-पुष्प-
अचम्म नमान्नुस्, यो कुनै भ्रामक समाचार हैन, यथार्थभित्र लुकेको तीतो सत्य हो । कुरो हिजो भारतका तर्फबाट सभासद्हरूका लागि ‘बाँडेको’ पाँचवटा सवारीसाधनको हो; जसको मूल्य ५० लाखका दरले २ सय ५० लाख हुन आउँछ । बाँडिएका सवारी साधनहरूमा प्रष्टरूपमा अंग्रेजीमा ‘गिफ्टेड बाइ‘ भनेर लेखिएको छ; तर आजका केही ठूला भनाउँदा राष्ट्रिय पत्रिकाहरूले ‘सहयोग’ भनी प्रमुख न्यूज बनाएका छन्; यो समाचारलाई कसरी लिने पाठककै जिम्मा । तर यसो बुझ्ने हो भने यी सवारी साधन न त उपहार हो, न त सहयोग नै, यो संविधान सभाका सभासद्हरूलाई दिइएको घूस हो ।

असल छिमेकी भन्ने तर त्यसअनुरुप कहिल्यै प्रस्तुत नहुने युगौंदेखिको भारतीय नीति रहिआएको हो । आमनेपाली जनताले यसलाई विस्तारै बुझ्दै गएका छन् । नेपाल-भारतबीचको भाषिक, धार्मिक एवं सांस्कृतिक सहिष्णुताको फाइदा उठाएर एकतर्फीरूपमा भारतीय नीति नेपालविरुद्ध लाद्ने काम भइआएको छ; यो कुनै पनि कोणबाट एउटा असल छिमेकीको पहिचान हैन । कोशी तटबन्धले त भारतविरुद्ध आमनेपालीलगायत, नेता, बुद्धिजीवी, तथा नागरिकसमाजसमेत स्वभाविकरूपमा भारतविरुद्ध क्रूद्ध भएका छन्; नेपालको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डतालाई बचाउन यस्तो उर्जालाई सहीरूपमा सदुपयोग गर्नुपर्छ र अब यस दिशामा ठोस कदम चाल्नैपर्छ । सरकारमा जोसुकै विराजमान भएपनि हरेक नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र आमजनता युगौंदेखिको भारतीय विस्तारवाद र थिचोमिचोका विरुद्ध उठ्नैपर्छ भन्ने आमधारणाको विकास भएको छ, जो आफैंमा अत्यन्त सुन्दर छ; यस सशक्तरूपमा अघि बढाउनैपर्छ ।
असल छिमेकी हुने हो भने आपसी सहयोग आफैंमा अत्यन्त सुन्दर हो । तर नेपाललाई विभिन्न सहयोग र विकास कार्यक्रमका नाउँमा भइरहेका भारतीय विस्तारवादलाई अब चिन्नैपर्छ । नेपाल भारतमा निर्भर भएको हैन; नेपालको इतिहासलाई केलाउने हो भने नेपाललाई भारतनिर्भर ‘बनाइएको’ हो । भारतीय नीतिमात्र हैन नेपाल सरकार, राजा र केही राजनीतिक नेताहरूको अदूरदर्शिता र कुर्सीमोह/सिंहासनमोह नै कारक रहिआएको छ; त्यसभन्दामाथि जाने हो ज्यानको मोह पनि रहिआएको कुरा केही राष्ट्रिय पत्रिकाहरूमा र आमजनताहरूबीच चर्चाको विषय पनि बन्दै आएको छ; जसले हाम्रा नेताहरू, बुद्धिजीवी तथा नागरिक समाजको मनोबललाई गिराइरहेको छ भने जनतामा भारतविरुद्ध आक्रोशको आगो झन्-झन् दन्किरहेको आभाष भारतले पनि गरेको हुनुपर्छ ।
समय परिवर्तन भएको छ, सारा संसार एउटा गाउँको रूपमा विकास भएको परिप्रेक्ष्यमा शंका-उपशंकाहरूको घेराभित्र रहेर असल छिमेकी भएको नाटक गर्नु बेकार छ, अब हाकाहाक्की कुरा हुनुपर्छ; राजनीति पनि अब नयाँयुग/प्रविधिसुहाउँदो अगाडि बढ्नुपर्छ र नेपाल त्यसको उदाहरण हुनसक्छ ।
अब कुरोको चुरोतिर लागौं है ! सबै नेपालीले प्रत्यक्ष/अप्रत्यक्षरूपमा भारतविरुद्ध आवाज उठाइरहेको छन्; यो आवाजलाई राजनीतिकरूप दिने र सरकारी पहल अघि बढाउने जिम्मा संविधान सभाको हो । यसरी सभासद्हरूलाई गाडी ‘उपहार’ दिएर भारत सरकारले के गर्न खोजेको हो भन्ने कुरा प्रष्ट भएन र ? यो उपहार हो कि सहयोग हो कि घूस ? अनि हाम्रा सभासद्हरूलाई त्यो गाडी चढ्न नैतिकताले दिन्छ ?
No related posts.









कुरा त ठीकै हो तर तरकारी म नून अली कम देखिन्छ
मन परे हरियो, नपरे रातो
0
0
साथीहो, अबभएन भनेर हाम्रा साम्सधरुलाई साम्सद भवनमा नेपाल र भारतको झन्डा अन्कित भएको गाडीमा चढि ओहोर दोहर गर्दा आफु र जनताहरुलाई भारतीए झन्डासङ बदो सतर्क् कासाथ नजिक्यएर पछी एक्लोउटी रुप्मा भारतीए झन्डा फहराउने सुक्छम प्रयोग त होइन यो ?
मन परे हरियो, नपरे रातो
0
0
सधैं सबैमाथि शंका गरेर सरकार जुद्ध शम्शेर बन्नसक्छ, जसले हरेक रात आफ्नो शयनकक्ष फेर्दै सुत्ने गर्थे। हो भारतीय नजर नेपाल र अन्य छिमेकी मुलुकमाथि अवसरवादी खालको छ।
तर यस्तो खुला किसिमले उपहार दिएको लिए पनि देशका महत्वपूर्ण निर्णय लिंदा आत्मविश्वासका साथ देशको पक्षमा निर्णय लिनमा नेताहरु कमजोर भए भने यो उनीहरुको दोष हो। न कि उपहार दिने भारतीयहरुको। मूल कुरा त हामी आफ्नो कुरामा अड्न सक्नु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
be careful/././
Russia’a invasion of georgia…
nobody coould say anything…India is developing ….soon Nepal will be part of India as supported by US no one will dare to say anything ..so stop fighting with each other start building our country so that we could stand head over with head and fight against them..not as in war but as in for the economy and …prosperity…
Wake up nepalese…wake up …coz i don’t want to wake up one day and discover that i am indian citizen ….Stop fighting with each other .. and fight against the other power like our politicians did …then when palying the blame game about the koshi flooding..
We need to be together…
have that feeling…
मन परे हरियो, नपरे रातो
0
0
Yo ta Susta maa dhoti haru le Nepal ko bhubhaag (jaggaa) michera aafno desh maa milaaye baapat CA maa India ko biruddha maa nabolos bhanerai ghus diyeko pakkaa ho !
मन परे हरियो, नपरे रातो
0
0
Let us divert this debate from “magne culture” and see for how long these bus will ply over the streets in the Kathmandu Valley. India Embassy will soon have to organize these things: (1) management of the gas station exclusively for these five buses, (2) opening up of a garage along with repair and maintenance section, (3) control over the misuse of the vehcile -now, savasads can organize big picnic at Nagarkot.
मन परे हरियो, नपरे रातो
0
0
साथी हो, हामी पनी त्यही बस मध्दे चार ओटा भारत को सांसदहरु लाई नेपाल को तर्फ बात उपहार भनेर दिउं न नेपाल को झंडा राखेर अनि देख्छन धोतीहरुले / उनी हरु ५७३ जना मात्र छन ४ ओटा ले पूगी हाल्छ / हाम्रा ६०१ हरु बांकी रहेको एउटा माँ कोचियेर यात्रा गर्छन – आख़िर बानी छदै छ /
मन परे हरियो, नपरे रातो
0
0
होइन ए साथीहरु हो, नेपालीले सित्तैमा पायो भने दुई पाथी चुक {अमिलो} त खान्छ रे, यो त brand new bus (मिनी) हरु पो त।
मन परे हरियो, नपरे रातो
0
0
sayad tyo india ko gadi ma kahi kharibi thiyo hola ani nepal lai tyo dhoti haru le kaha naya ramro dincha ra .
thi bigre ko old gadi lai paint waint lagaya ra “GIFTED BY” lakhare ra diyo hola ni ani hamra nepal ka nata haru lai chai to kay thulo kura bho ni ta. hamra nata haru ghus lina na jane ka ra dhoti haru chai ghus dina na jane ka ni .2 jana ustai usati mile ra nepal lai khatam nai parne bhaya ba yi nata haru le ani tyo pic ma chai kay khusi le chati fulaya ra pic take gare ko. yi nata haru lai kati pani lag lagdaina ki kay ho
मन परे हरियो, नपरे रातो
0
0
That’s great news for the India as we hope bcoz India thinks that Nepal is the salves of his but it’s not ture and this ture is known only by the nepalese not our parliament memeber and government.yadi asal mitra ra chimakeko kam garne ho bhane ra uphar nai dine ho bhane kena afno logo rakhne ke hamile kasailai kehi uphar dida afno logo rakchu ra ke nam matra huncha bas kura safa cha hajur india le yahi bhanna khoje ko ho ki nepal bhane desh hoina yo ta hamro euta state ho jasari bhutan gayo tyasari nai nepal pani lane dauma cha ani hamra neta ra sabhasad haru pani bechne dauma chan ke kaso yadi yahi nai ho bhane malai euta kura bhana man lagyo jun ho ktm ko ratri jiwan jasle yahile dherai nai charcha payeko cha ke kaso sathi ho neta harule je bheche pani slut na hune ani ratri jiwan ma kam garera afno echayeko kam garda chahi slut hune ra na ramro hune kena ho yasto vedvau yadi sacho man le ra sachha desk bhakta hau bhane kehi garera bharat lai dekhauna kena ra hami sadai bharat sanga nai saranlina parcha bhane ke kahi lekheko cha ra yadi hoina bhane hami nepali nai harek kura ma sacham cham ani hami hamro desh lai sundar bhanau na kasaiko sahayog pani chahidaina bas hamro bidambana hamra neta haru hun.
मन परे हरियो, नपरे रातो
0
0
कुरो र कुलो लाई जता लगाय उतै लाग्छ भन्छन।
मन परे हरियो, नपरे रातो
0
0
Our relation with India has always been like Pakistan– US relation. We are always forced to do what India always like. Its one sided relation…
मन परे हरियो, नपरे रातो
0
0
इंडियन संग सधै सतर्क हुनु पर्छ ,किन इंडियन संग मात्र चाइनीज संग पानी सजग हुनु पर्छ येसको मतलब उनिहरु पट्टी पुरै नकारात्मक भएर सोच्नु पनी हुदैन |
देश माँ रास्त्र भक्ति भएको एउटा कोर ग्रुप चाहिन्छ जसमा नेपाली र नेपाल को पहिचान कायम होस हिजो को दिन माँ राजा र सेना ले तेस्को नेत्रित्त्वा गर्थे((भलै नालायक भन्नुस ,मंडले भन्नुस जे भन्नुस !!!),र त्यों ग्रुप कायम हुन्जेल यहाँ खुले आम चलखेल गर्न न पाएका इंडियन हरु ले त्यों ग्रुप लाइ नै माटो माँ मिलाई दिए ,अब उनिहरु लाइ आफुले चाहेको (हेर्नुस परमानंद झा )मानिस सजिलै सरकार माँ लाने र बर्खास्त गर्न कुनै छेक बार छैन |
भारतीय सेना खुलेआम आएर त्यहा बाढ़ी पीड़ित जनता को मन जितन खोज्नु,नेपाली नेता हरुलाई सबारी दियेर मुख माँ बूझो लगाई दिन खोज्नु र अरु धेरै उदहारण उनी हरु नेपाल माँ ज्यादा हावी भएको र हुन्दैजाने संकेत हो |
अब को दिन माँ नेपाल र नेपालित्त्वा यदि जोगिन्छ भने या त त्यों माओबादी पार्टी र नेताहरु बाट मात्र सम्भब छ या काठमांडू को नेबार समुदाय एक भएर अगाडी आयो भने सम्भब छ नात्र अरु लाइ इंडिया ले धोती लगाइदी सकेको छ र अरु ग्रुप शक्ति साली छैन |भन्न खोजेको नेपाली शक्ति लुकेको अहिले माओबादी पार्टी,काठमांडू को नेबार समुदाय आदि हो |हिजो राजा र सेनामा थ्यो|
अब का दिन माँ इंडियन ”र” ले नेपाली कमजोर पार्न काठमांडू माँ जातीय बिद्रोह गराउने , बा प्रचंड ,बाबुराम लाइ मारिदिने बा माओबादी फुटाउने चाल चलने धेरै संभाबना छ ,यो डायरी माँ प्रत्येक नेपाली ले लेखी राखे हुन्छ !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
मैले त कुरै पो बुझिन के भनेको यो ?
मन परे हरियो, नपरे रातो
0
0
This is very sad and bad news. Why did our speaker and our government accept just 2.5 crores buses for MPs?
मन परे हरियो, नपरे रातो
0
0
till 5 buses gets burnt why dont they give for public usage.its not good for CA members.
मन परे हरियो, नपरे रातो
0
0
aba yo bus ko paisa collect garera pheri bharatlai return garidiu sathi ho ………
मन परे हरियो, नपरे रातो
0
0
Yeah ,
Nepal part of India…(The new state ,one of the greatest hill station of India)
Reasons??
1 From fuel to salt we need to rely on India.
2 Gurkha platoon ,reason for India’s victory to Pakistan.
3 Politics dances in hands of India.
4 Media ,entertainment. highly influenced by Bollywood culture.
5 Building of most of the infrastructure by India.
6 CA members transportaion gifted by India.
7 India not happy the government changes…
8 Text books of schools in India saying Mt Everest in India.
9 Senior leaders of the country ..fluent in Hindi..and still demanding to enforce Hindi to be second language of the country.
PLEASE DO CONTINUE THE LIST>>>
EXAPNSIONIST behavior of India is still supported by so many Nepalese.
Enlighten yourself people ..ITs very obvious what is going on…
मन परे हरियो, नपरे रातो
0
0
अब सम्पूर्ण नेपालीहरु मिलेर एउटा कोश खडा गरौं र त्येस् मा जम्मा भएको पैसा ले पाँच को सट्टा मा दश वोटा बस किनेर हाम्रा सभासधहरु लाई उपहार दिनु पर्ला कि कसो हो ?
मन परे हरियो, नपरे रातो
0
0
Puspa jee
would you post the name of those CA members who received the gift, please?
मन परे हरियो, नपरे रातो
0
0
पुस्प जी एउटा जोके लेखी हालों है ता जुंगा भाका हाम्रा देश का नेता हरु लाई समर्पित
एक जना जुंगे नेता कुनै पार्टी माँ जान लाग्या रहेछ अनि लगौने केहि पनी रहेनछ अनि मांग- जांग गरेर राम्रो भएर पार्टी माँ गयेछन पार्टी माँ एक छीन पछि सबै लाइ नशा लागे छ अनी एउटा ले भने छ तपाई ले लगा को कोट त शर्मा जी को हो नि !!
अर्को ले थपे छ पाइंट त थापाजी को होनी !!
अनी एउटा ले भने छ चस्मा त व्होंग ली को होनी !!
अनी ता ति नेता आत्तियेछन अनी दिए आफ्ना जुंगा माँ ताऊ दिँदै दिए छन उत्तर
“अरे हजूर सबै ता शर्मा बर्मा हरु को हो आफ्नो त जुंगा मात्रै त होनी “
मन परे हरियो, नपरे रातो
0
0
नेपाल भारत झन्डाअंकित सवारीमा सरर गूड्दै, छातीमा दिल्ली दरबार राखी महामहिम सुदको वाणी हृदयंगम गर्दै ६०१ भजनमन्डलीहरु भजनकेन्द्रमा जानेछन् र आफ्ना इस्टदेवलाई आफ्ना आफ्ना इमान जमान भेटी चढाउदै सार्वभौम नयाँ नेपालको संबिधान कोर्नेछन् । शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
These buses are next to burn in Kathmandu’s street in next protest within six months…. ki kaso YCL?
मन परे हरियो, नपरे रातो
0
0
४० सालमा एस एल सि दिएकी लुना अक्लोहोमा छि न
माइ संसार मा bogus लुना कहाँ बाट उदा इन ?
लेख्छिन तिता मिठा अनुभव छ तिम्रो साकारअत्मक भा व
खटकिन्छ प्रभाह नमिलेर एथार्थ को जोड घटाऊ
श्रीमान को महिना भरी को पसिना अफुले किन बुज्नु
आफ्नो स्वमित्वो मा आएपछी पनि अफु लाई नोकरसम्झिनु
गिदी छ दृष्टि छ तर उल्टो सुल्टो देख्दछ
वास्तविक रुप देख्न लाई छोएर पहिल्याउनु पर्दछ
कुन देशको अस्मिता कती छ तथ्यान्क हेर्ने रहर छ
गजब छ यो दृष्टि गरीब मा मात्रै किन छ ?
कसरी भन्ने ५० को सन्धी एक्प क्षि य फाईदामा छ
देखाउ मलाई भारत ले फाईदा के लेको छ ?
बरु भारत म पढ्न घुम्न काम गर्न उनिहरु सरह
तेही सन्धी ले दे को छ
सुध जि सँग मतरै होइन नेपाली लाई फोटो मा देखिन कत्रो रहर छ
रोतरी क्लब को जोकर ॠषि धमल हेर्नुस् एस्को सिङो प्रमाण छ
भित्र बसेर मेरो पनि घर छ भनेर नेपाली लाई घमन्ड छ
अरु देश हेरेर आफ्नो जर्जर देश सम्झिद आफ्नो मुटु पोल्दछ
मन परे हरियो, नपरे रातो
0
0
KATI LAJ NAI NABHAYAKO SARAKAR BHANE NI … DINE BHANDA LINE NARAMARO HO NI … SARKAR LE ACCEPT NAI KINA GAREKO ?? KASRAI GARNA SAKEKO … LAJ PACHEKA PAKHANDI NETA …
मन परे हरियो, नपरे रातो
0
0
GIFTED BY bhanera kina lekhnu parya ho ra india lai? saaley ley dekhauna khojya ho ki nepal ko billa garauna khojya ho?
मन परे हरियो, नपरे रातो
0
0
1000000000000% Ghus ho . hoina kasto laag na bhanye ko hola tyo gift lina lai paro bhandai ma j pani ta kina hudai na ne ho. nepal ko parliament janu pani aaba india ko help linu parne. thuka lag na bahne ko neta haru thakaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
That is the way to buy CA members from India.If political parties quarrel each other oneday Nepali status look like Sikkim. In this way patrotism manner should be improve to save the Nepal from international map whether CA members or civil society or people.
मन परे हरियो, नपरे रातो
0
0
1000 persent right you india ko khal ho. Sala chhor India!
मन परे हरियो, नपरे रातो
0
0
भारत ले सहयोग नगरोस भन्ने मनसाय पनि होइन , भारत को सहयोग बिना सम्भब पनि छैन ( तितो यथार्त ) , सहयोग ग रोस – सहयोग को आवश्यकता छ ” तर ” यसरी कुट्नितिक रुपले हेपेर होइन । सहयोग को लागि अन्य प्रथा मिक क्षेत्र थिए । त्यती मात्रै होइन , नेपालका ब्यबसायी लाई भारत भुमी हुँदै सामान बिदेश सामान निर्यात गराउदा उठाइरहेको चर्को कर मा लचकता अपनाउन सक्थियो सहयोग को नाम मा । यि यस्ता याब त् कुरा हरु हुँदा हुँदै काठमान्दौ राजधानी मा दुनियाँ संसार को आ ब त् – जा ब त् हुने ठाउँ मा नेपाल र भारत को झन्डा क्रस गरिएको तस्बिर स हित को ” गिफ्टेत बाइ –” भएर- भ नेर लेखिएको सबारी साधन उपहार दिएर नेपाल का सभासद हरु लाई अब घर देखी सिह दरबार ओहोरो – दोहोरो गराउने भो ! हाम्रो सरकार को त्यती पनि छ्यमता रहेनच त ? !
कती सम्म गोरु बनायो ह हामी नेपालीलाई ?
त्यो १९५० को असमान साँढेए स न्धी बिरुद आबाज न उठाउन – मुख मा बिर्को लगाउन यस्तो कुट्निती खेल्दै छ भारत ले ।
अनी हाम्रा सभासद महोदय हरु ति नयाँ बस अगाडि छाती फु लाएर शुद जि सँग तस्बिर खिज्दै हुनु हुन्छ !
_____________________________-
°
बुझ्न् सक्ने गिदी
खप्पर भित्र छ
संसार देख्न सक्ने
आँखा छ
संसार सुन्न सक्ने
कान छ
गन्ध -सुगन्ध छुट्ट्याउन सक्ने
नाक छ
भाबना बुझ्ने
मन मुटु छ
सिन्को देखी ढुङ्गा उचाल्न सक्ने
हात छ
संसार फड्को मार्न सक्ने
खुट्टा छ
एउटा सिङ्गो सग्लो शरीर
मान्छे नै हो
पक्का मान्छे हो
उस्को मुखमा कोर्को लगाइ एको छ
घाटी मा दाम्लो
उस्लाई
अर्कोले
हातमा मायालु जादु को छ डि ले
कहिले सुम्सुम्याउदै
कहिले हिर्काउदै
दाई गरिरहेको छ
मलाई त्यो दाई गराउने भन्दा पनि
दाई गरिनु मा रमाउने देखी
खेद छ
गुनासो छ
आक्रोश छ
म भित्र को आक्रोश ले
एउटा अनौठो रुप धार ण् गरेको छ !
आत्मा घाती बम जस्तो
बिस्फोट हुन सक्छ यो
ए! दाई मा रमाइरहेका गोरु हरु !
यस्को जिम्मेबार तिमीहरु हुने छौ
खबर्दार !
राष्ट्र प्रेमी नेपालीको अगाडि
बिस्तार बादी ले दाई गर्ने गोरु नबनी देउ
होसियार !
बिद्रोह को ज्बाला खतरनाक हुन्छ ।
°
मन परे हरियो, नपरे रातो
0
0
mero bicharma aba hamile bharat sanga yuddha garnu parchha
मन परे हरियो, नपरे रातो
0
0
बहादुर हरुले बस चढ़न पायेपछि सलाम साँप भनी हाल्छ |यही हो इंडियन सोचाई !!
प्रचंड जी रातो कार्पेट माँ हिडन पाएर दंग त पर्नु भो होला ,मुशु मुशु हास्नु पनी भो होला ,तर खै इंडियन ले हाम्लाई बहादुर ठान्छ यो चै बुझ्नु भएको छ की छैन ??
((नेपाली बहादुर लाइ फेरी काठमांडू माँ नेबार ,पर्बते लड़ाई लड़नु पर्ने जिम्बेबारी आएको छ तेसैले पाहिले नेबार पर्बते काटा काट गरौ अनी सबै मिलेर इंडिया को तलुवा चाटुला ))
मन परे हरियो, नपरे रातो
0
0
This act of accepting 5 busses from India for Nepalese CA members is too much. Such lollypop gifts from India to Nepalese poliitcians are not new news, but how can these law makers protect our heart, Nepal, from Indian imperialism? This is the time that we are expecting Nepalese politician, especially new faces, will take an unyielding stance in front of Indian government. What i think is Nepalese citizens are ready to quit salt and petroleum products, if needed, for the sake of saving nationality and national integrity. If the present government and CA members also do not understand this, a fire of anger and hatredness against them and India may soon break in nepal. Both ‘generous’ India and our short-sighted leaders need to be serious.
मन परे हरियो, नपरे रातो
0
0
http://i335.photobucket.com/albums/m446/namastenepal/gulamhainsabsesab.jpg
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जि ,
घुस भन्ने शब्द लाई ठाउँ कु ठाउँ प्रयोग गर्नु त भएन नि ।एत्रो सानो देश मा ६०० जाना सन्सद हरु भएकले
दिएका होलन नि त !बिस्वो को नक्सा हेर्नुस् हाम्रो देशको नक्सा हेर्नुस् अनी आफ्नो अनुहार हेर्नु भयर एथर्थ
बुझ्नु भएको भएे शायद तपाईं एसरी बुद्रुक बुद्रुक उफ्रने खल्को लेख लेख्नु हुने थिएन होला ।अफुले आदर पाउन
अरुलाई पनि आदर गर्न जान्नु पर्दछ ।कतिपए रोग हरु को लक्ष न कम् देखिने हौ भौ बाट बुझ्नु पर्ने हुन्छ
तपाईं को लेख बाट त तपाईंको दिमाग मा निगेटिव देखिने रोग्ले गाजी सकेको जस्तो लाग्यो कृपया तु डक्टर
देखौनु होल
मन परे हरियो, नपरे रातो
0
0
hami nepali haru ko baani achamma ko hunchha. kasaile kehi diyo athawa kehi upakar garna khojyo bhane sanka ko dristhi le hernu parne. aba bharat le gaadi diyo ta k ko sanka..? kum se kum nepal ko dhan ta jogiyo. rhayo kura lagani ko tyo ta bharat le kehi diye pani linchha na diye pani linchha kina bhane haami nepali haru biwas chhau. hami sanga man bahek kehi chhaina ani bikash ko lagi man matra bhayera pugdaina dhan pani chahinchha. so try to believe on other’s.
मन परे हरियो, नपरे रातो
0
0
Just wait for another Nepal bandh! We can use these buses for blockade. And at least we have few more tyres for free. I support the people who wants to throw stones on them. Give people some bricks from my wall to vandalize these buses. Lets target these buses in next protest/demonstration instead of vandalizing our own public property!
मन परे हरियो, नपरे रातो
0
0
it is no good for our nation responsible jurno please hit them like they will be stop to carry on thats busess.
मन परे हरियो, नपरे रातो
0
0
Ani arko kura maile bujhen
yo bas chadher sabha sad haru kata jane hun?
ki yo busko prayog ab sabha sadharulai ghar gharma gayer sansad bhawanma lyaune ho?
yo bus sanchai kun kurako lagi prayog garincha?
मन परे हरियो, नपरे रातो
0
0
one more shameless act by nepali politician shuvas negwang should not so
and all the nepales must be clear about the whatever help they are taking from the others
मन परे हरियो, नपरे रातो
0
0
मासिक ५०००० तलब हुनी लाई किन चहियो भारत ले बस दान दिन पर्नी? नेपालमा दान दिनलाई थुप्रै ठाउँ छ। हुनी खानि भिखारी भएछन नेपालका सान्सद।
बस चाहिएको नै भये आँफै किन्न सक्नु पर्थियो। होइन मैले बुज्न नसकेको – कटौरा थापेर हामी लाई भिख देउ भनेको कि? ला त भिखारी लाई भनेर दिएको?
स्वालम्बी बनौ – माग्ने बानी लाग्यो भने काम गरेर बानी हराउछ।
मन परे हरियो, नपरे रातो
0
0
यो बाटो घाटो को कुरा भन्दा पनी देशको संबेदेसिल चीज जहा सयौ बर्स लाई देसको मूल कानून बन्दै छ त्यहा पनी सहयोग को निहुमा हस्तक्षेप र नेपाल को झंडा संगै भारत को पनी झंडा जसमा कानून बनाउने हरु चढ़ने . भने पछी अबको सबिधान कस्तो बन्ने ? भारत ले जस्तो चाहन्छ त्यस्तै हुन्छ भन्ने कुरा ता स्पस्ट नै भयो नि
मन परे हरियो, नपरे रातो
0
0
Neplai politicians in the bus “Gifted by the Government of India” === “Nepali politicians run by Indian government”
मन परे हरियो, नपरे रातो
0
0
Sabhasad chahin Nepal ko tara “Gifted by the Government of India” lekheko bus ma chadera dulne??? Tyasto bus ma chad da ta sir jhuknu parne ho yi sabhasad haru ko…chi chi chi…laaj pachayeko.
Ma sabhasad bhako bhaye baru hidera janthiyen tara tyo bhikh ma aayeko bus chadera janna thiyen. Open your eyes Nepali politicians and understand how India is insulting Nepal in every aspect.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डको भारत भ्रमणको पहिलो नतिजा। जाबो ५ वटा बस भिख मागेर आउन कस्तो लाज नलागेको होला।
मन परे हरियो, नपरे रातो
0
0
यो त नयाँ तरिका मात्रा हो। किन कि जनता लाई बुध्धु बनाइ रहेछ। आज भारतले ५ वटा गाडी नेपाललाई दियो,भोली नेपालका मन्त्रिमण्दल्ले सबै नदी भारतलाई दिने छन्। नेपालका सभा सदस्से बधा खुशीका साथ रहने छन्। जनता त दूखैमा र गरीबैमा हुनेछ।
मन परे हरियो, नपरे रातो
0
0
India le shyog ta sahikai shyog chaine byekti haru lai dinu parne ho.. ko badhai bata gasta chan ra gahr bar , kahnekura kehi chian.. Mayalu anuhar haru laie Mero sansar le jastaio undahraniya kam po ganru parchha//
sansad alai gadi…? ……Lai bhnada sune lai laz.. bahyenara..? Yaha nira Nepal army le gareko shyog ra ukta helicoter toli ani sabai badhi pidi t lai shyog puraune nepali taha bidehsi haru laie hirdaye dekhi nai dhnyebad chha..
मन परे हरियो, नपरे रातो
0
0
ए पुष्प जी
उसो भा हाम्रा लाखौ गोर्खा पल्टन लाई नेपाल फर्काऊ , कोई पनी नेपाली भारतीये सेना मा भर्ती हुन नजौन , जती पनी नेपाली भारत मा छान सबै लाई नेपाल भित्रउनु पर्यो , नून , पेट्रोलियेम पदार्थ केही पनी भारत बात आयात नगरु , अरु त अरु भर्खर भारत ले नेपाल लाई दिने भने को २० करोड़ भारू पनी नालिऊ न त , एक पटक कल्पना गर्नुस तेस्बेला के हो ला ?
भारत को नीयेत नेपाल पर्ती तेती राम्रो छैन यो सबै लाई थहा छ , तर पनी पर्त्येछे रूप मा भारत ले नेपाल को एक इंच पनी बिगारना सक्दैन, र ५ वोटा बस ले तेती ठुलो भूमिका खेल्छा जस्तो लाग्दैना, १,२ जन सभासद चाहेमा किन्ना सकला तर सबै लाई किन्ना कदापि सक्दैन , हाम्रा सभासद बिक्नु भनेको नेपाली जनता भारतीये हुनु हो , कलियुग रहे सम्मा यो संभब छ जस्तो मलाई लाग्दैना
मन परे हरियो, नपरे रातो
0
0
Perfect gift!
मन परे हरियो, नपरे रातो
0
0
Absolutely an unwarranted writing!A complete wastage? What are you trying to say by terming the “vehicles Gifted” as Bribes? Don’t you know Bribing is always done by the weak to the strong for any favour? So how do you see Nepal is stronger than India?
Come first to your rational sense and then write something.
Tomorrow , you will brand any co-operation by any neighbor as something else, if you think we (Nepalese) do not need any help from outsider then try to make the nation economically sound rather than commentatoring from far. Have you seen or read the budget for this year, it still states that Nepal expects to get more than 90 billion from foreign aid. Do you have any plan to reduce this ?
I have been seeing people these days being pseudo nationalist by just coming and blasting India for every and anything wrong happening in Nepal, to which extent that is justified?
Yes as a sovereign Nation, we have our pride and dignity. But to keep that intact, first let us ourselves become True nationalist rather than being pseudo Nationalist. Please everybody , do not get into business of creating hatredness in people.
मन परे हरियो, नपरे रातो
0
0
मोज छ नेताहरु को गिफ्ट पनि पएकै छ , तलब भता पनि पैरहेकै छ , बिदेश पनी घुम्न पाइरहेकै छ श्रीमती , छोरा छोरी
हरुलाई पनि बिदेश घुमएर मस्ती लिरहेकै छ नेता बन्नु को धेरै फाईदाहरु रहेछ। जे होस हाम्रो देश को नेतालाई मोज छ
मन परे हरियो, नपरे रातो
0
0
5 वटा गाडी गिफ्ट गरेका रहेचन
म त सबैलाई एक एक वटा दियो होल भन्थनेको.
मेरो विचारमा यो घुस भन्न अली मिल्दैन। किन भने यो सबै सभासद हरुले बांदि चुदी प्रयोग गर्नु पर्ने भएकोले.
सार्वजनिक सभासधरुको लागि भयो हैन त?
एदी personal use को लागि दिएको हो भने घुस हुन्छ जस्तो लाग्छ खै के हो कुर बुझिएन
मन परे हरियो, नपरे रातो
0
0
Tapai haru pani kina kura nabujheko hola ..yasma nepal lai bhanda india lai nai badhi faida hun6 ni kina bhane nepal ko samsad prati hamro samarthan 6 bhanna pani milne dosro kura bus ma rakhna ko lagi disel chahine nepal le indhan napayako belama la la tyahi bahana ma arko koshi mahakali tanakpur jastai samjhouta garna paine yatika bhayapachhi didaina ta hoina ra…
मन परे हरियो, नपरे रातो
0
0
India le Bus diyo bhanera ke yo natak? diye pani nahune, nadiyepani nahune??? ke halla khalla ho yo? tyatro bato haru indian le banai deko cha ni? tyasma hidna laaj lagdaina? indian maruti ra bajaj tempo chadna laaj lagdaina?
kati “india .. india” gari rako? banauna sakne bhaye aauta siyo samma banayera dekhye hunthyo ni yi commenters haru le….
nachaine kura garya cha, basya cha???
मन परे हरियो, नपरे रातो
0
0
नेपालको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डतालाई बचाउन अब यस दिशामा ठोस कदम चाल्नैपर्छ । सरकारमा जोसुकै भएपनि हरेक नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी र आमजनता युगौंदेखिको भारतीय विस्तारवाद र थिचोमिचोका विरुद्ध उठ्नैपर्छ भन्ने धारणा आफैंमा अत्यन्त सुन्दर छ । यो मामलामा आमजनता सशक्तरूपमा अघि बढ्नैपर्छ । हो; सबै नेपालीले प्रत्यक्ष/अप्रत्यक्षरूपमा भारतविरुद्ध आवाज उठाइरहेको छन् । आम नेपालीको यो आवाजलाई राजनीतिकरूप दिने र सरकारी पहल अघि बढाउने जिम्मा संविधानसभाको हो । यस सन्दर्भमा सभासद्हरूलाई गाडी दिएर भारत सरकारले के गर्न खोजेको हो स्पष्ट नै छ। यो उपहार, सहयोग घूस के हो ? हाम्रा सभासद्हरूलाई त्यो गाडी चढ्न नैतिकताले दिन्छ र ?
मन परे हरियो, नपरे रातो
0
0
aaba pachi quiz contest ma Nepal ko pahilo sambidhan sabha lai bus gift kasle garyo bhanera question rakhnu parcha ani each n every stadard ko books ma tyo bus haru ko barema euta euta chapter chai rakhnu paro …….haha ,,
daka haru bus chdne bhaye … aba …Bicc ma pani indian national song bajaune ho ki >>> daka haru ho…
मन परे हरियो, नपरे रातो
0
0
maile kathmandu ka bato haru ma Gifted by the Government of India Lekheko dherai bus haru dekheko chu tyas ma pani mero college ko bus pani India le gift gareko ho n aru dherai kura gift gareko cha indian governmetn le ma mero college ko name bhandina n ma tyo college ma 3 yrs padhe but mero aatma le malai kaile pani tyo bus chadna Permission diyena. Tara aaja durbhagya hamra des ka sabhasadh haru jo nepal ko bhabishya korna bhanera lagi pareka chan aba tini haru le tyo bus chadera Indian ko bhabishya banauna lagi pareka chan..
Sabai jana Nepal Aama ko Chhati mathi india le diyeko bus chadera chhura ropirahechan ….
Aba ta nepal ma maoist le kehi garlan ke bhaneko but hami sabaai nepali ko ijjat mathi khelwad gardai india bata bus gift lidaichan tyo pani Sambidhan lekhna ….
aba lala neta haru ho tyo BICC ma pani India ko Jhanda launu hai ta …chor bhaneko ta neta haru ta Daka po raichan ta …..
मन परे हरियो, नपरे रातो
0
0
Indian Government has gifted 5 buses to our parliament. Now our Parliament members will go in a bus with Nepal and Indian flags in the Parliament. Bus have both flags painted on its body. After sometime, India will gift some Cars for ministers and then our ministers will go with Indian flag in one side and Nepali flag in the other side of the car showing their friendships..
Dont worry and a day will come, india will give gift some “Dhoti and Kurta” to all our constitutional members. All the members will sit in the assembly and draft the New constitution taking care of this friendships…..
मन परे हरियो, नपरे रातो
0
0
हग्ने लाई भन्दा देख्नेलाई लाज हुनुपर्ने हो पुष्प जि, तपाईंले भन्न खोज्नु भयको के नेपाल र भारत को समबन्ध (आई लाग्ने सग जाइ लाग्नु पर्छ) भ्न्ने खाल्को हो ? दिनेको भन्दा लिनेको गल्ति हो /तेसैले छिमेकिलाई मात्र गाली गर्नु भन्दा आफु जोगिनु उचित हो सहयोग गर्दा पनि नहुने नगर्दा पनि नहुने ।बिरोध गरौ तर गलत चिज्को मात्र बिरोध लाईनै खेती नबनाउ .
मन परे हरियो, नपरे रातो
0
0
नैतिकता र लाज जती पोलेर खाए पछी कस्को के लाग्दो रहेछ र । यि सभासद जती सबैलाई पनि तेही भारतीय बसमा नै चढ्नु पर्ने, अब यि बसहरुको मुल्य कती ‘औ’ पुष्तासम्मले तिर्नु पर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
अब के नै बाँकी रह्यो र ?
अब त्यो गाडीमा चढेर भारत विरोधी कुरा कुन मुखले गर्ने? सुहाउँछ ? नुनको सोझो गर्न परेन ? बस चढेसी, के का भारतको विरोध ?
उस्को लागि पाँचवटा बस भन्या के हो र ? हामिले माग्नेलाई १ सुका दिएको जत्ती पनि होइन । फोटो खिचाएर हस्तान्तरण गर्नुपर्ने ?
अझ अरु गाडीहरु पनि “मागिएको” छ रे । कती सम्म लाज पचेका हाम्रा नेता र नोक्करशाह । सम्प्रभुसत्ता सम्पन्न मुलुक भन्न सुहाउला नेपाललाई ? तलब पनि उतैबाट मगाये हुन्छ । लौ है सभासदज्युहरु माग्यो भने IC मा नै दिन्छ, १ को १.६० ।
सँग सँगै अर्को समाचार पनि छ । भारत ले १०,००० मेघा वाट बिजुली उत्पादन गरी दिने रे अनी नेपाल को आन्तरिक माग पुर भएपछी बाँकी मात्र भारत ले लाने रे । यो सम्मा त ठीकै पनि थियो ल ।
सपथ खुवाउन पनि उनै आउनु पर्ने । मटर उनिहरुले दिनु पर्ने । बिजुली उनिहरुलेनै बनैदिनु पर्ने । के के पर्ने के के ।
बरु देशनै लिजमा दिने हो कि ?
बल्ल देखिदै छ प्रचन्डको भारत भ्रमणको पारीणामहरु, बधाई छ प्रचन्डलाई पनि बिकास दिन दु गुणा, रात चौगुना हुने भो ।
त्यती मात्रा हैन, अब यि सभासदलाई सखाप पार्नपनि सजिलो हुने भो है, पाँच वटा बसलाई पाँच वटा बमले चिलिम फर्काउन काफी ।
मन परे हरियो, नपरे रातो
1
0
Wahiyaat!!
Estolai pani Ghus Bhancha!!
MItrata ko chino ni.
hahaha!
Seriously, we must manage our friendship with India.
Not fight with them.
मन परे हरियो, नपरे रातो
1
0
Ye ta India le Gift hoina
Lagani hare Lagni.
Direct GHUS diyera.
……………
मन परे हरियो, नपरे रातो
1
0
SABAI LEADER HARU LAI KOSHI TRIP MA LANE ANI TRISHULI RA KOSHI MA DUBAIDEYA HUNCHHA.
मन परे हरियो, नपरे रातो
0
0
Yo lagani ko Kati
GENERATION samma faidoo
garne ho? HaareeeeRaaammm
Paisa chaina Bharat Jaammmmm.
मन परे हरियो, नपरे रातो
0
0
अन्तिम वाक्य पनि पढ्नुभए यो प्रश्न गर्नुहुने थिएन ।
मन परे हरियो, नपरे रातो
0
0
Mr Bhusal,Do u do security guard job in indian family in India?or are you Indian?Why are u being so loyal and sympathetic to bloody india?Its Coz of India and our greedy political leaders,our country has always to be dependent of other countries.Why are You talking only about maruti and other indian cars used by nepali people.Dont u see chinese and Japanese cars in the streets of kathmandu?And India has not done any favour,we have paid them for that.
Regarding the manufacture of needle in Nepal,its coz of people like u who always rely on India for them to give us something,we are not able to do anything.Regarding construction of roads by india,you may see it as their favour.But its their business.I will give you one example. The length of Siddhartha highway is roughly 190km.It would have been possible to build that highway in just 140km.They constructed unnecessarily 50km.Do u know why?its coz more the length of road,more u consume petrol and diesel.And you have to buy fuels from them anyway coz there is monoploy.
What you should understand is ‘there is nothing called free lunch in the world’ dude.India has always been the obstacle for the development of our country.We need to divorce the relationship with them and rather be independednt.If People like you and our greedy political leaders stop accepting bribes from India,it wont take too long for our country to be one of the richest country in asia.
मन परे हरियो, नपरे रातो
0
0
वैदेशिक स्रोत भनेको भीख माग्ने हैन सुजीतजी, बकाइदा ब्याज तिरेर लिने हो । नेपालीले देश-विदेशबाट हाड घोटेर कमाएको धधन सबै प्रत्यक्ष/अप्रत्यक्षरूमा पुन: विदेशिने गरेको छ । नेपालीहरूको पैसा सवारीसाधन र इन्धनमा आदिमा नै खर्च भइरहेको छ । नेपालमा उपलब्ध स्रोत र साधनलाई विकल्पको रूपमा प्रयोग गरिन सकिने हुँदाहुँदै त्यसतर्फ नेपाल सरकारले ध्यान दिएन वा राजनीतिक अस्थीरताबीच यो कुरा हराइरह्यो । नेपालको दुर्गतिमा सरकारको कमजोरी पक्का छ; तर नेपालीहरूलाई पंगु बनाउनेगरी भारतीय राजनीतिक हस्तक्षेप भएको तपाईंको आँखा नदेखेको पक्कै छैनहोला । एउटा हातले दिने र सय हातले सोहर्ने कार्य गरिरहेछ भारत । नेपाल-भारतबीचको एकतर्फी सन्धि-सम्झौता पनि पढ्नुभएकै होला । यी सबका विरुद्ध आवाज उठ्नुर्ने निकायमा उपहार दिनुको पछाडि कुनै स्वार्थ छ/छैन भनेर एकचोटि गम्नुस् त ।
मन परे हरियो, नपरे रातो
0
0
मेघावाट हैन मेगावाट भन्नुस्
मन परे हरियो, नपरे रातो
0
0
व्यंग्य = यथार्थ । मन छोयो !
मन परे हरियो, नपरे रातो
0
0
तपाईं भन्नुभएको कुनै कुरा पनि असम्भव छैन सुदर्शनजी । मात्र मनमा अठोट हुनुपर्छ र मन स्वच्छ हुनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
सुदर्शन जी नमस्कार है !! हजूर को कुरा पढ्दा त तपाई नून बिना मरिन्छ कीभन्ने पिरले पिरोलिये जस्तो लाग्यो
नून नखाये अझ राम्रो रक्त-चाप घटछ मन शांत हुन्छ बरु बिकाश का नया कुरा फ़ुर्छन कती भारत मुखी हुने ?
“छिमेक बाट पैचो पाउनु र ल्याउनु ” नै हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
0
0
यो बस हैन शाक्यजी, बुजो हो बुजो; सभासद्हरूले भारतविरुद्ध नबोलुन् भनेर हालेको बुजो हो ।
मन परे हरियो, नपरे रातो
0
0
I agree with you. dandine thau thuprai chha. kina samsad lai??
मन परे हरियो, नपरे रातो
0
0
Maile pani tyahi bhanna Khoje ko ho Pushpaji, Hamro Bhikh mangne bani hami le pahila tyagnu parchha ra aafu me tyati Josh jagar lyaunu parchh ki hami aafnai bal ma aagadi badhna sakaau.
Tar ma ke dekhdaichhu bhane , aajkal hamro desh ma kahile India ko Virudh ma , ta kahile Hindi Bhasha Ko virudh ma ta kahile Jatra Kharch Rokiyeko bhanera , kahile Madhise ko nam ma ta kahile Chure BHawar ko nau ma Band ra Bidhwansh na Bhayeko kUnai din chhain.
Ke yastai soch le tapai Nepal aatm Nirbhar banchh bhan Thannu bhayeko ta hoina ?
Bikas ra Kranti ko lagi soch Krantikari hunu parchh , tyasko lagi Ghrinna ra dwesh ko aabsyakta nai chhain. Tar hami India lai je sukai ma pani gali garer aafno Daitwa Pura Bhayeko soch banai sakeka chhau. Ke tyas le hamro aatm Nirbharta aauchh ta ? Hami lai thaha chha, Pakistan ma ke bhai rahe ko chha? 60 barsh dekhi tyaha Neta haru ra kahile kahi Sena haru India lai Gali gerer raj gare kai chhan tar Desh ko Durgati bhayeko chha.
Hami le aabasya pani tyasto halat chitaye ka chhainao kya re ! Ho hami Garib chhao tar garib nai rahi rahau bhane aaune Pusta le Dhikkarne chha hami lai, yaskaran hami aafno Pratibha ra shakti lai Sakaratmak disha ma lagaau .
मन परे हरियो, नपरे रातो
0
0
Here U got 5 star pushpa !
I appriciate it!!
मन परे हरियो, नपरे रातो
0
0
अर्काको आङ्को जुम्रा देखने आफ्नु आङ्को भैंसी नदेखने भने झै ,भारत ले दिएको सहयोग लाई घुस सम्झने हो भने ५५%नेपालली जनतालाई दिएको रोज्गार लाई के भन्ने लेखन लाई सजिलो छ बेव्हारमा उतार्नु साह्रै छ ,दिनेलाई के दोस दिनु लिनेको नियतलाई बिचार गरेर लेख्नु होस् भारत लाई दोस दिने ठाउँ नै छैन मह काड्नेले अव्सय हात चाटछ ,भारत ले घुस दिएको हो होइन भारतमा कार्यरत नेपाली जनतालाई अनी भुपु ईन्डियान आर्मी लाई सोधनु होस्
भुपु भारतिय आर्मी
————-
मन परे हरियो, नपरे रातो
0
0
खप्परले ढाकेको गिदिमा पनी बिर्को लागेछ क्यारे
हेर्ने आँखा नि अन्धा भएछन क्यारे
सुन्ने कानको त के कुरा,
टेक्ने गोडा नि काप्न थालेछन् क्यारे।
स्वाभिमानको के कुरा गर्नु र,
यहाँ अस्तित्वनै गुम हुन लागेको छ।
त्यही आधा-अधुरो अस्तित्व पनि,
कहाँ र कहिले खत्तम हुने हो कुनै ठेगाना छैन।
देश र मातृभूमीको अगाध प्रेम लाई बन्धक बनाइ पलभरिको स्वार्थपाउने आशामा जनतालाई गुमराह गर्ने नेता भनौदाहरु को नियत देख्दा नि घिन लागेर आउछ।
मन परे हरियो, नपरे रातो
0
0
यस्तै रहेछ लुना जी, नेपालीहरु आफ्नो विवेकले केही गर्दैनन रे, अर्कोको हैकममा राम्रो काम गर्छन् रे । हैकम चलाऊने अर्को भएपछी के गर्न सकिन्छ? सरकारमा आउनु अगाडि माओवादीहरु अब कुनै पनि सहयोग हाम्रो आवश्यकता र चाहना अनुरुप लीइनेछ भन्थे । यो भारतीय Gift पनि त्यस्तै चाहना वा आवश्यकता भएरै त होला? कविता बेजोड छ ।
मन परे हरियो, नपरे रातो
0
0
पुष्प जी नेपाल को बस्ताविकता एस्तो हो एक चोटी राजा अकबर ले बीरबल लाई सोधे छ मेरो हत्केला माँ रों किना छैन ?? बीरबल ले उत्तर दिए छ ,”महाराज दान दिंदा हजूर का हात का रों गए ” अनि तिमिहरू का हात माँ किन छैन भनेर सोधे छन बीरबल ले भने ” हामी ले दान लिंदा लिंदा हात का रों गए ”
अनि अरु का हात माँ रों किन छैन भने छन मिठो उत्तर आए छ दान नपाएर छट- पट्टीएरा हात मल्दा-2 रों गए
मन परे हरियो, नपरे रातो
0
0
Its Simple Man lot fo luna ,Muna ,kamla kamli,Dipak ,Sunil are in this world
मन परे हरियो, नपरे रातो
0
0
sabai hoina kohi kohi bavek kina vane kohi ramra pani chhan ni
मन परे हरियो, नपरे रातो
0
0
raj is rite the life of bus is not more than 2 months .
मन परे हरियो, नपरे रातो
0
0
Bhannus haina lekhnus
मन परे हरियो, नपरे रातो
0
0
तर खै नेपाल-भारतको कुरा गर्ने हो भने त कुरो र कुलो एकतर्फीरूपमा मात्र लागेको छ । छ त दुइतर्फी राजनजी ?
मन परे हरियो, नपरे रातो
0
0
यो घूस सम्पूर्ण सभासद्हरूका लागि हो तर पजेरो चढ्नेहरू त के चढ्लान र यस्तो बसमा ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पनि भारतीयहरूले राजमात्र हैन नागरिकता लिएर अरबपति भएको तपाईंको आँखाहरूले देखेकै होलान् ! अनि के तपाईजस्ता सेनाहरूलाई फोकटमा पालेको छ भारतले ? सेनाहरूको मिशनमा नेपाली जातिका सेनाहरूलाई अग्रपंक्तिमा राखेर भारतीय सेना भनेर गर्व गर्छ भारत । नेपालीहरूलाई सेनामा भर्ती गरेर गुन लगाएको हैन, नेपालले भारतलाई गुन लगाएको हो । तपाईंजस्ता दरिद्र मानसिकता भएकाहरूले गर्दा नै भारतको हेपाहा प्रवृत्तिले नेपाल आक्रान्त बनेको छ । आर्थिकरूपले दरिद्र भएपनि आत्मालाई धनी बनाउनुस् र आफूभित्र रहेको गुणलाई चिन्नुस राहुलजी ।
मन परे हरियो, नपरे रातो
0
0
के गर्ने राहुल सुब्बाजी, थोरै दियर पुरै बढारेर लैजाला क्या !!
केही नेपाली लाई जागिर दियपनि पश्चिमका अनी पूर्वका (Indian) नेपालीहरुलाई समस्या अनी त्यहा रहेकालाई गर्हो परेका छन। बरु उनिहरुका लाई मजमानि सँग नागरिकता दियर बस्न मज्जासँग दियको छ, ज्वाँइलाई जसरी, ब्यापार गर्न दियको छ खुल्लारुपमा नेपालले अझ कानुनी सम्मत नदिनाला दियको छ, अब तराइका जङगल पनी उतैका मान्छे भरेर चोइट्याउने बिचार गर्दै छ ।
पश्चिम गढवाल, नैनिताल,धार्चुला अनी पूर्वमा पनि भाषिक अनी बिकास को रुपमा हेर्नु त कस्तो गर्दै छ, खोइ बिचार पुर्याएको हामीले, आँखा खोल्न पर्यो क्या पछी बसेर रुने ठाउँ नरहला मित्र !! के गर्ने उनिहरुको ४-५% प्रतिशत यहाँ आय मात्र भने हामीलाई मुस्किल हुन्छ, उही Haan Chinese हरु तिब्बतमा जस्तो भयर तिब्बाट लाई भयको मुस्किल यहाँ नहोला भन्न सकिन्न मित्र !!
आफुमै पुर्ण निर्भरता हुन पर्यो क्या मित्र पछी नराम्रो चोट पर्छ हामी आँफैलाई, त्यसै त अनेक जातमा उपजात छ , अहिले सम्म त फुलेकै थियो यो बगैचा तर महामारिको गन्ध को आभास लागिरहेछ अहिले, यस्तो बगैचा लाई फुलाउन धेरै गर्हो छ मित्र यदी यो बगैचामा महामारी लाग्यो भने के होला यस् जड् कुरोलाई बुझ्न छ मित्र !
मन परे हरियो, नपरे रातो
0
0
जे होस्, कुलो त कती छ कुन्नी?, कुरो तपाईं हामीले नबुझ्ने र थाहा नपाउने गरी गहिरो छ। त्यो कता कता तिर बग्छ त्यो पनि मेरो सानो दिमागलाई बुझ्न गाह्रो छ।
मन परे हरियो, नपरे रातो
0
0
अनि हाम्रा सभासद्हरुको लागि यी वाहनहरु दिईए पनि सरकारी वा व्यक्तिगत उपहार हो त्यो कुरा महत्वपूर्ण हो, जुन कि पुष्पजीको लेखमा खुलाइएको छैन।
मन परे हरियो, नपरे रातो
0
0
thik bhannu bho bharat ji. i guess it too.
मन परे हरियो, नपरे रातो
0
0