
अलगको त कुरै छाडिदिउँ, एउटै धर्मका विभिन्न सम्प्रदायबीच पनि वैमनस्यका कारण हिंसात्मक घटना भएका खबर हामी बेलाबेलामा सुन्छौँ। तर नेपालमा दुई फरक धर्म पनि एकापसमा मिलेर बसेका छन्। विशेष गरी काठमाडौँ उपत्यकामा हिन्दू र बौद्ध धर्म दुवैले मान्ने देवताहरु भेटिन्छन्। तलेजु भवानी, कुमारी, मच्छिन्द्रनाथ आदि देवदेवीहरुलाई दुवै धर्मावलम्बीहरुले मान्छन्। र त यहाँ एक छेउमा बुद्धको मूर्ति हुन्छ भने अर्कोतर्फ हिन्दू देवदेवीको मन्दिर हुन्छ।

महानवमिको दिन एक शक्तिपीठ मैतिदेवी मन्दिर पुगेको थिएँ। पहिले त्यहाँ जाँदा त्यति याद गरेको थिइनँ। तर आज आँखा गइहाल्यो। त्यहाँ बुद्धका धेरै मूर्तिहरु देखिए।


वास्तवमा धर्मको सार यही हो- सब मिलेर बस्नु। तर धर्मको “सार” बिर्सेका छन् अहिले। धर्मको “रुप”मा बढी ध्यान गइरहेको छ। अन्धभक्त बनेका छन् र विभिन्न सम्प्रदायबीच वैमनस्य बढाउने काम भइरहेको छ। मेरो धर्म ठूलो कि तेरो भन्ने होड चलिरहेको छ।

नेपालमा भने सदियौँदेखि विभिन्न धार्मिक सम्प्रदायहरु मिलेर बसेका छन्। यी भए सकारात्मक पक्षले हेर्ने कुरा। अब निहुँ नै खोज्ने हो र कूतर्क गर्ने नै हो भने त हिन्दूवादीहरुले थोपरेका हुन् यी सब भन्दै लामो विवाद गर्न सकिन्छ। तर सत्य यही हो कि नेपालमा धार्मिक हिंसा भएको छैन। मिलेरै बसेका छन् सबै।

मन्दिर परिसरमा रहेको पानी नआउने ढुंगेधारा।

घरमा जमरा नराख्नेका लागि मन्दिरमा सामूहिक जमरा राख्ने गरिन्छ।

मैतिदेवी मन्दिर परिसरमा फोटो र भिडियो खिच्दै गर्दा कानमा एउटा मधुरो गीत बजिरहेको थियो। त्यहीँको भजन गाउने स्थानबाट आइरहेको थियो आवाज- ए कान्छा, ठट्टैमा यो बैँस जान लाग्यो। हैन, दशैँको बेला कसले यो भजन गाउने ठाउँमा आएर रोमान्टिक गीत गाएछ हँ भनी ध्यान दिएर सुनेको त….कुरो यस्तो पो रहेछ। तलको भिडियो हेर्नुस्, तपाईँले पनि थाहा पाउनु हुनेछ-
No related posts.









जसले जे भने पनि आफ्नो धर्मको आफ्नै अस्तित्व छ। बुद्द धर्मको आफ्नै अस्तित्व छ, हिन्दुहरुको आफ्नै छ, किराँत, मुश्लिम, क्रिश्चियनहरुको पनि आफ्नै छ। कसैले अरु धर्ममाथी हस्तक्षेप गर्ने अधिकार छैन। बुद्द धर्म शुरुवात हुन्दा हिन्दु धर्म भनेर प्रचलननै भएको थिएन। बुद्दको पालामा महाभारतको लडाई समाप्तितिर लागेको थियो भने बुद्दले त्यो हिंशाबाट पार गर्नको लागी अहिंशा परम धर्म हो भन्ने अर्तिउपदेश दिन्दै हिडेको हो।
हिन्दु भनेको indus civilization हालको पर्सियको खाडीबाट त्यहाको मुश्लिमहरुबाट विश्थापित हुन्दै Indus valley हुँदै हालको भारतमा फैलिएर आएको हो। तर बुद्द नेपालमै जन्मेर यही अर्तिउपदेश दिन्दै हिडेको हो। त्यसर्थ हिन्दु धर्म एक बिस्तारबादी धर्म हो जुन पर्सियको खाडी हुँदै भारत हुँदै नेपालमा छिरेको हो भने बुद्द धर्म आफ्नै भुमिमा जन्मेको धर्म हो।
जब बुद्द धर्म काठमाण्डौमा प्रवेश गरे, त्यसताका किराँतहरुले राज्य गरिरहेको थियो। किराँतीहरुको पनि आफ्नै धर्म छ, तिनीहरु किराँत धर्म मान्छन। यो किराँत धर्म झन हिन्दुहरुको भन्दा पनि धेरै पुरानो ईतिहास छ। तर तिनीहरु पनि हिन्दुहरु होईनन्। र बुद्द धर्म पनि होईनन्। तिनीहरुको पनि आफ्नै अस्तित्व छ।
कतिपय कुरा सुन्दा मुश्लिमहरु पनि हिन्दुबाटै छुटेको धर्म हो भन्छन अहिलेको हिन्दु बिद्दानहरु। तर के वास्तवमा मुश्लिम हिन्दुबाटै छुटेको हो त??? कदापि पनि होईन । किनकी मुश्लिमहरुको ईतिहास हेर्ने हो भने हजारौ बर्ष पुरानो छ। ईजिप्टको पिरामिड देखी लिएर मेसोपोटामियाको ईतिहास हेर्ने हो भने २० हजार बर्ष भन्दा पुरानो ईतिहास छ। तर हिन्दु ईतिहास भनेको ५ हजार बर्ष भन्दा पुरानो छैन।
त्यसर्थ पुर्वाग्राही चश्मा झिकेर अरुको धर्मले पनि स्वतन्त्र तवरले आफ्नो धर्म मनाउन पाउन, कसैले कसैको धर्ममाथि हस्तक्षप गरेर यो हाम्रो धर्मबाट बिग्रेर चोइटिएको हो, यो हाम्रै धर्म त हो नि, यो धर्मको गुरु हाम्रै धर्मको त थियो नी भन्नै हरेक मनगढन्ते बिचारहरुलाई त्यागेर सबै धर्मको आस्था गर्ने बानी बसालौ।
चाहे हिन्दुहोस, चाहे बु्द्द, किराँत, मुश्लिम, क्रिश्चियन होस सबै एउटै ईश्वरका सन्तान हौ। सबैको आफ्नै मौलिक संस्कृती र परम्परा छन।
अस्तु!!!!!!!!!!!!@@@@@@@@@@@@@@@@@@@@@@@@
मन परे हरियो, नपरे रातो
1
0
गगने र गाउले जि !!!
सर्वप्रथम धन्यवाद तपाईंहरुको सुझाबको लागि !!!
प्राचीन समयमा अहिले हामीले भन्दै आएको भारत वा इन्डिया भन्ने देश नभै गनतान्त्रिक जम्बुद्विपको नामबाट पुकारीन्थ्यो । त्यस्तै नेपाललाई हिमवन्त प्रदेश भन्ने प्रचलन थियो ।
त्यस्बेला “हिन्दू” भन्ने धर्म वा शब्द नभै वैदिक शब्द वा धर्म थियो । यो हिन्दू शब्द “सिन्दु” भन्ने नदिको शब्दबाट अपभ्रन्स भएर हिन्दू हुन आएको हो । ब्रिटिश उपनिवेश पछीमात्र यो हिन्दू शब्द प्रचलनमा आएको देखिन्छ ।
गाउले जि !!!
बुद्धको आमाको नाम महामायादेवी, बुवा शुद्धोधन राजा हो । गाउले जि अब तपाईं भन्नुस बुद्धहुनु अघी वहांको नाम के थियो ???
वहाँले विवाह गर्नु भयो कि भएन ?? यदी गर्नुभयो भने कती बर्षको उमेरमा गर्नु भयो र को सँग ??
गगने जि, तपाईं एकदम रिहाउनु भएजस्तो छ नि यार !!!
तपाईंले माथि ग्रन्थहरुको हवाला दिएर लेख्नु भएकोले, तपाईंको यथार्थ जानकारीको लागि मैले किताबको नाम दिएको थिए तर त्यसलाई तपाईंले अर्कै अर्थमा लिनुभएछ ।
मलाई लाग्छ ईतिहास र यथार्थ कुरालाई कसैले पनि नकार्न सकिन्न । आखिर तपाईं पनि धुमाइफिराइ त्यही किताबको राशमा नै पुग्नुभयो हैन र??? भक्तपुरको म्युजुएममा । भक्तपुरको म्युजुएममा जाने सुझाबको लागि धेरै धन्यबाद ल साथी !!!
शायद होला, कसैले आफ्नो शोन्कको लागि त कसैले ज्ञानको लागि त कसैले आफ्नो प्रचारको लागि किताब लेख्छ । त्यसमा मेरो भन्नु केही छैन ।
हिन्दू र बुद्धधर्मलाई लिएर १२-११-१९९९ मा जगद्गुरु काची कामकोटी पीठका श्रेदेय शंकराचार्य श्री जयनन्द सरस्वती र विपस्सनाचार्य गुरुजी श्री सत्यनारायण गोयन्काजिको सौहार्डपूर्ण वार्तालापको संयुक्त बिज्ञप्ती प्रकाशित भएको छ । “सत्यसन्देश्को” नाममा । यदी तपाईंलाई वा कसैलाई पढ्ने इच्छा छ भने ईमेल पाउ । पठाइ दिनेछु तपाईंको जानकारीको लागि ।
ईतिहास र यथार्थ जादैमा धार्मिक आशहिष्णुता बढ्ने र झै-झगडा हुने भन्ने कुरा म मन्दिन । बरु त्यसलाई ढाक्छोप गरेर, हेपाहाप्रव्रुती देखाएमा नै त्यस्तो होला जस्तो लाग्छ मलाई ।
अन्तमा मेरो चाहत सबै धर्महरुको हामीमा यथार्थ ज्ञान होस भन्ने हो ।
आगे तपाईंहरुको मर्जी, जोशमा र भावुकतामा बहेर पनि त यथार्थ हासिल गर्न सक्किन्न नि हैन र ??
केवल कमेन्तको लागि मात्र कमेन्त नभै ज्ञानका खुराकका कुराहरु पनि पढन पाइयोस । धन्यवाद !!!
“सत्यसन्देश” उमेश जि लाई पठाउन खोजेको थिए तर सकिन । ईमेल भए अवस्य पठाइ दिनेछु । धन्यबाद ।
navin
मन परे हरियो, नपरे रातो
0
0
अब हिंदू र बौध नै झगडा गरना थाले हामी नेपाली मुस्लिम कोसंग ,लड़ने? तेसो भये म नि मुस्लिमको इतिहास लेखनु?हामी धर्म भन्दा बेसी नेपाली को कुरा गरौन …..
सबै लाई आफु ठुलो भन्ने लाको छ भने.एउटा कुरा म नि चैलेन्ज को साथ भन्छु,,,,हजूर हरुलाई बाउको,हजुरबाउको,जिजुबाजेको नाम थर था होला.त्यों भन्दा अरु को था छ?
तेसैले मित्र किन हामी नेपाली हरू आफै माँ झगडा गर्ने?
आफ्नो अस्तित्तव बुझौ,
के.ऍम.इमरान,पाल्पाली
हाल,तारुत आइसलैंड ३१९११
साउदी अरेबिया
मन परे हरियो, नपरे रातो
0
0
मिस्टर ABAC University जि तपाईं यो कुरा भन्नुस् कि बुद्ध को बुवा आमा ले कुन धर्म मान्दथे र बुद्ध जन्मनु भन्दा पहिला हिन्दू धर्म का हुनु हुन्थ्यो वा अरु कुनै ?
मन परे हरियो, नपरे रातो
0
0
Sandip and Gagane J
Tapaiharule kun kitabko Adharama Buddha Hindu thiyo Bhannu bhaeko ho??? Ekchoti Kitabko Name pauna Sakchu hola???
Plz try to read “Ke Buddha-Dharma Hindu Dharmako Sakha Hora?? Bhanne kitab Jun Pokharabaata Publish Bhaeko ho. Tapaiharuko Yathartha Janakariko Lagi sayad yo Kitab Ekdam Upayogi Hune nai Chha bhanne Ashaliyeko chhu. Thanks
मन परे हरियो, नपरे रातो
0
0
ठीक भन्नु भो सन्तोष भाईले ।
यो गगने पनि ठ्याक्कै तै कुरालाई मान्छ र यो कुराको बारेमा राम्रै स्थापित व्याख्या पनि छ।
हिन्दू र बुद्द धर्मको बारेमा धेरै समान्जस्यता र सहीस्णुता अनी एक रुपता छ जस्तोकी ।
हिन्दू हरुको जिवित देवता कुमारीको लागि बुद्द धर्म मान्ने शाक्य मुनी या शाक्य बंश बाट कुमारी छन्निनु। हिन्दूहरुले पनि बुद्द लाई देवता बराबर मानेर पुज्नु, र बुद्द लाई बिष्णुको आठौ अबतार मान्नु (यो कुरा बिभिन्न धर्म ग्रन्थमा देख्न र पढ्न पाईन्छ) र पुज्नु। बुद्द धर्म मान्ने केही धर्मअलम्बी हरुले किरातेस्वोर भनेर महादेब लाई पुज्नु वा मान्नु आदी आदी ।
अझै खोजी गर्दै जाने हो भने गहन र स्थापित मान्यता पेन सक्छ।
यसरी हिन्दू धर्म बिस्वोको पुरानो मात्रा होइन सहीश्णुत्मक, समान्जस्यत्मक, धर्म पनि हो भन्ने कुरा को धेरै पुषटी गर्दछ ।
मन परे हरियो, नपरे रातो
0
0
बुद्द बिष्णुको आठौ अबतार हुन भन्ने कुरा लाई हिन्दूहरुको धर्म ग्रन्थ हरुले भनी राखेको छ र यहिनै मान्यत छ ।
र यही मान्नु हामी सबैको धार्मिक कर्तब्य पनि हुन आउछ ।
मन परे हरियो, नपरे रातो
0
0
aaja malai maitidevi ko mandeer herdaa taa sarai khushi lageyo
thank you very mah
yo side taa sarai ramro rahecha mander ko darsan garnaa paudaa maa ta gharmaa nai chu jasto lageyo
keena bhani mero ghar pani maitidevi neerai ho
tara maa now is in qatar
मन परे हरियो, नपरे रातो
0
0
good job . jasari vagaban haru milay ra basay ka chana tasrinay hami sabay manab haru pani milay ra basnu parcha . maa durga vabani lay sabaylai sadabudi diiuna…..
jaya maa vabani…………..
jaya nepali………………..
मन परे हरियो, नपरे रातो
0
0
umesh ji, don’t you think the amalgam of hindu and buddhist cultures in ktm was a remarkable achievement of the malla rulers? perhaps this should have been a lesson to the shahs. alas, they could never grasp the reality of the nepali people’s thoughts and beliefs. now the new regime should understand that prosperity is achieved through integrating, tolerating, and promoting all faiths in one common identity. maybe then will all this mayhem end. happy dasain!
मन परे हरियो, नपरे रातो
0
0
happy dashami to all friends with this blog who write and read and comment as well
मन परे हरियो, नपरे रातो
0
0
happy vijaya dasmi too all friends
मन परे हरियो, नपरे रातो
0
0
सर्व प्रथम सबै मित्रहरुलाई दसैं को हार्दिक मंगल मय शुभ कामना । अनी मित्र xitiz grg जि भगवान बुद्ध को बुवा आमा को नाम के थियो र कुन धर्म मान्दथ्यो भनी दिनु हुन्छ कि ?
मन परे हरियो, नपरे रातो
1
0
भगवानका रुपमा राखिएका
ति सबै मुर्तीहरु भगबानको रुपधारण गर्दै
जसरी ति मन्दिरमा एकले अर्कालाई
हेर्दाइ मिलेर बसेका छन
त्यसरी नै सम्पूर्ण नेपालीहरु पनि
मिलेर बस्न सकुन,
मन परे हरियो, नपरे रातो
0
0
mysansar.com ma aja samma comment lekhne sabai comment lekhak haru lai bijaya dashami ko suva kamana!
मन परे हरियो, नपरे रातो
0
0
Reminds me of good old days of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
है सन्दिप सगर कसरी भन्न सकेयो बूध हिन्दू थियो भनेर तिमी ले कुन किताब म पढेको । हो बुध्ह धर्म र हिन्दू म धर्ती र आकाश को फर्क छ एक पत्क राम्रो सग किताब पढनु होल आनी थाहा हुन्छ लोन्डन म भाडा मजेर बेलुक रक्सी खाएर जे पायो तेही कोमेन्त नलेखानु होल मेरो आनुरोध छ। हिन्दू बुद्ध मिल्छ भन बूध पनी हिन्दू भनेर भन्न अली नमिल्ल है
मन परे हरियो, नपरे रातो
0
0
सबैलाई दशैको हार्दिक शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
मैले पढ़े र सुनेनुसार हिंदू धर्मंमा आधारित २६०० बर्ष अघिको समाजमा उत्पन्न भएको सामाजिक बिकृतिहरुको context मा बुद्धको धर्मको प्रार्दुभाव भाको थियो रे ! त्येती बेलाको समाजमापनि चोरी, फटाइ र धर्मकोनाममा येस्का पंडितहरुले बेस्कारी मान्छेको शोषण गर्थे रे !
प्रारम्भमा बुद्धको धर्म, हिंदू धर्मको बिक्रितिको सुधार गर्ने पृष्ठभूमिबाट सुरु भएको पाइन्छ त्येसैले यी दुबै धर्म philosophically फरक धर्महरु हुन तर हाम्रो समाजमा यी दूइ धर्मको assimilation राम्रोसंग भाको छ ! तलका लिंकहरुमा केही लेखहरु येस सम्बन्धमा छन !
http://hinduism.about.com/od/gurussaintsofthepast/a/buddha.htm
http://www.essortment.com/all/differencesbetw_rrax.हतं
यो (http://www.experiencefestival.com) वेब साईटमा लेखियेको एउटा लेखनुसार निम्न कुराले यी दुई धर्मको बिच भिन्नताहरु छन :
1. Hinduism is not founded by any particular prophet. Buddhism was founded by the Buddha.
2. Hinduism believes in the efficacy and supremacy of the Vedas. The Buddhist do no believe in the Vedas.
3. Buddhism does not believe in the existence of souls as well in the first cause, whom we generally call God. Hinduism believe in the existence of Atman , that is the individual soul and Brahman, the Supreme Creator.
4. Hinduism accepts the Buddha as an incarnation of Mahavishnu, one of the gods of Hindu trinity. The Buddhist do not accept this.
5. The original Buddhism as taught by the Buddha is known as Theravada Buddhism or Hinayana Buddhism. Followers of this do not worship images of the Buddha nor believe in the Bodhisattvas. The Mahayana sect considers the Buddha as the Supreme Soul or the Highest Being, akin to the Brahman of Hinduism and worship him in the form of images and icons.
6. The Buddhists consider the world to be full of sorrow and regard ending the sorrow as the chief aim of human life. The Hindus consider that there are four chief aims (arthas) in life which every being should pursue. They are dharma (religious duty), artha (wealth or material possessions), kama (desires and passions) and moksha (salvation.)
7. Hindus also believe in the four ashramas or stages in life. This is not followed in Buddhism. People can join the Order any time depending upon their spiritual preparedness.
8. Buddhists organize themselves into Order (Sangha) and the monks live in groups. Hinduism is basically a religion of the individual.
मन परे हरियो, नपरे रातो
0
0
एकदमै ठीक भन्नुभयो सबै धर्मको सार भनेको सबै मिलेर नै बस्नु हो। कसैले कसैलाई कुनै पनि भेदभाव नगरनु हो। सबैले सबैलाई सम्मान गर्नु हो। कस्तो राम्रो प्रजातन्त्र। असली चै । कम्तिमा पनि प्रजातन्त्रको नाममा पाखन्डी तर्क गरी आफ्नो दुनो सोझ्याउने हरुले धर्मशास्त्रको पनि अलिकती अध्ययन गरे हुन्थ्यो नि । हुनत अपव्याख्या गर्न माहिरहरुले फेरी शास्त्रको मर्मलाई बङ्याएर अर्कै आफ्नो स्वार्थ अनुसारको अर्थ लगाइ हाल्छन । स्वार्थी र धोखेबाजहरु लाई शक्ती माताले यस दशै बाट सदबुद्दी दिउन । सबैलाई शुभकामना।
मन परे हरियो, नपरे रातो
0
0
हिन्दू धर्म संसारको पुरानो धर्म हो गौतम बुद्ध आँफै हिन्दू थिय तेसैको प्रतिबिम्ब हो हिन्दूको मन्दिरमा गौतम बुद्धका मुर्तिहरु |खास धर्म भनेको मानबिय सास्कृतिक सभ्यताको महत्वपूर्ण सम्पत्ति हो |
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि !!!!!!!!!!!!!!
कत्ती राम्रो भिडियो !
रमाइलो लाग्यो ।
__________________-
साच्चै धार्मिक स हिसुणुता को उदाहरण त बिरलै होला संसार मा जती नेपाल मा छ । यि हाम्रा यक्दमै सका रात्मक पक्ष हुन । खुब गर्ब लाग्छ यो सब देख्दा । धेरै धेरै धन्यवाद उमेश जि हाम्रो गौरब लाई देखाएर हाम्रो मन लाई गौरबान्तित बनाइ दिनु भएकोमा ।
( अनी फेरी एकपतक धेरै धन्यवाद है भिडियो को लागि , खुब राम्रो र रमाइलो लाग्यो । )
मन परे हरियो, नपरे रातो
0
0
Ahile sabai jana milera dharmik sadvav kayam rakhna sakdo prayas garnu parne bela aaeko cha. Ani sabai mysansar ka pathak haru ma dashain ko suva kamana!!!!
मन परे हरियो, नपरे रातो
0
0
xiti grg ji हजुरले भन्दिनु पर्यो बुद्ध कुन धर्म भयको घरमा जन्मनु भयको थियो कि बुद्ध जन्मनु पहिला बुद्ध धर्म जन्मयो ?पढ्नु कस्ले पर्छ थाहा भो ?अनी अर्को कुरा बिदेशमा सबै भाडा माज्दैनन आफुले पढिन भनेर सबै अन्पढ हुँदैनन
मन परे हरियो, नपरे रातो
0
0
Gyane pani Bishnu kai Awatar thiyo ni Hindu dharma anusar ta, hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
सन्तोष जि ,
बिष्णु को आठऔ औतर कृष्ण हुन ,
बुद्ध त दसौ औतर हो जस्तो लाग्छ मलाई ,
मन परे हरियो, नपरे रातो
0
0
Vashir J
That is your excelent idea, to know our mutuality and prosperity in the past. Thanks
मन परे हरियो, नपरे रातो
0
0
के ज्ञान किताब बाट मात्रै आउछ?, के किताब मा लेख्यो भनेमात्रै सबैकुरा सत्य हुन्छ। किताब के हो ?, के को बारीमा उम्रन्छ किताब?, के को रुखमा फल्छ किताब? मिस्टर युनिभर्सिटीले पहिले किताब के हो भन्ने कुरा बुझ्नु पर्ने जस्तो लाग्यो यो गगने लाई चांही।
अत आधारै खोज्ने हो भने किताब सिताब होइन गयर भक्तपुरको म्युजियमा मा घोरियर अध्ययन गर्न भन्छु म नविन जि लाई।
भोउसेको रुखमा बेलाउती फल्छ भन्नलाई किताब चाहिन्छ होला तर भोउसेको रुखमा भोउसे फल्छ भन्न किताब सिताब चाइदैन जस्तो लाग्छ गगने लाई। अनी किताब पढेर पनि बिचरण र खोज पूर्ण अध्ययन छैन भने त्यस्तो ले किताब पढ्नुको अर्थ छैन तिनिहरुले आफु पढेको छु भनेर प्रचारगर्न किनब अनी युनिभर्सिटी को रट लगाउछ भन्ने कुर यही ब्लगमा नै प्रसस्त देख्न पाईन्छ।
गगने ले माथि उदाहरण स्वोरुप केही कुरा लेखेको छ किताब भन्दा त्यो यथार्थ उदाहरण लाई बुझ्न सक्दा नै सर्बथा उचित होलाहै नबिन जि ।
मन परे हरियो, नपरे रातो
0
0
sandip ji,
dharma kunai heridity haina jun by birth aucha. Yaha dherai bahun, chettri haru chan jasle buddhism follow garcha. dharma bhaneko ta eauta philosophy ho jasle sara samaj ra sansar ko bhalo garcha.
thanks
मन परे हरियो, नपरे रातो
0
0