अपडेटः इनरुवा/दिउँसो ४:४०अहिले हामी एक हजारभन्दा बढी विस्थापितहरु बसेको भोक्राहाको एउटा शिविरमा आइपुगेका छौँ। फोटो र भिडियो पछि अपडेट गर्नेछौँ। त्यसअघि हामी राजमार्ग काटिएको स्थानमा पुगेका थियौँ। तीन ठाउँमा राजमार्ग काटिएको रहेछ। हामी लौकहीमा पुगेका थियौँ। कोशीको बाटो बस्तीतिर सोझिने देखिएपछि राजमार्ग काटेर कोशीको बाटो सहज बनाइएको थियो। राजमार्ग कटान गरिएको स्थानबाट कोशी भारतीय भूभागलाई डुबानमा पार्दै बगेको देखियो।
अपडेटः कोशी कटान क्षेत्र/दिउँसो १:४०अहिले हामी पश्चिम कुसाहाको कोशी बाँधमा आइपुगेका छौँ। यहाँबाट प्राविधिक रुपमा संभव भए प्रत्यक्ष प्रसारण गर्ने तयारी गर्दैछौँ। केही समयका लागि प्रत्यक्ष प्रसारण मात्र गर्न सकियो, प्राविधिक कारणले थप गर्न सकिएन। केही समयपछि फोटो र भिडियोसहित हाजिर हुनेछौँ। तल देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारण भएका केही दृश्यको रेकर्डिङ।
अपडेटः विराटनगर/बिहान १० बजे
माइसंसारको टिम विराटनगर पुगेको छ। केही घण्टापछि नै हामी कोशीपीडित क्षेत्रबाट लाइभ गर्नेछौँ। अहिले विराटनगरमा पानी परेको हुनाले त्यति गर्मी महसूस भएको छैन।

११ हजार फिटको उचाइबाट हेर्दा कोशी डुबान क्षेत्र।




*****************
अपडेटः काठमाडौँ/बिहान ६ बजे

अबको केही समयमा नै यी राहत सामाग्रीको पहिलो खेपका साथ हामी कोशीपीडित क्षेत्रमा पुग्दैछौँ। त्यहाँबाट आज माइसंसारले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतीक्षा गर्नुस्।

राहत सामाग्रीको दोस्रो खेप त्यहाँको वस्तुस्थिति बुझिसकेपछि यहीँ खरिद गरी वितरण गरिने छ।



No related posts.









मन्त्रीको मानिसक अवस्था जँचा गराउन पैसा सँकलन गरिने
खेम जिसी
१७ सेप्टेम्बर
बेलायत
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा वर्तमान सरकारका भुमिसुधार तथा व्यवस्था मन्त्री मातृका यादवले आफ्नै नेतृत्वमा घर जग्मा कब्जा गरेको र आफ्नै घरमा सुति रहेका १७ वर्षिया बालक माथि हातपात गरेको घट्ना सुनेर बेलायतस्थित साउथ लण्डनमा बस्ने नेपालीहरुले उनको मानसिक अवस्था नै ठिक नहुन सक्ने ठहर गरेका छन्। उनीहरुले मन्त्रीलाई मानसिक अस्पतालमा पठाउन सहयोग गर्ने उद्देश्यले बेलायती पाउण्ड १ पेनी -रुपैया १३०) जम्मा गरी नेपाली दूतावास मार्फत मन्त्री यादवलाई पठाउने भएका छन् ।
लण्डनको क्रयोडनमा बस्ने युवाहरुको भेलाले सो निर्णय गरेको हो । सो पैसा संकलन गर्न मोहन जीसीको संयोजकत्वमा पाच सदस्यीय समिति बनाइएको छ । भेलाले यादव भारतको जेलमा बस्दा प्रहरीको यातनाबाट मानसिक अवस्थामा असर परेको हुन सक्ने समेत ठहर गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाभित्र मन्त्री यादवलाई कुनै कार्यबाही नगरेमा जम्मा भएको रकम नेपाली राजदूतावास बेलायत मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने बताइएको छ । यस अघि वन मन्त्री हुदा यादवले एलडियोलाई शौचालयमा थुनेर अभद्र व्यवहार गरेपछि उनको मानसिक अवस्थाका बारेमा चर्चा चलेको थियो ।
मन परे हरियो, नपरे रातो
0
0
really good, “GOD bless you always”
मन परे हरियो, नपरे रातो
0
0
hali gi tapai ta katai khum bhadur ra govinda raj joshi ja sujata ko maan bhaya ko hunuhundo raheachha kahile pani yasto kur n garnu uk jasto thau ma basera tapai lai khumbhadur saga miit lagai dinu parlla
udhab pokharel,sunsari
hall finland
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि तथा माइसन्सार का समस्त सहयोगी हरु लाई धन्यवाद कोशी पीडित लाई सहयोग गर्नु भएकोमा यो एक दमै सराह्निय काम हो , मलाई खुशी लाग्यो, तर उमेश जि जब हामीले माइसन्सार्को तर्फ बाट पैसा पठाउन चाहन्छौ कोशी पीडित लाई भन्दा किन तपाईंले म सक्दिन भनेर भन्नु भयो अचम्म लाग्यो, कि तेती खेर तपाईंले यो सोच बनाउनुभएको थिएन, तेसैले हामीले Goettingen नेपाली समाज, Germany को तर्फ बाट Nepal RED Cross Society लाई पठायौ ।
तर केही छैन ढिलै भये पनि राम्रो कामको सुरुवात भएकोमा धन्यवाद।
Goettingen नेपाली समाज को तर्फ बाट
डा. अजय जङ कुँवर
University of Goettingen
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
हलिज्यु आफुले नगरे पनि यस्तो बिपत्तिमा अरुले गरेको कामको सरहना गर्न सिक्नोस । बिदेशमा बसेर के सोच्नु भएको छ आफुलाई ?
मन परे हरियो, नपरे रातो
0
0
Thank you My Sansar Team.
Finally I got a chance to help victims thru mysansar..
And my donation USD. 1000.00 has reached to victims..
मन परे हरियो, नपरे रातो
0
0
रकमको हिनामिना हुन्न भन्ने के प्रमान छ साथी? पैसा खाने यो नयाँ प्रयोग। बधाई छ।
United KIngdom
मन परे हरियो, नपरे रातो
0
0
thanks mysansar team , it is really good news to help them who r seeking for food, shelter,clothes etc.
मन परे हरियो, नपरे रातो
0
0
malai man paryo mysansar ko kam dekhi dhnebad mysansar
मन परे हरियो, नपरे रातो
0
0
man hunuparcha ta GOLE DAI ko jasto farakilo . muri muri dhanya baad gole dai tapailai. god bleese u always.
मन परे हरियो, नपरे रातो
0
0
kaam chaina….parchhar matrai….kaam bhandha paisa kharchha badi plane ma udna bhayoo hola…nakhara matrai….ani sahayog garna chadera tyo live dekhauni ghataya idea chai kaha bata palayoo hola…ani chanda uthaya ra patrakarita ko naam ma feri moj garni hola ni….mero tarfa bata badhai chha….yesto comment lai rakhna ke delan….
मन परे हरियो, नपरे रातो
0
0
well done,even late.
मन परे हरियो, नपरे रातो
0
0
thanks my sansar well done
मन परे हरियो, नपरे रातो
0
0
Good work. Thank to my sansar unit
मन परे हरियो, नपरे रातो
0
0
ल राम्रो कार्यको अर्को जग बस्ने भयो, माइसंसारमा । तर हामीले बुझ्नुपर्छ, Charity is injurious unless it helps the recipient to become independent of it.
मन परे हरियो, नपरे रातो
0
0
Thopa thopa milera sagar banda chha. youba joshma damm chha/ mysansar.com ka unit sathi harulai muri muri thankx. sake hami ni ek thopa chuhaune thiye.
मन परे हरियो, नपरे रातो
0
0
Garne lai thaha chha kati garho chha bhanera live dekhaunalai. bhaneko belama kaha bata hunchha ni sabaithok. k ko vedio herna paryo ni timilai….. moro Rustam………
मन परे हरियो, नपरे रातो
0
0
bides ma basne haru le photo hernu sibaye k nai garna sakincha ra, kosis garnu vaeko ma mysansar lai many thanks.
मन परे हरियो, नपरे रातो
0
0
k ho yasto video nai nachalne bhanya ki video nai chhaina ?
मन परे हरियो, नपरे रातो
0
0
kho k ho yasto video nai nachalne bhanya?
मन परे हरियो, नपरे रातो
0
0
अति उत्तम
सम्भवत्: ब्लग संसार मा यो नै पहिलो पल्ट होला
मन परे हरियो, नपरे रातो
0
0
good job umesh ji अति उत्तम सम्भवत्: ब्लग संसार मा यो नै पहिलो पल्ट होला
मन परे हरियो, नपरे रातो
0
0
now your picture quality is better
मन परे हरियो, नपरे रातो
0
0
well done mysansar and its reader! eventhough ur help will jus cover the tiny areas, i hope in coming days ur goodwork will have benifits over many peoples!
p.s- i think the marker text wont be there in the sack for a long peroid of time!!
मन परे हरियो, नपरे रातो
0
0
i would like to give thanks for good effort from my sansar team. i will pray and wish with god to khoshi victems to settle their life as soon as possible.
मन परे हरियो, नपरे रातो
0
0
mysansar team लाई Thanks ! नभनी कहाँ बस्न सकिन्छ र ! Also keep it up !बरु मलाई त डुबन् क्षेत्रबाट Live हेर्न पो हतार लागिसक्यो त !
मन परे हरियो, नपरे रातो
0
0
thanks mysansar team.
ur team has been done really good job….
मन परे हरियो, नपरे रातो
0
0
Well Done MySansar team………..
मन परे हरियो, नपरे रातो
0
0
thanks mysansar team.
ur team has been done really good job….
मन परे हरियो, नपरे रातो
0
0
Our big media bosses should learn how a tiny journalism (i mean non profitable in economic term)could help people!
Thanks alot for Umesh jee and team! The whole nation is thankful to your efforts!
मन परे हरियो, नपरे रातो
0
0
Thank you my sansar team , You are trying to do good things ,
मन परे हरियो, नपरे रातो
0
0
Good Job …Keep it up..
मन परे हरियो, नपरे रातो
0
0
la la thik chha.
मन परे हरियो, नपरे रातो
0
0
ल राम्रो कार्यको अर्को जग बस्ने भयो, माइसंसारमा । तर हामीले बुझ्नुपर्छ, Charity is injurious unless it helps the recipient to become independent of it.
मन परे हरियो, नपरे रातो
0
0
all the best umesh ji
मन परे हरियो, नपरे रातो
0
0
Thanks
dear all, well done and best job.
मन परे हरियो, नपरे रातो
0
0
Mysansar has really done a good job!
Congratulations for this effort and best wishes for more attempts like this!
मन परे हरियो, नपरे रातो
0
0
Thanks
Thanks to all mysansar team for this job
मन परे हरियो, नपरे रातो
0
0
khaane lagaune ta pugekaicha jasto laagcha malai…..saknu huncha bhane..kei farak dekhaunu cha bhane….education lai dhyaan didiaa raamro huncha jasto laagcha malai. nepal maa chainey bhaneko…education maatrai ho. jatti kamai nabhayekaa haru pani bike ride garna pachi pardaina. but education maa chai pachi parekaa thuprai chhan.
मन परे हरियो, नपरे रातो
0
0
Ramro kaam ko suruwat ho yo.
Hardik Subhakamana…
मन परे हरियो, नपरे रातो
0
0
VERY GOOD WORK BEGINS EVEN LATE THANKS MY SANSAR TEAM
मन परे हरियो, नपरे रातो
0
0
कोशी पिडितहरुको बास्तविकता हेर्न पाईने भयो खुसी लाग्यो. राम्रो सफलताको लागि हार्दिक धन्यवाद बिषेश गरी (गाँस,बास र कपास) साथै पिडित बिद्यार्थीहरुको अवस्था, औषधी उपचारको ब्यबस्थालाई समेटनु होला उमेश जी
मन परे हरियो, नपरे रातो
0
0
That’s good, thank you mysansar team.
मन परे हरियो, नपरे रातो
0
0
poka puntura,kumla kuturako photo dekhaera rakam hinamina nagari pardarsi ko praman ho ki k ho?????????
मन परे हरियो, नपरे रातो
0
0
Thank you My Sansar team for your effort. I am happy that my donation of 20 USD has reached to the hands of victims
मन परे हरियो, नपरे रातो
0
0
Mr. Yudhirsthir ji
tapaile kasto lai patrakarita bhandai hunu hunchha jo umesh ji garnu bhayeko k patra karita haina ra ptrakarita ko kam bhane stye lai athrtha ma utarera sampresan garnu ho uhale teso nai garna khojnu bhayeko chha hun sakchha pravitig kura le tyo sambhab huna sakena hola tyo afnai thauma chha tara live prasaran garnu pani ta yeuta patrakarita ko nai part ho ni k uhale chor neta haru le bole ko kura lai dekhaye matra patrakarita hunchha ra kamsekam sochera lekhne garnus.
thanks.
purkote
dxb
मन परे हरियो, नपरे रातो
0
0
still they are trying
मन परे हरियो, नपरे रातो
0
0
कस्तो खत्तम सोच !
आफुले पनि नगरने , अरुले सहयोग गरेको पनि देखी नसहने !
यस्तो अवस्थामा सहयोग गर्न जाने प्रती यस्तो तुच्छ सोच राख्ने !
मन परे हरियो, नपरे रातो
0
0
भन्न त नहुने, बाढी पिडितहरु प्रति त मलाई माया नै लाग्छ तर बिहार राज्यले नेपाली भूमिलाई दादागिरी गरी खर्लप्पै निलेको सम्झिंदा त बिहारलाई पानी खुवाई-खुवाई पिट्नु पर्ने क्या… लालु होस् कि नितिश होस् सबै अपराधी हुन् नेपालका।
मन परे हरियो, नपरे रातो
0
0