गर्न दिउ। कुनै पनि राजनीतिक भावना भन्दा नेपालीपनको बिकास गर्नु राम्रो हैन र ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      हिसिलाको योगदान मन्त्री पद सुम्पन काफी छ भन्ने उनको पार्टीले ठान्छ भने बाबुरामकी श्रीमती भएकै कारण हामीले बिरोध गर्नुपर्ने केही कारण छैन। तर एमाले र फोरमलाई उप-प्रधानमन्त्री दिने भएपछी बाबुरामले पनि तेही पदको चाँही लोभ नगरेको भये राम्रो हुने थियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Aba sambhidan banne kaam suru hunchaki ta !!!

      baburam – Hisila family maa husband wife bhayepani-dubai yagya nai chan jasto lagcha.mantri huna.

      Bihar maa rabadi devi chief minister bhaya jasto hoina hai yo kura kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prachandle sampurna mantri harulai rastriya hitako pakchama doryaunu saknu parcha,200 janako cammun nitile rajya chaldaina,chiniya ml bad ka netako example nepalma chitai dohorincha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puran

      jay जी,
      यस article को heading ठीक लागेनछ यहाँँलाई। headingको नाम चाँही के राखेको भए उपयुक्त हुने थियो? त्यो पनि सुझाउनु भएको भए राम्रो हुने थियो। अनी यथार्थ news लाई ताजा रुपमा राख्दा यहाँँलाई के को टाउको दुखाइ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan sapkota

      बिदेश भरमण भता कटऊती गरेको त निकै राम्रो भो नी त !!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Panthi

      ok, that is not the matter, just the responsibility for that and not given because they are couple. wish to make good records.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • patal

      होइन, छोरी पनि मन्त्री हुन लायक भाई सकेकिछन क्यारे , उन लाई पनि मौका दिदा कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hem Bahadur Malla ka budha budhi sangai mantri hunda sayad bhai ko janma nai bhayeko thiyena hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh raj chhetri

      kehi pani china

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Y.G

      badhai chha dampati lai….je bhaya ni naya record rakhyoo..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju khatri

      mao badi mantri haru Gatila Bhayen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालमा अब यस्ता धेरै किर्तिमान हुन्छ कि किर्तिमान बनाउने लाई नै थाहा हुँदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suren

      If both are qualified there is on harm of being minister both husband and wife. we should come out of such narrow minded culture

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • im a josepfh from london..
      but im aneplease citizen..
      maile suneko thiyana sayad kasaile pani nasuneko hola bhanne malai lagchha,hamro pura nepal ma k aru janta mantry banna layak aholan ra bhanne ma chhu,,tara k bhane auta kura le malai kotyyai rakheko chha..aaj samma yatro samnbandha bhayo baburam ra hisila yami le baiwahik jeewan ko yatra gareko k yo hisila yami bhanne naam aa-jiwan nai hune ho ki hisila bhattarai pani hune ho yo kura ,,malai sathai sara janta lai bujhai diyama dhanya hune thiyo natra maile feri arko artha ma hisila yami bhaneko k bhanne kura janta ko majhama khulauna naparos bhanne aakanksha chha….aasha cha riti-riwaj lai bhjhnu hola bhanne…lal-salam…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madhu acharya

      ramailo bahneko yahi ta honi nepal ma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jay

      Yas article ko heading nai thik bhayena. Jasari pani kuro lai thulo banaune intention dekhhinchh ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sabin

      yek jana baburam mattrai bhaeta hikai ho ta hisila pani mantri bhae pachi ta barbat nai hune bho ni .aba dubai logne swasni milera o desh ko dhukii shkne ta hola ni 1ko 2 offer ki kaso

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup

      santa lai mandir,chor lau chabi jastai bho mantri-mandal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GP, UK

      Wait and see their work. It does not matter who they are and which family belongs to, it is a matter of concern how they would step in work

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalit

      yo sala jambo matrai mandal bat kunai aasha ta garna sakinna taipani kehi garer dekhayema ramrai mannu parcha. mero bichar ma aru ka pani budhi lai matri banauye ma ramro holaki kamsekam aafno budhai lai yesto bhayen usto bhayen ta bhannu parena ni hoina ra. the way this government is following does not show any rays of hopes, however, still the time to be optimistic.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • saroj

      sabai jana sansad lai mantri banaya bhaihalyo ni pachi jhagada nai hunna,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nerajan

      i am angery to your comment ,,,,,,,,,,,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sundar

      tyati saro chai navanum na hou, naya nepal ma!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh.qa

      सभासद त बनायकै छ अर्को पटक म बनाउने हो किन पिर गरेको ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john thapa magar spain

      …Khubi hunu parchha,yedi janatako laagi kehi garna sakne dimagi mannchhe chhan bhane ..logne swasni matra haina ki chhora buhari sabailai mantri banayepani hunchha.tyeti hoki janata ra deshko laagi raamro kaam garna saknu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      काम गर्न कस्ले रोकेको छ र् ?
      समाचार लेख्दैमा माओवादी को हात बान्धिन्छ ?
      नाच्न नजान्ने आङन टेडो !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh tiwari

      जे होस प्रचन्ड को दिमाग मा एउटा जुक्ति राम्रो नै घुसेछ यत्ति भयपछि अब बाबु राम सर ले उपप्रधान मन्त्री को किचलो नगरिबक्सेला कि भन्ने प्रचन्ड सर को अनुमान हो अब प्रचन्ड सरकार को आयु लम्बिने सम्भावना छ।यो आइडिया कसले दियो वहाँ लाइ धेरै धेरै धन्यबाद
      सुरेस तिवारी
      माझठाना ९ कास्की रैकर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      kuro ta yek dam sahi ho…tara sabailai banauna thalne ho bhane ..hamro bhag ma ni yeuta na yeuta mantralaye aaihalla ni haina ra ………………

      hamro bhang ma …jastai….
      aafnai ghar bhitra ko toilet mantri…..bhansa ghar mantri….ani bed room mantri…..adi ityadi…………

      ani arko kura k bhanda kheri…hamro sanchar karmi harulai chai kina jana nadiyeka holan ni…….sabai kura janata agadi majja le gare bhai halyo ni …yo chai ajai yestai cha….

      sabai khulasta bhaye sabai ko chitta bujh thyo…sabaiko biswas badthyo….bhitra hune kura yedi ramrai ho bhane kina lukai lukai garne ni …..
      yo yeuta udaharn ho matra ajai kati kura haru sudharna cha…..

      hainara….????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      तिमी त ‘म्याउबादी’को मुखपत्र नै होउ नि । तिमीलाई जती अरुलाई के थाहा होला र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      योभन्दा पहिले कहिले एस्तो संयोग नपरेकोले एसलाई एउटा किर्तिमान भन्दा हुन्छ। तर एसलाई नराम्रो भनेर पाखुरा सुर्केर उफ्रनेहरु या त आफ्ना आफन्तहरु मन्त्री होलान र मस्ती गरौला भनेर कुरिबसेकाहरुको सपना चकनाचुर भयेपछिको रोदन हो नभये माओवादी पार्टीमा हिसिलाको योगदान के हो भन्ने थाहा नभएका वा थाहा पाएर पनि बुझ पचाएकाहरुको झुन्ड हो।
      यहाँनेर ब्लगरको आफ्नो बिचार चाँही नराखेकोले तटस्थ बस्न खोजेको देखिन्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      GP Ji

      U r very phantus man on the world

      तपाईंलाई थाहानै थियो होलाकी २०४८ साल को चुनावमा मंगला देवी र प्रकाश मान सिंह चुनाव मा उथ्दा तपाईंले पनि बिरोध गरेकै हो पारीयरइक भयो भनेर मची मची करौने हरु अहिले तिमी लाई लाज छैन बुढा र बुढी सबै मन्त्री भएकोमा?

      बिचार गरेर बोल्नु नै बेश होला|

      अर्को कुरा तिमीलाई थाहा होला संसार मा नभएको ३ देपुती प्रोम्मिनिस्टर नेपाल मा भएको।

      एउता उखान छ कि हुने बिरुवा को चिल्लो पात नहुने बिरुवाको फुस्रो पात हैन।

      Himal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lau tei bamdev mantri bhayo aba k ko change ho himmat bhaye eklai sarkar chalayera dhekhaye bhaihalyo ni mawobadi le.chor varastra lai sath lagayera hidnai parni raicha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • norkindolmo

      very nice opinion Gp.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      Sagun ji

      तपाईंलाई थाहानै थियो होलाकी २०४८ साल को चुनावमा मंगला देवी र प्रकाश मान सिंह चुनाव मा उथ्दा तपाईंले पनि बिरोध गरेकै हो पारीयरइक भयो भनेर मची मची करौने हरु अहिले तिमी लाई लाज छैन बुढा र बुढी सबै मन्त्री भएकोमा?

      Hisila is not far better than Barsa man pun? Who will cook dinner work for him and who will make iron Babura Tai’s and shirt, coat etc?

      That mean they will use under 12 children to do all job.

      बिचार गरेर बोल्नु नै बेश होला|

      अर्को कुरा तिमीलाई थाहा होलाई संसार मा नभएको ३ देपुती प्रोम्मिनिस्टर नेपाल मा भएको।

      एउता उखान छ कि हुने बिरुवा को चिल्लो पात नहुने बिरुवाको फुस्रो पात हैन।

      Himal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Baburam is no DPM, Listen carefully the news that is autorised.Yes! Hisila is not compared with baburam, she is Iron Lady and has strong capability to perform well.She is senior central committee leader as Baburam. Don’t hate them. They both are strong to do ministerial job. Right Choice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suva

      Dear Raj jee
      Kun mantri ramro chabi bha ko chan ra sathi? Koi janta lai hang gare ra marne, koi corrupt, koi taskari, kina UML matrai bhannu hunncha?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Hisila Yami (from her political and educational background), is capable enough to be a minister. She does not need to be Baburam’s wife for this.

      I am not maoist, but it is the truth, and truth must be accepted.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Laz chaina, news sunera matrai bola, DPM aautai matrai cha, 3 ota haina. Ani Baburam ra Hisila 2 bai Partyka Barista Member hun vane 2 bai capable chan pani. Usko Partyle pataya vane orulai k ko tantan, Aba kam kasto garchan tyo po herne ho ni ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      हिमाल नाम को फंटूस
      पहिला हिसिला को बारे माँ जान . उनको परिचय माओबादी को नेत्री हो र दोश्रो परिचय मात्रै बाबुराम को श्रीमती. उनले माओबादी माँ आफ्नो त्याग ले छुट्टै स्थान बनाएकी छन. जसरी हिजो का दिन माँ शैलजा लाइ गरिजा को भांजी को रूप माँ नभैइ कांग्रेस को नेत्री को रूप माँ हेरीएको थियो तेस्तै हो हिशिला को कुरा पनी . अणि अर्कोकुरा को ३ जन उप प्रधान मंत्री भये? की आफ्नो बाऊ र आफुलाई पनी आफै ले उप प्रधान मंत्री घोषणा गरेर ३ जन पुर्याएको हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठिकै हो नि अब श्रीमान श्रीमती सँगइ काम गर्नु पाउद कती रमाइलो हुन्छ है साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • posan

      24 jana mantri thukka maobadi pradhan mantri, ajha hamro tauko ma bojh 3 wata mantralaya thap, katai voli janata le Gyane nai thik thiyo navanun, mala chinta chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • posan

      sujata ko birodh garne le asta laxmi ra hisila lai chahin kina chhodnu paryo kunni?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन पियारो - वाइ श्याल

      आँखा फुटेको गोरु जस्तो न होउ न यार!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      राजन
      किन बर्बरौछाऊ? मेरो कमेन्ट को कुन चाही कुरा ग़लत र झुटा हो? हिशिला र बाबु राम को बारे माँ सबै लाइ थाहा छ. हिजो दुबै जन भूमिगत हुने बेला माँ चाहि ” राज्य रूपांतरण को सवाल माँ सबै नेपाली ले सामान रूप माँ भाग लीन पाउनु पर्छ येउतै परिवार को दुई जना पाइदैन ” किन नाभानेको? तिम्रो शाही सत्ता ले सकेको भये बाबुराम को परिवार नै सखाप हुने परिस्तिती
      पनी थियो नि. थिएन र?. १ चोटी श्री लंका माँ छोरी रास्त्रपति र आमा प्रधान मंत्री थिए. पोलैंड माँ जुम्ल्या दाजू भाई रास्त्रपति र प्रधान मंत्री थिए. शायद त्यों देश माँ तिमी जस्ता मुर्ख छैनन जस्तो लाग्यो, नत्र त्यहा पनी तिम्रै जस्तो रोदन हुन्थ्यो होला. अलीकती हामीले पनी केहि थान मुर्ख ती देश को लागी निर्यात गर्ने हो की?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • posan

      kina Ghtiya? sabai mantri mandal nai ghatiya vo yo ta kangress ko mantri mandal vanda pani dherai ghatiya chha.
      Ganayeka anuhar: Bamdev, gachhedar, gupta, mahato, matrika yadav adi adi. Matrika yadav le 50 hajar ko coat kinyo re Bangkok ma ani prachanda ko sutne khat ded lakh ko re wa yiniharu le ta sabai desh ko dhukuti byaj sahit sakaune vaye.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • norkindolmo

      tapai aaunu vayan mantri banna k garnu kichalo kichalo chalda tapaiko naam nai birsera maobadi nai mantri bane6.pheri palta mantri mandalko chayan garda ………………….hai Raju khatri g.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      उमेश जि! एस्ता फोहोरी शब्दहरु मेटाये राम्रो हुने थियो कि!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker