मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कसरी भागेका रहेछन् सिराहा जेलबाट ५४ कैदी


    गएको साउन मसान्तमा सिराहा जिल्लामा एउटा यस्तो घटना भयो, जसले सबैलाई अचम्ममा पारिदियो। सँगसँगै अधिकांशलाई चिन्तित पनि बनाइदियो। साउन २९ गतेको साँझ सिराहाको जिल्ला कारागारबाट ५४ जना कैदी भागे। भाग्नेहरुमा अधिकांश सशस्त्र समूहका विद्रोहीहरु तथा हत्या, लुटपाट, बलात्कार जस्ता मुद्दामा थुनिएकाहरु थिए। यति ठूलो संख्यामा कैदीहरु जेल ब्रेक गरेर भाग्नु नेपालको इतिहासमा नै पहिलो घटना त छँदै थियो, त्यति सजिलै भागेको देख्‍दा धेरैले शंकाको औँला ठड्याउन पछि परेनन्। भागेका कैदीहरू मध्ये ४९ जना हातहतियारसहित समातिएका वा सशस्त्र समूहहरूको नेतृत्व तहमा रहेकाहरु थिए। जस्तै ज्वाला सिंह समूहका तुफान सिंह विद्रोही भनिने विनोद सदा, विस्फोट सिंह भनिने रामशङ्कर साह, विक्रान्त भन्ने जसोकुमार यादव आदि। त्यतिबेला देश सरकार परिवर्तनको रन्कोमा रन्किएको थियो। गिरिजा सरकार ढल्ने र माओवादीको सरकार बन्ने कि नबन्ने अन्यौल थियो। राजनीतिक अन्यौल बढिरहेको बेला मात्र चार वटा पेस्तोलका भरमा प्रहरीको त्यत्रो सुरक्षा घेरा तोडेर कैदीहरु भाग्न कसरी सके ? शंका उब्जनु स्वभाविक हो। के त्यस क्रममा पैसाको चलखेल भएको थियो ? यो काण्डका बारेमा अहिलेसम्म बाहिर नआएका तथ्य माइसंसारमार्फत् अब हामी सार्वजनिक गर्दैछौँ। यो काण्डका प्रमुख नाइके जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वाञ्चल कमाण्डर विक्रान्त भनिने जसोकुमार यादवसित सञ्चारकर्मी शुभक महतोले सिराहाको एउटा ग्रामीण भागमा भेट्टाएर लिएको अन्तर्वार्ता मात्र माइसंसारमा।

    भिडियो हेर्नुस्-

    डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    भिडियो हेरेपछि खोज्नुपर्ने उत्तरहरु-

    -कति रकमको चलखेल भएको थियो भन्ने प्रश्नमा विक्रान्त किन मुसुमुसु हाँस्छन ?
    - प्रहरी प्रशासनको मिलोमतो नभएको भए एक साता मै योजना बनाएर उनीहरु भाग्न सफल हुन्थे ?
    -कैदीहरू भाग्न थालेपछि सेन्ट्रीले ८८ राउन्ड गोली फायर गरेको स्वयम् प्रहरीले जानकारी दिएको थियो। तर भागिरहेका ५४ जनाको समूहमाथि ८४ राउन्ड गोली चलाउँदा पनि एक जनालाई मात्र गोली किन लाग्यो ? बाँकी सब सकुशल कसरी रहे ?
    -जेल तोडिएको भोलिपल्ट धनुषाको ढल्केवरदेखि सिराहाको लहानसम्म राजमार्गमा प्रहरीको गस्ती वा चेकिङ् किन कतै देखिएन ? सीमाक्षेत्रमा पनि खासै कडाइ गरिएको नदेखिएको किन ?
    -जेलभित्र पनि सबै कैदीहरूले कसरी मोबाइल फोन प्रयोग गर्न पाउँथे ? ५० जना जति कैदीहरू एकै ठाउँमा भेला भएर छलफलसमेत गर्ने वातावरण कसरी बन्यो ?
    -तपाईँलाई के लाग्छ, यति सजिलै उनीहरु भाग्न सफल हुनुको रहस्य के होला ?


    Transaction types
    A number of transaction types may be performed, including the following:

    Sale: where the cardholder pays for goods or service
    Refund: where a merchant refunds an earlier payment made by a cardholder
    Withdrawal: the cardholder withdraws funds from their account, e.g. from an ATM. The term Cash Advance may also be used, typically when the funds are advanced by a merchant rather than at an ATM
    Deposit: where a cardholder deposits funds to their own account (typically at an ATM)
    Cashback: where a cardholder withdraws funds from their own account at the same time as making a purchase
    Inter-account transfer: transferring funds between linked accounts belonging to the same cardholder
    Payment: transferring funds to a third party account
    Enquiry: a transaction without financial impact, for instance balance enquiry, available funds enquiry, linked accounts enquiry, or request for a statement of recent transactions on the account
    E top-up: where a cardholder can use a device (typically POS or ATM) to add funds (top-up) their pre-pay mobile phone
    Mini-statement: where a cardholder uses a device (typically an ATM) to obtain details of recent transactions on their account
    Administrative: this covers a variety of non-financial transactions including PIN change
    The transaction types offered depend on the terminal. An ATM would offer different transactions from a POS terminal, for instance.

    Authorisation
    EFT transactions require communication between a number of parties. When a card is used at a merchant or ATM, the transaction is first routed to an acquirer, then through a number of networks to the issuer where the cardholder’s account is held.

    A transaction may be authorised offline by any of these entities through a stand-in agreement. Stand-in authorisation may be used when a communication link is not available, or simply to save communication cost or time. Stand-in is subject to the transaction amount being below agreed limits, known as floor limits. These limits are calculated based on the risk of authorising a transaction offline, and thus vary between merchants and card types. Offline transactions may be subject to other security checks such as checking the card number against a ‘hotcard’ (stolen card) list, velocity checks (limiting the number of offline transactions allowed by a cardholder) and random online authorisation.

    Before online authorisation was standard practice and credit cards were processed using manual vouchers, each merchant would agree a limit (“floor limit) with his bank above which he must telephone for an authorisation code. If this was not carried out and the transaction subsequently was refused by the issuer (“bounced”), the merchant would not be entitled to a refund.

    Related posts:

    1. अनि त……… अर्थमन्त्रीलाई झोंक चलेछ

    47 comments to कसरी भागेका रहेछन् सिराहा जेलबाट ५४ कैदी

    • kumar

      मित्र जी हो नेपालमा माओबादी सरकारलाई यदि कुनै पार्टी अर्थात कुनै अरु तत्व हरु ले सफल हुन नदियेमा तिहा पार्टी -पार्टी को युध तेस्पछि गृह युद्द हुने कुनै संका छोइना , तेसले गर्दा येदी नेपाल मा तेसो हुन गयेमा गनती गर्न नसकिने नेपाली जनता मर्दोई छ , यो निश्चित हो ,तिहा कसको छोरा, कसको दाई ,कसको भाई , कसको लगने र कसको जुवाई मर्दोई छ त्यो बिछार गर्नोस I येदी तेसो हुन गयेमा येसको दोष जो माओ बादी सरकारलाई ढालन चाहन्छ र सफल हुन नदीने सदयंत्र गर्न चाहन्छान तेस्लाई जान्छ तर तेसो हुन गयेमा पहिला तिनिहरू नै मरने छ यो त्यो तत्व हरुले बुझना जरुर छ I तेसैले नेता हो जनता को रगत संग राजनितिक गर्ने कोसिस नगरनोश , भोली तपाई हरु जस्ता नेताहरु कोई पतन हुने निश्चित छ I नेता हरु लाई ख़बरदार !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Kapil

      हाहाहा मलाई त अन्तरबार्ता लिने मान्छे पो गजबको लाग्यो ! त्यो कमान्डरलाई क्या थर्काइ थर्काइ अन्तर्वाता लिएको ! वाहियात !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hrishkh

      Luna Didi Bahini Hunuhunchha ki Daju Bhai Kabita Chahi Mannai Parchha Manma Gayo Mero

      ………………..Lampate Kanchha.
      morang,macau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      यो सब मिलोमतो हो; अनि यो सब भारतीय कुकुरहरूको इशारामा भएको हो । कुकुरहरूको हात नभई जेस तोड्ने साहस कसले गर्छ ? यसमा मधेशीहरूका नेता भनाउँदा कुकुरको पुच्छरहरूको पनि हात छ । तराईमा हिंसा मच्चाउन भारतीय कुकुरहरूले आफ्ना सहकर्मी छुटाएको हो, यसमा कुनै शंका छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sharmila mahato

      तिनीहरुको जेल ब्रेक प्रशाशनको सहयोग विना असम्भव छ ।
      यस्ा कुनै नेता भनाउदाको ठूलो हात हुनुपर्छ ।
      देश र जनताको भविश्य यस्तो पाराले
      सुरक्षित गर्न सक्दैन जुनै सरकार आए पनि । सरकार भनको के जस्तो लाग्छ भने “सर ………? कार हो ?” धिक्कार छ नेपालको प्रशाशन
      यसरी भएन अब देश बनाउन जनताको पनि हात बढाउनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • santosh

      I am surprised by comment .ONly half century people left the jail.I think the most wanted criminal is PM.He is a most patriotic person.
      10 people killed=1 Pat(Unit of a patrioism)
      15,000 people killed=1500 Pat
      This is prachanda.
      0.5p goes to the people who voted for the maoist.You are the great person.But I want to ask the question to you (especially people supporting maoist) if your family member have been killed in this revolution could you write this same comment at that time,if you could then i would say prachanda is great.I know you could not.Before supporting maoist ,dont forget you are supporting the murder of 15000 people.
      You will get the sin of that.
      Also i am not the supporter of congress or any party,neither i have any personal causilties but the truth is that i dont feel angry with maoist,but i hate those person who claps on maoist murder.
      You r criminal of nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • no law in nepal and people can do anything what ever they want .ke vanne kallai vanne ? kaha gayara vanne ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • narayan

      सार्थक ji don’t talk stupid way. dhukhkha laagyo?????
      ke ho dukhkha bhaneko?????????

      the time of jail break who was in the government?
      you said ahile kaangresko sarkhar chha ra?

      but i want you to remember the time. this event is not of now. it was after election. when nepali kangres loose the election and there is no hope for being in government then they took this oppurtunity, so in future they can get support of this desdrohi aparadhiko.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gorkhali

      IF THEY WANT THESE THINGSS THEN THEY WILL BEAR SAME FATE AS TAMIL

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Baldev Bhatta

      यिनी हरु हाम्रो देस का महान सत्रु हुन यस्ता हरु लाई सम्पूर्ण नेपाल प्रती माया भका नेपाली हरु ले प्रतिकार गर्नु पर्छ साला धोती हरु ले देश तुक्र गर्न खोओज्दैछन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Biran

      tesle police ko jaawan lai pani tapai bhani rakheko cha. ha ha ha ha

      ma ta polish lai tapai bhandina. tyo ta jhan bidrohi. polish le nai bhagayeko bhayera police lai tapai tapai bhandai cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhali

      kehi garn naskne huti hara le jahile pani arulai matra dos lagau cha . garn sakne le ta dama dekhayar aaphai garnu pracha chahe kam bigarna girija aaosa ,makune aausa or indian aauna ,american aauna or kohi aausa yathi saki daina bhane sta bata hat nuprcha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Utaam

      वहियात यसरी पनि कसैले इन्टर्भ्यू लिन्छ? काम न काजको आरोप बिचरा सिटौला लाई। म लाई त बक्बाश मात्र लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • सन्दीप सागर लण्डन यु के

      ह जि
      ए माइ संसार वाले भ्रममे हे |हाम भागा नही हे बहादुरी दिखाना था दिल्ली वालेको देखा दिया अब हाम लोगोका पार्टी भि माओवादी पार्टी जैसे जल्दी सत्तामे जायगा |जेल जानेका बैठनेका पिछे फिर जेल ब्रेकका नाटक करके बाहर आनेका ए सबो योजना ज्वाला बाबुका हे |उनोने बताय था नेपाली सरकार वालो भि हेल्प करेगा मानलो जेल्मे हामरा मिटिङ होरहा है |बात यैसा था ह !रिस्वतका माल भि उदर सेही आया था आइसीमे ह

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      यती सजिलै सँग उनिहरु भागनु को रहस्य -
      १-भयन्कर ठुलो जालझेल सड्यन्त्र
      २-नेपाल को प्रहरी प्रशानकको अत्यन्तै लाछी पन – नालायक प्रहरी प्रशासन ।
      ——————————–
      जाली माकुराको तिरिमिरी जाल जस्तो
      भ्र्स्ट नेताहरुको सड्यन्त्र रुप यस्तो
      यिनक बन्दुक बारुद मट्याङ्रा झै सस्तो
      हेर्दा हेर्दाइ यिनले समाज बनाउदैछन कस्तो !!!
      °
      जो सास फेर्न पनि लिन्छ हतियार
      ति हुन सड्यन्त्र का मतियार
      जो देखाउछ जन लाई त्रास डर
      यस्ता डाँका हरुको के हुन्छ भर !
      °
      प्रहरी छेमता जाड खाएर झल्लियो
      जाबो छेस्काले प्रहरी प्रशासन हल्लियो
      राज्य यन्त्र अझै नभए बलियो
      सम्झ देश हाम्रो थ लियो !
      °
      ( थ लियो – थ लिनु – बिरामी पर्नु – )

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • lokenchan

      hahaha desha bhakta bhai…good joke yaar….yo sab sikayeko maoistle nai ho jatiya nara dine resional nara dine kam maoist ko ani kahan bata cngress lai dos ni…..joker sab?….la la je bhaye ni ramro bho.

      kaso deshabhakta ji

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Biru B.K.

      no comments, we r talking about jail or public place.”saram lagcha nepal ko jail security ko kura garda”

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bikalpa

      YO sab bakwas ho . Yes ma kasaiko Milomato chaina. Yi VIRAS harule 1 round fire gare pachi Police haru Jyan jogauna lage . Ani yiniharu bhage. Goli lgepachi ta siddihalyo ni bhanera police haru bhageko ho.

      BIKALPA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      तराई मा बस्ने यो बोल्न नसक्ने नेता भानौदा को हाउ बाऊ बाट नै थ्हा लाग्छ की तराई मा सामान्य एउटा पेस्तोल ले कती आतंकित पार्दो रहेछ र यिनी हरु को सांगठनिक पक्कड़ कत्ती को रहेछ , ढुलमुल सरकार ani Atmabal gireka police haru को परिणति हो यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yogesh

      Malai ta kehi achamma lagena… mawobadi le pani ta afu bahira auune bitikkai sabai afno manche lai chodna lagako thiye… chahe bomb pakaunu hun, ya balatkar nai garne.. tini haru lai pakadna kati le gyan gumaunu pareko thiyo… Nepal ko jail bhaneko aba sarif thauma basne manche ho… fataha… hatyara.. ani aparadhi ta politican ani PM pani banisakeni… no wonder!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      यो सब गिरिजा बुढाको चाल अनि पैसाको कमाल हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod

      Jun kura hunuhunthena tyo bhairaka chan
      5 jana jamma bho bandook padkayo ani barta
      Sarkar ko niyati estai ho aba
      Maobadi lai ni aba afule apanayeko boto
      Aru le anusaran gareko ma bhanne thau ni chaina
      Huna ta baicharik kura ko kura garchan uniharu
      Tara ni hatiyar esari chyap chayapi market ma hunu
      Uniharu kai upaj ho bhanda sayed attiukti nahola
      Heram aba Prachanda ji le nai samhalllan ni
      Afna strategy aru le follow gareka chan
      Unlai ajhai uchai ma puraula esle
      Prachandapath ka sikaru Terai ma Chyap Chyap!!
      Tara desh ko halat kharaab nai cha
      Koi desh banauna hideka hoinan
      eso mauka chopera ghusne prayetna ho
      Power ma!
      Jaye Desh, Sabaiko Kalyan hos!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhali

      maoist sathi ho yo tapai harule banaya ko phor ho ra tapi harule nai soranu pracha auru lai mata lab chaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nisan

      Desvakta jee
      Tapailai baajele amsha diyenan ki kya ho? katro rees baajesanga.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो सबै काँग्रेसको खेल हो । आफ्नो नेतृत्वमा सरकार नबन्ने निश्चितप्रायः भएपछि, माओबादीको सरकारलाई अप्ठेरोमा पार्ने र असफलसिद्ध बनाउने षड्यन्त्रस्वरुप यो गराइएको कुरा सहजै अनुमान गर्न सकिन्छ । आफ्नो कुशाशनकालमा गरेका विविध कर्तुतहरु पर्दाफास हुने डरले काँग्रेस अहिलेपनि विविध अन्य बहाना बनाएर सत्यतथ्य लुकाउनमै काँग्रेस तल्लीन छ ।

      देशभक्त कोइराला, इराकबाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sharmila pokharel

      नेपाल को कनुन दैब जानुन भने को यही हो। यस्तो भए देश कहिले उभो लग्ल खै देश को परिस्थिती देख्दा रुन मन लाग्छ तर पनि कहिल्यै सुद्द्रने होइन अवस्था

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिर्खे हली

      पैसा हो बाबै पैसा अरु के हुनु

      बिर्खे हली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KIRAN - UAE

      hahahahaahahahaaaaaaa
      GAJAB KO COMMENT

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KIRAN - UAE

      hahahahaahahahaaaaaaa
      GAJAB KO COMMENT

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasis(hk)

      kina koirala bajee le election ma ticket diyena jasto chaa ani risayera iraq gako.je maan lage tehi lekhaane.congress is more better than MB.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dillendra

      tapai ko nam matra desh bhakta raichha iraki bhai, irak ma gayera congress ko khedo khaneko dekhda ta na bhanum tesori bhaneko bhannu man lagyo…………jun kura yo video ma dekhako chha tyo sorai aana satya lagyo malai ta, ti hun kranti kari…….ti hun tauko ma katro badhera desh ko lagi janata ko lagi marna pani taiyaar bhayera lageko manchhe…………..tini haru sanga himmat hunchha………..tini haru sanga daro chhati hunchha………..tesaile tiniharu le garna sakchhan…….kunai congress chahidaina tinlai jail break garna….teso ta sano tino jail break ta khaobadi (jhwaam paro badi) le ni ta garya thyo no gorkhama………tyo belama chahi kun congress le chutako ni……….kati ijyata nabhaka iraki bhai timi ta…….sarai bujh pachayera kura garchhau……..timro puspa madsaap jasko srimati party ko paisa khane baristha sallahakaar, bhai samsad, chhori auta samsad, chhora computer operator, arko chhori adhikrit istar ko sallahakaar, bahini jwai sallahakar………sabai bhatta nai khane ra desko garib janata le tireko kar ko bhatta khane ani adhikaar nabhako le jhanda bhako gadi chadera hidne chahi ramro……….sabai lai milayera, sabai milera desh bikas ko punya kam ma dilo jyan le lagnu parchha bhanne congress chahi naramro…….k ko kaji saab.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sarthak,Iraq

      महेश सर दु:ख लाग्यो तपाईंको ठाडो बचनले यसरी कसैलाई आछेप लगाउनु पहिला सोच्नुश त के अहिले पनि नेपालको नेत्रित्वो गिरिज बाबु कै हात्मा छ र ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dillendra

      Mahesh sir,

      yesori ta nabolidinus na hai, ati nai bhayo…….girija babu le swastha ko karan le aphno chhori ko sahayog lina auta mantri banauda desh nai halline gari paribar bad bhannu bhayo………….aja hernus ta:

      1. Chhora – Computer Operator (jhanda bhako gadi chadera hidne)

      2. Srimati — baristha sallahakar–bhatta khane garib ko dhad bhachera ragat pasina chusayera nikaleko tax ma

      3. bhai –samsad –mahina ko 50 hajar dekhayerai khana paune

      4. Auta hhori samsad– 50 hajar maina

      5. Arko chhori — Adhikrit sallahakar–PM Niwas –30-35 hajar bhatta ra talab garera hune

      6. Baini jyai — Sallahakar–20-25 hajar talab bhatta gari hune mahina ma

      Thaha bhako yeti ho, aru aba kati hola-hola, la yetti kai ma Mahesh Sir le nai bhandinus ki ‘k maobadi le 13 hajar ko ragat ra masu khako ani pachasau hajar lai chilli-billi pareko yehi garna lai ho’

      Bida pau sir, phursad bhaye comment lekhnu hola hai ta NAMASKAAR.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक / इराक

      रुनुस् रुनुस् सर्मिला जि मज्जाले रुनुस् ग्वा ग्वा गरेर रुनुस् आसु पुछन म पर्देश बाट रुमाल बोकेर आउछुनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      सार्थक सर तपैले बुझेको हुनुपर्छ गिरिजा का अरौटे भरौटे धेरै छन तेस्ता काम गर्नलाई /
      अनि कुनै पनी नराम्रो काम गर्नलाई नेत्रित्तो मा नै हुनुपर्छ भन्ने छैन /
      मात्र गिरिजाको अंधभक्त भएर भयेन सर एक पटक फराकिलो दिमागले सोचने बेला आएको छ /
      धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      girija ba lai bhanda kina runa khojnu bhako sarthak ji. buda le je pani garna sakcha. tara pani josle gare pani police ka ti naike harulai nangyauna chahi parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thomas pidit

      mahesh sir aafno aang ko vaisi hernus ani tarka garnus!

      hunata tapai jasta aanda bhakta haru sanga k ko juhari khulnu! mero goru ko 16rai takka! ki kasho mahasaya laj lagdaina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      :) :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandep sir R U nepali ? if yes pls write in nepali, yo nepali ko page ho, nepali ma najanee write in english if u R indian dont use this page its our page i meen nepalis page

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nirmal

      ma pani bidesh mai ho?
      haina ho daju k bhako ho yo yesto nepal aama ko kura garya bela khali kt ko kura matrai aaucha…… pahila nepal aam ko aasu puchnus aani sharmila didi ko puchnu hai ta….. mero binti ho yo tapai lai matra haina sara nepali lai……………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रमेश मान

      तेरो आँशु त कसले पुसिदेला ? ईराकमा बसेर पनि नेपाली दिदी बहिनी सँग भद्दा मजाक गर्न लाज लाग्दैन ? तेरो हात काटिदेला है त्यहाँका ईराकी हरुले होश गरेस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hemraj shahi

      maobadi vanda congress ramro vannu ta murkhatao ho sir..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aasis bro u pagal ,i thing u better to eat grass,dimag ma kira paree jasto 6 ni bro ko huna ta hong kong baseko hunalee dimag pani pasu jasto vayeeko hola, hahahaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh

      कांग्रेस भन्दा माओबादि राम्रो नि किन थाहा छ ब्रो….. मात्रिका यादव ले 40 लाख लियेर पनि 20 लाख पार्टि लाइ न दियेको भनि सिराहा को मिर्चैया को बेरेंद्र शाह लगायत अरु को घर जग्गा कब्जा गर्ने पर्टि लाइ न राम्रो भन्ने ……….. धत्…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhai, pardesh

      jun jogi pani tehi ho kannai chireko……

      na mb thik cha na congress na uml nai….

      yo bakbaas ko coment nagara sathi ho afno kam
      garera khau, yo neta haru ko biswas nagara…..

      sabai lai eutai khaldo ma jiudai purnu parcha ani
      matra desh banla…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam chand

      i totally agree…. timro anuhaar herera thaha huncha you are lying re…. bakwaas! aajtak ma jagir paauchha yo interview line manchhe le!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yubraj

      ठीक गरौ निर्मल भाई तिमीले
      देश को मर्मा नभुज्नेलाई यस्तै उत्तर दिनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker