शीर्षक कति ध्यान दिएर पढ्नु भयो ? के तपाईँलाई लाग्छ यो शीर्षकमा लेखिएका कुरा वास्तविक हुन् ? कि तपाईँले यसमा कुनै नौलो देख्नुभएन ? त्यसो हो भने फेरि एक पटक घोरिनुस्।
किनभने यही त्यो वाक्य हो, जसका कारण न्यायाधीशहरुको वृत्तमा भूँइचालो गएको छ। अनि यही कारणले न्यायाधीशहरु आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा आज बिहान १० बजेदेखि दुई घण्टा न्यायाधीशहरुले इजलास बन्द गर्नेछन्। न्यायाधीशहरुले इजलास बहिस्कार गरेको यो गणतन्त्र नेपालको मात्र हैन, इतिहास कै पहिलो घटना हो।
यो वाक्य फेरि कुनै लर्तरो मान्छेको हैन। न्यायाधीशहरुको जागिरलाई भ्रष्टाचारको लाइसेन्स भन्ने व्यक्ति कानुन जानेका र बुझेका व्यक्ति नै हुन्। अर्थात् नेपाल बार एसोसिएसन अर्थात् वकिलहरुको संस्थाका अध्यक्ष विश्वकान्त मैनाली।
मैनालीले अस्तिको कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिले हाम्रो मानमर्दन भयो, त्यसरी जथाभावी बोल्दै हिँड्न पाइन्छ भन्दै न्यायाधीशहरुले त्यस्तो निर्णय गरेका हुन्। अरु कसैले त्यसरी बोलेका भए अदालतको अपमान गर्ने को होस् तँ भन्दै मुद्दा ठोकिहाल्थे। तर यो पर्यो वकील कै नेताको अभिव्यक्ति। अनि गर्ने के भन्दाखेरी आन्दोलन !
उपत्यकाका पुनरावेदन र जिल्ला अदालतका न्यायाधीशहरुले हिजो प्रधानन्यायाधीश केदारप्रसाद गिरीसँग यस विषयमा कुरा लाउँदै आज आन्दोलन गर्ने बताएका हुन्।
तपाईँलाई न्यायाधीशहरुको आन्दोलन कस्तो लाग्यो ? न्यायाधीशहरुको बारेमा तपाईँले वा तपाईँका साथीभाइले भोगेका केही तीतामिठा अनुभव छ भने बाँड्नुस् है !
No related posts.









why only judges are currupt, there politician and lawers also curupt but bishwakant is brave who spoke out this matter so mainali have right to recieved thanks
मन परे हरियो, नपरे रातो
0
0
why only judges are currupt, there politician and lawers also curupt but bishwakant is brave who spoke out this matter so mainali have tight to recieved thanks
मन परे हरियो, नपरे रातो
0
0
यी घुस का भाकारी न्यायाधीश को के कुरा गर्ने? डी बी गुरुंग निर्दोष, गोविंदे, खुमे, चिरंजीवी, सबै निर्दोष र चोखा, गरीब नेपाली मात्रै दोषी. कही बर्ष गई मारेको माँ १२ बर्ष को सजाय दिएयो , अस्ति मात्र महेंद्र खडका को ज्यान लिने लाइ १ बर्ष को सजाय. कुरा उठायो भने आदालत को मानहानि! नेपाल को अदालत रत्न पार्क को सार्ब्जानिक शौचालय भन्दा पनी फोहोर र गनाउने भएको छ
मन परे हरियो, नपरे रातो
1
0
बारको अध्यक्ष जस्ता गरिेमामय र जिम्मेबार पदमा रहेको मान्छेले पक्कै पनि कुरा नबुझि बोल्नु भएको हैन । वहुको बोलाईमा बास्तविकता छ बेलाबेलामा न्यायाधीशले घुस खाएको प्रकरण पनि नआएको हैन नसुनिएको हैन । नेपालमा न्यायाधीश मात्र हैन सरकारी सेवामा रहेका तल्लो तह देखि माथिल्लो तह सम्मका धेरैले घुस खान्छन् अझ भनिन्छ घुस खानकै लागी सरकारी जागीरको लागी मरिहत्ते गरिन्छ । यो बास्तविकता हो । सत्य तीतो हुन्छ । विश्वकान्त मैनाली जिन्दवाद ।
हरिराम पौडेल
hariram_paudel@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Thas is why most corrupt Girija, Bamdev and gang are still showing themselves as the heroes of Nepal.
मन परे हरियो, नपरे रातो
1
0
हावा नचली पात हल्लिदैन। यो कुरो सोहर आना ठीक हो। होकी होइन ,पाठक हरु तपाईंलेनै भन्नुश्
घुश्या ठाउँ नभये शायद तेत्रो बिधी लान्छ्ना लाउने आट मैनालिजीले गर्थेनन होला । मलाई लाग्छ ,मैनलिले भनु भाको कुरो ठीक हो ,वहाँ जस्तो हार्ड लाइनर्को पनि हामीले कदर गर्न सक्नु पर्छ जस्तो लाग्छ । हावा नचली पात हल्लिदैन। यो कुरो सोहर आना ठीक हो। होकी होइन ,पाठक हरु तपाईंलेनै भन्नुश्
घुश्या ठाउँ नभये शायद तेत्रो बिधी लान्छ्ना लाउने आट मैनालिजीले गर्थेनन होला । मलाई लाग्छ ,मैनलिले भनु भाको कुरो ठीक हो ,वहाँ जस्तो हार्ड लाइनर्को पनि हामीले कदर गर्न सक्नु पर्छ जस्तो लाग्छ ।
मन परे हरियो, नपरे रातो
1
0
ठीक हो न्यधिश भनेका सबै chor हरु हुन । माल्ल्पोत भन्दा १०० गुन। बढी भ्रस्ताचर हुन्छ जो मैले भोगेको छु । ती कुपुत्र लाई फासी दिनु पर्छ । प्रचन्ड बाट केही पनि आसा नगरौ । अब जनता सबै मिलेर देस द्रोही रन्डीको नाइकेहरुलाई कारबाही गर्ने बेला आएको छ।
मन परे हरियो, नपरे रातो
1
0
अब न्यायधिस बनेर प्रसस्त अनुभव बटुलेका ब्यक्तिले बोलेको कुरा हो । १००% सही कुरा हो। त्यसो त पुलिस चोर हुन्छ। ड्राइभर र आर्मी ब्यव्हिचारी हुन्छन।
मन परे हरियो, नपरे रातो
1
0
biswa kant mainali ko image badhye aafulai jhan dhamilyaye
nyaya murti haru le
मन परे हरियो, नपरे रातो
1
0
एक्काइसौ शताब्दिको जमानासँग प्रतिस्प्रधा गर्न, राम्रो घर बनाउन, नाता गोतालाइ पोस्न, स्वास्निको इच्छा पुरा गर्न, छोरा छोरीलाई महँगो स्कुल अनी बिदेशमा पढाउन जाबो एक जनाको तलबले नपुगे पछी हाम्रो देशका नेता, मन्त्री, न्यायाधिस, वकिल, सचिब, पुलिस, आर्मि र कर्मचारीहरु भ्रस्टाचार गर्न थाल्छ्न । यस्तो साधारण कुराहरु चिन्तन मनन गरि हामी नेपाली जनता, नागरिक समाज, टोल छिमेकिहरु सबै मिलेर यस्ताहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ । के गर्नु हामी भोका नाङगा जनताहरु, Y.C.L., Youth force र युवा दस्ताहरु यिनिहरुकै हाइ हाइ गर्छन् । यो कस्तो बिदम्बना ?
मन परे हरियो, नपरे रातो
3
0
एक्काइसौ शताब्दिको जमानासँग प्रतिस्प्रधा गर्न, राम्रो घर बनाउन, नाता गोतालाइ पोस्न, स्वास्निको इच्छा पुरा गर्न, छोरा छोरीलाई महँगो स्कुल अनी बिदेशमा पढाउन जाबो एक जनाको तलबले नपुगे पछी हाम्रो देशका नेता, मन्त्री, न्यायाधिस, वकिल, सचिब, पुलिस, आर्मि र कर्मचारीहरु भ्रस्टाचार गर गर्न थाल्छ्न । यस्तो साधारण कुराहरु हामी नेपाली जनता, नागरिक समाज, टोल छिमेकिहरु सबै मिलेर यस्ताहरुलाई सामाजिक बहिस्कार गर्नु पर्छ । के गर्नु हामी भोका नाङगा जनताहरु यिनिहरुकै हाइ हाइ गर्छौ । यो कस्तो बिदम्बना ?
मन परे हरियो, नपरे रातो
1
0
WHY COMMENTS ONLY ON JUDGES? LAWYERS ARE THE MOST CORRUPT PERSONNELS IN NEPAL.
1. THEY TRY TO SAVE HARD CORE CRIMINALS FOR THE SAKE OF MONEY!!! THEY HAVE NO ETHICS.
2. THEY TURN WHITE INTO BLACK FOR MONEY!!
3. THEY INFLUENCE JUDGES AND TRY TO BRIBE THEM!! WORK AS CHANNEL FOR CORRUPTION!!!
SHAME ON THIS CORRUPT PROFESSION!! TRY TO SEE YOUR FACE IN MIRRORS BEFORE CHARGING OTHERS.
मन परे हरियो, नपरे रातो
0
0
र अब यो कन्थाले नयाँ मोड लियो जब यसै कुरालाई लिएर न्यायधिसहरूले बेन्च बहिष्कार गरे सर्बोच्चको फुल बैठकले विश्वाकान्त मैनालीलाई छ महिनाको लागि नेपालको कुनै पनि अदालतमा बहस गर्न नपाउने पैरवी जारी गरे। योभन्दा हास्यास्पद, लज्जाजनक र निरङ्कुश निर्णय न्यायालयबाट हुन सक्ने सम्भावना अब छैन। किनभने यो भनेको सुरुवालको एउटा घुँडा फाट्यो भनेर अर्को घुँडाबाट टुक्रा काटेर टालेको भन्दा बढ्दा केहि होइन। अब न्यायधिसहरूलाई (पदको कारणले) मूर्ख भन्न त नहुने हो, तर उनीहरूको यो निर्णय मूर्खताको पराकाष्ठा सावित भएको छ। कारबाही निर्णपप्रति मैनालीले सफाइ दिने समेत मौका नदिएको जिकिर गरेका छन्।
न्यायधिसहरूले यौटा शब्द ‘लाइसेन्स’को अर्थ त बुझ्न सकेका छैनन् भने तिनले कानुनका दफा र त्यसको मर्मको के अर्थ निकाल्लान् र सही न्याय गर्लान्? अब सवारी चालक प्रमाणपत्र मान्छे मार्ने लाइसेन्स भएको छ भनेर कसैले भन्यो भने त्यसको के अर्थ लाग्छ? अनि त्यसो भनेको भनेर ड्राइभरहरू आन्दोलनमा उत्रिने? र त्यसो भनिएको पनि छ कि सवारी चालक लाइसेन्स मान्छे मार्ने लाइसेन्सको रूपमा परिवर्तन हुनुहुँदैन। यसको मतलब यसको दुरुपयोग हुनुहुँदैन, कानुन मिच्नु हुँदैन। प्रष्ट छ, यदि त्यसो भयो भने, अर्थात सवारी चालकले जानी जानी, योजनाबद्ध तरिकाले कसैको हत्या गरेको छ भने कर्तव्य ज्यानको अभियोग लाग्छ। यो किन सम्वभ भयो भने त्यसको कानुन छ। अब न्यायधिसले भ्रष्टाचार गरेको आरोप र छानबिन हुनुपर्ने कानुन नै छैन भने त्यो के हो? जहाँ अपराध गरेको लागि सजायको कानुन छैन, त्यसको मतलब त्यसो गर्न पाइन्छ भनेको होइन र? त्यसको मतलब त्यो कृत्य अपराध होइन भनेको होइन र? यसको मतलब त्यो कर्म गर्न अनुमति दिइएको सरह भएन त? न्यायमूर्ती भनेर जुन सम्मान दिइन्छ त्यसै सम्मानको खिल्ली उडाउने ‘कुजात’ हरूको अखाडा न्यायालय भएपछि सर्वसाधारणले के न्यायको आश गर्ने?
मन परे हरियो, नपरे रातो
0
1
कुरा पूरै गलत हो भन्न मिल्दैन ।
न्यायाधीशहरूले विरोध गर्नुभन्दा समिक्षा गर्नु बेस हुन्छ ।
यसो गरे कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
Like someone above said, the president of Bar association is not the right person to say so. I dont think it is possible (in 90% of cases) for a guilty person to Bribe a Nyadhish dirictly without the help of lawers. I believe in most of the cases it is the lawewrs who help people pribe Nyadhish. If a president of Bar association says above statement, it also implies that most of his lawer friends helped the guilty to bribe nyadhish. How can a guilty person who dont know how to approach nyadhish can go infront of nyadhish and propose bribe?? I am not saying Nyadhish are good——– of course they are corrupt but I also like to add the fact that, it is the lawers who make nyadhish corrupt. Lawers cant run away from this fact.
मन परे हरियो, नपरे रातो
0
0
It’s 100% true,and i am convinced with mainali statement..
Most of the justice are corrupted and there is no any doubt about it.
Vice- President (Jha) is the recent one of the example in nepal.
If Jha corrupted person can get vice-president post than who gonna trust to the rest .
Truth is always bitter,and and now it”s so hard to them to digest.
Justice is very sensitive post and they are gambaling with their license….if they are not corrupted than why most of the corrupted politician are riding pajero and they are all freed? Because they are corrupted,and 1000 of 1000 case are pending in court…They are delaying to solve in time ( Because they all are in tea shop most of the time,drinking 100 of glass tea per day)
If they are protesting they should not get their salary…if they get salary than that means supreme justice is corrupted person.
I don’t give damn to anybody who wants to comment my comments.
Because truth is truth and truth is always bitter.
Mr. mainali is right and we are with you…
मन परे हरियो, नपरे रातो
0
0
Everywhere more or less lack of justice.Kanunko Nausingh hunchha, it means judges are almighty God, they could verdict as they lack.still in everyfield we have lack of justice.
Somehow bar association’s chairman’ speech more or less it is fact in Nepali society.Judges should reform their justice procider as aspiration of New Nepal.
मन परे हरियो, नपरे रातो
1
0
मैनाली ज्युले भन्नुभएको कुरा १००% सत्य हो । यस्ता न्ययाधिश (न्ययाधिश ?????) हरुले कस्तो न्याय देला त !!!!
मन परे हरियो, नपरे रातो
0
0
I think these corrupts are looking for sympathy. I agree with most of the comments here. What these blood suckers have really studied. They should have challenged for evidences rather than going for prostest. Or it is their duty to prove that they are not corrupt. I am sure there would be too many who did not get justice because of their immoral ethic in the profession. Lots of innocent may in jail and actual criminal are living with pride in the society and those criminals are regularly making money for themselves and for the judges. If the smugler can become a vice president in Nepal people like him will always give protection to those corrupt judges. Now ball is in their court to prove themselve to be clean or at least they should try to improve from here rather than trying to defend in a wrong way. They need to improve their public perception. If people are thinking that way there is some level of truth very likely mojority of they are corrupt.
मन परे हरियो, नपरे रातो
1
0
200 % right
मन परे हरियो, नपरे रातो
1
0
yes there seems to happen sth new.
pol kholakhol.
kholdey pol.
मन परे हरियो, नपरे रातो
1
0
मैनाली ज्यु जुन पार्टी को भये पनि सत्य बोलुभएको छ । वहाँ को कुरा सोरै आना सत्य छ । नेपालका ९९ % न्यायधिस हरु भ्रस्ट छन ।
केही बर्ष पहिले एउटा संस्थामा राजनीतिकरन गरी नकली सर्टिफिकेट भएका हरु समेत् लाई नियुक्ती दिन लागेको कर्मचारी भर्ना सम्बन्धी सर्बोचमा परेको मुदा यती बलियो थियो तर…….. ति नियुक्त हुन लागेका ब्यक्तिहरुबाट र पार्टीको पैसा समेत गरी नौ लाख रुपैया न्यायधिस लाई घुस खुवाएर मुद्दालाई पार्टी को निती अनुसार फैसला गराइयो ।
मन परे हरियो, नपरे रातो
1
0
सबै न्याधिस हरु लाई भ्र्स्ताचारी भन्नु यूक्ति संगत पक्कै होइन, केही न्याधिस हरु को बिबादास्पद फैसला अनी चरेसनान्दा झा जस्ता दशकौ नेपाल को रास्ट्र सेबक भैसकेको बेक्ति ले नेपाली भाषा को मान मर्दन गर्नु र न्याए छेत्र माँ ब्यापक राजनीतिकरण हुनु ले न्याए सेवा जनता हरु को नजर मा बिशवासिलो हुन सकिरहेको छैन ,
मन परे हरियो, नपरे रातो
1
0
100% true because, if it were not true they should not have howled about it like this & not launched a strike at the expense of Nepalese people whose servants they are & not masters as they really mistakenly think.They are fed by the ‘blood & sweat’ money of citizens. Lawyers’ organization is an NGO;judges are govt. servants.Are they justified in harming the people whose tax money remunerates them by not doing people’s works & launching a strike (supposedly against lawyers but really against citizens who pine for thousands of pending cases to be decided immediately) as a result of their anger against an NGO?They use discriminatory powers to decide most cases & grab hush money, ignoring all provisionsof laws & constitution but do they really have enough wisdom to use their discrimination when they can’t even see that for their reaction against one ( lawyers), they are punishing the other( the people & govt).Don’t they know that thwey are directly responsible only to people & govt.If there were no truth in Mainali’s statement , why cant they take legal action for court contempt against him? Lawyers mediate between them & litigating parties for change of money into different pockets. How dare they take action or remedial measures against those who have preserved proofs of their corruption cases? Why can’t they dismiss it easily but feel very hurt, if they were not really corrupt? In circuses, one clown slaps another but the second clown slaps a third clown.Theirs’ is a similar case. It seems to have been decided in consultation with all judges including Chief justice.It seems that all are equally guilty & lost common sense because of this bewilderment.Remedial measures.In new constitution, corrupt judges’ appointment should not be renewed. Even when a judge ( Guragain of Patan Appelate court was caught red handed with Akhtiyar Ayog should have authority to investigate thei lakh rupees corruption money, he was not punished. corruption & property & report it to President of Nepal.
मन परे हरियो, नपरे रातो
1
0
the statement become true after their reaction doing andolen like other
मन परे हरियो, नपरे रातो
1
0
I am 100% agreed with mainali.
मन परे हरियो, नपरे रातो
1
0
ठीक कुरा गरे मैनालीले यो भन्दा सत्य अरूकेहि छैन। अझ विशेष अदालतका न्यायधिस भनेर तोकेरै भन्नु पर्ने। होनय भने ति भ्रष्टचारीले कसरी उन्मुक्ति पाए त?
मन परे हरियो, नपरे रातो
1
0
नेपाल बार एस्सोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीको कुरामा सत्यता छ। म पनि सोही सँस्थाबाट ब्वसायिक प्रमाण पत्र लिएको र दुई चार बर्ष सर्वोच्च अदालत र का जि अदालत धाएको मान्छे हुँ। एउटा सत्य कुराको प्रमाण पत्र लिन लाई का जि अदालतका न्यधिशले रु, २०,०००- नगद मागेको स्मरण अझै ताजै छ।
मन परे हरियो, नपरे रातो
1
0
यो कुरा १००% सइ हो कीन कि ँअयदिश् हरु ले यस्तो काम गर्छन् यो मैले पनि देखेको छु
मन परे हरियो, नपरे रातो
1
0
ko ho tyo mainali nayadesh haru lie vrastha chari vannae ,he himself is lawyer hunae na hunae mudda ko bahas tei garcha okil haru vrastachari hun nayadesh hoinan mudda ko sifarish garnae ta okil nei hun ni mainali lie mudda halnu parnae ani tha pautho kanun vanya k ho vanae ra thanks judge it’s good garnu parcha andolan afno hak ko lagi go on
मन परे हरियो, नपरे रातो
1
0
न्यायालय भनेको भ्रष्टाचारको अखडा र न्यायाधीस भनेको भ्रष्टाचार गर्नेलाई लाइसेंस दिने एजेंट हुन हाम्रो नेपालमा | यसमा कुनै दुबिधा छैन र हुनु पनि पर्दैन | बास्ताबिकता यही नै हो | अब बास्ताबिकतालाई देखाउन्दा अदालतको मानमर्दन भयो भनेर कसैले भन्छ भने यो न्यायामुर्तिको कवचमा बसेर भ्रष्टाचार गर्न छुट देऊ भनेको मात्र हो | यो बिषयमा मैले धेरै पटक लेखन पनि बिचार गरें | तर मेरो लेख्ने बानी नभएकोले यो बिचार पछि तेसै मरेर गयो | आज एकदम समय सापेक्ष्य बिषयबस्तु चर्चामा आएको छ | मेरो एक जना नातेदार नै यस्तो भ्रस्ताचारी न्यायालायाको कारणले पिल्सिरहनु भएको छ | आफुले पैसा तिरेर किनेको जग्गा न त आफ्नो भयो न त पैसा नै फिर्ता पाउनु भयो | आफ्नो जीवन भरिको दुखको सबै कमाई त्यों सानो टुक्रा जमिनमा राख्नु भयो | उंहा जस्ता न्यायालय बाट पिल्सियका मानिस हजारौको संख्यामा छन यहाँ | बिश्वकान्त मैनाली ले भन्नु भएको यो कुरा १००% सत्य हो | बास्ताबिकता पचाउन सजिलो हुंदैना | औसधि तितो हुन्छ नि | त्यहीँ हो | बास्ताबिकता चाहीं यही हो मैनालिले भनेको कुरा |
मन परे हरियो, नपरे रातो
1
0
कुरा सही होला
मन परे हरियो, नपरे रातो
1
0
सबै मानिस एकैनास हुँदैनन् । हरेक कुरालाई generalize गरेर हेर्ने बानी हामीले नेपालीको छ । तर यसो भन्दैमा चोरको खुट्टा काट् भन्दा चोरले जुरुक्क खुट्टा उठाएजस्तो भएन र यो ? अभिव्यक्ति स्वतन्त्रतालाई वकीलहरूले नै विरोध गर्न थाल्नुको अर्थलाई कसरी लिने ? के वकील भएकै कारण सबै मानिस राम्रो कोटीमा पर्छन् त ? दीपक मनांगेजस्तो कुख्यात अपराधीलाई राजीव गुरुङ भनी छुटाउन सहयोग गर्ने जनआन्दोलनताका Celebrity जस्तै भएका शम्भु थापाजस्ता वकीलहरूसमेत पैसाका लागि कतिसम्म तल गिर्दा रहेछन् भन्ने कुरा प्रष्ट भएन र ? यसै परिप्रेक्ष्यमा विश्वकान्त मैनालीको यो अभिव्यक्तिलाई वकीलहरूले अन्यथा लिनुहुँदैन, बरु एउटा पाठको रूपमा लिए देश र जनताको हित गर्नमा वकीलहरूको ठूलो योगदान हुने पक्का छ । कालोलाई सेतो र सेतोलाई कालो पार्नुपर्ने पेशा पर्यो भन्दैमा यसरी अन्यायको साथ दिनु के उचित हो ? वकील भनेका त न्याय पो दिलाउने व्यक्ति हुन्, अन्याय त हैन नि !
मन परे हरियो, नपरे रातो
1
0
a bitter truth
मन परे हरियो, नपरे रातो
1
0
Its more than 100% right…….
मन परे हरियो, नपरे रातो
1
0
*Nepotism,Favoritism What else? Rampant Corruption*
This is very common, why the common Nepali people do not have faith in the judiciary system. It has become the source of trouble for simple minded people in the country.
Once you are summoned by the court, the trouble starts in your life.
मन परे हरियो, नपरे रातो
1
0
सरी ल साथी हरु टी हुनु पर्ने ति भये छ
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो देशमा कुन ब्याक्तिले के भन्यो भन्दा पनि कुन पती सँग सम्बद्ध ब्यक्तिले के भन्यो र कुन पाती सरकारमा छ भनेर तेस्ब्यक्ती र सरकार जो आफ्नो पती को निकत छैन त्योनै बिषय बस्तु हो त्यो चाहे अनपढ होस् य जनिनै कनुन जनेको ब्यक्ती होस् । नत्र कनुन्को कुर गर्नेले सरकारको नुन खएर जनता को सेबनै दिन बन्द गर्ने सबै भन्दा गैर कनुनी होइन र .
मन परे हरियो, नपरे रातो
1
0
I have 1st hand experience with court. It is legal to take bribe inside the court in our country.
Lawyers are worst than everything else.
मन परे हरियो, नपरे रातो
1
0
yo wakil haruko karya bhaneko “CHOR KO KHUTTA TAN” vaneko jastai matra ho ani neta haru le bhrastachar ko barema bhasan deko jastai ho !
Surya purba bata udaune kura dhruba satya bhako jastai yo bhanirahanu parne kunain aawasyakta chhaina !
मन परे हरियो, नपरे रातो
1
0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा पेश गरेका मुद्धाहरुमा करिव १०% अभियुक्तहरुले मात्र सजाय पाउनु र ९०% अभियुक्तहरु (खुम बहादुर खड्का, चिरिन्जिबी वाग्ले, गोविन्दराज जोशी आदि जस्ता भ्रस्टसिरोमणीहरु) ले सफाइ पाउनुले नै प्रमाणित गर्छ कि न्यायधिशहरु स्वच्छ छन् कि भ्रस्ट भनेर/
मन परे हरियो, नपरे रातो
1
0
पच्चन नसके भन्नुनैपोकेछर?
येदि नपत्याउने भये उधाहरनकोलागि
>>>येहि उप-राष्टपतीलाई हेरे भैहाल्योनि|
हेर्नुसत “न्यायाधिसको भ्रस्टाचारि लाईसेनस” को
करामत !!!
येदि उ सन्ग “न्यायाधिसको भ्रस्टाचारि लाईसेनस”
नभयेको भये त्यो मान्छे को उप-राष्टपती हूनकोलागि
चाहिने अरु कुनै योग्गेता र प्रिस्टभुमि थियोत ?
तपाई आफै भन्नुसन……….?
राजेश बाबु श्रेष्ट
जापान
मन परे हरियो, नपरे रातो
1
0
पच्चन नसके भन्नुनैपोकेछर?
येदि नपत्याउने भये उधाहरनकोलागि
>>>येहि उप-राष्टपती लाईहेरे भैहाल्योनि|
हेर्नुसत “न्यायाधिसको भ्रस्टाचारि लाईसेनस” को
करामत !!! येदि उ सन्ग “न्यायाधिसको भ्रस्टाचारि लाईसेनस”
नभयेको भये त्यो मान्छे को उप-राष्टपती हूनकोलागि
चाहिने अरु कुनै योग्गेता र प्रिस्टभुमि थियोत ? तपाई
आफै भन्नुसन……….?
मन परे हरियो, नपरे रातो
1
0
1000% sahi..
मन परे हरियो, नपरे रातो
1
0
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
अनी तिनीहरूले टायेर बालको चैन अहिले सम्मा ? आंमै कस्तो अचम्मा भयो !!!!!
मन परे हरियो, नपरे रातो
1
0
10000000000000000000000% Satya kura ho, Nyadhis haruko licence daro6 kasaile katai kura nauthaune !! kanoon lai hat ma liyaka6n yiniharule, naya nepal ma pahile yini haru lai karbahi gariyos, aya srot khojiyos please !!
मन परे हरियो, नपरे रातो
1
0
यो शत प्रतिशत सत्य कुरा मात्र होइन, यस्को राम्रो सँग institutional बिकास पनि भएको छ। मेरो मतलब न्यायधिस हरुले भ्रस्टाचार गर्ने कुराको समस्थागत् रुपमा नै बिकास भएको छ। जहिले पनि जो सत्तामा आयो उसकै पक्षमा निर्णय गर्ने। निर्णय लिनु पर्दा कुनै कानुन, नियम अथवा logic को वास्ता नै छैन। आज कमल थापा सत्तामा छ, शेर बहादुर लाई घिसार्ने, भोली शेर बहादुर सत्तामा आयो, कमल थापा लाई घिसार्ने।
मन परे हरियो, नपरे रातो
1
0
statement is 100% true judges r corrupted….
मन परे हरियो, नपरे रातो
1
0
I agree with the statement about the judges. And it is to be noticed that it is spoken not by a lay person, by the president of bar association. It should be taken seriously as it is the fact. While it is shame for those judges that they decide to take up strike as a mean of protest. I am not only suprised but also ashamed by the act of judges of our country, it seems to be a subject of laugh in the international arena in the field of law.
मन परे हरियो, नपरे रातो
1
0
Corruption is rampant in Nepal and it has affected each and every individual either as perpetrator or victims. For long, Judiciary was perpetrator, and though belatedly, it is now coming from the horses mouth. GOOD FOR NEPAL.
मन परे हरियो, नपरे रातो
1
0
Bishwa Nath Upadhayaya is one of them… People of New Nepal would love to see them sent in the jails like other criminals.
मन परे हरियो, नपरे रातो
1
0
मलाई त अब आठौ नवऔ दशौ होइन एघारौ आसर्य लाग्यो न्यायदिशहरु को ताल देखेर ।। यो भन्दा लाजमर्दो केही हुन्छ!! अब कसैले त भ्रस्टचारी होस् भने कि होइन भनेर प्रमाण देखाउनु पर्यो, कि त दोश देखाउनेलाई प्रमाण देखा भन्नु पर्यो। अब आन्दोलन गर्ने ?? रत्नपार्कका खाते केटाकेटी र यि न्यायदिश भनाउदाहरुमा केही फरक छैन जस्तो छ।
होइन यिन्ले के पढछन, कस्तो न्याय दिन्छन??
मन परे हरियो, नपरे रातो
1
0
kuro 100% thik bhaye pani, bhrasta garaune wakil nai hun. samaj ko sabai bhanda thulo durgantha haru madhye wakil pani parchha hai sathi hau………….
Bhale Bishwakant mainali na parla tara dherai chhan……
मन परे हरियो, नपरे रातो
1
0
100% agree
मन परे हरियो, नपरे रातो
1
0
although that comments appears to be hurting to those bhrasta nyayadhis, but thats a fact and the truth is always bitter and who knows it better than the insider like the lawers.
मन परे हरियो, नपरे रातो
1
0
I don’t want to comment on whether the statement is true or not (it may be true in some instances and not in others) but the mere fact that judges getting into this so called “andolan” just because somebody criticized them shows their “pakhandi pan” and how privileged they think they are.
मन परे हरियो, नपरे रातो
1
0
I fully agree with the remarks of Mr. Mainali! I guess, the judges will utilise these two hours (the period for protest) to negotiate with the ‘JAGADIYAS’ on the graft money! If they do not work for 2 hours, their salary has to be decreased proportionately! Why should the government pay them when they are not working during the offical hours?
मन परे हरियो, नपरे रातो
1
0
I don’t want to comment on whether the statement is true or not (it may be true in some instances and not in others) but the mere fact that judges getting into this so called “andolan” just because somebody criticized them shows their “pakhandi pan” and how privileged they think they are.
मन परे हरियो, नपरे रातो
1
0
कुरो सोह्रै आना सत्य हो तर भन्ने मान्छेको kasto छनी चअलअ?
मन परे हरियो, नपरे रातो
1
0
krishna ji
you are 100 percent right there is no any dilemma.
मन परे हरियो, नपरे रातो
1
0
thaha payara ta bhanyo ni haina ra?
मन परे हरियो, नपरे रातो
1
0
100% sahamat. aaile ko political change maa yeneeharu ko bharstrachari nnaya bata mukti pauna pani gariyeko thiyo……. aba janata le yeeneeharulai sajaye dine bela aayeko chha………..
मन परे हरियो, नपरे रातो
1
0
न्यायधिश हरु Bhrastachari हुन्छन भन्ने कुरा त सबैले बुझेकै हो नि न पत्याये गएर सोध्नुश चराशा नन्द झा लाई जो अहिले भाइस प्रेसिडेन्ट हुनु हुन्छ।
मन परे हरियो, नपरे रातो
1
0
मन परे हरियो, नपरे रातो
1
0
यो किन पनि निरंकुश भयो भने कुनै पनि सजायको निर्णय गर्नुअगाडि अभियोक्तालाई सफाइको मौका दिइने सार्वभौम प्राकृतिक कानुनको सिद्धान्त छ। एकपक्षीय रूपमा कसैलाई सजाय दिन पाइँदैन। न्याय दिँदा अपराधी उम्किए पनि निरपराध मान्छेले सजाय पाउनु हुँदैन भन्ने अर्को सिद्धान्त छ। अब यसरी आफूखुशी कसैलाई सजाय दिन पाउने अधिकार न्यायधिसलाई कसले दियो? कुन कानुन हो त्यो विनाबहस, विनापैरवी सजायको अख्तियार जारी गर्ने? यसो गर्दा ती न्यायाधिसले गलत गरे भनेर भन्ने निकाय खोई? कानुनी राज भनेको यही हो? ल ठीकै मैनालीको भनाइले न्यायालयको अपमान भयो रे ल, तर त्यसको छलफल हुनु पर्दैन? यसले यो कुरा के प्रष्ट पार्यो भने न्यायाधिसको पक्षमा बोल्ने वकिल पाइँदैन भन्ने उनीहरूलाई पक्का छ किनभने उनीहरूले भ्रष्टाचार गरेका हुन्। केहीले मात्र भ्रष्टाचार गरेका हुन् भन्ने शङ्कालाई अस्वीकार गर्दै सर्बोच्चको निर्णयले सबै न्यायधिस भ्रष्ट छन् भन्ने नजिर स्थापित गरेको छ। र न्याय दिने आडमा ‘हामीले भ्रष्टाचार गर्ने पाउनुपर्छ’ भन्ने निकृष्ट स्तरको जिकिर स्थापित गरेको छ यो अल्पशिक्षितको जमातबाट। (अल्पशिक्षित किन भनेको भने अधिकांश न्यायाधिसको लेखाइमा व्याकरण मिलेको हुँदैन। सर्वोच्चको , अरू तल्लो अदालतको कुरा छोड्दिऊँ, फैसलाहरू हेर्यो भने कानुनी शब्दको कारणले होइन कि वैयाकरणिक कारणले फैसलालाई बुझिँदैन। त्यसमा पनि लामा लामा वाक्य हुन्छन्। विश्वनाथ उपाध्यायको जस्तो छर्लङ्ग हुने भाषा मैले सर्बोच्चको कुनै फैसलामा पढ्न पाएको छैन। यसैले सही न्याय र सही अभिव्यक्त गर्न सक्दैन, ती व्यक्ति विश्वविद्यालयको पमाणपत्र पाएपनि अल्पशिक्षित नै ठहर्छ। त्यसमाथि यस्ता काइते काम काम गर्ने कलमीहरूलाई के भन्ने?)
मन परे हरियो, नपरे रातो
1
0
you are 100 percent wright. But these people in black coat are also involved in corruption with judges.
मन परे हरियो, नपरे रातो
1
0
पहिले राज्यको निकाय सही हुनुपर्छ भन्ने कुरा हो। हो, निश्चितै घुस कानुनव्यवसायीमार्फत नै जान्छन्। तर मूल कुरा न्यायाधिस भ्रष्ट भएकोले यसो भएको हो। घुस दिने र लिने दुबै अपराधी हुन्। तर घुस खाने अपराध felony हो भने घुस दिने अपराध misdemeanor हो भन्ने मलाई लाग्छ। लिनेले लिन नखोजे दिनेले दिने तरिका अपनाउनै पाउँदैन। त्यसैले दुबैलाई एउटा तराजुले जोखेर भन्न मिल्दैन कि! न्यायधिस भनेको स्वच्छ हुनु पर्ने ठाउँमा विनाघुस निर्णय नगर्ने प्रवृत्ति संस्थागत गरेपछि आफ्ना मुवक्किलको पक्षमा काम गर्नुपर्ने कानुनी र नैतिक दायित्व भएको कानुनव्यवसायीले त्यस्तो कर्मको लागि अगाडि बढे भने त्यो त्यति गम्भीर हुँदैन जति घुस खान आँ गरेर बस्नेको कर्म कुकर्म ठहर्छ।
मन परे हरियो, नपरे रातो
1
0
It is matter a fact, should be less than 10pc. So far I see the governer of the bank is the only one person to be punished over the recommendation of that commission.
मन परे हरियो, नपरे रातो
1
0
very nice commente .
मन परे हरियो, नपरे रातो
1
0