२५ गते राष्ट्रपतिको सम्बोधनमार्फत् सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ। हिजो सत्ता साझेदार छ दलको बैठकमा सरकारले ६९ बूँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। संक्षेपमा केही बूँदा हेर्न पाइएको थियो। नागरिकहरुले कुरा धेरै सुनिसकेका छन्। अब काम हुनुपरेको छ। त्यसैले यस्ता नीति तथा कार्यक्रममा खासै चासो सर्वसाधारणको रहेको मैले पाएको छैन। तैपनि हेरिहालौँ न के राख्ने भनेर मस्यौदामा प्रस्ताव गरेका रहेछन् दुई वर्षका लागि बनेको सरकारले (बीचमा सरकार नढले)
-आम जनताको चाहनाबमोजिम तोकिएको समयभित्रै लोकतान्त्रिक संविधानलेखनको कार्य पूरा गर्ने
-शिविरमा रहेका माओवादी सेनाका लडाकुलाई बृहद् शान्ति सम्झौताको प्रावधान र विगतका सहमतिअनुसार समायोजन र पुनःस्थापनाको कार्यलाई आगामी छ महिनाभित्र पुरा गर्ने व्यवस्था मिलाइने
- विभिन्न माग राखी सङ्घर्ष गरिरहेका सबै समूहलाई सङ्घर्षका कार्यक्रम तत्काल स्थगन गरी वार्ताको टेबलबाट समस्याको समाधान निकाल्न अनुरोध गर्ने
-सहमति र एकताको भावना प्रबर्द्धन गरी द्वन्द्वपछिको सामाजिक पुनःनिर्माण कार्यलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन उच्च प्राथमिकता दिने,
-जनयुद्ध र राजनीतिक आन्दोलनका क्रममा परेका सहिद तथा बेपत्ता परिवारका सदस्यको पुनःस्थापना र राहत उपलब्ध गराउने,
-शीघ्र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ताको खोजी गर्नेसम्बन्धी आयोग गठन गरिने
-छिमेकी राष्ट्रहरु भारत र चीनसँगको मित्रतालाई उच्च महत्व दिने नीति लिइने, अन्य राष्ट्रसँगको सुसम्बन्धलाई अझ प्रगाढ बनाइने
-आर्थिक कूटनीतिको प्रबर्द्धनमा जोड दिई नेपाली दूतावासलाई स्रोत र साधनले सम्पन्न गरिने
-शान्ति सुरक्षालाई उच्च प्राथमिकता दिइने,
-देशको नयाँ सुरक्षा नीति विकास गरिने,
-सङ्क्रमणकालीन अर्थनीति अवलम्बन गरिने,
-राज्यका सबै अङ्गमा सामाजिक न्यायका आधारमा समावेशीकरण कार्य तीव्र पारिने,
-उच्च आर्थिक वृद्धिदर हासिल गर्ने,
-राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, आयोजनामा विदेशी पूँजी परिचालन गरिने
-राष्ट्रिय योजना आयोगलाई पुनःसंरचना गरिने
-छिट्टै एक उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोग गठन गरिने, कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइने,
-सीमान्तकृत किसानलाई राहत स्वरुप बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको कृषि ऋण र त्यसमा लाग्ने ब्याज मिनाहा गरिने,
-मुक्तकमैया र हलियाको उचित पुनःस्थापनाको व्यवस्था गरिने,
-निजी र सरकारी साझेदारीलाई बढावा दिइने तथा ग्रामीण क्षेत्रमा लगानी वृद्धि गरिने
-पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई सहज र व्यवस्थित गर्न सरकारी-निजी क्षेत्र सहभागिताको संयन्त्र बनाइने, ढुवानी कार्यलाई सुगम र सरलीकृत गर्न रक्सौल-अमलेखगञ्जबीच पाइपलाइन निर्माण गर्न यसै आर्थिक वर्षभत्र सम्भाव्यता अध्ययन गरिने, विपन्न समुदाय, दुर्गम तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुपथ मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था गरिने।
-उद्योग स्थापनाको प्रक्रियामा सरलता ल्याउन तथा उद्योगलाई दिइने सुविधा समन्वयात्मकरुपमा उपलब्ध गराउन प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय लगानी बोर्ड स्थापना गरिने
-जडीबुटी खेती र प्रशोधनलाई प्राथमिकता दिइनेछ।
-दश वर्षभित्रमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्न र ऊर्जामा आत्मनिर्भर हुन आगामी दशकलाई विद्युत् विकास दशक घोषणा गरिने तथा जलविद्युत् विकासलाई केन्द्रमा राखी राष्ट्रिय सहमतिका साथ आगामी ४० वर्षका लागि राष्ट्रिय ऊर्जा सुरक्षा नीति विकास गरिने
-स्वदेशी खपत तथा निर्यातमूलक उद्देश्य राखी जलविद्युत् आयोजनाको अनुमतिपत्र लिई लामो समयसम्म आयोजना ओगटी राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति लिइने, लोडसेडिङबाट राहत दिन विशेष कार्यक्रम ल्याइने तथा ग्रामीण विद्युतीकरणलाई विशेष अभियानका साथ अगाडि बढाइने
-काठमाडौँ-तराई फास्ट ट्रयाक सडकको निर्माण कार्य निजी क्षेत्र समेतको संलग्नतामा अगाडि बढाइने, पूर्वपश्चिम विद्युतीय रेलमार्गको निर्माण कार्य तथा ल्हासा-काठमाडौँ-पोखरा-लुम्बिनी-चितवन-काठमाडौँ चल्ने विद्युतीय रेलमार्गको सर्भे कार्य अगाडि बढाइने तथा विद्युतीय ऊर्जाबाट चल्ने गाडी, रोपवे, केबुलकारजस्ता साधनको विकासलाई प्राथमिकता दिइने।
- राज्य पुनःसंरचना आयोग गठन गरिने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाइने, प्रशासन पुनःसंरचना आयोग गठन गरिने,
- भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फर्काउन पहल गर्ने,
- शिक्षामा पहुँच बढाउन विशेष कार्यक्रम ल्याइने
- कम खर्चमा छिटो एवं निष्पक्ष र प्रभावकारी न्याय पाउने व्यवस्थाका लागि विकेन्द्रित न्याय प्रणाली विकास गरिने
-महत्वपूर्ण राष्ट्रिय सवालमा सबै राजनीतिक दलबीच समान धारणा विकास गर्दै अगाडि बढ्ने
-बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता, विधिको शासनलगायतका लोकतान्त्रिक पद्धतिलाई जनताका घरदैलोमा पुर्याएर समुन्नत नेपाल बनाउने
यो नीति तथा कार्यक्रम आज बस्ने मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि राष्ट्रपतिले यही भदौ २५ गते व्यवस्थापिका-संसदको बैठकमा प्रस्तुत गर्नेछन्।
यो नीति तथा कार्यक्रममा सामेल गराउन एमालेले पनि ५० बूँदे सुझाव दिएको छ। ती मध्येका केही यी हुन्
एमालेको सुझाव
-नेपालमा रहेका भुटानी नागरिक -शरणार्थी)लाई स्वदेश फर्काउन र त्यसको निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउन एकताबद्ध प्रयत्न गर्ने।
-तराईलगायत देशका केही भागमा क्रियाशील हतियारधारी समूहका गतिविधिलाई अध्ययन गरी, तिनका चरित्र निश्चित गरी राजनीतिक प्रकृतिका समूहलाई शान्ति प्रक्रियामा ल्याई राजनीतिक समाधान खोज्ने र आपराधिक गतिविधिमा संलग्न भएकालाई कानुनबमोजिम कारवाही गरी सशस्त्र क्रियाकलाप पूर्णतः अन्त्य गर्ने
- ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रमलाई अझै प्रभावकारी बनाउन हाल दिइँदै आएको अनुदान रकमलाई १० लाख रुपैयाँबाट २५ लाख पुर्याउने,
- ज्येष्ठ नागरिकले भत्ता पाउने उमेरको हदलाई ७५ वर्षबाट ७० वर्षमा घटाउने र भत्ता रकमलाई रु. ५००।- पुर्याउने र यातायातमा पनि सुविधा दिलाउने,
- महङ्गीलाई मध्यनजर राखी निजामती सेना, प्रहरी, सरकारी कर्मचारी र शिक्षकलगायत सरकारी तथा अर्धसरकारी सेवामा कार्यरत कर्मचारीको तलव वृद्धि गर्ने तथा मजदुर, विद्यार्थी, न्यून वैतनिक कर्मचारी, सहरिया गरिब, अपाङ्गलाई खाना पकाउन विद्युत शुल्कमा (न्यूनतम यूनिट) ५०% सम्म छुट दिने नीति बनाउने।
Related posts:











बिदेशमा हुंदा सदा नेपालकी याद औने रर्हे६. तारा नेपाल बंद गर्ने काम अझै बांकी ६ . त्यसको जवाफ आज पनि दिन पर्दा ग्लानी भयो . ब्राहा बर्ष हुंदा पनि बुद्दी कसैको आयको रहेन६ . आज ओस्लोमा नेपालीको परिचय नेपाल
बंद गर्ने हो ? भनेर सोधे, त्यसैले बेलैमा सबैले सोचों है.
मन परे हरियो, नपरे रातोः
0
0
I am agreed with some friends who issued about unemployee,elderly allowences and reduced the price of fuel and other goods which maoist mentions their menofesto while thir leaders and caders asked the vote at CA election. if they aren’t fulfil these things they should suffer difficulties on comming days. and people already saw their activities which are totally against the norms of democracy and human right. they are totally concentrated their power to intregration PLA to NA which is totally wrong process. what they will do madhesi ladaku also put them same demand and they give the list of 40000 madhesi ladaku? and other group so on . have they any correct answer?
thanks
मन परे हरियो, नपरे रातोः
0
0
Jasle j bhanun Mao badi le desh bikash garchha garchha, koi chha esma comment garne?
मन परे हरियो, नपरे रातोः
0
0
Nothing new on their policies.
We have to wait and see how they act.
I have very little doubt on them not following their predecesors.
मन परे हरियो, नपरे रातोः
0
0
Nothing new on their policies.
We have to wait and see how they act.
I have very little doubt on them not following their predecesors.
मन परे हरियो, नपरे रातोः
0
0
hello everybody,
i ‘d like to say something about the development in nepal. many people has given many views about the development criteria. discount 50 % to student to barojgar bhatta are most the people looking for. can you tell me how can govenment manage such big money??? they don’t have even the money for koshi flood people. i agree they are eager to do more and more , but eagerness doesn’t work all the time. money … money the success of govenment will decide how they get money in future.
मन परे हरियो, नपरे रातोः
0
0
In my point of view the great leader born in himalayan country nepal.Prachanda is the best,bold,successful,political philosofer having the capacity of to make a new nepal.Now the nepalese people have got the best top ideoligist leader of the morden history of nepal.If they are civilised they all have to give one chance to form a single 2/3 majority government after 2 years parliament election.Let’s have a see because there is no other option at all.There are all party’s leader so corrupted,selfish by which the Nepal has been made useless desert.Nepalese people have been surving as jungali life because of them.
मन परे हरियो, नपरे रातोः
0
0
barojgari haru ko lagi ta kae pani chinna k sarkar ho yar yo umesh je
मन परे हरियो, नपरे रातोः
0
0
I like those wordings. But the biggest problem is where on earth they are going to get resources to attain those goals. Look at the list of yamale, they are all mean to get short term gain in politics. Where the hell will the money come from to implement those points????????????
मन परे हरियो, नपरे रातोः
0
0
EVERY SINGLE ELEPHANT GOT TWO DIFFERENT TEETH ONE IS TO SHOW AND OTHER TO BITE..FORGET ABOUT THAT TEETH WHICH ONE TO SHOW AND JUST WATCH OUT THOES TEETH WHICH ONE TO BITE..
politics is dirty game!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
सबैले इमान्दार भएर देश बनाउने तिर लाग्नु पर्छ/
कांग्रेस, कर्मचारी, सेना, प्रहरी देखी लिएर सबैले सरकारलाई देश बिकासको काममा
सघाउनु पर्छ/
आशा गरौ एक दशक भन्दा पनि बढी समयसम्म तद्पिएको देशलाई
राहतको अनुभुती दिलाउन सरकारले इमान्दार भएर काम गरोस!
Now is the time: time and tide wait for no one!
मन परे हरियो, नपरे रातोः
0
0
“Wait,Look and comment”
मन परे हरियो, नपरे रातोः
0
0
It is nothing but chatchy cheap political slogans/agenda, nothing new same old political crap, new political ideology but same old political issues.
-do you really believe we will be able to produce 10k mw of hydro elecrticity, crap.
-east west electric train system fisibility study, i think we have already spent millions in doing the study so many time in the past.
-newest hotcake halia/mukta kamaiyas
-if maoist were to return all the tax collected from taxing yarsha gumba and other herbs that would help to build this sector. they collected millions in tax.
bbc reports maoist collected millions in tax/still avialable in youtube.
-like always priority will be given to the agro-economy, well even the ranas were shouting about it way way back in time.
-change the national army to some kinda political wing by incorporating the political army.
-did they say anything about returning the sieged properties, nope, cause it is against what they fought for, how they politicised the the land reform issues.they will not return anything simply because its against their political agenda.
मन परे हरियो, नपरे रातोः
0
0
Thukka,
Vate haru, yesto pani niti karyakram huncha? Khoi maobadiko think tank vanneko dimag pani artha ko vandar le vutiyo jasto cha.
मन परे हरियो, नपरे रातोः
0
0
Dear readers
this is good news if they do as they published ….
मन परे हरियो, नपरे रातोः
0
0
खोई के के हुने हो नेपालमा बन कांग्रेसको नेता लाउडाले सरकार ढालेर सत्ता चलाउन खुट्टा उचालेर बसेकोछ यो हाम्रो नेपालमा बन कांग्रेसले लुत्नु लुत्यो देश छिया छिया पारी छाडेको छ अब फेरी बन कांग्रेसको प्रमुखलाइ अक्सिजनको सिलिंडर पनि नचाहिने भाकोछ पहिला पहिला अक्सिजनको सिलिंडर बोकेर हिडाल्नु पर्दथियो अब त झन तन्ग्रिएकोछ मलाई पनि डर लाग्न थालेकोछ
मन परे हरियो, नपरे रातोः
0
0
Interestingly there are one or two comments on this article saying “lets do it”. Until and unless we realize our role whatever policies are there,they are not going to work whoever makes the government. Government has a role of facilitating only, but major roles belong to us.
Guys lets do it for our country.
मन परे हरियो, नपरे रातोः
0
0
अहिले सम्म राजनीति गतिबिधी हेर्दा सबै प्रमुख पार्टीहरु एक्पल्ट फुटेको छ कङ्रेश , एमाले , सद्भावना ,रा प्र पा यि सबै
बिभाजन भएको छ , माओवादी पनि एक्पल्ट बिभजन होला जस्तो छ किनकी बैध समुह र बाबुराम समुह पार्टी भित्र किचलो गर्दै
छ अनी कसरी यि ६१ बुन्दा हरु लाई कार्यन्वयन गर्ला माओवादी ले अरु दल लाई सँगै लैजानु पर्ने मा तिनिहरु नै फुट्दै छ भने
अझ के हुने हो यसतै हो भने माओवादी दुई दल मा बिभजन हुनेछ , यि बुन्दा मध्ये ३० वटा पनि सफल भये भने धन्य हुन्थ्यो
र शान्ती अै दिये केही चाहिदैन थियो , जनता लाई अहिले सब्भन्दा जरुरी शान्ती को खाचो छ्
मन परे हरियो, नपरे रातोः
0
0
१४ हजार मध्य को ९०% त सरकारी सेना र प्रहरी ले झुटा भिडंत माँ मारेको बिर्सियो?
मन परे हरियो, नपरे रातोः
0
0
“My Benefit of Doubt to Maoist is Wearing”
I can see the differences between these Program and policies of “Naya Satta” and the same of “Purona Satta”. The differences are on perception. Still lots of people have hope on “New Satta”.
No doubts government run on selling hopes and fears. No doubt it is the ‘political mantra’ all over the world.
The policies and programs are of political, social, and economic nature. Most of the political parties in Nepal are near consensus on political and social issues of Nepal. About economic issues, the Maoists were different from others before joining the government. But after joining the government their economic agenda is getting as like others, for that matter, as like that of Congress.
Now, three largest parties are already in the government and the one outside the government is Congress. The policies and program of all these parties will mostly be the same. The only difference that Maoist promised is better delivery.
Now Maoists are in a position to better deliver it. I want them to deliver better. I was never a believer of utopia of the Maoists party, however, I gave them the benefit of doubt, but now that benefit is wearing.
मन परे हरियो, नपरे रातोः
0
0
मूख्य कुरा अहिले माओवादी पार्टी, आँफै भित्र संकट देखा परेको छ । त्यहाँ स्पष्ट बिभाजन हुन थालेको संकेतहरु देखापर्दैछन । अरु पार्टिहरुलाई समेत संयमित बनेर समेटनु पर्नेमा, आँफै मतभेदको भूमरिमा पर्नु राम्रो संकेत होइन । भट्टराई पक्षले आर्थिक सुधारको एजेण्डालाई ठोस् रुपले अगाडि बढाई जनमत र जनबिश्वासलाई दरिलो पार्न खोजेको देखिन्छ भने बैध्य वा बादल पक्ष सेनाको पकड बलियो पार्ने तर्फ । एउटाको आर्थिक भ्यागुतो फडकाइको ताल र अर्कोको सेनाको संख्या बढाउनु पर्ने सुरमा, प्रचण्ड त्यै त्यै को आँगनमा, नाच्न पुग्छन घरिघरी ।
फेरी पनि लोकतन्त्र वा गणतन्त्र हैन, जनतन्त्रको कुरा भाषणमा गुन्जिदैछन । यसले गर्दा वास्तवमा माओवादिको निती प्रती नै संका उब्जाइदिएको छ । लोकतन्त्र भरेंङ मात्रै हो भन्ने कुराले, न त स्वदेसी पूँजी परिचालित हुनेछ, न त बिदेसी लगानी भित्रिनेछ । यसरी त हाम्रो अर्थतन्त्र कुवाको भ्यागुतो भन्दा पनि बदतर हुनेछ । यस्को धक्का माओवादी पार्टी भित्र खासगरी भट्टराई पक्षलाई पुग्नेछ । र भट्टराई पक्ष कमजोर हुनु भनेको अवस्य पनि जनतन्त्रका पक्षपातिको बिजय र हालिमुहाली हुनेछ ।
जनतन्त्र आए देस बन्ला रे सैध्दान्तिक कुरा गर्दा तर छिमेकी देस भारतको चाहना यो छ त? र भारतको चाहना बेगर जनतन्त्र फास्टाउन सक्ला नेपालमा भन्ने हो । यदी उस्को चाहना छैन भने अर्को कुरा भनेको अराजकताको भूमरिमा देस फस्नु नै हुनेछ । त्यसैले खै के निती कार्यक्रमको कुरा गर्ने? नेपाल कसरी बन्ला भन्ने सोचलाई सबैको केन्द्रबिन्दु बनाइए पो केही होला कि भन्ने आसा गर्न सकिन्छ । यहाँ त पर्दा भित्र अर्कै, कथा, अभिनय, मंचन आदीको कुनै तालमेल देखिदैन त?
मन परे हरियो, नपरे रातोः
0
0
i think this is positive.they have try it they r looking outside they r thinking in morden idea ,, they r intalegente , smart its good even this project if they succese 50% its eungh of us because its begening so pls all readers help this govermente & i m not maost but i have some hope from them ,, we like to live proud with our new nepal,,, mr prachanda u sould be more strik for i hope u will be succese ,, god bless u & god bless all nepali peaples,,
मन परे हरियो, नपरे रातोः
0
0
काम भन्दा बात धेरै गर्छन भ्रस्ट नेताहरु ! धेरै नगरेपनी कानूनी राज्य तथा नेताहरु नैतीकबान मात्र बनेर देखाएपनी ठूलो उपलब्धि हो नया नेपालको । बाकि कुरा त पछि बिस्तारै बन्दै जाला नि । कि कसो ???
Nimesh
मन परे हरियो, नपरे रातोः
0
0
सबै पुरानो चलन तोड्ने माओवादीले निती तथा कार्यक्रमको चलन भने न-तोड्ने भएछ !!
मन परे हरियो, नपरे रातोः
0
0
one suggestion: please make our education system more practical. that means providing stage from certain level of education in the related field in any type of education.make standard of education as international level. otherwise ppl like us who have completed MBA from nepal and BBA and have to ask to fill the check with bank clerk. its an example. and lots of educated ppl aboard have working 3d work although they have a degree.
मन परे हरियो, नपरे रातोः
0
0
आज देशमा आफ्नो ज्यानको बाजी लगाएर देशको आमूल परिवर्तन गर्छु भनेर माओवादी आएको छ । यसलाई हामी सकारात्मक रुपमा लिउँ । देश आखिर जसले बनाए पनि बनाउने नै हो । हामीले अरु दलहरुलाई १० वर्षभन्दा बढी हेर्यौ तर केही भएन अब माओवादीको नेतृत्वमा सरकार बनेको छ । यसलाई एकचोटी सबैले सहयोग गरौं । देशमा आफुले गर्न नसके पनि अरुले गरेकोमा अवरोध नपुर्याउँ । यसपटक एकचोटी दलहरु दलगत स्वार्थ त्यागी अघि बढौं । देश सबैको हो देश कंगाल भएमा हामी मुख देखाउन लायक हुँदैनौं । यही सबैलाई चेतना होस ।
मन परे हरियो, नपरे रातोः
0
0
Jun kura pura garidaina,Pura gerne chahana pani chaina.
Khali janata lai jhukauna matra yesta kagaj kaa khosta haru tayar garincha.
Bhane jasto garidiya hunthiyo – Tara JOON JOGI AAYA PANI KAAN CHIREKO bhane jasto hune hoki — daar lagcha
मन परे हरियो, नपरे रातोः
0
0
herau na nara matra nai lekhdai ma vandai ma kunai kaam nai hudaina.sarkar ma baseka le kei kaam garera dekhau taba balla manincha.natra timi lai kunai sapana dekhau ni aadhikar chaina.pasupatinath le chalako desh ho tesai chalcha.
मन परे हरियो, नपरे रातोः
0
0
मावोवादिले गरेको संघर्ष देश र जनाताको लागि हो कि सत्ता हत्याउने अचुक प्रयास मत्तै हो आगामी छ महिना भित्रमा छर्लङ्ग हुनेछ। मेरो बिचारमा आउदो छ महिना लागेर चुप लागेर हेरिरहनु नै बेश हुन्छ।
मन परे हरियो, नपरे रातोः
0
0
bharatiyalai mantri banaune UML le khai k garla ra. jhallu group harule samashya parna lagi sakyo.
मन परे हरियो, नपरे रातोः
0
0
खै जनआन्दोलनका दोषीलाई कारवाही गर्ने कुरा त छैन नि?
मन परे हरियो, नपरे रातोः
0
0
बेपत्ता परिवारका सदस्यको पुनःस्थापना र राहत उपलब्ध गराउने,
HOW Can you do that?????
मन परे हरियो, नपरे रातोः
0
0
Khai heru ke garchah aba maole !!
मन परे हरियो, नपरे रातोः
0
0
नयाँ जोगीले धेरै खरानी घस्छ भनेको यहि हो|
मन परे हरियो, नपरे रातोः
0
0
accident kasaile pani garna sakcha tara .yo thau ma kunai pani manche bhaye pani bhagna sackcha kina accident gare pachi hopeless huncha ani bhangnu parne huncha tara please galti garne le sajaye paunu parcha tara yo kura ma nepali daju bhai yo kura ma khusi nahunu hola baru usko lagi pray garnu hola amarican kanun bata chutos .
मन परे हरियो, नपरे रातोः
0
0
जुन जोगी आए पनि कानै चीरेका। पहिला काम हेरौ अनी लेखौला नि तिन्का कुरा.
मन परे हरियो, नपरे रातोः
0
0
I think the policies seem to be very nice and I remember that this is not the first policy, is it? We have had so many nice policies before…but that were never accomplished…I dont think they have made it after analysing the reality throughly. Do we have resources to implemention of all these activities? …Nevermind..they look at least busy in such creative works rather than other dirty games.
मन परे हरियो, नपरे रातोः
0
0
भनेअनुसार गरेका भए त पहिलेका सरकारहरू ढल्ने थिएनन्, राजाले राजदरबार छाड्नुपर्ने थिएन । जेहोस्, माओवादीको नेतृत्वमा गठित सरकारले राष्ट्रनिर्माण गर्न सकोस्; बाधा, अड्चन, षड्यन्त्रहरूलाई पाखा लाउँदै देश र जनताको हितमा काम गर्न सकोस्; यही छ शुभकामना !
मन परे हरियो, नपरे रातोः
0
0
जुन जोगी आए पनि कानै चीरेका। पहिला काम हेरौ अनी लेखौला नि तिन्का कुरा.
मन परे हरियो, नपरे रातोः
0
0
सरकारको निती तथा कार्यक्रम यस अघिका सरकारहरुका पनि असाध्यै राम्रा थिए। फरक यती मात्रा कि लागु भएनन। आशा गरौ, यस सरकारले आफ्ना निती तथा कार्यक्रमहरुलाई आत्मसाथ गरी छिटो भन्दा छिटो न्युमनतम राहतको अनुभुती गराउने छ ।
मन परे हरियो, नपरे रातोः
0
0
जसरी पनी देशमा शान्ती, बिकास र सुलभ , महङगी नियन्त्रण आदी हुनु पर्यो । अरु जे जे भए पनि हामीलाई मतलब छैन । कि कसो ..?
मन परे हरियो, नपरे रातोः
0
0
यो लागु हुनु पर्यो । आस देखाउने मात्रै होइन ।
मन परे हरियो, नपरे रातोः
0
0
सरकार ले प्रस्तुत गर्ने निती तथा कार्यक्रम भन्दा पनि त्यस्लाई कार्यन्वयन गर्न कती ससक्त भएर जान्छ भन्ने कुर बढी महत्वपूर्ण हुन्छ । प्रगतिसिल सक्ती हरु सत्ता मा भएको हुँदा उनिहरुलाई आफ्नो क्रान्तिकारीता देखौने राम्रो अवसर प्राप्त भएको छ । हामीले अहिले को सरकार लाई जती नै मन परये पनि नपरये पनि यो सरकार सफल भयो भने देश पनि सफल हुन्छ भन्ने मन्नु पर्छ त्यसैले आहिले को सरकार लाई प्रस्तुत हुने निती तथा कार्यक्रम भनेको समय मा पुरा गर्न सक्ने खाल्को लक्चन देखौन आवश्यक छ ।
मन परे हरियो, नपरे रातोः
0
0
nepali neta haru bandar hun uniharu aafu pani gardainan arule gareko pani dekhna sakdainan.
मन परे हरियो, नपरे रातोः
0
0
हे नेपाल सरकार ! बिकास निर्माण र अरु कुरा गर्दै गरौला, तत्काल् केही गर्नुस् अनी तपाईं हरु लाई जनताले पनि क्याबात् भन्नेछन :
- लोड सेडिङ हटाउ
- ग्यास सजिलो सँग पावस्
- पेट्रोल तेल सजिलो सँग पावस्
- राजमार्ग लगायत कुनैपनी ठाउँ बन्द नहोस्
- चक्का जाम नहोस्
- बजार नियन्त्रन गर अनाबस्यक् महँगि हटाउ
- सुरक्षा को अनुभुती दिनुस्
- दसैं अघी कोशीमा बैकल्पिक बाटो बनाउ
मन परे हरियो, नपरे रातोः
0
0
EMALE KO SUJHAB DAMI CHHA.. J GARCHHA EMALE LE GARCHHA 9 MAHINE SARKAR MA PANI GAREKAI HO.. TESPACHHI TA KHALI CONGRESS KO SARKAR MATRA BHAKO CHHA… ANI EMALE LE KASARI GARNE MAUKA PAWOS?
मन परे हरियो, नपरे रातोः
0
0
yuba berojgari bhatta kata gayo ta ?? dine hoina ra ???ki YCL lai matrai ho ?
मन परे हरियो, नपरे रातोः
0
0
My suggestions:
- 50% discount for government employes and students for transportation (air lines, train, bus..) and hotels
- Regulate manpower companies and provide proper orientation and language teaching program for the people who go to work abroad.
- make policies to attract high calibre people who are working outside to go to work or provide expertise by serving in various committees even from abroad
- make a policy of encouraging brilliat staff to develop proposal and comepete for projects from internation donors. Clear overhead policy and full authority to the project leader
- create theme groups of intellectuals and create a platform where they can meet others and give their ideas in the form of project for the development of each sector
Thats all for now….
मन परे हरियो, नपरे रातोः
0
0
amaleko sujhab ta ajha ramro dekhiyo . mawobadi ra amale milevane desh prachandale vanejastai chhittai bikash hunchha farak pardaina
good luck to our nepal and nepali people
मन परे हरियो, नपरे रातोः
0
0
mahobaadi lay aba k k garcha herdai janu !!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
i dont belive them either
मन परे हरियो, नपरे रातोः
0
0
every single elephant got two different teeth:-
(1) to show…
(2) to bite…
thats why all nepalease public must have to recognize thoes teeth…
POLITICS IS DIRTY GAME!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
hernus sumi ji..hami sanga yeuta aasa matrai ta chani ..yetro kura bhaisake pachi ko naya nepal ma naya k hi huncha bhanne biswas rakhau manma..yedi sabaile niras janak kura garne ho bhane neta haru lai ni intrest hunnani desko bare sochna ..tesaile hamra aile ka neta haru mati biswas garau abasye huncha hamro nepal sundar ra bikasit ………hamro des amar …santa…ra bikasko bato ma daudiyos……………..
मन परे हरियो, नपरे रातोः
0
0
berojgaar bhatta?? are where on the earth will it come from?? rather talk about the opportunities of employment.
मन परे हरियो, नपरे रातोः
0
0
I think Mr. prakah is also berojgaar. What a -ve thinking u have. Better talk about the employment opportunities
मन परे हरियो, नपरे रातोः
0
0
LOL… you are funny.. I liked your comment. come on man , be positive at least they ar planning to so something.. talk what we can do for the nation instead of cursing them.
मन परे हरियो, नपरे रातोः
0
0
Does that mean you don’t like the government or you don’t think it’s your responsibility to think positive in development of the country.
It’s not about believing them, they have mad the plan it’s now time for the educated people to contribute. It’s the people who have to make the plan come true..
मन परे हरियो, नपरे रातोः
0
0
you believe Budo Giri – ja and bakbake Deuba who ruin the country. Who created an evn to start maobadi and who supported theM? Pls read the news paper of the past. It was none other then giri and deuna/kp. They use mabadi to change the chair game in the past.
मन परे हरियो, नपरे रातोः
0
0
What do you think the change and development come from the sky? or government/cabinet brings it from somewhere else, and put it in front of you? Nothing going to happen until and unless you (and like you)wash our brain with distilled water (remember distilled water…).
I hate the comments like:
-Aba kehi hune wala chhaina
-Neta harule desh dubaye
-Sabai ustai hun
-Sati le sarape ko desh…
When will we start thinking positive? When will we think Nepal is ours. Why don’t we think the government is the servant of the country. So, it should do good for people and country. If not why don’t we throw then away??
The government is saying let’s work together for development. Then what is worng? But we people are waiting some miracle to happen….and expecting something without action…..we are watching gov to bring some food in our mouth withoug work….
This is shame….shame to all people….especially like you….
मन परे हरियो, नपरे रातोः
0
0
hahaha I can juss laugh at ur suggestions. I think all are meant for u only…
मन परे हरियो, नपरे रातोः
0
0
kam kuro akatir kumlo boki jumlo tir bhanya jastai article ke cha yo saathi kata usa ko accident ma po harayecha yeso samachar padher comment lekhne gare ramro hola ni ki kaso ta
मन परे हरियो, नपरे रातोः
0
0
maobadhi pramukh raheko milijuli sarkarko niti tatha karyakram thikai lagyo tara aasko karyanayan kasto hunchha janatale aabako 6 mahina bhitra dekhna paunechhan
मन परे हरियो, नपरे रातोः
0
0
माओवादीले आफ्नो ज्यानको त बाजी मात्रै लागएको ,
१४००० नेपालीको त ज्यान नै लगाएको हो नि !
बिर्सेंको महर्जन जी?
मन परे हरियो, नपरे रातोः
0
0
maharjan ji, what u mean by jyanko baji. jyan din sajilo chha but imandari din garo huncha maharjan ji. yaad raknhuhos. jyan ko baji, gunda gardi garne, danka, taskari harule pani garchhna. tesko matlab tiniharule sabaile thik garyo vanne hoina ni.
मन परे हरियो, नपरे रातोः
0
0
Manasib!
मन परे हरियो, नपरे रातोः
0
0
Jana yuddako karan le, gau ka haru derai jaso bidesh tir palayan vaye, hatar ma bidesh janada dukh payer mareka haru, yudda ka karan afno gauma baser kaam garna napayer vog and rog le mareka haru ko pani ta statistics rakhnu paryo ni. tesari, jana yudda kai karan, indirectly marne haru ko sankhya 14000 bhanda badi nai chha hola.
मन परे हरियो, नपरे रातोः
0
0
मर्ने र मार्नेको क्रम सुरु गर्ने माओवादी नै त हो नि किशुन जी, त्यो चै बिर्सेंको ?
मन परे हरियो, नपरे रातोः
0
0
निहुँ खोज्न आयपछि के गर्छन् त? नमार्ने हो भने आफै मरिन्छ त्यो पनि त बिर्सन भयन नि होइन र?
मन परे हरियो, नपरे रातोः
0
0
good sugestion..these should be first priority…
मन परे हरियो, नपरे रातोः
0
0
well I like the way you expressed yourself here.. sometimes i like reading comments as they are very funny… why don’t you write what you didn’t like and what you think is better.. when will we be positive in discussion and write something better instead of starting the post with words like “Thukka”…..
मन परे हरियो, नपरे रातोः
0
0
politics durty game haina ..yeso bichar garnus ta..tei politics ma lageka manche haru ko bichar le dherai des dherai mathi pugi sakeko chan….hamro desko bidambana yo ho ki politics ma lageka manche haru khattam bhaye…politics chahi khatam haina lakhpa ji…aba ka naya neta haru le k hi ta garcahn ni ..na bhaye kasari mukh dekhauna sakchan janatako agadi..aba ta janatale nai ghar ghar bata uthera tini haru ko chala chyatera nun khursani lagaucahu…chani chani……tesaile garcahn abaka din haruma….pir nagarnus na …ramro kam hudai cah k hi samaye ta lagcahni…..naaatinus na….
मन परे हरियो, नपरे रातोः
0
0
त्यही भएर त दिक्क मान्नु परेको नि मनिष जि । के गर्ने ! कुरा गराइ भने भारी पुग्ने हुन्छ , काम गराइ भने फू गर्दा उड्ने कागज जस्तो !
तैपनी यि ६९ बुदे निती तथा कार्यक्रम देख्दा एक किसिमको मनमा आशा- खुशीछएको छ । तर बादल को घेरा मेरो आसा – खुशी को चारैतिर मदारिरहेको देखेर भित्र भित्रै त्रसित पनि छु ! (:
झुटोमा जती बिते दिनहरु
भो , बिर्सिदिउ झै लाग्छ
हतास निराश यो मन
आज फेरी खुशी माग्छ
°
सम्झेर आफ्नै सम्झी गरे ब चन को शिरोधार्य
फल्छ -फूल्छ जहाँ तही फूल कोपिला माधुर्य
सफल होस् सब ति बा च् आ प्री य
नहोस् झुक्किएर पनि दुर्घट्ना अप्री य
°
( बिच मा सरकार नढलोस – यस् अर्थ मा नहोस् दुर्घट्ना अप्री य )
मन परे हरियो, नपरे रातोः
0
0