पेट्रोलको भाउ बढ्यो- टायर बल्यो
भोलि नेपाल बन्द गर्नुपर्षो टायर बल्यो
परीक्षामा कम नम्बर आयो- टायर बल्यो
डीभी परेन- टायर बल्यो
मानव स्वास्थ्यमा खराब असर पर्छ भने जानेर वा नजानेर विरोध प्रदर्शन गर्ने एउटा माध्यम नै बनेको छ टायर बाल्नु। टायर नबाले त विरोधै हुन्न जस्तो गर्छन् विरोध गर्नेहरु। यो चलनलाई परिवर्तन गराउने एउटा पवित्र उद्देश्यका साथ केही विद्यार्थीहरुले मानव तथा वातावरण जोगाअौँ अभियान सञ्चालन गरेका छन्। धेरै अघिदेखि नै टायर बाल्ने परम्पराविरुद्ध ब्लग लेख्द आएको माइसंसार पनि यो अभियानप्रति ऐक्यवद्धता जनाउँछ।
राजधानीका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले हाम्रो पहुँच नेपाल नामक संस्था स्थापना गरी विरोध स्वरूप बाल्ने टायरबाट मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने भएकाले यसका बारेमा चेतना जगाउन अभियान थालेका हुन्।

यो अभियानअर्न्तगत राजधानीका कलेज र विद्यालयका विद्यार्थीहरूबाट हामी मानव स्वास्थ्य र वातावरणमा प्रभावपार्ने टायर बाल्दैनौं भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने भएको छ। त्यस्तै ठाउँ-ठाउँमा होडिङ बोर्ड राख्ने, घेरैजसो विद्यार्थीहरूले नै टायरको प्रयोग गर्ने भएकाले विद्यार्थी नेता र विद्यार्थी, विज्ञहरूबीचमा अन्तरक्रिया गर्ने र विद्यार्थी नेताहरूलाई यसप्रति प्रतिवद्ध गराउने, नीति निर्माण तहमा रहने नेता तथा मन्त्रीहरूलाई टायर बाल्न नहुने कानुन नै निर्माण गर्न दबाव दिने कार्यक्रम तय गरिएको छ।
त्यसो त केही अघि एउटा सरकारले टायर बाल्न प्रतिबन्ध लगाउने निर्णय नगरेको हैन। तर जबसम्म जनचेतना बढ्दैन तबसम्म त्यस्ता निर्णयले केही लछारपाटो लाउँदैन। त्यो निर्णय पनि त्यसै खेर गयो।
अहिले भने एक हप्ता अघिदेखि थालिएको यो अभियानअन्तर्गत हालसम्म त्रिभुवन विश्वविद्यालय र शिक्षा क्याम्पसबाट गरी करिब दुई हजार हस्ताक्षर सङ्कलन गरी उनीहरूलाई वातावरण संरक्षणप्रति प्रतिवद्ध गराएको छ।
यस्तो हस्ताक्षर संकलन गर्दा विद्यार्थीहरूले विरोध स्वरूप टायर बालिनु हुँदैन बरु विरोधका अन्य उपायहरू अपनाइनु पर्छ भनेर सुझाव दिएपनि विद्यार्थी नेताहरूले भने विरोध स्वरूप टायर नबालेसम्म सम्बन्धित निकायले सुनुवाई नै नगर्ने भएकाले टायर बाल्ने प्रचलन हटाउने मनस्थितिमा नदेखिएको बताउँछ अभियान।
यस्तो अभियान दुई वर्षअघि दाङ जिल्लामा सुरु गरेपछि सो जिल्लामा विरोध स्वरूप टायर बाल्ने क्रम रोकिन थालेको बताउँदै अभियानका एक सदस्य भन्छन्, हाम्रो अभियानमा स्थानीय समुदाय र सङ्घ संस्थाहरूले साथ दिएपछि विरोध गर्दा टायर बाल्न छाडिएको छ। यदि बाल्न थालेपनि हामीलाई देखेपछि बन्द गर्छन्।
यस्तो अभियानमा विभिन्न जिल्लाबाट अध्ययनका लागि राजधानी आएका २५ जना विद्यार्थी संलग्न छन्।

No related posts.









!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
One more comment !!!
Which govt will illigalize burning tires in our country and try to control ? They are in govt by doing the same thing and are afraid that if they have to go back to street again tomorrow, the same law will be burden to themself.
मन परे हरियो, नपरे रातो
0
0
Great Job,
This was from the student side ,say public side to go against such acitivty that harms our health ,environment and also the economy of the country .
Now what the gov should do is to enforce the law ,one who is caught doing it should Be HANGED TILL DEATH ohhh sorry no death sentence in our country,, We should have death sentence .. not hang but Guillotine them( who vandalize public property and doesnot respect others public right,Right to commute to their job ar destination)..That would be nice hahah.
Well awareness is what we need and not only that we also need time to entertain in such acitivity.So gov should bring such a plan that young gen ppl are indulged in doing sth else ..sth productive and efficient rather than wasting time in those rebelling strikes for which they get nothing but a cup of tea and appreciation from some student group.
मन परे हरियो, नपरे रातो
0
0
Great Job,
This was from the student side ,say public side to go against such acitivty that harms our health ,environment and also the economy of the country .
Now what the gov should do is to enforce the law ,one who is caught doing it should Be HANGED TILL DEATH ohhh sorry no death sentence in our country,, We should have death sentence .. not hang but Guillotine them( who vandalize public property and doesnot respect others public right,Right to commute to their job ar destination)..That would be nice hahah.
Well awareness is what we need and not only that we also need time to entertain in such acitivity.So gov should bring such a plan that young gen ppl are indulged in doing sth else ..sth productive and efficient rather than wasting time in those rebelling strikes for which they get nothing but a cup of tea and appreciation from some student group.
मन परे हरियो, नपरे रातो
0
0
Ramro kaam ko suruwat huna lagekoma khusi lagyo tara katai tire balna napaune hamile bhanera teskai birodhma tire bale bhane………………
Hope all the students and protesters support this programme.
मन परे हरियो, नपरे रातो
0
0
all parties should give the public their committment NOT to call for a band or tyre-burning…. then the people would be happy.
मन परे हरियो, नपरे रातो
0
0
ramro kadam ho very good
मन परे हरियो, नपरे रातो
0
0
these are the true guys and supporting them can really mean a much to our surrounding and to us so let’s just not commit but start this right now!!
मन परे हरियो, नपरे रातो
0
0
सामाखुसी छेवैको ‘ब्लु शो गर्ल डान्स रेस्टुरेन्ट’ भित्रको बत्तीको झििमकझििमक चक्रपथबाटै देखिएको छ । दोस्रो तलामा रहेको रेस्टुरेन्टमा सोमबार राति साढे ९
बजे लुसुक्क छिरें“ । माथिल्लो तला उक्लिने सि“ढी छेउछाउ बसेका केही युवती लिपिस्टिक दलिरहेका थिए ।
स्कट र स्लिभलेस पहिरिएकामध्ये एउटीले सोधिन्- ‘जोडी छैन -’
‘छैन,’ मैले भने“ं । अनि नरोकिई बारको हलभित्र पुगे“ं । स्टेजमा हिन्दी गीत ‘हाई सेक्सी, हेलो सेक्सी क्य“ु बोले…’ मा मात लागेकी युवती नांगै नाचिरेहकी थिइन् । पाका र
अधबैंशे ग्राहकहरू ताली बजाइरहेका थिए ।
खाली हात र्’अर्डर’ टिप्न आएकी ‘वेटर’ ले मेरो अनुरोधपछि पानीले भिजेको मेनु लिएर आइन् । उज्यालो स्टेजतिर बढी केन्द्रित भएकाले मेनुका अक्षर प्रस्ट देख्न सकिएन । मीना
नामकी ती वेटरले सानो र्टच बालेर सघाइन् । बजारमा १७ रुपैया“मा पाइने कोक त्यहा“को सबभन्दा सस्तो चिज रहेछ । मूल्य- मात्र सय रुपैया“ †
कोक मागे“ं । तर चार सयभन्दा कमको अर्डर गर्न नपाइने बताइएपछि कोकस“गै तीन सय रुपैया“ पर्ने ‘रेड बुल’ जुस पनि मागे“, जो बाहिर बजारमा ३८ रुपैया“मै पाइन्छ ।
स्टेजमा अर्को हिन्दी गीत ‘भिगे होंठ तेरे, प्यासा दिल मेरा…’ बज्न थाल्यो । ‘स्टे्रट’ कपालधारी अग्ला युवक मेकअपले लछेप्रै युवतीस“ग नाच्न थाले । पहिलो अन्तरा नसकि“दै
युवकले युवतीको तल्लो शरीर छोपेको जालीदार कपडा गीतकै तालमा
खोले । ‘ब्रा’ पनि फ्या“के ।
ती युवतीलाई उठाएर एक फन्को घुमाए । र, भुइ“मा सुताए । त्यसपछि सुरु भयो- ‘सेक्स डान्स’ । उनले सबैसामु युवतीका कुनै अंग चुम्न बा“की राखेनन् । लठ्ठ दर्शकले उनीहरू
छुट्टनि नपाइ थपडी र सिठी बजाएर साथ दिए ।
स्वागत छ राजधानीको यौन पर््रदर्शनीमा † ‘भिगे होंठ…’ नृत्य सिध्दिएको छैन । युवकले नाच्दै युवतीलाई औंला समातेर जुरुक्क उठाए । त्यसपछि उनी दर्शकदर्ीघातर्फबढिन् र
हजुरबा उमेरका पुरुषको काखमा बसिन् । उनले ती बूढाबास“ग कानेखुसी के गरेकी थिइन्, वरिपरिका ग्लासधारीले का“चै खाउ“लाझैं घेरिहाले । धन्न बूढाबास“ग सय रुपैया“ टिप्स
झारेपछि उनी स्टेज पुगिन् ।
बारमा करिब २०/२५ ग्राहक
थिए । तीभन्दा बढी युवती छरिएका थिए । कुना-कुनाका सबै दृश्य ठम्याउन गार्हो थियो । नशामा लटि्ठएकाहरूमाझ चनाखो भएर बसेकाले ‘बाउन्सर’ हरू बेलाबेला सशंकित ह“ुदै
मछेउ आउ“थे । म जुसको गिलास मुखमा लगाउ“दै पिउनै ब्यस्त भएको बहाना गर्न बाध्य थिए“ ।
केही बेरअघि नांगै नाचिरहेकी युवती कपडा फेरेर छेउछाउ टहल्दै थिइन् । इशाराले बोलाए“ । उनले त्यहा“ तलबमा आठ युवती र तीन पुरुष डान्सर भएको बताइन् । चलचित्र निर्माता
रोज राणा र मनराज गुरुङले अर्ढाई वर्षेखि सञ्चालन गरेको उक्त रेेस्टुरेन्टमा मात्र ‘सेक्स डान्स’ हुने गरेको उनको भनाइ थियो ।
ती युवतीका अनुसार यहा“का डान्सरमा माओवादी र सुरक्षाकर्मीद्वारा अभिभावक गुमाएका, प्रेमी र पतिले धोका दिएका, सौता खेपेकाहरू बढी छन् । केही १४/१५ वर्षा किशोरी पनि छन्
। तिनलाई चाहि“ ‘साहू’ ले सामान्य खर्च दिई ‘इर्न्र्टनसिप’ मा राख्ने गर्छन् ।सामाखुसी क्षेत्र हर्ेर्ने महाराजगन्ज प्रहरीवृत्त प्रमुख डीएसपी विकासराज खनालले सेक्स डान्सबारे सोध्दा
आफूहरूले समाते पनि प्रशासनबाट छुट्ने गरेको बताए । ‘जति कडा गरे पनि हाम्रो अनुपस्थितिमा गरिहाल्छन्,’ उनले भने ।
के हुनसक्छ त यौन पर््रदर्शनीको व्यवस्थापन – नेपाल रात्रि उद्योग व्यवसायी संघका अध्यक्ष समीर गुरुङ राज्यले कानुनी व्यवस्था नगर्दा विकृति आएको बताउ“छन् ।
समितिद्वारा सरकारलाई बुझाउन लागिएको ज्ञापनमा सरकारले नया“ कानुनमार्फ सबैलाई करको दायरामा ल्याउनुपर्ने, निश्चित क्षेत्र, समय, पोसाक र त्यसमा संलग्न हुने युवकयुवतीको
स्वास्थ्य परीक्षण हुनुपर्ने आदि माग छन् । ‘त्यसो गरिएको खण्डमा अघोषित यौन बजारले वैधानिकता पाउनेछ,’ एक प्रहरी अधिकृतले भने ।
मन परे हरियो, नपरे रातो
0
0
यो महान उद्देश्य लाई सफल बनाउन बिद्यार्थी – नेता – संघ सस्था – जनता – सरकार सबैले एक्यबद्द भएर यस् अभियान लाई साथ दिनु पर्छ ।
पत्र्-पत्रीका – रेडियो – टि भि – सडक नाटक – बिधालय – क लेज हरु मा अन्तर्कृया कार्यक्रम मार्फत जन चेतना जगाउन सकिन्छ । यस्को लागि बिभिन्न संघ -सस्था र सरकारी स्तर बाट सहयोग को आबश्यक छ । यो अभियान लाई बेबास्ता गर्ने , नमान्ने , भाजो हाल्न खोज्ने लाई कानुन मार्फत सजाय दिनु पर्दछ । यस्को लागि यो सरकार ले छिटो भन्दा छिटो कडा कानुन बनाओस !
मन परे हरियो, नपरे रातो
0
0
It is a nice start! Government and other concerned agencies need to be more serious to maintain the systems.
मन परे हरियो, नपरे रातो
0
0
In fact , we are at a Critical Juncture. There is a hope in general public that a New Nepal is in making. People have not forgotten the 15 years of battle yet. The scars are still prominently visible, there is a complete state of confusion in our minds, though we are very hopeful of a New Nepal, at the same time we are suspiscious of our future and fate.
The situation is not improving, at one hand we have YCL, Youth Force, at other end many armed groups of Terai, all componded together is creatic a havoc, majority of people have lost their patience and tolerance and the Result comes in terms of Tyre Burning.
Our youths at this critical point of time should be united to work for national interest but most of them are void of any kind of Vision and thougts and again the result is Tyre Burning.
The leaders of the nation should be competent enough to guide people and and specially the youth to get the best creativity out of them , if same confusion and dissapointment remain then again the result is tyre Burning!
मन परे हरियो, नपरे रातो
0
0
This is the good start. Cheers to Nepalese Students. Atleast somebody have taken good initiative. Why dont YCL or other youth organization of political parties cant think in such line and do some creative work for Nepal.
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि समर्थन यो अभियानमा । यसबारेमा व्यापकरूपमा जनचेतना जगाउनुपर्छ । यदि कसैले यो नियम मिच्छ भने त्यसलाई कडा कारवाही गरिने कानून बनाउनु अत्यन्त आवश्यक भइसकेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
why the hell…..birodh garne yei aauta tarika cha ra…kunai pani desh ma tyre balera birodh gardaina…..nepal ma matra ho??khoi k ho k ho..chada bhaye paachi kasko k lagcha..
मन परे हरियो, नपरे रातो
0
0
pheri nepalmaa tayarbahek aru ta pauna pani ta muskil chha ni
मन परे हरियो, नपरे रातो
0
0
युबाहरु बेरोज्गार भय पछी यस्तै हो काम हुँदैन अनी टायर् बल्ने झगडा गर्ने यस्तै गर्छन्।
मन परे हरियो, नपरे रातो
0
0
सिर्जना जी, दाउरा नभएर के भो त टायर को बिकल्प मा आब सरकार ले बिरोध गर्न गैस उपलब्ध गर्नु परला / हैना भने साथी हो टायर बाल्नु हुदै न भनेर टायर बालेर बिरोध चै नगरोऊ है /
मन परे हरियो, नपरे रातो
0
0
there are several other options…now this should be stopped and have to adopt several other options…such as road concerts….clapping…cartoon showing…whisteling so on….we nepali youth….are copying several fashions…why don’t we copy these things?
मन परे हरियो, नपरे रातो
0
0
yo ramro initiation ho keep it up. I guess most of the people around kathmandu know about the negative repercussion of burning tires on their health. Unfortunately they generally opt it simply because the government in the rule doesnt hear their voices until and unless such kind of activities are done. Anyway protest could be done through other ways without burning tires. I fully support this initiative.
मन परे हरियो, नपरे रातो
0
0
k Balna ta daura chaina aane………..
मन परे हरियो, नपरे रातो
0
0
एकदमै राम्रो काम शुरु गर्नु भएको छ । यस्लाई सबैले सहयोग गर्नै पर्छ र टायर् बल्ने मात्र होइन कि चका जाम, बाटो बन्द बजार बन्द गर्ने जस्ता सबै कृयाकलापमा बन्देज लगाउन नेता, पार्टी कार्यकर्ता सबैलाई प्रतिबद्द बनाउनु पर्छ । यस्मा सबैले साथ दिउँ । शुभ कार्यको सफलताको लागि शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
swagat yogye pahal lai subha kamana chha.
मन परे हरियो, नपरे रातो
0
0
That’s nice step taken by the students. It’s true there is no meaning of making a law unless the people are well educated enough to understand its importance. This campaign seems to be more effective as it is based on the public awareness. Such campaigns should be organized in every field.
Indeed the proper policies and effective law should be made but public awareness is the most important of all.
मन परे हरियो, नपरे रातो
0
0
This is good step.
मन परे हरियो, नपरे रातो
0
0
tyesaile ta tire jalaunu parcha yaar
मन परे हरियो, नपरे रातो
0
0
THUKKA TERO BUDDHI RAM BHARI
Mukh ma ram ram bagalima chhura, bhanne ukhan taile charitartha paarish….
Tero naam chahi RAM ani bichaar chahi kina RAWAAN jasto?
Baleko Tire ko dhuwaa 5 minute khaanu, ani thahaa pauchaas.
ani Shreejana jee, Birodh garna kehi balna nai parchaa bhanne buddhi hazur ley kaha baata paaunu bhayo?
Baba Pashupatinath ley timiharu jasto ko buddhi firaaye diyoosh
मन परे हरियो, नपरे रातो
0
0