
१२ वर्षमा खोलो मात्र हैन वामदेवको भाग्य पनि फर्कँदो रहेछ। चुनाव हारे त के भयो,समयले उनलाई फेरि पुरानै दुई नम्बरी स्थान (वरियता) मा ल्याइपुरायो। २०५३ सालमा उनी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीको संयुक्त सरकारमा ठ्याक्कै यही पदमा थिए। अर्थात् गृहमन्त्री पनि उपप्रम पनि। उनी गृहमन्त्री हुँदा भएको स्थानीय निकायको निर्वाचनमा नै एमालेले निकै सिट जित्न सकेको थियो। उनको साम दाम दण्ड भेद अपनाएर चुनाव जित्ने शैलि एमाले र विपक्षीहरुले अझै बिर्सन सकेका छैनन्। २०५४ सालको स्थानीय निर्वाचनको मुखमा गृहमन्त्री गौतमले प्रहरी प्रशासनमा हस्तक्षेप गरी प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई नियुक्त भएको ३६ दिनमै हटाएर ध्रुवबहादुर प्रधानलाई मात्र बनाएनन् थुप्रै जिल्लाका सीडीओ सरुवा गरिदिए। यस पटक माओवादीको नेतृत्वको सरकारमा उनको कस्तो भूमिका हुने हो त्यो हेर्न बाँकी नै छ। तर निर्वाचन हारेर पनि दोस्रो वरियताका साथै महत्त्वपूर्ण मन्त्रालय हात पार्न चाहिने पुर्पुरो भने उनले मात्रै बोकेर ल्याएको देखियो।
विसं २०४८ र ०५१ मा बर्दिया-१ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए। तर एमाले फुटाएर मालेका महासचिव बनेपछि भएको निर्वाचनमा भने उनी पराजित भए। यस पटक संविधान सभाको निर्वाचनमा पनि उनी माओवादी उम्मेदवारबाट पछारिएका थिए। तर अहिले भने अन्य निर्वाचित नेताहरुलाई पछार्दै उनी दोस्रो वरियतामा पुग्न सफल भएका छन्।
६१ वर्षीय गौतमले विसं २०२१ मा नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरी पार्टी सदस्यता प्राप्त गरेका थिए। २०५१ मा नेकपा एमालेका उपमहासचिव तथा २०५४ मा नेकपा एमाले विभाजनपछि नेकपा मालेको महासचिव भएका वामदेव २०५९ मा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
गृहमन्त्री भन्छन्- युथ फोर्स, वाईसीएल कसैलाई छाडदिनँ
उपप्रधान तथा गृहमन्त्री बनेका बामदेव गौतमले एक साताभित्र जनतामा सुरक्षाको अनुभूति गराएरै छाड्ने महत्वकाङ्क्षी आश्वसन बाँढेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीको वाईसीएल र उनकै दलको युथफोर्सले कानून हातमा लिएर अराजकता मच्चाएको भन्दै आलोचना भइरहँदा शपथ ग्रहण गरेको भोलिपल्ट गृहमन्त्रीले भने- ‘वाईसीएल र युथफोर्स कसैलाई पनि कानून हातमा लिने छूट छैन। अब अराजकता मच्चाउने वाईसीएल-युथफोर्स कसैलाई बाँकी राखिँदैन।’
माओवादी नेतृत्वको गठबन्धन सरकार लोकप्रिय कार्यक्रम सहित आउने चर्चा चलिरहेका बेला गृहमन्त्रीले सोमबार बिहान एक कार्यक्रममा गृहप्रशासन सुदृढ पार्दै अराजकता नियन्त्रण गर्ने कडा बन्ने जानकारी दिए। ‘अपराधीहरु अब कुनै पनि शक्तिको दबावमा बचेर जाने छैनन्’- बरियताक्रमका लागि लोमो रडाको पछि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका गौतमले भने- ‘तराईका जनतालाई आश्वस्त बनाउन सरकार कडा रुपमा अघि बढ्दैछ। सुरक्षा कारवाहीबाट एक हप्तामा हरेकले केही त भयो भनेर अनुभव गर्न पाउनेछन्।’ गृहमन्त्रीले तराईको अराजकता नियन्त्रण गर्न राजनीतिक र अपराधिक समूह छुट्याएर कारवाही थालिने सङ्केत दिए।
गृहमन्त्रीले प्रहरी प्रशासनमा व्याप्त विभेद नियन्त्रण गर्न आफू प्रत्यक्ष रुपमा खट्ने उल्लेख गरे। प्रहरीको रासन ठेक्कामा हुने आर्थिक अनियमितता नियन्त्रण गर्न गृहमन्त्रीले रासन विशेषज्ञ सँगै लिएर हिँड्ने खुलास गरेका छन्। ‘अनियमितता जहाँ भेट्टायो त्यहीँ कारवाही हुन्छ।’ गृहमन्त्रीले जवानहरुका समस्या बुझ्न उनीहरुसँग सोझो सम्बन्ध र सम्पर्कमा रहने उल्लेख गरे। ‘म आफैँ जवानको मेसमा गएर खान्छु। उनीहरुका समस्या स्थलगत रुपमै बुझ्छु।’
गौतम यसअघि गृहमन्त्री हुँदा सुन तस्करी र भ्रष्टारचारीको रुपमा अलोचित बनेका थिए। दीपक मल्होत्रा, अकबर शाह, वनवारीलाल मित्तल सहितका व्यक्तिहरुलाई लाइटको भित्रपट्टि सुनका ब्याट्री बनाएर त्रिभुवन विमानस्थलबाट खुलेआम सुन तस्करी गर्न गृहमन्त्रीले प्रोत्साहन गरेको विषयलाई नेपाली प्रेसले उजागर गरेको थियो। यही विषयलाई माओवादीले सविधानसभाको चुनावमा बर्दियामा व्यापक प्रचार प्रसार गरेपछि उनले चुनाव हारेको बताइन्छ।
माओवादी पार्टीको मोहन वैद्य किरण गुटसँग निकै हिमचिम रहेका गौतमले आफ्नो काम फास्ट ट्रयाकशैलीमा हुने प्रस्ट सङ्केत गरे पनि परिणामका हेर्न केही समय कुर्नै पर्छ।
गृह मन्त्रालय चानचुने मन्त्रालय हैन। यो एउटा शक्तिशाली अनि ग्ल्यामरस मन्त्रालय हो। यसको मातहतमा ४७ हजार जनपद प्रहरी र २२ हजार सशस्त्र प्रहरी हुन्छन्। जासुसी गर्ने राष्ट्रिय अनुसन्धान विभाग अनि कारागार विभाग पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक र ७५ वटा जिल्लाका प्रशासन कार्यालय पनि यसैको मातहतमा हुन्छन्।
नेपालका अन्य कमाउ मन्त्रालयहरु जलस्रोत कृषि भौतिक योजना तथा निर्माण मन्त्रालय स्थानीय विकास र अर्थ हुन्। यसमा एउटै ठेक्का वा नीतिगत निर्णय गरे भने करौडौँ कमाउन सकिने हुन्छ। तर देशभर राजनीतिक प्रभाव र शक्ति देखाउन र बढाउन भने गृह जस्तो अर्को मन्त्रालय छँदै छैन। पहिलेको मन्त्रिमण्डलका कमल थापा र कृष्ण सिटौलालाई नै हेर्नुस् न। गृहमन्त्री भएपछि उनीहरुको चार्म कहाँबाट कहाँ पुग्यो।
गृहमन्त्रीले शान्ति सुरक्षाका लागि गोप्य सूचना पाउन दैनिक ५० हजार रुपैयाँ खर्च गर्न पाउँछन्। यो शीर्षकमा खर्च भएको रकमको बिलभर्पाइ पेस गर्ने वा लेखा परीक्षण गर्ने चलन छैन। त्यसैगरी खान नपाएका र अलपत्र परेका व्यक्तिलाई गृह मन्त्रालयले ५ सयदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग दिन पाउँछ। हरेक दिन गृहमा लाग्ने भीड मध्ये अधिकाशको दाउ त्यही रकम लिने हुन्छ। त्यसैगरी गृहमन्त्री कै आदेशमा अपराधीलाई छोड्न सकिन्छ अनि मुद्दा फिर्ता लिन सकिन्छ।
पार्टी टुक्रिएपछि एमाले प्रवक्ता प्रदीप नेपालले २०५६ चैत २६ गते खुल्लामञ्चबाट वामदेव गौतम देशको एक नम्बरका भ्रष्टाचारी भएको आरोप लगाएका थिए। नेपालले वामदेवले उपप्रधानमन्त्री हुँदा पाँच वटा जिपभित्र राखी एक खर्ब १६ करोड ९ लाख मूल्य बराबरको १६३८ किलो सुन विमानस्थलबाट भित्र्याएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए। नपत्याए त्यो दिनका सबै पत्रपत्रिका हेर्नुस्।
गृहमन्त्री बनेकाहरु पछि ठूला पदमा पुगेका छन्। उदाहरणका लागि वीपी कोइराला अनि शेरबहादुर देउवा। एमालेको नौ महिने शासनकालमा गृहमन्त्री भएपछि नै केपी ओलीले पनि राजनीतिक प्रभाव जमाएका हुन्। सात सालपछि बनेका ३८ वटा सरकारमध्ये वामदेव गौतम १ सय नवौँ गृहमन्त्री हुन्। २०२४ सालमा त एकै पटक सात जना गृहमन्त्री भएका थिए। एक गृहमन्त्री र ६ जना सहायक मन्त्रीका रुपमा। यस्तो नौटंकी भने तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा मात्रै देखिएको थियो।
No related posts.









i don’t want to be controversial. i have been through little of the time or the most as regard the average age of nepali.
murda ko basti ma adhinayaakbad
adhinayak uhi satta chha jastko hatama
opposition ma chhu ma chichau chha euta murda
pheri bhanchha galat ho tehi murda ko bheshma
sammikaran ko rajniti murda le bhanyo
kasari hunchha you ta angkagadit ho arko murda chichyayo
ke garyo taauta murda jurmurayo yo ta autocratism ho
sathi murda le pratiprashna layayo
hami haru ta adrishya chau auta murda le boleko
euta murda uthyo arko karayo
“lau” ke bhayeko adrishya sakti chha
euta murda le karyayo
will you keep your mouth shut
angregghi sabda ko gyata murda
there is nothing to talk to
murda le gyan apayo
you are a murda and who the bamdev is
gyata murda chichayo
adhibeshan ra samhita ko dash arko murda
“ism” ko sarai byakhhyaa “ology” ko samsarga milayo
sathi aba himi harule maobadi ko sath dinuparchha
samikaran ko daashha murda
yehi yo hamor dharma
janta haru hami mildaichuu hai
“ology” ko murda
4 sit chha parliament ma
satta ko bhog ma lalayit chha murda
nadekhina chiz chhan
thesai le ta murda
rat ma biralo ko ratikaran
timi ta ho ni sataiyeko matra murda
mantralaya ghatau desh ko bikash ma laga murda
tara tyaha tantrism ko yeuta bidya sikauna lagauna murda
murdhar haina mur ta dhar ma jodinchha timi matra murda
“mur” ko uchharan timro afno ho “da” auta sabda murda
mao ra lenin ta mare sidhanta bokne murda
experiment ko sansar apnau ta murda
nadekhine sakti chha murda
“a” is “a” b ko prashnai chaina murda
jau mile maobadi sanga timilai mao ko ashirbad
badh fotyo khoshi ma timi sadbhab ko murda
tara pani adrisya sakti chha hai jaga murda
sabai bhanda pahele manish lai bash ma laune bidhya jana hai murda
teti bela timro bhawan jo marekka chan uchan chan murda
teti nai bela janchau timi manish haina matra murda
मन परे हरियो, नपरे रातो
0
0
मनिषा भण्डारीजी , तपाईं को बाबुराम बारेको प्रतिकृया पढेर केही लेख्न मन लाग्यो। जतिबेला गण्डकी परिषद को सम्मेलन्मा नेपाल विस्वोभस कम्पस्मा ने बि संघ तिर लगेर कुर्सी फ्यक्ने तिनाइ बाबुराम थिय । शायद तपाईं तेतिबेला (२०३० साल तिर होल) तपाईं त जन्मेकै हुनुहुन्थेन । जे होस्, योग्यता को कदर गर्ने बनी तपाईंको राम्रो हो, तर ठाउँ हियर गर्नु पर्छ। कम्युनिस्त राजनीतिमा बाबुरामजी टिकाइ काँचो हुनुहुन्छ। नत्र भने डाक्टर राम्शरण महत गणेशमान्जी भन्दा माथि हुनुपर्थ्यो। अथवा, बाबुरामजी किन प्रचन्ड भन्दा माथि नभएको? तपाईंको सोचाइ के हो मैले बुझ्न सकिन। कुनै जबफ छ भने पाउ । धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
lau Pritamji chhori unmarried ho bhane bichar garnug Californiama kamako hat par6
मन परे हरियो, नपरे रातो
0
0
lau Pritamji chhori unmarried ho bhane bichar garnug Californiama kamako hat par6
मन परे हरियो, नपरे रातो
0
0
Yo mula Bame bhanne kamai nalagne manchhe ho. ALPA BUDDHI BHAYANKARAM bhanne ukhan chhani testai ho . Yasle dherai padhe lekheko pani chhaina yasko buddhi pani chhaina ra ijjat pani chhaina. Yaslai Bardiyaka jantale 2/2 patak loppa khuwaerani yasari mantri khanu bhanda ta Petticoat laera gaijatra ma hide hune ho. Ani Yasta haruwa Alpa buddhi harulai sarkarma pathaera tyo EMALE bhanne party pani chadai Nepali rajniti bata pushko gham jastai dubne bho. Tesai ta khiera sakina lagya tyasmathi sabai harwaharlai ghus khana ra sun bokna patha pachhi ta mazzale siddinenai bhoni. Pahile ta yasle 1700 kilo sun lyako thiyo aba yasle 1700 kilai lyaera je hos sabailai Alpa buddikai bhaeni ramailo khel dekhaune bhayao morale.
मन परे हरियो, नपरे रातो
0
0
Best of luck to the Bold Home Minister, Bamdev Gautam.
मन परे हरियो, नपरे रातो
0
0
The greatest start of new Nepal is to establish peace in the country. Home minister has made a commitment to do this. we should appreciate him. If any leader aims to do better, it will not be wise to criticize at the begining. All men are equal. Some persons who have not any capacity and do not compete with another in any manner,are catching a rope of a caste i9n 21st century. Who is looser? Every leaders have got their votes. One leader wins taking only two thousands and another fails to win getting 25 thousands. Who is the actual popular leader? Can we define in a single definition? Therefore, congratulation to Mr bold minister Bamdev. Best of luck!
मन परे हरियो, नपरे रातो
0
0
Raj,
we don’t need election…..haruwa can be President, VP,PM,ministers etc…it all depends on fraud leaders…
मन परे हरियो, नपरे रातो
0
0
Moj gara dui numbari danka haru ho bam dev ala re…sitaula 22 crore ko tea state assam ma kinyore sasurako namama…aba bam dev le California ma real state kinne hola chhori ko namama…
मन परे हरियो, नपरे रातो
0
0
Good luck Bamdev
मन परे हरियो, नपरे रातो
0
0
असभ्य खाल्को कमेन्ट प्रकाशन नगरे राम्रो हुने थियो
कमेन्टको भाषा नीच स्तरको भयो की ?
सभ्य भाषा राम्रो मान्छे को पहीचान पनी हो की ?
के कमेन्ट सेन्सर गर्न पनी सकीन्छ की?प्रकाशन गर्नु पूर्व ?
“Good men never want to read and write obscene language”.
मन परे हरियो, नपरे रातो
0
0
I totally agree with Manisha and Krishna’s comment.
Yo Sudarson Namak Manusyale kahilya Kura bujhne paryash garena ra Maobadi tatha baburam Bhattrai lai Ramro aankhale kahilya herna janena??? or sikena? Khali arulai YCL ka supporter vanchha ani aafu chahin satya tathya kura garna vulchha jahile pani!!
Baburam bhattrai is personally is great educated person in this world. Baburam bhattari ko paintalo sanga pani dajna sakinna to Sudarson!
Thanks
Megh Singh!
Dhadinge!
मन परे हरियो, नपरे रातो
0
0
Haahahahahahahaha aba prachandalaai variyaa banaauchha baame le!hahahahahahahahahahaha
मन परे हरियो, नपरे रातो
0
0
दौरा सुरुवाल लाएको चाँहि मन पर्यो, अब अराजकता रोकिए, राम्रो हुने थियो ।
मन परे हरियो, नपरे रातो
0
0
BAMDEEV IS GOOD PERSON NOW HE WILL UNIFIED TWO PARTY UML AND MAOBADI THAN NEPLEASE COMUNIST MOVENT WILL BE ON TRACK CONGRATULATION COMRED
UNITED KINGDOOM
मन परे हरियो, नपरे रातो
0
0
This article is completely bias against Bam Dev Gautam. Regarding Pradeep Nepal blaiming Bamdev as corrupt, I would rather say Pradeep Nepal is the number one corrupt and opportunitist poilitician. He not only did corruption but also helped his party to split. The UML to come in this situation today is only due to Pradip Nepal and the dirty politicians like him. He is proved to be a Virus and a cancer for not only his party but also for Nepalese.
Allegations against Bamdev are all rumours. As far as I know, he is the straightforwrd, hardliner and clean politician but, I cannot guarantee.
Bir, London
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha!!!
feri sun ko itta upa pradhan mantri!!!!! feri chakre milan!!! sexy milan!!! ghaite!!!! ko neto!!!! taskar ra kathmandu ka lutera haru ko naike bamdev home minister!!!!hahahahahahahahaha……..
thanks yo desh lai!!! a singapore ko LU QUAN jasto hos tyo bame!!!!!! tyo taskar ho hai!!!! prachanda hajur!!!! feri arko kuro nabirsanus ni!!! tyo bame fudi ko naike rando pani ho!!!!!
madhu
USA
मन परे हरियो, नपरे रातो
0
0
BY the way – Why do we need election ? Does it have any value or any meaning ?
Hopefully someone will answer .
मन परे हरियो, नपरे रातो
0
0
look at tht dooti behind Gautam . We should not let anyone with dooti in any function or sapadaat area.
मन परे हरियो, नपरे रातो
0
0
बाम्देव को राष्ट्रिय पोसाक = श्याल् को खोल ओडेको ब्वासो । सबैलाई चेतना भया ।
मन परे हरियो, नपरे रातो
0
0
Come what may if Bamdeva could create the peace and security, it will be one of the big things for Nepali people. We need peace and security thenafter development infrastructure of Nepal. We do not need what kind of things he has done in past but first priority of present interest is maintain the peace and security of people and so on.
Personally His ambitious effort could fulfill.
मन परे हरियो, नपरे रातो
0
0
मनको उपचार पुरा नभए जस्तो छ । समाचार बनाउदा सकारात्मक भएर लेख्दा पनि हुँदैन र ?
मन परे हरियो, नपरे रातो
0
0
ABA MAOBADI TUKRINCHH HERNUHOLA KEHI DIN PACHHI MAOBADI DUI WATA PARTY KO RUPMA BIBHAJIT HUNCHH
मन परे हरियो, नपरे रातो
0
0
वामदेव गौतम र माओवादीमा मोहन वैद्य वा कामरेड ‘किरण’को नामले चिनिने हार्डलाइनर नेता र एमालेका वामदेव वास्तवमा एउटै ‘गौतम’ थरका पुस्तौनी भित्रका दाजूभाइ नै हुनुहुन्छ । वहाँ दुवैको थातथलो दाङ माथिको एउटै जिल्ला र गाउँ हो । पछि पहाडको थलो छाडेर बर्दिया झरेका वामदेव कुनै बेला उपप्रधानमन्त्री हुँदा कांग्रेस, पञ्च सबैलाई खाल्डो खनेर गाडिदिने कुरा गर्नु हुन्थ्यो भने , लोकेन्द्र चन्दको पालामा माओवादीलाई निमिट्यान्न पार्ने आतंककवाद बिरोधी सबैभन्दा खतरा कानूनको पक्षपोष पनि । बबई , बर्दिया, सूरा, सन्दरी, टिवडेवाला,तस्करीगिरी,भ्रष्टाचारी नम्बर १,तथा पञ्च, दरवारसंगको अभिसार र संसर्गको भयंकर अनुभव बोकेर आज वामदेव कामरेड , एमाले भित्रको एउटा धडलाई आफ्नै दाई ‘किरण’को पक्षमा माओवादीमा विलीन बनाउने आतुरता सहित सरकारको उपप्रधानमन्त्री हुन फर्किनु भएको छ । गृहमन्त्री छँदा गराएको उधूम स्थानीय निर्वाचनको अनुभव संगालेका कारण, अब फेरि वहाँले बर्दियाबाट कुनै महिलासंग पुन: पराजित हुन परोइन ( हुन पनि के श्राप परेर हो , वहाँले पुरुषलाई काँचै खानुहुन्छ, महिलासंग पराजित बनन्नुहुन्छ! ) । आज आएर साख्यै दाइ मोहन वैद्य उर्फ ‘किरण’ले आफ्नै पार्टीका कामरेड डाक्टर बाबुरामलाई सेखी झार्न पनि वामदेवलाई दोस्रो बरियता दिन पर्छ भनेर अडान लिनुको गून वामदेव भाइले अवश्य माओवादी शीर्षष्थ कामरेडका पनि गुरू मानिने नाममा नेवार देखिने ‘मोहन गौतम वैद्य किरण’लाई एक दिन अवश्य तिर्नु हुनेछ । परेका बेलामा वामदेव क्रान्तिकारितामा नम्बर एक हुनुहुन्छ, र भन्न सकिन्न वहाँको यो तेज माओवादीले पनि धान्न सक्ला वा नसक्ला । तर यो गटजोड मिलेको भने छ ।
यता केपी ओली कामरेड भने , बामदेवलाई माओवादी पार्टी उन्मूख बनाइदिएर झलनाथलाई कमजोड बनाएँ भन्ने सम्झेर आगामी पार्टी अधिवेशनको दिन गन्नमा व्यस्त हुनुहुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
बाबुराम भट्टाराई रोएकै हुन त ??
——————————————-
फलेको हंगो नुग्छ भन्छन तर यो कुरा माओबादी का नेता पद का भोगी अनी आफुले ले के बोले भनेर भ्याऊ नपाउने नया नेपाल का क्रन्तिकारी आर्थिक मंत्री बाबुराम भट्टाराई लाई भने आफु फलेको फल भएको हुना ले अकास तीर नै फर्किनु पर्छा भन्ने सोची सपथ ग्रहण कार्येक्रम माँ आफु पनी अनुपस्थित अनी बूढी लाई पनी नजा भनेछन
बिचार र सिद्दंता ले भन्दा पनी इंडियन सेर्टीफिकेट मा सिमित डाक्टर को यो रुवाई हासो लाग्दो छ , एस अर्थ मा की , येत्रो जनआन्दोलन ले तहस नहस भएको देश मा त ठुलो की म ठुलो भनेर घुरकी लगौने डाक्टर हरु ले त कुरा बुज्दैनन , बिचारा ती रुकुम रोल्पा मा जनाबदी किताब हेरेरा सपना देखने बालक अनी घर गाऊ का दलित एबम अली अली पढ़े लेखेका मानिस हरु ले कसरी बुज्ने होलान , अनी एस्ता जनता ले कतिन्जेल नेता मनेर पूजने हुन !!
मन परे हरियो, नपरे रातो
0
0
YE BAMDEV LE RASTRIYA POSAK CHAYEEN BHULEKA RAHENACHAN NEE HAU, ahile posak nalaune le bholi aphno astityo namet bhaye pani hami ta antrastra badi bhanera chup laglan nee,kee kaso
durga
मन परे हरियो, नपरे रातो
0
0
ramdev ra bamdev ma ke farak chha ha??? dui tai dhongi hoinan?????????
मन परे हरियो, नपरे रातो
0
0
जे होस् सुन तस्करीको लागि स्कर्टिङमा तैनाथ गरिने प्रहरी र प्रशासन, अब जनाताको सुरक्षाको लागि स्कर्टिङमा लगाए त राम्रै हुने थियो । खै ‘नानी देखिको बानी’ भन्छन, पैसाको लागि महादेवका ३ नेत्र पो हुने हो कि? दिनको ५० हजारमा चित्त बुझाउँछन कि के गर्लान यिनले पनि?
मन परे हरियो, नपरे रातो
0
0
12 barsa pahile bameeee ko malik arkai thiyo.
ahile ko bamee ko malik arkai chha.
aba herdai jauna bameee le sarkar lai amalekaran garna sakcha ki bamee afai maobadikaran hune ho ?
मन परे हरियो, नपरे रातो
0
0
बामदेब लाई भ्रस्ताचारी भनेर किन गली गर्नु नि ? १४ हजार नेपाली को रगत मा होली खेलेर आएको पर्चंडा को हो ??के त्यों अपराध थिएयेना ??? नेपाली जनता हरु ले अपराधी चुने , अपराधी हरु को जमात ले अर्को एउटा अपराधी चुने एस्ता कुरा मा अस्चार्ये मान्नु जरुरी छैन,
बिगत को गलती लाई सबै ले महसूस गरुन र उनी हरु ले चुनाब ताका भने जस्तो नया नेपाल बनाउन , जनता हरु ले माफ़ी दिनेछन
नेपाल को भाग्य नै तेस्तो हो अहिले सम्मा सच्चा देशभक्त जन्मौना सकेको छैन र त भलै अपराधी हरु हुन, स्विकारना बाध्य छन
मन परे हरियो, नपरे रातो
0
0
Hareka daka harulai sarkar ma lage pachhi aba lutne bhayo.
K hare ko pani mantri ani sarkar ma jana painchha bhane kina chunab ma uthnu.
nauthe bho ni.
besarmi sale bhate gadha Bame.
Janata le taha lagaye pachhi ta chetnu ni.
मन परे हरियो, नपरे रातो
0
0
‘Andher Nagari Chupat Raja’! No surprise to find a smuggler and two-times loser in the election as a Deputy Prime Minister when a person (Chabi Lal) with blood-spattered hands with the massacre of more than 13,000 innocent poor Nepalese is in the steering seat. With the Maoist leaders ruling like the kings (the costly bed, Rolex watch, Thai Suit, American gel….), the Maoists tugs like Kiran controlling the government and the YCL cadres implementing policy, Nepal could easily end up like Iraq under the dictator Saddam Hussein or the Republic of North Korea – where there is not the slightest resemblance of freedom. It is difficult to assume that Nepal will be a country of true democratic freedom with a Maoist leader at the steering wheel, the YCL policing the nation and the Maoists in general attempting to crush all who oppose them.
At lest Bamdev is better than others in respecting the national dress…
मन परे हरियो, नपरे रातो
0
0
I support Ramesh.qa
मन परे हरियो, नपरे रातो
0
0
हैन सान्दार सँग चुनाव जित्ने बबन सिंह हुँदा हुँदै किन यो बामे लाई गृह मन्त्री बना होला ???
मन परे हरियो, नपरे रातो
0
0
Laj saram navako jantu ho yo
Election harera pani mantri khane sale kati daka hola yo
मन परे हरियो, नपरे रातो
0
0
असाध्य राम्रो टिप्पणी ।
जे होस् प्रहरी प्रशासन डामाडोल बनाइ राजनीतिकरण गर्ने कु-श्रेय चाँही उनैलाई जान्छ । तेसैले त उन्का सन्ततीले मोज गर्न पाका पनि त छन नि । चाइनामा छात्रव्रित्ती पनि पाइने, नेपालमा जागिर पनि भन्या ठाउँमा पाइने, अनी जागिर नै नगरे पनि फेरी फेरी कार चढ्न पनि पाइने, यो भन्दा प्रगती एउटा नेपालीले के गर्नु? हुन त यो धेरै कम्युनिस्टको हकमा लागु हुन्छ । तर पनि बाम्देव चैं नम्बरी नै छन है ।
मन परे हरियो, नपरे रातो
0
0
Chunabma harekale Grihamantralaya samhalnu malai chai chitta bujhena. K UML ma chunab jiteka manchhe chhainan ki dam bhaka netaharuko kami chha ra ho?
मन परे हरियो, नपरे रातो
0
0
bam dev wau name ta aaba herau nepal ko bam
मन परे हरियो, नपरे रातो
0
0
The article is slightly bias towards UML and particular Bamdev. In my independent observation Bamdev is one of the innocent leaders. He is clear and straightforward. I know some of the opposition leaders (inside his party and outside as well) do not like him.
मन परे हरियो, नपरे रातो
0
0
dhat yasto manchhe pani grihamantri vayo tei pani mawobadiko sarkharmaa yasle mawobadilai side lagaune vayo yasle asankhiya khel khelna sakchha kasailai yo kura thahachhaina . thaha chha ta usailai matra ani amaleka chamchaaharulai matra . kasto bidambana chunabmaa janatale kick haneko manchhe yasari important padma rakhnai hunna thiyo . hunata amalema kohi manchhenai chhainan ani ke garun ?
मन परे हरियो, नपरे रातो
0
0
sadhu lai suli, chor lai chautaro bhaneko charithartha bhayo
मन परे हरियो, नपरे रातो
0
0
एमालेको दौरा सुरुवालमा सपथ लिने निर्णय मलाई चैं मन पर्यो है!
राजनितीमा “ईमेज” ले महत्व राख्छ नै। ढिलो चाँडो नयाँ नेपालले पनि राष्ट्रियताको परिभाषा र पहिचान त तोक्नु पर्ने नै हुन्छ। पोशाकको मुद्दा माओवादीको लागि निकै पेचिलो हुनेछ। कुनै न कुनै औपचारिक पोशाक त हुनु पर्यो नि। खै प्रचण्ड आँफै सुट र टाईमा सजिए पनि श्रीमति सिता दहालले स्कर्ट लगाउन त गार्है पर्यो नि।
माओवादीका पुरुष नेताको कोट, पाईन्ट र सर्ट को औपचारिक पोशाक जस्तै महिला नेता को पनि एक रुप को पोशाक छ कि? कि अझै हिसिला यमिलाई जिन्स मै सफत लिने छुट छ?
जे होस एमालेका जनजाति देखि मधिसे सम्मका नेताले दौरा सुरुवाल लगाएको अधिकांस नेपालीले मन पराउने छन्।
एउटा चाखलाग्दो सन्दर्भ; दौरा सुरुवालको वहसको सिलसिलामा मेरा एक मधिसेमूलका मित्रले मेरो अपेक्षा विपरित जोडदाररुपमा दौरासुरुवालको पक्ष लिए। मेरो जिज्ञासा; “ए मित्र तपाई मधेस आन्दोलनको कट्टर हिमायति, फेरि किन दौरासुरुवालमा यत्रो मोह?” जवाफ, मधेस आन्दोलन दौरासुरुवालको बिरोधको लागि हैन। आफ्नो अधिकारको लागि हो। दौरा सुरुवाल संग के को रिस? यो त राष्ट्रिय पोषाक हो, औपचारिकताको लागि। मधेसी समुदायको लागि पनि नेपाली पहिचानको लागि दौरासुरुवालको महत्व छ नि। नत्र सिमा पारिका भारतिय र हामी मधेसी वीच के अन्तर भयो र? मधेसको भेषभुषा धोति, कुर्ता त हाम्रो छँदै छ; त्यो त हामी पहिरन्छौं नै। त्यसमाथि दौरा सुरुवाललाई पनि आफ्नै मान्दा के बिग्रिन्छ र! मधेसको कुर्ता, धोति पाहाडमा पनि पहिरिने चलन त छ नि। यस्ता कुरामा हामिले किन सानो मन बनाउने?
मेरा यी प्रिय मधिसे मित्रको जय होस् !!!
कमल
मन परे हरियो, नपरे रातो
0
0
yo desh ma bahun bahek kasaile chance paune bhayena rajniti garna ….aye sale bhate bahun ho…..madhesi haru lai haath liye jasto ta greko chas tara sabailai taha cha timi haru re tyo dui madhesi lai chiso thagna ma sutauchas bhanere bahun birodhi samaj….haha it is big joke…
मन परे हरियो, नपरे रातो
0
0
म नेपाली मात्र हुँ तर मैले २०४६ साल्को आन्दोलन देखिन तर सुने को थिए १०००जरौ नेपालीमरे रे तर तोबेलाको मुख्ये नेतात गदेस मान त हुन आज नेपालीले उन्लाई लहु पुरुष मन्छन किन हो यू हजारौं नेपालीको रगतमा होलिन्खेली आएको नेता होइनर र
मन परे हरियो, नपरे रातो
0
0
All are corrupt and all are decoit, all are keen to loot the country and poor people are the real sufferer for all time. Maoists are the most anarchist and they have already shown their interest in power, there was a big row over power share debate within the maoist party…
मन परे हरियो, नपरे रातो
0
0
सुदर्सन मित्र लाई लाई साधुबाद
तपाईं को दिमाग ले जती सम्म सोच्न सक्नु भयो तेत्ती सम्म तपाईं ले लेख्नु भयो । तपाईं को बुझाई शायद त्यही सम्म थियो होला । बाबुराम भट्टराई को मामला मा तपाईं लाई किन टाउको दुखाइ भयो त्यो मलाई थाहा हुन सकेन । अर्को कुरा कुनै पनि सक्षम मान्छे छ भने उसले आफ्नो क्षमता अनुसार को त ठाउँ खोज्छ चाहे उस्ले पाओस या नपाओस । यो माने पनि बाबुराम ले तेही गरेका हुन । यदी कोइ ब्याक्ती छ , बाबुराम भट्टराई को क्षममा खोट लागाउने भने म तर्क गर्न तयार छु । यो नसोच्नु कि म माओवादी हो भनेर , म नेपाली हो र प्रजातन्त्र मा विश्वाश राख्छु ।
अब आयो भारत को सर्टिफिकेट र तेही सिमित रहेको पढाइ , काम गर्न लाई भर्खर सुरुवात भएको छ । काम नै गरेको छैन अहिले नै तपाईं ले तैले एस्तो गर्न सक्दैन भन्ने होइन कि पहिले काम लाई हेर्न सिक्नुस् । पक्कै पनि तपाईं पनि केही काम गर्दै हुनुहोला पहिले नै तैले यो काम गर्न सक्दैन यो पद मा उपयुक्त छैन भन्यो भने के गर्नु हुन्छ ? तपाईं हाम्रो भन्दा उस्को दिमाग शायद धेरै छ होला हामी ले भन्दा धेरै नै सोच्न बुझ्न सक्छ होला त्यस्कारण कुनै पनि कुरा को परीणाम पछी मात्र बिचार प्रस्तुत गर्नु होला ।
अर्को कुरा सपथ लिन बुढी (श्रीमती ) लाई पठाएन भने सवाल मा क्यानडा मा भएकी यमी कसरी उही दिन नेपाल सपथ लिन पुग्नु । तत्थ्य समाचार के हो ? के हुँदै छ बुझेर कमेन्ट गर्दा पढ्ने लाई पनि मज्जा आउछ ।
तपाईं को प्रगतीको लागि शुभकामना
मनिषा
मन परे हरियो, नपरे रातो
0
0
सुदेर्शाने
के हो इंडिया माँ सिमित सर्टिफिकेट भनेको? बाबुराम को बौद्दिकता संग तेहि हिसाब ले चुनौती दे. बाबुराम को श्रीमती बिदेश भ्रमण माँ छान भन्ने त खाते कुकुर लाइ थाहा छ की छैन? बाबुराम को १% बुद्दी पनी त जस्तो भाते गधा संग छैन बुझिस , धेरै नभुक
बाबुराम जे छन आफ्नै बुद्दी र छ्यामता ले छन. बाबुराम को ठाम माँ त कुकुर क्रेन ले तानेर उठाये पनी पुग्दैनस. त जस्ता ले नमानेर हुन्छ, बहुसंख्या नेपाली ले उहा लाइ मान्छ्न. देखिनस ४० हजार को फरक ले आफ्नो बिरोधी लाइ जितेको? भाते गधा आफु वड़ा माँ उठे पनी हार्छ होला बाबुराम को अनाब्श्याक दाहा
गर्छ.
मन परे हरियो, नपरे रातो
0
0
dherai batho nahou JP bamdev ko gulami nagar babu.yo bame ek no ko bhrastachari ho kuro bujhoyo ki bujhen babule
मन परे हरियो, नपरे रातो
0
0
You are actually correct. Bamdev is the person who is best fit to be home minister in this situation. The criticizers are fulled of biasness to the former.
मन परे हरियो, नपरे रातो
0
0
jp
you are right. bamdev is a person more like a civilian that a politicians. he is popular in a UML also. the captioned news “11 barsa pachhi…” is little negetive towards Bamdevjee.this news in mysansar under the caption”11barsapachhi…” had many unjustified accusations. i disliked that.
मन परे हरियो, नपरे रातो
0
0
मोहन बैद्द पोखरेल हुन, गौतम होइनन. र उनी प्युठान का हुन दांग का होइनन. लीला मणि का दाजू भाई खलक का हुन बामदेव को होइन.
मन परे हरियो, नपरे रातो
0
0
मुला साग हरु
भन्न पायो भन्दैमा जे पनि भन्ने ।
मोहन बैद्य भन्ने मान्छे नेवार हो , पाटन को ।
जे पनि बोल्ने । एुटाले त गल्ती भन्यो भन्यो अर्को सफाइ दिन खोज्ने पनि तेस्ताइ
मन परे हरियो, नपरे रातो
0
0
बामदेवलाई बधाई छ । फेरी पहिले जस्तै शान्ति सुरक्षा कयम गर्न सक्नुस् । माओवादीलाई जङलबाट ल्याउनु भयो अब उनिहरुलाई प्रजातंत्रिकरन गराउनुस् ।
मन परे हरियो, नपरे रातो
0
0
GANESHMAN LOH PURUSH HO BHANE PRACHAND 13000 JANTA KO
RAGAT LE HOLI KHELNE PISACH HO TESAILE YASKO NAM
PISACH PURUSH.
मन परे हरियो, नपरे रातो
0
0
DHERAI DIN DEKHI PADHDAI CHHU YO MAKAI CHOR KRISHANE KO
MAOBADI LAI TE KEHI BHANNA HUDAIN YO TA AAPHANAI BAW PM BHAYE JASTO DHAMKAUCHH ,TALAI THAHA CHAINA E MAKAI CHOR DHAN DEKHE BHANE MAHADEV KO TRINETRA KHULCHH BHANE
TYO TA JABO MABURAM
मन परे हरियो, नपरे रातो
0
0
आफु त खुब बुद्धि मानि बनेर प्रतिउत्तर लेखेको पारा हेरन कति मिठास पुर्ण सैलि मा लेखेको। यस्ता आउरे भाउरे को लागि मात्र बाबु राम भट्टराइ बिश्व को नै नम्बर १ देख््नु स्वयम बाबुराम भट्टराइ को ईज्जत मा नै गिरावट आउनु हो कि जस्तो लाग्यो मलाइ त
परबिण राम
सिमलपाटा कास्की
मन परे हरियो, नपरे रातो
0
0
पशु को संतान ले अरु ली पनी पशु नै सम्झन्च , वाई स्याल को भरौटे सपोर्टर हरु कुकुर को बगाल लिएर भुक्दै जनता को खून पशीना चुस्दै हिड़ने हरु ले बिरोध गर्ने हरु लाई कुकुर सम्जी भुक्दै हिड़ने नगर ,थहा छैन तिम्रा बुद्ध अनी जंग बहादुर हरु ले लोकतंत्र को माला भिरेरा हिडि सकेका छन, यो लोकतंत्र हो , कुनै बाबुराम अनी पर्चंडा तंत्र होइना , अफ्फु लाई लागेको ,जानेको अनी देखेको मजा ले लेखन अनी बिरोध गर्न पाइन्च
मन परे हरियो, नपरे रातो
0
0
95% mat jhare pachhi 40000 ko antar parchha ni sathi.saddam ko kura thha chha hola usko pani tyati nai mat ayeko thiyo.tapai kasto khale ho bhanne ta tapai ko bhasa chhanaut le nai dekhaeko chha.
मन परे हरियो, नपरे रातो
0
0
दिमाग खुस्के जस्तो छ मुलाको भ्रष्टाचारीको कुरामा सकारात्मकता खोज्ने हो भने लेख्दा हैन पढ्दा सकारात्मक भएर पढे हुँन्न ब्रो
मन परे हरियो, नपरे रातो
0
0
Saathi purusottam!
Tapailai thaha chha ki chhaina, maobadi lai main stream ma lyauna lai sabai vanda paile maobadi sanga rukum/rolpa bata barta thalne yehi Bamdev Gautam ho. UML bhitra pani Bamdev maobadi nikat vanera chininchha vane pachhi kasari side lagaula Bamdev le maobadi lai. Baru UML lai nai maobadi ma bilaya garaula vannu na.
Yestai kada swabhab ko manchhe chainchha ahile Nepal ko Hom Ministry ma. So it must be the suitable person to deserve this position for current situation of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
चकचके
पहिला त मुख समालेर कमेन्ट लेख. तिमी अब स्वं मोहन बैद्द लाइ नै शोध उनी पोखरेल हूँ की नेवर हुन? प्युठान का हुन की पाटन का हुन.
मन परे हरियो, नपरे रातो
0
0
कुकुरनी को छाउरो सुदेर्शाने र बूढी बखरी को छाउरो प्रबिने
त्यों भाषा त जस्ता लाइ अति राम्रो सुहाउने भाषा हो. गंदी डिविजन वाला सुदेर्शाने भाते बाबुराम को पढ़ाई को रिस गर्छ. उसको निति को, सिद्दांत को सैदान्तिक हिसाब ले बिरोध गर्न सक्दैनस? साले दुई खुट्टे जनावारहरू
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण बंधू
यो ब्लॉग मा माओबादी बिरोधी लाई धमकाए बापट तिम्रो हेड क्वार्टर(माओबादी ) ले कति पैसा दिन्छ र येसरी फोहोरी सब्द को प्रयोग गर्दै धम्कौचाऊ ? के तिम्रा वाई स्याल हरु ले येही पाठ पढ़एका हुन ? के येही हो तिमी हरु को जनाशिछ्या????????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
मनिषा जि !!
हिसिला पहिले नि मन्त्री भाईसकेकी हुन र उनिमा भयको क्ष्यमताको अबमुल्यन गर्ने सवाल पनि होइन तर श्रीमान् श्रीमती मन्त्री हुनुको सट्टा हिसिलाको अरु बिकल्प खोजेको भय राम्रो हुने थियो कि ? के हिसिला जत्तिको क्ष्यमतावान अरु महिला छैनन त माओवादीमा ? के सरकारअंै बस्नु पर्छ त आफ्नो क्ष्यमता प्रद्रसन गर्न ? अचम्मको कुरा के भन्दा अरुले तेही काम गर्दा गलत हुन्छ तर माओवादीले गर्दा सब नयाँ र निर्मल हुने कस्तो अचम्म को कुरा ? के तपाईं पनि माओवादी पर्नु भो कि? एकपटक सम्झनुस् त !!
आराजु देउवा लाई सभासदमा मनोनित गर्दा नाताबाद देखिने तर भट्टराई दम्पती मन्त्रिमन्डलमा पर्दा नातबाद नठहरिने यो कस्तो गजब्को कुरा हो नि?
मन परे हरियो, नपरे रातो
0
0