मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जादुमयी शहरमा देशका प्रधानमन्त्रीसँग

    उत्तम बाबु श्रेष्ठ, न्युयोर्क, अमेरिका

    अमेरिकी हाइवेहरुको छेउमा उभिएर त्यसमा गुड्ने असंख्य किरासरी गाडीहरु देख्दा म सोच्दछु । साँच्चै यी मान्छेहरु कहाँबाट हिँडेका होलान् ? गन्तव्य कहाँ होला यीनको ? तर आज आफै नागबेली ती सडकको किरा बनेर बोष्टनदेखि न्युयोर्कसम्मको यात्रा तय गरेको छु। उद्देश्य छ, प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमणबारे जानकारी माइसंसारका पाठकहरुलाई गराउनु। उमेशजीले याहुको च्याटमा न्युयोर्क तपाईँ जानैपर्छ भनेर कर नगरेको भए र आफनो प्रोफ़ेसरले छुट्टी नदिएको भए सायदै यो अवसर मिल्थो होला । जादुमयी न्युयोर्कको के कुरा र ? वोष्टनबाट यहाँ झर्दा यतिखेर मलाई भर्खर गाँउबाट काठमाडौंको रत्‍नपार्कमा टेकेको जस्तो अनुभव भइरहेछ । टाइम स्क्वायरको झकिझकाउ हेर्दा लाग्छ, टाइम स्क्वायर सायद आफै दिन हो कि रात हो भुल्दो हो । १९३१ मा बनेको १०२ तल्ले एम्पाएर स्टेट विल्डिङ्गले सायद सोच्दो हो म फुच्चे नै छु क्यारे । स्वतन्त्रताका प्रतिमूर्ति र शान्ति स्थापनाको लागि स्थापना गरिएको संयुक्त राष्ट्र संघ अगाडि यतिखेर समर्थन र विरोधका नाराबाजीहरु छन् । त्यसको बारेमा पछि कुरा गरुँला । दिउँसो प्रधानमन्त्री बसेको ग्राण्ड हायट होटल आउँदा यहाँ अगाडि सुरक्षाकर्मीहरुको ठुलो उपस्थिति छ । थुप्रै देशका प्रतिनिधि मण्डल उक्त होटलमा बसेकोले यहाँ विरोध गर्ने समुहहरु पनि देखिएका थिए । न्युज च्यानलहरु पनि प्रशस्त देखिएका छन् । त्यसको फोटोहरु भोलि राख्नेछु ।

    अमेरिकी पूर्व एटोर्नी जनरल रामासे र्क्लाक र प्रधानमन्त्री प्रचण्ड

    आज बिहीबार बेलुकी स्थानीय समय अनुसार साढे सात बजे प्रधानमन्त्री प्रचण्ड सहभागी हुने अमेरिकी संस्था इन्टरनेशनल एक्सन सेन्टरको एक कार्यक्रममा भाग लिने मौका पाइयो। नेपाली भ्रमण दलका केही पदाधिकारीहरु गरी करिब पचास जति स्थानीय एक्टिभिस्टहरुको उपस्थितिमा उहाँले करिब ३० मिनेट लामो भाषण गर्नुभएको थियो। अमेरिकी पूर्व एटोर्नी जनरल रामासे क्लार्क लगायतका विभिन्न प्राध्यापक, वकिल, मानवअधिकारवादी संस्थाका प्रतिनिधिहरुबीच निकै हँसिलो मुद्रामा उक्त कार्यक्रममा देखिनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले गरेको न्यायपूर्ण आन्दोलनमा सहयोग र समर्थन तथा ऐक्यवद्धता जनाउने विभिन्न विदेशी संघसंस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले दश वर्षे जनयुद्ध र जनआन्दोलनको ऐतिहासिक पृष्टभूमिको बारेमा जानकारी गराउँदै भन्नुभयो “हामीले रहरले हतियार उठाएको होइन, हामीलाई हतियार उठाउन बाध्य परिएको हो। संसदीय व्यवस्थाको चुनावमा भाग लिएर तेश्रो ठुलो दल भएको हाम्रो दलले उठाएका जायज मागहरुको सुनुवाइ भएनन् बरु उल्टै देशका दुर्गम पहाडी भेगमा मानिसहरुलाई धडपकड र यातना दिने काम भयो । उपत्यकामा निहत्था मान्छेहरु मारिए र हामी त्यसको प्रतिरोध गर्न बाध्य भयौं र हाम्रो जनयुद्ध शुरु भयो। हाम्रो आन्दोलन सिमान्तकृत गरिब, किसान, मजदुर र बहुसंख्यक जनताहरुको पक्षमा भएकोले, न्याय र समानताको लागि भएकोले यहाँसम्म आइपुगेको हो ।”

    जसरी २५०० वर्ष अगाडि गौतम वुद्धले नेपालबाट विश्वमा शान्तिको सन्देश पुरयाएर विश्वलाई एउटा विचार दिनुभयो त्यसरी नै एकाइसौ शताव्दीमा हामी विश्वलाई नयाँ विचार दिन अग्रसर छौं । त्यसको शुरुवात एकाइसौ शताव्दीको राजतन्त्र फाल्ने पहिलो अभुतपूर्व क्रान्ति सम्पन्न गरेर हामीले गरेका छौं । सामन्ती राजतन्त्रलाई फालेर एउटा क्रान्ति सम्पन्न गरेतापनि विश्व न्याय र समानताको लागि हाम्रो आन्दोलन जारी छ । उहाँको कथन थियो ।

    सामन्ती राजतन्त्रलाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नको लागि जसरी तपाईहरुले सहयोग गर्नु भयो अव नेपालका तिन महत्वपूर्ण प्राथमिकता- शान्तिप्रकृयालाई तार्किक निष्कर्षा पुरयाउने, तोकिएको समयमा नै नयाँ सविधानको निर्माण गर्ने र आर्थिक क्रान्ति गर्ने छ । त्यसको लागि फेरी तपाईहरुको सहयोग जारी रहनेछ भन्ने हामीलाई लागेको छ । प्रधानमन्त्रीको कथन थियो ।

    उहाँले भन्नुभयो, समाजवादीभित्र हामी बहुदलीयता, प्रेस स्वतन्त्रता, मानवअधिकार, ब्यक्तिगत स्वतन्त्रता आदि हुनुपर्छ भन्ने पक्षमा छौं । विगतका समाजवादी आन्दोलनहरु असफल हुनको कारण उनीहरुले त्यो परिवर्तनलाई आत्मसात् गर्न नसकेकोले हो । तर हामी बीसौं शताब्दीका गल्ति कमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने कोशिसमा छौं। समाजवाद र पुँजीवादमा समाजवादीहरुको बढी लचक भएको चलायमान भएको तर पूँजीवादीहरु बढी ‘डग्म्याटिक’ भएको उहाँको कथन थियो । उहाँले भावुक हुँदै भन्नु भयो, तीन वर्षअघिसम्म पचासौं लाख टाउकोको मूल्य तोकिएको मान्छे आज देशको प्रधानमन्त्री बनेर तपाईँहरु सामु उपस्थित छु। हामी परिवर्तन भएको यो भन्दा ठूलो प्रमाण के हुन सक्छ ? तर तपाईँको देशले हामीलाई अझै पनि हिजोको दिनमा जस्तै आंतककारीको सूचीमा नै राखेको छ । तपाईँहरु परिवर्तन नभएको प्रमाण हो त्यो। तपाईहरुले अब हामीले जस्तै परिवर्तनलाई आत्मसात् गर्न सिक्नुहोस्। नेपाली जनताको अभिमतलाई सम्मान गर्न सिक्नुहोस्।

    कार्यक्रममा प्रचण्डलाई निकै सम्मान गरिएको थियो। सहभागी सबैले आदरपूर्वक उठेर ‘विश्व क्रान्तिका नायक’ भन्दै तालि पड्काएका थिए। प्रचण्डले कार्यक्रममा धाराप्रवाह अंग्रेजी बोलेको देख्‍दा केही सहभागीहरु छक्क परेका जस्ता देखिएका थिए। नेपालका प्रमलाई अमेरिकी सरकारको तर्फबाट पनि सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ।

    सेना समायोजन, क्रान्तिकारी भुमिसुधार, विश्व कम्युनिष्ट आन्दोलन आदिको बारेमा सहभागीहरुले प्रश्न राखेका थिए। समारोहमा एकजनाको प्रश्न थियो, तपाईँ संयुक्त राष्टसंघको यस भेलाबाट विश्वलाई के सन्देश दिनुहुन्छ ? प्रधानमन्त्रीले भन्नुभयो- मेरो भोलिको सम्बोधनले विश्वमा वैचारिक रुपमा नयाँ बहसको थालनी गर्नेछ। प्रधानमन्त्रीले भोलि बिहान १० बजे संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भाषणको भिडियो सकेसम्म राख्‍ने कोशिस गर्नेछु।

    ubshrestha@yahoo.com

    राष्ट्रसंघीय महासभाका सभापति Miguel d’Escoto Brockmann (बायाँ) लाई भेट्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फोटोः Evan Schneider/UN

    No related posts.

    102 comments to जादुमयी शहरमा देशका प्रधानमन्त्रीसँग

    • Suresh

      मने तिलक कर्किजी मने तपाईं के गर्दै हुनु हुन्छ त्यो सम्ब्रज्यबदी अंब्रिकामा ? मने ती अंब्रीकनको जुठो माझ्नु भन्दा बरु हाम्रइ नेपालमा पसिना बगएर पेत भर्नु भएको भए कती जाती । मने तपाईंले त्यस्तो भन्नु सुहौछ भने ? मने अब हाम्रा प्र म प्रचन्डजी ले चुनौती दिन्दैमा नेपालीको भोको पेत भर्छ ? मने त्यस्तो खोक्रो चुनौती दिनु भन्दा अहिले देशमा रहेको समस्या समाधान गरेर , देश लाई अग्रगती दिन तम्सनु भएको भए कती जाती । मने भाषानले देश बनाउने भए नेपाल कहिल्यै स्वित्जेर्ल्यान्ड बन्थ्यो होला ? मने अब खरायोले सेर तर्सएको कुरो गर्नु हुन्छ तिलक जी ? मने यो पनि एकाइसौ सताब्दिको हाम्रो कम्रेद प्रचन्डजीको छलाङ् होला ? मने तिलक कार्की कम्रेद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओवादीहरुले अन्याय मेटाउन हतियारयुक्त लडाईं गएको ठीक हो भने माओवादि पिडितहरुले फेरी हतियार लिई आए भने तिनीहरुलाई के भन्ने हुन् खोइ प्रचण्डले?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganesh

      thanks for the update of the news regularly mysansar
      and keep going

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki U.S.A.

      prachanda ji american samrajyabadlai paribartan hun chunauti dine himmat garekoma koti koti dhanyabad chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • govinda

      thank you prachanda!you speak sweet but you do harsh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sahsundar@yahoo.com

      All US cities are very similar, neither Boston nor New York are different. Both cities have high population, rich, and so on. Nothing new here and there but the difference may be the number of lanes in highway and number of vehicles. I have drove 22 hours straight without sleep from North Dakota to New York, 18 hours from New York to Denver. I didn’t see much difference between cities. The difference is people. People in the East Coast are more greedy than in the Mid West, while West coast is moderately advanced.

      I had gone to the same institute as Prime Minister. He is my senior but it doesn’t mean I have to follow him. Human Rights, vandalism, anti-peace keeping process are still going on in Nepal. I hope this will be stopped immediately. I hope his words looks little flattery but it is a transition period.

      I believe he visited US because he wanted to improve bilateral relation and wanted to show that he and his party exclude terrorist group.

      Good luck PM for the upcoming success regardless there are huge hindrances and anti-national parties. Hope that government can keep peace and settle both armies. Once it is done, there will be prosperity. Every people in Nepal should see the government and their activities with positive attitude.

      Sundar from Minnesota

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • meera

      good job Uttamji. keep on posting such ood news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nimesh, Bangkok

      “जसरी २५०० वर्ष अगाडि गौतम वुद्धले नेपालबाट विश्वमा शान्तिको सन्देश पुरयाएर विश्वलाई एउटा विचार दिनुभयो त्यसरी नै एकाइसौ शताव्दीमा हामी विश्वलाई नयाँ विचार दिन अग्रसर छौं ।“
      बुद्धसँग आफुहरुलाई तुलना गरेको कत्तिपनी सुहाएन प्रधानमन्त्री डाहालले ।
      कहाँ बुद्ध अहिन्सावादी, कहाँ माओवादी हिन्सावादी ।
      बुद्ध आफ्नो सत्यमा हमेशा अडिग थियो भने माओवादी हमेशा हत्या-हिसा तथा झुठोमा अडिग छन ।
      एकातिर राज्यबाट धर्मलाई अलग राख्नुपर्छ भन्ने अर्कोतिरबाट अहिन्साको सन्देश बोकेर हिन्ड्नु पर्ने वा हिन्ड्ने बौद्ध भिक्षुलाई आफ्नो हिन्साको पाठबोकाएर मानिसहरुको घरदैलोमा पठाउदैछ आफ्नो हत्याको करतुत पखाल्न माओवादी सभासद बनाएर ।।
      त्यतिमात्र नपुगी शक्तिशाली मुस्लिम आयोग गठन गर्ने योजना बनाउदैछ ।
      आखिर किन धर्म निर्पेक्ष राष्ट्रमा???
      स्मरण रहोस !!! अमेरिकाले अहिलेसम्म आतंककारीको सूचीबाट नेपालका मावोबादीको नाम हटाइएको छैन ।
      अन्तमा जे जस्तो भएपनी आतंककारीको बिल्लासमेत नहटाईएका नेपालका मावोबादी सामन्तवादी राष्ट्र अमेरिकामा समेत पुग्नसक्नु नेपालका माओवादिको खुबिनै रहेछ भन्नुपर्ला ।
      Nimesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod kharel

      i am very happy with priminester parchanda . actually parchanda is grate man . we want to see new nepal after some year frm parchanda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birkhe

      jau babai sabai bhraman ma desh ta pashupati nath le chalai halchan ni

      Birkhe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dai

      Uttam Da:

      गजब को प्रस्तुती chha !

      तर
      बोस्टोन बाट NYC आउँदा को अनुभब लेखन चाँही आली नाटकिय लाग्यो, बोस्तोन पनि कम छैन नि हो NYC भन्दा त !!!
      बरु NYC को बिबिधता को कुरो अर्को हुन्थो (खैर आर्को पटक लाई होला …)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kun channel ma aauncha ho yo live..? i mean East Coast tira..ani kun time ma..kasailai thaha cha bhane bhandinus na…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rojbin

      yo uttam bhanne jantu maobadi bhayekole maobadi ko ramro kura matra lekhna khubai parishram garchha yahachai bhasan ma fajul kharcha ghataunere ani bhatta khaikhai chhoro chhori laijane dulauna khoi photo chhora ra shrimati ko ? tyesko sattama rolpa ko sahid ko chhor lai lage hunna ? janatalai 21 century ma bebkuf bajaish prachande tyehithulo bhayo hoina ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • passa

      उत्तम बाबुलाई धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      Thanks to US for providing respectful visit to our PM although his organization has been listed as a terrorist.

      And many many thanks to Uttam ji for his effort. I am also studying with RA here in US, I know how hard it is to get break between our study.

      And I see Prachanda as the only PM in History of Nepal who has so much enthusiasm towards the country.

      God Bless Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raji

      Party j sukai hos balmatlab tara Prachanda is great leader…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • indira Aryal USA

      Great, Thank you for the news.And yr time. But
      The Impair State building is just 86 floor.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subedi

      Thank you Uttam Ji and Umesh ji.We hope more news followup.Lets hope Prachanda will see the development of usa critically and take some bold steps to develop Nepal too.Lets hope there wont be party khicha tani again in Nepal.Lets hope Good days will come and make our Nepal beautiful and peaceful.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      hello my deer friends and other. tapai lie 1 kura bhanna paro tapai lie kina dukha lagoo des bikas ghrana jani parchha buznu parchha kina tasari bhanuhunchha puspa dahal lie ramro kuro ho girija jana mildaina tya kina ke tas ma english ko kami chha diricet bollna mildaina tai bhayara ho koirala paila w……..le na bolayako thaya bhayoo……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar, New Jersey

      bidesh ma aayera euta kura, ani afno karyakarta maajh arko kura garnu payena hai… stick to your principle and stick to the truth…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar, New Jersey

      thanks for the information.. Kuro ta thikai garchha yo prachande… aba kaam pani tyestai garnu paryo ni… ani afno karyakarta haru lai pani tyestai nirdesan dinu paryo…kuro ek tira, kaam arko tira chhain garnu bhayena hai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शीलू

      उत्तम दाई
      येस्तई राम्रो राम्रो नीउज ल्यौनुस |दाईलाइ मेरो बधाई छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ye bakamfusseho kehi neu napayera kina shreemati ra bachchaako neu nikalchhas anpad gorhuharu aafno desko pradhaan mantrile prgati Pathmaa nidarkaa sath americako
      kami kamjori aulyanu saknu bhaneko garbako bisaye hoinara?? yo birodh maatra garna janne k ho yo thet athba
      murkha nepali ho……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Uttam Sir,
      Thanks for your great effort for the fresh news to all JANA MANASH…Even you are very busy for your own study and living different states…Really Appriciate about it..We will give you big thanks and clap from our both hand,Please Acept it.
      Yes Prachanda is doing really great speech,great job and Incourages or all the Excitings things or meeting specially in this time in the New York,Man Hatten City…
      We loved his all excitements and plan for the Huge change Our Country of Nepal pretty soon in the future,We wished He can do easily according to his farmat or( Itenerry)
      thanks again and please try to put his video about all the event, we are waiting here..
      thanks
      Megh Singh Adhikari
      Minneapolis,MN,USA!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      नेपाल माँ कुन नेता लाइ हीरो र कुन लाइ जीरो बनाउने इंडिया ले सजिलै सक्ने हुनाले((हेर्नुस गिरिजा )) आहिले नै प्रचंड लाइ मूल्यांकन गर्न सकिन्दैन |नेपाल को बिकाश भयो,सच्चाई नया नेपाल बन्यो र कम्तिमा पानी बिकाश र सुधार को बाटो माँ देश लाग्यो भने महान भन्न मिल्छ |नात्र राम्रो लुगा लाउदैमा ,जुंगा राख्दैमा ,ठुलो ठुलो कुरा गरदैमा ,और पौरे लाइ २ पैसा कमाउने ब्याबाश्ता गरिदियो भन्दैमा सफल भन्न मिल्दैन !
      इंडियन हरु ले कुनै दिन ”औकात याद करादेंगे ”भन्न न सकोस |नात्र बुख्याचा लाइ दुरुस्तै बनाएर राख्दा चरा झुक्केला मानिस चै झुक्कैदैन |हाम्रा नेता सफल हुन सकून|सचिकई नया नेपाल बनोस|देश माँ सिस्टम बसोस ,यही मेरो कामना छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Brian

      Degree of Discipline and Admiration (Respect) of people in Nepal is severely deteriorating. It is simply a pity. However, I urge all to be a bit humble, generous, disciplined, respectful…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुना टपरी

      प्रचन्ड साचिकै महान नायक हुन त्यो उन्ले बुलेट र ब्यालेट दुबईको लडाईं बाटनै प्रमाणित गरिसकेका छन ,अब उनी यस्मा कत्तिको टिक्न सक्छन त्यो त समय ले नै बताउला जे भयपनी यो देस ले कुसल,निडर,बहादुर र सछ्म नेता पायको छ । आसा गरम जसरी बिस्वोले माओबाद ,मार्क्सबाद ,लेलिन बाद लाई जाँन्दछ त्यसरी नै प्रचन्डपथ लाई पनि चिन्नसकोस र चिनाउने पनि छन ।लाल सलाम प्रचन्ड

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Urash

      Great job. Everybody think positive. ok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,U.S.A.

      उत्तम सर,
      ध्न्यबाद !
      कुनै पनि राष्ट्रबाट बिदेश भर्मण गर्दा आफ्नो परिवारका सदस्य लिएर भर्मण गर्ने चलन बिस्वका कुनै पनि राष्ट्रमा पाईन्छन \मात्र यती हो कती जना भर्मण टोलिमा समावेस गरिने हो \अनाबस्यक सङ्ख्या लगिनु हुँदैन \आजको बिस्वको बैचारिक धरातललाई नियाल्ने हो भने पूँजीवादी र समाजवादी दुबै तर्फ सुधाररिनु पर्ने कुराहरु छन जुन प्रधान मन्त्री प्रचन्डले आफ्ना भनाइ राखेका छन समय सान्धर्भिक छन र सत्यता र निडरताका साथ उनका भनाइ आएका छन \प्रचन्ड धन्यवादका पात्र बनेका छन \माइसन्सार र उत्तम सर मुरी मुरी धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अन ! बिगत का नेता टोप्लेका जुकाहरुले पनि बिदेश भ्रमाण् नगरेका होइनन —-जुन अजा प्रचन्दे ले गरी घुम्दै छ —–अब हामी ले मुल्यङकान गर्नु जरुरी छ——प्रचन्दे को मुखले भुके जस्तो बिदेश मा देखिएका कुराहरु अनी तिन्को बिकास र तरिकाहरु —-
      नक्कल गरी देश मा केही बिकास को साइतो सार्छकी ? उही पुरानै जुन बिगत का जुकाहरुले गरेका थिए —–तेही गल्ती फेरी नदोउरियोश
      ! भन्नको मतलब बिदेश मा तीन ले जे-जती देखे पनि —–तर काठमाडौं बिमन्स्थल को भि आ ई पि दैलो बहिरिये पछी तिनका मगाज मा कोम्मिस्न का कुरा भन्दा अरु कुर ( डिलेट ) भएर जाने गरेको हुनाले —-देश र् जनताले कहिलेइ काजुली फेर्ने दिन
      जुरेन ! हेरमा प्रच्न्देले के गर्छ ? हेर्न बाकिनइ छ ! बिदेशमा बिदेशी सित ( व्हिस्की को ) तालमा कुरा गरेको नब उत्तै डिलेट भाई शिधियो कि ? त्यो समयलेनै बताउला ? खै भन्नेनै हो भने राष्ट्र को नाउ गरी गूड्ई बोकेर पो राष्ट्र को ढुकुटी सिधाउन ताल जस्तो पो भएनर ??? धन्यवाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab

      Thank you Uttam Jee, I will be waiting for further news with full video of Comrade Prachanda’s speech.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj sinal

      Prachand should go to Cuba rather then USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj sinal

      Why Prachand going to India and USA if they are not in the favour of small and growing countries he should go to Cuba

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन पियारो - वाइ श्याल

      के तपाईंलाई थाहा छ?, त्यो तपाइमा भएको jealousy को symptom हो भन्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh, JP

      Ministers’ jaunts ridicule govt’s austerity vows

      Even as the government has approved a special directive through the cabinet vowing to check unnecessary expenditure, one-third of the ministers of the current cabinet have left the country on foreign junkets putting great pressure on exchequer, reports Nepal Samacharpatra daily.

      Eight ministers are currently on foreign visits.

      Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ is currently in New York – his third foreign visit since he became prime minister – to attend UN general assembly. He is leading one dozen member delegation there.

      Foreign Ministry sources reveal that the PM is entitled to $ 360 as daily allowance on foreign visits. He is accompanied by his wife Sita and son Prakash, who both are entitled to $ 210 as daily allowance from state coffers.

      Foreign Minister Upendra Yadav has also left for New York on Wednesday. He is leading a four member delegation.

      Information and Communication Minister Krishna Bahadur Mahara is in North Korea.

      Defense Minister Ram Bahadur Thapa ‘Badal’ is in China while Youth and Sports Minister Gopal Shakya is in Ajarbaihan.

      Culture Minister Gopal Kirati has left for Hong Kong. Agriculture Minister Jaya Prakash Gupta and Law Minister Dev Gurung have gone to India.

      Tourism and Civil Aviation Minister Hisila Yami returned, on Wednesday, from the United Kingdom. Each minister is entitled to $ 210 as daily allowance on foreign visit. nepalnews.com sd Sep 26 08

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MSA

      Thanks for the update..
      It is really appreciable…
      Madhu
      From Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash

      नमस्कार,
      अली भिन्न कमेन्ट, त्यो क् भने अस्ती एक्जन मित्र ले (नम पुष्प हो क्यर) कस्को कमेन्ट मा बि एस् सि गर्दै मा ईंग्लिश बोल्न नाउनपनी सक्छ भन्नु भएको थ्यो कस्को हिन्दी किन बोलेको ईन्डियामा भन्ने गुनासो म तर ऐले म पनि सोचदै चो त्यो हाम्रा प्रधानमन्त्रिले ईन्डिया लाई खुशी पार्न त हैन? हैन भने त ईंग्लिश म बोल ए नि हुने वा नेपाली म नै बोलेपनी त हुने ईण्डियन नेता हरु नेपालमा आउँदा तिनिहरु नेपाली म त बोल्दाइनन।
      एसो हेर्दा त उपरस्त्रपती ले हिन्दी म सपत लिको बिरोध गर्ने लाई त गतिलो लोप्प भएन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sonny

      empire state building was made in 1931, not in 1972 (world trade center’s construction was completed in 1972)……
      how can i believe remaining of your information, when the start is bad….. so i did not bother to read it at all….. i just looked at the picture….. thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ruben nepal

      tapaile kuranabujhe jasto chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chakchake

      प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ शनिबारदेखि संयुक्त राष्ट्रसंघको ६३औं महासभामा सहभागी हुनुहुन्छ। प्रमको टिममा एक दर्जन न्युयोर्क गएका थिए। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीले दैनिक ३ सय ६० अमेरिकी डलर भत्ताबापत पाउनुहुनेछ भने उहाँका साथमा गएका पत्नी सीता र छोरा प्रकाशले दैनिक २ सय १० डलर सरकारी कोषबाट बुझनेछन्। राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री उपेन्द्र यादव पनि बुधबार चार जनासहित न्युयोर्क लाग्नुभएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      अहो! राज्यकोषको दुरुपयोग ! हामी यहाँ मरी मरी काम गर्दा त महिनामा बल्ल १५० $ बचाउन सकेका छैनौं यिनिहरूले के गरेको यस्तो प्रधानमन्त्रीले दैनिक ३ सय ६० US $ प्रम पत्नी सीता र छोरा प्रकाशले दैनिक २ सय १० $ सरकारी कोषबाट बुझने। यस्तो pani नयाँ नेपाल छि! छि ! यही हो की कसो बाबुरामको भ्यागुते छलांग ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dinesh thapa

      dear friend UTTAM.
      thanks for your important news for all the nepali people; i think u would be there and relle this message even u don’t have time i am very happy i hope the rest news will come soon
      . thanks
      ur friend dinesh
      blg..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • b nay

      Thanks ub JI
      thanks for ur news…
      Bnay (AUS)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      अहो! राज्यकोषको दुरुपयोग ! हामी यहाँ मरी मरी काम गर्दा त महिनामा बल्ल १५० $ बचाउन सकेका छैनौं यिनिहरूले के गरेको यस्तो प्रधानमन्त्रीले दैनिक ३ सय ६० US $ प्रम पत्नी सीता र छोरा प्रकाशले दैनिक २ सय १० $ सरकारी कोषबाट बुझने। यस्तो पानी नयाँ नेपाल छि! छि ! यही हो की कसो बाबुरामको भ्यागुते छलांग ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhim kc

      Thanks Uttam jee, otherwise mysansar.com was missing this part in the blogs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      विदेश जाने मन्त्रीका श्रीमान्–श्रीमतीबीच झगडा

      काठमाडौं। विदेश भ्रमणमा मितव्ययिता अपनाउने आचारसंहिता विपरीत वैदेशिक शयरमा निस्किएका माओवादी मन्त्रीहरूले साथमा क–कसलाई लगेका छन् भन्ने सूचना सहयोगहिरूले लुकाउने प्रयास गरेका छन्। मन्त्रीको भ्रमण टोलीमा को–को गएका छन् भनेर गरिएको सम्बोधनको प्रश्नमा सूचना तथा सञ्चार मन्त्रीका स्वकीय सचिव कृष्णभक्त महर्जनले भने– तपाईंलाई किन चाहियो? मन्त्रीको भ्रमण टोलीबारे सूचना पाउनु जनताको अधिकार होइन र भन्ने थप जिज्ञासामा सूचना मन्त्रीका सचिवको जवाफ थियो– जनतालाई चाहिए जनताले नै खोज्छन्? सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा ५ सदस्यीय टोलीसहित उत्तरकोरियाको भ्रमणमा छन्। उत्तरकोरिया जानुपूर्व महरा ओलम्पिक खेलको समयमा प्रचण्डसँगै चीन गएका थिए। मन्त्री महरा चीन जाँदा उनको कान्छो छोरा राहुल महरा पनि साथै गएका थिए। बाबुसँगै चीन जान नपाउँदा झगडा गरेका राहुल मन्त्रालयकै अर्को कर्मचारीको नाममा फर्जी कागजात बनाएर चीन गएको रिपोर्ट नेपाली सेनाले तयार पारेको छ। रोचक कुरो के छ भने महराका तिनै कनिष्ट पुत्र राहुल अहिले फेरि बाबुसँगै कोरिया गएका छन्। महराका स्वकीय सचिवको स्वीकारोक्ति के छ भने उनी शाखा अधिकृतका रुपमा राज्यको खर्चमा उत्तरकोरिया गएका हुन्। मन्त्रीको निजी सचिव बाबुराम भण्डारी सहित तीन जना सरकारी खर्चमा उत्तरकोरिया गएका हुन्। महराको भ्रमण सरकारी नभई पार्टीगत निमन्त्रणाका आधारमा भएको हो, जसको व्ययभार भने राज्यले बोक्नुपरेको छ। रेडिकल भनिने माओवादीका अर्का केन्द्रीय सदस्य नेत्रविक्रम चन्द (विप्लव) पनि महराको टोलीमा कोरिया लागेका छन्। विप्लवका साथमा अर्का एक सहयोगीसमेत रहेको बताइए पनि नाम खुलेको छैन। कोरियन कम्युनिष्ट पार्टीको निम्ता मान्ने उक्त टोलीमा विप्लव र अर्का सहयोगीको खर्च राज्यले नबोकेको बताइए पनि पार्टीलाई सो खर्च व्यहोर्न लगाउँदा अनावश्यक व्ययभार बढेको गुनासो माओवादी सूत्र बताउँछ। सूत्रले भन्यो– ‘महरा गएपछि भैहाल्नेमा फजुल खर्च गर्दै विप्लव किन जानु?’ उता चीन भ्रमणमा गएको रक्षामन्त्री रामबहादुर थापा ‘बादल’को टोलीमा छोरो प्रतीक थापामगरलाई ‘इन्टरप्रेटर’ को कोटामा हालेर लगिएको छ। माओवादी सूत्रले बादल पत्नी नैनकला थापा पनि चीन गएको दावी गरे पनि मन्त्रीका सहयोगी मुक्तिले उनी नगएको बताए। यसबारेमा थप पुष्टि हुन सकेन। मुक्तिका अनुसार बादलको भ्रमण टोलीमा छोरा प्रतीक र नेपाली सेनाका जर्नेल छत्रबहादुर गुरुङ छन्। उता हङकङ भ्रमणमा निस्केका संस्कृतिमन्त्री गोपाल किराँतीको भने विदेश भ्रमणमा निस्कनुपूर्व श्रीमान्–श्रीमतीबचि झगडा परेको छ। मन्त्री पत्नी गीता एवाईले आफू पनि सँगै हङकङ जाने भनेपछि मन्त्री किराँतीले श्रीमान् श्रीमती नै जाँदा विवादमा परिन्छ भन्दै अस्वीकार गरेका थिए। प्रचण्डले श्रीमती र छोरो लिएर अमेरिका जान हुने हामी किन नहुने भन्दै गीताले प्रतिवाद गरेकी थिइन्। अन्ततः मन्त्री मन्त्राणीबीच विवाद भएपछि दुवै जना छुट्टाछुट्टै विमानमा हङकङ लागेको स्रोतले बतायो। मन्त्री किराँतीका सहयोगी एवं माओवादी नेता हिमाल साकुहाङको दावीअनुसार गीता हङकङमा रहेका बाबु र दाजुहरूको निम्तो मान्न गएकी हुन्। साकुहाङका अनुसार यसअघि पनि गीता हङकङ जाने गरेकी थिइन्। गोपाल किराँती भन्दा अघिल्लौ दिन उड्ने कार्यक्रम भए पनि विमान क्यान्सिल भएकाले एकै दिन श्रीमान् श्रीमती उडेका हुन्। तर एकै दिन एकै ठाउँ जानुपर्ने भए पनि उनीहरूले एउटै विमान भने प्रयोग गरेनन्। हङकङस्थित नेपाली सरोकार समाजको निम्तो मान्न गएका मन्त्री किराँतीले त्यहाँ पुगेपछि भने श्रीमती र ससुरालीलाई भेट्ने योजना रहेको बताइएको छ। मन्त्री किराँतीले आफ्नो साथमा झापामा खड्ग ओ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • buddhi lal Tamanag

      सुचनाका लागि धन्यबाद! साथै का. प्रचन्डको भ्रमणको सफलताको कामना गर्दछु|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      आसा गरौ यो भ्र मण अत्यन्तै सफल होस् नेपाल को हित को लागि ।
      अमेरिकाले आतंककारीको सूची बाट नेपाल का माबोबादी को नाम हटाइदियोस ।
      प्रधान मन्त्री प्रचन्ड जि नै त्यहा उपस्थित हुनु भए पछी अझै पनि हटाउदैन भने त्यो भन्दा कुनियत अरु के हुन सक्ला र ! तर बिश्बास छ लाजले -करले पनि अब अमेरिकाले माबोबादिलाई आतंक कारीको सूची बाट हटाउने छ जुन नेपाल को लागि अती महत्ब्पूर्ण हुने छ संसार मा नेपाललाई सा न्त राष्ट्र को रुपमा चिनाउन । पर्यटनिय दृष्‍टिकोण मा पनि यस्ले महत्त्ब्पूर्ण भूमिका राख्ने छ ।
      ‘बिसौ शताब्दिका गल्ती कमजोरिहरु लाई सच्च्याएर अघी बढ्ने कोशीस गर्ने छौ ‘ । माबोबादी – माबोबादी भनेर बिसौ शताब्दिलाई सम्झना गराइ रहने बिल्ला पनि झिकिदिए सुनमा सुगन्ध हुने थियो । अब त्यो के हो फ्युजन हो कि के हो गरेर बरु सम्पूर्ण रुपमा नेपाल राष्ट्र लाई अगाल्ने नाम राखे पनि हुन्थियो यो माबोबादी नाम भन्दा त । बहुदलिय जनबादी काम्रेड प्रचन्ड जि भन्न् पाए हुन्थियो । माबोबादी काम्रेड प्रचन्ड भन्नु पर्दा यो ‘माबोबाद ‘ नाम ले मन अमिलो हुन्छ ।
      लाखौं लाख मान्छे मारेको – ड्रम मा खाना खान परेको – खाट को तला तला बनाएर मान्छे सुङुर झै सुत्नु परेको आदी कुराको सम्झना हुन्छ माबोबाद नामले ।
      अरु त के कुरा हाल नै – अहिले नै – बर्तमान मा नै चाइना मा धेरै मान्छे एउटै कोठा मा खा दिएर बस्दै जिबन भर कडा मेहनत गर्दै बाचिरहने को सन्ख्या ठुलो छ भने त्यही नै अत्यन्तै बिलासी जिबन बिताउने को सन्ख्या पनि कम्ती छैन । त्यसैले अब को संसार ले यो माबोबाद नाम सुन्ने बित्तिकै नाक खुम्च्याउछ – निधार मा गाठो पार्छ । सत्य पनि यही हो ।
      बिसौ शताब्दिको माबोबादी सिदान्त मा त्र होइन नाम पनि मिल्काउन जरुरी छ ।
      सबै क्षेत्र मा समयआनुकुल परिवर्तन गर्न सकुन प्रचन्ड जि ले ।
      उत्तम जि लाई धेरै धेरै धन्यवाद सक्दो जानकारी दिनु भएको मा । माइसन्सार लाई पनि धन्यवाद उत्तम जि लाई त्यती टाढा ( उत्तम जि बस्नु भएको ठाउँ देखी टाढा प्रचन्ड जि पुग्नु भएको ठाउँ सम्म ) पुर्‍याउनु भएको मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rame

      From Nepalnews:

      Even as the government has approved a special directive through the cabinet vowing to check unnecessary expenditure, one-third of the ministers of the current cabinet have left the country on foreign junkets putting great pressure on exchequer, reports Nepal Samacharpatra daily.

      Eight ministers are currently on foreign visits.

      Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ is currently in New York – his third foreign visit since he became prime minister – to attend UN general assembly. He is leading one dozen member delegation there.

      Foreign Ministry sources reveal that the PM is entitled to $ 360 as daily allowance on foreign visits. He is accompanied by his wife Sita and son Prakash, who both are entitled to $ 210 as daily allowance from state coffers.

      Foreign Minister Upendra Yadav has also left for New York on Wednesday. He is leading a four member delegation.

      Information and Communication Minister Krishna Bahadur Mahara is in North Korea.

      Defense Minister Ram Bahadur Thapa ‘Badal’ is in China while Youth and Sports Minister Gopal Shakya is in Ajarbaihan.

      Culture Minister Gopal Kirati has left for Hong Kong. Agriculture Minister Jaya Prakash Gupta and Law Minister Dev Gurung have gone to India.

      Tourism and Civil Aviation Minister Hisila Yami returned, on Wednesday, from the United Kingdom. Each minister is entitled to $ 210 as daily allowance on foreign visit

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      जानकारीका लागि धन्यवाद उत्तमजी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lara

      No Video Clip Uttamji?
      Should be great if you have please place that too.
      Nice to know your long journey from Boston to New York ! appreciated efforts.

      Hope for more updated niews with clips.

      WBRegards,
      Lara

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nanu

      Thanks uttam ji, u have don great job.plz rite more detail
      of questions and answers raised by journalist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saman

      Uttam jee,
      Thank you very much for this news. You managed time to put some news in mysansar.com. Your work is really appreciable. Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कमरेड प्रचण्ड वास्तवमै “क्रान्तिका महानायक” हुनुहुन्छ । उहँाले जनताको भावनालाई बुझ्नुभएको छ भन्ने कुरा उहाँका भाषणहरु सुन्दा प्रस्टै हुन्छ । मैले थाहा पाए सम्म जनताका वास्तविक भावनालाई यस अघिका कुनै पनि प्रधानमन्त्रीले यसरी प्रष्ट रुपमा व्यक्त र विश्लेषण गर्न सकेका थिएनन् । अब हामीले क.प्रचण्डको ती कुराहरुलाई व्यवहारमा महसुस गर्नु पाउनुपर्छ । अब उहाँको अग्नि परीक्षाको घडी शुरु भएको छ । भाषणमा मात्र जनताको भावना बुझ्ने तर व्यवहारमा नबुझ्ने हो भने त “जुन जोगी आए पनि कानै चिरेको” जस्तो भइ हाल्यो नि । हामी सबै नेपालीले उहँालाई आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ । मात्र विरोधका लागि विरोध गरेर पुग्दैन ।

      **************
      ताकु,पाल्खु,गोरखा
      **************

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo yak dam ramro chha, please yasta yastai dherai lekh hami harulai padan mauka dinu hola!!!
      it is really good.
      Thakur (Dilip

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chitwane

      Its really nice to see a Nepali citizen getting a fare treatment there. Its good that they listen to Dhahal-ji, our Priminster. Hopefully, he will not used this support to suppress millions of other voices in Nepal. History shows, American interest extend hands of support only to the dictators, my only hope is, Dahal-ji will not turn in to a dictator

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      PM delivered his speech that’s not important, but the important thing is Practically what his phylosophy doing and will do,-suman

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      उत्तम सर भिडियो हेर्न पाए कस्तो होला हाम्रो प्राइम मिनिस्तरको, भिडियो पनि देखाउने कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      अब बिदेशी खेल नेपालमा बन्द गरिनु पर्छ र बिदेशीले नेपाललाई सहयोग गर्न जरुरीछ जे होस प्राइम मिनिस्टरले बिश्व समक्ष आफ्नो धारणा राख्न पाए अब नेपालमा शान्ति पुनर्बहाली र संबिधान लेखिएन भने हाईटी बन्ने निश्चितछ त्यसैले कार्यकर्तामा सुधार र बिबादास्पद कुरा गरेर हिड्नु हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      उत्तम जी को mysansar का पाठकहरु प्रतिको मायालाई हृदयदेखी नै धन्यवाद! उमेस जी लाई पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      यो तिलक रत्न भन्ने मान्छे त सार्है बकाम्फुसे पो रहेछ. जन युद्द को बेला माँ यो बकाम्फुसे कहा थियो? नत्र यो लंठु लाइ थाहा हुनु पर्ने की मारियेका १३००० मध्य २/३ त सरकार बात मारियेका निर्दोष नेपाली ho bhaner. हूँ न त एस्तो लंठु संग बहस गर्न नै बेकार छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      Uttam Jee, many thanks for your great chore…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chemjong Manoj

      Coppy from http://www.newsofnepal.com
      प्रधानमन्त्री पुष्पकमल दाहाल ँप्रचण्ड’ शनिबारदेखि संयुक्त राष्ट्रसंघको ६३औं महासभामा सहभागी हुनुहुन्छ। प्रमको टिममा एक दर्जन न्युयोर्क गएका थिए। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीले दैनिक ३ सय ६० अमेरिकी डलर भत्ताबापत पाउनुहुनेछ भने उहाँका साथमा गएका पत्नी सीता र छोरा प्रकाशले दैनिक २ सय १० डलर सरकारी कोषबाट बुझनेछन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thank you Uttam-ji for the report.
      Did anyone ask him in which way he is leading Nepal to?
      Democracy or to Communism?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Cool Bro,
      I appreciate your effort. Ani, don’t you also have an audio or video of this particular program? If yes, please post it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chemjong Manoj

      अरु जे सुकै भए पनि बुडी र छोरा चाही साथमा नलानु पर्ने थियो,भुतपुर्ब मंत्रीहरु र तिमीमा के भिन्नता छ र खै?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tilak

      yes th e reporters job is wonderful but i really apreciate the saying of mr Rajendra kc …Of course Parchanda has not got same level of issue and important as the head of other countrys …just few people sitting in small room and looking the scenary and participant of the press confrence n the table where he sits already shows level given to Nepali prime minister.I dont have nothing to say if it was organized by some Nepali locals living there.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neresh

      Thanks Uttam ji, for your great information.
      Prachanda is likely to be mad.He is always changing his Views.which view is his final and authantic view, nobody knows.What is bottom line of communisim? What is the concrete wall between communist and non communist??How open market economy goes togetherwith communisim???So many quesions are unanswered.Prachanda has no answer because he has no idea even himself.
      he has only 30 percent peoples support. he has forgotten that point.In this 30 percentage also, 20 percentage is flood votes. That means he has only 10 percentage people.
      He must understand that point.Among 10 percentage, they are like maatrikaa and so so.
      jahasamma nayaa bichaarle tahalkaa machaaune kuraa chha,malaai haaso uthchha.He dont know even open market economics and its impact to developing countries like nepal.
      3 barsa pachhi prachandako guff chiyaa pasale le pani patyaauna chhadchha.
      bye

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashidhar Belbase

      समाचारको लागि उत्तम जि लाई धेरै धेरै धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनीष

      उत्तम जी को mysansar का पाठकहरु प्रतिको मायालाई हृदयदेखी नै धन्यवाद! उमेस जी लाई पनि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Som Basnet

      Uttam G..

      thank you for updating this News. looking forward read and watch more from you.

      appreciated.

      Som Basnet
      Victory.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam dai
      your great reporting .keep it up.i am realy awesome and hats off to ur article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nice speech! But, how big and important was this meeting! Was it as per the “status of Prime minister”?

      Has our prime minister got same level of importance and rescpect there as other state head from developing countries get? How more was the media focussing him? we hope more about curosity from Local and international media towards his visits and speech. May be Uttam jee will write about it also.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Ratna

      यहि पाउनलाई त त्यत्रो जनयुद्द लडेको| भाँड मे जाए १५००० शहिद र बाढि पिढित जनता|

      अनि खोई त श्रीमती प्रचण्ड र छोरा प्रचण्ड? सरकारी रकम दुरुपयोग गरि गरि लगेको होईन? अनि फोटामा त छैनन नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kbpoudel

      Thanks Uttam ji for News update.
      Prachanda ko visit faldai hos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan

      Uta pm prachanda le world lai naya sandesh didai hununchha bhane yata desh ka pratikrya badi ra satta pakchya ka kehi mantri haru le pariwartan lai swikarna sakiraheka chainan.
      Finence minister le pm ko role khelnu parne bela ayako chha.
      maobadi ka aru mantri bhanda ta matrika yadhav nai krantikari lagyo malaita

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Whoever is Uttam we nepalese in US really appreciate his work. the best and hard labor job of mysansar..
      Thanks Man!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै धेरै धन्यवाद उत्तम बाबु जि लाई अरु मिडिया बाट थाहा नपाएको कुरो भन्नु भएको मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • j hos nikai khusi lagyo aba prachanda le jun samman payeka chhan tehi anusar hamro payaro des lai pani bikasit muluk ko harahari ma purauna sake vane sachai nai nepal ko lagi god sabit hunechhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rabin

      Uttamji
      Thank you very much. Your effort is really appreciated.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayad prachanda ji
      le abaka dinma
      pragati garlanki ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Bahadur Thapamagar from Malaysia

      hoina ho bhraman bhatta ta katisakyoni hoina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      K vayo ta , Tanakpur Lauda Becheko chaina kya ra? Aile vanne bela vayako chaina, galat garyo ki ramro garyo, Bela vaya pachi Mulyakan garda huncha. Chora ra Wife ta Neeam lana paune vayara nai lage holan, tyo thulo kura vayana euta PM vayara. Tara oru corrupt vaya vane Birodh garna suhaucha. Asko artha k aba GIRIJA haru nai chaio vanne ho ta?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      please be gentle with comments

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hello krishna bro ,first u think deeply nd write comment.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KB GURUNG

      You are absolutely right Manoj jee. I came to know from news paper that Our PM Prachanda has gone to USA with not only his wife and son. According to media, PM took his daughter and brother in law as well. If it’s true, then Maoists are doing just opposite what they are saying and will be doing in futute as well.If they can’t implement , then why FM Baburam said that there will be cut off allownce for foreign tour.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ताकुले भाई माओवादीकै प्रबक्ता हो कि जस्तो लाग्यो।
      जराङी, गोर्खा।
      हाल बेलायत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Quantum

      Kasle thya ghayera kamunu bhaeko cha ni tapin lai …. testai bhanne ho bhane allik badi kamuna saknuhunna ….Des ko primeminister ghumda kharcha huncha ni ki hudaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Y Shyal

      त्यो त तपाइमा भएको jealousy को symptom हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Is my eyesight weak? the writer have mentioned 1931 as well. I dont see 1972 anywhere?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Urash

      तपाईं लाई नेपाली पढ्न आउँदैन जस्तो छ हो???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन पियारो - वाइ श्याल

      माथिको मेरो कमेन्ट Sonny को कमेन्ट सँग सम्बन्धित छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan

      I agree with Neresh.

      Prachnada jee take care of what you are talking to. J man lagyo tehi bolecha huncha. Consistent kura garna siknus. Sabai lai sadhai murkha banauna sakidaina.

      Gaph le satta ma ta pugnu bhayo.

      Aba garera dekhaunu hos, aba gapha matra dine hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav

      what u know abt the economics?? mr naresh?? u must be the son of corrupted dad..raamro kura laai raamro sanga bujna sik..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cp

      गिरिजा ले बिदेशी सँग पो इला गएकी छोरी लैजादा हुने प्रचन्डले आफ्नो श्रीमती लैजादा तपाईंलाई किन टाउको दुख्यो ह!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal

      such a narrow thinking…tyo bhanda ali mathi gayera sochau sathi….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chandre

      गिरिजा ले बिदेशी सँग पो इला गएकी छोरी लैजादा हुने प्रचन्डले आफ्नो श्रीमती लैजादा तपाईंलाई किन टाउको दुख्यो ह!!!
      सरकार प्रमुख बिदेश भ्रमन जादा आफ्नो श्रीमनी लैजाने चलन नै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Chitwane ji

      K bujnus vane, PM le vanna khojeko-: Puratan Communism aaudaina, Conventional Parliamentary Democracy pani Nepallai suhaudaina/ Samajbadi Political – economic system vitra democracyko preliminary values, Human Right, Press freedom,……lai institutionalize garne ho. Tei ho maile bujeko. Tapai pani tei bujnus. Ra k bujnus vane 46 sal pachiko jasto Bahudalia Corrupt bebastha chai chaidaina. Jun Kura PM le Constitutional Assemblyma vani sakeka chan America Janu agi. Aba GIRIJHARU chai Kunai halatma sattama aaunu hunna. Teeneeharu Dhamira hun deshko lagi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजन पियारो - वाइ श्याल

      काम पनि ठिकै मात्र हैन, असाद्यै राम्रो गर्नुहुन्छ प्रचन्डले। राजातन्त्र फालेर नेपालमा गणतन्त्र ल्याउन सक्नु सानो उदाहरण हो र? बाफ रे बाफ । जे सुकै भनुन न अरुहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar, New Jersey

      raajtantra faalnama dherai nepali janta ko haat chha saathi…ek due jana lai matra credit dina mildaina…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Only some Nepalis know that Prachanda is at Nepal others don’t know. There are very few people in the world stage knows or even wants to hear from him. No media coverage of him at all.

      His Exposures at at mysansar only…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      मने तिलक कर्किजी मने तपाईं के गर्दै हुनु हुन्छ त्यो सम्ब्रज्यबदी अंब्रिकामा ? मने ती अंब्रीकनको जुठो माझ्नु भन्दा बरु हाम्रइ नेपालमा पसिना बगएर पेत भर्नु भएको भए कती जाती । मने तपाईंले त्यस्तो भन्नु सुहौछ भने ? मने अब हाम्रा प्र म प्रचन्डजी ले चुनौती दिन्दैमा नेपालीको भोको पेत भर्छ ? मने त्यस्तो खोक्रो चुनौती दिनु भन्दा अहिले देशमा रहेको समस्या समाधान गरेर , देश लाई अग्रगती दिन तम्सनु भएको भए कती जाती । मने भाषानले देश बनाउने भए नेपाल कहिल्यै स्वित्जेर्ल्यान्ड बन्थ्यो होला ? मने अब खरायोले सेर तर्सएको कुरो गर्नु हुन्छ तिलक जी ? मने यो पनि एकाइसौ सताब्दिको हाम्रो कम्रेद प्रचन्डजीको छलाङ् होला ? मने तिलक कार्की कम्रेद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker