दशैँमा लिङ्गे पिङ्गमा चचहुई सररर…गर्नुको मजा नै बेग्लै हुन्छ। अनि चंगा उडाएर चयट् भनी चिच्याउनुको मजा त झन् के कुरा। यी कुरालाई मिस गर्नुभएको छ भने यो एउटा भिडियो ब्लग तपाईँहरुको लागि। पिङमा मच्चिएको र चंगा उडाएको बाहेकका दृश्य भने आज बसन्तपुरको माजु देगः मन्दिरमा एकछिन बस्दा देखिएका दृश्य हुन्।
गीत साभार रक योगिजको।
No related posts.









कमेरोले पोतेको त्यो घर
मेरै प्रतिक्षामा न्यास्रिरहेको छ रे ,
लिङ्गेपिङका भिड हरुले
मेरो पालो रखिरहेको छ रे ,
परदेशी कहिले आउछ भनी
आमा भञ्ज्याङको बाटो हेर्दी हुन,
खसी काट्ने कि नकाट्ने भनी
बाबा दोधारमा होलान ,
नयाँ नाना लगाउने रहरमा भाईबैनी हरु
सधैं आमालाई दाई आउने सोध्दा हुन ,
साथीभाईहरु लङ्गुरबुर्जा र तास को खालमा
मेरै अनुपास्थिती महसुस गर्द हुन ,
तर खै ,
यसपाली को दसैं पनि
त्यही यादमा बित्ने भयो,
मालश्री राग पनि
बिर्सिने पो होकी जस्तो लाग्न थाल्यो ,
त्यसैले त,
त्यो चङ्गा जस्तै
लामो डोरिमा लट्किएर
चेट हुन मन लाग्छ ।
मन परे हरियो, नपरे रातो
0
0
umesh ji saray ramailo lagoo bitay ka din haru ko samjana ayo ani luna ji ra golay dai ko kabita mitho lagoo. maro pani sabay lai suva kamanaa.
मन परे हरियो, नपरे रातो
0
0
हर्षले माथमा जमराका साथ टिका लागोस सबैको
मचिउन पिङमा सरर सरर सिका नलागोस कसैको
मेरो शुभकामना है सबैलाई ।
मन परे हरियो, नपरे रातो
0
0
हामी बिनाको दशै ईन्द्रजिलाई मन् परेन
पानी पर्यो हिलो भयो दशै रम्न सकेन
मन परे हरियो, नपरे रातो
0
0
सुनसान हुनुपर्ने सुनसुन भएछ।
मन परे हरियो, नपरे रातो
0
0
जिन्दगी जतिसुकै टाढा पुगोस चाहे
क्षितिज छुन सकिदैन।
मिलन जतिसुकै गाढा रहोस् चाहे
बिछोड रोक्न सकिदैन।।
मन परे हरियो, नपरे रातो
0
0
हल्लै हल्लाको सुनसुनमा
भिडै भिडको एकान्तमा
आफु अल्मलिएका बाटहरु
बिना सित्तिकै हतारमा।
मन परे हरियो, नपरे रातो
0
0
dukhad samachar…..lukla ma plane accident bhayera 17 or 18 jana ko mrityu bhayeko chha.admin please confirm
nepali baje
मन परे हरियो, नपरे रातो
0
0
जे छ तेतीमा नै रमाउन सिक
केही पाउन होइन, केही दिन सिक
जे छ त्यो काफी छ
केबल तेस्को प्रयोग गर्न सिक ।।।
एक दिन त फर्कनु छदै छ
बिछोडमा जिउन सिक
आफ्ना भन्नेहरु एतिबेलानै याद आउछन
तिनिहरुको सम्मान गर्न सिक ।।।
येस् माहा पर्बको बेलामा
हजारौ सन्तानलाई गुमएकी नेपाल आमलाई सम्झ
कती दुखेको होला त्यो मुटु
एक पल्ट म म भन्दै डन्दवत गर्न सिक।।।
मन परे हरियो, नपरे रातो
0
0
कोही कमाउन बिदेसिय त
कोही रमाउन
म गरीब छु म बिदेशिय
घर बसाउन।
मन त थियो मलाई पनि
सँगइ रमाउन
कमाउदै छु यसपाली त
आउछु आगुन हसाउन ।
गरीब को नि दसैं हो यो
धनी को पनि,
बाद्याता नै यस्तो भयो,
अर्को साल छदै छ नि।
दुख्ख सुख हासो रोदन
गरौ सामना
टाढा बाट भये पनि
शुभ-कामना छ है शुभ-कामना
मन परे हरियो, नपरे रातो
0
0
नेपाली माया
खै के लेखौ ,सबैलाई आ-आफ्नै पिडा छ्न ,
कोही रोइरहेछ्न एक्लोपनमा कोही संगोल्मा ,
कोही तड्पन्छ्न ,पर्खाइमा कोही बिछोडमा ,
हासो र रोदन त् जिबन हो मोज गर यसरीनै ,
मान्छे लोभि छ हुँदैन खुशी पुग्दैन जतिले पनि ,
अर्का को भाग ठुलो देख्ने यि आँखा लाई किन गिद्ध्ले लगेन,
सधै अर्कैको राम्रो अरुको ठुलो देख्दै एक दिन अन्धो हुनेछौ ,
रमाउ जे छ जती छ। तिमी त् भाग्यमानी तिमि त नेपाली तिम्रो त देश छ तिम्रो त भाषा छ।
यहाँ देश नहुने हरु ,मात्री भाषा नहुने हरु आफु अर्काकै भाषामा रमाइ रहेछ्न ,
अर्काकै सुर र ताल लाई समाइ रहेछन ,न सस्कार छ न् धन्सार छ ,
न दसैं न् तिहार छ न् नेपाल छ न पाडोसी बिहार छ
मन परे हरियो, नपरे रातो
0
0
k VANUM RA KHOI?
vANNAI gARO VO kAILA,
mAN KO bAHA , KASAILAI NAKAHA VANCHAN.
PARDESHI VAIYO,K VANUM RA KHOI????????
मन परे हरियो, नपरे रातो
0
0
yo sarkarle nealma bajne ra bajaune murkhaharuko horn ma rok lagayenabhane nepaliharuko dimag chandainai panchar hunechha , mero ta almost bhainai sakyo
मन परे हरियो, नपरे रातो
0
0
बिछोड को पिडा, नसकी खप्न, दशै को बेलामा ….
तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँ मा …..
मन परे हरियो, नपरे रातो
0
0
दशैंको रमाइलो चहलपहलभित्र आफुलाई खोज्ने क्रममा लुनाजीको कबिताले यो खुर्पेटोलाई सप्तरङी बनाइदियो । पत्थर छिचोलेर फक्रिएको अती सुन्दर फुल रहेछ – मेरो भबाब्यक्तीमा !!!
मन परे हरियो, नपरे रातो
0
0
चङ्गा सरि उडेर आकाश चुम्ने चाहना थियो ,
येन्हा त हुरी मात्रै रहेछ , सबै सबै उडैदियो ।
उडायो सपना सबै हुरिले ……………
मन परे हरियो, नपरे रातो
0
0
केही थोरै मनले सोधी नै रह्यो
भिड हरुमा नयन ले खोजी नै रह्यो ।
°
भेटिन मैले मनको तिर्सना
खोजे धेरै आँफैलाई बिर्सन ।
°
छर्प्रस्टिएर टुक्रा टुक्रा भए
सिङै हुन नसकी आँफै बिलाए ।
°
बेहोशिमा मनलाई त्यताइ भुलाए
होश मा आफू लाई एक्लै पाए ।
°
मन परे हरियो, नपरे रातो
0
0
Umesh je
Happy Dashain to all. Thanks for uploading dashain video that made me a festive mood. I saw many tourist that indicates a good sign for Nepal. This is the time that one could convert the moment into Nepalese favor. the most important now is , of course, are the politicians. It is now urgently required pressure groups against government so that we do not miss the golden opportunity. This blog is also working as a pressure platform.
Ask
मन परे हरियो, नपरे रातो
0
0
Thank you so much for the Dasahai jhalak.
मन परे हरियो, नपरे रातो
0
0
I went back to imagine my baba also.
मन परे हरियो, नपरे रातो
0
0
I enjoyed a lot. I felt , I’m in Kathmandu with my mom and brothers and sister.
मन परे हरियो, नपरे रातो
0
0
this is really nice video clip. i feel like i am in nepal thank you for the video.
मन परे हरियो, नपरे रातो
0
0
ke ramailo ke naramailo bhanau ra khai.gariba ko ta tauko nai dukhaune bhayo.dhani le ta 10-12 hajar ko khasi lyara aagana ma pasarne chha bhane garib le lagai rakheka luga dhoyar aagana ma tagne hola ni.
मन परे हरियो, नपरे रातो
0
0
दशैं जस्ता चाड-पर्व आउंदा बिशेष गरेर बिभिन्न किसिम का बाध्यता ले बिदेशिनु परेका हरु का मन भावना का ज्वारहरु उठ्नु अस्वाभाविक होइन धेरै नै समझना आउँछ उता काम को चाप अनि अर्का तीर साथी संगी हरु को समझना !! मन त भारी नै हुन्छ अनि अझ तेस्माथि आफ्ना लाला बाला र “प्रिया” को बिछोड पनि छ भनी त
पीडा अझ बडेर जान्छ ! मलाई गीतकार को था भएन तर इनी पंक्ति हरु धेरै सान्धर्भिक छन
लोग्ने (महिला पनि हो है ) मान्छे भएर रुनहुन्न भन्छन……..
लोग्ने (महिला पनि हो है ) मान्छे भएर रुनहुन्न भन्छन……..
लोग्ने (महिला पनि हो है ) मान्छे भएर रुनहुन्न भन्छन……..
मन परे हरियो, नपरे रातो
0
0
मलाई नेपाली माँ लेखन आएंन क्षमा पाम !!
“दिल ना उम्मीद तो नही ,नाकाम ही तो है
लम्बी है गम की शाम , मगर शाम ही तो है “
मन परे हरियो, नपरे रातो
0
0
लुना जि
तपाईं त कहाँ हुनुहुन्छ स्वदेश या बिदेश
तर हामी परदेशी लाई चै साच्चिकै
आत्म बिभोर बनाइ दियो तपाईं का
यि शब्द हरुले,
मुरी मुरी धन्यबात तपाईंलाई
नेपालमै हुनु हुन्छ भने एक पटक
पिङ खेल्न चै जानुहोस् है
मन परे हरियो, नपरे रातो
0
1
are you from IAAS?
मन परे हरियो, नपरे रातो
1
0
Looking at those scenes, I felt for a while that I were in my villege. These brought those moments I had spent last year back to my mind but what to do? This is the first time I am going miss this great festival. Anyway, wish you all happy chha-chha-huai chha-chha huai.
मन परे हरियो, नपरे रातो
1
0
मोहन जि !
तपाईंको शब्द सँग पिङ खेलिराख्या छु ।
धन्यवाद है ।
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद खुर्पेटो जि ।
दसैंको शुभ कामना तपाईंलाई अनी सबै माइसन्सार का पाठक साथीहरुलाई ।
मन परे हरियो, नपरे रातो
0
0
मार्मिक कबिता लेख्नु भो चक्चके जि ।
अन्तिम को ३ हरफ चाँही मन परेन । यती बिघ्न निराश पनि नहुनुस् । दसैं आउछ जान्छ । दसैं सधैं भरी हाम्रो साथ बस्दैन ।
फेरी यो दसैं यती मात्रै पनि त होइन नि । भोली अनी पर्सी का थुप्रै थुप्रै दसैं हरु त छ नि हाम्रो सामु ।
समय बित्न कती बेर लाग्छ र ! न आत्तिनुस् है यसरी । बरु म धेरै धेरै कबिता लेखुला जाने पनि नजाने पनि । तपाईं न आतिनुस् ।
————-
थोरै तिमी दुखी देउ
थोरै मलाई दुख्न देउ
एक्लै नदुखाउ
मन भित्र को घाऊ
°
थोरै मेरो सुनिदेउ
थोरै तिम्रो सुनाउ
एक्लै न गुन गुनाउ
मन भित्र को घाऊ
°
दु:ख छ घाऊ
यसरी बल्झिदा
सुक्तैन घाऊ
यसरी अल्झिदा
°
आउ थोरै भए पनि
पिर भुलाउ
लामो छ जिन्दगी
आफू लाई हसाउ
°
मन परे हरियो, नपरे रातो
0
0
Great Heart.
मन परे हरियो, नपरे रातो
0
0