Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

स्रोत तपाईँ, माध्यम हामीः माइसंसार राहत


आजसम्ममा राहत वितरण सकाएर आजै काठमाडौँ फर्कने हाम्रो पूर्वनिर्धारित कार्यक्रम परिवर्तन भएको छ। आज हामी राहतको तेस्रो खेप बबियास्थित चाइना स्कूलको सीमान्तिकृत विपन्न वर्ग बस्ने शिविरमा बाँड्दैछौँ। त्यहाँ त्यस्ता विस्थापितहरु बसेका छन्, जहाँ तपाईँहरुको सहयोगको वास्तविक खाँचो छ। नत्र त यहाँ सर्ट प्यान्टमा आइरन लगाएर चिटिक्क परेकाहरु समेत वर्ल्ड फूड प्रोग्रामले बाँडेका चामल, नून र तेल लिन चार चार वटा राशन कार्ड लिएर लाम बसेको हामीले प्रत्यक्ष देखेका छौँ। यी सब देखेभोगेका विषयहरु हामी विस्तारै तपाईँहरुलाई फोटो र भिडियोमार्फत् देखाउने नै छौँ। तर अहिले राहत वितरण कार्यमा हाम्रो ध्यान केन्द्रित छ।

राहत वितरण गर्ने क्रममा प्रत्यक्ष राहत वितरण गर्दा र नगर्दा कस्तो फरक हुने रहेछ पनि हामीले अनुभव गर्‍यौँ। प्रत्यक्ष वितरण गर्दा विशेष गरी लक्षित समुदायलाई आफ्नै निगरानीमा राहत बाँड्न पाइने रहेछ। यसले वास्तविक खाँचो परेका व्यक्तिसमक्ष राहत पुग्ने रहेछ।

अर्को हामीले अनुभव गरेको विषय राहत वितरणका क्रममा हुने अनियमितता हो। शिविरका संयोजकहरु आफै राहत सामाग्री दायाँबायाँ गर्ने रहेछन्। हिजो राहत बाँड्ने क्रममा शिविरका संयोजक र स्वयंसेवकहरु स्वयं पनि राहत सामाग्री आफू र आफू निकटका लागि लिन/मिलाउन हानाथाप गरेको देख्दा नरमाइलो लाग्यो। पटक पटक हामीले राहत वितरण रोकेर त्यसो नगर्न चेतावनी दिनु परेको थियो। हाम्रै उपस्थितिमा त उनीहरुले त्यसो गर्न खोजे भने हामी नहुँदा त झन् के गर्ने होलान् ! एक जना साथीले भन्दै थिए, केही दिनअघि विस्थापितका लागि भनी विराटनगरबाट पठाइएको लुगाफाटा सहर कै एउटा विद्यालयमा आउने विद्यार्थीले पो लगाएर आइरहेको ! यहीँको स्थानीय पत्रिका उद्‍घोष दैनिकका पत्रकार टेकेन्द्र अधिकारी र रेडक्रसका सीताराम भट्टराई अनि हामीले भाडामा लिएको गाडीका चालक अनुजले पनि हामीलाई विशेष सघाउनु भएको थियो। यी सब कारणले पनि राहत वितरणमा हामी आफै खटिने र वास्तविक खाँचो परेका पीडित कै हातमा राहत पुर्‍याउने निर्णय गरेका हौँ।


Related posts:

  1. माइसंसार राहत वितरण गर्दै
  2. माइसंसार तेस्रो दिन पनि राहत वितरण गर्दै
  3. कोशीपीडित क्षेत्रमा माइसंसार
  4. पत्रकारको सम्पत्ति स्रोत खोज्न मिल्ने कि नमिल्ने ?
  5. सङ्कटग्रस्त क्षेत्रमा माइसंसार

29 comments to स्रोत तपाईँ, माध्यम हामीः माइसंसार राहत

  • my sansar team is the best informer of the society. well done boys !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • melvin

    thanks to Motherlandnepal for your kind help.
    i see with my own eye where’s my small help are going to.
    you guy’s are cool and thanks for my sansar too.
    melvin
    usa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Swapnil

    My sansar is very popular blog among nepalese who are out side the country and it is equally popular in the country, But if you think deeply it is just a blog not even the news site. even though it is only a blog, the members of this blog have done awesome job as compared to other big news houses. So I heartly thank Umesh ji and entire member of his team.
    thanks a lot.
    Friend in need is friend indeed.
    My sansar you are a true friend of many nepalese people.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    Great Job !
    heartly thanks to mysansar team .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nabin

    उमेश जि राम्रो काम को सुरवात गर्नु भाको रहेछ धरै खुशी लाग्यो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yelamber

    Well Done My Sansar team.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ROJEENA

    Msansar Team is really doing good job. Thank you Mysansar Team.
    Rojeena
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • zhalakachan khadka

    umesh thanks for the doing good job thanks once again you and your my sansar team.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • 5UD4R5H4N

    really great job done by mysansar.
    Mysansar has shown what people can do . Those so called leaders and greedy people over there are never gonna do anything for the country. They are busy fighting for power.
    I am glad to see the efforts of the nepalese abroad bringing smile in so many faces. Thanks to mysansar and all the people abroad for this support.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मुरी मुरी धन्यवाद माइसंसार परिवार लाई

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मुरी मुरी धन्यवाद माइसंसार परिवार लाई

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Soul (Canada)

    ek dam sahi kura garnu vaya baburam ji,
    hami Nepali ek hau bhanera dekhaunu chahanchau tara yasta kukur ko bachhaa haru le Nepal ko naam badnaam garcha…

    yasta lai kasam garne ho bhane sidai goli nai handa kehi farak pardaina… dharti ko bhooj haru ko k bhanne…

    ma mero desh lai tyti nai maya garchu jati ma afnu amaa lai garchu, tara yasta le hamro jasto patriot haru ko khilli udhaucha…

    Nepal ma pani kada bhanda kada niyam banera yasta lai tahalagaune bhako bhaye k huntyo hola….. awasya Nepal swarga huntyo, hami Nepali ek hau bhanna garba lagtyo…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Birat pradhan

    Really a great work to appreciate my sansar team.Well done!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nepali Lahure

    यो धेरै राम्रो काम भो । यस्तो दुःखको घडिमा हाम्रो सहयोगले साँच्चिकै पीडितलाई राहत हुनसकोस्, माइसंसार टिमलाई धेरै धन्यवाद ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Soul (Canada)

    ek dam sarhaniya kam, hridaya bata muri muri dhanyabaad.. Thanx and god bless u… yasto stithimaa sabai Nepali ek hau… Once again Thx

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • good job!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आज फेरी मन दुखेको छ शायद सबैका दुखे होलान तर मेरो ज्यादै दुखेको छ किन कि मैले पटक पटक बिचार गरे फेरी पनि बिचार गरे । बिगत लाई सम्झेर बिचारे आज लाई सम्झेर बिचारे तर मेरो मन बुझेन । कुरा को सुरु त गर्नु पर्‍यो नै कुरो हो कुवेत मा पिसिएे का ,हेपीएे का सोसीएे का हरुको लगाउन सक्दैन त्यही बिचार र सपना बोकेर आमा का नाक ,कान बुचो पारेर पारी खेत को पुर्जा अड्ना राखेर ठुला घरे मुखिया का अगाडि दातै देखाएेर सयकडा ५ का दरले कोसेली दिउला बाजे भनेर जिबन सङिनी को भक्कानो छोडेर हालेको अगालो र् भुन्टे र भुन्टी को तोते बोली सन्ङै आज या भोली भएे का बाबु आमा लाई छोडेर दलाल को आज आज भोली भोली सुन्दा सुन्दै हैरान हुँदै पैसा को बिटो भोली कमाउने आसमा दलाल लाई बुजाएे र भारत को बाटो हुँदै कुवेत मा आएे र घर न घाट भयका हजारौ नेपाली व्याथा हो यो । मोही माग्ने ले ढुम्रो लुकाउनु हुन्नरे मैले जे देखे त्यो नै सुरु गरौ कुवेत मा गैर कानुनी रुप मा रहेका बिदेसी नागरिक हरुलाई आफ्नो देस फर्कन पाउने बेवस्था इम्नेस्टी ले गरेको थियो त्यसै सिल्सिलामा हामी ले नेपाली नियोग साउदी अरब मा संपर्क गरी यो कुरा को जानकारी गरायौ फोन र मेलमा कुरा हुँदै गयो र १ हप्ता का लागि कुवेत मा नेपाली का कागज पत्र बनाउन पर्तिनिधी आएे पुष्प राज जि के गाडी बाट उत्रनु भएे को थियो पीडित हरुले घेर्न सुरु गरे । रुने र गुहार्ने हुँदै गयो माउन्ट एभरेष्ट क्लब ,नेपाली चर्च ,मगर सँग कुवेत रअन्य साथी हरुले सहयोग गरेका थिएे यस्तैमा कथा ब्वाथा सुरु हुन थाले बुटबल घर बताउने महिला सानो झोला हात्मा लियर मलिनो मुख लगाएे र भनिन म २ बर्ष पहिला आएे कि हुँ तर मैले काम गरेको १ पैसा पनि पाएन तर अब घर जान मन छ म सँग कुनै कागज छैन सुन्ना साथ तै चुप मै चुप किन कि हामी सँग कुनै सहयोगी सस्था छैन नेपाली मन हरु कुडीएे का छन हामी सबै नेपाली भन्न सक्दैनौ किन कि धेरै कमाउने मात्र नेपाली हुन सोचिन्न्छ । खै मतो ? यहाँ यौटी डोल्मा को कुरा गरेर हुने देखीएेन हजारौ डोल्मा हरु कुवेत को बाटो हरुमा हराएेका छ्न ।सिता नाम बताउने नेपाली नारी राबण को बल्त्कार बाट यौटी छोरीको जन्म दिएर १० बर्ष कुवेत को अदालत को ढोका खट खटाएे कि छन । कुवेत मा उनी लाई वकिल राखी दिने नेपाली ब्यापारी मित्र सिन्जाली उन्को आक्रोस सुनेर पानी पानी भएे किन कि उनका सबै कर्तुत हरु उन्ले अोकल्दिन । मैले पुष्प राज जि सँग सोधे उहाको उत्तर थियो यो बारेमा नियोग लाई कुनै जानकारी छैन किन यो कुरा नेपाल सरकार लाई जानकारी छैन कि कान मा तेल हालेर सुत्दै छन नेपाली नेता हरु किन भारत को बाटो हुँदै नेपाली चेली कुवेत मा बेछिन्छन । त्यो बारेमा किन चासो छैन ? अब सिता घर जान चाहान्चिन तर उपएे कुनै छैन किन कि छोरीका साथ् मा नेपाल जाने उन्को चाहना छ अब त साउदी स्थित नेपाली नियोग ले पनि थाहा पायो आसा गरौ यिनी नेपाल जाने धोको पुरा होला यहाँ नेपाली ले किन भौतारिनु परेको छ भ्नी थोरै भन्नु राम्रै होला काम को सिल्सिला मा आज भन्दा 20/25 बर्ष अगाडि बाट नेपाली हरुले आफ्नो कर्मा थलो बनाएे को बुजिन्छ तर त्यो समएे देखी नेपाली हरुका कुनै सँग सस्था हरु नभय्का र भएे पनि आम नेपाली को पर्तिनिधित्यो गर्न नस्केको अब्स्था हो भने नेपाली लाई भुलेर सम्पर्दायिक सस्था बन्दै जानु र क्लब हरु बिहान सुरु हुँदै अस्ताउदै गर्ना ले यो त हाम्रो कारण हो सरकार का तर्फ बाट पटक पटक इराक र कुवेत नेपाली को नर्सम्मार हुँदा पनि आले टाले निती रहनु हो कुवेत बाट पटक पटक माउन्ट एभरेष्ट क्लब ले फोन पत्रचार र मन्त्री हरुलाई भेटी यो बारेमा जानकारी गराए को हो तर आसा गरौ देशको बादलइदो परिस्थिती ले भन्नौ या नयाँ सरकार ले हाम्रो पक्ष मा निणएे लिने छ । आउनुहोश तपाईं हामी हाते मालो गरेर यहाँ नेपाली नियोग राख
    ्न का लागि दबाब दिउ हाम्रो हातेमालो बाट हजारौ सिता र डोल्मा बछन भने आउनुहोश सिङो नेपाली को सिङो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब मा स्वागत छ सबैको साझा सस्था मा साझा काम गरौ आन्तमा जो जो यो घडी मा नेपाल जान पाउनुहुन्न्छ उहा हरुको भबिश उज्जल रहोश भन्ने शुभकामना र सबै का घर आगन्मा आउँदै गरेको नेपाली हरुको महान चार्ड बिजया दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना ।

    rajan rimal
    kuwait

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ishwar

    You have done a excellent job.

    Thanks a million.

    Ishwar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Asha Pant from Korea

    I want to thank mysansar team from the deep core of heart for helping and supporting the victims.
    The pictures made me emotional for a while!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hello boss..mobile kina lagddaina …KTM bata hami mobile ma contract garne ..prayas ma chau..tara ..umesh ji ko mobile…connect bhayeta..tesaile please ..malai number..paam na ..contact garna ..Nepaliko Radio Team

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    थाहा छ उमेश्जी हाम्रा हुने खाने ओहदामा बसेकाहरु कति पतित छन भन्ने:

    धेरै बर्ष पहिले चितवनमा ठूलो डुबाउ भयो; जापान जस्ता ठूला दाता राष्ट्रहरुले
    यही कुरा बुझेर नगद दिन हिच्किचाए; बरु जिन्सी दिये – राम्रा राम्रा जापानिज
    कम्बलहरु इत्यादी!हाम्रा महाशयहरुलाई त्यो पनि देखि सक्नु भएन- अन्दाज गर्नुस् के गरे होलान भनेर:
    जापानिज कम्बलहरु सबै आफू र आफ्ना नाता गोता हरुलाई काठमान्डु मै बांढेर ईण्डियन कम्बलहरु किनेर बाढि पीडित हरुलाई पठाइदिये!

    मलेखुको पुल बगाउन्दा पनि यस्तै कहानी भएको थियो रे ! रुसले पैसाको साटो एरोफ्लोट्मा फलामका बिमहरु पठाइ दिएको!

    तीन वटा उपप्रधान मन्त्री हुने हाम्रो महान देश नेपाल!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Biran

    sohbraj ra nikita prakaran bhane ko bhaye yaha 100 bhanda badi comment authyo khoi esto ramro kam ko lagi hausalsa dina ko lagi comment khoi.

    mysansar le es bipat ko khadi ma pidit haru lai gare ko sewa nikai sarhania cha. ma mysansar lai hridaya dekhinai dhanyabad dina chahanchu.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pramesh Gautam

    I appreciate My Sansar’s support to them but it should be for humanity not for cheap advertisement and propaganda.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pariwortan

    umesh ji u n; ur team really done brillent job. we really really appricate u all efforts. and thank you very much for providing fact news as well really really great job…keep it up we r here to support u guys….atleast we can do tat much ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nepalichori

    Good job Umesh ji. On behalf of all nepalese I would like to thank you. By the way I remember one poem of Laxmi Psd. Devkota,
    कुन मन्दिरमा जाने यात्री कून नवदेश बिरानामा
    फर्क फर्क हे जाऊ समाऊ मानीशहरुको पाऊ
    मल्हम लगाऊ आर्तहरूको चाहरैएेरहेको घाऊ
    मानिस भइ इस्वर को दिव्य मुहार हसाऊ
    Keep it up!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • RK USA

    “मानवता को सेबा जीबन को सर्बोतम कार्य हो ”
    हो ! माई संसार टीम ले निश्च्यपनि ठुलो महत्वपूर्ण कार्य गरेको छ, प्रयाश गरे के हुदैन ,चरितार्थ यस टीम को सक्रियता बाट पुष्टि भएकोछ छ .. यहाहरू लगायत चंदादाता समेत धन्यबाद को पात्र hunuhunchh ,, … uhaharu सबई को kalyaan hos!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kshitiz

    Dherai ramro kaam! Dhanyabad!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pabitrasuraj

    mysansar………… you’ve done great job.Thanx from core of my heart

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • devendra from usa

    yesto mahan kam ko lagi pahal garne mysansar team ko
    pahal aitihasik chha tesaile muri-muri sadhubad dina chahanchhu
    GREAT JOB…!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes