
एउटा त्यस्तो यात्रा
जुन जीवन कै अन्तिम पनि हुनसक्थ्यो
जोखिम-बम, गोली र अपहरणको
त्रास-
मृत्युको
सहारा-
एउटा नक्कली इराकी परिचयपत्र “जिन्सिया”को
अनि भेष लाटोको
इराकको टिक्रिटबाट बग्दादको अमेरिकी आर्मी क्याम्पसम्म माइसंसारका नागरिक पत्रकार स्याटेलाइटले गरेको जोखिमपूर्ण यात्राको वृत्तान्त। मात्र माइसंसारमा। प्रतीक्षा गर्नुहोस् Exclusive on MySansar
बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन हुनेछ।
माथिको भिडियो हेर्न सक्नुभएन भने यहाँ क्लिक गरी हेर्नुहोला।

अनेशका बाबुछोरासँग नागरिक पत्रकार स्याटेलाइट (पछाडि) अनि १९९० मोडलको ‘क्याडिलाक’ जसले जोखिमपूर्ण यात्रा गर्दै बगदादसम्म पुर्यायो।
***************
एकछिन कुरा गर्ने क्रममा मैले आफू बगदादस्थित ‘क्याम्प स्लेयर’सम्म पुग्न खोजेको तर उडानको केही निश्चितता नभएको निराशा प्रकट गरेँ। उसले ‘कि सडकमार्ग हुँदै आउने हो ? सडकमार्गबाट आउने भए म मेरो कार लिएर लिन आउँला तिम्रो क्याम्पको गेटमा’ मलाई सोध्यो। ‘यो योजना कत्तिको आत्मघाति निस्कियला ?’ मैले च्याटमा सोधेँ ! ‘आत्मघाति निस्किनपनि सक्छ न-निस्कनपनि सक्छ। त्यो त त्यहाँबाट हिँडेपछिमात्र थाहा हुन्छ तर म तिमीलाई नक्कली इराकी आईडि (जसलाई जिन्सिया भनिँदोरहेछ र मान्यता पासपोर्टपछिको नागरिकतासरह हुँदोरहेछ) बनाइदिनसक्छु बगदादमा, चेकप्वाइन्टहरुमा त्यो आइडि देखाउन सकिन्छ तर तिमी र म दुबैजना कारको पछिल्ला सिटमा बस्नुपर्नेहुन्छ सुरक्षाका दृष्टिकोणले अनि तिमीचाहिँ दाहिने साइडमा बस्नुपर्छ ! त्यहाँ बस्नेसँग चेकगर्नेले कुरा गर्दैनन मैले नै तिम्रो आइडी देखाउनमिल्छ ! कार चलाउनको लागि म मेरो भाइ फिरोलाई भन्छु। ‘
****************
अनेसले गोजीबाट मेरो नक्कली इराकी आइडी दियपछि हामी मोटरभित्र बस्यौँ । चेकप्वाइन्टहरुमा कुनै हालतमा नबोल्नु, इशारा गरेर बरु लाटोको अभिनय गर्नु किनकि तिम्रो जिन्सियामा इराकी भाषामा जन्मजात ‘अखरेख: (लाटो)’ लेखियको छ। म लाटोको अभिनय मनमनै गर्न थालेँ। हुनत म इराकी भाषामा यसै पनि लाटो सरह थिएँ।
**************
अनेसले बाटोका चेकिङप्वाइन्टहरुमा रहेका इराकी पुलिस र सेनाको आँखाबाट बच्नुपर्ने बतायो। यहाँका प्रहरी-सेनाले केसम्म गर्दारहेछन भने बाटोमा चेक गर्ने यात्रुहरुलाई अपहरण गरेर अतिवादी समूहलाई बेच्दारहेछन्।
No related posts.









life bhaneko yestai ho donot woory man. life ma name kamuna ko lagi Do and Die ta chaidai chha hami gorkhali haru haina. Iam Proud of you.
मन परे हरियो, नपरे रातो
0
0
kasto dar lagdo katha lekheko
मन परे हरियो, नपरे रातो
0
0
स्याटेलाईटजी, तपाईंको यात्रा ब्रितान्त पढेर “ड” बाट डर लाग्यो।
पेशाले तपाईं नेटवर्क एनलिस्ट हुनुहुँदोरैछ। मलाई नि एउटा समस्या परेको छ। समाधानमा मद्दत गर्नु भयो भने म क्रितज्ञ हुनेछु। कुरा के भने, मेरो एक जना छिमेकमा बस्ने मैयासँग नेटवर्क बिग्रिएको छ, जति लचकता देखाए नि समस्या समाधान गर्न सकिंन। के गरे नेटवर्क फेरि पर्मानेण्टली खुल्ला?
मन परे हरियो, नपरे रातो
0
0
WOOOOOOOOOOOOOW great job done.
***********Every successful person has a painful story and every painful story has a successful ending****************
मन परे हरियो, नपरे रातो
0
0
Great job Satelite ji,
Keep it up.
Take care.
Best wishes
Harish
मन परे हरियो, नपरे रातो
0
0
Satelliteji,
Just wanna wish you very goodluck on your daring “Project”.
मन परे हरियो, नपरे रातो
0
0
Satelliteji,
Just wanna wish you very goodluck on your daring “Project”.
मन परे हरियो, नपरे रातो
1
0
bir bir bir , gorkhali
bhana ko ta tha cha hola
hame nepale
मन परे हरियो, नपरे रातो
0
0
yo shova bhanne ko ho ? yesle ta sanibar sahitya ko comment box ma lekhnuparne comment yaha lekheko jasto chha ni. shove jee bhannus ta tapaile karnali dakhkhin bagdo chha ko photo herera kabita lekheko ho ki hoina ?
मन परे हरियो, नपरे रातो
0
0
satellite jee,
This is great job.Keep it up.
We are waiting yours vidio.
I wishes you all the best.
chudamani adhikari,usa
मन परे हरियो, नपरे रातो
0
0
किन र साथी हो
के नेपालमा चै यो इरक को भन्दा काम
त्रासदिपूर्ण थियनर ? अहिले पो तर के था ?
भोली फेरी कही कतै ……
हुनेपो हो कि ? हैनर ?
मन परे हरियो, नपरे रातो
0
0
Herda herdai…. Khai ke khai ke…
मन परे हरियो, नपरे रातो
0
0
हैन त्यो मिशन इस्तान्बुल हो कि तालिबान भन्ने जस्तै फिलिम बनाउन खोजेको हो खै कुरो बुझिएन नि, तर जे होस् हिम्मत को चान्ही दाद दिनै पर्छ .
मन परे हरियो, नपरे रातो
0
0
very touchy Poem !!! and Courageous effort of Satellite…..
मन परे हरियो, नपरे रातो
0
0
Hey satellite,
You have great job.Keep it up.I wishes you all the best.Wait for next article.
from usa.
मन परे हरियो, नपरे रातो
0
0
wow great job satelite jee,keep it up,
मन परे हरियो, नपरे रातो
0
0
cheers! satellite ji
मन परे हरियो, नपरे रातो
0
0
very nice
मन परे हरियो, नपरे रातो
0
0
के देखनु पर्यो आज यो मैले ,सुनसान ठौँउमा
देख्दिन कोही दाजु र भाइ ,यो हाम्रो गाउँमा
घरको स्थिती सुधार्न भनी ,मुग्लान पसेका
नारीले पनि आफ्नो काम् गर्न ,कम्मर कसेका
।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।
देशको स्थिती जर्जर हुँदा ,रोज्गारी खोज्नलाई
दक्षिण तर्फ पालायन् भए ,जागिर खानलाई
बिदेशमा गई पुरुष ले ठोक्छन ,मालिकलाई सलामी
गाउँमा पुरुष नहुँदा महिला ,जादैछन मलामी
।।। ।।। ।।। ।।। ।। ।।। ।।। ।।। ।। ।।। ।।। ।। ।।
गाउँको कथा ब्यथामा मात्र , सिमित नपारौं
जागरुक् बनी स्वदेशमै बसी ,देशलाई सपारौं
सुन्दर देशको गरीब बन्दै ,नहोउ दुर्नामी
घरमा कोही नहुँदा नारी ,जादैछन मलामी
।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।
घरमा सासु ससुरा कहिले , बिरामी पर्दा हुन्
मुग्लाने पती सम्झिदै कती ,बिरामी कुर्दा हुन्
नहुँदा साथ संकटको बेला ,आउदो हो सुनामी
साहाश बोकी खपेर नारी ,जादैछन मलामी
।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।। ।। ।।। ।। ।।।
गाउँमा कृषि बिकास छैन ,उब्जाउ हुँदैन
बर्षको खेती तिन् महिना पनि ,खानलाई पुग्दैन
देशका युबा जमात बिदेश ,पलायन भएनी
बोकेर लाश सहेर नारी ,जादैछन मलामी
।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।। ।।।
मुना मदन को लयमा गाउँनु होला
शोभा आधिकारि
मन परे हरियो, नपरे रातो
0
0
मित्रहरु भ्रमणको उद्देश्य निकै सरल छ !
नर्थ क्यारोलिनानिवासि कालोमित्रले टेक्सासमा मुख्यालय स्थापना गरेर इराक र अफगानिस्तानमा तैनाथ अमेरिकि तथा गठबन्धन सेनामा रहेका सैनिकहरुलाइ इन्टरनेट सुबिधा दिने ब्यवसायिक कम्पनि खोले ! अप्रत्याशित रुपमा मैले छोटो कन्ट्र्याक्ट पायँ नेटवर्क म्यानेजमेन्ट अन्तर्गत कामगर्ने नेटवर्क एनालिष्टको रुपमा ! युद्वभुमिमा कामगर्ने अमेरिकि नागरिकहरुले प्रत्येक तिनमहिनामा बिदा पाँउछन ! मेरो कन्ट्याक्ट अवधि नै तिनमहिनाको हो ! सामान्य अवस्थामा भन्दा केहि बढि अर्थोपार्जनपनि हुने र यो युद्व,इराक र इराकिहरुको जिवनचर्या, तेलको राजनिति र अमेरिकन सेना, नेपालि कामदार लगायत यहाँ यति बिषयबस्तु रहेछन कि म यो सानो कमेन्टबक्समा भर्नसक्दिन ! यि बिषयबस्तुहरुलाइ आफुले देखे अनुसार कुनै दिन पानामा उतारे सबैका लागि इराकभित्र युद्वले जन्मायका अनगिन्ति स-साना समस्याका बारेमा जान्ने अवसर मिल्नेछ !
यो एउटा यस्तो अवसर हो जुन मैले पछि चाहन्छु भनेर पाइने छैन ! फरक कुराहरुलाइ प्राथमिकतामा राख्ने मान्छेहरु धेरैका लागि मुढि या ‘साइको’लाग्नसक्छन तर म यो तिन महिनाका हरेक दिनलाइ यहाँका बारेमा जान्न र बुझ्नमा खर्चन चाहन्छु ! नत्र अमेरिकन सैनिक बेशभित्र क्यामेरा-भिडियोक्यामेराको जोहो गर्न मलाइ मात्र हैन अमेरिकि नागरिककै लागिपनि जटिल कुरा हो ! अमेरिकि सेनामा कार्यरत SFC Artz जस्ता ति धेरै सैनिकहरुको सहयोगले मात्र यो सबै सम्भव भयको हो !
निकै ठुलो मिसनमा हिँडेको जस्तो लागेपनि यो एउटा सामान्य युवाको असामान्य यात्रामात्रै हो ! असामान्य किनभने यहाँ आउने ९९% नेपालिहरु रोजगार भन्दा अरु सोँचेर आयको मैले अहिलेसम्म भेटेका नेपालिहरुमा पायको छैन ! हरेक कुरा गर्ने,लेख्ने,सुन्ने र सुनाउने एउटा समय हुन्छ ! भोलि युद्वको अन्त्यपछि इराकका कथा लेख्नु सामान्य कर्म हुनेछ !नेपालिहरु गरिव छन तर इराकि केटाकेटिका लागिपनि यहाँ Roomtoread आवश्यक छ भनेर आवाज उठाइदिन एउटा निर्धन राष्ट्रको नागरिकले मिल्दैन भन्ने पटक्कै छैन ! मैले देखेका कुराहरु तपाँइहरुसमक्ष्य राख्ने प्रयाश गर्नु मेरो कर्तब्य हो, इराकि युवाहरु बेरोजगारिले ग्रस्त भयर हिँसाको बाटो समातिरहेको बेलामा यहाँ बिदेशिहरुको हालिमुहालि छ ! उनिहरु युद्वमा यति ब्यस्त छन कि यि कुराहरु उठाउने ध्यानमा उनिहरु छैनन ! ज्यान जोगाउन पाउनु अहोभाग्य बनेको देशमा बसेर यहाँको बारेमा लेख्नु कसैले न कसैले गर्नैपर्ने काम हो जस्तो लाग्छ मलाइ !
बगदादमा बाटोमा सुतेका नेपालिहरु सुरक्ष्याकर्मिको बाक्लो उपस्थिति रहेको होटलबाहिर परिसरमा थिय भन्ने मैलेपनि इराकि मित्रहरुबाट सुनेको हुँ ! दिनहुँ यहाँ नेपालिहरु भित्रिइरहेका छन काम खोज्दै ! कतिलाइ मैले भेटे, उनिहरुका कथाहरु सुनेँ !ति कथाहरुलाइ म शब्दमा उतार्ने प्रयाश गर्नेछु !
इराकमा फाइबर लाइन छैन, बिजुलि छैन र पानि छैन ! सिमित छ त्यो निकै अपुग छ ! Satellite बाट आउने इन्टरनेटसम्म पनि सधै पहुँच हुँदैन ! रिक्रियशनल सेन्टरमा भयका अमेरिकि कम्युटरहरुमा भर पर्नुपर्ने अवस्थापनि छ म आफैले इन्टरनेटमा आयका समस्या समाधान गरेपनि कहिलेकाहिँ समस्याहरु यस्ता हुन्छन beyond control ! यहि इराक यात्राको प्रारम्भमा समेत नेपाल र भारतको एयरपोर्टमा यति सास्ति भोग्नुपर्यो कि निकै पहिला काम गरेको काठमाडौस्थित टेलिभिजन स्टेशनमा पत्रकार भनेर लेखियको स्पष्ट ‘आइडि कार्ड’ नहुँदो हो त यो यात्रा शुरु नहुँदै नै समाप्त हुन्थ्यो !
तपाँइहरुलाइ स्पष्ट पार्नचाहेको कुरा के हो भने- तपाँइहरुले सोँचेको हुनसक्नेजस्तो कुनै सेक्रेट मिसनमा म छैन ! एउटा सामान्य युवाको असामान्य र अप्रत्याशित यात्रामात्रै हो !यसलाइ एडभेञ्चर मान्ने कि नमान्ने भन्नेकुरा मेरो मुड र सुरक्ष्या स्थितिमा भर पर्छ ! अब पक्कै मरियला भन्नेबेलामा जब बाँचिन्छ त्यसलाइ म एड्भेञ्चर मान्दिन ! इराकमा एडभेञ्चर र होलिडे मनाउन कोहि आउलाजस्तो मलाइ लाग्दैन ! यहाँ लेख्नैपर्ने बिषयहरु धेरै छन ! केहिमा कलम चलाउने मेरो प्रयाश हो !
यसमा पर्दापछाडिबाट सहयोग गरिरहेका धेरै नायकहरु छन जो यो युद्वको अन्त्य चाहन्छन !
-स्याटेलाइट
मन परे हरियो, नपरे रातो
0
0
धेरै उत्कृष्ट प्रयास! हामी नेपाली हरु नेपाली हुनु मा गर्व गर्छौ हामी कुनै पनि जोखीम हरु सँग कातर हुन्
भन्ने उदाहरण हुन यि स्याटेलिते दाई,नाम पनि कस्तो कस्तो उदेकै लाग्ने । हा हा हे हे
मन परे हरियो, नपरे रातो
0
0
टिभि च्यानलको रिपोर्ट जस्तो गरि पो लेखेको छ त माथि ।
हैन, के हो यस्तो ?
मन परे हरियो, नपरे रातो
0
0
What’s the purpose of the travel? its not disclosed anywhere.
मन परे हरियो, नपरे रातो
0
0
Is Mr. Satellite doing this merely for adventure?? or has some goal, for example to expose all the misbehavior’s or misdeeds that are being conducted by US soldiers or Iraqi soldiers?? or you belong to Neplease who went there illegally for the job??
If the answer is yes for second question, then I would appreciate you otherwise do not danger your precious life meaninglessly.
I love to get answer for these questions from the Satellite or Umesh.
मन परे हरियो, नपरे रातो
0
0
i didn’t understand one thing :if the situation is that much worse how the 200 nepalese are staying on the road in baghdad(which i had read on news site), how is it possible?
can anybody reply me?
मन परे हरियो, नपरे रातो
0
0
अहो ! कस्तो खतरनाक यात्रा पढ्दा मात्रैपनी आँङ सिरिङ्ग हुने । मलाई त कुनै नेपालीले पनि त्यस्तो ठाउँमा जान नपरोस जस्तो लाग्छ तर के गर्नु शासकहरुले देश खाएपछी पेट पाल्नकै लागिपनी जनताहरुले परदेशमा मृत्युसँग संघर्श गर्नुपरेको छ । जे होस् मृत्युसँग जोगिएर यस्तो त्रासदिपूर्ण यात्राको बारेमा हामीलाई जानकारी गराउनु भएकोमा स्याटेलाइट जिलाई धेरै धेरै धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
मैले नबुझे को एउता प्रश्न
एत्रो जोखीम उठाउनु को मत्लब के हो ?????
मन परे हरियो, नपरे रातो
0
0
thanks for information
मन परे हरियो, नपरे रातो
0
0
हा== हा ==== नाम नै कस्तो कस्तो =======
मन परे हरियो, नपरे रातो
0
0
thanks for great success challange.
ishwar g.c.
मन परे हरियो, नपरे रातो
0
0
अरे यार ! यो स्याटलाईटले नेपाली फिल्मी लाईन लाई चटक्कै माया चाँही मार्न नहुने हो । नत्र “बगदाद एक्सप्रेस” भनेर एडभेन्चर मुभी हेर्न पाईन्थ्यो होला ।
मन परे हरियो, नपरे रातो
0
0
ma ta tyo kura dekhera sarai darae ta .je hos god le bachaunu bho . kahile pani hajur lai kehi nahos yahi mero subhakamana.
मन परे हरियो, नपरे रातो
0
0
I wish I would have been with you. Anyone can live easy life but some (like you) can dare to be there. Salute Satellite!
मन परे हरियो, नपरे रातो
0
0
Can not Wait
मन परे हरियो, नपरे रातो
0
0
tesari tour garnu to karan paye ramro huntyo! testo jokhim ma kun karan gako hola kunni!!
मन परे हरियो, नपरे रातो
0
0
are you mad? suvash?
its really danger and hard work
also interesting.
thanx satellite please froward more information……
to us.
मन परे हरियो, नपरे रातो
0
0
Satellite le pani yeti jabo kaam nagare aru kasle garna sakchha ta?
मन परे हरियो, नपरे रातो
0
0
Great job,
Truely nepalese, kahilyai nadaraune……..
मन परे हरियो, नपरे रातो
0
0
la la tapainlai kasaile bechna payanan tesaima santosh hunuhosh.
मन परे हरियो, नपरे रातो
0
0
dare to be diffrent hola ni
मन परे हरियो, नपरे रातो
0
0
पैसा को पछी लगेको नि साथी के को समाचार हुन्छ। खोइ बाध्यता भन्ने कि के भन्ने तपाई नै छुत्तौनुहोस्।
मन परे हरियो, नपरे रातो
0
0
गधे पे दिल लगी तो परियो क्या चिज हे ।उहाँलाई यसो गर्नमा नै रमाईलो लागी रा छ भने तपाँई किन वित्थामा उहाँलाई शका गर्नु हुन्छ ?
मन परे हरियो, नपरे रातो
0
0
I like ur daring persona. BUT DON’T U HAVE WIFE AND KIDS, MORON!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
श्री पशुपतीनाथले तपाँईको कल्याण गरुन ।मन परे हरियो, नपरे रातो
0
0
Have a safe life, Satellite!
मन परे हरियो, नपरे रातो
0
0
स्यट्लाइट जि
तपाईंको भावना हेर्दा कता कता तपाईं छोटो समयमा निकै ठुलो काम गर्न खोज्दै हुनुहुन्छ जस्तो लाग्यो |यस्ता युद्द भुमीका संमरणहरुले भावी पुस्तामा युद्द प्रती बिकर्सित मनोबिज्ञान बिकास हुन सक्छ |अत अफु शुरक्षित हुँदै अगाडि बढ्नुहोला |तपाइका संमरण पुस्तककार रुपमा हेर्न पाइयोस
मन परे हरियो, नपरे रातो
0
0
बिस्मृती
खुब…मज्जा भयो होला हैन ?
मन परे हरियो, नपरे रातो
0
0
जहिले पनि हिन्दी नै किन?
मन परे हरियो, नपरे रातो
0
0
ठीक भन्नु भयो तपाईंले।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो त राष्ट्रको प्रमुख ब्यक्तीत्व (उपराष्ट्रपती) नै हिन्दीको फ्यान अनि सिक्नु परेन त हिन्दी!सदनमा हिन्दीवादी (मधेशवादी होईनन)को गर्जन सुन्नुस न !!!
मन परे हरियो, नपरे रातो
0
0
मनोज जी, यसरी केटीको नाम देख्दैमा खेदो गर्नु राम्रो होइन । अगाडि पनि बिस्म्रिती लाई यस्तै नसुहाउदो कमेन्ट गरेको भेटेकी थिएँ ।
मन परे हरियो, नपरे रातो
0
0
दुई जना एकदम मिल्ने साथी हो कि क्या हो आस्था जी ?
मन परे हरियो, नपरे रातो
0
0
Salettite जी त अलि अलि अक्षय खन्ना जस्तो पो देखिनु हुदो रहेछ।
मन परे हरियो, नपरे रातो
0
0