-उत्तम बाबु श्रेष्ठ, बोस्टन
विश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा भाग लिन अमेरिका आउनु भएका अर्थमन्त्री तथा माओवादीका वरिष्ठ नेता डा. वावुराम भट्टराई मंगलबार साँझ बोस्टन स्थित प्रसिद्व हार्वड विश्वविद्यालय र म्यासाचुसेटस् इन्स्टीचुट अफ टेक्नोलोजी (एमआइटी) को अर्न्तक्रिया कार्यक्रममा सहभागी हुनु भयो । उहाँले एमआइटीमा हेल्थ साइन्स एण्ड टेक्नोलोजी इण्डीया डिभिजनका अध्यक्ष डा. मार्था ग्रे र हार्वड, एमआइटीको संयुक्त हेल्थ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक डा. डेभिड कोहेनसँग भेट तथा अर्न्तक्रिया गर्नु भयो । उक्त अवसरमा हार्वड, एमआइटी जस्ता विश्व प्रसिद्व संस्थाहरुले नेपाल जस्ता अति कम विकासित राष्टहरुको विज्ञान र प्रविधी क्षेत्रलाई गर्न सक्ने सहयोगको बारेमा कुराकानी भएको थियो । एमआईटीले भारतको वायोटेक्नोलोजी डिपार्टमेन्टसँग संयुक्त रुपमा भारतमा हस्पिटल लगायतका अनुसन्धान संस्थाहरुलाई आर्थिक तथा मानविय सहयोग गरिरहेको परिपेक्ष्यमा उक्त भेटघाटले नेपालको वैज्ञानिक क्षेत्रलाई पनि भविष्यमा सहयोग गर्न उनीहरु तयार रहेको तर नेपाली पक्षबाट आफुलाई कस्तो सहयोग चाहिने हो त्यो ठोस रुपमा आउनु पर्ने कुरा डा. मार्था ग्रेले वताउनु भएको थियो ।

सहकार्यको आव्हान: डा. सुदिप श्रेष्ठ, अर्थ मन्त्रालयका कृष्ण ज्ञवाली, हार्वड विश्वविद्यालयका डा. शिव गौतम, डा. वावुराम भट्टराई, डा. मार्था ग्रे, डा. डेभिड कोहेन
गणतन्त्र नेपालको अर्थमन्त्रीको रुपमा हैन, गोरखाको गाउँको सामान्य किसानको छोरोको रुपमा बोल्दैछु भन्दै डा. भट्टराईले वासिङटन डीसीमा आयोजित कार्यक्रममा दिनुभएको मन्तव्यको पहिलो भाग सुन्नुस्- (सौजन्यः गिरिश पोखरेल)
दोस्रो भाग सुन्नुहोस्-
उक्त भेटघाट लगतै उहाँले हार्वड साउथ एशियन जर्नल र हार्वड नेपालिज एसोसिएसनको संयुक्त आयोजनामा भएको अर्न्तक्रिया कार्यक्रममा भाग लिनु भयो । उक्त अवसरमा हार्वड विश्वविद्यालयका प्रोफेसर, विद्यार्थी र वोष्टन क्षेत्र वरपर रहेका विभिन्न नेपालीहरुको उपस्थिती थियो । “विपन्नताबाट सम्पन्नता तर्फ: नेपालको अर्थतन्त्रको भविष्यबारे एक संवाद” (Penury to prosperity : A talk on Nepal’s Economic Future ) भन्ने शिर्षकको उक्त अर्न्तक्रिया कार्यक्रममा कसरी नेपालमा आर्थिक क्रान्ति संभव छ र त्यसको लागि प्रवासी नेपालीहरुको भुमिकाको बारेमा पनि उहाँले आफ्ना भनाईहरु राख्नु भएको थियो । विश्व भरि छरिएर रहेका नेपालीहरुले आफुसँग भएको ज्ञान, सिप, प्रतिभा र क्षमतालाई नेपालको विकासमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा उहाँले निकै महत्वपूर्ण कुराहरु उठाउनु भएको थियो । उहाँको भाषणको पुरा अंश सम्भब भएसम्म भोली भिडियोमा राख्ने कोसिस गर्ने छु, अहिलेलाई केही फोटोहरु ।

हार्वड विश्वविद्यालयको अर्न्तक्रिया


लौ लिनुस मन्त्री ज्यु: एमआइटीका एक विद्यार्थीले नेपालको विकासबारे गरेको सोध प्रदान गर्दै । कार्यक्रम आफुले संचालन गरेको हुनाले मैले उक्त सोधग्रन्थ उहाँलाई दिनु परेको थियो । कृपया नझुकिनुस है

भावुकता: अर्थमन्त्रीको रुपमा वोलाइएपनि आफु त्यहि गोरखाको किसानको छोराको रुपमा आएको भन्दै अर्थमन्त्री भावुक वन्नु भएको थियो ।
[अघिल्लो फोटो वाहेक अन्य फोटोहरु सुजाता श्रेष्ठले खिच्नु भएको]
No related posts.









ओई खाते कुकुरनी suprabh
मैले “ल मेरो बाबु रे ” भनेको लाइ स्विकारेको भंछेस? तेरो बाऊ को नाम थाहा भए पो भंछेस? भन बरु नागरिकता बाऊ को थाम माँ कसको नाम राखेकी छास? पर्खाल मंत्री को की अरु कोही ने बी संघ को लफंगा को? तलाई कांग्रेसी लफंगा को रखेल.
मन परे हरियो, नपरे रातो
2
0
gharyo mb le desh bikas hoina desh ma dukuti bhyapo gharchha bikas tai ho sabai le abb hami yasto gharchhu ani usto gharchhu bhandai matesko sasankal sidinchha nepal lai banuna derai gharo chha abb k dr sar le afno khalti bata hale ra banuchha ta dechh herm na hami pani………
मन परे हरियो, नपरे रातो
1
0
i went through the speech..seems bit sentimental and i would also like to praise Dr. for his strong patriotic feeling ….that’s what we all need in leaders in Nepal especially in this critical situation….and i feeel more comfortable when Dr. held interaction abt science and technology n issue regarding development of nepal which no one like dis, from politician esp, did before. And i m sure now Dr. will realise how big is the difference between nepali jungle n USA n how far we are from developed world. Time comes to do, not to talk ….or if u talk then make it happpen….we desperately need change in country..change i mean development …
मन परे हरियो, नपरे रातो
3
0
uttamji, Baburam Bhattarai ko sambhodhan ko pura ansha chaina ni. rakhidinus na please!!!
मन परे हरियो, नपरे रातो
1
0
हामीलाई बाबुराम भट्टराइ जस्तो मान्छेहरुको धेरै खाचोंछ। यो मन्त्री परिषद या सरकारमा दश जना भाईदियत, पाँच जना मात्र भाईदियपनी देशले उन्नती र प्रगतिमा कायापलट गर्ने कुरामा यो गगने संग कुनै संका छैन।
डा भट्टराई को संघर्श,मेहेनत,लगन,बिचार,बिद्द्वता,कार्य र प्रयास आदिको लागि यो गगने देशको र मेरो आफ्नो तर्फ बाट हृदयदेखिनै आभारी छु र सलाम गर्न चाहन्छु।
देशको जय चाहने डा भट्टराई को जय होस् ।
मन परे हरियो, नपरे रातो
4
1
काम गर्न दिनु त पर्छ है यिनी हरु लाई, त्यसइ नै गाली गर्न न हुने । हाम्रा केही मित्र गाली को भाषा मात्र प्रयोग गर्नु हुन्छ, त्यो अली ठीक भएन कि? कुरा फेरी समय दिने मात्रै होइन त्यस्को प्रतिफल पाउने उद्देश्य पनि छ, बिधी फरक हुन सक्छ। राजनीति मा प्रवेश गर्ने देखी देश चलाऊने अनी बिकास गर्ने बिधी पनि फरक छ भन्न सकिन्छ। तर एउटा कुर चाँही पक्कै हुनु पर्छ, इमान्दरिता । जुना बाटो बाट आए त्यस्मा इमान्दारिता देखिएन । अनी अगाडि कसरी एस्को आश गर्ने, भर पर्ने त अली परको नै कुरो भयो । बिदेश मा गएर परीश्रम गरेर धन आर्जन गरी आफु खाइ न खाइ पनि आज नेपाली ले झन्डै दैनिक रु १० करोड आफ्नु मुलुक पठाउने गरेको छ। यो भित्रिएको पशिना को सदुपयोग मात्र इमान्दरिकासाथ भएमा सम्राज्यबदि, औसरबादी, बिस्तार बादी व अरु कुनै बादी को मुख ताक्नु पर्दैन्थ्यो कि ? हाम्रा अर्थमन्त्री लाई ज्ञान भया
मन परे हरियो, नपरे रातो
1
0
ALWAYS NEED TO THINK POSITIVE . DR BHATTRAI TRYING TO DO BETTER FOR COUNTRY . THIS IS GOOD FOR COUNTRY AND EVERY ONE .
मन परे हरियो, नपरे रातो
2
0
If it were in nepal they would have raised funds by pointing guns
But here in US thats impossible, so they have to beg for funds.
“HEY U.S. GIVE US FUNDS WE WANT TO DO VYAKUTAKO CHALLANG”
मन परे हरियो, नपरे रातो
1
0
tie launanai parne rahechhata kina birodh garne ,america sanga magnu janu parne rahechhata pahila gali nagari mageko bhaye dherai dinthiyoki kaso , birodh garna ra kam garna garo rahechha haina mantri g ?
मन परे हरियो, नपरे रातो
1
0
If they have said their Goal is this probaly Nepalese wouldnot have to suffer that much for ten-ten years of destruction,and terror.
मन परे हरियो, नपरे रातो
1
0
मान्छेलाई आफ्नो एउटा घर बनाउन त कत्ती समय लाग्छ । राम्रो सँग धान्न कत्ती गार्हो हुन्छ भने देश बनाउन – धान्न कम्ती गार्हो नहोला त भन्या ! फेरी कस्को भर पर्ने त अब ! कस्ले के नै गर्न सक्यो र उस्तो अहिले सम्म ! जे भाईरख्या थियो त्यो त देख्दै र भोग्दै आएकै हौ । अब यो सरकार ले पनि राम्रो नगरे कस्को आश गर्ने ! कस्को भर पर्ने ! सबैले सका रात्मक सोचेर समर्थन गर्नु नै देश को हित मा छ । यो सरकार पनि बिफल भए के होला हाम्रो देश को गती !!! यतिका बिद्दान नेता जि हरु हुनुहुन्छ सरकार मा । धेरै आशा जागेको छ जनता को मनमा ।रिण को सदुपयोग होस् , यो सरकार को योजना सफल होस् , जनताले राहत को सास फेर्न सकुन , देश ले काचुली फेरोस ।
उत्तम जि लाई धेरै धेरै धन्यवाद ।
मन परे हरियो, नपरे रातो
1
0
it is a good beginning, and i want to thank dr sudeep shrestha who is the mastermind behind this talk program.
i can see one good things come out of this talk – there are people with resources and knowledge who would like to invest in science and technology, but not know how or what is being expected in a country like nepal.
this kind of talk program directs the government in doing some homework in detailing where we stand and what needs to be done. it will also bring some international funds in nepal for nepal’s own goodwill.
having done and said all – it is up to the government of nepal to make some move and show the prospects of wanting to move forward. let us all realize that science and technology is the only answer for the development of our landlocked country nepal
मन परे हरियो, नपरे रातो
1
0
thikai chha ramro pryas hundai chha\
मन परे हरियो, नपरे रातो
1
0
banauna katti ko hat thapnu paryo balla thaha vayo hola ni,vayeka bikash jati ta jalaihaleu aba sahayog namagi k garnu
मन परे हरियो, नपरे रातो
0
0
sahagog magna gahayaka mantri haru lai gali garnu hunna tasma pano baburam yakdam thik baktitto vanna bujhnuhola sathiharu
मन परे हरियो, नपरे रातो
0
0
You have done Great job Uttamji, I am looking forward to seeing full video of speech.
मन परे हरियो, नपरे रातो
0
0
लौ, जेहोस् भ्यागुताले गजबकै छलाङ मार्ला जस्तो छ है ! पहिले पर्धानमन्त्री का.प्रचन्ड धोबिघाट (Washing-town, i.e. Washington DC)आउनुभो, मनग्ये बिन्ती बिसाउनुभो, सहयोग माग्नुभो । ऐले अर्थमन्त्री का. बिद्याबारिधी सहयोग माग्दैछन् । बिदेशी मन्त्री.. हैन हैन पररास्ट्र मन्त्री फोरमेन्द्र जादब पनि भरपुर सहयोग मागेर गाछन् रे । हाम्रो देशका अरु बाँकी मन्त्री नि ठाउँ ठाउमा माग्दैछन् रे । त्यो मोरो ‘आर्थिक बिकासे’ नाउँको भ्यागुतो अब नऊफ्रेर सुख !!!
मन परे हरियो, नपरे रातो
0
0
बाबुराम दाजु।
तपाईं त भात दाल खाइ सन्तुष्ट हुनु भो। तर खै त्यो गोर्खाली गाउँले दाजुले मेरो देशमा कति कति धेरै नेपालीले त्यो दाल भात खान नपाएर बाँच्नु परिरहेको छ? अन्त हुन्छ यो अबस्थाको?
लौ न त हेरुम्। के गर्नुहुन्छ, सारा आशा तपाईंमाथि छन्।
मन परे हरियो, नपरे रातो
0
0
a positive symbol and good initiative if he got success
मन परे हरियो, नपरे रातो
0
0
12 barsha gau bata janata ko lagi “janayudhha”ladeko kura garne le ahile arthik kranti garna bidesh haina gau gau ma janu paryo!”bhoka nanga janta,afaile dukh diyeka haru” bata siknu paryo ani hunchha maulik Aarthik kranti,aru ko siko ta sabile garekai hun ni,bidesh sayar garera,anutpadak kharchha garera dollar sakera kasto Aarthik kranti lyauna lage ka hun hamra arth mantri le kunni?achamma chha ba!
मन परे हरियो, नपरे रातो
0
0
महासय कामरेड, सुल्टो उल्टो जसरि समाते पनि कान समात्नु सिवाए अरु केहिहुन सकेन ,घर पोलेर खरानी,बनायर घर बनाउन लाइ सहायता गर्नुस भन्नु मुर्ख्याइ सिबाय अरु केहि हुन सक्दैन ।आखां चिम्ले अध्यारो देखिन्छ,तर अध्यारो हुन रात पर्नु पर्छ ।
आफ्नो गल्ति अरुले अौलाउदा भन्दा आफैले सच्चाउदा सबै लाइ राम्रो ।
मन परे हरियो, नपरे रातो
0
0
मैले मारेका पन्ध्र हज्जार मान्छे को रगत को नदी मा कथित जनयुध को डुंगा चढेर आएको हुँ भनेको भये वास्तविक हुन्थ्यो होला नि। एउटा पनि नेता नमर्ने, नेता का एउटा पनि सन्तान नमर्ने, एउटा पनि मन्दले र राजाबदी नमारिने, खाली गाउँ का शिक्षाक र कङ्रेस्स कार्यकर्ता हरु मात्र मारेर पद्काएको सत्ता ले के गर्दो रहेछ हेर्नु छ। भारत लाई बिस्तार्बादी र अमेरिका लाई साम्राज्यबादी भन्नेर कार्यकर्ता लाई घोकाउने हरु को सक्कली अनुहार आगामी दिन मा अझ प्रस्त हुँदै जाला।
आयुश शर्मा
वासिङ्टन , डिसी
मन परे हरियो, नपरे रातो
0
0
WE SAW 30 YEARS OF PANCHAYATI RAJ.WE SAW 17 YEARS OF CONGRESSI RAJ(THE SO CALLED MOST DEMOCRATIC AND LIKED GOVERNMENT BY US). US COULD HAVE DENIED ENTRY VISA TO THEIR STAUNCH OPPONENTS LIKE MAOISTS. THEY MOST WELCOMED BOTH PRACHANDA AND BABURAM WHY?
मन परे हरियो, नपरे रातो
0
0
अर्थमन्त्री को कमेन्ट गर्ने जे. पी र अरु साथीहरु बुद्धी देखेर मलाई साह्रै नरमाइलो लाग्यो । हामी नेपालीहरु को प्रोत्साहन गर्ने भन्दा हतोत्साह गर्ने बानिमा कुनै कमी आयको देखियन । बैचारिक असमानता भय पनि राम्रो कुरा को त समर्थन गर्न सिके आफ्नो स्वाभिमान कायम गर्न सकिन्थयो कि ? सधैं बिरोध का लागि बिरोध नगरौ साथीहरु , राम्रा कुराहरुको अनुसरण गर्न पनि सिक्नु पर्छ । कुनै पनि देश १-२ बर्षमै बिकसित भयक होइनन , पक्कै समय लगेको छ । तेसैले बिरोध हैन ,हातेमालो गर्दै अगाडि बद्न सिकौ ।
अष्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
Nepalese ministers will change their way of thinking and doing after returning from US; lets hope.
मन परे हरियो, नपरे रातो
0
0
Great Ineraction Program
मन परे हरियो, नपरे रातो
0
0
Great Interaction Program…..Dr. bhattarai put his perspectives for new Nepal in a very clear and visionary way…..I saw him for the first time live….and he reached the climax of my expectation…Great Job…And I want to thank Uttam B. Shrestha and Nischal Basnet for their tireless efforts to bring Dr. Bhattarai infront of the Nepalese living in the greater Boston Area…No mattter who we are and where we live…let’s contribute to make New Nepal…..
Arjun Kunwar
GBNC- Boston.
मन परे हरियो, नपरे रातो
0
0
अर्ध सत्तासिन भएको २ महिना माँ नै परिवर्तन चाहने नकारात्मक सोच भएका मित्र हरु परिवर्तन गर्न पहिला सकारात्मक सोच चाहिन्छ ,अनी त्यों ब्याब्याहार माँ लागु हुन अझै केहि समय पर्खिनै पर्छ !राजनितिक क्रांति गर्न दसौ बर्ष लाग्यो भने आर्थिक क्रांति गर्न अझै समय लाग्छ ,धैर्य रहनुस ,र सायद कांग्रेस ,राजा र अरु ले भन्दा भिन्न माओबादी ले पक्कै गर्छ र गरिरहेछ!देस गरीब भये पछि हात थाप्नु बाध्यता हो र बिकाश को पूरबार्ध माँ साउथ कोरिया ले पनी IMF संग निकै मागेको थियो र बिकाश पनी गरेको छ ,बाबुराम ले आफ्नो घर खर्च चलाउन माग्न पक्कै त्या गाका होइनन भन्ने बुझौ !
मन परे हरियो, नपरे रातो
0
0
घरमा आगो सल्काएर खरानी बेचेर घर बनाउछु ,भन्नु कती उपयुक्त छ ? बांकि उहा हरु
आजको महारथी हुनुहुन्छ ?बिश्वास बाध्यताले र्सिजना हुदैन ।र बोली सगं ब्यबहार को पनी
समायोजन भएको छ छैन कसैले मुख नखोले पनि बैरो होस या अन्धो अछुतो भने छैन ।
मन परे हरियो, नपरे रातो
0
0
माईसंसार मा कमेन्ट गर्ने साथीहरुको दिमाग को कुरा त के गरिर्हनु उहाँहरु को कमेन्ट गराई खाली उहि काठमाडौं को रोड मा टायर बाल्नी जस्तो नै हुन्छ ।
जुन मान्छे ले जे कुरा गरे पनि उहाँहरुको कमेन्ट सधैं लगभग उस्तै नै हुन्छ । के गर्न्ने नेपाल बिगृएको यस्तै जनताहरुले गर्दा हो । कुनै मान्छेले राम्रो कुरा गर्न लाग्यो भनेपनि खाली उस्लाई उल्लु बनाउने बनी छ ।
भुमद्येरेखा मा बसेर कमेन्ट गर्ने खुबी भयका साथीहरु निकै कम देक्छु म । मलाई अहिलेसम्म थाहा छैन, जर्मन, आमेरिका, बेलायत जस्ता देश हरु बन्द भएको वा बाटोमा टाएर बालेको । नेपाल बिस्वको नै गरीब देश भएरपनि एस्ता घटनाहरु दिन्दिनै हुने गर्छन्, यि यस्तै साथीहरुले गर्दा हो । के गर्ने बिदेशमा बसेपनि नेपाल मा जन्म भेयेकोले होला नेपालको माया लाग्छ, तर नेपाली जनता नशुध्रे सम्म देश को बिकास हुने छैन । भुमध्य रेखा मा बसेर कमेन्ट गर्न सिक्नुस् । कुनै पार्टी नभनि ब्यक्तित्यो लाई समर्थन गर्नुस्, देश माथि उथ्न केही बेर लाग्दैन ।
नमस्कार
दिपक अधिकारि
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
कस्तुरि ले आफ्नो नाभिको बास्ना लाई कहा बाट यति मिठो बास्ना आयो ? भनेर खोज्दै हिड्छरे।तर याहा प्रसंग उल्टो छ ।मेरो बिचार मा सरकार वा मन्त्री ले देश बिकाश र्गने भन्ने कुरानै गलत होला ।देश को बिकाश तब हुन्छ जब त्याहाका जनताले भय रहित वातावरणमा आफ्नो हरेकखाले क्षमताको बिकाश गर्न पाअोस । कामरेड बिदेश भ्रमण ब्यर्थ छ ।देशको होनहार जनशक्ति, आर्थिक,तपाई हरुको ब्यबहार र कारण बाट
बिस्थापित हुनु को क्रम भंग ले जबसम्म सार्थकता पाउदैन ।पहिला आफ्नो दुर्गन्ध हटाउनु नै मुलुक ,र जनताको हितमा हुनेछ।
मन परे हरियो, नपरे रातो
0
0
Does not matter the result,at least we have personal like Dr Bhattari who is trying his best to think/work and act positive. If we all start acting positive the new generation to come will pick up sooner then later. I believe in positive concept.. just look next door to China which made a huge difference with Deng’s concept and action. Pls remember no one as of today had been so sincere to put forward the thoughts. We should all be proud that we have Engineers/doctors plus new generations of politicians running the country. I myself being an engineer believe we talk technical language rather then politics. Politics is to get to the government,and once there anyone should use the techincal know how to manage and run a country. Nothing more then development no matter what it may be will bring jobs and opportunities together.
Politicians pls do not bring in un needed and un necessary fudilstic concept and feel proud to be a minister. History are made from people that are positive example a hero from Ghorkha land ” Bisse Nagarchi” and kings like prithivi Narayan Shaha without them we would not even had a chance to bargin our federalism.
मन परे हरियो, नपरे रातो
0
0
के पि ओली र बाबुराम को बिच माँ फरक भनेकै येही हो. उनको ठाम माँ के पि ओली भएको भए, आर्थिक क्रान्ति किन र कसरी भन्ने कुरा बोलन त के बुज्दा पनी बुझ्थेन. तेसको सत्ता उरन्थेउला उखान हालेर अंट संट बोलेर आउथ्यो.
मन परे हरियो, नपरे रातो
0
0
More begger then Ram Sharan Mahat. Mr. Dr. do you know now how differece is in knowing and doing?
मन परे हरियो, नपरे रातो
0
0
आर्थिक क्रांति मनतरी ले नेपाल को पर्तिनीधित्त्वो गरेको हो की गोरखा को मात्रै हो ?समग्र नेपाल भनेको भये राम्रो हुन्थ्यो होला
बेक्ती बादी सोच हुने हरु का गफ हमेसा येस्तै हुन्छन ,
मन परे हरियो, नपरे रातो
0
0
आफु त यस्तो ठुलो कुरा बुझ्दिन । मैले यहाँ यो न्युज को बारेमा केही लेख्न लागेको होइन, आफुले साथीहरु माझमा गरेको बाचा अनुसार आफ्नो उपस्थिती मात्र जनाएको हुँ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर चाँही नभनी दिनु होला । मैले सम्झिएका प्राय साथी हरुले रिप्लाई कमेन्ट लेखिदिनु भएकोमा धेरै खुशी छु । पुष्प जी, अरुलाई के भनिएको छ भन्दा पनि आफुलाई के भनिएको छ त्यो ख्याल गर्दा राम्रो ।
मन परे हरियो, नपरे रातो
0
0
अनी अर्थमन्त्रीहरुले किन MIT को भारत डीविजन प्रमुख सँग वार्ता गर्नु भएछ कुन्नी? हामी लाई भारत मार्फत डिल गर भन्ने सन्देश दिन खोजेको हो कि?
अर्को कुरो साथीहरु, अर्थमन्त्रीलाई एउटा सानो अफिसर सँग भेटाएर पठाउने हैन है। केयुको भिसी अमेरिका आउँदा यहाँको युनिभर्सिटिको चन्सलरले भोज दिन्छ, भ्रमण गराउँछ भने अर्थमन्त्री लाई कि विदेशी सँग भेट नगराउनु, कि कुलपती सँग भेट्ने व्यवस्था मिलाउनु।
मन परे हरियो, नपरे रातो
0
0
बिद्द्वान अर्थ मन्त्री खुब बिदेश घुम्नु भो, ठुला ठुला नेता, अर्थ शास्त्री र बैज्ञानीक हरु सँग पनि भेट्नु भो तर देश लाई के फाईदा भो भन्ने कुरा तेस्को पारीणाम आएपछी थाहा होला। खास गरी हामी सर्ब साधारण ले तेस्को अनुभुत गर्न पाउनु पर्यो। अहिले सम्म त उही हो हेर्या हेरै।।
बिज्ञान र प्रबिधी को क्षेत्रमा बिकसित् मुलुक हरुले मारेको फड्को सबै लाई थाहा छ, तर अर्थ मन्त्री ज्यु को प्रयास चाँही के हुनु पर्यो भने तेस्को फल र थोरै भये पनि स्वाद हामी ले पनि चाख्न सक्ने बातावरण पैदा गरै दिनु। अनी बल्ल उहाँ को भ्रमण् फल दायी भयो भन्नु पर्ला।
मन परे हरियो, नपरे रातो
0
0
i think Dr. baburam bhattarai is doing good. this is positive forwarding steps towards the development. pahila ka neta thiya ni..MIT vaneko ke ho ke ho vanne wala haru…. jehos… pahile malai pani lagthyo.. ye mula mawobadi haru kura matra garchhan vanne…. tara recent gatana kram haru herna…. garchhan vanne kura ma dhukka chhu…. maile pani mero tarpha bata garne nai chhu…. hami sabai le garne nai chhau…… la aba des babal hola jasto chha…. manoj gajurel ko 2018 jastai hola jasto chha….
मन परे हरियो, नपरे रातो
0
0
येसरी नै बिदुवान बर्गा हरु ले नेपाल को बारेमा चिंतन गारी दिए देश को उन्नति कति हुने थियो होला I नेपाल आज निस्चयेनै संसारको एक स्वर्ग को परी देश हुने थियो I
मन परे हरियो, नपरे रातो
1
0
sab natak- —-
मन परे हरियो, नपरे रातो
0
0
sorry 100% GooD hai bhaneko 10% bhaya cha !
मन परे हरियो, नपरे रातो
0
0
10% good !
मन परे हरियो, नपरे रातो
0
0
this is positive step forward. keep moving…
मन परे हरियो, नपरे रातो
0
0
हेल्थ साईन्स र नेपालका अर्थमन्त्रि विचको साईनो के परेछ कुन्नि? कि जुन विधाको आदमि जहाँ फेला पर्यो हाम्रा अर्थमन्त्रिको प्राथमिकताको विषय पनि त्यहि हुने हो कि? हार्वार्डमा अन्तरक्रिया गर्नुपर्दा त आर्थिक विकास, राजनिती शास्त्र वा व्यवस्थापन जस्ता वृहतर तहका सार्वजनिक निती संग सम्बन्धित निकाय (जस्तो कि केनेडि स्कुल अफ पव्लिक पोलिसि) को संयोजनमा गर्दा मुलुकको अर्थमन्त्रिको मर्यादा सुहाउँदो हुन्थ्यो होला नि।
मन परे हरियो, नपरे रातो
0
0
I 100% agree with JP. Sattaa hatyaauna maatra ho yo Communistko jamaa. Please compare before and after.
मन परे हरियो, नपरे रातो
0
0
विश्व भरि छरिएर रहेका नेपालीहरुले आफुसँग भएको ज्ञान, सिप, प्रतिभा र क्षमतालाई नेपालको विकासमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा महत्वपूर्ण कुराहरु उठ्नु उठाउनु सकारात्मक कुरा हो । मुलुकलाई विपन्नताबाट सम्पन्नता तर्फ लैजान अर्थमन्त्रीको यस्तो खोजी सकारात्मक हुन्छ भन्ने लाग्छ मलाई त ।
मन परे हरियो, नपरे रातो
0
0
माओवादी नेताहरु ले बिदेशमा गएर जती सुकै नेपाल मा बिकासका कुराहरु गरे पनि जब सम्मा नेपालमा बिकास योग्य बातावरण बन्दैन तब सम्म नेपाल म हुने बाला केही छैन । बिदेश म गएर एउटा कुरा गर्ने स्वदेश मा आएर जन गणतन्त्र को कुरा गर्ने ?
दिपक पराजुली
पर्थ, अष्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
मलाई त कस्तो लाग्यो भने ‘एउटा भात मारा आर्को भात माराकहा गएछ, फेरी पनि भातै मारेर हिंडेछ’। त्यो माइसन्सारका पाठकको ठुलो समाचार भएछ ? कि कसो? होइन भने साम्राज्यबादिको देश बिधाबारिदिलाई कस्तो लागेछ? बिकास कसरी गर्नु पर्दो रहेछ, अली कती बुद्दी पलायो पलाएन कुन्नी हाम्रा बिधाबारिदिलाई ? कि त्यहा पनि सम्राज्य बादिको डकार आयो कि? समाचारमा त्यस्ता कुरा पढन पाए हुन्थ्यो नि?
मन परे हरियो, नपरे रातो
0
0
maobadi haru sabai lai kati BHABUK banna aune ho nachaine kura ma!!!!
मन परे हरियो, नपरे रातो
0
0
uttam ji so great,
मन परे हरियो, नपरे रातो
0
0
Good initiative from Dr Bhattrai.
मन परे हरियो, नपरे रातो
0
0
bastab ma tapai jasta nepali ko k kam ,matrai aru ko thalo khanna janeko ,aphu le garne chai kehi hoina kaya hunu bhayo ,kehi nagare pani thalo ta nakhannu kehi garna ta dinu na thakkai badar hunu bhaye6a yar.
मन परे हरियो, नपरे रातो
0
0
यो पशुपतिको बाँदर हो की स्वयाम्भुको बाँदर हो? उसैको लागी ल्याई दिएको खाना पनि राम्रै संग खाना दिन नपाई
च्यातभुत पारेर खोस्ने,बिचारहरु,बुद्दिहरु पनि कस्ता हुन,कुहिएको सीनु जस्तो, बाँदरले न आफु ले घर बनाउन्छ न अरुलाई बनाउन दिन्छ, यो खिल्ली उडाउनेहरु कुन चंही प्रजातंत्र बादीको नाटो परयो होला,किन दिन दहाडै आँखामा छारो हाल्न खोजेको होलान ,अबका नेपाली नागरिकहरुलाई पुरानै बिचार र सोंच लिएर फेरी पनि खाल्डोमा हाल्ने प्रयास नगर नानी यदि तिमी सच्च नेपाली नागरिक होऊ भने देश बिकाश र नागरिकहरुको उत्थान को लागी दुई शब्द भए पनि राम्रो बोली देऊ,अनि सबले तिम्रो योग्यत्ता को कदर गर्ने छ!नत्र तिमी सारा नेपालीको नजरमा घृणा को पात्रो बन्ने छौ!
मन परे हरियो, नपरे रातो
0
0
hey JP,
afule kehi vision dina sakne hoina, aru ko kam lai positively herna sikna paryo. Hijo war ko belama j bhanepani ahile Nepal panche, congress ani arule sake. K garne ta, mato khana bhayena, help ta chahiyo ni.
So analyze first, think what u could do if u were in that position, then comment please if u r wise enough
मन परे हरियो, नपरे रातो
0
0
माईसंसार मा कमेन्ट गर्ने साथीहरुको दिमाग को कुरा त के गरिर्हनु उहाँहरु को कमेन्ट गराई खाली उहि काठमाडौं को रोड मा टायर बाल्नी जस्तो नै हुन्छ ।
जुन मान्छे ले जे कुरा गरे पनि उहाँहरुको कमेन्ट सधैं लगभग उस्तै नै हुन्छ । के गर्न्ने नेपाल बिगृएको यस्तै जनताहरुले गर्दा हो । कुनै मान्छेले राम्रो कुरा गर्न लाग्यो भनेपनि खाली उस्लाई उल्लु बनाउने बनी छ ।
भुमद्येरेखा मा बसेर कमेन्ट गर्ने खुबी भयका साथीहरु निकै कम देक्छु म । मलाई अहिलेसम्म थाहा छैन, जर्मन, आमेरिका, बेलायत जस्ता देश हरु बन्द भएको वा बाटोमा टाएर बालेको । नेपाल बिस्वको नै गरीब देश भएरपनि एस्ता घटनाहरु दिन्दिनै हुने गर्छन्, यि यस्तै साथीहरुले गर्दा हो । के गर्ने बिदेशमा बसेपनि नेपाल मा जन्म भेयेकोले होला नेपालको माया लाग्छ, तर नेपाली जनता नशुध्रे सम्म देश को बिकास हुने छैन । भुमध्य रेखा मा बसेर कमेन्ट गर्न सिक्नुस् । कुनै पार्टी नभनि ब्यक्तित्यो लाई समर्थन गर्नुस्, देश माथि उथ्न केही बेर लाग्दैन ।
नमस्कार
दिपक अधिकारि
जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
जे पि जि
तपाईंको एउटा कुरा मेल खायो यो कुनै ठुलो र नौलो समाचार हैन समाचारकै बारेमा कुनै ब्रिहत बहस जरुरी छैन |मुख्य कुरा के हो भने माओबादिको निती तथा कार्यक्रम र बजेट मा मुलुक लाई नयाँ गती दिने सम्भाबना भयका कुनै कार्यक्रम छैनन | आफ्नो गाउ राम्रो बनाउ ऐमालेको नक्कल हो |ब्रिदभत्ता ऐमालेकै नक्कल हो स्वाबलम्बन पनि नक्कलनै हो |उनीहरुले मुलुकको सामाजिक स्वरुप लाई आधुनिक समाजवादी दिशामा मोडने कुनै सोच ल्याउन सकेनन |अली अली मदन भण्डारीको फ्लो गर्न खोजेको देखिन्छ त्योपनी डरायर प्रस्ट बोल्न सकेका छैनन |अर्थमन्त्री दाता सामु जादैमा मुलुकको कायपलट हुँदैन |पहिला पनि जाने आउने भाईरहन्थ्यो तपाईंहरुले बिर्सेंर हो कि हिजोको गुरिल्ला अमेरिकिसग हात मिलायो भनेर हो थाहा भयन
मन परे हरियो, नपरे रातो
0
0
kishor,
do you ever think before you comment. had there been a war still going on, where would our country be???? how many more lives we would have lost???do you wanna see our country like Haiti or Somalia? We have to give these guys chance to prove that they are worth our people’s trust. By the way neither nepali congress nor UMl did anything for the country. They are always bullshitting with the people. That is why they lost the election. That’s the fact. This is not just emotion, it a sign of hope…..
मन परे हरियो, नपरे रातो
0
0
Politics is dynamic, debate gara na? Comunistle Jana Ganatantra navane Nepalma asafal( Kunai Governmentle pura karyakal bitayanan- tana tan ra hanahan, a e haina Nepalko 15 barse sansadia kal) parliamentary Democracy 16ai aana thik cha -vanchan ta? tyo ta GIRIJA harule matrai vanchan.
Ma pani convince chu- 52-56 teerako jasto Parliamentary Democracy chai nahos Nepalma- Multy party Democracy vayako Nepal suhaudo orko bebastha chaina? Testo bebastha Khojna paryo- Maobadile tei vaneko hun ki? Bujdai nabuji comment nagarau hai?
मन परे हरियो, नपरे रातो
0
0
photo herdata 90% Nepali thitaharu dekhinchha ni. hall pani sano rahecha pachadiko seat haru khali nai cha. Nepaliharusanga antarkeiya hoki k ho ? Baburamko group le desma kehi garlan bhanne sabaiko chaso cha. All the best Dr.
मन परे हरियो, नपरे रातो
0
0
Mr. हरी Ram
तिम्रो बाबुराम अमेरिकालाई साम्राज्यबादी भनेर थाक्दैन थे, अहिले त सहयोग त लिना पर्दो रहेछ नि त देखियो त सबैको !!
मन परे हरियो, नपरे रातो
0
0
I am fully agree with JP
मन परे हरियो, नपरे रातो
0
0
माओवादीहरु अमेरिकालाई हुन पनि साह्रै गाली गर्थे, अहिले भने कहिले प्रचन्ड कहिले बाबुराम हारगुहार गर्दै छन। यसो भनेर गलत गरेभन्ने मेरो भनाइ त होइन, अब फेरी साम्राज्य बादी भनेको सुन्न नपरे हुन्थ्यो भन्ने नै हो।
मन परे हरियो, नपरे रातो
0
0
yehi nai kutniti ho yenai lai neta vaninchha .aahile hamra comred le gudi khadai 6n bokra khaye jastai gari .bholi bokra fal6an herdai janu .
मन परे हरियो, नपरे रातो
0
0
exactly
मन परे हरियो, नपरे रातो
0
0
I also fully agree you
मन परे हरियो, नपरे रातो
0
0
फर्किनु भएछ , स्वागत छ है आस्था । विदा रमाईलै बित्यो होला नि हैन ?
हाम्रा नेताज्यूहरुले जे जति गर्दैछन् त्यो भन्दा अझ धेरै आशा गरेका छन जनताले त्यसैले केहि बोलुँ झैं पनि लागेन यो लेखमाथी । आँगनभरी असरल्ल बिस्कुन फिँजाएर बादल हटाउँछु भन्दै आफैं बिस्कुनमा ओझेल पार्दै हिँड्दै त छैनन् हाम्रा नेताज्यूहरु ? बेलैमा सोचुन् है नेताहरुले सुर्यास्त अगाडी नै बिस्कुन सुकाएर उठाउन सकिएन भने रात रहन्छ र रात रह्यो भने अग्राख पलाउँछ ।
मन परे हरियो, नपरे रातो
0
0
raj niti abaile bujhnu parchha hai aastha ji!
samayma kam lagchha
मन परे हरियो, नपरे रातो
0
0
as a begger
मन परे हरियो, नपरे रातो
0
0
sabaile bhaneko hai “S” chhute chha
मन परे हरियो, नपरे रातो
0
0
शर्माको लेख प्रतिसोध पूर्ण छ। तेस्मा बिचार र बुद्धी कत्ती पनि छैन।
बेलायतबाट
मन परे हरियो, नपरे रातो
0
0
very deadly comment
Have to analyse and think wisely.
मन परे हरियो, नपरे रातो
0
0
Very good point. Tender my 100% agreement with your view.
मन परे हरियो, नपरे रातो
0
0
आयुष शर्मा
तिम्रो अल्प बुद्दी देख्दा मलाई दया जाग्यो. नेता र उनका संतान मरेन भनेर, सुरेश वाग्ले को थिए? अनंत र निर्मल पाण्डेय को थिए? भारतीय जेल माँ बंदी बनेका किरण, गौरव को थिए? भारत बात तत्कालीन कसाही , शाही सेना को हात माँ सुम्पिईयेका मात्रिका र सुरेश आले को थिए? तिमी की बुझेर कमेन्ट गर की चुप चाप अमेरिका माँ तेस्रो दर्जा ले गर्ने काम गर. कम से कम १-२ डॉलर बढ़ी आउछ. देश माँ एतरो आधी बहेरी आउदा तिमी त सुटुक्क अमेरिका भागेछाऊ. भन संबिधान सभा र गणतांत्रिक नेपाल को लागी के योगदान गरेउ?. त्यहा बसेर देश बिकाश गर्न सत्प्र्याश गर्ने अर्थमंत्री लाइ भने जस्तै बुश लाइ शोध न ” कोलिन पावेल, डोनाल्ड रुम्स्फेल्ड, जर्ज बुश टोनी ब्लेयर को कुनै पनी संतान नमरने तर सर्ब साधारण अमेरिकी र ब्रिटिश जनता मरने इराक युद्द अपराध थियो भनेर.”
मन परे हरियो, नपरे रातो
1
0
मलाई चाँही पुरा Aastha अनि विश्वाश छ है, भ्यागुताले दुइ हात माथी छलाङ मर्छ भन्ने ।
मन परे हरियो, नपरे रातो
0
0
kapil,
hamile help garna sakinna kere, hoina. Ki sakiyela?
मन परे हरियो, नपरे रातो
0
0
Deepak ji, tai ta yaha comment garne j.p ji ra aaru sathi haru dekhera naramailo laghnu swovaabik nai ho tapai lai,
Jaha samma bikas ko kura cha 2048 batha 2057 samma maa jati nepal maa school,campus, moter batho, banjungle haru ani hospital,gau gau maa pani ko dharaa,bijuli ko uthapadan ko purbadhar haur ko kuraa cha ti sabai ko raciyo maa aaba nepal maa bikash hune bhaneko laghvag aasambhav nai cha
2048 dakhi 2057 samma ko speed maa bikas bhayako bhaya aaja nai desh le fadhkoo mari sakhtho. tara tatha kathit aatankkari haru le thyo speed maa break laghayo aaba praya kahilai hudaina tasto
मन परे हरियो, नपरे रातो
0
0
your comment is bullshit! No point on it
!
मन परे हरियो, नपरे रातो
0
0
WORLD BANK MA DEUSI BHAILO KHELERA PAISA KO JOHO GARNE, ANI DESH BIKASH JASTO MAHHHHHHHHHHHHHAN KARYA MA AUNDA PANI, BHABUK HUNE HO TA COMRADE?? SAUN MA ANKHA FUTEKO GORU SADHAI HARIYO DEKCHA VANE JHAI, JATA GAYE PANI MA BHABUK VA CHU VANNE THEGO PANI PRACHANDA PATH KAI AUTA PART JASTO CHA. ANI K VANNU TA BRO??
मन परे हरियो, नपरे रातो
0
0
nepali janta sudhrina ko lagi bottom label bata uthera kehi garu bhanne feeling aaunu parchha ki sabai jana germany (where you r now) or any other country palayan hunuparchha sathi.
afno sukh santosh bhayepachhi arulai upadesh dina sajilo hunchha sathi,afno man piece bhako belama aru ko dukhaa ma bolna sajilo hunchha sathi, dukh feeling garna timro dil ma aago lagnu parchhaaa…
thank you
.sakchau bhane jau na desh ma gayera kehi gara ,kam gara arulai garau,natra bhane plane ma udera jameen ma hidne bhariya harulai gijyaune kam nagara sathi
thank you
vijay
मन परे हरियो, नपरे रातो
0
0
nepali janta sudhrina ko lagi timi jastai bidesh palayan hunu parchha hola hai sathi
vijay
मन परे हरियो, नपरे रातो
0
0
टाउकै गने पनि गोटा ५० भन्दा छैनन् अनि अम्रिकाने त एउटै छैनन |
बरु नेपालमै गरेको भए हुन्थ्यो यस्तो कार्यक्रम मितब्यतिताको लागी|
यो हार्वड विश्वविधालय हो कि हार्वड ईन्ष्टिच्युट हो?
मन परे हरियो, नपरे रातो
0
0
बाबुराम जस्ता १ जना हुँदा, १५००० नेपाली मारिए, ५० अरब मुल्य बराबरका बिकास सम्रचना भात्किए,
हो, एस्ता अरु १० जना भएको भए, १५0००० मारिन्थे, हामी १०० बर्ष पछाडि पुग्थेउ।
मन परे हरियो, नपरे रातो
0
3
महेशजी, बाफ रे बाफ कस्तो दरोसँग मुख फर्काउनु भएको बिचरा आयुशले एक घुट्को पानी पनि माग्न नस्क्ने गरी ! तर तपाईंले जे बोल्नु भयो एकदमै ठीक बोल्नु भयो । सोध अयुश बुश सँग सोध !
मन परे हरियो, नपरे रातो
0
0
तेरो फुला परेको आँखा ले
देश बिकाश भएको हेर्न चहाँदैनन भने
तेरो किरा परेको दिमागले
जनताको हित र प्रगतिको बारे सोंच्न सकदैनौ भने
ब्यर्थै पृथ्वीलाई किन भार दिन्छौ
जाऊ बरु सन्चो संग आर्य घाटमा
लैजाऊ तिम्रो जस्तो बुद्दि भएकाहरुलाई पनि साथमा
सडे गलेको कुबुद्दिलाई राख्न हुन् माझमा
मन परे हरियो, नपरे रातो
0
0
आहा कस्तो राम्रो द्रिस्ट्री रहेछ साथीको अनी त्यो द्रिस्ट्रिको सोच र बिचTरत झनै क्याबात।
थुक्क पाजि! कुलंगर!! देशको कानो कुजात !!!
मन परे हरियो, नपरे रातो
0
0
मुर्ख लाइ राम भन भन्दा उलटो बाट मरा भन्छ रे .suprabh नाम गरेको जंतु पनी उलटो देखने, उलटो सोचने कुलान्घार रहिछ. यो जस्तो लम्फू सबै नेपाली भएका भए देश माँ राजतंत्र त के राणा शासन पनी जादैन थियो. कुलान्घार क्रान्ति भनेको तेरो बाऊ को जन्म दिन को भोज होइन, जहा भालाद्मी तरिका राम्रा राम्रा लुगा गहना लगाएर काम चल्छ. देश को एतरो परिबर्तन बिना बलिदान हुन्छ,? अन्धो, धरती को भार.
मन परे हरियो, नपरे रातो
0
0
Haris is perfectly correct. I thought like Suprabh. But from his reply i totally change my thought. Now … from right now… i will think and support for change… positive change in nepal…i hope my friends who are living here in USA or in other country and even in Nepal.. please wash your corrupted old concept of “jun jogi aaye pani kanai chireko”….. Thik positive of our ghar, tole, jilla, chhetra and desh… if we can’t do than we have to encourage to them who started and already showed changes infront of our eye……MAKUNE jasto mero neta jo Darbarma line basthyo….. Chire/ Gobinde ra Sujata jasta dungdung ganayeka prajatantrabadile Kangress khaye.. ani ma sarai blind supporter raicchu tiniharuko jasto lagyo….Haris jee ko comment le i am changed now… you are good analyst.. we have to teach other buddus who never encourage and give positive comment to change supporters and leaders…. think like desh bhanduwa. If you can not support for positive change than don’t distrub change supporters…..
मन परे हरियो, नपरे रातो
0
0
तिमीहरुको धर्म, अरुलाई गाली गर्ने (कुलङ्हर थुक्क.. अदि आदि), धम्की दिने, लुट्ने, भौतिक कारबाही गर्ने, हत्या गर्ने, घाटी रेटेर तड्पाइ तड्पाइ मार्ने। यस्तो आमानबिय कार्य, राणा शासन, शाह शासन त के नेपालको ईतिहासको कुनै कालखन्डमा पनि भएन। मुक्ती आधिकारि जसरी रेटिए, खातुन बालिका कसरी जिउदै डडालिइन, बाङेमुडाको निर्दोस को कसरी एउटै चिहान भो? डिकेन्द्र थापा, बिरेन्द्र शाह
जस्ता पत्र्कारले तिम्रा बाउको के बिगारएका थिए? राम्हरी श्रेष्ठा ले त्मिरा नाइकेलाई पोसेको त्यसरी पुरस्क्रित हुन हो? ल भन माओचम्चा हो, राणा शासन शाह शासन भन्दा तिम्रो आतंकबादी जङली शासन कती भयानक र आततायी थियो? एक दिन तिमीहरु पनि राम्हरी श्रेष्ठ बन्ने छौ, अनी देख्ने छौ, क्रान्ति क्रान्ति, ।।।।प्रजातन्त्र, मानब अधिकार र स्वन्तन्त्र ता खोस्ने क्रान्ति।
मन परे हरियो, नपरे रातो
0
2
थुक्क पाजी suprabh
उलटो सोचने कुलान्घार! तेरो शाही सेना ले १० गुना धेरै मान्छे मारेको त अन्धो ले देखिनस? तेरा शाही सेना ले मारेको र घटाएका ठुला ठूला हत्याकांड उल्लेख गरु? सक्छास जबाफ दिन?तैले भनेका घटना एउटा उलट पुलट ल्याउने क्रान्ति को सन्दर्भ माँ भएका अनेछेपित अप्रिय घटना हुन. जून कुर को बारे माँ माओबादी नेता ले धेरै पलट प्रस्त्याएको त बहिरो ले सुनिनस? त कुनै पनी कुरा को परिबर्तन को बारे माँ नसोच मात्रै जनवार ले झै खाएर अजिंगर जस्तो पसरिएर बस तेती बेला त बात कुनै गलती हुदेन
मन परे हरियो, नपरे रातो
0
0
मैले आज सम्म कसैलाई गाली गर्नु परेको थिएन। तर यो Harish भन्ने गोरु कती घटिया रहेछ “लात को भुत बाटले मान्दैन भन्ने जस्ताइ भो” । ए पट मुर्ख गधा, शाही सेनाले मारेको बादला शाही सेना सँग वा उस्का मालिक सँग लिनु नि, खातुन, थापा, अधिकारी सँग किन नी? सेना सेनै हो, जो सरकारमा जान्छ, उसैको उनुसार चल्छ, चाहे हिजोका आतंककारी नै सरकारअंा किन नजाउन। हेर कुकुर आज तिनै सेना को घेरामा बचेँका छन तेरा हत्यारा बाउहरु। आज तेरा बाउको एक ईशारामा जनता मर्न हिंड्ने छ एही सेना।
मन परे हरियो, नपरे रातो
0
1
कुकुरनी को अबैध छाउरो/छाउरि, SUPRABH
ओई कुकुरनी भन, संसार को कुन चाहि आंदोलन माँ केही गलती भएको छैन? त गधा जस्तो बुद्दी भएको लम्फू ले तन्न गोही ले जस्तो हसुरेर, अजिंगर जस्तो पल्तेर बस, कही गलती नै हुदेन.युग परिबर्तन गर्न खोजने ले अबश्य केही गलती गर्न सक्छ. एतरो उलट पुलट ल्याउने आन्दोलन माँ अनेपछित केही अपीर्य घटना हुन्छ. ती घटना को बारे माँ माओबादी नेता ले इमानदारी संग स्विकारेर, प्रस्तीकरण दिएसकेका छन, तेती बेला कसको जुत्ता पालिश गर्दै थिस? आन्दोलन, को मर्म र इतिहास त जस्तो धरती को भार कुकुरनी ले यो कुरा बुझने कुरै होइन. तेरो काम तेरो मालिक ले दिएको जुठो पुरो खाएर तेस्कै इशारा माँ भूकने हो. भूक पांग्रे, बेस्सारी भूक. तैले भुकेर केही नभए पनी कमसेकम तेरो मालिक त खुसी हुन्छ.
मन परे हरियो, नपरे रातो
1
0
Hey, हरिशे गधा, तेरो लेखाइले ” My Sansar” लाई नै गाली को झुन्ड बनाइदिनलाग्यो, गन त तेरा गाली ले भरिका कमेन्ट बाहेक अरु केही छ? हो, कुकुरले मालिकको जुठो खाएर उसैको गुन गान गाएको हुन्छ, ठिकै भनिस त गधा , कुकुर नै होस्। त माओवादी को जुठो खाएर उसैको ईशारामा भुक्ने, कुकुर। मेरो लागि त ति माओवादीबाट मारियाका निर्दोश अनुहार को पक्छ मा बोल्नु बाहेक अरु कुनै दल संघ सस्थाको चाकरी गर्नु छैन। मेरो सोचमा देशको भलो गर्ने कोही देखिएको छैन। तर माओवादी जस्तो देशै बर्बाद पार्ने चाँही अरु ले गरेनन। हेर्दाइ जा कुकुर तेरो मालिक एक बर्षभित्र मा फुटेर २ चिरा हुनेछ, १ चिराले अर्को को हत्या गर्दै हिंड्ने छ। एक चिरा को ईशारामा सेनाले अर्को चिराको हत्या गर्दै हिंड्ने छ। अनी सम्झने छस, मेरो दुर्दर्सिता !!!
मन परे हरियो, नपरे रातो
0
0
ओई पांग्री कुकुरनी suprabh
तेरो काम भनेको कांग्रेस को जुठो हाड्डी खाएर गिरिजा/सुजाता को इशारा माँ माओबादी बिरुद्द भुक्नु हो. तेरो भुकाई को महत्व गल्ली को भुस्या कुकुर को जत्ती पनी छैन . त पांग्री लाइ थाहा छ की छैन? एउटा भुस्याई खूब आफु लाइ जनता को पछ्य्धर भन्दैमा कोहिले पनी पत्यौदैन. आज लाइ तेरो भुकाई को कोटा पूरा भयो होला जा अब आफ्नो मालिक संग ज्याला माग्न.
मन परे हरियो, नपरे रातो
0
0
काङ्रेश र गिरिजाको चाकरी त तेरै बाउ प्रचन्डेले गरेको देखेनस अन्धा, अपढ, जङली, गवार, Harishe । त गिरिजालाई जती गाली गर्छस, म तेत्ती खुशी हुन्छु। मलाई त्यो पाजी गिरिजा सँग, तेरो साख्खै बाउ हत्यारा, आतंककारी, प्राचन्डेले जस्तो प्रेरणा लिनु छैन। तेरै बाउ कुकुर जस्तै गिरिजाको दैलो ढुकेको देखेनस। हेर्दै जा हत्यारा , गिरिजा, भारत र अमेरिका को कसरी चाकरी गर्छ तेरा बाउले, अब गिरिजा को पादेको पनि बसयो भन्ने छ तेरा बाउले। अनी प्रचन्डेका तिमी छाउरा हरुलाई पनि त्य्ही भन्न रटाउने छ। अनी गिरिजालाई किन गाली गरिस भन्दै भुक्नु नि बेस्सरी, “My Sansar” का पाठक सँग।
मन परे हरियो, नपरे रातो
0
0
ओई पांगरी SUPRABH
प्रचंड त मेरो बाऊ रे लौ, तेरो बाऊ को त? ऐ त त कोठी माँ जन्मिएकी बिना बाऊ को छोरी होस. तेरो न्वारन पनी भएको छैन होला. तेसैले त पांगरी कुकुर ले जस्तै भुक्छेस. यहाँ बहुलाउन भन्दा पहिला गएर आफ्नो आमा लाइ सोधेर बाऊ को पत्ता लगा. येश्मै तेरो भलाई छ.
मन परे हरियो, नपरे रातो
0
1
ल बल्ल ठीक ठाउमा आएछस। प्रचन्डेलाई बाउ मानि हालिस। त्य्सैले एती सारो भुक्दो रहेछस। अब प्रच्न्दे मर्दा तेरी आमाले चुरा फुटौछे होली नि? मेरो बुवाको ठेगाना त हत्यारा लाई किन दिने, तेरो बाउलाइ गालि गरेको रिसको झोकमा मेरो बुवाको जघन्न्य हत्या गरुला भन्ने सोचे होलास आतंकबादिका छाउरा ।अब तिमीहरुका हत्या गरेर, लुटेर खाने दिन गए । अब कमाएर खा चोर्, हामी जस्तै।
मन परे हरियो, नपरे रातो
0
1
भक्त जि नमस्कार
तपाईं जस्तो अखिलको नेताले राम्रो कमेन्ट गरी दिनु पर्यो |अनी अरु अन्धभक्त साथीहरु को बुद्धी फिर्छ कि
मन परे हरियो, नपरे रातो
1
0