मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माइसंसार तेस्रो दिन पनि राहत वितरण गर्दै

    बबिया शिविरमा राहत वितरण गर्दै माइसंसार टिम।

    अपडेट साँझ ६४५ बजे इनरुवाको ज्ञानोदय निमाविमा राहत वितरणमा सशस्त्र प्रहरीको टोलीले हामीलाई एकदमै सहयोग गर्‍यो। यस बाहेक यहाँको स्थानीय समितिले गरेको सहयोग स्मरणीय छ। हामीले अहिलेसम्म वितरण गरेको राहत मध्ये सबैभन्दा व्यवस्थित यहीँ नै रह्यो। यहाँका सबै विस्थापितहरुको नामसूचि नै समितिले राखेको छ। त्यसैले पनि राहत वितरण सजिलो भयो। त्यहाँ हामीले ८ गर्भवतीका लागि सारी र गम्छा, ४ सुत्केरीका लागि सारी र गम्छा, ९९ वृद्धवृद्धाका लागि लुङ्गी लगायतका विभिन्न राहत सामाग्री अनि १०३ जना बालबालिकाहरुका लागि लत्ताकपडा वितरण गर्‍यौँ। राहत वितरण पौने ४ बजे सकियो। फोटो र भिडियो पछि अपडेट गर्नेछौँ।
    अपडेट दिउँसो २ बजे अब हामी राहतको अर्को प्याकेज ज्ञानोदय निमावि, इनरुवा-६ मा वितरण गर्नका लागि यहाँ आइपुगेका छौँ। माइसंसार टिम यहाँको समितिका साथीहरुसँग कुरा गर्न जानुभएको छ। यहाँ ५ वर्षमुनिका बालबालिका १२०, दस जना गर्भवती र पाँच जना सुत्केरी रहेका छन्। यहाँका विस्थापितहरु हरिपुर १, श्रीपुर ४, ५, ७, ८ र ९ वडाका छन्। कुसाहा ३, ४, ७ र लौकहीका ६ र ९का विस्थापितहरु यहाँ छन्। शिविरमा कूल ७५१ जना रहेका छन् जसमध्ये नेपाली ६६० र भारतीय ९१ जना रहेका छन्। यहाँ हामी अरु ठाउँमा जस्तो लाइनमा राखी राहत वितरण नगरी विस्थापितहरु बसेको कोठाकोठामा गई रेकर्ड हेर्दै राहत वितरण गर्दछौँ। फोटो र भिडियो पछि अपडेट गर्दै गरौँला।

    अपडेट दिउँसो १३० बजे बबिया शिविरमा राहत वितरण कार्य भर्खरै सकियो। यहाँ हिजो जामिया इस्लामियामा गरिएको राहत वितरणभन्दा बढी व्यवस्थित रुपमा वितरण कार्य सम्पन्न भयो। यहाँको व्यवस्थापनका लागि हामीले स्थानीय समिति र सशस्त्र प्रहरीको टोलीले पनि सघाएको थियो। माइसंसार उहाँहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। यहाँका प्रायः सबैले राहत सामाग्री पाए। हामीले दिएका लत्ताकपडा लगाएर हाँस्दै मुस्कुराउँदै बालबालिकाहरु रमाएको देख्‍दा मन आनन्द भयो। यो शिविरमा दलितहरुको आवास थियो। उनीहरु श्रीपुरका थिए। केही चाहिँ भारतीय पनि थिए। राहत कार्ड हेर्दै वितरण गरेका कारण मानवीयताको नाताले भारतीय लेखिएका कार्डमा पनि हामीले राहत वितरण गर्‍यौँ। त्यसो त राहतका लागि सहयोग पठाउने पाठकहरु भारतबाट पनि त थिए।
    अपडेट मध्याह्न १२ बजे माइसंसारले राहत सामाग्रीको अर्को प्याकेज विपन्न वर्गहरु बस्दै आएको बबिया शिविरमा वितरण गर्न लागेको छ। यसका लागि अहिले केही समयअघि मात्रै जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको दैवी प्रकोप उद्धार तथा राहत समितिको गोदाममा राहत सामाग्री दर्ता गरायौँ। यस पटक पनि राहत सामाग्रीका रुपमा हामीले पुरुषहरुका लागि लुङ्गी, गम्छा, महिलाहरुका लागि सारी र बालबालिकाहरुका लागि लत्ता कपडा रहेका छन्। रेडक्रस इनरुवा उपशाखाका सदस्य उपेन्द्र पोद्दारको समन्वयमा हामीले त्यहाँ राहत वितरण गर्न लागेका हौँ।

    No related posts.

    36 comments to माइसंसार तेस्रो दिन पनि राहत वितरण गर्दै

    • well done friends !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramu

      How many more days will “My Sansar Team” remain on the spot?
      Is it too late to donate for our flood victim bro and sis?
      Please let us know.
      Thank you.

      bro R

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      माफ़ गर्नुहोला मैले सहयोग गर्न नसकेकोमा किन कि म संग क्रेडिट कार्ड पनि छैन चेक पनि छैन । भेट भए त क्यास दिनेथिए तर के गर्नु ? सहयोग गर्न नपाएकोमा क्षमा प्राथी छु जे होस माई संसारको काम सरहानीय छ धेरै-धेरै धन्यबाद माई संसारलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NB Tandan

      Great job, thank you mysansar team,

      HAMRA NETAJI HARU TA DASHAIN KHARCHHA JAMMA GARDAI HUNU HUNCHHA HOLA KYARE, UNI HARU LAI PANI BADHAI CHA ARU BUDHI NABHAYE PANI AFNO SAMASYA KO KHYAL GARCHHAN HAMRA NETAJI HARU LE…..

      BHAGWAN LE KU BUDHI DINO HOS HAMRA NETA JI HARU LAI

      JAY NEPAL

    • Swapnil

      When people are in trouble first of all they are people and then they are nepali or indian. I am very proud of my sansar to help people insted of nationality. I would like to take a moment to thank all you heros of my sansar and those commentors who encouraged my sansar team to help those needy people. Thank you all.
      Proude to be Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sante

      Excellent Job!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ROJEENA

      Thank you Mysansar Team for Your help.
      ROJeena

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • man lama

      मै सन्‍सारको हरेक पात्रहरुलाई धेरै-धेरै धन्‍नेबाद छ।यसरी नै अरु सन्‍सार हरुलेपनि यस्‍तै सहयोग गरेको भए
      कोशी पिडितहरुको मनोबल बड्‍नेथियो।मै सन्‍सारले ह्रिदयको सहयोग नगरेर भौतिक सहयोग गरेकोमा म धेरै
      खुशीछु।मान्‍छे लाई ७५%भौतिक सहयोगको आबषेक हुन्‍छ मै सन्‍सारले पुरा गरिदिनु भएकोमा धन्‍ने बादछ।
      “जस्‍ले पिडितहरुको मर्माबुजेकोहुन्‍छ, त्‍यस ब्‍यक्‍ति तथा संस्‍था महानहुन्‍छ।।।”

      मान लामा हाल ईराक बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • good job!mysansar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nava Raj Panta

      माइ संसार ठिमले गरेको यो महिमामय कामले टुलो सफलता पावोस । सारा जनताहरु नम्र होवून र छिमेकिलाई सहायेता गर्न सिकुन.
      धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjeeb

      You guys are beating your own drums.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakchake

      कोशीको धक्काले
      नेपाललाई संकट पार्दा ।
      हातमा हात मिलाउदै
      दुखिहरुका आशु पुछ्दै,
      बिदेशिएका हरुको सानो हृदय
      उजाडइएको बस्तिमा पुर्याउने ।
      माइ संसार तिमीलाई
      सलाम ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradip Sthapit

      Am very very veryyyyyyyyyyyyyyyyyyy happy seeing MySansar team distributing relief to the Flood Victim …. you guys had done great job. Am emotional seeing those pictures and reading those articles …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapur shah

      माईसन्सारको यो काम ज्यादै श्रहानिय छ। एउटा नेपालीले अर्को नेपालीलाई बिपत्ती पर्दा सहयोग गर्नु भनेको अति राम्रो कुरा हो। यसले नेपाली नेपाली बिचको प्रेम, सदभाव तथा बन्धुत्वको भावनालाई दर्शाउद छ। धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subain

      two words
      REAL HEROES

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sadhai vari yesari nai mysansar le ramro kam gareko sunna paiyos yehinai mero suvakamana umes ji lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Great work! Mysansar team deserves National award.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh gyawali

      MORE THAN THE GREAT WORK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bigyan kakshapati

      thank you my sansar hajur haru lae garnu bhaeko prayas ra hamro sano shahyog lae hazarau ko mukh m amuskan dekh na paiyo dherai khusi lagyo maile koshi badi pidit lai shahayog garna dherai khoje ko thea tara sake ko theya na k tha mero shahayog suduprayog huncha ki duruprayog huncha bhanera mysansar daily pade bhaeko huna lae maile aafo ek din ko talab hajur lai rakheko theeya ra ahele malae sarai garba cha ki mailae gareko sano shahayog lae dherai ko muhar ma muskan leara aaeko ma dashin aauna lageko cha pheri khana haru bitaran garnu paryo ma ta haur haru marfat koshi pidit lai shahayog garna aajhai pahele ko bhanda badi garna tayar chu ani gole dai lai thank you mysansar jasto ramro blog ko address dina ko lagi thank you gole dai once more all my credit goes to gole dai tapai lae garera mailae shahayog garne mauka pae ani my sansar lai aajhai shahayog garne tatpar chu bhanchu ma ta keep it up good work guys you guys are our national heros man

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bmaya

      जे गर्दै हुनुहुन्छ तपाईं हरुले धेरै राम्रो काम गर्दै हुनुहुन्छ। भगवान ले तपाईं हरुलाई हेर्नेछन पक्कै। भारतीय हरुलाई पनि मानबियता को आधारमा राहत दिनुभएछ, यो कुरा पनि मलाई मन पर्‍यो। वास्तवमा मान्छे जुन देश का भये पनि संकट त एउटै हो। एस्तो बेलामा उनी हरुलाई पनि छुट्याउनु हुन्न। बैगुनिलाई गुन ले जित्नु पर्छ भन्ने चलन छ नि त्यो हामीले देखाउनु पर्छ। तिनिहरुको आशिश लाग्छ पक्कै।
      धन्यवाद फेरी, एस्तो काम मा ध्यान लाग्दै जाओस्।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • darshaN pundiT

      great work by mysansar!
      Mysansar ko yo atyantai prasansaniya karyaka lagi mysansar tatha desh bidesh ma rahanu bhayeka sabailai dhanyabad,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • r.pradhan

      I appreciate the effort made going that away from city and distributing humanatarian relief package/goods to flood victim..!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish, RAK.UAE

      THANKS my sansar
      welldone ,you were went there where that problem to do help ,its grate ,again thanks
      ashish

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yelamber

      Well Done My Sansar Team

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रज्ज्वल बराल, अष्ट्रेलिया

      आफूले गरेको सानो सहयोग mysansar को team मार्फत पीडित समक्ष पुगेको देख्दा सुखद अनुभूति भैरहेको छ । एक नेपाली ले अर्को नेपालीलाई परेको बेला सहयोग गर्न सक्नु नै हाम्रो नेपाली पन हो । सद्भावना राख्ने , आर्थिक सहयोग गर्ने, रहत कार्यमा प्रतक्ष्य संलग्न हुने सबैमा साधुबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keep it up .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • M L PAUDEL

      dherai dherai dhanyabad to my sansar family !!!!!!
      KEEP IT UP SUCH KIND OF SOCIAL WORK.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      Ho Hami lai kura bhanda kaam badhi gerney manche chahiyako cha.Yo MY SANSAR ko ati nai prasamsa yogya kaam ko roop maa maile hereko chu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manahari

      malai ta khusi lago badhai chha mysansar lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonam

      Excellent!!!

      Reader’s of my sansar has shown their bigger heart. one hand cann’t make clap…but my sansar reader’s made a historical decision to do help for KOSHI Victims. so please you all guies give a big clap…..tararrrrrrrrrrrr…contin….tarrrrrrrrr….tarrrrrrrrrrr…tarrrrrrrrrrr…

      Thank you very much My sansar Team for such kind of social work…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      You guys are doing awesome stuff, keep the spirit, god bless you guys.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      Thank alot to my sansar and all the nepalese who help to sucess this programme.Lets help together for our nepali brothers and sister.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • melvin

      Thanks motherlandnepal california for your kind support as always.we will alway’s remember your organation.
      keep doing good job.
      melvin

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रबल , अष्ट्रेलिया

      तपाईंको सद्भावनाको म कदर गर्छु। सफलताको कामना !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      अहिले पुगेनौ त के भो
      भो नभिजाउ परेली
      धेरै छन यहाँ
      तिमीले तर्नु पर्ने तरेली
      °
      ( तरेली – पत्रै पत्र परेका फा ट हरु – अर्थात लामो जिबन पनि )
      जिबनमा क्रम ब द्द स हयोगी यात्रा धेरै पार गर्नु पर्ने हुन्छ । त्यसैले यसरी मन नदुखाउनुस् । तपाईंको भाबना लाई मैले नजिक बाट बुझेकी छु किनकी म पनि यस्तो समस्या मा परेकी छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker