
काठमाडौँका व्यस्त स्थानमा बस्ने सडक व्यापारीहरुलाई केही दिनअघि हटाएपछि दुई वटा नोक्सानी भएको छ। अहिले फेरि सडक फाट्टफुट्ट सडक व्यापारीहरुले कब्जा जमाउन थालेका त छन् नै उनीहरुले काठमाडौँको खुलामञ्चमा पनि कब्जा जमाएका छन्। एकाबिहानैदेखि अँध्यारो भइसक्दासम्म खुलामञ्चमा उनीहरुको मस्ती हुन्छ।
त्यसो त तिहारका लागि मात्र उनीहरुलाई त्यो वैकल्पिक स्थानको व्यवस्था गर्ने भनिएको थियो। तर तिहार सकिएको यत्रो दिन भइसक्दा पनि खुलामञ्चको खुला स्थानमा उनीहरुको रजाइँ चलेकै छ।


अनि खुलामञ्च यस्तो फोहर पनि देखिन थालेको छ।

पीएल सिंह मेयर हुँदा बल्लतल्ल यो स्थानका व्यापारीहरुलाई भृकुटी मण्डपमा सारेर यहाँको ठाउँ खाली गरिएको थियो। तर अहिले फेरि त्यस्तै दृश्य दोहोरिन थालेको छ।

No related posts.









कब्जा गर्नेक्रम्मा सर्बप्रथम सुन्धारामा यस्तै गरी भ्रिकुटी मन्डप दोस्रो अैले खुल्ला मँच तेस्रो अबबाकी कहाँ कहाँ छ हेर्दाइ गर है साथी हरुहो अनी सरकार पनि सोचेकै होला साचिकै फोहर को थुप्रो यो कारण्बाट भएको भन्न सकिन्छ तर मान्छे नै मान्छेको फोहर को थुप्रो बेभारबाट भएको चै खोइके खोइके जस्तो बाहिर बिदेश जान्छन बाताबरण देख्छन हेर्छन हाम्रो नेपाल पनि यस्तै बनाउनपाए कतिसुन्दर शान्त हुण्थ्यो होला भन्ने कल्पना गर्छन् तर नेपाल फर्किये पछी छेपाराको उखान जस्तो उज्यालो भएपछी घाम लाग्छ उसताको उस्तै सरकार र जनता को इस्थाइत्यो कहिले कसरी हुन्छ बेलइमा सोचे केही हुन्थ्योकी (दुखी फुल्बारी
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा नियम कनुन त छन तर तेस्लाई जनताले टेर्दैनन। अब नयाँ कनुन को आबस्यक छ जस्ले कनुन मान्दैन धर्ना जुलुश बन्द गर्न खोज्छ तेस्लाई सरकारले गोली हान्न सक्नु पर्छ। केही पाउनको लागि केही गुमाउनु पर्छ भने जस्तो यदी नया नेपाल बनाउने हो भने सरकार केही कठोर बनेर नियम हरुलाई लागु गर्न सक्नु पर्छ। नेपाल बन्द र चक्का जाम गर्ने हरुलाई गोली ठोकिदिनु पर्छ यदी नेपाल राम्रो बन्छ भने परिवर्तन को लागि १००, २०० जनालाई गोली ठोक्दैमा केही फरक पर्दैन।
मन परे हरियो, नपरे रातो
0
0
सबै ले मुआब्ज
र राहथ पाउन खुशीको कुरा हो पीडित ले पाउनु पर्छ तर मयोबादी ले कुटेर बिदेश गयका पलायन भयका हामी जस्ता पीडित लाई कसले राहत दिने हामी लखतियर बिदेस का गल्ली हरुमा रोइरहेछौ देशमा सरकारपनी छर
मन परे हरियो, नपरे रातो
0
0
बास्तब मा जनता नै नबुझ्ने भएपछि कसै को केहि लाग्दैन हामि नेता हरु लाइ जती गलि गरे पनि हाम्रो बानि पनि उस्तैछ नेता हरु लाइ मात्र हामि गलि गर्छौ तर हमि पनि सित्तै मा भेत्तायो भने छोद्ने वाला छैनौबास्तब मा सरकार ले गर्न खोजे को कुरा राम्रो नै हो तर चार आठ पैसा को लागी हामि बातो घातो भन्दैनौ भने १०,२० हजार लाख मा भ्रश्टाचार गरे भन्नु नै गलत हो।त्यसैले जनता नै सक्षम नभैइ कन देश मा बिकास हुने वाला छैन देश बिकास नहुनु मा नेता हरु को मात्र गल्ती छैन
सुरेश तिवारी dhnya waad suresh tiwari je, ma tapaiko vanaima fully samarthan,
मन परे हरियो, नपरे रातो
0
0
yo street vendor lai jaha thau diye pani hunna iniharu praya jaso sabai hoina khate ijat chhada sukumbasi lagayet footpathe besya haru ko sanyojak samet raheka haru pani dherai nai chhan yo khal ko manchhe le kasaile bhane ko manne wala chhaina ijat vaye po bijet chu matalab sale haru
मन परे हरियो, नपरे रातो
0
0
औंलो दियो, डुँडुलो निल्न खोज्छन् नेपालीहरू ! तिहारसम्म भनिएको थियो, कुनचाहिँ तिहार भनिएको हो, त्यो पनि बुझ्नुपर्ने भो । शायद सधैंको ‘अर्को तिहार’का लागि हो कि ?
ल ठीकै छ बजार राखे, तर जथाभावी फोहर नगर्नु नि ! माथि तस्वीरबाटै थाहा हुन्छ कतिसम्म हेपाहा प्रवृत्त देखाइरहेछन् यी व्यापारीहरू ! कुनै पनि खाट, टेबल कुर्सी राख्न नपाउने भनिएको थियो, त्यसको ठाडो उल्लंघन भइरहेको छ । खुलामञ्चको बीचमै बेञ्च राखेर होटलजस्तै चलाइरहेका छन् । अनि त्यहाँका केही छुद्र बिक्रेताहरूले त अभद्ररूपले भट्याउँछन् – “ग्लु-ग्लु टाँस्ने” ! अब भो त ! यस्तो पनि बेच्ने तरीका हुन्छन् ? केहीका लागि रमाइलो होला, तर महिलाहरूका लागि भने त लज्जास्पद नै भएन र ? यस्तो प्रवृत्तिलाई कसले रोक्ने ? लौन गृहमन्त्रीज्यू, उठ्नुपर्यो ? तिहारपछि त सुत्यासुत्यै हुनुभो !
मन परे हरियो, नपरे रातो
0
0
nepal jasto underdeveloped coutry and kaam sicchit janata bhayeko deshma autocracy chhanicha..natra janata le maane wala chainan..dekhi haalnu bhayo ni kukur ko puchhar 12 barsa dungroma halera sojho garauna khoje pani jasta ka testai..certain samay ko laagi daharo autocracy or marshall law chhhaihncha ..ballla bhancha…desh
मन परे हरियो, नपरे रातो
0
0
गृहमन्त्रीको चाला – खोला तर्दैछ, पाइला मेट्दैछ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली ले बाटो मा हग्न मात्र छोडिदिये पनि अलिक देश हेर्न हुने हुन्थ्यो
बिदेश मा गये पछी चै चाक मा मुख लाएर रात दिन लात घुसा खाँदै काम गर्छन् अनी आफ्नो देश मा चै बाटो बाटो मा हग्ने, सार्वजनिक सम्पत्ती तोड फोड गर्ने र संसार मा भये नभये का बिक्रिती हरु थुपार्ने काम गर्छन्
बाटो हगुवा नेपाली हरु
मन परे हरियो, नपरे रातो
0
0
Hi, friends In my personal opinion to solve problem now we have to use 2-army(Mao army,Nepal army)& many party,s youung forcess e.g. YCL,Yuwa Dasta, Youth forec. can we use their power to solve these problem by telling people, letting them know that make them understand road & park is for all citizen,s property even those who want to do business there.
If they ignore it use power to make sure road is for people who is walking not for business, park is for them those want to have relax for a while after they tired to see this dirty poltics,
this is not only minister problem we are suffering more then them. Hello nagarik samaj open eyes tell people to come to road & see what is our rights.
मन परे हरियो, नपरे रातो
0
0
फेरी बाम देव सर लाई तिनी हरु ले रिस उठाउन खोज्दै छन होस् गर है बाबु हो फेरी बाम देव सर लाई रिस उठ्ला अनी……………………………..
by bhukampa
मन परे हरियो, नपरे रातो
0
0
कुनै पनि कुराको दुरगामी असर के पर्छ भन्ने थाहा नभयका नेता मन्त्री भयपछी यस्तै हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
kura ta thikai ho uniharulay pani garera kahnai paryo.thau ta tokdinu paryo ni uniharulai pani.baru kathmandu bhanda ali thadha yeuta bepastit thau banayera kaam garna diye huncha jasto lagcha.tesobhyepachi sadhai bhari eknass huncha.ani fohar pani hudaina.
मन परे हरियो, नपरे रातो
0
0
येस्तै हो हामी नेपाली को बानी “जती न्यानो पायो उती घुंडा धस्ने”
मन परे हरियो, नपरे रातो
0
0
हुन त हामिले हाम्रो सरकार तीर ध्यान दिनु भनेको दिनमा लाटो-कसेरो लाई जीस्काउनु जस्तै हो!
जहाँ धेरै बेरोजगारी छ। त्याँ नै नौलो-नौलो नियम बनाई थाल ठटांयर हाति धपांउन खोज्नु भयन?
बरू सकिन्छ भने १ परीवार १ रोजगारी को नियम ल्याउ जसले गंदौ यो सडक र खुल्ला-मण्च को बीकास
होला ! तर हामि आफैले आटे मात्र ।
मन परे हरियो, नपरे रातो
0
0
This is the great example of ‘Dirtyland’ everythings has name changed.Nepal is ganna be change Dirtyland, not a Switzerland.
मन परे हरियो, नपरे रातो
0
0
sabai jana lay garera khana paunu paryo ni sarkar lay ki katai bebastha gardinu paryo.aba footpath bata hatayesi kaha janay ta.
मन परे हरियो, नपरे रातो
0
0
यो त साह्रै दु:ख लाग्ने कुरा भएको छ । बाटो म अनी सार्वजनिक स्थल म पसल राखेर बटुवा लाई असुबिधा भएको छ । एक पटक कल्पना गर्नु होस् त धरहरा अगाडिको बाटो गाडीको चाप अनी पैदल यात्राि , सडक ब्यापारी , अनी समान किन्ने को भिड।
मन परे हरियो, नपरे रातो
0
0
Whatever bamdev is doing is not bad the only thing is that it should be managed. All the footpath shopkeepers should be provided with the fixed area.
मन परे हरियो, नपरे रातो
0
0
!!!!!!!!! Nepali janata pani bheda , raja pani bheda, neta pani bheda , nepal ma bhayeka sabai bheda . yo bheda bhayeko karan sabai jana lovi bhayera ho . murkha nepaliharu !!!!!!!!!!! jhan yo mao ta sabhanda badhi bheda . yiniharuleta desh lai tukra tukra parera chadne chhan , hosiyar sabai bheda ho !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो त साह्रै दु:ख लाग्ने कुरा भएको छ । बाटो म अनी सार्वजनिक स्थल म पसल राखेर बटुवा लाई असुबिधा भएको छ । एक पटक कल्पना गर्नु होस् त धरहरा अगाडिको बाटो गाडीको चाप अनी पैदल यात्राि , सडक ब्यापारी , अनी समान किन्ने को भिड।
मन परे हरियो, नपरे रातो
0
0
NOW BIRHOSPITAL ALSO WILL SHOPPING CENTRE HAHAHAHAH…..?
मन परे हरियो, नपरे रातो
0
0
बामदेव सरले खाली सस्तोमा नाम कमाउन एस्तो काम गर्छन् जस्को कुनै दुरगामी उपाय नै छैन। बरु एउटा गोरुले गृह मन्त्रालयको मन्त्रीको काम गर्न सक्छ होला। बामे त खत्तम नै भयो गाठे।
मन परे हरियो, नपरे रातो
0
0
it is never gonna be better our nation please forget about it bam dev goutam sleep well man because they might have to needed food,settlement,cloth to survive in this world is is true it is never gonna be clear ratna park and sadakpeti,all right than good bye
Min
uk
मन परे हरियो, नपरे रातो
0
0
No matter who says what it is very obvious that Kathmandu has run out of space for anything..Can anyone think of any option where these low level business groups could be allocated some space?
How about a multistory building for them with a little daily charge based on the area occupied by their business? I dont think that it would be possible to provide a big open land for them at this point.
मन परे हरियो, नपरे रातो
0
0
kunai pani kura hachuwa ko bhar ma gare pachi yestai ho! bam dev le aarko bikalpa nakhoji hatauna le yesto va ho!
मन परे हरियो, नपरे रातो
0
0
देशमा सब कुराहरु बेबस्थित हुनेछन। देश स्विट्जेर्ल्यान्ड बन्नेछ। गजुरेल को भि सि.डि फोटोकोपी मा जस्तै नेपाल संसारकै सम्म्रिद्द हुनेछ। हा हा हा ..
मन परे हरियो, नपरे रातो
0
0
ब्यापार गर्ने ठाउँं सडक हैन भन्ने सरकार को भनाइ जायज छ तर बैकल्पिक ब्यबस्था गर्नु पनि सरकार को दायित्व हो। अब बाम्देव ले उनी हरु जहाँ बाट आएका हुन त्यही जानु पर्छ भनेको जस्तै उनी हरु ले पनि बाम्देव पनि जहाँ बाट आएको हो त्यही जानु पर्छ भन्दे भने के होला?
आयुश शर्मा
वासिङ्टन, डिसी
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो यता छोप्यो उता व्हाङ; उता छोप्यो यता व्हाङगै
मन परे हरियो, नपरे रातो
0
0
fohor bhaye dekhi safa garnu paryoni ho sathi haru…..tara feri foothpath ma chai rakhna mildaina hai sathi haru rode ko jaam bhanda ta yo fohor nai thick cha….
मन परे हरियो, नपरे रातो
0
0
अब नामै त खुल्ला मन्च पर्यो,
बरु यस को पनि नाम अर्कै राखे कस्तो होला ?
……….. बन्ध मन्च
मन परे हरियो, नपरे रातो
0
0
So now Bam Dev have to solve this problem before making any decision he have to think about it.
So he have no choice now …This is called our politicians without any policy and plan.
Maoist are rulling goverment and theirs supporters still looting peoples land and crops.
So how people can feel save theirself.
The intresting think is that why maoist(Prachanda)is quite?
So he knows what is going around…he knows that what his members are doing outside.He is still quite,because he have no more power to control them.The real truth is that They are uncontrol.
मन परे हरियो, नपरे रातो
0
0
dustbin bhanya khan cha shayog chiayo jasto cha
मन परे हरियो, नपरे रातो
0
0
बामदेव सर निदाउनु भए जस्तो छ|
मन परे हरियो, नपरे रातो
0
0
हामी कहाँ कुनै पनि कुरा, अझ सार्वजनिक कुरा एक पटक आफ्नो हात लाग्यो भने त्यसलाई आफ्नो वपौती दाईजो के के हो के के सम्झने चलन छ त्यसले गर्दा मलाई लाल्दैन फुटपाथ र खुल्लामञ्च सजिलै खाली हुन्छमन परे हरियो, नपरे रातो
0
0
यो समाचारले हाम्रो सरकारमा रहेका मन्त्री हरुको अस्म्छेता झल्किन्छ्।जती सकिन्छ त्यती छिट्टै यो समस्या समाधान गर्न सम्बदित निकायसँग अनुरोध गर्दछु।अन्यथा यस्ले फेरी ठुलो समस्या निम्त्यौने छ।सरकरले जती सकिन्छ त्यती छिटो बैकल्पिक ब्यबस्थ गरी दिनु पारीयो।
मन परे हरियो, नपरे रातो
0
0
yesto kisim ko pasal haru aba mukhya shahar bhanda alik tada bata suru garna diye besh hola kaaran teta tira ko maanche harulai pani keen mel maa sajilo ra pasaley harulai pani raahat hola.
मन परे हरियो, नपरे रातो
0
0
There is no way!
मन परे हरियो, नपरे रातो
0
0
Bismriti ji,
Ahileko jamanama pahileko kurakai manyata chalaune vae NAYA NEPAL ko khaka KAHILE TAYAR GARNE? Janatako palo kahile aaune? Plz JANATA vai sochnu paryo!!
मन परे हरियो, नपरे रातो
0
0
Chemjong ji,
Bamdev ji sutnuva hoina thaknu va jasto lagchha!!!
मन परे हरियो, नपरे रातो
0
0
मनोज जी तपाँईलाई अहिले विस्मृतीले के भन्लिन भनेर अनुमान गर्नुस त ……….
अँ मध्यपुर्वमा रातभरको डिउटी गरे पछी त निदाउनै पर्यो नि ।
वा यस्तै केही पेचिलो कुरा ..नरिसाउनुस है तपाईहरुको दोहरी पढ्न खुव मज्जा आँउछ।
मन परे हरियो, नपरे रातो
0
0
dai!
Kura ta thikai ho tara RATNA park aba ROTTEN park va tha chhaina?
मन परे हरियो, नपरे रातो
0
0
बास्तब मा जनता नै नबुझ्ने भएपछि कसै को केहि लाग्दैन हामि नेता हरु लाइ जती गलि गरे पनि हाम्रो बानि पनि उस्तैछ नेता हरु लाइ मात्र हामि गलि गर्छौ तर हमि पनि सित्तै मा भेत्तायो भने छोद्ने वाला छैनौबास्तब मा सरकार ले गर्न खोजे को कुरा राम्रो नै हो तर चार आठ पैसा को लागी हामि बातो घातो भन्दैनौ भने १०,२० हजार लाख मा भ्रश्टाचार गरे भन्नु नै गलत हो।त्यसैले जनता नै सक्षम नभैइ कन देश मा बिकास हुने वाला छैन देश बिकास नहुनु मा नेता हरु को मात्र गल्ती छैन
सुरेश तिवारी
मन परे हरियो, नपरे रातो
0
0
कुनै बेला गणेश मान ले भनेका थिए रे नेपालि जनता भनेका भेडा हुन अनि गेहेन्द्र शम शेर ले पनि तेसै भनेका थिए नेपालि जनता भनेका भेडा नै हुन कि जस्तो छ माधब नेपाल भन्दा झक्कु प्रसाद लाइ जिताउने जनता न ठहरिए न आखिर।अनि रक्षा मन्त्री नै कुख्यत हत्यारा लाइ भेट गर्ने देश का जनता न हुन अनि सरकार मा समाबेश तिन वटै पार्टी सग लडाकु दस्ता भएको देश का जनता न हुन अनि किन नगरुन त यस्तो।कुनै पनि सरकार असफल हुदैन थियो यदी जनता माओबादि आतङ्क जनस्तर मा नै प्रतिकार गरे को भए।जती गरे पनि हामि नेपालि को मानसिकता भनेको निसुल्क मा हैकम जमाउने नै हुन्छ अनि २,४ पैसा को लागि हात फैलाउने अर्थमन्त्री भएको देश का जनता न हौ हौ अनि कसरि गर्ने कानुन को राज अनि चौतर्फी बिकास जनता ले अब नेता तिर मात्र फर्कने दिन मात्र छैनन अब त केहि गरौ न
सुरेश तिवारी
मन परे हरियो, नपरे रातो
0
0
Sharma ji niji beparile sarkarle bebasta gareko thauma hoina ghar,satar aadi vadama liera bepar garnu parcha vanne pani thaha chhaina tapailai? ani neta mantri eut thaun bisesko navaera sara desh ra jantako hunchha vanne thaha chha ki chhaina? Bamdevlai kaha ja vanne?
मन परे हरियो, नपरे रातो
0
0
दिनेश सरले ठीक भन्नु भो..!
मन परे हरियो, नपरे रातो
0
0
Absolutely. I am with you. Lets change ourself before trying to change others.
मन परे हरियो, नपरे रातो
0
0
बिकाश जी,
मैले त हिलोमा ढुङ्गा हान्न नै छाडी दिएँ, तर खुसी छु, अबेर नै सही कसैको चा……. खै के मा पो हो घाम लागेको छ|
मन परे हरियो, नपरे रातो
0
0
मनोज जी ख्वै कुन्नी के भनेर जानी सके पछी नकोट्याउनु रे भन्छन त्यसैले म त यस देखी टाढा भै सकेनी ।मन परे हरियो, नपरे रातो
0
0
Sayad
मन परे हरियो, नपरे रातो
0
0
very good idea…..
मन परे हरियो, नपरे रातो
0
0