
-भीमप्रसाद-
भोलि वीरेन्द्र सभागृहमा हुने भेलालाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्ने भएका छन् । त्यसैले कोइराला आज विराटनगर आइपुगेका छन् । पराजयका कारण धेरै छन् । भएपछि निदान खोज्न जरुरी छ । आज कोइरालाले विराटनगरमा सञ्चारकर्मीसँग राजनीतिक कुरा गरेनन् । बरु स्व. राजा वीरेन्द्रको प्रसंग सुनाए । सत्य हो वा होइन, उनै जानुन् । तर वीरेन्द्रले आफूलाई संसारमा मनपर्ने ठाउँ पेरिस बताउँदा आफूले ‘मलाई विराटनगर मन पर्छ’ भनेको सुनाए ।
दुवै पटकको आन्दोलनपछि लामो समय सत्ता चलाएको नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा अपेक्षित परिणाम पाउन सकेन । यसका आफ्नै कारण छन् । तर, कांग्रेस वृतमा मोरङभित्र यो विवादको विषय बनेको छ । नौवटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १ नम्बरबाट मात्र जीत हात पार्यो ।
पराजयको समीक्षा नसकिदै सभापति अमृत अर्यालले जिल्ला कार्य समिति विघटन गरे । अनि केही समयपछि जम्बो समिति बनाइ पुनर्गठन पनि । प्रजातान्त्रिकबाट आएका जिल्ला सहसभापति डिगबहादुर लिम्बू असन्तुष्ट छन् । उनी अर्याललाई असक्षम भन्छन् । ५ नम्बरबाट उठेका अर्याल मधेसी जनअधिकार फोरमका उपेन्द्र यादव र ९ नम्बरबाट उम्मेदवारी दिएका लिम्बू माओवादीका नगेन्द्रबहादुर धिमालसँग पराजित भएका हुन् ।
झगडा यति बढेको छ कि मिलाउन केन्द्रीय प्रतिनिधि कृष्ण सिटौला नै लागि परेका छन् । कांग्रेसले आफ्नो उर्वर मानेको मोरङ जिल्लामै विवाद मिलाउन हम्मे भएपछि भोलि कार्यकर्ता भेला छ । भेलालाई जे नाम दिइयोस्, कारण अर्याल र लिम्बू पक्षको असन्तुष्टीबाट उठेको विवाद हो ।
भोलि वीरेन्द्र सभागृहमा हुने भेलालाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्ने भएका छन् । त्यसैले कोइराला आज विराटनगर आइपुगेका छन् । पराजयका कारण धेरै छन् । भएपछि निदान खोज्न जरुरी छ । आज कोइरालाले विराटनगरमा सञ्चारकर्मीसँग राजनीतिक कुरा गरेनन् । बरु स्व. राजा वीरेन्द्रको प्रसंग सुनाए । सत्य हो वा होइन, उनै जानुन् । तर वीरेन्द्रले आफूलाई संसारमा मनपर्ने ठाउँ पेरिस बताउँदा आफूले ‘मलाई विराटनगर मन पर्छ’ भनेको सुनाए । जे होस् । कांग्रेसको हारपछि सञ्चारमाध्यममा विराटनगरबाट जाने राजनीतिक समाचारको क्रम घटेको सबैलाई थाहा छ ।
संविधानसभा चुनावमा विराटनगरको आदर्श विद्यालयबाट भोट खसालेपछि राजधानी गएका कोइराला छ महिनापछि यहाँ आएका हुन् । हेरौं भोलि के बोल्छन् । जे बोल्छन् कडै बोल्छन् , कि विवाद ल्याउने बोल्छन् । जे होस् यो दसैंमा पनि विराटनगरका पत्रकारको रुटिन डिस्टर्ब हुने भएको छ । बसुञ्जेल केही न केही बोलिरहन्छन् । सञ्चारमाध्यमले साथीहरुको मोबाइल बजाइरहन्छ । सक्रियता खोजी रहन्छन् । मोरङ कांग्रेसको विवाद मिलोस् नमिलोस् सञ्चारकर्मीबीच भने कोइराला निवासको चक्कर लगाउन नभ्याउनेहरुले साथीहरुसँग समाचार माग्दै विवाद गर्ने निश्चित छ । पर्वले समाचारको खडेरी हुने बेलामा दसैंमा आनन्दले घर बस्न पाउने अवस्था हुँदैन । कोइराला के गर्छन्, कहाँ जान्छन् , सबै सबै समाचार बन्छ।
No related posts.









history will record girija prasad koirala as an incompetent stateman! i know it is not fair but truth is never a fair-game…
मन परे हरियो, नपरे रातो
0
0
जोसले पनी नेता हरु लाई नै गाली गर्ने यो कस्तो कुसंस्कार हो नेपाली हरु को ??यो सब अल्पज्ञान को कारन ले भैरहेको छ , ब्याभार मा नपरेका तर धेर थोर कुरा जानेका हरु को जमात ले बिरोध मात्रै गर्छ येसको अर्थ सबै नेता सधै भरी राम्रा भन्ने अर्थ मा होइन नै , नेता ले झार्देला, देला र खामला भनेर आशा गर्ने हरु पानी मरुवा अल्छी हुन, ती अल्छि हरु जो आफु लाई बेरोजगार भन्छन अनी नेता लाई मात्रै गाली गर्छन , नेपाली माटो को लागी भार हुन ,
आफ्नो लागी गर्ने आफु ले नै हो कुनै नेता अथवा बेकती बिशेस ले गरिदिने होइना , आफु ले आफु लाई परिबर्तन गरे पछी नेत्त्रित्वो गर्ने हरु पनी परिबर्तन हुन्छन् र देस ले पनी काचूली फ़ेर्छ, तेती बेला कोसै ले कोसै लाई गाली गरिरहनु पनी पर्दैना की कसो ??
मन परे हरियो, नपरे रातो
0
0
Yo Girija bhanne badar kati bacheko. Sabai lai agi layar matra jala jasto cha. Yo bachunjel desma santi hudaina.
मन परे हरियो, नपरे रातो
0
0
Bhimji, Girija Ba bhanyeu kahin timro Aama????????????????
मन परे हरियो, नपरे रातो
0
0
यस्तैहो जब उदो मती ले खती गर्छ वा मान्छेले आफ्नो अन्त देक्छ अनी बर्बराउन थालछ। त्यसरीनै गिरिजा बरबराउन थालएको छ। जती रहन्छ उस्लाई नचलाई चोखो गरी राख्दा उस्को सहित सबैको भलो हुन्छ यसो गर्नु जाती हुन्छ।
डुब्न लागेको घाम हेरिन्छ मनोरंन्जन गरिन्छ किनकी यो रंगिन हुन्छ र सके सम्म सर्बत्र रंग फिजाउछ तेसैले सुन्दर लाग्छ र स्तब्ध अनी प्रिया द्रिस्ट्री राखेर हेरिन्छ। तर तापिदैन न बिस्कुन नै सुकाइन्छ। कांग्रेस नेता गिरिजा मात्रा होइन नेपाली कांग्रेस पनि डुब्न लागेको घाम हो न त यस्ले नेपालमा न्यानोनै भर्छ ताप्नको लागि न उज्यालोनै छरछ स्पस्टताको लागि। तेसैले
आहा भनौ मनोरंजन लिउ र तेस्लाई आफ्नो बाटो डुब्न दिउ, यसैमा नेपालीको भलो होला।
मन परे हरियो, नपरे रातो
0
0
“मान्छे हेर्दकालो भएपनि देशभक्तिको बिचार हुन्छभने ती ब्याक्तिहरु माहानहुन्छ।”
ऐउटा मकै रोपेर फलपाऊन ३महिना कुरुणु पर्छ भने सम्बिधन बनाउन कम्तिमा
१ बर्ष कुर्णुपर्छ किन देश भक्ति बिचार भएकाहरुले यो कुरालाई बुझ्दैन। माओबादी
आएपछि के परिर्बतन भएका छन् एकब्यक्तिको हैन देशको जन्ताहरुको बिचारमा
परिबर्तन छ र राजा प्रजा भएका छन्। राजा दरबार म्युजियम बनेका छन्।बजेटको
रुप अर्कोछ ।गणतन्त्र नेपाल भएकाछन्।के छ गिरजा बाबु को पालामा परिबर्तन
गणढकी बेचेर खाकोछ।मा.बि स्तरको बिध्यालयलाई नि.मा.बि बनाएकाछन्…..आदि….
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
माओवादी को बखन गरेर नथाक्ने ए नेपाली आमा का कुपुत्र हरु हो तेत्रो जनता मारेर सत्ता मा आएको माओवादी ले खोइ के काम गरेको?संबिधान बनओुने जस्तो मैन काम छोडेर हावाइ सएर आनी बिदेश भ्रमद र सत्त को खेल मा नै मस्त छ ।हिजो जङल सुतेर आएको प्रचन्दे लाई १५०००० को पलङ मा सुत्ने पैसा कहाँ बाटो आयो? गिरिजा भनेको ता यो देश को मुटु हो तेसैले गिरिज लाई एमराज ले चित्तै लगोश भन्ने जङल्ली कुकुर तलाई नै एमरज ले छिट्टै लैजाओुस त जस्ता कुबुद्धी भएका को जमघट ले नै आज माओवादी जस्तो तानशह को हात मा सत्ता पुगेको हो
मन परे हरियो, नपरे रातो
0
0
माओवादी को बखन गरेर नथाक्ने ए नेपाली आमा का कुपुत्र हरु हो तेत्रो जनता मारेर सत्ता मा आएको माओवादी ले खोइ के काम गरेको?संबिधान बनओुने जस्तो मैन काम छोडेर हावाइ सएर आनी बिदेश भ्रमद र सत्त को खेल मा नै मस्त छ ।हिजो जङल सुतेर आएको प्रचन्दे लाई १५०००० को पलङ मा सुत्ने पैसा कहाँ बाटो आयो? गिरिजा भनेको ता यो देश को मुटु हो तेसैले गिरिज लाई एमराज ले चित्तै लगोश भन्ने जङल्ली कुकुर तलाई नै एमरज ले छिट्टै लैजाओुस त जस्ता कुबुद्धी भएका को जमघट ले नै आज माओवादी जस्तो तानशह को हात मा सत्ता पुगेको हो
मन परे हरियो, नपरे रातो
0
0
भन्छन भुस्या कुकुरले जती भुकेपनी डराउनु पर्दैन तर टोकिहाल्यो भने चै रेविज जस्तो खतरनाक रोग पनि सार्न सक्छ, हुनत जनताले यो भुस्या लाई रेबिज को इन्जेक्सन लगाइ सकेका छन तेसैले डराउनु पर्दैन ।आफु जन्मेको हुर्केको ठाउँ कसलाई प्यारो लाग्दैन र ? यो गिरिजा कती डर्पुक ,काथर रहेछ है ? बिरेन्द्र राजा छउन्जेल यस्ता कुरा भन्न नसक्ने हैन ,आशा गरम साथीहरु यदी ग्यानेन्द्र मरेपछी पनि गिरिजा बचेँको खण्डमा यस्ले दरबार ग्रयानडिजयाइन को पनि पोल खोल्छहोला ,हाम्रो गाउमा एउटा कुकुर थियो बाटोमा भेटियपर पुछर टागामुनी हालेर लुसुक्क लस्किन्थ्यो जब उस्को घरमा गयो भने यती तोड ले भुक्थ्योकी हामी केटा केटीको त सातै लिन्थियो गिरिजा र त्यो कुकुर मा खासै भिन्नता छैन त्यो कुकुर बफादार थियो तर यो चै राष्ट्रघाती निस्कियो ।एनिवय कुमार जि ब्यङ राम्रो छ निरन्तर्ता पाओस .
मन परे हरियो, नपरे रातो
0
0
Aba asakhyam bhaye pachhi aru lai pani chalauna dinu parchha.
laaj pachayera chahi basna hudaina.
मन परे हरियो, नपरे रातो
0
0
मरने बेलामा हरियो कांक्रो ! १५ बर्षसम्म गिरिजाको झरल हुकुमत भोगेको जनताहरु चाही पछि लागेको लागेकै हो ! यो सत्ता पिपासु अब केही नलागेर हाई- स्कूलको बच्चाहरु जम्मा गर्दै हाई-स्कुलमा बिद्यार्थी संगठन बनाउदै हिडन थालेको छ – गुमेको सत्ता फिर्ता गर्न !
मन परे हरियो, नपरे रातो
0
0
aaba ke ko grand desing kholne… goru budho bhaye bhir khojcha manche budho bhaye nihu khojcha bhanchan..budha puranale saachai rahecha.. yo daka grija le garna nai ke gareko chha ra na aaphu garnu na arkalai garna dinu.. aaba maobadile thik pare huncha yesta daka lai…. aaba yamrajle lagcha budhalai chitai… cheers…
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा देशको लागि धमिरो हो । यसको मरण हुनुनै देशलाई फाईदा हुनु हो । आर्यघाटबाट गिरिजालाई पत्र चाडै मिलोस ..जय यमराज
मन परे हरियो, नपरे रातो
0
0
I remember my grandpa talking about the died soul in his last minutes.. GP is also doin same thing talking about Birendra…
मन परे हरियो, नपरे रातो
0
0
Hey guys, this is the truth of IMMATERIAL world. You need ur people n ur place when you gonna leave.. u need them to take mritanjaali..
Girija just say NARAYANA
And, in advance:
“May ur soul rest in peace”
मन परे हरियो, नपरे रातो
0
0
I don’t you when is he gonna die….girija Marija
मन परे हरियो, नपरे रातो
0
0
The worst politician i have ever seen is Girija. Who say that he is great politician of nepal? He is not great he is just cunning and did only for him and his daughter. Otherwise he is the person who ruled the nation for more than a decade and we are ruined.
Great leaders make the nation they do not ruin. He fought to abolish the monarchy because it was the demad of time not his wish. If it was possible he would have never fought against monarchy. so people do not let him come in to power once again and screw your……………ss.
Birkhe hali
मन परे हरियो, नपरे रातो
0
0
Prachanda in International media
http://www.workers.org/2008/world/nepal_1009/
Communist leader: ‘We will construct a new Nepal’
मन परे हरियो, नपरे रातो
0
0
Haina yo Bakkulaa lai marne bela ma k biratnager gako hola eso time ma nai aryeghat ko yatra gare huntyo ni .. at least euta bhaye pani desh ko bhar kaam huntyo ni … hoina sathi haru yo bakkulla kati barsa bachne raicha …..
मन परे हरियो, नपरे रातो
0
0
जती उसको खुबी थियो ति सबै गरे
शही गलत छुट्याउने काम हाम्रो
हैन र मीत्र हरु
अब यसैमा रुमली रहनु भन्दा
बिगतका कमी कम्जोरीलाई
बर्तमानमा सच्याउदै भबिस्य तिर
पो लाग्ने हो कि???
हे ।। ।
मन परे हरियो, नपरे रातो
0
0
Everybody forget Lauda ? If anybody forget Lauda they will say Girija is great.Crrouption is enemy of nepal and He hostile the nation.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा मात्र एस्तो एउटा प्रधान मन्त्री हो जसले माओवादी जस्तो आतंककारी लाई प्रजातान्त्रिक तरिकाले सम्सद मा ल्याय आफ्नो पार्टी ले हार्ने रीपोर्ट हुँदा हुँदै पनि चुनाव गरय। जो मात्र यक बेक्ती थिय उसंघ ज्ञानेन्द्र डरौउथ्यो । प्रचन्ड गीरिजा को अगाडि भिजेको मुसा जस्तो हुन्छ । जस्ले आफ्नो जीवन नै पजतन्त्र को लागि आर्पण गर्यो। गिरिजआ लाई देशमा बिकास गर्न प्रचन्ड जस्ता आतंककारी ले नदियको हो नत्र देश अज यूरोपियन स्ट्यान्डर्ड मा पुगिसकेको हुन्थो
जय देश जय नेपाल जय Girija
मन परे हरियो, नपरे रातो
0
0
Yo Kaaila dai bhanne manchhe ta aaphae nai baulaahaa jasto cha yaar. Kasto manchhe rahecha yaar. Testo kura ta aaphno satru lai pani hunna. Thukka kaaila dai tero budhhi.
मन परे हरियो, नपरे रातो
0
0
साथी हो अब चिंता नगरौं किन की अब त लैजालान नि गांठे गिरिजा लाई यमराज ले पनि कति ध्यान नदिएको होला गांठे नेपाल बिग्रेको देखेका छैनन की के हो यमराज ले गिरजालाई यमराज ले नालैजंदा सम्म त यो
देशमा कसैले राम्रो गर्न पनि नपाउने भयो हे यमराज नेपाली को भलो गर अब त
बंदना श्रेष्ठ
हाल जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
Girija is must corrupt and dishonest leader .everybody knew LAUDA AIR which was the exampel of GIRIJA’S corruption.I remember now mr. Harihar Pokharel who pick up Lauda scandal he knows Girijas dishonestnes about country .Hariharji if you watch my sansar please write some thing about Girija .I am victim by Girija thats why I tell you .
मन परे हरियो, नपरे रातो
0
0
यो गिरिजा चोर् ले देश बन्न दीने भएन, तेत्रो आफु तीन तीन पटक प्रधान मन्त्री भएर यो मोराले देश को लागि के नै गरे र अहिले मर्ने बेला भैइसक्यो तै पनि चाहिने नचाहिने कुरा गरी जनता लाई भाड्न खोज छ, हैन यो मोरा देश द्रोही भारत् को चम्चा लाई यमराज ले पनि किन नलगेको हो ।
मन परे हरियो, नपरे रातो
0
0
Girija Babu is one of the obstragle part after the king system for the development of nation. He always did the politics for himself not for other undeveloped societies.He need to be get out from politics to give chance to other capable politician.I want to say inshort “He is one of the problem creator” in our country.
मन परे हरियो, नपरे रातो
0
0
Ho Girija G, Safal Neata hun Desh begarne ramro kaam waha ko hath bata kahele pani kaam hune wala chaina. Naramro afu satta ma auna lai party ke desh pani tukrayuna pachadi na parne testo kaam 100% safal hun.
मन परे हरियो, नपरे रातो
0
0
गिरिजाले आफ्नो योग्यता अनुसार अहिलेसम्म गरेको कामलाई जश दिनु पर्छ । तर अब बिश्राम गर्ने बेला भएन र ? शरीर नै अशक्त भईसके पछी यो चाहिन्दो नचहिन्दो गन गन गरेर किन जग हंसाएको ? एकचोटी बुढालाई रथयात्रा गराइ दिनु पर्यो प्रचन्डजी ! त्यस् पछी बुढा चुप लाग्छन कि ? गिरिजा जस्तै ओलीलाई पनि हिजो आज यस्तै रोग लागेको छ। ओली रथ चढ्ने बेला भएको छैन।
मन परे हरियो, नपरे रातो
0
0
Dear hali,
timro buddi pani hali kai jasto cha, ramro bichar ko lagi dhanya bad! Aba nepal le chadainai POL POT ko Abhudyaya gardaicha, Comrade Prachanda! Aruko Bichar ramrari bujhna sake timro quality hali bhanda mathi janthyo ki! Mana ya namana, GP koirala is the greatest leader of our time, I am saying this not that because I am a congress!
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा प्रसाद कोइराला चिरकाल सम्म एउटा असफल प्रधानमन्त्रीको रुपमा नेपाली ईतिहासमा रहीरहनेछन। उनको पालामा नेपाल कुशासनमा चुर्लुम्म गयो।
मन परे हरियो, नपरे रातो
0
0
Mero b4 ma gp le des ta teti ramro sanga chalayena tara usko mind lai chahi manni parchha hai. kinaki hamro des ma gp jasto man6e aru dherai vako vaye sabai milera kehi hunthyo hola tara k garnu auta girija jaso bahun baje tesi swaha… tesile des also swaha… tara herum ke hunchha baki din haruma..
मन परे हरियो, नपरे रातो
0
0
JA Jasle J bhane pani Rajnitik hisab le safal bhayeko manchhe bhaneko Girija ba nai Hun.
मन परे हरियो, नपरे रातो
0
0
Koiral is one of the greatest politician as well as controvertial too. In his last breadth he has regreat to abolish the monarchical system.That is so sometimes he has been talking the memory of kings and so on. Come what may he might be assistant of BP Koirala. He lost the way of philosophy of BP’s, so he (party) lost the CAE.
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
Sanjaya ji Tapai ta Pakka GP ko hanuman ho ? Des lai GP le k diya ra GP ko karan le Des kha pugyo ekchoti Sochnuhos.
Y2K
मन परे हरियो, नपरे रातो
0
0
love him or hate him..He is still the king of Nepalese Politics…
मन परे हरियो, नपरे रातो
0
0
La la Girija bau , thokdinus euta feri gatilo dialogue.
Aba purano chhahi nadohoraunus , tyo ta old is gold ,
Aba vannus “Ma k he k he ta bolchhu tara k he garna lai sath ma satta chhina , tesaile , vannus ,” ma j bolchhu , sake 5 barsa pachi garchhu , na sake ,gardina,, feri ekpatak Pradhanmantri nvai ta mare pani mardina”.
मन परे हरियो, नपरे रातो
0
0
bir gp jindabad gp binako rajniti kalpana garna sakidaina. gp le yo rasyra lae lagayako gun sadiyau samma rahanechha bir gp.
मन परे हरियो, नपरे रातो
0
0
Hey Sathi,
Can you tell what is his GUN? A greedy vulture who is solely responsible to fail the largest democratic party Nepali congress. As long as he is there, NC is not going to go anywhere!
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा उठ्न मात्र सक्यो भन्ने सुनेर त माओबादी हरु डरायेर अंगराछ्यक र हतियार नबोकी बाहिर नै निस्कन छादेका छन | अब बोल्न थाल्यो भने के हुने होला , आफ्नै सरकार हुंदा पानी फेरी भूमिगत हुने होला ??
हिजो गिरिजा देखि रिसएका धेरै जनता आज माओबादी को क्रियाकलाप ले गर्दा फेरी गिरिजा लाई नै समर्थन गर्न पुगेको छ |
मन परे हरियो, नपरे रातो
0
0
sanjay bro,
what a chamchagiri of gp. u r great chamcha.
मन परे हरियो, नपरे रातो
0
0
यो गिरिजा चोर् ले देश बन्न दीने भएन, तेत्रो आफु तीन तीन पटक प्रधान मन्त्री भएर यो मोराले देश को लागि के नै गरे र अहिले मर्ने बेला भैइसक्यो तै पनि चाहिने नचाहिने कुरा गरी जनता लाई भाड्न खोज छ, हैन यो मोरा देश द्रोही भारत् को चम्चा लाई यमराज ले पनि किन नलगेको हो ।
मन परे हरियो, नपरे रातो
0
0
२०४६ साल देखि अधिकांष समय सत्तामा कांग्रेस नै रही आएको कुरा सबै लाइ बिदितै छ
र स्वतंत्र रूप माँ भन्दा देश माँ धेरै गर्न सकिन्थ्यो तर गिरिजा को परिवारबाद को पिपासा लाइ पुरा गर्ने लिप्सा ले देशमा केही पनी नगर्ने परिपाटी बसाल्न सहयोग गर्ने र गिरिजा को खुट्टा को जल खानपनी पछि नपर्ने पडे लेखे का शैछिक गुलाम हरु पनी गिरिजा जत्तिकई यो देश को आजा को हविगत बनाउना माँ जिम्मेदार छन ,
अझै गिरिजा लाई बोकेर हिडन खोज्दै छन !! कांग्रेस माँ जती परतंत्रता माइला को पार्टी माँ पनी थिएन
महाधिवेशन माँ चेतना भया !!!
पुनश्च माँ वामपंथी पनी होइना स्वतंत्र नेपाली हूँ
मन परे हरियो, नपरे रातो
0
0
GP binako rajniti kalpana garna nasakne sabai gp sagai sati janchhan hola NARKAMA rajniti garna.
मन परे हरियो, नपरे रातो
0
0
Dear Padma,
It shows that you are no better than Hali.GP may be g.leader of your time but not for current time.He is the one who jacked maoist to this level.Believe me if GP goes like this Prachanda will be more Loyal to people and country.lets see.
मन परे हरियो, नपरे रातो
0
0
mr padma,
what made you think that girija is the greatest leader of our time? i want to know what he has done for this country so that every nepali can remember him. he is the greediest politician in nepal who is always running after kursi. he has been pm for so many times but still he wants to be pm. that is why he is talking bull shit all the times. he don’t want anybody else ruling the government. and above all as long as anybody else from his family is not ready to be the president of nepali congress he will not leave that post. you will pretty soon see another koirala member being the president of nepali congress.
मन परे हरियो, नपरे रातो
0
0
You are 100% right Sasang ji. ab oli lai pani GP sangai jode hunchha ni.
मन परे हरियो, नपरे रातो
0
0
dekhnu vo ta padma ji gp kasto apbaad ma chha.sachha nagrik lai kahilai Gp man pardaina Pardain thiya r na parne chha.
मन परे हरियो, नपरे रातो
0
0
you looks like Bramine not Newar. This is only Bramin can support Girja.
मन परे हरियो, नपरे रातो
0
0
u r right my dear fren, girija is girija……………dui jana namari desh lai adunikata ma puryauna safal girija………………13000marera ragat ko holi kheleko pushpe lai herum usle hagdai gayo new york ra hagdai pharkyo…….hamro abasyakata bhaneko girija ra ram chandra ho na ki khume, shere, pushpe, baburam– the indian agent, ra aru kohi………sachha desh ko neta hun girija ra ramchandra
मन परे हरियो, नपरे रातो
0
0
SATHI!
yO CHAI ALI HAZAM VAYANA?
HIJAKO GIRIJA SANGA TA NADARAYAKO MAOBADI ABA KEENA DARAUNE HOLA. ANALYSIS PANI KASTO HO, SUNDAI DIKKA LAGCHA. K TAPAILE ABA PANI GIRIJA HARU NAI CHAINCHA VANNA KHOJEKO? DATE EXPIRED HARULAI ABA NO PLACE! ABA TA ATEE NAI HUNCHA.
मन परे हरियो, नपरे रातो
0
0
किन, गिरिजाले पादे भने मात्रै पनि माओवादीको सातो जान्छ भनी लेख्नुस् न। तपाईंले लेखे पछी त सबै सत्य भाई हाल्छ नि, जस्तो कि धेरै जनता गिरिजा लाई गिरिजालअै समर्थन गर्न पुगेका छन। कानो गोरुले के देख्छ?
मन परे हरियो, नपरे रातो
0
0
TO Newar
किन, गिरिजाले पादे भने मात्रै पनि माओवादीको सातो जान्छ भनी लेख्नुस् न। तपाईंले लेखे पछी त सबै सत्य भाई हाल्छ नि, जस्तो कि धेरै जनता गिरिजा लाई गिरिजालअै समर्थन गर्न पुगेका छन। कानो गोरुले के देख्छ?
मन परे हरियो, नपरे रातो
0
0
महान गिरिजाले देश्लाई लगएका ऐतिहासिक गुनहरु,
१, लाउडा कान्ड
२, दरबार कान्ड
३, महाकाली सन्धी
४, माओवादी को जन्म दाता,
५,धमिजा कान्ड
सत्ता लिप्स, भ्रस्ट हरुको अभिभाबक
थुप्प्रै ,,,, ।।।।।।
मन परे हरियो, नपरे रातो
0
0
हैन कुमार जि अली बढी भएन र भन्या
मन परे हरियो, नपरे रातो
0
0
राम्रो व्यङग । पहिलो भन्दा दोस्रो अझै उत्कृष्ठ छ । पहिलोमा भन्न खोजेको कुरो बुझिएन ।
मन परे हरियो, नपरे रातो
0
0
yo kumar bhane ko cartoon lekhai herda ta yo 2 class pass gareko manche jasto cha bhanya…
मन परे हरियो, नपरे रातो
0
0
म साम्प्रदायिकता र जातिबाद मा बिस्वास गर्दिन, नेवार हु तेस्सैले नेवार लेखेको छू | साम्प्रदायिकता को पट्टी आँखा मा बांधेर कुनै जाती को समर्थन वा बिरोध गर्ने मेरो बिचार छैन र अन्धो रूप मा आफ्नै जात को पनी कहिल्यै वकालत गर्ने मेरो बिचार छैन | कुनै जाती माथि अन्याय भयो भने बोल्नु पर्छ , त्येस्मा नेवार माथि अन्याय भएको कुरो मा पनी कमेन्ट गरेको छू , मधेशी माथि अन्याय भएको कुरो मा पनी कमेन्ट गरेको छू र अहिले गिरिजा वा अरु कोही ब्येक्ति बाहुन भएको ले उस्को बिरोध गर्नु पर्ने भन्ने तर्क मा पनी मेरो बिरोध छ |
Prakash, lets not get so communal here. Do you think that only Brahmin can support Puspa Kamal Dahal and Baburam Bhattarai ??
मन परे हरियो, नपरे रातो
0
0
pahilo na bughi dosrolai kasari utkrista baneko.dubai meaning bujhera po comparison garnu parchha.gp rajabadi thiyo ra gp lai nai rastrapati banaune sapana dekhaera ganatantrabadi banai raja birudda andolan gari raja ra gp dubai lai rastra pamukhbat pakha lagaya vanya ho . bujhnu vayo ab?
मन परे हरियो, नपरे रातो
0
0
के को ? राम्रो ब्यङ , सबै सबै तेस्तै हुन । आफ्नो अनुहार एना मा हेर्नु पर्यो नि ,कस्ले मुलुक को लागि के लछार पाटो लगायको छ । माईसन्सार का हरु लाई यस्तै मसला मन पर्छ । ब्यङ गर्ने ले आफु कती सहि छ ? जानी जानी कसैले गल्ती गर्दैनन तर गल्ती काम गर्नेकै हात बाट मात्र हुन्छ । अहिले का नेपाल का नेता हरु बाट धेरै आस गर्नु भन्दा पनि आज को दिन राम्रो काटिनु पर्यो तेती मात्र हो । एुटा लाई गाली गरेर अर्को लाई चोख्याउन बेकार छ।बरु तपाईं हरु ले मुलुक को लागि अहिले सम्म के उल्लेखनिय काम गर्नु भयो( कुरा काट्नु बाहेक ) म आफुले त मुलुक को लागि राम्रो सोच भय पनि सिन्को भाँच्न सकेको छैन । यस् पाली को दसैं ले तपाईं हामी सबै लाई सकारात्मक सोचने क्षमता बढोस ,चित बुझने नबुझने सबै मा शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
पहिलोमा पहिलो सेन्टेन्स र अन्तिम सेन्टेन्समा भनेको कुरा अलिक मिल्ने गरी भनिएन । पहिलो कुरो त ठीक छ तर दोस्रोको चै सिलिन्डर भिरेर भन्नु अर्थ लागेन क्या । त्यो चै भन्न खोजेको हो मैले तीलक कार्की जी ।
मन परे हरियो, नपरे रातो
0
0
gp lai praya oxision dinu parne vayakole birami nai vaya pani oxisionko silindar bokeranai mawoko biruddama ganuma jane vanna khojya ho noha ji.
मन परे हरियो, नपरे रातो
0
0
sathi tapai kai jasto prabity le desh aja yo abastha ma ayi pugyo…………..girija bhanya ta nepall ko lagi iswor ko bardan ho iswor ko bardan sathi tapaile bujhna saknu bhayena girija ko mahanta, kosile bujhena, girija ko mahanta……………..tara aba samayela batauchha girija bhaneko nepal ko lagi bardan thiyo bhannera
मन परे हरियो, नपरे रातो
0
0
Yadi Iswor ko bardan ho bhane basna ta Girija ko samayar. Aaj desko yo durgati bhako timi haru jasto hanuman le garda nai ho.
मन परे हरियो, नपरे रातो
0
0
tero bau ra tero swasni lai lagyo yemraj le, girija ko contribution ajhai absyata chha desma, girija jasta manchhe lai ta ma mero ayu dinchhu………
मन परे हरियो, नपरे रातो
0
0
Hi Kumar Jyu,…….
happy Dashain from canada
Well it is very easy to make a comment…, joke…, and fun about the leader all the time and you are not alone to do that. It works all the world over.. But my question to you that have you ever thought about making a constructive comment, cartoon and whatever is in your mind.. the question I am going to raise that you and your entourage already dump the king and he is already out of the sequence, don`t you think it is about the time to make fun of Baburam, Prachanda and our pathway to the mirage democracy…Happy dashain to you anyway and may lord help you to do that.
मन परे हरियो, नपरे रातो
0
0
TIMI KATI BARSHAKO BABU? 14? 86+14=100. GIRIJA’WILL SURVIVE ANOTHER 14 YEARS. THIS TIME NOT IN SATTA BUT IN JUNGLE. GIRIJA CONTRIBUTED A LOT. HE BOOTED THE COUNTRY. HE ALONG WITH SHERE THREW THE NATION TO THE FIRE-PLACE FOR 14 YEARS.
मन परे हरियो, नपरे रातो
0
0
shame on you.yasto tallo star ko bhasha pani prayog garne?
मन परे हरियो, नपरे रातो
0
0
R.R.ji,
bhalu lai manter sunaayara k kam.
jasle aafnaa aama baba chendainan tene haru le JIREJAA lai k chenthe.
मन परे हरियो, नपरे रातो
0
0
मेरो कमेन्ट नेवार लाई हो।
मन परे हरियो, नपरे रातो
0
0
बिबेक जि,
तपाईंले भन्न खोज्नु भएको “KING OF NEPAL” होला। हुन खोजेको त “नेपाल कै राजा” हो नि, भुत्राको “king of Nepali plitics”.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Krishak
i think ur unknown about nepali congress. Girija is one of the great leader of asia.Maoist lai santi prakriya ma lyauna girija ko mahatto purna yogdan 6. yedi maoist ko hatya aatanka todphod thiyena vane aaja desh bikas ko bato ma dherai aagadi huntyo. Girija le kehi garena hoina hijo ko jungle ko sakti lai aja santipurna politics ma lyayeko 6. arko kura aba congress ko president ma kunai koirala aaune wala 6ina tyo kura pani ramrari bhujnu vaye hun6. aba ko congress naya pusta le handling garne 6.
मन परे हरियो, नपरे रातो
0
0