रामबहादुर बम्जनलाई चिन्नुहुन्छ ? नामले नचिने पनि केही वर्षअघि लिटल बुद्ध नामले देशविदेशमा चर्चा पाएको एक पात्रलाई त चिन्नुहुन्छ होला पक्कै। बीचमा एकचोटी गायब भएका उनी यो हप्ता फेरि सार्वजनिक भएका छन्। सार्वजनिक भएकै दिन सोमबार उनले एउटा प्रवचन समेत दिएका छन्। आउँदो मंसिर ३ गतेसम्म उनी सार्वजनिक हुने र आफ्ना भक्तहरुलाई दर्शन दिने भनिएको छ र स्थानीय समितिले त्यसको व्यवस्था मिलाइराखेको खबर आएको छ। यी बीचका दिनमा उनी कहाँ हराए, त्यस बारे कसैलाई केही पनि थाहा छैन। प्रवचन दिँदै गर्दाको भिडियो हेर्न भित्र आउनुस्।
भिडियो हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला-
यदि माथिको भिडियो हेर्न सक्नुभएन भने सजिलोसँग हेर्न यहाँ क्लिक गर्नुहोला।
उनको बारेमा धेरै समाचार सार्वजनिक भए। दुई वर्षअघि घण्टौँघण्टा पिपलको रुखमुनि ध्यानमग्न बसेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमा उनी छाए। कसैकसैले राति वरपर कसैलाई जान नदिइने हुँदा रातभर चाहिँ उनले आराम गर्ने गरेको बताए। कतिले उनलाई पैसा कमाउन नाटक रच्ने ठग पनि भने। उनको भित्री मनसाय के हो, त्यो त म जान्दिनँ। तर सयौँ मान्छेले देखेकै अवस्थामा चुपचाप हलचल नगरी घण्टौँघण्टा त्यसरी बस्न सक्नुलाई नै म त ठूलो मान्छु। किनभने १० दिने विपश्यना ध्यान शिविरमा जाँदा मैले भोगेको छु, कति गार्हो हुन्छ त्यसरी बस्न। अझ हामीलाई त सुविधा सम्पन्न धम्महलमा चकटीमा बस्दा त्यस्तो गार्हो भएको थियो, खुलास्थानमा रुखमुनि बस्न झन् कति गार्हो होला, ध्यानमा बस्ने जोकोहीले पनि सहजै अनुमान गर्न सक्छ। यो चानचुने मान्छेले गर्न सक्ने काम हैन। अहिले नै पनि घरमा दिनको दुई घण्टा ध्यानमा बस्न कति गार्हो हुन्छ ! तर बुद्ध नै भनेर अहिले नै भन्नु र पूजाआजा गर्नु अनि पैसा चढाउनुको चाहिँ तुक देख्दिनँ म। आफ्ना समकक्षी किशोरहरुभन्दा फरक उनी बिल्कुल हुन्। तर घरबार त्यागेर शान्तिको बाटोमा हिँडेको मान्छेलाई पैसा चढाउनुको औचित्य चाहिँ चढाउनेहरुले नै बुझ्लान्।

प्रवचन दिँदै बम्जन। फोटो साभारः (माथिको अन्नपूर्ण पोस्ट, यो चाहिँ नेपाल समाचारपत्र)
बीचमा धेरै पटक विवादमा पनि आए उनी। कहिले बेपत्ता भएर, कहिले देशमा शान्ति आएपछि मात्र सार्वजनिक हुन्छु भनेर अनि कहिले तरबार बोकेर। कहिले ६ वर्षपछि मात्र फर्कन्छु भनेर। कहिले चाहिँ तरबारले हानेर एक जनालाई घाइते बनाइदिएर।
उनी के हुन्, उनको लक्ष्य के हो ? त्यो त थाहा पाउन बाँकी नै छ। तर अहिले भने उनी फरक भूमिकामा देखिएका हुन्। सार्वजनिक भएपछि उनले प्रवचन दिन थालेका छन्। उनको प्रवचनमा मान्छेहरु पनि सयौँको संख्यामा उपस्थित हुन थालेका छन्। अस्तिको प्रवचनमा उनले बुद्धको कथालाई आफ्नो जीवनमा मिलाउने प्रयास गरेका रहेछन्। उनले ६ वर्षको उमेरमा मान्छे जलाएको देखेपछि त्यसैबाट प्रभावित भएर शान्ति खोज्न हिँडेको बताएछन्। ४५ मिनेट बोलेका बम्जन पटक पटक प्रवचनका क्रममा अडकिएका र सहयोगी लामासित तीन पटक कानेखुसी गरेर प्रवचन पूरा गरेको रिपोर्टमा भनिएको छ। यसबाट उनले स्वस्फूर्त प्रवचन दिन नसकेको र सिकाएर प्रवचन दिइरहेको भान हुन्छ।
२०६२ सालको जेठ महिनादेखि बाराको हलखोरियास्थित जंगलमा निराहार तपस्या बसेका भनिएको छ उनलाई। पछि उनले जमिनमुनि समाधि बसी तपस्या गर्ने पनि भनियो। पटक पटक चर्चामा आउँछन् उनी। अनि फेरि हराउँछन्। उनको बारेमा कसैले छानबिन पनि गरेका छैनन्। त्यसैले सत्य थाहा पाउन गार्हो छ। तर यदि बुद्धले भनेको मार्गमा हिँड्ने हो भने जोकोही पनि बुद्ध बन्न सक्छन्, यो सत्य हो। बुद्ध बन्नका लागि गौतम बुद्धको मात्र मोनोपोली छैन यहाँ। यद्यपि, आफूमा भएका केही गुणलाई पैसामा क्यास गराउनका लागि उनले यस्तो गरिरहेका हुन् कि साँच्चिकै शुद्ध र मुक्त बन्न, त्यो थाहा पाउन बाँकी छ। कि ‘फेरि एउटा बुद्ध पठाऊ’ बोलको गीत सुनेरै भगवानले बुद्ध पठाइदिएका हुन्
यो पनि हेर्नुस्-
केही वर्षअघि ध्यानमा बस्दाको भिडियो
लिटल बुद्ध भेटिए, छ वर्षपछि मात्र फर्कने रे
हप्तादिन बित्यो तर ‘लिटिल बुध्द’ भेटिएनन्
‘लिटिल बुध्द’को बैंक खाता रोक्का
अपडेटः ‘लिटिल बुध्द’ को अवस्था अज्ञात
Related posts:












Hune khane harule huda khane barga lai kahile po ramro najar le herne gareko chha ra hamro Nepal ma?
Shyed, Bomjon pani hunekhane barga ka bhaye ko bhye aja unlai “Thug” bhnne dusshahas gardainathiyeu hola? Gyan ko marga ma hidi raheka Bamjon lai anekthari ka lalchhana haru lagaunu kaun sa buddimani hola ra? Budda banna nasakne haru le buddha haru ko birodh garnu swobhabik nai hola tara Budha le Buddu haru lai sadhai karuna Pradan gareka chhan tesaile Baomjon le pani garne nai chhan kina ki uni Buddu nabhayera Buddha hun. Bamjon ko suswastha ani pargati ko lagi hardik kamana gardachhu.
मन परे हरियो, नपरे रातोः
2
0
It’s ridiculous that people are worshiping him as a god. 21st century ma pani yasto “andha bishwas”. Nepali harulai buddhi diun bhagwan Buddha le…
मन परे हरियो, नपरे रातोः
1
1
अचेलको कलि युगमा पनि के हुन खोजेको होल खै ? सबैले देखेको जानेको बुझेको कुरा को पो विश्वाश गर्नु ठीक होक कि कसो ?
मन परे हरियो, नपरे रातोः
0
1
its like a funny joke …he trying to prove himself as a god …is tht possible wht ever he is doing .is all truth..i have also seen him live…..he also like us ..with phsical body ..nt with the iron body…nt a superman ….he is the normal man ….he can’t be the god ..whtever coming the news abt him ..its really a bad jokes …auta nautanki garirako mancheh ko barema main news paper haru le yeti dheri importance diyeko dekhda lagchah ki nepal ma lekhna ko lagi kunai news nai chhina…its all rubbish things…he is jst a man ..simple man like us ..he can’t be the lord budda…coz budda was also selfish …..
मन परे हरियो, नपरे रातोः
0
1
ho malai pani yo aru kehi pani hoina mancelai thaghne kam ho tara manna parchha rambahadur lai manchhe haulai kasri thanu pachha he he ya stupid kid
मन परे हरियो, नपरे रातोः
0
1
Bamjan laai proof garne mauka dini parchha
Tyas bhanda agaadi kripaya unko baarema galat mithyaa kura haru nagarau
Mystic Sharma
From Foreign
मन परे हरियो, नपरे रातोः
1
0
मेरो प्रशन नेपाल सरकार लाई एउटा राम बह्दुर लाई त कहाँ गयो खोज्न नसक्न नेपाल सरकार ल नेपाल म रहको अपराध र आपर्धी लाई कसरी खोज्न सक्छ त यो आज को मुल पर्श्न हो । हामी नेपाली त सोझा छौ जस्ले जे वने पनि मणी हल्न तर नेपाली लाई यस्तो रोग बाट बछुनु नेपाल सरकार को कर्तबए हो कि होइन त ? यो कुर त नेपाल सरकार ल नै नेपाली जनत को सामु छर्लङ पर्नु परओ नि । म त यस्को दोस नेपाली बुध्ह राम बहादुर बन्जौम लाई र नपली जनत लाई दिन्न यस्को पुर दोश नेपाल को नाकाम सरकार लाई दिन्छु जस्ल नेपाल म क वैरहको छ वनर खोज्न पनि सक्दैन । यस्को खोज गर्न काम त नेपाल सरकार को त हो नि होइन र ?
मन परे हरियो, नपरे रातोः
1
0
Hi out there…This is axis of Time ,Language and Love…!
Hare Nepal maa aba K hune ho..Kahiley dekhi Nepal le Paap Koralna thalechha….
**Kuheko sadegaleko ,chyaatiye ko underwere jasto rajniti bechne Netaa haru-
**Ram Bdr Bomjan Sastaa Nautanki Rachne Buddha Dharma haru-
**Aadhunikataa ko naam ma Sadak ma naanagai motorsaikal maa Ktaa chyaapera hunkine youwati haru-
Kya pidaa Nepal ko..!!
Satya ra vishwash le bash garna chhadyo aba…K hune holaa bholi ko Nepal…yo sabai binash ko baato ho…Kasaile Nepaali laai gahiro sadyentra ma fasaai rahechha..Nepal ra Nepaali laai…Its time for National Unity…before its too late.
मन परे हरियो, नपरे रातोः
1
0
you all back biter!!
Know the difinaiton of individual freedom
One hindu jogi cheating many with TRISUL AND SANKHA is acceptible to all and even palm reader or SAI BABA!!
One innocent Nepali young kid is inspired by the world spiritual leader who was born in his soil called Nepal
so be proud and accpet as he is!! otherwise you are THHIS not him
When Buddha left the palace was not to hurt the women or wife nor children, but it was the commitment and sacrifice to acheive the major goal was enlightenment.
Infact, Buddha introduced one of the most delicate form of compassion and realistic or even scientific way of defining the psychosis and spiritualism.
How can you just blame Buddha for leaving the wife and children
Emtpy mind needs the ink and right though not garbage like your saying BUDDHA WAS THHHIS- you moron!!
मन परे हरियो, नपरे रातोः
1
0
उस् उस् उस् हातै भरि भुस!
आज भोलिको भगवान बुद्धत कोहि राजेश हमाल जस्तो कपाल पालेर,कोहि बन्दुक् बोकेर,कोहि नेता बनेरपो आउँदा रैछन ।म जस्तो लाटो मान्छेलाई के थाहा हुनु र को भगवान को मान्छे को ठगी?
मन परे हरियो, नपरे रातोः
1
0
to whom it may concern: first of all he might be some one extra ordinary but not Buddha .If you guys do not know the meaning of Buddha then better do not interfare on this topic. I think he might wants to fallow Buddhahood path to find salvation, so let him go by himself.Do not play with any philosophy, it might conflect badlly.You can tell him as a lay man yet though call him his own orginal name . Not little Buddha, Thank you
मन परे हरियो, नपरे रातोः
1
0
Bahulathipan, yo umerma sabailai anek bichar auchha tra tyslai control garna saknu parcha.yehi ho manchheko bisesta natra pasu saman vaihalyoni.
मन परे हरियो, नपरे रातोः
1
0
namaskar sabai jana lai!!!!!!!
dherai jana le drama bhane dherai jana le natak bhane dherai jana le paisa kamauna dhongi bhane !!!!!!!!!jas jas le yo bhaneka chan ma uni haru lai kewal 20 minute dhyan garna agraha gardachu…..yaha haru le 20 minute ta ke 10 minute pani ekai thau ma basera dhyan garna saknu hunna……..tapaswi bomjon le je kura sahaseka chan sayad tyo kura ko barema dhyan ani kundalini sakti ko barema tah bhayeko manche le matrai janna sakdacha……aba ma engineer manche…..maile engineer ko kura gare bhane doctor le kehi bujdaina ke bakwas gareko bhancha malai!!!!!!tyasai gari dhyan, tapasya,kundalini sakti, samadhi ko gyat bhayeko manche le matrai yo sampura kura ke ho bhanera tah pauna sakdacha!!!!!!!!
je hosh tapaswi bomjon ko yo sashas saraniya cha!!!!!!!waha le socheko karya ra tapasya safal rahos!!!!!!
मन परे हरियो, नपरे रातोः
1
0
interesting drama !
मन परे हरियो, नपरे रातोः
0
1
We shouldnot care him. let him do what he can. it’s personal life if he eats or not it’s now our business. we should not run after him. we shouldnot even disturb him.
i mean he won’t bring peace. it’s we who makes peace. it’s all depend upon us.
मन परे हरियो, नपरे रातोः
1
0
ढिलो भयो शुभकार्या हुन।।।।
यिनका जीबनीका बारेमा केही सत्ते र तथ्या कुर बुज्नकालागी पत्रकार बैज्ञानीकहरु समयमै यिनका बुबा,आमा
लाई र समाज परिबारहरुलाई भेटेर बुजेर समचार लेख्नुहोला किन की यो १००% सत्ते हो यसमा कुनै दुइ मत छैन
यी नब बुद्व हुन। उनले शुरुमै भनेका थिए २०६२ भद्रा २५ गते “म लाई कसैले पनि पैसा दान नगर्नु”मेरो नजिक कोहिपनि
नबस्नु र नआउनु पनि यीनका भनाइहरुललाई अहिलेसम्म पनि पत्रकार र बैज्ञानिकहरुले किन पत्तलगाएनौ???
के यी बालक पैसाको लागि बसेको हो तपस्या? बरु पत्रकाररहरुले बुज्दै नबुजि समचार नछापी दिनु होला।कुनैपनि
शुभकार्या को बारेमा।।।……
मान लामा
मन परे हरियो, नपरे रातोः
1
0
हामीलाई दोधारमा पर्नुपरेको चाँही देशमा जहिले पनि नुपुन्सक सरकार बन्ने गरेकाले हो। गतिलो सरकार भएको प्रमाण दिने हो भने भोलिनै सत्य के हो प्रकाशमा ल्याउनु पर्यो। सामान्य रगत परिक्षा बाट लिटल बुद्ध ले खानेकुरा खाएको नखाएको थाहा भाईहाल्छनी होइन र ? त्यो नेपालको बिज्ञान प्रतिस्ठान के भन्ने छ नि त्यस्को चाँही के काम रहेछ नि। सत्य निरुपन गर्नु पर्यो नि त्यस्ले नत्र त्यस्को के काम? त्यहाका मान्छे लाई किन तलब खुवाउने ह ? म त्यो प्रतिस्ठानका प्रमुखालाई चुनौती दिएर भन्छु सत्य नुरुपण गर्न नसके, तपाईंलाई त्यो कुर्सिमा बसेर जनताको पैसा खाने अधिकार छैन। आजको जमनामा सत्य थाहा नपाई बस्ने ? देउता भये देउता, मान्छे भये मान्छे, बहुला भये बहुला के हो सत्य थाह नपएपछी त दिमाग तात्नु त स्वभाभीकै हो नि, होइन र? माइसन्सार लाई मेरो खबर प्रतिस्ठानका प्रमुख सम्म पुरर्याइदिन अनुरोध गर्छु।
मन परे हरियो, नपरे रातोः
1
0
यो खै के खै के ???
मन परे हरियो, नपरे रातोः
0
1
heavy metal singer jasto dekhinchha yaar.
मन परे हरियो, नपरे रातोः
0
1
तिमीहरुले भने जस्तै बम्जनलाई ठग भन्ने हो भने साइबाबा चाँही के त? खै ठगेर खाएको त सुनेको छैन त । त्यसैले साइबाबा जस्तो महाठग लाई मान्ने हरुले बम्जनको अस्तित्वलाई पनि सहजै स्वीकारे भैहल्यो नि! यहाँ ब्लगमा आएर के कच् कच् गरी रा ??
मन परे हरियो, नपरे रातोः
1
0
रहस्यपूर्ण छ। र मान्छेलाई किन रहस्यमा चासो लाग्छ भन्ने चाहिँ झन् रहस्यपूर्ण छ।
मन परे हरियो, नपरे रातोः
1
0
मलाई त लाग्छ नेपालमा नचाहिने कुरा चाँही निकै छिटो प्रचार हुन्छ । को हो के गर्द्छ थाहा गर्न तिर नलागेर हल्ला हल्ला मा अनेक भाती गर्ने हामी नेपाली को बनी अझै पनि उही छ । कमिलाहरु को ताती आयो र कसैले हल्ला मात्र गर्यो भने पनि हामी नेपालीहरु सोहोरिएर त्यही पछी लाग्छौ । एस्ता बकम फुसे कुरा हरु मा अल्झन छोडौ न अब । शान्ती त सबै को माग हो नि । मान्छेहरु नाम कमाउन र गोजी भर्न अनेक उपायहरु रच्ने गर्छन् । नयाँ नेपाल का नयाँ नेपालीहरु बन्न सिकौ जस्ले असल र खराब छुट्ट्याउन सक्छ ।
मन परे हरियो, नपरे रातोः
2
0
रामबहादुर बम्जनलाई कसैले बुद्ध त कसैले भगवानको रुपमा हेरेको वा मानेको देखियो । जहासम्म मलाई लाग्छ वहाँ आँफैले आफु बुद्ध नभएको कुरा ब्यक्त गरिसक्नु भएको थियो एक्चोटी ।
हामी नेपालीहरु धेरैमा बुद्धले शान्ती ल्याउला भन्ने भ्रम छ ! मेरो बुझाइ अनुसार बुद्धले शान्ती नभै सत्यको बाटो देखाइ दिने काममात्र गर्नुहुन्छ ।
कुनै पनि बुद्ध वा भगवानले भविस्यवाणी गर्दै हिड्नु हुन्छ भन्ने मलाई लाग्दैन ।
रामबहादुर बम्जनले पैसा कमाउनको लागि नै गरे जस्तो पनि लागेन किन कि जङलको बीचमा बसेर एउटै ठाउमा एकटक्क भएर बस्नु त्यति सजिलो कुरा हैन । यदी साथीहरुलाई विश्वाश लाग्दैन भने ३० मिनेट जती यता–उता नगरि, न बोली एकटक्क भएर बस्ने प्रयास गरेर हेर्नुस त !!! आँफै प्रस्त हुने छ, कती गाह्रो छ भन्ने कुरा को ।
अब वहाँलाई भगवान वा बुद्ध मान्ने वा नमान्ने कुरा तपाईं हामीमा भरपर्ने कुरा हो ।
किन कि हामी मध्ये कसै–कसैले बुद्ध वा भगवान मानेर वहाँको पछी लागेका छन भने कसै–कसैले वहाँलाई तथानाम गाली गर्न पनि पछी परेका छैनन । आखिर किन त्यसो ? के वहाँलाई ध्यान गर्ने अधिकार छैन ??? के ध्यान गर्नु वहाँको गल्ती थियो त ? हामीहरुले वहाँलाई पैसा चढाउनु नै वहाँको गल्ती थियो ? किन हामी वहाँको पछी लागेर वहाँलाई बाधा गर्न पुग्छौ ?
वहाँलाई ध्यान गर्न राम्रो परिस्थितिको व्यवस्था गरेर दिएको भए त बेशै हुन्थ्यो नि वहाँलाई पनि हामीलाई पनि ।
अन्तमा वहाँको ध्यान सफल होस भन्ने कामना गर्दछु ।
Navin
मन परे हरियो, नपरे रातोः
2
0
यस्तो लाग्छ, यदी साच्चिकै बुध्ध नै यो समयमा नेपालमा जन्मिएको भये उहाँ सुद्ध हुन पाउनुहुदैनथियो, न त उहाँले बुध्धत्व नै प्राप्त गर्नुहुन्थियो। कसैले ठगको पगरी गुथाइदिन्थ्यो होला, कसैले कुनै नेता वा पार्टीको नयाँ छल भनेर संका गर्थियो होला, कसैले मुर्खको सङ्ग्या दिन्थियो होला, कसैले वाहियात भन्थियो होला।
मैले यहाँ रामबहादुर बम्जनको अन्धो समर्थन गर्न खोजेको चाँही होइन। सुरुमा उनको बारेमा समाचार सुन्दा मलाई लाग्यो, भर्खरको एउटा युवक, लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा सबै संसारिक मोह त्यागेर तपस्या गर्न लागेका छन्, यो कुरा सराहनिय छ। जुन तपाईं र मैले गर्न सक्दैनौ। ल मानौ कि उनले लुकेर, राती एकचोटी आहार नै गर्थिए भने पनि उनको तपस्याको त्यागलाई साधारण भन्न मिल्दैन। बौध्धमार्गी भएकोले उनलाई लाग्यो कि घोर तपस्याद्वारा ज्ञान प्राप्ती हुन्छ र उनले गौतम बुध्धको अनुसरण गरे। तर उनले शान्तसँग तपस्या गर्न पाउने कुरै थिएन। समाचार फैलिए देखी घुइचो नै लाग्न थाल्यो। कोही समाचार संकलन गर्न, कोही उत्सुकताले रमाइलो हेर्न, कोही स्वयमसेवी बनेर त कोही प्रायोजक बनेर। यसरी उनी दुनियाँको अगाडि एउटा रमाइलो पात्र बने। अब सुरु भयो सबैको आ-आफ्नो किसिमको बिष्लेशण। एउटा भारतीय संचार माध्यममा त मैले यस्तो बहस पनि सुने कि, आधुनिक चिकित्सा बिज्ञान अनुसार यसरी कोही केही नखाइ, पानी पनि नपीएर यती धेरै दिन बाँच्न नै सक्तैन, त्यसैले यो नेपालको ( र त्यतिबेलाको राजाको) संसारको सामु एउटा नाटक हो।
ब्यक्तिगतरूपमा मलाई लाग्छ, चाहे जती सुकै महान कार्य गरोस, जती सुकै त्याग गरोस, चाहे साइबाबा होस् या रामबहादुर बम्जन या अरु कोही, यदी कसैले आफुलाई भगवान वा भगवानको रूप भएको स्व-घोषणा गर्छ भने त्यो एउटा ढोंङ्ग र घमन्ड बाहेक केही होइन, यसले उसको महानता पनि गौण बनाइदिन्छ। यसको बदला कसैले आफुले साधारण मानिसकै रूपमा महान कार्य गर्दै जान्छ भने, अन्ततोगोत्वा लोकले उसलाई भगवानको बराबर पुज्नेछन्।
आशा गरौ, यदी रामबहादुर बम्जनको उद्देश्य निश्चल छ भने उनले एकदिन नयाँ ज्ञान प्राप्त गर्नेछन् र नेपाल तथा विश्वको शान्ती र कल्याणको लागि उनको ज्ञान उपयोग हुनेछ।
मन परे हरियो, नपरे रातोः
2
0
upadesh bhajan prabachan sabai pahile nai sate yug duwper yug ra treta yug ma bhaisakyo ahile ko yo manchhe haru lai kasai le wa kunai bideshi wa master mind le use garera bhram ma pareko pani huna sakchha so ram b bomjon ko barema kasai lai thaha chhaina so im not sure to
मन परे हरियो, नपरे रातोः
1
1
धेरै को टिप्पणी पढे पढेरा रमाइलो लाग्यो जस जसले ठग भन्नुभयो उहाहरुलाई कृपया एकदिनको लागि मात्र दुई घण्टा एकै ठाउँ म आँखा चिम्मा गरेर न हल्लिकन बस्ने कोशीस गर्नुहोल अनी त्यसपछी आफ्नै मनलाई सोध्नुहोस् तपाईंले दियको टिप्पणीठीक हो अथवा होइन भनेर
मन परे हरियो, नपरे रातोः
1
0
Jasle J SUKAI VANOS.
He is Symbol of Peace.
मन परे हरियो, नपरे रातोः
0
1
ए बम्जन तिमी म केही शक्ती छ भने नेपाल मा राजनीति गर ! !!! तिम्रै खाचो छ !! सक्छौ भने संबिधान लेख्देउ नेता हरु ले सके नन
बुद्द ले हुने भये बुद्द जन्मे नेपाल मा के भो र खोइ सबै भन्दा मान्छे तेही लुम्बिनी मा मरे होलन। तपस्या गर्ने बेला होइन यो तपस्या त मनिष नभएको बेला म कशैले गरे होलन अनी आहिले का दुई खुत्ते हरु लाई कथा जस्ताइ भएको छ पढ्ने रमाइलो माने। तेशै ले यो बेला तपस्या गर्ने बेला होइन तिमी ले सोचेर हुने होल केही छैन गर केही गर अरु को लागि नसके पनि तिम्रो लागि त गर । कि रोज्गर नपाएर स्तो गरेको होउ यारा
योगेश ढकाल
मलेशिया
मन परे हरियो, नपरे रातोः
1
0
In my opinion such kind kind of mystery things govenment should take seriously.I believe government has different kind of mechanism to clear our that things. If government is not unable to clear about that things it will not be possible to develop the country and so on.
मन परे हरियो, नपरे रातोः
1
0
Dear friends,
I read most of the comments in this blog and found that the majority of the commentaters are against it. I mean they do not trust the thing. Yes, it is diffucult to trust it. Some people want detail information about him. Again, this true, this is the age of information, we need fullfledged information.
But, scienct, religion and miditation are different thing. Please donot mix it. some people think that Ram Bahadur is doing so to earn fame and money. It may be true. But think the age of Ram Bahadur, he was just 10/12 when he had started such thing. What do you think? eti sano ageko ketolai name ra money earn garne tesko idea auchha hola ra?? And you can think that the family member may be taught him to do so. But you can watch the interview of his mother. She is so innocent, how can they teach him such things! In the same way, people around there are also not much educated. I guess there was no one to teach him such thing to earn name and fame. pheri name ra fame earn garna really khojeko vaye u kina bhagera junge jane thiyo ra?? kina u ekalai jungle basna thalne garthiyo ra? Every one needs to think all those matters.
Come to the information hungry society:
Yes, you have right to gain information. But you can not gain information before the thing is completed. world ma kati research hunchha, ke tesko result turunta bahira auchha ra?? research garnele certain uplabdhi nagare samma tesko result bahira publish gardaina. Usle ke gardaichha, kasari gardaina, sabai kura usle publish gardaina. This is is same thing with Ram Bamjan. Please do not expect detail information now. Let him do what he does! finally, there will be full information about him and his works.
thanks
मन परे हरियो, नपरे रातोः
1
0
I was also atheist until I realized I am GOD.
मन परे हरियो, नपरे रातोः
0
1
Government lay Ramro sanga chanbin garera-Janata lai yo subject ko anyol bata mukta gernu percha.
मन परे हरियो, नपरे रातोः
1
0
यदी साच्ची कै गौतम बुद्ध को अवतार
को रुपमा जन्म लिएको हो भने
केही बर्ष पछी देशमा शन्ती छौउने नै छ
हेरौ अझै लिटिल बुद्ध ले शन्ती ल्याउछन
या ल्याउदैनन सबैले देख्न्ने नै छन
अहिलेनै बिभिन्न आलोचना चै
कसैले पनि नगरदा नै राम्रो हुन्थ्योकी …
मन परे हरियो, नपरे रातोः
1
0
Good Comment by R-ramechapeli
मन परे हरियो, नपरे रातोः
0
1
महिले यहाँ बिरोध जनौन अबस्य खोजेको हैन तर,मलाई यस्तो कुर हरु विश्वाश लाग्दैन, १० महिन सम्म कहाँ हराएको थिय यिनी ? मलाई लाग्छ अहिले प्रबचन दिन थालेको छन रे ,,शायद हुन सक्छ त्यस्को traning लिगेर आयको जस्तो हुन सक्छ छानबिन हुनु पर्छ,, i can”t belived me
मन परे हरियो, नपरे रातोः
1
0
नचाहिने स्वांङ के को भगवान? के को गुरु?? कमाउने बाटो हो कमाउने । यदी साक्षात परमेश्वर हो भने भविष्यवाणी गर्नु पर्यो नि हो खै त्यो केही छ? के म पनि त्यसरी जंगलमा अर्काले बनाएर पुर्याइदिएको खाना खाँदै रुखमुनी बसेँ भने मलाई पनि गुरु मान्ने??
कोहिलाई के धन्दा कोहिलाई के धन्दा घरज्वाईँलाई खानाको धन्दा भनेको यही हो । धिक्कार छ त्यस्ताको पछि लाग्नेलाई.
मन परे हरियो, नपरे रातोः
0
1
“अझ हामीलाई त सुविधा सम्पन्न धम्महलमा चकटीमा बस्दा त्यस्तो गार्हो भएको थियो, खुलास्थानमा रुखमुनि बस्न झन् कति गार्हो होला, ध्यानमा बस्ने जोकोहीले पनि सहजै अनुमान गर्न सक्छ। यो चानचुने मान्छेले गर्न सक्ने काम हैन। अहिले नै पनि घरमा दिनको दुई घण्टा ध्यानमा बस्न कति गार्हो हुन्छ !” यो कुरा पक्कै स्वाभाविक छ; तर असम्भव छैन । त्यसैले त आज उनी त्यहाँ छन् । ह्विपमा हिँड्ने सर्वसाधारलगायतको त के कुरा गराइ भो, तर भिक्षुहरू समेत ढोग गर्न पुगेको देख्दा अचम्म लागेको छ ।
उमाथि विश्वास गर्ने हो भने कि त हामी मूर्ख हौं, कि त उनी विद्वान ?
मन परे हरियो, नपरे रातोः
1
0
राम बहादुर बमजन को वास्तविकता के हो कसैले राम्ररी खोजबिन गरेर बताइदिये सबै हामी अन्योलमा बस्नु पर्ने थिएन। उन्को बारेमा टुक्रा टाक्री जानकारी मात्र भयो, पुरा भएन। उनी अहिलेसम्म के गरी रहेका थिए, कहाँं थिए भन्ने त कसैलाई त थाहा होला नि। अर्को ग्रहमा गएका त थिएननन होला। एसरी अन्धकारमा राख्नु भन्दा त स्पस्ट हुनु नै बेस हो
उन्का परिवारले बताइदिये पनि हुने हो। अन्ध जानकारी भन्दा त राम्रो नराम्रो जे होस् पुरा र पारदर्शी जानकारी भ्एमा उन्को इज्जत बढ्ने देखिन्छ।
मन परे हरियो, नपरे रातोः
1
0
THERE FIVE VERY IMPORTANT “RAMS”IN OUR COUNTRY
1. RAM BAHADUR BAMJAN:LITTLE BUDDHA
2. RAM BARAN YADAV: PRESIDENT
3. RAM BAHADUR THAPA: DEFENCE MINISTER
4. RAM SHARAN MAHAT: EX.FINANCE MINISTER
5. RAM RAJA P.SINGH: DEFEATED PRESIDENT
ALL CLAIM THAT THEY ARE EQUAL TO THE SAME RAM WHO DEFEATED RAVAN
मन परे हरियो, नपरे रातोः
1
0
i think if he spend three years in education or in any sort of developement of the country then it will be good…but doing tapashya this is ridiculous..waste of time…
मन परे हरियो, नपरे रातोः
0
1
oho feri aaunu vayo ram b. banjan. khusi lagyo feri aauda ta! heraun aba uhako chartikal budha ko arko rup hoki hoina tyo ta samayela batai halchhani hoinara. yedi budha nai ho vane ta budha le jasto kam garera dekhaunu paryoni
ki kaso. hey vagwan feri nepal ma shanti chai de hunthyo. la ta ram b. banjan ji nepal ma shanti chaidinu hai ok best of luck.
मन परे हरियो, नपरे रातोः
1
0
theek bhannubhayo aakar ji le sadaie negative point matra aauelyaera nai hami nepali pachi pareko ho… jati padeko nepali bhaye ni testie….
मन परे हरियो, नपरे रातोः
1
0
मलाई राम बहादुर बम्जन जन्मेको कुल घरान हेर्दा बम्जन को लगन सिलता ध्यानादी कर्म बिचार गर्दा केही न केही उस्मा छ मलाई लाग्छ धर्मगुरुहरुको पनि केही नकेही भनाइ आउँला जस्तो मलाई लाग्छ
मन परे हरियो, नपरे रातोः
1
0
Everyone needs money. People always try to find one or other ways to earn money. This is one example.
मन परे हरियो, नपरे रातोः
1
1
Useless piece of news in a secular state
मन परे हरियो, नपरे रातोः
0
1
Spritual power is the greatest of all. We all are the divine entity, but very few only know and realize this fact. Nevertheless, there are many dramas also in the name of God and spirituality from time to time. Therefore, we should look deep within our heart for it speaks the truth (not the mind) before blaming or praising anybody.
मन परे हरियो, नपरे रातोः
1
0
हैन, किन नेगेटिभ कुरा मात्र सोचिन्छ, उनको बारेमा ???
जे जस्तो भएपनि, जंगल मा ध्यान गरेर बस्नु भनेको चानचुने कुरा होइन ।
मन परे हरियो, नपरे रातोः
1
0
It is the best way to become a famous and to earn money without struggling.
मन परे हरियो, नपरे रातोः
1
1
hahahahahah~~ not again please!!
मन परे हरियो, नपरे रातोः
1
0
budhha ta santi ka pratik hun,yi chahi kun ko pratik hun ni manis lai tarbar le hanni? ye ye naya nepal ko naya budhha hola hai,j gare pani hune bhayo nepal ma,akhir nepali haru le j garda pani patyai halchan,baalai bhayena ni.
मन परे हरियो, नपरे रातोः
1
0
पहिलेको नाटकले फ्लप खायो । हेरौँ अब कस्तो नाटक देखाउने हुन् ।
मन परे हरियो, नपरे रातोः
0
1
सुबासे सिड्नी को बिजेत गर्यो यार timile. सात बर्ष बिदेश बस्दै ma बुद्ध बन्दिने
मन परे हरियो, नपरे रातोः
0
1
नेपालमा बुद्ध जन्मेका थिए भन्ने सुनेको थिए तर अब बुद्ध हरु जन्मिन थाले
जस्ले जे भने पनि पत्याउने नेपाली हामी मलाई लाग्छ यो बिषय म कमेन्ट लेख्नु भन्दा उजुरी गर्नु पर्छ सरकारी निकायमा
मन परे हरियो, नपरे रातोः
1
0
GOOD LUCK
मन परे हरियो, नपरे रातोः
1
0
ma pani buddha ko abtar naai ho , ma pani mero desh 7 brsa paachi farkan chu
मन परे हरियो, नपरे रातोः
1
0
k bhanne…kei taha napai aru lai thag, chor or bhagwan bhanna mildaina….ani tesari neta jhai bhasan thokna ni mildaina ramu..
मन परे हरियो, नपरे रातोः
1
0
real pani hun sakcha
मन परे हरियो, नपरे रातोः
0
1
waiyaat!
मन परे हरियो, नपरे रातोः
0
1
आश्चार्य चकित !
तर ६ बर्षसम्म तपस्या गर्ने भनेको होइन र ? ६ बर्ष भइसकेछ ?
मन परे हरियो, नपरे रातोः
1
0
its good person i think .
मन परे हरियो, नपरे रातोः
1
0
जन्मा जिबन र मृत्यु यो सत्य हो र अर्को सत्य के हो भने हामी जिबनम छम र सत्य भित्र को फेरी आर्को सत्य चै जिबन कहाँ र कहिले चिलिम फर्किने हो तेसको कुनै ठेगाना छैन
तेसैले सके बुद्ध बन नत्र बुदिस नबन
वा
बुद्ध त बन्न सकेन कम्सेकम बुदिस त बन
भन्ने तिर लगेर समय बर्बद नपर मनुस्य हरु
भगवान छैन बरु बनाउन सकिन्छ तेस्लाई भन्छ इछ्य
तेसैले मान्छे बन एक चोटि पएको जिबनलाई र समयलाई खेरा कती पनि नफाल
bikas
मन परे हरियो, नपरे रातोः
1
0
ridiculious
मन परे हरियो, नपरे रातोः
0
1
That is really curious matter.All we r surprising about that.Lot of people,money are involving there,thats why immediately govt sud take a attension.
मन परे हरियो, नपरे रातोः
2
0
actyally it is difficult to say what is his main aim , but i can say it is only some thing not rather than the way to collect some money but not for himsilf for his devotees.
मन परे हरियो, नपरे रातोः
2
0
Yo pani heram sathi ho purano
मन परे हरियो, नपरे रातोः
1
1
humm!
no coment,,,herna baki nai chha.
मन परे हरियो, नपरे रातोः
1
0
he is great…that’s what i can say……a 16 yr teenager meditating for since more than 3 years….without having a grain of food….. and…. a drop of water… is not a joke….so please don’t use such words…
मन परे हरियो, नपरे रातोः
0
2
It is good to see little buddha again but the video is not clear and sound does not appear. thanks
मन परे हरियो, नपरे रातोः
1
2
******Thug*****
मन परे हरियो, नपरे रातोः
0
2
Difficult to say “Thug” as you did, but this thing indeed is mysterious!
मन परे हरियो, नपरे रातोः
0
1
कुन आधारमा ठग को पगरी लगाई दिनु भयो शशी ज्यु ?के तपाईलाई लुट्यो कि ? कसैको अपहरण पो गर्यो कि वा नेपाली राजनैतिक दलका नेता हरुले झुट्टा आश्वासन दियो कि तपाईलाई ? हो म मान्छु हामी नेपाली हरु कानै नछामी कागको पछि ढोड्छौं । कसैले बुद्व भन्यो , नेपाली हरु पैसा लिएर ढोग्न गए, यो बञ्जन साब को दोष होईन । दोष त ती नेपाली हरुको जो हावा मा बहकिएर हिडे । यो बञ्जन ध्यान मा बस्दा कसरी ठग भयो, यसले हामी संग केहि मागेको पनि त छैन नि। दिने ले दिएपछि के लाग्यो । कुरो गर्यो कुरैको दु:ख !
~ सपनासंसार
मन परे हरियो, नपरे रातोः
1
0
हाम्रो भेग दक्षिण एशियामा धर्मभिरु र धर्मान्धहरुले जनताको धार्मिक मनोभावनासँग खेलबाडगरी रजनिश्, साइबाबा, बम्जन र औतारी लामाहरु बेला बेला जन्माउन्छन। यि ब्यक्तित्वहरु समाजमा राम्रो सन्देश प्रवाह गर्न सक्षम हुन्छ भने,हामीले आपती जनाउनु पर्ने कुनै कारण देख्तिन। तर धर्मको नाममा सामाजिक दायित्व बिर्सेंर “बोल बम “,शरणम गच्छामी भनेर कुदनु चाँहीं हुँदैन है साथी हो!
Sasang Lama
USA NY
मन परे हरियो, नपरे रातोः
1
0
sashi j ko mulyankan sahi bhayan.kinaki yo auta rahasyako bishaya nei chha.sarkar le bamjan samiti,aayog banayar bastabikta patta lagai sarbajanic garosh.
ipkoirala
usa
connecticut
मन परे हरियो, नपरे रातोः
1
0
सकारात्मक सोचको अभाव का कारण नेपालीहरु सँधै पछाडि परेका हुन्
के, यही कुरालाई सकरात्मक रुपमा सोच्न अनि लिन सकिँदैन र ???
मन परे हरियो, नपरे रातोः
1
0
****Thug**** भन्ने कोहो साले म त्यस्लाई लात्को लात हान्न्छु। साले कुकुर/
Discovery च्यानल हेरेको छ कस्ता कस्ता Expert शहित ७२ घण्टा then बढी गोप्य satelite क्यामरा लगएर खिचिएको vedio रेकर्द्द छ /
मन परे हरियो, नपरे रातोः
1
0
ho kasae lai THUG vannu vanda pahela raamrari chochanuhos ra bolnus,usle tapae ,mero ani haamro k thagi ko chara,ram aafai budda baniko hoena haami haru baatae paaeko naam ho,ram le vandae cha ma budda hoena vani ra,hyrnus tapai lae aru ko maan garna aaudae na bhani apmaan pani garnus,bolnu vanda agadi & choti socyra maatra bolnu ho la,,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातोः
1
0
केहि नखाएको मान्छे बेस्सरी मोटाएका देखिन्छन् ! कि सुन्निएका हुन् !
मन परे हरियो, नपरे रातोः
1
0
kina banidaina
naya gyan sikinchha alikati bhayepani politeness auchha
ani tyas pachhi santa swavav ko vainchha budhha ma vayeko gun yeti nai thiyena ra
मन परे हरियो, नपरे रातोः
1
0
Comment by ipkoirala in devanagari:
शशीजी को मुल्याङ्कन सही भयेन। किनकी यो एुटा रहस्यको बिषय नै छ। सरकारले बम्जन समिति,आयोग बनाएर वास्तविकता पत्त लगाइ सर्बजनिक गरोस।
ipkoirala
usa
connecticut
ip ji, please write in devanagari, it’s more readable.
मन परे हरियो, नपरे रातोः
0
1
he he..nice one!!
मन परे हरियो, नपरे रातोः
0
0
तर विडम्बना ! यी कलियुगका रामहरूका लागि रावण भनेको आमजनता हुन् ।
मन परे हरियो, नपरे रातोः
0
1
बुद्ध जन्मिदैमा वा कसैले बुद्धत्व प्राप्ती गर्दैमा शान्ती छाउने हो र ? बुद्धको काम त हिंसा नगर ,शान्तिप्रिय बन भनेर अर्ती उपदेश दिने मात्रै हो। बुद्धले त मनिसहरुलाई मुक्तिको मार्ग देखाउने मात्रै हो। त्यो मार्गमा हिंड्ने कार्य त्यसले आँफैले गर्नु पर्छ जसलाई मुक्तीको इच्छा छ।
मन परे हरियो, नपरे रातोः
1
0
Khai Sir, Uha lai maile Dui barsha agadi dui patak uha baseko Ratanpuri ko jungle ma gayera darshan gareko. Teha pugnu bhanda agadi ta malai pani tapai lai jastai lageko thiyo.
Tara teha pugera din bhari uha lai here pachhi chahi, mero bichar le thayakkai 180° ko parivartan bhayo. Ekwata teenage ko chanchal manchhe, aru kehi nabhaye pani bihan dekhi beluki samma karib 15-16 ghanta, nachalera, khana na piuna baseko chahi dekheko hu!
Bhagwan ta holan na holan, tara tinima chahi kehi pratibha chahi chha hai.
Sir le yaslai anertha naliyera, ekchoti mauka milyo bhane unlai bhetne ho ki !
Thank you,
मन परे हरियो, नपरे रातोः
1
0
R-ramechapeli J
Tapai pani Tyasari basera Hernusa ta Sayad katile ta tapailai Sakhyat bhagan po bhanera manne ho ki kathaibari???
Navin
मन परे हरियो, नपरे रातोः
1
0
I agree with you
मन परे हरियो, नपरे रातोः
1
0
good tapai ko kura sahi ho 100% i like your comment
मन परे हरियो, नपरे रातोः
1
0
you all should read the following news by AFP:
http://afp.google.com/article/ALeqM5gVlA28eA-7oCu8pi5dTadmufrIrg
“During the height of his fame, a French television journalist filmed him nibbling on fruit while supposedly starving himself. An AFP correspondent also found him curled up sound asleep while he was supposedly meditating in private. ”
So, what do you say now? is he thag one or good person? its all money collecting scam, nothing more than that !!!
मन परे हरियो, नपरे रातोः
1
0
Agree!
मन परे हरियो, नपरे रातोः
1
0
I agree your wise expression. You are the best
मन परे हरियो, नपरे रातोः
1
0
Jay ji,
I like your comment.
मन परे हरियो, नपरे रातोः
0
1
haha buddha lai vetna tractor liyera???kool.
मन परे हरियो, नपरे रातोः
0
1
bamjan buddha hun wa hoenan yo kura uninai jannun tar ramro kura sikaunu,marga dershan garaunu aafaima ramro kura ho.manche aafu jasto bhayepani aarulai sumarga ma lagaunu aahiley ko jamana ma thulai kura ho.
मन परे हरियो, नपरे रातोः
1
0
kina yesari bich maa basera hasako manis ji
मन परे हरियो, नपरे रातोः
0
1
yo ta mero sathi ko T-shirt ma dekheko thiye
मन परे हरियो, नपरे रातोः
0
1
rajendra’s comment in Devanagari
खै सर्, उहाँलाई मैले दुई बर्ष अगाडि दुई पटक उहाँ बसेको रतनपुरी को जंगल मा गएर दर्शन गरेको। त्यहाँ पुग्नु भन्दा अगाडि त मलाई पनि तपाईंलाई जस्तै लगेको थियो। तर त्यहाँ पुगेर दिन भरी उहाँ लाई हेरेपछी चाँही, मेरो बिचार ले ठयाक्कै १८०° को परिवर्तन भयो। ए उ टा teen age को चन्चल मान्छे, अरु केही नभये पनि बिहान् देखी बेलुकी सम्म कारीब १५-१६ घण्टा, नचलेर, खान न पिउन बसेको चाँही देखेको हुँ! भगवान त होलन न होलन, तर तिनिमा चाँही केही प्रतिभा चाँही छ है। सर् ले यस्लाई अन्यथा नलिएर, एकचोटि मौका मिल्यो भने उन्लाई भेट्ने हो कि !
Thank you,
Rajendra, please use devanagari via the link above comment box, it’s easy, and comment is more effective.
मन परे हरियो, नपरे रातोः
1
0
anju bhandari(palpa)’s comment in Devanagari
“ठीक् भन्नुभयो आकर् जि ले सधै negative point मात्र अौँल्याएर नै हामि नेपलि पछि परेको हो… जति पढेको नेपलि भये नि तेस्तै…।”
Anju, please use Devanagari via the link above the comment box, it’s easy, and comment will be more readable.
मन परे हरियो, नपरे रातोः
1
0
kumar shrestha’s comment in Devanagari:
“ओहो फेरि आउनु भयो राम् ब. बम्जन्। खुसि लग्यो फेरि अौँदा त! हेरौन अब उहाँको चर्तिकला बुद्ध को अर्को रुप् होकि होइन त्यो त समयले बताइ हल्छनि होइन र। यदि बुद्ध नै हो भने त बुध ले जस्तो काम् गरेर देखाउनु पर्यो नि, कि कसो? हे भगवन फेरि नेपाल मा शन्ति चै दे हुन्थ्यो। ल त राम् ब। बम्जन् जि नेपाल मा शन्ति चै दिनु है ok best of luck। ”
Kumar, please use Devanagari via the link above the comment box, it’s easy, and easily readable.
मन परे हरियो, नपरे रातोः
1
0
मुख्ये कुरा त, लामो समय सम्म पनि नखाइ मोतो-घातो र श्वस्थ कसरी बस्न सकिन्छ भन्ने कुरा एदी उन्ले सबै लाई सिकाइ दिएदेखी, नेपाली जनता, सरकार र देशलाई नै ठुलो गुण हुने थियो र बुद्ध लाई भन्दा पनि बदी मान्छे ले मान्ने थिए होला शायद। मान्छे हरुसँग लुका-मारी खेल्नु, केही प्रबचन दिनु र लामो समय सम्म ध्यान मा बस्नु उन्को बिशेषत र खुबि मात्र हो जस्बाट उन्ले बाहेक अरु कसैले पनी फाईदा पाउन सकिन्दैन जेहोस् एदी उन्ले निस्वार्थ रुप्ले अरुलाई भलो गर्ने काम गर्दै गरेमा, सबैको दृष्टिमा आर्दर्निये ब्एक्तित बन्छ नै, नत्र एउता अर्को कान् चिरेको जोगी जस्ले मान्छे हरुको भाबना र विश्वाश को BLACK-MAIL गर्छ.
मन परे हरियो, नपरे रातोः
2
0
घरमा भर्भराउदी स्वास्नि र बालक छोरा छोडेर जंगल जाने पहिलाको बुद्द पनि ठिस् हो, यो बुद्द पनि अर्को ठिस् हो
मन परे हरियो, नपरे रातोः
2
0
you are absolutely right,there is no god on this cosmos.we are made god to control the human being.thats it.
मन परे हरियो, नपरे रातोः
1
0
नेपालीको बुद्धी ! त्यो केतो १२ १५ घण्टा नचलेर बसेर के भयो र ?तेस्को के महत्व हुन्छ ?
कुनै पनि काम कुरा नतिजा बेगर गर्नु भनेको पागल पन शिबाए केही होइन । जे सुकै कुरा लाई परिवर्तन
वा बिकास गर्नु छ भने त्यो काम को नतिजा निस्कनु जरुरी हुन्छ । त्यो केटा ले खान खाएर बसोस वा
नखाएर बसोस त्यो तेस्को बेक्तिगत कुरा हो ,तेस्ले सामाजिक असर गर्दैन । भोको बस्ने अभ्यास ले कम
खान खाएर लामो समय सम्मा बस्न सकिन्छ । त्यो कुनै ठुलो कुर होइन । बरु ,एस्तो प्रचार प्रसार ले
बौद्ध धर्म लाई नै असर पर्न सक्छ ,बिचर गर्नुस् ।
मन परे हरियो, नपरे रातोः
2
0
yo ta ekdamai thik bhannu bhayo tapaile bhagawan bhaya hamile dekhi halne chani hainapachi aahile nai dhogna janu parne k thiyo testo haina ra
मन परे हरियो, नपरे रातोः
1
0
its not ridiculous.do you think its a joke.why would any one take the name of a god and betray others
मन परे हरियो, नपरे रातोः
1
0
YO NATAK HO E NA
TAPAI KO DIMAG KHARAB CHA KI KYA HO
WHY WOULD ANY PNE USE THE NAME OF A GOD
मन परे हरियो, नपरे रातोः
1
0
how dare you say that?why would any one take the name of a god. why dont you go do the same thing.
you may also become rich and famous
YOU HAVE AN EVIL IN YOUR MIND
मन परे हरियो, नपरे रातोः
1
0
यति छिट्टै निश्कर्षमा नपुग्नु भएको भए राम्रो हुन्थ्यो कि।
मन परे हरियो, नपरे रातोः
1
0
kaslai ho yesto good luck vaneko buddha lai ho?
मन परे हरियो, नपरे रातोः
1
0