मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शनिबार साहित्यः गत साताको उत्‍कृष्ट कविता

    गत साताको फोटोमा प्राप्त कविताहरुलाई विभिन्न देशमा रहेका तीन जना निर्णायकहरुले जाँचेका थिए, त्यसमा उहाँहरुको नजरमा निम्न कविका कविताहरु परे-
    स्टुडेण्ट इन बर्लिन
    शोभा
    शिलु
    के आर शर्मा
    वसन्त थापा
    राजिम र
    जय

    तीनजना मध्ये दुईजना निर्णायकहरुको छनौटमा परेर १० पुर्णाङ्कमा क्रमश ९ र ८ अँक प्राप्त गर्दै स्टुडेण्ट इन बर्लिनको कविता गत साताको उत्कृष्ट कविता चुनिन सफल भएको छ। तपाईँलाई हार्दिक बधाई र सहभागी सबैलाई धन्यवाद। विजयी कविले पुरस्कारका लागि माइसंसारको इमेलमा व्यक्तिगत रुपमा सम्पर्क गर्नुहोला (तपाईँको नाम सार्वजनिक नभएको हुँदा)

    विजयी कविता तल क्लिक गरी सुन्नुस्-

    माथिको भिडियो देख्‍न सक्नुभएन भने यहाँ क्लिक गरी भिडियो हेर्नुस्।

    No related posts.

    8 comments to शनिबार साहित्यः गत साताको उत्‍कृष्ट कविता

    • Luna

      बर्लिन जि ! बधाई छ ।
      ( कम्प्युटर देखी टाढा थे , बधाई ढिलो भो ! )
      निरन्तरताको शुभकामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेप्सिस

      आशावादी कविता लेखेर , दिपलाई प्रेरणा स्रोतको रुपमा प्रस्तुत गर्नुभएको विजयी “स्टुडेन्ट बर्लिन”लाई धेरै बधाई छ । अरु धेरै आशावादी कविता लेख्दै जानोहोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr.berlin

      Gratulation ! vom ganzen Herzen

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      बर्लिनका विद्यार्थीलाई बधाई !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arun sharma, norway

      wow so good , sarai ramroo6, manai run6 yo geet sunera.hey aausi bara gai tihara vailo aaha kati ramailo 6 hamroo tihar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • studentInBerlin

      First of all I ask those readers of this comment who feel offended that I’m writing in english to excuse me. Today I’m just lazy to type it in nepali and I don’t enjoy lateinizing devnagari. Thak you for your congratulations. I didn’t know how to get rid of those numerous thoughts coming in my mind. Metaphorically my thoughts were like a flying insect being held hostage in a transparent glass box with some kind of ventilation just enough to keep it alive. These thoughts were struggling to shatter theses glasses all around and just get free. Mysansar enhanced the shattering process by providing them necessary impulse and after getting liberty they found sanctuary in poetic form of literature.

      Again thank you all for your positive response ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      बधाई हार्दिक बधाई स्टुडेन्ट इन बर्लिन जि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुकूल प्रकाश

      BIJAYI KABITA LAI HARDIK BADAI CHHA…………………..
      ANUKUL PRAKASH,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker