
गाइजात्राका बेला कीर्तिपुरमा यसरी परमानन्दलाई व्यङ्ग्य गरिएको थियो। फोटोः मदनमणि अधिकारी
हिन्दी भाषामा शपथ खाएर चारैतिरबाट आलोचना खेप्नुपरेका उपराष्ट्रपति परमानन्द झाले बल्ल आफूविरुद्ध परेको रिटलाई लिएर सर्वोच्चले सोधेको प्रश्नको जवाफ दिने कष्ट गरेका छन्। शपथको भाषा विवादका कारण विरोध चर्किएपछि परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले १५ दिनको म्याद राखी उपराष्ट्रपतिसित जवाफ मागेको थियो। तर चलाखीपूर्ण रुपले न्यायाधीश भइसकेका झाले अदालतको बेवास्ता गर्दै स्थिति साम्य नहुञ्जेल पर्खेर अहिले आएर जवाफ पठाएका हुन्।
जवाफमा उनले नेपाली भाषामा मात्र शपथ खानु पर्छ भनेर कहाँ लेखिएको छ भनेर चुनौति दिएका छन्। यद्यपि, अन्तरिम संविधानको धारा ५ (२) मा यस्तो लेखिएको छ-
देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ।
अब यस्तो स्पष्ट व्यवस्था हुँदाहुँदै पनि नेपालीमा मात्र शपथ खानुपर्छ भनेर कहाँ लेखिएको छ भनेर भन्नु त उही दीपक मनाङ्गेलाई पक्राउ गर्नुपर्छ भनेकोमा राजीव गुरुङ (दीपक मनाङेको वास्तविक नाम) लाई किन पक्रिस्, छोड्नु पर्छ उसलाई भनेर शम्भु थापाले तर्क गरेको र सर्वोच्चले रिहा गरिदिएको जस्तो मात्र हुनेछ।
आखिर नेपालको कानुनी व्यवस्था यस्तै हो। परमानन्द झाले परम आनन्दको महसूस गर्नेछन्। कल्याण होस् !
झाले आफ्नो जवाफमा नेपाली भाषा बोल्न नजान्ने व्यक्ति पनि उपराष्ट्रपति निर्वाचित हुनसक्छन् भन्ने तर्क दिँदै यस्तो मुद्दा अदालतले हेर्न नमिल्ने बताएका छन्। तत्कालीन प्रमको कार्यालयले पनि यसअघि यो मुद्दा अदालतले हेर्न नमिल्ने जवाफ पठाएको थियो।

No related posts.









s.shah जी,
दौरा-सुरुवाल नलगाउनु र हिन्दिमा सपथ खानु एकै हद का समस्याहरु होइनन् हजुर !
मन परे हरियो, नपरे रातो
0
0
Discrimination exist every where to certain extent.we should try to minimise it, not to institutionalize it. Our prime minister does not wear daura-surwal, i have no problem.Let people speak any language of their choice. language should not be a barrier for nationality.We should incourage people to speak nepali but not to force them.That will serve better.
मन परे हरियो, नपरे रातो
0
1
पर्मानन्द को बिरोधको कुरा मात्र हैन । एस्ले त फोरम कै बेइजत भएको छ । होइन सर्बोच ले नै भ्रस्टचारी भएको कारण डाँडा कटाएको मान्छे लाई किन उपरास्ट्रपतीमा छान्नु परेको हो अरु स्वच्छ नेता थिएनन पार्टी भित्र ? पार्टी को नियत नै खराब भएकाले यही मान्छे छानेको हो कि । खराब काम गर्न मान्छे पनि चाहियो त्यस्तै कि कसो हो मैले पो नबुजेको हो कि ?
मन परे हरियो, नपरे रातो
0
1
खबरदार!
झा ले कम्तिमा मा को भाषामा कसम खानैपर्छ, तर त्यो पनि अब त ढिलो भो, होइन र?
भोली अर्को राइले तिब्बेती भाषामा, राजाबंसिले बंगाली र अर्को ले पाकिस्तानी मा जनताको नेत्रित्व गर्दा कसम खाला!
सबैलाई खबर्दारी गर्नुपर्छ सबैले!!!
मन परे हरियो, नपरे रातो
1
0
हां,,हा…हा…कती रमाइलो कुराकानी है….
Adhikari……..
मन परे हरियो, नपरे रातो
0
0
k tyo jhako subject lai liera kuraganu bhanda.tyo jha lai uppa rastriya pati banaune ko subject lai liera chalphal garnu uchit hunchha hola
bichara jha lai nepali sepak garnai aaudaina bhane k garneta usle junbhasa jandachha tya bhasako use garyo ni
haina ra?
aru ta k lekhnura nepali bhasa lai hindi banauna bhanda baru english banaeko bhae jhan best hunthyo.
nepal ko bhabisya ujjwal rahos
yahi chha mero prabash bata subhakamana.
मन परे हरियो, नपरे रातो
0
0
Dear Hemrajji,
You have rightly identified, not only me rather all of us are of the same type.
Don’t say that you are not aware of the grave problems Nation is facing, rather than getting into finding the solution for the challenges ahead, we all are indulged in commenting for a non-issue.
This is just a step forward to dismantle the communal harmony.
मन परे हरियो, नपरे रातो
0
0
lUNA JI
AWASYA, AWASYA ! MALAI NI BOLAUNUS HAI TARSAAUNA ….MA CHAI GAALAAMAA NAI CHADKYAU6U PAHILE.
मन परे हरियो, नपरे रातो
0
0
यो तिलक राणा भन्ने मान्छे कत्ति मुर्ख रहेछ | भासन गर्नु र सपथ ग्रहण गर्नु को फरक सम्म नदेख्नु
मन परे हरियो, नपरे रातो
0
0
उत्तरअखन्दे भारत्बर्से नेपाल प्रदेस्य अब भयो है ।।
मन परे हरियो, नपरे रातो
0
0
परम नंदा झाट के क्या कहे?झाट भन्नाले नेपाली माँ के हुन्छा टेस्को???????????
मन परे हरियो, नपरे रातो
0
0
शम्भू थापाले एकपटक हार्पर ली को “To Kill a Mockingbird” पढ्नु अति जरुरी छ,तर पहिले नै पढ़ीसकेको हो भने दीपक मनांगे संगै चक्कू र भाला बोकेर लागे भयो, शम्भू थापा लाई होइन यतीबेला तेहि मनांगे लाई बढ़ी लाज लगीराखेको होला,
उदयपुरको जनताले संबिधान सभा को चुनाब मा कती उत्तम निर्णय गरेको रहेछ स्पस्ट भयो,
GO Udayapure Jananta GO!!!
मन परे हरियो, नपरे रातो
0
0
sarakaari kaamkaajko bhaasaa nepali hunechha bhannuko artha nepali bhaasaamaa sapath linu parchha bhanne hoina bhanne tarka paramananda ko dekhiyo.sambidhaan ko padaawali sarbochhale byaakhyaa garne ho,uparastrapati ko padiya kaamkaarbaahi wa abhibyakti ko kuraa sarakaari kaamkaarabaahi ko daayaraamaa parchha pardaina tyo thahar garnu paryo.parchha bhane nepalimai saphat linu parchha.pardaina bhane nepal bhanne desh ko naam paribartan garna ra raastra bhaasaa bihin muluk banaauna sarbochhale sarakaarlaai paramaadesh garnu parchha.
America, England ko sarakaari kaamkaarabaahiko bhaasaa English chha,India ko HIndi bhane jastai harek mulukko aafnai raastra bhaasaa bhayeko yo duniyaamaa nepalmaa chhanhi nepali bhaasaa sarakaari kaamkaajko bhaasaa hunu jaruri chhaina bhani kasaile hanchha wa nepal nachinne ra nepali najaanne byakti sarakaari ohadaamaa pugchha bhane tyo raastra ghaat ho,deshdrohi haruko naango naach bhayeko abasthaa ho,yasko biruddha nepali janatale nayan aandolan chhednu jaruri chha,chaahe tyo 25 dal ko khilaap kina nahos.
मन परे हरियो, नपरे रातो
0
0
उप राष्ट्रपति जिउ,
तेसो ho bhane, नेपालको उप राष्ट्रपतिले सपथ हिन्दी भाषा मा लिनुपर्छ भनेर चाँही कहाँं लेख्या छ त?
मन परे हरियो, नपरे रातो
0
0
sarakaari kaamkaajko bhaasaa nepali hunechha bhannuko artha nepali bhaasaamaa sapath linu parchha bhanne hoina bhanne tarka paramananda ko dekhiyo.sambidhaan ko padaawali sarbochhale byaakhyaa garne ho,uparastrapati ko padiya kaamkaarbaahi wa abhibyakti ko kuraa sarakaari kaamkaarabaahi ko daayaraamaa parchha pardaina tyo thahar garnu paryo.parchha bhane nepalimai saphat linu parchha.pardaina bhane nepal bhanne desh ko naam paribartan garna ra raastra bhaasaa bihin muluk banaauna sarbochhale sarakaarlaai paramaadesh garnu parchha.
मन परे हरियो, नपरे रातो
0
0
So what improvements can we expect in republican country?
And what we expect from Maoist?
I had thought that Maoist would do something really good to our country. But look at the situation, neither people in Government wear DAURA SURUWAL, nor do they talk officially in Nepali Language.
Let’s think about it. Is Prachanda and his party doing well? I don’t even see an indication of Nepal marching towards betterment.
I think they need some dumb time when the poor minister from different districts could make little money to buy big buildings and cars and settle down in Kathmandu. They are no more interested in their traditional farm work back home.
मन परे हरियो, नपरे रातो
0
0
ठिकै त छ नि बिचरा परामन्द झा लाई
मात्रै किन सबैले खेदेको कि सानो दल को
मान्छे भनेर सबैले हेपको हो प्रचन्ड ले चै
गाईजात्रा देखौदा कसैले केही बोल्न नसक्नी
अनी सानालाई पायो भनी चै सदै खेदो खन्ने
नेपाल को कुन संबिधानमा लेखेको छ प्रधान मन्त्री
ले खप्परमा भाद् गौले टोपी गर्दन्मा दाम्लो अनी
गिडमा बेलायति कोट र पैन्ट लगाउन पर्छ भनेर
तेहा माथि क्रान्तिकारी पार्टीको नेताले मलाई त बिचरा
राष्ट्रपती देखी माया लायो उनी मात्र रैछन् नेपाली
राष्ट्रबादी नेता अरुत सबै ।।।।।। हुन बरु अब राष्ट्रिय
पोशाक लगाउनिलाई चै सबै जनता र मिडिया ले सम्मान
गर्न पर्छ यता तिर चै मेरो संसार ब्लगको पनि
ध्यान गय राम्रो हुनी थियो कसो त
मन परे हरियो, नपरे रातो
0
0
Dear Jha,
u were the judge in your past and it is obvious u know how to play with words.. but u know pahadis are little stupid coz they are straight and stubborn
One thing i should tell u,I guess u do know what suicide bomber or the star killer like Mark who killed John lennon or say .. amir khan in that bollywood movie…
There would be someone and tell u the truth your death is close. possibly not me but someone like me who doesnot just criticize you and laugh at the system but would like to make some change, like to impelement ideas rather than just waiting for someone to do it.
There are a lot of people frustrated with everything and your words are the slap on nepalese face.. so just wait .. won’t be long.. u gotta DIE son of b…h
मन परे हरियो, नपरे रातो
0
0
hi everybody
This Charesananda Jha is Indian agent so whatever he says come from new Delhi.He does not like Nepal but he likes India.
Lakhe
मन परे हरियो, नपरे रातो
0
0
के गर्ने साथी हरु हाम्रो देशमा र हामी हरुको लागी एककिसिमको औसधि भंनौ या अरुकुनै उपाय अर्थात जे भएपनि यो हामीमा भएको लाट्ठयूरो(चेतना नभएको)पन लाइ छिटो भन्दा छिटो हटाएर एकदम छिटो होश पाउने अर्थात बोलेको,देखेको,सुनेको,भरमा पनि काम होस!गल्तिको सुधार होस!अर्कोले के चाहिरहेको छ त्यसको थाहा होस!न की हरेक कामको लागी अभद्र ब्यबहार देखाउन नपरोस!हरेक प्रतिक्रिया मुक्का,तोड़फोड़,अर्थात असभ्य तरिका बाट गर्न नपरोस!सरल र आदर पुर्बक गरिएको प्रतिक्रियाको तुरुन्त स्वीकार होस र त्यससम्बन्धी छिटो भन्दा छिटो निर्णय होस! यस्तो किसिमको चेतनसिल बनाउने औसधि हुन्छ या अरुकुनै उपाय को खोजगर्नुपर्ला जस्तो मलाई लाग्यो!किनभने हाम्रो देशमा सब्भ्य,सरल,र नम्रता बाट र त्यस्तो किसिम बाट गरिएको प्रतिक्रिया देखि कुनै पनि सुनुवाई र काम बन्ने प्रब्रिती नै छैन!जब ठुलो कुनै घटना हुदैन तब सम्म कसैले सुन्ने र चासो लिनेवाला पनि छैन!लाज पनि लाग्दैन,डर पनि छैन,कसैको माया पनि छैन,भने अब यो जुलुश र गाईजात्रा ले उसलाई के फरक पार्ला र?त्यसकारण,साथीहरु सर्बप्रथम हाम्रो देशमा हामिहरुको लागी नेता देखि जनता सम्म सबैलाई एउटा बोलिले लाग्ने अर्थात पूर्ण होश(सेंसेटीव)माँ ल्याउने औसधि तथा उपाय को ब्यबस्था गर्नु पर्ला जस्तो मलाई लाग्छ!धन्यबाद!
ज्योति छेत्री,बेल्जियम
मन परे हरियो, नपरे रातो
0
0
J SUKAI SPASTIKARAN DIYE PANI, CHAHE TYO CHITTA BHJDO HOS WA NAHOS, HAMI SABAILE TESLAI NIKALNU PARCHA THATS ALL.
मन परे हरियो, नपरे रातो
0
0
HERDAI JAUN SATHI HARU HO, NEPAL MA KEHI BARSA PACHI NAI SANSAR MA KAHI NA BHAYEKO, KASAI LE NASOCHEKO GHATANA GHATNE CHA, JUN NEPAL KO SUNAULO DIN KO SURUWAT HUNE CHA.
मन परे हरियो, नपरे रातो
0
0
sabka sab chor hun
मन परे हरियो, नपरे रातो
0
0
त्यस्तो फटाहा पूर्व अ-न्यायधिश ले तर्क दिदैमा लेखेको अन्तरिम संबिधान गलत हुन कदापी सक्दैन। अनी न्याय क्षेत्र भनेको त खाली फटाहा हरुले (जो बढी कराउन सक्छ )जित्ने थलो को रुप्मा बिकास गर्नु हुँदैन। उदाहरण को लागि दिपक मनाङगे को हाल साल को मुद्दा हे रे भाईहाल्छ नि त।
मन परे हरियो, नपरे रातो
0
0
त्यस्तो फटाहा पूर्व अ-न्यायधिश ले तर्क दिदैमा लेखेको अन्तरिम संबिधान गलत हुन कदापी सक्दैन। अनी न्याय क्षेत्र भनेको त खाली फटाहा हरुले (जो बढी कराउन सक्छ )जित्ने थलो को रुप्मा बिकास गर्नु हुँदैन। उदाहरण को लागि दिपक मनाङगे को हाल साल को मुद्दा हे रे भाईहाल्छ नि त।
मन परे हरियो, नपरे रातो
0
0
“”"”"”"”"”"”"”"”Yastai cha yaha ko chalan”"”"”"”"”"”"”"
Ritesh
Doha,QATAR
मन परे हरियो, नपरे रातो
0
0
No law and order.
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो नेपालमा शम्भु थापा जस्ता देशले केही आशा गरेकi वरीष्ठ कानूनविदले कुतर्कको सहारा लिएपछी चरेशानन्दले त कुतर्कको मुढे बल प्रयोग नगर्ने कुरै भएन नि ।
जे गर तिमीहरुकै हातमा देशको डाडु-पन्यौ, हलो-कोदालो छ । जे जे पस्किएर खान मन लाग्छ खाओ, जता जता जोत्न-खन्न मन लाग्छ जोत-खन । तर कतिन्जेल हो विचार गर । अहिले जनता सुतेको बेला परेछ । जुन बेला जनता जागेको बेला पर्छ नि त्यो बेला तिमीहरुको अस्तित्व समेत नामेट हुन सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
yo pala khoshi ma hunu bhayeko bhaye perhaps Bihar ma pugnuhun thiyo hola. man parne place vice-president Ko.(i love my india bhandai)
मन परे हरियो, नपरे रातो
0
0
Desh(Nepal) bechna khojne dalal haruko case adalat lay nahere pani Nepali janata lay ek ek gari hernechan.
Hosiyar DALAAL HARU HOO HOSIYAR – Timiharlai hami nango paridinchau.
मन परे हरियो, नपरे रातो
0
0
चाइने जो अब त्यो घोत्तिको कुरालाई बढी प्रचार प्रसार नगरे नै राम्रो होला। किन चाइने जो नचाहिने महत्व दिएर धोत्तिलाई ठुलो बनाइ रहने??
मन परे हरियो, नपरे रातो
0
0
काश !!!कबिता नं १ माँ जस्तो गर्न सकिन्थ्यो भने कबिता नं २ लेख्नै पर्दैनाथ्यो !
मन परे हरियो, नपरे रातो
0
0
नेता हरु को मस्ती छ
मन परे हरियो, नपरे रातो
0
0
Balabhadra, Amarsingh, Prithivi narayan, gurung,magar, rai limbu warrriors’ blood to built this nation is going to be useless once Bihari start to rule in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
यो एउटा क्रमभङ्ग हो ।।।।।
जस्ले जे भाषा बोले पनि हुन्छ ,
दौरा सुरुवाल खोले पनि हुन्छ ।
सामन्ती सत्ताले चलाको चलन तोड्ने,
यो एउटा क्रमभङग हो ।
हिन्दी बोलेर दक्षिणको मन रिझायो,
टाइ र सुटले जनताको मन बिझायो,
तर खै,
नयाँ क्रम सुरु गर्नै पर्ने,
यो नयाँ नेपाल हो ।
जसले जे गरे पनि भाको छ,
वाइ सि एल र युथ फोर्सको झगडाले
जता ततै कर्फ्यु लाको छ ,
के गर्ने ,
गुण्डा गर्दी भन्न नमिल्ने
प्रतिकार गर्ने नसकिने
एउटाको नेता प्रधान अर्को को उप् प्रधान छ ,
त्यसैले त यो नयाँ नेपाल हो हजुर ,
जे गरे पनि भाको छ,
गुण्डा गर्दी ले राजनीतिक नाम पाको छ ,
एउटा नयाँ क्रम को सुरुवात भाको छ ।
मन परे हरियो, नपरे रातो
0
0
Balabhadra, Amarsingh, Prithivi narayan, gurung,magar, rai limbu warrriors’ blood to built this nation is going to be useless once Bihari start to rule in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली भाषा बोल्न नसक्ने मान्छे राष्ट्रपती हुन सक्ला,तर नेपालमा होइन भारतमा | यस्तालाई कसरी उप-राष्ट्रपती भनेर सम्मान गर्ने नेपालीले |के गर्नु डाडु-पन्यु उनीहरुकै हातमा छ | लाटो सिधा हामी जनता हेर्या हेर्यै |
मन परे हरियो, नपरे रातो
0
0
He is sensitive person. He replied when nation is in trouble so that people would not speak against him. That’s how politics is done in Nepal. Hit at weak time… I feel shame on Innocent Nepalese people…..
God help Nepal and Nepalese people from those Indians..
Jaya Nepal !
मन परे हरियो, नपरे रातो
0
0
chor ho tyo chreshananda. hamro kanun namnne daka.
मन परे हरियो, नपरे रातो
0
0
Dhoti lagayar bayalgadama mal bokne bharatiya dalal lai maobadi,UML,NC ma aaputali parera ooprastapati banayapachi charesananda le adhalatlai amilo mukha napharkaya k garne ta?
Bidur From KSA
मन परे हरियो, नपरे रातो
0
0
Ha Ha… I guess Mr VP Jha never got time to read nepalese constitution where its written that official language of Nepal is Nepali.
Every second that passes as this man resides as vp of nepal is a time lost to India.
Friends, our sovereignty is at stake.
परमानन्द झा! नेपाल बाहिर जा
मन परे हरियो, नपरे रातो
0
0
मनिष ji,
निदाएका लाई बिउन्झाउन सकिन्छ तर जो निदाएको छैन र निदाएको अभिनय मात्र गरिरहेको छ भने उस्लाई कहिल्यै बिउन्झाउन सकिन्न। परमानन्द झा तेस्ता प्रतिनिधि पात्र हुन जो अभिनय गरी रहेछन र काइते कुरा गरेर देश लाई ढाटी रहेछन। नकचरा को कुनै ओखती छ र मनिष ji?
लुना ji,
तपाईंको बिद्रोहात्मक अभिब्यक्ती एक हद सम्मा त ठिकै हो, तर तपाईं हामी के गर्न सक्छौ र यो भन्दा बढी । हामीमा त्यो पहुच छैन लुना जि, न हामी आन्धी बन्न सक्छौ न कुनै दन्त्य कथा को जस्तो उद्दारक। ठीक छैन र ठीक भएन भन्न सक्छौ तेत्ती हो। केही सुधार का उपाय हरु बताउन सक्छौ – त्यो भन्दा बढी अरु केही गर्न सक्ने वाला छैनउन नेपाली जनता लाई kamti आन्क्नु त हुन्न, तर नानी मैया जिताउने पनि हामी नै हौ , हिजो राजा ले कु गर्दा मैन्बत्ती बाल्ने पनि हामी मध्एकै कोइ हौ , आज प्रचन्ड राज मा रातो कार्पेट ओछ्यएर अघी अघी बाटो देखौदै हिंड्ने पनि तपाईं हामी नै बनी रहेछौ। टि.भी मा दिन दिनै अनुहार देखी रहनु भएकै होला , तेस मध्ये का केही प्रतिनिधि पात्र- सुरेन्द्र वीर मालाकार, भास्कर राज राज कर्निकार, कोमल ओली, कमल थापा, रमेश नाथ पाण्डे, र यस्तै अरु।। के भन्ने र khai…
बबाल जि
यस्तै होइन ra…
मन परे हरियो, नपरे रातो
0
0
Charesnand Jha lai hamro SAMBIDHAN hindi ma translate garera pathum sathi ho ani matrai tes lai bujcha hola. Kasto kasto netahru huncha yar hamro des ma. Really very, very fed up with these good for nothing politicians. Can’t they just concentrate why the hell we are very weak & last in economy rank?
मन परे हरियो, नपरे रातो
0
0
dhoti lagaer bayal gadima daura chorne bhartiya dalal lai maobadi, amale ra congress le bahulayer uprastrapati banaye pa6i nepli kanun ko ulnghan nagre ke puja gar6ta tyo charesananda jaa le? kasto kuro nabujheko yaar.
मन परे हरियो, नपरे रातो
0
0
हन न्यायधिश ले घुस नखानु भनेर कहा लेखिएको छ ? किन मलाई चरेसानन्द मात्र भन्छौ । तेस्तै त् हो नि नेपालीमा सपथ खानु भनेर कही लेखेको छैन । तो मुज्को गाली मात्र किन दिन्छ जनताले ।
मन परे हरियो, नपरे रातो
0
0
हन न्यायधिश ले घुस नखानु भनेर कहा लेखिएको छ ? किन मलाई चरेसानन्द मात्र भन्छौ । तेस्तै त् हो नि नेपालीमा सपथ खानु भनेर कही लेखेको छैन । तो मुज्को गाली मात्र किन दिन्छ जनताले ।
मन परे हरियो, नपरे रातो
0
0
adalat ley herna mildaina bhane janta ley ta herna milcha ni…..herauney ho ki…baato maa lyaayera teshko dhoti jalaayera..!!
ani haami pani bhanchau….dhoti jalauna hudaina bhane kasley bhanyaa cha ra..? dhoti po jalaako ho….maanche maarna laako ta hoina ni. ki kaso?
मन परे हरियो, नपरे रातो
0
0
पर्मनन्द झा ले अदालत लाई पठाएको लिखित हेर्दा अचम्मा लाग्यो “यदि नेपाली नजन्ने मान्छे उपरास्ट्रपति भयो भने नेपाली मा नै सफत खानु पर्छ” भन्ने कुरा सुन्दा यदि नेपाल मा रहेर नेपाली नै जान्दैन भने के त्यों नेपाली भयो त उसो भए भोली यूके अमेरिकाबाट आएको लाई नै रास्ट्रपति उपरास्ट्रपति बनाए भएन र उसले त कमसेकम हिन्दी मा त सफत लिदैन नि इंटरनेशनल भाषा इंलिश मा त सफत खान्छ हैन र ! हैनभने यसलाई भारत नै पठाउनु पर्छ | उता गएर उपरास्ट्रपति बन्नलाई ट्राई गर्छ की अनि भन्लानी मेरो भाषा नेपाली हो भने र सफत पनि नेपाली मा नै खान्छ की त्यसपछि बल्ल भारतले पाकिस्तान तीर लखेटने थियो की चरेसनन्द लाई कुकुर लाई कुकुर ले त कमसेकम मेरो घर यो हो मैले रक्षा गर्नु पर्छ भन्ने ज्ञान हुन्छ तारा यो त कुकुर को जति पनि ज्ञान भएन यसलाई यस्तालाई के को आधारमा उपरास्ट्रपति मान्ने
पुर्कोटे – यु ऐ ई
मन परे हरियो, नपरे रातो
0
0
charesananda ko miti pugna lageko jasto chha aba chahin !!!
मन परे हरियो, नपरे रातो
0
0
JO CHOR TYASAIKO THULO SWOR
VANEKO YAHI HO SATHI HOooooooooooooooo
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो नेपाल को चलन , यहाँ हरुवा नेता पनि गृह मन्त्री हुन पाउने , most wanted पनि सन्सद हुन पाउने
भर्स्टचारी पनि भाइस प्रेसिडेन्ट हुन पाउने , १३००० को जनता को हत्यारा PM हुन पाउने , हिन्दी मा सपथ लिएर पनि गल्ती स्विकार
गर्नु को सट्टा अदालत लाई नै चुनौती दिने यही नेपाल को कनुन जे गर्दा पनि छुटछ ठिकै हो नेपाल को कनुन दैव ले जानुन ,
नेता हरु को मस्ती छ , संसार मै सबै भन्दा बढी मस्ती गर्ने नेता हो नेपाल को नेता।
मन परे हरियो, नपरे रातो
0
0
माफिया तन्त्र हुन गैरहेको राष्ट्र मा यस्तो पनि देख्नु पर्छ ।
राष्ट्र को कानुन को धज्जी उडाउने हरु लाई नै जनता को कर ले पालन पोसण गर्नु पारीरहेछ !
तिनै को हालिमुहाली चलिरहेछ !
यस्तो दिन देख्न लेखेको रहेछ अभा गि नेपाली को खप्पर मा !
अब सबै खप्पर भुत हुन मा त्र बाँकी छ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाललाई अब मदेषी हरु ले खाने भय साथी हो !
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो नयाँ नेपालमा। के के न देखौंला भन्यो, नयाँ नयाँ खुराफात र काइते चलन बहेक अरु नयाँ केही भएन। जन आन्दोलनमा इज्जत कमाएका शम्भु थापा जस्ता मानिस् हरु त पैसा को लागि काइते कानून को दुरुपयोग् गर्छन् भने अरुको त के कुरा गर्नु र। आस लाग्दो केटो जेठाजु पर्यो भनेजस्तो भो। कानून को letter र spirit मध्ये spirit लाई महत्वो दिनु पर्नेमा अछ्यर को अर्थ लगाउंदै दिउंसै रात पार्ने ओकिल र न्यायधिस् हरु कलन्क नै हुन। जो न्याय दिन बसेका छन उनै दिउँसै रात पार्छन अनी कसरी नयाँ नेपालमा फरक अनुभव गर्नु त। परमानन्द झा आँफै न्यायधिस् भैसकेर बिबादस्पद निर्णय गर्न मा नामुद भै सकेको मान्छे त ऊप राष्ट्रपती बेहोर्नु परेको छ देश ले अनी आफुले पुराना सिकेके खुराफात प्रयोग गर्ने बेला एही त हो।।। हेर्दै जौं रमाइला खुराफात हरु अरु प्रसस्तै देख्न पक्कै पाईन्छ।
मन परे हरियो, नपरे रातो
0
0
marmananda yesko bani behorale tyo sthanma basnai na milne manchhe ho kataibata yesko nyaye ta abasye hunchha.
मन परे हरियो, नपरे रातो
0
0
charesnanda ko jabaph ramro bhayana. sabai kura kanun ma lekna saki daina ni .
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को कानुन भ्र्स्टचारी ले नै जानुन । के भनौर खै ………..
मन परे हरियो, नपरे रातो
0
0
चरेशानन्दले नेपालीमा लेखिएको अन्तरिम संविधान नबुझेर त्यसो भनेका होलान् । चरेशानन्दले अदालतलाई दिएको जवाफ उनको व्यक्तिगत तर्क हो यसमा कोहि सहमत हुन सक्ने अवस्था छैन ।
हरिराम पौडेल
hariram_paudel@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
त्यो चरेश नंद झा लाई नेपाली जनता ले उप् राष्ट्रपती मानेकै छैनन
नेपाल मा बसेका बिदेशी दलाल ले मानेर हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्डले पनि दिल्ली शान्ति सम्झौता पछि हिन्दीमा बोलेको बिर्सेको हो?
अब पनि अँग्रेजले बनाएको भारत गयो भने फेरी हिन्दीमा बोल्छ|
हेर्दै जाउँ न!!
मन परे हरियो, नपरे रातो
0
0
Yestai chha hajur nepalko kanuna. aba sambidhan chadai bane yi sabai samachhaya thik hune thiyo.
मन परे हरियो, नपरे रातो
0
0
Kindly do not give the this issue a communal interface, it is not going to do anything good to anybody.
मन परे हरियो, नपरे रातो
0
0
charesanananda ko lagi time diyera pani kam china akhir udhotiko dalal nai ta ho
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पहुँच हुनेहरुले नै कानूनको बलत्कार गर्छन् । ठिकै लेख्नु भयो bmaya जी । पदमा पुगेपछी गरेको गल्तीलाई, गल्ती मानिन्न यहाँ । उस्को गल्तिले कानूनको नयाँ व्याख्या गरिदिन्छ ।
नेपाली पढन नसक्ने, नबुझ्ने राष्ट्रपती बन्न त सक्ला तर कुरो, झा नेपाली बुझ्दछन, पढछन, लेख्छन र हिन्दी उनको मात्रिभाषा होइन, मैथली हो, बस । बोल्न नसक्नेले सपथ लिनु परे के हुन्छ? त्यसकारण सर्बोच्चले फैसला गर्दा सत्य तथ्य एबं व्याबहारिक पक्षमा ध्यान दिएन भने पक्कै पनि नराम्रा कुराहरु स्थापित हुँदै जानेछन । परमानन्द उपराष्ट्रपती बनेर, राष्ट्रखती गर्दैछन, के गर्ने?
मन परे हरियो, नपरे रातो
0
0
सर तपाईले अलि कुरो बुझ्नु भएन । शम्भु थापाले पैसाको लागि दीपक मनाङ्गेको केश लडेका हैनन हो । गाँठी कुरो चै के भने नि थापा । मनाङ्गे दुबै एकै पार्टीका हुन नेपालको स्वघोषित ठूूूूूूूलो कम्युनिष्ट पार्टी एमालेको । अझ भन्नु पर्दा दुबै जना एमालेका भातृ संगठनका प्रमुख जस्तै हुन । एमालेको लागि कानूनी काम कारवाही थापाले सम्हाल्छन भने गुण्डागर्दी र असुलीको फाँट चाहिं मनाङ्गेको भागमा परेको छ । अब एउटै पार्टीका भएपछि दुई भाइजस्ता पो भए त पार्टीका नाताले । मनाङ्गेलाई छुटाउन पार्टीको ह्विप आयो होला छुटाइ दिए । आखिर अबको दुई वर्षपछिको चुनावमा फेरि पनि त लड्नु छ टिकटका लागि त यत्ति त गर्नै पर्यो नि हैन त थापाजी
मन परे हरियो, नपरे रातो
0
0
जनता को पसिनामा तिम्रो मानो उम्लिरहदा
आधी बनेर घोप्टाइदिने छु
जनता को चै न खोसेर तिमी निदाउन ला ग्दा
उपिया बनेर टोकिदिने छु
राष्ट्र लाई शोषन गरेर बनाय को अलिशान बगैचामा बस्दा
चर्को धुप बनेर पोलिदिने छु
सोझा जनता को अगाडि झुठो आश्बासन दिन ला ग्दा
तिम्रो जिब्रो लड बडा आइ दिने छु
तिमीले जनता को आपत मा गोही को आशु बगाउन खोज्दा
काउकुती गलायर सक्कली रुप देखाइ दिने छु
तिमीले राष्ट्र घाती कागज मा हस्ताछ्यर गर्न लाग्दा
हाबा को बेग बनेर कागज लाई उडाइदिने छु
म भुत भयको दिन
यि सब अपराधी सँग ब दला लिने छु !
मन परे हरियो, नपरे रातो
0
0
भुत भयौ भने भ्रस्टहरुलाई तर्साउन जाउँला नि त लुना जि! केही गडबड गर्न लाग्यो कि पछाडिबाट लात मारीहाल्ने!
मन परे हरियो, नपरे रातो
0
0
oye muurali tero murali phuknu paryo ki k ho ke ko parmananda jha bandai chhas teso bau ho ki hajurbau ho charesananda bhrastachari india ma garera saphat kha bhan bhate teso bau bhrastachari charesananda lai hindima saphat k ko nepal ma basera padkinchhas
मन परे हरियो, नपरे रातो
0
0
त्यही त !
मन परे हरियो, नपरे रातो
0
0
Timi haruma madheshi lai herne bichar ma ajhea pani sudhar aayeko chhaina. hope, you are educated person. K Nepal Pahadiya haru ko matre desh ho ra? sayad timi Nepal ko kun kunna bata aayeko ho kuni? ki Nepalko ethnicity barema thaha chhaina ki?
Bichar ma alik sudhar lyanush ra Madhesi prati herene dristikon pani positive linush.. Thank you..
मन परे हरियो, नपरे रातो
0
0
SUMI!!!WTF who are you bloody racist. Nepal is not only your country. Madhesi’s are also Nepali..one madhesi is bad doesnt meant all are bad…and not only madhesis, many pahade’s are also Indian Dalal.
मन परे हरियो, नपरे रातो
0
0
hamile hatma dahi jamaunu hunna ni sumi g.
bhagin6 nai bistar badi sabai nepaliko kadha jutda kheri.
dukhin6nai sachcha desh bhaktiko mutu susta lutda kheri.
मन परे हरियो, नपरे रातो
0
0
बिम य जि ! त्यसैले त दिक्क लागेर अहिल्यै नै भुत भयको कल्पना गर्नु परेको !
इछ्या र चाहना पारीपुर्ती भयन भने मान्छे मर्यो भने भुत हुन्छ रे !!!!!!!!
राष्ट्र को कानुन सबल , सा न्त र समुन्न्तत भयको हेर्ने चाहना हुँदा हुँदै मरिने पो हो कि !
यहाँ प्रत्यक दिन लाखौं मा नि स मर्छन , तिनै मध्य म परेछु भने त भुत नै हुन्छु होला , त्यस्तै सोचेर यस्तो लेख्न पुगे ।
मन परे हरियो, नपरे रातो
0
0
तिम्रो शब्द को आँखामा
लाज लाई देख्दा
मेरो शिर निहुरियको छ
°
तिम्रो कबिताको भाकामा
जनता को चित्त्कार गाउदा
मेरो आत्मा रोयको छ
°
तिम्रो हिर्द्ययको खाका मा
माफिया राजनीतिको प्रस्ट चित्र देख्दा
मेरो सपना मा भुइचालो गयको छ
°
मन परे हरियो, नपरे रातो
0
0
नत्र कमेन्ट नै किन गर्नु पर्थ्यो र, यो त chain of reaction हो! यसरी नै त परिबर्तन आउँछ, जब जब बिसंगतिले ठुलो स्थान पाउँछ!
मन परे हरियो, नपरे रातो
0
0
राजा जि !
” काश ” लेख्नु भो नि !न
ब्रन्ज लेखे पनि लेख्नुस् , पित्तल लेखे पनि लेख्नुस् !
अब कताको यो ” काश ” आयो ! कि ” कास ” भन्नुस् ।
तपाईं सँग झगडा नगरेको धेरै भो ! याद आयो !
मन परे हरियो, नपरे रातो
0
0
hoina tyo charesananda le court ko reply chai kun vasma diye6, hindi ma nai ho ki maithilima ho ki nepali ma??/?
मन परे हरियो, नपरे रातो
0
0
bhaktapur maa dherai newar haru chhan jaslai katti pani nepali aaudaina ra life ma kahile pani nepali boleko chhaina. Yadi tyo manchhe nepali ma sapath lina sakena bhane k tyo nepali citizen rastrapati banna sakdaina.
Please answer honesty.
मन परे हरियो, नपरे रातो
0
0
I am from bermuda .my pearmanent recident is kirtipur.
I am very very happy to sent this commedy in news.i am working abroad contries but i sow from internet .we need to more information gai jatra commedy.
मन परे हरियो, नपरे रातो
0
0
लुना जि, मज्जा लाग्यो पढ्दा!
मन परे हरियो, नपरे रातो
0
0
Tara bhut banne kahile?
Chaadai Bhut banihalnu paryo.
मन परे हरियो, नपरे रातो
0
0
तपाईंका सटिक र मिठा कबिता किन कम भये भनेर हिजो तपाईंलाई गुनासो गरेथे तर coment नै ‘हराएछ’। जे होस् आज पढन पाइयो। धेरै कुर्न नपार्नुस् न! एही एउटा ‘mysansar’ मात्रै त छ तपाईं लाई भेट्ने!
धन्यवाद उमेश जि!
मन परे हरियो, नपरे रातो
0
0
आसाको घडा
कहिले आशुको भेलले
कहिले खुशीको जलले
तिमीले पनि भर्नु पर्छ
°
मन भित्र का आबाजहरु
कहिले चट्याङ्ग को रुपले
कहिले इन्द्रेणि को स्बरुप ले
तिमीले पनि लेख्नु पर्छ
°
( अनु जि ! तपाईं पनि कबिता लेख्न नछोड्नुस् । माथि जे लेखेकी छु त्यो तपाईंको कबिता मा पाउ थे मैले । )
मन परे हरियो, नपरे रातो
0
0
थाहा छ अनु जि ! मेरो पनि कत्ती पटक कमेन्ट हरायो नि !
)
( सुउुउुउुउुउुउुउु नभन्नु है कसैलाई ! )
खोज्दा खोज्दा हैरान !
दिक्क लागेर अनशन नै बस्दिउ जस्तो लागेको थियो ,तर तपाईं हरुको याद आयर पो त !
यहाँ थुप्रै साथी हरु को कमेन्ट पढ्ने बानी ले अन्शन नै तोडिदिय ! लौ जा !
कस्लाई घुर्की लाउनु !!!
यसो माइसन्सार चाहर्दा नेपाल पुगे जस्तो हुन्छ !
मन को सुख – दु:ख – गुनासो यही पोख्न पाईन्छ ।
( कमेन्ट लेख्न पनि सजिलो बनाइ दिनु भयको छ माइ संसारले त्यो नेपाली युनी कोर्ड आदी को ब्यबस्था गरिदिनु भयर
आफ्नो देश को सम्झना आयर भ क् भ क् तातो पानी उम्ले जस्तो मन यही आयर माइसन्सार को चौतारी मा सुस्ताउदा सेलाउछ !
अनु जि !
माटो को गन्ध त बडो गार्हो पो हुदो रहेछ !!!
जस्ताइ भय पनि सम्हाल्नै नसक्ने !
मान्छे त हो नि हामी ! किन हामी भित्र यस्तो मन भयको होला !
आखिर सबै माटो त उस्तै हो नि ! तर किन यो नाक ले आँफै माटो को गन्ध मन पराउछ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
किन ? !!!!!!!!!!!!!!!!!!!!!!! ):
अनु जि ! सार्है गार्हो !
मन परे हरियो, नपरे रातो
0
0
थाहा छ अनु जि ! मेरो पनि कत्ती पटक कमेन्ट हरायो नि !
)
( सुउुउुउुउुउुउुउु नभन्नु है कसैलाई ! )
खोज्दा खोज्दा हैरान !
दिक्क लागेर अनशन नै बस्दिउ जस्तो लागेको थियो ,तर तपाईं हरुको याद आयर पो त !
यहाँ थुप्रै साथी हरु को कमेन्ट पढ्ने बानी ले अन्शन नै तोडिदिय ! लौ जा !
कस्लाई घुर्की लाउनु !!!
यसो माइसन्सार चाहर्दा नेपाल पुगे जस्तो हुन्छ !
मन को सुख – दु:ख – गुनासो यही पोख्न पाईन्छ ।
( कमेन्ट लेख्न पनि सजिलो बनाइ दिनु भयको छ माइ संसारले त्यो नेपाली युनी कोर्ड आदी को ब्यबस्था गरिदिनु भयर
आफ्नो देश को सम्झना आयर भ क् भ क् तातो पानी उम्ले जस्तो मन यही आयर माइसन्सार को चौतारी मा सुस्ताउदा सेलाउछ !
अनु जि !
माटो को गन्ध त बडो गार्हो पो हुदो रहेछ !!!
जस्ताइ भय पनि सम्हाल्नै नसक्ने !
मान्छे त हो नि हामी ! किन हामी भित्र यस्तो मन भयको होला !
आखिर सबै माटो त उस्तै हो नि ! तर किन यो नाक ले आँफै माटो को गन्ध मन पराउछ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
किन ? !!!!!!!!!!!!!!!!!!!!!!! ):
अनु जि ! सार्है गार्हो !
मन परे हरियो, नपरे रातो
0
0
तलको हरफ ” आँफै ” को थाउमा ” आफ्नै ” ।
मन परे हरियो, नपरे रातो
0
0
WAH.. WAH.. WAH.. WAH ..WAH ..WAH ..WAH…WAH …WAH
KYA GAJAB CHH
मन परे हरियो, नपरे रातो
0
0
तल्लाघरे कान्छो जी, त्यो धोतिको कुरा नगरेर के गर्नु त? कुरो बुढी मरी भन्ने होइन नि, कुरो त काल पल्क्यो भन्ने पो हो त। यसरी भारतीय भाषा मा आज सपथ खाका छन्, हामी चुप लाग्छौं, भोली कुनि के खान्छन् र पर्सी नेपालमा नेपाली भाषाको नामोनिशान मेटाइदिन्छन्। नेपाली के, अरु भाषा, भाषिका, नेपाली, नेवारी, गुरुङ आदि न भाषा रहन्छ,न सम्सकृति, न रहनसहन, न आफ्नो अस्तित्व, हामी उही मेरा भारत महान भन्दै हिंड्ने काइते जमात मात्र रहनेछौं, यो चरेसानन्दले त्यति काम को सुरुवात गर्ने जिम्मा पाको थियो, गर्देको छ आफ्नो मालिकका लागि, अब अरु हुन त बाँकि नै छ। त्यसैले कमसेकम बिरोध चाहिं गरौं है। कुरो सानो होला सपथको तर indication चाहिं भयावह छ है।
मन परे हरियो, नपरे रातो
0
0
हाउ रुप भाई,
कुरा चै ठीक ठीकै हो है। यि धोत्तीहरुलाई धेरै अघी बढाउन पनि हुने थिएन नि हौ। तर के पो गर्नु र जनताका नाममा सफत खाने प्रचन्ड त अब ६०१ मन्त्रिमन्डलको अवधारणा जनतालाई माझ लन्च गर्न लागे। अब त्यो जाबो चोर धोत्तिको पछी लागेर नि के फयदा।
मन परे हरियो, नपरे रातो
0
0
sujit kumar thakur ji tapai pani jha kai dyang kai ho jasto lagyo.
मन परे हरियो, नपरे रातो
0
0
ke yo sathi bhaktapur bata bahir katai gayeko chaina ki kyaho? Bhaktapur ko newar lai matra tokera bhanyo ni humm? sankuchit mache rahechha ba! So many people in Nepalese use their own mother language in their locality and there are some many people who can’t speak Nepali very well. So its not a matter of Language. Yo sab kam rastra ghati mache ra bujpachaune manche ko kam ho.
मन परे हरियो, नपरे रातो
0
0
कुरो कुनै एउटा भाषाको मात्र हैन विवेक जी यो राष्ट्रियता स्वाभिमान र नेपालीपनको हो । जबरजस्ती लादिएका कथित उपराष्ट्रपतिले मैथेली वा अन्य कुनै मातृभाषामा सपथ लिएको भए उनको विरोध गर्नेहरु मूर्ख कहलिन्थे र त्यो विरोधको नाममा अस्वभाविक र अप्राकृतिक विरोध हुनसक्थ्यो । तर यहाँ सिंगो नेपाल र नेपालीको स्वाभिमानलाई कुल्चेर भारतभक्ति प्रदर्शन गर्ने काम भएको छ कुरोलाई यसरी बुझौ । नत्र यत्तिका वर्षसम्म नेपाल अर्थात देवनागरीमै दुनियाँभरका काम गर्दै आएकाहरुलाई आज एक्कासी हिन्दी भाषाप्रति यत्रो मोह किन प्रदर्शन गर्नुपर्यो । सायद तपाईंले हेक्का राख्नुभएको छैन होला जबदेखि संसदमा केहि विकाउ सांसदहरु जो भारतीय दलालका हातमा विकी सकेका छन र उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ लिएलगत्तै भारतीय जनता पार्टीका केहि नेताहरुले घुर्क्याउन शुरु गरिसकेका छन कि नेपालमा हिन्दी भाषालाई दोश्रो स्थान नदिए भारतमा रहेका करिव ७० लाख नेपालीहरुलाई अप्ठेरोमा पारिन्छ भनेर । आखिर यो किन अलि घोत्लिनुस त । यो त ट्रेलर मात्र हो विवेकजी तपाईंकोजस्तो उदार सोच भएका विद्वानहरुका कारण नै विस्तारै विस्तारै सिक्किमीकरण हुँदैछ यो कुरालाई पनि नबिर्सनु होला । हामी त उग्र नै भैहाल्यौ कसैले हाम्रो राष्ट राष्ट्रियता र राष्ट्रिय अखण्डतामाथि आँच आउने काम गरे हाम्रो अल्पबुद्धिले भ्याएसम्मको विरोध गर्छौ गर्छौ । तर तपाई जस्तो विद्वानहरुले एकपटक सोच्नुहोस त नेपालमा एक मधेशको आन्दोलनमा बडो हार्दिकतापूर्वक ऐक्यवद्धता देखाउने भारतले दार्जिलिङमा भैरहेको गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन किन सेना परिचालन गर्यो । प्रसंगतिर आउँ परमानन्द झाले भनेका छन नेपाली भाषा नजानेका पनि भोलि राष्ट्रिय पदमा आउन सक्छन विल्कुल सहि छ उनको यो जिरिह । तर भोलि आउने त्यो व्यक्ति पनि नेपाली हो वा राकेश सुदको कुनै रुप यसको निर्क्योल पनि बेलेमै गर्न जरुरी छ । नत्र नेपाल भित्रकै कोही आएछ भने उसले मैथेली भोजपुरी अवधि तामाङ मगर गुरुङ डोटेली जुम्ली वा नेवारी भाषामा सपथ लिएर पनि विरोध भएछ भने म पक्कै पनि तपाइंको पक्ष र साथमा हुनेछ अहिलेलाई भने तपाइंको कुरालाई ठीक भन्ने आधार चाहि मैले देखिन । अन्तमा तपाईंले बुझ्ने भाषामा गुस्ताखी माफ ।
मन परे हरियो, नपरे रातो
0
0
Bibekji
kati naramro prashna ho yo?
K nepalko sarbocha adalatma nyayadhish bhaisakeko manchhele nepali bolna aaudaina hola ta? k parmanda indian ho ta? yadi ho bhane …. Aaphai sochnu hola…. bhabisyama kam aaula. Dhanyabad
मन परे हरियो, नपरे रातो
0
0
Yes… He should not represent Nepal, if he can not Speak Nepali, how can he understand peoples problem. He is not going to represent bhaktpur only, he is going to represent Nepal, so he should know Nepali to communicate with common people, otherwise he is disqualified to be candidate of such a respected post. At least there are some criteria to be candidate for the post, else even a new born baby can be, don’t u think so?
मन परे हरियो, नपरे रातो
0
0
हुन त हाम्रै नालायक नेताहरुले देश कंगाल बनाको भएर बिदेशी धोत्तिले यसरी हेप्ने मौका पाको हो। नेताहरु जुन जोगी आए नि कानै चिरेको खालका छन्। तैपनि नराम्रो कुरा को बिरोध चाहिं गर्न छोड्नु हुन्न है। हामीले लत्तो छोड्यौं भने त सिद्दि पो जान्छ त, बाँकी नै के रहन्छ र।
मन परे हरियो, नपरे रातो
0
0
हरिशकेश जि !
अबश्य बोलाउछु तपाईं लाई । झन तपाईंलाई त किन छोड्थे र बोलाउन
अग्रेजी -रोमन मा लेख्नु भो ! कबिता पनि लेख्न छोड्नु भो ! यस्तो गर्न पनि पाईन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
को हो यो बिनु भन्ने ज्ञानेन्द्र को झट्केलो हो कि ज्वाँई हो? दिपक मनाङे कहिले एमाले थियो र छ? कुरा नबुझी गफडी पाराले जे पायो त्यही लेख्न लाज लाग्दैन?
मन परे हरियो, नपरे रातो
0
0