
छठ मनाउनको लागि झिलिमिली पारिएको वीरगञ्जको घडिअर्वा पोखरी। फोटो सौजन्यः विजयकुमार महतो
तराईवासी नेपालीको महान् चाड छठ पर्व आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ दिई सम्पन्न गरिंदैछ।
पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।
काठमाडौंमा बस्ने तराईवासीले वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका थिए। जनआन्दोलन २ पछि छठको लागि रानीपोखरी समेत खुला गरिएको थियो। यो पर्वको अवसरमा यस पटकदेखि देशभर सरकारले सार्वजनिक विदाको पनि घोषणा गरेको छ।
सूर्य आराधनाको यस पर्वलाई ‘छठ’ भन्ने चलन छ। चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन्।
यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ।
उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैले बनाएको सात्विक भोजन गर्ने गर्छन्।
‘खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि ‘खरना’को प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन्।
ब्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पिठोको सख्खरसहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ।
व्रतालुले पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अर्घ दिएर दर्शन गर्छन्। यस कार्यमा उपस्थित परिवारका सदस्यले पनि अर्घमा दूध र गङ्गाजल हालेर अर्घ दिन सघाउँछन्।
रातभरि भजन कीर्तनसहित छठमाईको पूजा-आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर यो पवित्र पर्वको समापन गरिन्छ।
त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ।
छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ। यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ।

No related posts.









I miss this place man.. this is where I grew up…
happy chhat to everyone,,
मन परे हरियो, नपरे रातो
0
0
Chhad ko Shuvakamana
jaya suryadev, jaya chhat mai
मन परे हरियो, नपरे रातो
0
0
Happy chhat!!
to all…………………………………
FOR
PEACE,
PROSPERITY
PROGRESS
INTEGRITY
UNITY
मन परे हरियो, नपरे रातो
0
0
happy chahit to all nepali.
Happy chahi to pahade,terai people and madhesi people.
Yo chahit ko awasarma sabai nepali ko buddhi budowos.
मन परे हरियो, नपरे रातो
0
0
छठ पर्ब को हार्दिक मंगलमय शुभकामना
मन परे हरियो, नपरे रातो
0
0
मन लामा जि मलाई तपाईंको कमेन्ट कत्ती पनि मन परेन किन भने जुन प्रकारले सुर्य र चन्द्र लाई पूजा गरिएको हो त्यस्लाई ध्यान दिएर हेर्नुस् त हाम्रो धर्म ले सबै चिज को पूजा गर्छ जस जस्ले हामीलाई कुनै न कुनै रुप मा सहयोग गरिरहेको छ अब सुर्य को कुरा गर्नेहो भने त सुर्य बिना न त कुनै साईन्टिस्टस ले नत कुनै नस्तिक बादि ले नत कुनै पदुवा ले नत कुनै गरीब, अनपढले केही सोच्न सक्छन । हामी किन हार्मो धर्म र त्यस अनुसार का सेलेब्रेसन लाई खाली अन्धबिश्वास मात्र भन्छौ के म धर्म मन्दिन म पूजा गर्दिन म सुर्य को पूजा गर्दिन भन्दा ठुलो मान्छे भयिन्छ ? खै म पनि साईन्स पढेको मान्छे हो तर मलाई लाग्छ हाम्रो मात्र यस्तो धर्म हो जस्ले कुनै जिब मात्र होइन सम्पूर्ण तत्व हरु जस्ले हामीलाई सिधै वा कुनै न कुनै tawarle फाईदा पुर्याइ रहेको छ त्यस्लाई मुरी मुरी धन्यवाद दिन्छ र त्यो धन्यबाद दिने तरिका हो पूजा र त्यस्को ज्वलन्त उदाहरण हो छटपर्व ।
मन परे हरियो, नपरे रातो
1
0
happy chath to all my folks out there.. and thanks a lot to umesh dai for posting this news on this great website… once again happy chath to everyone.. may god bless you all..
prashant
मन परे हरियो, नपरे रातो
0
0
happy Chhatth
may Chatthi Maiyya bless us all
मन परे हरियो, नपरे रातो
0
0
Happy Chhat !!!
मन परे हरियो, नपरे रातो
0
0
Happy Chhatparb to all the nepali. No Terain and Pahade, all are nepali.
God is for all. Hope this CHHAT will make more interation between all the nepali.
Wishing for the health, peace and prospirity.
Thanks and regards
Birendra Mishra
Janakpur
मन परे हरियो, नपरे रातो
0
0
chhati maiya le sabai ko kalyan garun. Happy chhat to all.
मन परे हरियो, नपरे रातो
0
0
छठ को मंगलमय शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
Great Chhat will strengthen peace, prosperity and integrity in the country!
Best of luck!
मन परे हरियो, नपरे रातो
0
0
Hello Man, don’t you know the ‘Suraya’ is very hot?
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो धार्मिक हिन्दुु दर्शनले प्रकृतिलाई अति सम्मान गरेको छ । यो ब्रहृमाण्डले सम्पर्ूण्ा प्राणीजगत लाइ बचाउन अनेक कीसीम ंका ज्ञात अज्ञात भूमिका निर्बाहा गरेकोछ । जसले प्रतेक्ष निर्बाहा गरेकोछ त्यसलाई इश्वरको दर्जा दिएर भक्तीपर्ूबक पुजा गर्र्छौ । यही नै मानवीय सोंचबाट मानव बन्न गएको हो । अतः यस्ता सनातन हरुलाइ मान्दै गएमा रहस्यात्मक अपराध गर्न मान्छे पक्कै डराउँछ। यी अदृश्य शक्तीले हाम्रो कल्याण गरुन र अपराधिक मगजलाइ सन्तुलित बनाउनेकाम गरोस यही कामना र्सर्ूयदेवता सङ्ग गर्द छु । तर अपसोच जुन क्षेत्रले यस्ता प्रकृत्रि्रेमी ज्ञान को प्रबाह हाम्रो देशमा गरी दियो त्यही क्षेत्र बाट आफ्नी मातृभूमि आमालाइ काटेर बिला लगाउन तम्सीएका छन् कस्तो बिडम्बना ।
मन परे हरियो, नपरे रातो
0
0
महान पर्व छठको पावन अवसरमा सबैलाई सुख, शान्ति एवं भातृत्वको शुभ-कामना !
राष्ट्रिय महत्व पाएकोमा छठ र छठ मनाउने सबैलाई यसपटक शुभ-कामना सँगै बधाई पनि है ।
मन परे हरियो, नपरे रातो
0
0
छठ् पर्व हामी नेपाली तराइबासी हरुको एक मौलिक पर्ब हो। बिहार मा UP का केही भाग हरुमा मात्र यो मनाइँदो रहेछ। भन्नु परोइन कि झार्खण्ड मा पनि यो मुख्य पर्ब हो। तर अरु ईन्डिया का स्टेट हरुमा चाँही यो पर्व लाई ब्यङ्य र हेय दृष्टिले हेरिन्दो रहेछ। हालै मात्रा महारास्ट्र महारास्ट्र मा त्यहाका महारास्ट्रियन हरु ले छठ पर्ब माथि गरेको अपमान जनक कमेन्ट ले एस्का अनुयायी हरु मर्माहत भएका छन। हामी सबै छ्ठी मैयाको यो पर्बमा खुशीले रमाउन्दै गरेका तराइ बासी दाजु भाई दिदी बहिनी हरु लाई एक मुस्ठ बधाई तथा शुभ कामना दिउँ।
अर्को कुरा म केबल तर्क र छलफल को लागि एउटा issu यहाँं राख्न गै रहेको छु। छठ् पर्ब को उत्पती र येस्को पौराणिक् मह्त्वो को बारेमा चै किन कुनै पुराण र धार्मिक ग्रन्थमा चर्चा छैन ? के एसै कारणले अरुहरु एस्लाई खिज्याउने गरेका हुन? यो बारेमा कोही जानकार हुनुहुन्छ भने बहसमा आउन स्वागत गरौं।
मन परे हरियो, नपरे रातो
0
0
happy chhath pooja 2065
to my sansar n all my friends!!
मन परे हरियो, नपरे रातो
0
0
mero pani chad ko SUBHAKAMANA La.
ishwar g.c.
मन परे हरियो, नपरे रातो
0
0
Happy Chhath Puja!!
मन परे हरियो, नपरे रातो
0
0
Wish you all the mysansar readers on the occassion of Chatta puja.
shah shambhu
PhD Student
Japan
मन परे हरियो, नपरे रातो
0
0
chat parba ko hardik mangalmaya subhakamana malaysia ma karyarat sathi haru baidhanatha chaudhari bidhananda mahato lagayat sabai sathi haru lai kamal pahadi port klang malaysia
मन परे हरियो, नपरे रातो
0
0
छठ पर्व को mangalmay subh – kamna !!
मन परे हरियो, नपरे रातो
0
0
छठ पर्व को मंगलमय शुभ – कामना !!!!
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
chhath parba ko mangalmaya subha kamana.
it was really heart touching song.it made me rememnber all the future events which we used to do the the very auspiocious day ‘the chhath puja’.
‘jaya ho chhathi maiya’
Abhiram
Dhaka, Bangladesh
मन परे हरियो, नपरे रातो
0
0
मेरो पनि धेरै – धेरै शुभकामना!!!
मन परे हरियो, नपरे रातो
0
0
तराई बासीहरुको मात्र नभै नेपालीहरुको पनि रे? यो छट पर्ब तर अरु जे भएपनि छटमा सुर्यको पूजा गरेको मनपरेन
बिस्वको बैजानिकहरु चन्द्रमा र सुर्यमा अरुथुप्रै ग्रहाहरुमा पुगेर हगेर,मुतेर आइसकेपनि नेपालीहरुले ती सुर्य र चन्द्रमा
लाई भगवान मानिरहेकै छन्।तपाईहरु अन्धबिस्वासमै बस्नुस म चाहि मान्दैन भगवान ती चन्द्रमा र सुर्य लाई….
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
chhait parb ko hardik mangalamay subhakamana
-2065 ko aabasarma
ipkoirala
usa
मन परे हरियो, नपरे रातो
0
0
chandrama ra aru graha ma baigyanik puge tara surya maa pugeko chaina hai ….
मन परे हरियो, नपरे रातो
0
0
hello man ji chandrama ma ta pugeko thaha thiyo tara surya ma kun chahi baiganik puge ta ra arko kura adi bato ma phale ko dunga ra mandir ma rakheko dunga same ho tara same ho bhandai ma k tapai mantis ma rakheko dunga lai kulchina saknu hunchha saknu hudaina kina ki tapai lai dar lagchha i am right? tesaile kasaile adi manchan bhane usko lagi sabai kura bhagawan nai hunchha!!!
dubai
मन परे हरियो, नपरे रातो
0
0
Tapai le mammnu na mannu tapai ko adhikar ho, tara tyasari comment lekhule tapai kun LEVEL ko manchhe ho bhane pakkai janauchha. Rahyo science ko kura- what I can say about you “Little knowledge is dangerous thing”.
मन परे हरियो, नपरे रातो
0
0
Ohho, Man lama ji surya ma ni pugnu bho tapai?? yaso lekhnu bhanda pahile sochnu paryo ali kati,,,,
मन परे हरियो, नपरे रातो
0
0
hello man jee,
tpae kanha bat yo dharti aaunu vo, let me told u, aama ko garbh bat, tyaha pani hagne guh r mutne mut hun6, taipani kin aama lae bhagwan sharh pooja garnu hun6.dhkarnus tyo aama lae jasle guh mut ko thau bat janmaunu vyo. i think u r satisfied with this satament, kin surya bhagwan ko pooja garin6.
मन परे हरियो, नपरे रातो
0
0
man ji is just a shit
मन परे हरियो, नपरे रातो
0
0
oh man lama ji, dont u know tarai basi are nepali.chhat is now celebrated in most of the city in nepal.If u have less idea about it plz dont provoke to teraian.Hindus believes every things as god and thats it.
मन परे हरियो, नपरे रातो
0
0