
गाईको गोठमा दाम्लोले बाँधेर यो के गरेको होला भनी हिजो सोधिएको प्रश्न ब्लगमा आएका सयभन्दा बढी कमेन्टमध्ये अधिकांशले सही अनुमान लगाउन खोजे पनि ठ्याक्कै ठम्याउन भने सकेनन्। हैन, यो गुरुङ वा मगरको छेवर गरिएको हैन। न केहीले भने जस्तो गोठधुप गरेको वा किरिया बसेको नै हो। वास्तवमा यो के गरेको हो त ? थाहा पाउन भित्र आउनुस्।
भिडियो हेर्नुस् र थाहा पाउनुस्-
यसपालिको डुम्रे यात्राको क्रममा यस्तो अनौठो दृश्य देखेको थिएँ। त्यसो त यो एक नेवार केटाको ब्रतबन्धको दृश्य हो। तर, काठमाडौँतिर भने यस्तो गरिँदैन। त्यसैले मेरो लागि यो नितान्त नौलो दृश्य थियो। कमेन्टमा केही पाठकहरुले लेखे अनुसार गुरुङ, मगर र कुमाल जातिमा पनि ब्रतबन्ध (छेवर) गर्दा यसो गरिने रहेछ। यसो गर्दा गाई कै गोठ र दाम्लो हुनुपर्ने रे, भैँसीको नहुने रे। गोठ नभएको ठाउँमा गोबरले लिपेर पनि गर्छन् रे। अनि कपाल मामाले खौरने र खौरिएको कपाल भूइँमा नखसिने गरी फूपुले थाप्नु पर्ने रहेछ।
Bollywood (Hindi: बॉलीवूड, Urdu: بالی وڈ) is the informal term popularly used for the Mumbai-based Hindi-language film industry in India. The term is often incorrectly used to refer to the whole of Indian cinema; it is only a part of the Indian film industry. Bollywood is the largest film producer in India and one of the largest in the world.
The name is a portmanteau of Bombay (the former name for Mumbai) and Hollywood, the center of the American film industry. However, unlike Hollywood, Bollywood does not exist as a real physical place. Though some deplore the name, arguing that it makes the industry look like a poor cousin to Hollywood, it seems likely to persist and now has its own entry in the Oxford English Dictionary.
Bollywood is commonly referred to as Hindi cinema, even though “Hindustani”, understood as the colloquial base common to both Hindi and Urdu, might be more accurate. There has been a growing presence of Indian English in dialogue and songs as well. It is not uncommon to see films that feature dialogue with English words and phrases, even whole sentences. There is a growing number of films made entirely in English।
Watch Bollywood film online
Related posts:









Mathiko manojjee ko comment ati nai sundar cha tar manoj jee maile Australia ma “gailai hami puja garchau kinaki hami ushko dudha khanchau so hami biff khadainau” bhaneko ulto malai question gariyo “so timiharule bhainshi kin khane ta? teshko pani ta dudha khanchau timiharu” ani ma answer nai dina sakina please yeshko jawaf dinu bhaye dekhi ma pani arulai jawaf dina pauthe ki?
karuna kumari from sydney
मन परे हरियो, नपरे रातो
2
0
k ho yesto Umesh? khabar nai nagareko yesto new saskar ko barema? tyo ta typical newar ko matra nabhayera bahun mix saskar ho ki jasto lagyo ni ta…! Bahun haru ko pani mama le kapal katera fupule thapne garchha re…. tara goth ma damlole chai naulai lagyo ba….!!
मन परे हरियो, नपरे रातो
0
0
kasto chalan rahe6 malaita thaha thiyana yasto ma pani newarnai ho hamrota yasto gardaina hunata thau pharak bhaya pa6i sabai pharak bhai hal6ni
मन परे हरियो, नपरे रातो
0
0
khai dai affu ta newar ko chora pariyo newarko vaye ta thaha hunthyo tara gurung,magarko parechha k gareko cinna ni sakina maf garnu hola. ali thammyauna garho paryo la na dai k gareko ho chito vanni nu paryo.
मन परे हरियो, नपरे रातो
0
0
it is clear that the tradition of any tribe has been dominated by geographical structure, majority and customs. even it is not culture of newar but if they are grown up among the gurung or magar society obviously they follow the some similar customs as result it happens..like your vedio..as we know damauli is a place which is inhabited by magar and gurungs massively. yes you describe that magar and gurungs also do chewar..like berta bandha of chettri and bahun..but mama will shave the hair of bhanja it’s customs..ruled by our ancestor….take it easy..
मन परे हरियो, नपरे रातो
0
0
it’s really such a wonderful culture.
sharmila From Ktm
मन परे हरियो, नपरे रातो
0
0
bahut ramro ho afno parampara lai mannu parchha.kulat bani po tyagne ta,parampara ta atal bachairahanu parchha.
मन परे हरियो, नपरे रातो
0
0
ल राम्रो चलन रैछ। कसैलाई नि अफ्ठ्यारोमा नपार्ने यस्त परंपराहरु बरु राम्रो लाग्यो मलाई। मेरो जनै त short-cut तरिकाले कपाल नखौरी गरें एक बर्ष अघि।
मन परे हरियो, नपरे रातो
0
1
eso gare hunthio ‘k ray’
uso gare hunthio ‘k ray’
i liked ur axcent k ray.
मन परे हरियो, नपरे रातो
0
1
khoi, Newar ta ma pani ho, but never seen that. Thanks for the info.
Regards,
Roshan
मन परे हरियो, नपरे रातो
1
0
हरे शिव शिव शिव !!! अनी एउटा मान्छेको कपाल खौरिन पनि दुइटा मान्छे चहिने ! के देख्नुपर्यो यो आँखाले ! अनी RSS जि तपाईंको घर कहाँ हो स्याङ्जा मेरो त वालिङ हो तर मैले स्याङ्जामामा एस्तो गरेको को त देखेको छैन। प्लिज प्रस्ट पार्ने कोशीस गर्नुहुन्थ्यो कि ?
PK
स्याङ्जा
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो, नयाँ जानकारी दिनुभएकोमा ।
मन परे हरियो, नपरे रातो
0
0
Yo andhabiswash ho. Hataunu parchha
मन परे हरियो, नपरे रातो
0
0
सस्कृति परम्परा भनेको मानव जातिको गहनाहो यसैको ठुलो रुपनै इतिहास हो । इतिहास नभएमा सौंर्न्दर्यतामा फीकापन आउँ छ । यो नष्ट भएमा मानव जातीको पनि अस्तीत्व्ा हुँदैन । छोटकरीमा भन्नु पर्दा हामी -जीयोग्राफी च्यानल)टी.भी मा हेर्र्छौ त्यहाँ बिभिन्न देशका जिल्ला, गाउँ, टोलका रिति रिवाज, सस्कृति, पम्परामा कति भिन्नता देख्न र सुन्न पाउँछौ त्यसबाट पाउने ज्ञाानको आन्ान्द पनि कति मीठो छ । कुरीतिहरु त अवस्य सखाप पार्नु पर्छ । जस्तै कुरिति भन्नाले पतिपरमेश्वरको गोडाको जलखानु ,महीला लाई कम्जोर ठान्नु , महीला मात्र बोक्स्ाी का नायकहुन भन्नेमानसीकता रहनुर्,धर्मको नाममा बलि दिनु,उदाहरणकोलागी राजधानि बास्ाीले हामी जङ्गली पम्परा छोड्दैनोै भन्ने नारा ले अँझै त्यहाँ असीक्षाको ठुलो खाडल रहेछ भन्ने परीचय बिश्वसामु देखाएकोछ । राजधानी बाटनेै नेपालीको हैसीयतको मूल्याकंन हुन्छ । बाह्र्र्र ्रपन्द्र बर्षम्म पनि प्रजातन्त्रका ठेकेदार हरुले राजधानी बासीलाइ योराम्रो योनराम्रो भन्ने चेतना सम्म पनि दिन नसकेको देख्दा इनको स्वरुप पनि राज्यहाँक्ने खुपि पटक्कै नभएको जानकारी बिश्वले पायो खयर इनिकुरा छोडैा । लहसुन, प्याज ,टमाटर, भण्टा आदि खाद्य बस्तुलाई असुद्ध सम्झी नखानु यस को सेवनले ब्राम्हण हरुको जात जान्छ भन्ने मान्यता राख्नु भनेको कुरीतिनैहो जस्तो लाग्छ मलाई ।
मन परे हरियो, नपरे रातो
1
0
la dherai ramailo lagiyo thanks again
मन परे हरियो, नपरे रातो
0
0
राम्रो लाग्यो टुप्पी राखेको! हाम्रो सँस्कृतिको रक्षा गर्नै पर्छ |
यो चलन मन नपर्नेले नबसे पनि हुन्छ नेपालमा|
मन परे हरियो, नपरे रातो
0
0
नयाँ चलन थाहा भयो । लेखक लाई धन्यवाद । नेपालको कानुन्ले पनि आमा जातिका पशुहरुलाई मार्न बन्देज लगाएको छ जस्तो लाग्छ । गाइलाई चै लक्ष्मी माता मानिन्छ तर त्यस्तै दुध दिने भैंसीलाई नमान्नु पक्षपात नै हो। बुद्दी कम् भेएकै कारण जनाबरलाई आफ्नो अनुरुप प्रयोग त गर्यो मानिसले तर दुध दिउन्जेल आमा समान मानेर दुध खाने अनी अली असक्त भये पछी काटेर मासु नै खाइदिने , कस्तो न्याय हो यो। बल त उनिहरुसग पनि छ , बिकासक्रममा उनिहरुको बुद्दी बढ्यो र मान्छेलाई पनि खान्छु भने के होला? अरु बिकल्प हुँदाहुँदै पेट भर्न का लागी हत्या नै गर्नुपर्ने हो त। आफ्नो बच्चाउको लागि अनेक तर्क गर्न सकिन्छ तर अलिकती दया देखाउन पनि प्रयास गर्ने कि!
मन परे हरियो, नपरे रातो
0
0
Thanks for information giving specific culture in locality among specific religion. That is not necessary to give unwanted comments regarding our own traditional culture, which is lifelong history for Nepal and Nepalese.
Thanks Umesh Ji.
मन परे हरियो, नपरे रातो
0
0
गाईलाई अचम्म लागे होला मान्छेहरु पनि मेरो दाम्लोले बाधीदा रहेछन भनेर |गाइलाई के थाहा यो मान्छेहरुले गाईलाई दियको सम्मान भनेर
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा यो सहि र गलत भनेर चर्चा गर्ने बिषय होइन। जानकारी नहुनेहरुको लागि यस्तो पनि चलन रहेछ भनेर थाहा पाउने अवसर मात्र हो यो। मुरी मुरी धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
ए साथीहरु। के हो नेपाली सन्स्क्रिती चाँही सबै गलत अनी बिदेशिको सन्स्क्रिती चाँही सबै राम्रो। अहिले यो सन्स्क्रिती लोप भएको भये न तपाईंहरुलैनै थाहाहुन्थ्यो न मलाई नै। हाम्रा बा आमाहरुले एस्लाई चलैराख्नु भएकोले हामीलाई थाहाभएको छ। हामी मध्य धेरैले अहिले पनि यो संसार कस्तो हो भन्ने अड्कल् काट्न सकेनौ। अझ हाम्रा छोरा छोरी को पालामा झन कस्तो होला। कुनै पनि सन्स्क्रिती हटाउन हुँदैन। राम्रो होस् या नराम्रो। नराम्रो छ भने परिस्क्रीत् मात्र गरिनुपर्छ।
मन परे हरियो, नपरे रातो
0
0
As Newar, it is surprising to see this ritual.But we do not do in the Kathmandu. But we do as above mentioned, maternal uncle cut/shave the first hair and the sister of father take care the hairs so that it does not fall to ground. This is tradition. It is strange but cool. We doit with pleasure.
Hope to see more strange Newar traditions.
Thanks for sharing this tradition.
Niran from Sweden
मन परे हरियो, नपरे रातो
0
0
sahi answer sunda khusi lago.
मन परे हरियो, नपरे रातो
0
0
यो माथि को फोटो को अर्थ बहुत गहिरो छ
अलिक ठण्डा दिमाग ले सोच्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
अब धमाधम “कस्तो गलत सन्स्कार” भन्ने कमेन्ट हरु आउन थालने होला
नेपाली लाई आफ्नो भएको सबै सन्स्कार गलत र नराम्रो लाग्छ, हामी लाई हिन भावना को रोग लागेको छ, जे पनि बिदेशी को राम्रो र नेपाल को नराम्रो !
मलाई चै घाटी मा काम न काज सधैं थङ्ना को लुडो ( टाइ ) बादेर हिंडेको भन्दा जिन्दगी मा एक पल्ट गरिने रिती रिवाज मा एक छिन्को लागि गाई को दाम्लो बाधेको अर्थपूर्ण लाग्छ
यो माथि को फोटो को अर्थ बहुत गहिरो छ
अलिक ठण्डा दिमाग ले सोच्नु पर्छ
नेपाल भनेको गोपाल हरु को भुमी हो
अमेरिका मा पनि काउ ब्वाय हरु हुन्छन तर त्यहा का काउब्वाय हरु निर्दयी पशु सरह गाई लाई गोली हानी मासु खाने सन्स्क्रिती का हुन्छन, ति काउ ब्वाय मा बोरु हामी नेपाली दाङ परौला तर आफ्नो देश को शाकाहारी, दुग्ध ब्यवसाय गर्ने गोपाल हरु को सन्स्क्रिती मा चै हासो गर्न बेर लगाउदैनौ
हाम्रो नेपाल को सन्स्क्रिती ॠषि हरुको अग्नीहोत्री सन्स्कार को हो भन्ने कुरा माथि को उदाहरण ले प्रमाणित गर्छ
नेपाल मा सबै जात जाती हरु ले गोपालन मा शाकाहारी सन्स्कार अवलम्बन गरेका थिए, र गाई लाई मानव सभ्यता को माता स्वरुप मानि पूजा गरेका थिए किनकी मानिस ले आफ्नो आमा को दुध १ बर्षा खाला, दुई बर्षा खाला तर गाई को दुध जिन्दगी भर खान्छ त्यसैले गाई माता समान छ
यो कुरा हामीले बिदेशी हरु लाई पनि सिकाउनु पर्छ र यो नेपाल को सन्स्कार मा गर्व गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
kathmandu ma pani garinchha, tapai tyo area tira pugeko chhaina jasto chha jaha garinchha. jasko goth chhaina tehaa gobal lipera garinchha. ahile ka cemented gharharuma bhane kehi lipidaina tara kapal mamale katne and floor ma naparne gari fupu le thapne chalan ajhai chha, aafno ni childhood ma tei gariyeko thiyo ra aafule ni bhanja lai tei gariyo, kathmandu mai ho.
मन परे हरियो, नपरे रातो
0
0
मैले अघिल्लो कमेन्ट मा लेखेको थिय स्याङ्जा मा ब्रतबन्ध गर्दा एस्तो गर्ने चलन छ यस्तो चलन ब्रह्मण हरु को समाज मा अझै भयको जानकारी गराउन चाहन्छु। यो हाम्रो रिती तथा परम्परा हो एसलाई कोही साथी हरुले नौतन्की को पगरी दिय पनि म हाम्रो परम्परा लाई सम्मन गर्दछु।
मन परे हरियो, नपरे रातो
1
0
कस्तो अनौठो !
मन परे हरियो, नपरे रातो
0
0
ramro lagyoo
मन परे हरियो, नपरे रातो
0
0
wow that is nice but, even i am Newar too but, i did not know about this thanks for keeping this at least i knew something about my Culture too….
मन परे हरियो, नपरे रातो
0
0
kohi k ho k nabar news poni yo ghalt soskar ho mhatnu por6 j voyaniiiiiiiiiii
By
IRAQ
k.p.pandey
मन परे हरियो, नपरे रातो
0
0
ज्या हामी त नक्कली पो परेछौ त ।
बिर्खे हली
मन परे हरियो, नपरे रातो
0
0
शिलु बहिनी ! घ त् पर्यो खुब । कुनै नेबारको नाक आर्यको जस्तो चुच्चो चुच्चो हुन्छ ,कुनै नेबारको नाक मङोल को जस्तो थेप्चो थेप्चो । कुनै नेबारको आँखा आर्य को जस्तो हुन्छ , कुनै नेबारको आँखा मङोलियन को जस्तो चिम्सो चिम्सो । अनी तपाईं भन्नु हुन्छ ओर्जिनल जाती ! मलाई जातपात मा पटक्कै बिश्बास छैन है मा त्र तपाईंको कुराले खुब घ त् लागेकोले लेखेकी हुँ । अन्यथा नसोचिदिनु होला है ।( मैले नका रात्मक दृष्टि कोण ले लेख्न खोजेकी होइन कत्ती पनि )
मन परे हरियो, नपरे रातो
0
0
यो साक्रितिक सन्स्कार ले समाज मा केही गलत कुराहरु निम्त्याएको छैन भने किन हटाउने। हो हामीले मन्नु पर्छ जुन कुरा ले समाज म असर् परेको छ वने त्यो हतौनु उचित हुन्छ जस्तो लाग्छ मलाई।
मन परे हरियो, नपरे रातो
0
0
मनोज जि ! तपाईंको उल्लेख राम्रो लाग्यो । धन्यवाद तपाईं लाई ।
मन परे हरियो, नपरे रातो
0
0
लुना जि ले माया मारे जस्तो छ है ,खै त कविता ? अ साचै लुना जि मान्नोस तपाईं ठुलो कवी हुनुभो त्यो समय तपाईं आफुलाई कवी भन्न मन पराउनु हुन्छ कि कबयित्री अर्थात के भनेर समालोचकले समालोचना गरिदिय हुन्थो जस्तो लाग्छ ? गाह्रो नमानुस् है मनमा आयो सोधी हाले
मन परे हरियो, नपरे रातो
0
0
सागर जी, तपाईंले भनेको जस्तै भैंसि लाई पनि स्त्री चौपाय सरह काट मार गर्न नेपालको कानुनले मनाही गरेको छ। तर प्रहरिले स्थाई रुपमा केही कमिसन लिएर भैंसि काट्न छुट दिएको छ।
मन परे हरियो, नपरे रातो
0
0
गाईमा बिद्यमान अनेकौं श्रेष्ठ गुणहरुको कारण गाइलाई लक्ष्मीको स्थान दीएको हो । दुध, भैंसीले मात्रै दिदैन अरु स्तनधारी प्राणिले पनि दिन्छन । बिचार गर्नुस् त मान्छे अरु जनावर भन्दा त श्रेष्ठ छ नि तर घर लिप्नु परे गाइको गोवरले लिपिन्छ, पोतिन्छ । हैन त? सुन र पित्तलमा भएको फरक जस्तै हो यो । तुलसिलाई किन पुज्ने? बाबरिको बोटलाई किन नपुज्ने? यस्ता थुप्रै कुरा छन, अध्ययन गर्नुपर्छ अनी खुल्छ रहस्य!
auutoPILOT जी ले लेखे जस्तै स्त्री चौपाया काटन र त्यो उदेस्यले ओसारपसार गर्न पनि पाइन्न । मैले, दसैं पछी काठमाण्डु फर्कदा अझै पनि भैंसी ओसारेको पाएँ । भैंसीहरु ट्रकमा कोचाकोच गरिएको हुन्छ, डोरिले यौनाङ र आसपासमा काटेर रगत बगेको हुन्छ, दर्दनाक द्रिष्य हुन्छ त्यो । आँङ सिरिङ्ग हुन्छ अहिले पनि सम्झँदा । हरेक चेकपोष्टमा पैसा बुझाउँछन ढुवानीकर्ताहरु, system नै छ । राजमार्गको चेकपोष्टहरुमा सरुवा हुन पहुँच र दाम चढाउनु पर्ने हुन्छ रे ट्राफिक प्रहरिलाई । देखिने तर्फ राँगो राखे पनि त हुने थियो नी तर पैसाको बलले गर्दा नै त्यती सम्म पनि आवश्यक ठान्दैनन । खुलम्खुल्ला छ यो त । के बामदेवको पजेरोले ओभरटेक गर्दा उनको आँखाले त्यो दर्द, यो कानून देख्दैन, बुझ्दैन? नयाँ नेपालमा!
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि त्यस्तै लगेको छ। म पनि नेवार हो तर मलाई पनि त्एस्तो चलन थाहा थिएन । जे होश नयाँ कुरा थाहा भयो। धन्यवाद छ है .
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा नबसे काँहा बस्ने?
कि तिमरो दिल भित्र !
मन परो मन परेन भन्न नि
नपाँउनु भन्याँ ?
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको कुरा केही हो सबै हैन । राजाधानी बासिको चेतना अबको १५ बर्ष पछी पनि उस्तै हुनेछ यो पाराले । हामी अरु दौडेको देखेर अत्तालिएका छौं तर दौडन त के पाइला सार्न पनि अल्छि गर्छौ । होला परिवर्तन? जनतन्त्रको ठेकेदारबाट पनि हुने संकेत देखिन्न । राजधानिको मुटु रत्नपार्क जानु भएको छ अचेल? त्यो दुर्गन्धित छ, सबै प्रकारको ब्यापार चल्छ त्यहाँ । स्टोभ बालेर मम पकाउने पनि गर्छन् । पहिले त धेरै सुन्दर थियो । बिगत २ बर्ष देखीका संबन्धित मंत्री देव गुरुङ हुन । एउटा केन्द्रको पार्कलाई पनि ब्यबस्थित गर्न सकिन्न? माथिको मेरो कमेण्ट पनि हेर्नु होला ।
कुन चिज खाने वा नखाने कुरिती हैन । के मासु खानु वा हुस्की पिउनु रीत हो? वास्तवमा मान्छेको बनौट र बिकास साकाहारी हो । गाई साकाहारी हो बाघ मांसाहारी । बाहुनले गर्ने भनिएको कर्मको अर्थ त छ नी र त्यस्तो कर्म गर्ने सबै बाहुन हुन । जात कर्मको आधारमा राखियो तर चस्मा उतार्नु सक्नु पर्यो अब, अध्ययन गर्नु पर्यो बुझ्नु पर्यो, बुझाउनु पर्यो अर्थ, त्यती हो । मतलव निर्माणको काम गर्ने इन्जिनियर, उपचार गर्ने डक्टर हुन्छ भने लुगा सिलाउने टेलर । नेपालीमा दमै । कथित बाहुनले हलो जोत्छ अहिले । लुगा सिलाउँछ । ब्यापार गर्छ । जुत्ता सिलाउँछ । अझ बिदेशिएका केहीले त मुर्दा तहलगाउँछन । उनिहरु तपाईंको वा परंपरागत अर्थमा बाहुननै भए किनकी त्यो बाहुन लोग्ने श्वासनीबाट जन्मेको बच्चो हो । तर कर्मको आधारमा क्रमस सार्की, दमै, बैस्य, सार्की, पोडे भयो । यो बेदको अर्थ हो । बेदले मान्छेमा भिन्नता देखाएको छैन । कर्मको कुरा गर्छ गीता । शिक्षक जुनसुकै जातको भए पनि गुरु हुन । गुरुलाई ब्राम्हणको स्थान दीइयो त्यत्ती हो साथी । बाहुन पनि राजा भएका छन । श्री स्वस्थानीको कथा पढनु भएको छ? गोमा ब्राम्हणिको छोरा नवराज राजा भए । त्यसपछी उनी क्षत्रिय भए । गोर्खाको लिगलिग कोटको राजा बन्ने दौड त पढनु भयो होला नी ईतिहासमा । त्यहा मगरले जितोस वा क्षत्रिले जित्ने राजा हुन्थ्यो । क्षत्रिय हुन्थ्यो । निबर्तमान राजाका बंसज मुसल्मान हुन नेपालका राजा भएपछी ठकुरी भए, हिन्दू भए । बेद अनुसार, राजनीतिको लिडर देसको सर्बोच्च ब्यक्त्ती क्षत्रीय हो, सुरक्षाको काम गर्ने पनि । त्यस मुताविक हाम्रा डा रामवरण राजनीतिक रुपमा छेत्रीय भए । पेसाले उनी डाक्टर याने बैध्य मने बाहुन थिए । त्यसैले जात पेसाले बदल्दो रहेछ भन्ने बुझ्नोस ।
हाम्रा धर्मग्रन्थहरुले जीवन र जगत बारे धेरै कुरा बोलेका छन तर त्यसको समुचित अध्ययन र खोज भएन । संस्क्रित जान्नुहुन्छ? छैन । पश्चिमाहरुले पढदैछन बेद, गीता, ध्यान धारणा समाधी… अब उनिहरुले अंग्रेजिमा लेखेर पाठ्यक्रममा राखेपछी हाम्रा संततिले पढलान । त्यो दिन पक्कै आउनेछ ।
अव आफ्नो जात के हो त्यो पनि आँफै पत्ता लगाउनुस् !! नराम्रो नमान्नु होला है बरु!
मन परे हरियो, नपरे रातो
0
0
syangjama gurung le chewwaar garne belama janus dekhnu huncha. mero ma aunu bhayena kyaa re Prabhat ji.
मन परे हरियो, नपरे रातो
0
0
Prabhat jee for your kind information,
May be this ritual has been abondend these days. I am originally from Arukharkha (North of Syangja) and the Bramina cast who live in this area are highly influenced by Gurung society and they did the same work what i explain earlier.
Also in my Bratabandha i did not do this type of process but at that time my parents told what is our ritual.
ok thanks
मन परे हरियो, नपरे रातो
0
0
i am RRS not RSS. anyway no problem. i think you get some information.
मन परे हरियो, नपरे रातो
0
0
you are right manoj ji.
मन परे हरियो, नपरे रातो
0
0
Prabhat jee for your kind information
May be this ritual has been abondoned these days. Originally i am from Aarukharkha ( extreme north part of syangja) and the Bramina who live in this are are highly influence by the Gurung society. They did the same process what i explain earlier.
But i missed this process in my Bratabandha.
ok thanks
मन परे हरियो, नपरे रातो
0
0
मनिष जि
तपाईं सग सोहोरै आना सहमत |राज्य ब्यबस्थाको कमजोरी बाट सिर्जित कुपर्थाको अन्त्य र सास्कृतिक यथास्थितीबाट मुक्तीको लागि समय अनुकुल ब्यख्या र प्रचार गर्न एउटा उपयोगी साधन सम्पन्न बलियो सस्थाको आबस्यकता महसुस भो |ब्यक्तिगत आवाज भन्दा सस्थागत आवाज बलियो हुन्छ |मानब सभ्यताका सम्पत्तिको रछा त गर्नु पर्यो नि सकिन्छ भने कि कसो हो ?
मन परे हरियो, नपरे रातो
0
0
sandip g malai tapaikokura sarai ma paryo maile socheko pani yastai ho manis kahile pani jatle hundaina jat kamle hun6 jasto lag6 malai pani
मन परे हरियो, नपरे रातो
0
0
Oh RRS ji! Thanks for your information. Ya, in Brahmin family, I have not seen such type of tradition in Bratabandha and I have no ideas in case of other castes. But you clearly mentioned that this tradition is present in Brahmin families in Syangja. That’s why, I am so interested to know further about it.
Thanks once again, for informative response.
Prabhat
HUJI
Israel
मन परे हरियो, नपरे रातो
0
0
yo andhabiswash hoen
yo ta hamaro parampara ho
hamaro parampara lai chahi nebar hos chai gurung hos
to sabai ko parampara ho
hami sabai melira parmpara ko gagairana garaou vana
nepal ko parampara gogencha
मन परे हरियो, नपरे रातो
0
0