Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

MySansar Exclusive: 'प्रतिभाको खोजी'

केही दिनअघि विमोचन भएका कर्ण शाक्यका दुई वटा पुस्तक ‘खोज’ र ‘प्रतिभाको खोजी’ विमोचन भएका थिए। कर्ण शाक्यले विशेष गरी देशविदेशमा रहेका माइसंसारका पाठकहरुका लागि यो पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकका कर्ण शाक्य र परशुराम तिमल्सिनाले लेखेका हुन्। यसको सम्पादन बल्लभ तिमिल्सिनाले गरेका हुन्।

क्यान्सरको उपचारका लागि दिल्लीको राजीव गान्धी अस्पतालमा रहँदा त्यहाँको बेडमा शाक्यलाई यो पुस्तकको आइडिया फुरेको हो। “नेपाल खत्तम छ, नेपालमा केही छैन” भनेर निराश हुनेहरुका लागि नेपालमा पनि थुप्रै प्रतिभाहरु छन् भनी देखाउने जमर्को गरेको छ यो पुस्तकले। विभिन्न पत्रपत्रिकामा प्रकाशित सफलताका कथाहरुको संकलन गरिएको यो पुस्तकमा १०१ जना प्रतिभाको खोजी गरिएको छ।

पुस्तक तल पढ्न सक्नुहुन्छ। + थिचेर तपाईँ अक्षरलाई ठूलो बनाउन सक्नुहुन्छ।

पुस्तक डाउनलोड गर्नुहुनेले आफ्नो नाम र ठेगाना तल कमेन्ट लेख्‍ने ठाउँमा लेखिदिनु भए अनलाइनमा पुस्तक राख्‍दा त्यसको पहुँच कुन स्तरमा छ भन्ने थाहा पाउन र भविष्यमा यस्तै अरु पुस्तक राख्‍न पनि सजिलो हुने थियो।

Download this document as:

Adobe Acrobat (.pdf)
Plain Text (.txt)

Related posts:

  1. Exclusive: कर्ण शाक्यको सोच डाउनलोड गर्नुस्
  2. Exclusive: कस्तो छ सेनाले खुम्बु क्षेत्रमा फेला पारेको कुरा ?
  3. प्रचण्ड र बाबुराम रोएपछि….(ExClUsIvE)
  4. Mero Sansar Exclusive: हवनकली शो
  5. राम्री केटीको खोजी

80 comments to MySansar Exclusive: 'प्रतिभाको खोजी'

  • Thaks a lot Mysansar and Karna dai,
    I just download this awaiting book …I’ll read and post comment later.
    Thanking you once again,
    muma ram
    saudi arabia

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • swasti

    स्वस्ति शर्मा
    मेलबर्न,
    अस्ट्रेलिया

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ramkeshar

    सबभन्दा पहिला त सोच पुस्तक को लागी धेरै धेरै धन्यबाद हजूर लाई

    मलाई किताब पढ़न सारे अल्छि लाग्थ्यो तर सोच पढ्दा क्क्पैलाई अचम्मा लगे र आयो
    मैले कुनैपनी किताब एक पाना भन्दा बढ़ी पढ़न सकदीना थे तर यो किताब एक दिन माँ पचास साठी पेज पद्ध पनि अल्छि लागेना . पुस्तक पढ्दै गए पछि छोड़ना नै गारो भएर औथ्यो

    तपाई लाई एस्तो किताब लिखने प्रेरणा चाही कसले दियो नि सर
    हजूर ले लेख्नु अरु कुन कुन किताब लेख्नु भएको छ कृपया पुस्तक को नाम निम्न ठेगाना माँ पथैदिनु भये देखी माँ आभारी हुने थिए सर
    . माँ हजुरले लेख्नु भएको sabai किताब पढना chahe को chhu tesaile please sir बुक को नाम haru lekhi pathaidiku huna binamra anurodh chha

    maile ta comment garne kunai thau nai dekhina

    tapaiko subha chintak
    रामकेषर

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • uviraj

    thanks for the book.
    yubraj chaudhary
    duhabi-4, sunsari

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Nilam

    I found the book very suitable to those who blame others for doing nothing but they themselves do nothing. Who says there in nothing in Nepal. It is your EYES that sees nothing. GALTI DRISTI MA HUNCHHA SHRISTI MA HOINA. Anyway, the book has opened the eyes of many of us to know that we have to know the strength of ours.
    What I couldn’t understand about all the people, except Bina from UK, who have written comments is that they have thanked only Karna Shakya. It’s good but I think the book is written by two authors. Karna Shakya and Parsuram timilsina. Why don’t we thank him as well. I can feel the pain of the authors while giving birth to a book. I think both the authors have contributed equally and if the credit goes to only one, what may happen to others?
    We shoul thank both of them who have proved that We are able.
    Thank you Karna Shakya, Parshuram timilsina : the authors, Ballav timilsina: the editor and Umesh jee: the bridge between the authors and us. Keep it up!!!
    Nilam
    Kirtipur

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ramesh Nagila

    Thanks for the book.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • petersham, sydney, australia maa cha hai eutaa copy.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    धन्यवाद कर्ण शाक्यजी अनि उमेशजीलाई । मैले पनि डाउनलोड गरेँ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • parth guragain

    first of all i think that book by karna sakya gives inspiration to hundreds of nepalis.what i find most distressing is those hundreds of nepalis who find only faults in nepal.now with this kind of books it definately increase the confidence of nepalis.keep going.
    PARTH GURAGAIN
    parthversitile@yahoo.co.in

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bishnu

    सहयोगि मित्रहरुको सहयोगले गर्दा प्रतिभाको खोज त मिल्यो । सोच र खोज कम्प्युटर बाटै पाऊने उपाय भए share गर्नुस् न ल ! बिदेशी भुमीमा भने जस्तो पुस्तक किन्न सजिलै नपाउने रहेछ ।
    बिष्णु श्रेष्ठ
    bishu058@yahoo.com

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • रुपेन्द्र थापा

    डाउन्लोड नै भएन| के भएको हो? PDF फाइलमा क्लिक गर्दा Scribd को होमपेज खुल्छ| कसैले मलाई ईमेल गरिदिए आभारी हुने थिए| मेरो ईमेल आइ डि हो rupendrathapa@gmail.com, धन्यवाद|

    सैंबु, ललितपुर
    नेपाल
    (हाल पाकिस्तान)

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bikal Adhikari

    I have just downloaded and have not read yet. I will put my comment later.
    Thanks Mysansar for providing book online.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बसुन

    तपाईंको पुस्तक पढ्न पाउदा मलाई धेरै खुशी लाग्यो| यो पुस्तक गाउँ गाउँमा जानु आबस्यक छ| जस्बाट धेरै महत्वपूर्ण कुराहरु सिक्ने मौका मिल्छ| एस्तो खाल्को पुस्तक बडा दसैं को अवसरमा पढ्न पाउदा र आफन्त हरुसँग phone बाट कुरा गर्दा मलाई त दसैं नेपालमै मनाएजस्तै भयो| तपाईंलाई हाम्रो धेरै धेरै शुभकामना छ| यस्तै पुस्तकहरु फेरीफेरी पनि पढ्न पाइयोस| MySansar लाई धेरै धन्यवाद छ|

    बसुन, Norway

  • पुस्तक डाउनलोड गर्दैछु । सोचजस्तै खोजपनि एउटा विशिष्ट श्रेणीको पुस्तक होस भन्ने कामना

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sital

    Just got it printed, Thanks.
    Sital from Seattle, WA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Basundhara Thapa

    Very very important and interesting. I am very happy to read this book, during our great festival.

    many thanks

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बिद्रोही

    धन्यवाद उमेश जी ।
    मैले त डाउनलोड गरे। तर मेरो नाम ‘बिद्रोही’ sign up गरेको त पहिले नै प्रयोग गरिसकेको छ यो नाम पो भन्छ यार। अनि मेरो पालो nepalese नाममा sign up गरेको त हुर्रे
    जे होस लेखकजीलाई पनि मुरी मुरी धन्यवाद छ।

    अस्तु!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suresh Adhikari

    Thank you so much, both to the author and Mysansar.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kalyan Thapa

    उमेश जि तपाईं लाई धेरै धन्यवाद! तर केही कुरा पहिलो चोटि मेरो संसार मार्फत लेख्नन मन लाग्यो! कर्ण शाक्य जि तपाईं को पुस्तक सोच पछी को यो खोज अवस्य प्रयोगअत्मक छ तर तपाईं को खोज अनुसार हालै को सरकार को २०, २५००० जन्मुक्ती सेन लाई आर्मी बल मा भर्ती गर्न खोज्नु धेरै प्रतिभा हरु को बिलिन गर्न खोज्नु हो भन्ने मलाई लाग्छ! ति जन्मुक्ती सेना भित्र धेरै प्रतिभा हरु छन ति दाजु भाई हरु लाई आ आफ्नु शिप अनुसार स्किल्ल डिभेलप गर्न दिये मा नयाँ नेपाल को निर्माण बिस्तार मा सहयोग पनि हुने र मानव अधिकार को पनि हनन नहुने थियो!अझ गहिरियेर यो निती लाई सोचनी हो भनै इष्ट तिमोर मा केही बर्ष अघी आर्मी भित्र बाट सुरु भएको द्वव्न्द लाई नेपाल सरकार ल गहिरो अध्ययन गर्न जरुरी छ! मलाई लाग्छ कर्ण जि को यो पुस्तक ठीक समय मा सरकार सामु आएको छ र नेपाल सरकार लगायत हामी सबै ल मनन गर्ने हो भनी भविश्य मा देश मा आर्मी मा हुनजाने ठुलो समस्या बाट जोगिन सकिन्थ्यो भन्ने मलाई लगेको छ! आखिर मा हामी लाई तेती सख्या मा अर्मी नै किन चाहियको छ र? नेपाल सरकार र युनाईटेड नेशनस दुवै मिलेर जन्मुक्ती सेना को दाजु भाई हरु लाई स्किल्ल डिभेलप मा ध्यान दिन हो भनी युनाईटेड नेशन नेपाल को द्वन्द बिकास लगानी को उचित सदुपयोग गर्न मा सफल हुने थियो!
    Kalyan Thapa
    Now in Canada

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सगुन

    मैले पनि डाउनलोड गरेँ। पढिसकेपछी प्रतिकृया लेखुला……….अहिलेलाई कर्ण दाई र सम्पूर्ण माईसन्सार परिवारलाई डाउनलोडको लागी उपलब्ध गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suphie

    Thankyou for Umesh Ji and Karna Dai.I will also download it.Thankyou Karna dai for giving one more worthy book to read.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सगुन

    मैले पनि डाउनलोड गरेँ। पढेर सकाएपछी पुन: प्रतिकृया लेख्नेछु।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram

    Downloaded. Thanks for the author and Mysansar giving this opportunity. Excellent.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rabin Mainali

    thanks karna dai and umesh jee too

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Santosh Pradhan, Brussels

    A million thanks to Karna Dai and Umesh bro.
    I did download too.
    Great Book.
    Tnx, tnx ,tnx.

    Santosh Pradhan.
    Brussels, Belgium

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suresh, JP

    Downloaded…..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kacho karkalo

    धेरै धेरै धन्यवाद सबैलाई । ।

    धन्यवाद । ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Niraj

    i also downloaded.. thanks for the post

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rabindra Bista

    Thank you very much for proving these books online!

    “Knowledge is one of some which never finish after sharing”

    Name: Rabindra Bista

    Address: Chonbuk National University, Jeonju
    South Korea.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sujit Sigdel

    Hello Umeshji
    I download the book in pdf format I will write more comment once I go through it.
    Thank you Mysansar.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raju

    Thanks for allowing download Electronic copy (PDF). I will buy a paper based while in Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • indira Aryal USA

    कर्ण शाक्य जी , तपाईंको प्रयासलाई म हृदयदेखि नै प्रसम्शा गर्छु । हाम्रो गाउँमा फल्फुल खेती, बान्स बाबियो आम्रिसो को खेती, नगदे बाली, पशु पालन आदि सबै कुराको सम्भब्यता छ। मात्र कमी छ भने अटको/ तेसकोलाई हौसल दिने, अलिकती लगनी गर्ने अबशर प्राप्त हुने, रिस्क हुने, बजार नपौने अदी समस्या आएको खन्दमा साथ दिने सस्थ व सरकारी ब्यबस्थ हुने हो भने र् सचेतन फैलौने हो भने नहुने केही छैन। यो प्रतिभको खोजी अझ ससक्त रुपमा फोटो हरु सहित् आउनु पर्छ। एस्त पुस्तक हरु पट्यक्रम नै रखिनु पर्छ। प्रतेक गा वि स म बडिनु पर्छ, सँदेह्स घर घरमा पुग्नु पर्छ। सरकार को पनि यसमा ध्यान जवोस . अब सछाइ अर्थिक क्रान्ति गर्ने हो भने अब ढिल गर्नु हुँदैन।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Krishna

    Dear Umesh jee and Karna Shakya jee,

    Thank you very much for your valuable effort to the community.

    I have also downloaded the book.

    Best regards,
    Krishna Chaudhary
    Singapore

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mim Nakarmi

    Thanks a lot to Karna Shakya ji for exploring real and inspiring nepali people. And thanks to Umesh ji as well for proving the mysansar readers.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • indira Aryal USA

    I can not download either. If anybody is kind hearted, would you please email me at mukti39@yahoo.com Thank you.
    Thank you very much to Karna Shakya and Umesh.

    Mukti Aryal
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    आज दसैं ‘टिका’ को दिनमा हामी बिदेश मा बस्ने नेपालीहरुले ‘माइसन्सार’ मार्फत “प्रतिभा को खोजी ” पुस्तक पढ्ने मौका पायौ । केही महिना अघी ‘माइसन्सार’ मार्फत नै “सोच ” पुस्तक पढ्ने मौका पाएका थियौ । माइसन्सार र पुस्तकका लेखक लाई फेरी पनि हिर्दय देखी नै धेरै धेरै धन्यवाद ।
    “प्रतिभा को खोजी ” पुस्तक पढ्दा यहाँ प्रस्तुत गरिएको सम्पूर्ण यथार्त उदाहरण ले यो पुस्तक पढ्ने सबैलाई “टर्च लाइट” उपहार प्रदान गरेको महशुस भो । “टर्च लाइट ” किन त भन्दा उज्यालो को लागि । उज्यालो किन त भन्दा गन्तब्य हराउने लाई गन्तब्यमा पुग्न को लागि । गनतब्य किन त भन्दा लछ्य भेट्न् को लागि । लछ्य किन त भन्दा जिउदो जिबन बाँच्न को लागि । जती मान्छे भित्र को मान्छे जिउदो हुन्छ त्यती नै उस्ले रचनात्मक काम गर्च । जती मान्छे हरुले रचनत्मक कार्य गर्छ त्यती नै बिकास को आधार खडा हुन्छ । जती बिकास को आधार खडा हुन्छ त्यसइको आधारमा देश बिकास हुन्छ ।
    आफ्नै समाज का बलिरहेका दियो हरुलाई टपक्क टिपेर सबै ले देख्न – बुझ्न् – अनुभब गर्न सक्ने गरी मिठो सरल भाषा मा लेखिएको यो पुस्तक भित्र को १०१ उदाहरण मध्य ( अरु पनि उदाहरण हुन सक्लान , अहिले पुस्तक को आधारमा १०१ भनेकी छु ) कुनै पनि एक उदाहरण जो कोही ब्यक्तिले पनि गर्न सक्ने हिक्मत जुटाउन “प्रतिभाको खोजी ” पुस्तक सफल हुने देखिएको छ ।
    राष्ट्र को लागि उर्जा उत्पादन गर्ने यो सुनौलो किताब ( यस्ता पुस्तक हरु लाई राष्ट्रिय पुस्तक ले सम्मानित गरिए हुन्थियो किनकी यो पुस्तक सम्पूर्ण रुपले ब्यक्ती हुँदै राष्ट्र को हित मा छ ) धेरै भन्दा धेरै ब्यक्तिहरुको हातमा पुगोस – पुग्न सकोस , एक शुभ चिन्तक नेपालीको नाताले हिर्दय देखी नै धेरै धेरै शुभ कामना ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chakchake

    बिजय दशमी को एकदमै ठुलो उपहार पाइयो । उमेश जि अनी कर्ण शाक्य सर लाई धन्यवाद ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bina

    Umeshji,

    Happy Vijaya Dashami to you and all mysansar team!

    Thanks to Umeshji, Mr. Shakya and Mr. Timilsina for providing an opportunity to download the book ‘Pratibhako Khoji’ through mysansar for the Nepali people living in different corner of the world.

    I have downloaded the book successfully.

    Bina
    UK

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कर्ण शाक्यजीलाई मैले यस्तै २०३७-३८ सालतिर होटेल एम्बेसी डोर मा
    पहिलो पटक पर्यटन ब्यपरिको रुपमा भेटेको थियं । तर आज एउटा सम समयएक लेखक को रूपमा पाउदा धेरै खुशी, आत्मबिश्वास र धैर्य एकैठाउमा बसेको पाए ।
    उहाका सकरात्मक सोच र उट्प्रेणना राष्ट्रको बिकासकोलागि थपिएको एउटा इंटा हो । आसा गरौ, आब भने नेपालमा पकै केही हुन्छ ।
    राजनीतिबाट टाट पल्टेका नेताहरुले पनि यस पुस्तकबाट मनग्य फाईदा लिन सकुन्, बिजया दसमिको यस पावन अबसरमा मा दुर्गाले उनिहरुको बुद्धिमा घाम लगाइदियुन बिगतको दुर्गती भोग्न नपरोस् ।
    जय नेपाल
    भरत मिश्र

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • TIGER

    Beautiful work. Well Done Dear Mr. Shakya!!!

    MySansar, can you please provide the link for the previous book by the same author?

    Thanks.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ekjana

    दाई जती गरे नि डाउनलोड नै हुन्न.साउदी अरेबियामा त जे नि url banded आउछ.प्रोक्सी ले नि काम गरेन.कुनै डायरेक्ट लिंक दिनु नि.
    साउदी भनेको ग्ल्फको सबै भन्दा strict देश हो.नेपाली पत्रिका त ब्ल्ल बल्ल पाउछ.नेट माँ नि तेस्तै strict.कही त गर्नु पर्यो है .की नेपाल आएर नै किताब पढ्नु ?
    के.ऍम.इमरान,पाल्पाली
    हाल,तारुत आइसलैंड,३१९११
    साउदी अरेबिया

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ekjana

    आफै लाई अनौठो लाग्यो.
    साच्चै नेपालमा के नै कमी छ?
    धन्ये छ भाग्य,हामी नेपाली हौ….
    सबै हुदानी अव्सरको कमी छ.
    अहिले पो दीमागको बत्ती बल्यो,
    म,हामी नेपाली हौऊ.
    हामी गर्व गरौ
    के दियेन देशले
    देशलाई हाम्रो आव्सेयकता छ.
    कही गर्नु पर्ने बेला भईसकेको छ.

    दाजू भाई दीदी बहिनी बाबा मम्मी ,आफन्तिलाई देशमा केही गर्ने हौसला दिनुहोला,मेरो आग्रह येती नै ……….
    के.ऍम.इमरान ,पाल्पाली
    हाल,तारुत आइसलैंड ३१९११,साउदी अरेबिया

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अनु

    कर्ण शाक्य जि र उमेश जि, तपाईंहरुलाई शुभकामना सहित् धेरै धन्यवाद!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • BHIM

    bharkhar download gareko chhu. padhepachhi yesko barema comment lekhne chhu.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kancha

    Maile pani down laod gare. Excellent book. Thank u.

    Kancha, Ås, Norway

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dilli

    Thank you very much for putting such valuable book in your blog.

    Dilli
    Seoul National University, South Korea

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prem

    Downloaded. Thanks.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bishu058

    मलाई पनि कौतुहल लाग्यो, तर दुर्भाग्य डाउनलोद नै भएन, कोही सहयोगीले bishu058@yahoo.com मा मेल गरिदिनु भए आभारी हुने थिय

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bharat

    Thank you for the fruitful effort.

    Bharat Raj Bhattarai

    Inha University, Incheon, Korea.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sunil Khanal

    Thank you Umesh-ji for keeping an excellent book of Mr. Karna Shakya.
    Sierra Leone, West Africa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dinesh , Japan

    बिदेशमा बस्ने हामीहरुका लागि दशैमा यो भन्दा अर्को ठूलो उपहार अरु के हुन सक्ला र ?? कर्ण दाई को यो महान काम को मुक्त कण्ठले प्रशन्सा गर्न चाहन्छु ।। साथै यसलाई माइ संसार मार्फत अनलाईन गर्नु हुने उमेशजिलाई पनि मुरी मुरी धन्यवाद।

    नेपाली युवाको बिदेशतिर पलायन भई रहे पनी म चाँही अब तिहारमा नेपाल फर्कदै छु।
    दसैं छुटे पनि तिहार चाँही परिवार सितै नेपालमा बिताउन पाउने भएकोले खुशी लागेको छ।

    दिनेश उप्रेती
    जापान

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Laxman

    when I try to down load it shows different link ??
    how can I download and read
    please
    help

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • keshav sapkota

    hello, could you please tell me how to download in my computer so that i can read it later whenever i get time!! i would be highly obliged to you.

    keshav sapkota
    barcelona, spain

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • la male download garen, aba milayera padhchu

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pustak ta laamo rahecha ali time laagne bho padna but thikai cha website mai raakhidinu bhaye cha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Muna Thapa,Germany

    धेरै धेरै धन्यवाद छ वेब म राख्नु हुने उमेश जी लाई अनी अन लाइन मा राख्ने अनुमती दिनु हुने लेखक ज्यु लाई। मैले पनि डाउन लोड गरे, साह्रै खुशी लाग्यो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मैले पनि कर्ण दाइको प्रतिभाको खोजी माइसन्सारबाट डाउनलोड गरेर पढें । साह्रै राम्रो र उपयोगी हुनुका साथै केही काम नगरी दिनभर तास, क्यारेमबोर्ड इत्यादि खेलेर अमूल्य समय नष्ट गर्ने युवाहरुका लागि यो पुस्तक प्रेरणाको श्रोत हुनेछ भन्ने आशा लिएको छु ।
    दमक, झापा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hridaya, spain

    i downloaded it, thanks my sansar team for great gift of dashain.
    happy bijaya dashami to all!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कल्याण आचार्य

    कर्ण शाक्य दाइको कर्तव्यबोध अभियान र सोच अद्योपान्त पढ्न पाइयो । आज प्रतिभाको खोजी पनि हात परेको छ । यसको लागि कर्ण शाक्य दाइलाई धेरै धन्यवाद ! माईसंसारमार्फत् उमेशजीले संसारभरका पाठकलाई उपलब्ध गराएर ठूलो गुन लगाउनुभएको छ । पढिसकेपछि कुनै दिन प्रतिक्रिया लेख्न उचित सम्झन्छु ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • cricket

    उमेशजी ,
    पाठक समक्ष यो किताब राखी दिनु भएको मा धन्यवाद छ
    मैले कर्ण दाइको सोच भन्ने किताब अन लाइन बाट पढ्ने मौका पाएे
    सोच किताब को अध्ययन पस्चात मलाई कर्ण दाई लाई सर्ब उत्क्रिस्ट
    गौरब गर्न सकिने नेपाली को रुपमा पाये ।कर्ण जी ले आफ्नो परिवारको
    लागि सफल उधोग धन्दा गर्नु भयो ,देश्को मुहार पारीवर्तन गर्ने खाल्का
    बिभिन्न योग्य कार्यहरु गर्नु भयो साथै देश बिदेश घुमेर संसारलाई नजिक
    बाट हेर्न सक्नु भएको हुँदा तपाईंको जीवन पूर्ण छ र तपाईंको जीवन लाई
    म एक सफल जीवन को रुप्मा लिएको छु ,कृपया तपाईंको अनुभव हरु
    नेपालको लागि अझै खाचो छ ,बिस्राम लिने बेला आइ सकेको छैन
    बधाई छ तपाईं लाई .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Thanks a lot, great job!
    kushal

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudarshan

    उमेश जी माई संसार मा यो पुस्तक उपलब्ध गराउनु भएको मा धेरै धेरै धन्यवाद , कर्ण शाक्य को सोच पछी खोज पनी पढ़न पाइयो धेरै खुसी लाग्यो कर्ण जी को परतिभा पलायन रोकने उक्त पुस्तक खोज अति उत्तम लाग्यो , आशा छ नेपाल खत्तम छ र तेहा केई हुने वाला छैन भन्ने हरु ले एक पटक यो पुस्तक पढ़े पश्चात परिबर्तन हुने छन

    sudarshan from germany

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deepak(guru)

    म पनि डाउनलोड गदैछु ।

    दिपक पराजुली
    थाइल्याण्ड, बैकक

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sameer

    It’s good to get the wonderful gift from Karna Dai. Thanks for Ramesh, you have done a good work.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सन्दीप सागर लण्डन यु के

    उमेस जि धन्यबाद मैले पनिdownload गरे राम्रो छ thank very much for my sansar

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dr.Samudra

    Thank you for PDF files, I successfully downloaded it! May goddess Durga blesses you a longer and more healthy life, otherthings you have Karna sir! And I also wish Umesh for happy blogging life!
    Samudra Acharya

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nan

    Thank you so much for all to “my sansar” and “karna dai “

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मैले पनि डाउन्लोड गरे कर्ण शाक्य दाई र उमेश जि लाई धन्यबाद !!

    - राम राज

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gole Dai

    धन्यवाद !

    दशैंको अझ आज विजया दशमीको यो भन्दा राम्रो सौगात अरु के होला र ? साह्रै खुशी लाग्यो । यसलाई बिस्तारमा पढ्ने छु र कुनै दिन मौका परेछ भने यसबारे कुरा गरौंला ।

    कर्ण शाक्य दाईलाई हार्दिक धन्यवाद ! साथै सबैलाई टिका को शुभ – कामना ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ashok Buda

    Seoul National University, South Korea

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sano

    Thank you very much…

    I have downloaded and printed

    The University of Tokyo
    Japan

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dherai din dekhin kahile prakasit hola bhani kuradai thiyen. aaj pani bihan saberai dikhin yo pustak prakasit hune belako parkhaima thiyen.

    yo pustak mysansarma rakhidinu bhayeko ma Karna sakya ra Parashu ram jilai Dhanyabaad.

    Ani my sansar team lai pani dhanya baad Downlode nagarikanai pustak blogma nai padhan milene gareko ma Dhanyabad.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रबल , अष्ट्रेलिया

    Thaks a lot Mysansar and Karna dai,
    I just download this awaiting book …I’ll read and post comment later.
    Thanking you once again,

    Prabal, Australia

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kancha lama

    I have gone thru surfacely and found excellent for Nepalese who want to stay aboard. There are many ways to upgrade ourselves and our nations. This is what i found in the book. With good examples, 101. Thank you . If u dont mind, may i have this book as a pdf format.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • extradhun

    thank you very much………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kumar

    Ekjanaji,

    You can request your friend to email the PDF file to you. That is not difficult for you to arrange, I suppose.

    Happy DASHAIN.

    Looking forward to your comments in this blog after reading the book.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Baalak khusi bho Pravu ko comment le
    Kunti shute ki surya shute ko kurale

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tekraj Gyawali

    I appreciate to Thapa ji’s .
    Thanks Thapa ji you are rose a good question.I humbly request to Karna Shakya that you should write another book that has production , services and marketing approach about of micro enteprises . I read your article and i would like thanks you once again that you metion real picture of situation . you are (Karna ji) good visior for next generation those who will want to do some thing for the country.

    Tekraj Gyawali
    USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ballav Timalsina

    Nilam G!!

    Many many thanks for your appreciation.
    If you have any suggestions, comments or feedback on the book please mail me in this address: ballavt@gmail.com
    Anybody can mail me.

    Ballav

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes