
अहिले देशका कुनै पनि भागमा कुनै पनि बेला कुनै पनि कारणले चक्काजाम हुनसक्छ। दुई चार जनाको हुलले होहल्ला गर्यो, टायर जलायो-अनि चक्काजाम। आज पनि त्यस्तै भएको छ। धेरैलाई त थाहा पनि भएन, बन्द रे भनेपछि चढेर आएको गाडीबाट खुरुक्क ओर्लियो अनि लुरुलुरु हिँड्यो।
आज कलंकी र कालिमाटीका केही क्षेत्रमा यस्तो अवस्था देखियो। केही ठाउँमा टायर जलाइएका थिए र केही ठाउँमा चाहिँ यसरी ढुंगा बाटोभरी राखिएका थिए। प्रहरीले केही हस्तक्षेप गरेको थिएन।

चक्काजाम चाहिँ किन गरेको रहेछ रे भन्ने बुझ्दा वाईसीएलले अपहरण गरी बेपत्ता बनाएका कलंकी स्युचाटार बस्ने दुई जनाको लाश हिजो फेला पर्यो, त्यसैको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग रहेछ।
धादिङको मलेखुबाट एक महिनाअघि हराएका भनिएका कलङ्की काठमाडौँ स्युचाटारका निर्मल पन्त र पुष्कर डङ्गोलको लास हिजो दिउँसो धादिङको पिडा गाविस-३ स्थित दरिङगालखोलाको भोर्लेबगरमा फेला परेको थियो।
युथफोर्स र वाइसिएलबीच बढेको तनावका बेला गत कात्तिक ४ गते गजुरी गाविस-२ मलेखुबाट उनीहरुलाई वाइसिएलले अपहरण गरी बेपत्ता पारेको थियो ।
पीडित परिवार, मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा प्रहरीले खोजतलासका क्रममा दुवैजनाको लास एउटै खाडलमा पुरेको र सडेको अवस्थामा फेला पारेका हुन् ।
अपहरण गरेकै दिन पिडा गाविसको घाटबेसीबाट माथि जङ्गलमा लगी उनीहरुको हत्या गरेर गाडेको र दुई दिनपछि सो स्थानबाट लास भोर्लेमा लगी गाडेको हुनसक्ने अनुमान गरिएको छ।

केही दिनअघि प्रहरी, पीडित परिवार, मानवअधिकारकर्मी, सञ्चारकर्मीले खोजतलास गर्दा पिडा गाविसको जङ्गलमा खुकुरी, बाँधिएको डोरीलगायतका सामाग्री भेटिएको प्रहरीले जनाएको छ।
लास फेला परेपछि मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायतको टोली घटनास्थल पुगेको छ।
माओवादीले भने यो घटनामा आफू संलग्न नभएको जिकिर गरेको छ। बेपत्ता भएका भनिएका दुई जनाको बारेमा कुनै जानकारी आफूहरुलाई नभएको पनि माओवादीका धादिङ जिल्ला सचिव आकांक्षाले बताएका छन्।
काठमाडौँका अन्य स्थानमा यातायात सुचारु भए पनि युवाहरुको बसेका कलंकी र कालिमाटीका केही स्थानमा मोटरसाइकललाई डोर्याउन लगाइएको छ। केहीले अलिकति डोर्याएर मान्छे नभएको स्थानमा फेरि चढेर जाने गरेका छन्। भाडाका सवारी साधनहरुलाई भने उनीहरु भएको स्थानबाट छिर्न दिइएको छैन। केही घण्टाको चक्काजाम पछि अहिले फेरि यातायात सुचारु भइसकेको छ।

No related posts.









ma ta rajniti nai bhujdina tara pani anawshk hatya ramro haina vanthanchu ma bichara nirdosh nagariklai marera rajnitima lageka manchhe lai k faida chha ra haina ???? jitaune bela yehi jantale garda sabai jana mathi ramro kursima basna paka chan kohi ramrai kahna napa haru 250000 ko palang sutnalai nai ho ta rajnitima lageka?naya naya netalai mathi purayera jantale kehi sukha paulan vaneko ta jahn din rat hidna pani dar lagcha trasmahidnu parne vako cha yaha jasari pani jantalai nai ghata noksan …..manrti mathi pugera kehi garlan ra desko valo hucnha desha santi hucnhha vaneko ta jhan hahakar chha yo desma ….ma ti mantri harulai vannu chahanchhu ki dehrai nasuti kana deshalai agadi badaune kam gara natra feri janatale mathi purauna sakchha vane tala jharna pani sakcha becare full with poblic,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
0
0
Yi pashu maobadi haru lai coment garnu ra samjhaunu bhaneko bhalu lai puran sunaye jastai ho tesaile maile ta bahumat lyayera sarkar hakeko party lai dhikkarnu bhanda badhi kehi sochna sakdina.
मन परे हरियो, नपरे रातो
0
0
it took 30 years for the congressis to half improve themselves. they started and continued bad culture of party-oriented bureaucracy, police,planning commission and army even after people’s movement-2046. they are blaming ineffective police force and bureaucracy for this situation of lawlessness. cong are using their offspring units (nsu,td etc’s) to provoke the situation and force the gov to use force and kill 200 more people. when are the congs going to improve? they are eager to jump to the power and place 87 y.o.dull-headed dictator gpkoirala in the post of p.m. once again.
मन परे हरियो, नपरे रातो
0
0
Well done and keep it up !!!!
This is the impression New Nepal is going to create in the minds of International society. There is uncertain anywhere and everywhere and with no signs of improvement. The present law and order situation is going beyond control and all Home ministers who have come and gone have only given assurances that the culprits will be booked and punished but this never happens. The present Maoist Government is a total failure.
मन परे हरियो, नपरे रातो
0
0
हतिया माओबादी को सरकार ले गरेको हो कि वायीसीयल ले गरेको वायिसियल ले गरेको भय कारवाही गरनु परो सरकार ले गरेको भय सरकार छाडनु परो सरकारमा बसेर मानिस मार्न पाईन्छ प्रचन्डले जाबफ दिनुपर्छ कि कसो नेपाली जनता?
मन परे हरियो, नपरे रातो
0
0
हतिया माओबादी को सरकार ले गरेको हो कि वायीसीयल ले गरेको वायिसियल ले गरेको भय कारवाही गरनु परो सरकार ले गरेको भय सरकार छाडनु परो सरकारमा बसेर मानिस मार्न पाईन्छ प्रचन्डले जाबफ दिनुपर्छ कि कसो नेपाली जनता?
मन परे हरियो, नपरे रातो
0
0
हतिया माओबादी को सरकार ले गरेको हो कि वायीसीयल ले गरेको वायिसियल ले गरेको भय कारवाही गरनु परो सरकार ले गरेको भय सरकार छाडनु परो सरकारमा बसेर मानिस मार्न पाईन्छ प्रचन्डले जाबफ दिनुपर्छ कि कसो नेपाली जनता?
मन परे हरियो, नपरे रातो
0
0
till what is going on. nonsence
मन परे हरियो, नपरे रातो
0
0
This news points to our deplorable situation in Nepal. The culprits must be brought to justice, no doubt about that but resorting to bandhs and “chakkajaams” to vent anger and to demand justice is in no way appropriate and acceptable.
Since the end of Panchayat regime, I personally have felt that most of us are more inclined to redress our grievances/complaints in somewhat violent ways. I do not mean to say that Panchayat regime was good for the people in terms of redressing grievances/complaints or that democracy has been terribly bad in this issue. My point is that with democracy, our lives have been flooded with these bandhs and “chakkajaams” and to make matters worse they are thrown in at us at the drop of a hat. Why are more and more Nepalis resorting to these methods? Are the political parties to be blamed? What about the students, who are educated and can engage in dialogues more meaningfully than others, venting anger violently in public places?
I believe that most of us think raw muscle strength is the order of the day and it is just a wistful thinking that a dialogue can redress the situation. Still I hope that this dreadful mentality within many Nepalis gradually subside as they open their eyes towards cooperation. In the meantime, we can try our best by voicing our redress-through-dialogue convictions as the best possible solution to grievances/complaints/demands wherever and whenever we come across such situation/incident.
मन परे हरियो, नपरे रातो
0
0
!!! Mao ko kaam bhanekai arulai marne , lutne , kutne ta ho ni , mao ko mutu hundaina , !!! hosiya murkha nepali ho !!!
मन परे हरियो, नपरे रातो
0
0
Very happy day for school and school teacher. Because no problem, they have chance to earn without doing job. Did any deparment give attention to this…The first party would be school and teacher, who really likes bandh.
मन परे हरियो, नपरे रातो
0
0
CHORLE MA CHOR HUN BHANDAINA.HATYARA MAOIST NAI HO.
मन परे हरियो, नपरे रातो
0
0
where is my coment ?
मन परे हरियो, नपरे रातो
0
0
Raja Birendra aaunebhayata hunthyo.
मन परे हरियो, नपरे रातो
0
0
माओवादी का पुच्चर हरु जो माओवादी ले जे गरे पनि सधैं राम्रो देख्छन, एक पटक यो न्युज पनि हेर्ने कि? यो भन्दा अरु के भ्रस्ताचार को नमुन पेश गर्नु पर्यो?
click here
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरुको कमेण्ट पड्दा
अध्यारोमा ढुङ्गा हान्या होकी
न सधैं हरियो देख्ने भाको बुझ्नै गाह्रो
मलाई एउटा बिद्यार्थी जिबन्को
स्मरन भयो कक्षा ४ मा पड्दा को
कक्षा का सबै साथी हरुले सरले राखेको चक
चोर्थ्यो यक दिन अचानक हर्केले चोरेको बेला
सर् ले भेटयो र साफ सँग गाली पनि गर्यो
उसले त्यस्दिन देखी कहिल्यै चोर्ने काम गरेन
उ पढाइ मा निकै लगन्सिलता थियो र कक्षा मा
जहिले पनि दोस्रो वा तेस्रो भई रहन्थ्यो
तर
कक्षा ४ देखी १० सम्म पड्दा सम्म जतीपटक चक
हरायो तर सरले नदेख्ने अनी खाली दोश त उही
हर्केलाई
कक्षा १० मा पड्दा पड्दै हर्केले स्कुल छोड्ने
बिचार गर् यो र उसले निबेदन दिय
अचानक सरले हर्के तिमी किन स्कुल
छोड्दै छौ ? पढाई पनि राम्रो छ त्यसमा पनि यो
माबिको पढाई अन्त हुने बेलामा उसले सर सँग
बिबाद गर्न सकेन र भने पढ्ने बिचार छैन सर
अनी त्यो चक चोर्ने मा म लगायत सबै
सङ्लग्न थिए,र भने सरलाई किनकी सर हर्के
मा अब पनि अपमानित हुन चाहन्न
सरले भने भनाइको मत्लब ?
हो सर जुन दिन तपाईंको नजार मा हर्के
चक चोर भय त्यस दिन देखी यू निर्दोश छ
हामी हो चक चोर्ने त्यस पछी
सरले हर्के को सामु माफ माग्दै मेरो एकतर्फी पन र दोशी पत्ता लगाउन नसक्नु मेरो कम्जोरी हो हर्के जसको बाबजुत तिमीले यात्राो समय अपमानित सहनु पर्यो मलाई माफ गर किनकी म मा त्यो क्षमता बिकास भएको रहेनछ अझै जसको सिकार तिमी भयो, भन्दै सर आँफै सरुवा भाई जानु भयो
मन परे हरियो, नपरे रातो
0
0
माओवादी आतंककारी थिय आज पनि छन र भोली पनि हुन्छन यि त अपराधी हुन, आन्दोलन चरकाउनु पर्छ । बार बर्ष सम्म कुकुरको पुच्छर ढुङ्रो मा राखे पनि बअंगै हुन्छ । तिनी हरु को काम पनि त्यस्तै हो। गुण्डा गिर्दी दादा गिरी चोर्ने लुट्ने खाने यिन्को काम हो । जनता ले यिन्लाई शान्ती होला भनेर भोट् दियका थिय जनता मार्नलाई होइन यिन्लाई सबै मिलेर सिद्धाउन पर्छ सबै नेपाली एक हौ। नेपाली एकता जिन्दबाद।
मन परे हरियो, नपरे रातो
0
0
kunai naoulo kura hoina yasto prakriya ta aba kati hunchha hunchha comunist haruko principle nai ho ni manchhe marera rajya sanchalan garnu ho tyas ma pani nepal ka maobadi ko kurai chhadau hijo ka din samma nihathha haru lai jana karbahi ko nam ma rukh ma jhundaera nun chuk chhardai karda le chirera manchhe marera satta ma pugeka haru ko swavab ko k kura garnu
yadi huna sakchha vanr mati sudhara comnist sidhhanta lai paribartan gari manav kalyan pani conist le garchha vanne dekhau
aba arko kura ahile nepal ma jasle je gare pani y c l vaninchha anusandhan pachhi matra pramanit kura garna pani sikau hai
मन परे हरियो, नपरे रातो
0
0
hami nepali bheda haun.
bheda haun.
bheda haun.
bheda haun
मन परे हरियो, नपरे रातो
0
0
dear sita timro raja le des bachaune bhaye ta pahile nai bachai halthiyo ni. raj kumar le aafnai gadi le gayek lai mareko birseu. tyaso na bhanana pls. timi jasto manchhe le pani tyasto kantar kura garna milchha. dear sita i know you already did format your harddisk before but want to suggest you to defragment once again it. after your all nice file come together and error has fixed. thanks, ram, usa
मन परे हरियो, नपरे रातो
0
0
raja aau desh bachaau bhanne bahek upaye kehi chaina.
jaye desh j,jaye naresh
मन परे हरियो, नपरे रातो
0
0
पूर्ण जी लाज लाग्दैन है तपाईं लाई अझै पनि? बरु भन्नुस् कि राम हरी श्रेष्ठ लाई पनि कङ्रेस्स , एमाले ले मारेका थिए, दोस मात्रै वाइ सि एल लाई दिएका हुन। प्रचन्ड ले मारेको कुरा स्विकारेर क्षेतिपुर्ती दिएको पनि हैन, अनी बारा म पत्रकार मारेको पनि हैन। दोसी लाई समातेर कारबाही गर्ने भनेको पनि हैन। बरु क्याम्प मा लिडर बनाएर राख्ने भनेको पो हो त।
अहिले पनि २ जन निर्दोस नागरिक लाई मरेको होइन, अब २-४ दिन आन्दोलन गरे पछी प्रचन्ड ले भन्नेछन कि हामी क्षतीपुर्ती दिन्छौ अनी दोसी लाई कारबाही गराउन्छौ । तर व्यबहार मा चाँही स्यबाशी दिनेछन।
धिक्कार प्रचन्ड, धिक्कार माओवादी अनी वाइ सि यल, नेपाली जनता को सराप एक दिन तिमीहरु लाई अबस्य लाग्ने छ। सिधा साधा जनता को रगत र परिवार जन को आसुँ ले अबस्य पोल्ने छ।
मन परे हरियो, नपरे रातो
0
0
What is going in my own country? I am scared of the news in all of these websites. Always banda and chakka jam .I don’t know whats going on. This Stupid YCL stuff should be dissolved. They are thrashing people and still living a divine life. These Maoist who are in the government seem to encourage them by refusing that they belong to them. “jun chij ko biu ropyo tehi falchha. YCL is the product of maoist grown well in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Aafno Khutta Ma Bancharo Handai Jaauu Nepal ka Sathi-haru.
Khutta Vachiay Pachi Pashupatinath Aghadi Vikh Magna Ramailo Huncha…..:-(
मन परे हरियो, नपरे रातो
0
0
यो सबै काँग्रेसी गुण्डाहरुको काम हो।अफैले मार्यो अनी वाई सियललाई लगायो।यो सबैले बुझेकै कुरा हो।माओबादिलाई भत्काउन यस्ता काँग्रेसी गुन्डाहरु लागि परेकै छन्।खबरदार!
मन परे हरियो, नपरे रातो
0
0
खै नेपालीलाई के भएको हो कुन्नी?जहिले पनि चक्का जाम्,शडक् र बाटो भरि
ढुंगा-इट्टा टायर्,बलेको आगो अनि गरिब र सर्बसधरण जन्तालाई सधै सास्ती!अरु कुनै उपायबाट पनित हत्यारालाई सजाय् दिलाउन सकिएला नि!जे होस् हत्यारालाई छोड्न चाहि हुन्न,वाई सियल या अरु जो सुकैले गरेको होस् कडा कार्बाहि गर्नु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
खै नेपालीलाई के भएको हो कुन्नी?जहिले पनि चक्का जाम्,शडक् र बाटो भरि
ढुंगा-इट्टा टायर्,बलेको आगो अनि गरिब र सर्बसधरण जन्तालाई सधै सास्ती!अरु कुनै उपायबाट पनित हत्यारालाई सजाय् दिलाउन सकिएला नि!जे होस् हत्यारालाई छोड्न चाहि हुन्न,वाई सियल या अरु जो सुकैले गरेको होस् कडा कार्बाहि गर्नु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
This trend will never last as long as there is no reliable and independent body that investigates the incident and punishes the guilty. People hardly had any belief that the government will bring the criminals into justice. At a time when murderers of Ramhari Shrestha are still inside the UN Cantonment being met by a minister, the reactions from people in this way are justifiable.
I am not a proponent of the people light the tires and pollute the city. But there is no door people can knock for justice when the ruling parties are giving a shade to the criminals.
मन परे हरियो, नपरे रातो
0
0
Hello Prachande !
How much blood do you like to drink ?
मन परे हरियो, नपरे रातो
0
0
Do not kill people, we have already victimized more than 13 thousands. New Nepal’s actors it is enough enough. But Old Nepal, and monarchical system it was more peace full as well more or less people were secure.
240 years old monarchical system was not anordinary but New Nepal actors were ambitious and now creating the insecure entire Nepal.
In this present time we Nepali people need first priority peace and security then after development infrastructure and so on.
Peace and security / Peace and security/ peace and security
मन परे हरियो, नपरे रातो
0
0
this is the symbol of LAW-LESS DEMOCRACY.WHERE WE NEED TO GO NOW?
मन परे हरियो, नपरे रातो
0
0
अब पश्चाताप गर्नु को बिकल्प केही छैन
यो हाम्राइ गल्ती हो
जानी जानी गरेको गल्ती
हामी ले नै ति डाँका लाई मान्छे मारेको देख्दा देख्दै भोट दिएक हौ
प्रचन्ड ले भनेकाइ थिए, “मा जङ बहादुर हुँ” म अब मान्छे मार्छु तिमीहरु सब लाई मार्छु, तिमीहरु को टाउको काट्छु
अनी हामी हरु ले भनेका थियौ “हो हो, हामी लाई यस्तै हिरो चाहिएको छ, प्रचन्ड पथ जिन्दाबाद”
अनी हामीले उन्लाई अविर र माला ले पुरेर बिजयी बनायौ
अब घोप्टे परेर आँफै लाई लोप्र्याउदै बसौ
प्रचन्ड लाई जिताएर देश को राजा बनाएको मा
अब कहाँ जाने? कस्लाई भन्ने? कस्ले न्याय र शान्ती दिन सक्छ?
सरकार माओबादी को
नेपाल आर्मी माओबादी को
गोरिल्ला आर्मी माओबादी को
पुलिस माओबादी को
सदन माओबादी को
सडक, जङल, गाउ, सम्पूर्ण निकाय माओबादी को
को आएर न्याय दिने निरिह जनता लाई
अमेरिका आउने? इण्डिया आउने?
ति पनि माओबादी को भई सके
तिनिहरु लाई के मत्लब?
अमेरिका लाई नेपाल मा चर्च बनाएर
र भारत लाई नदी बेचेर माओबादी ले हात लीइ सके
अब प्रचन्ड को राज्य मा मुसा भएर आफु ले आँफै लाई लोप्र्याएर बाचौ
धिक्कार छ हामी जनता लाई
धिक्कार छ हाम्रो कु-बुद्धी लाई
मन परे हरियो, नपरे रातो
0
0
tyo baame khoi baame ? k k na garumla jasto garera dance restaurent ma aakha gadeko tyesko baani keti herne kahile nasudhrine bhayo yaha aafnai karyakarta mardapani 19 din samma khojnu pardaina eeeeeeeeeeeee garish shanti surakhsya
मन परे हरियो, नपरे रातो
0
0
yasari manchhe ko value nai huna chodeko ta pakkai ramro hoina.Doshi lai karwahi hunupar6.But sabai lai badha pugne gari banda garnu bhayana ni
मन परे हरियो, नपरे रातो
0
0
Prachanda path bhaneko yehi raicha sayad..!!
मन परे हरियो, नपरे रातो
0
0
Haina, yiniharuko kasai na kasialaai marnaiparne aadat chha. Baru, yiniharuko agadi sadhai 2/4 ota bhaishi rakhidinu, tyehi maarerai baschhan.
मन परे हरियो, नपरे रातो
0
0
Maoist should be control to the YCL. If it is not possible then the Government will face much more problems with the activities of this GANG. What is this…? They forget that when the Ram hari shrestha was killed by Maoist? then the people how come to the street again the maoist?? YCL is going to be a criminal way. should be control and punished if they are paticating in murder case.
मन परे हरियो, नपरे रातो
0
0
अब हत्यारा माओबादी हरु को प्रतिकार गर्नलाई तयार हुनु पर्छ । हैने भने माओवादीबाट बिनाकारन मर्न तयार हुनु पर्छ । फेरी पनि माओवादीहरुले आफ्नो जात धर्म देखैदेका छन।
मन परे हरियो, नपरे रातो
0
0
यहाँ यस्तै हो सबैकुरा भन्दानी ज्यानै सस्तो हो
मन परे हरियो, नपरे रातो
0
0
बल्ल बुझ्दै छन नेपाली जनताहरुले । मावोबादीको हुन भनेर एती कुरा पहिलाई दिमागमा घुसेको भय किन शम्बु थापा र कृष्ण प्रसाद सिटौला जस्ताले चुनाव हार्नु पर्थ्यो ? लहै लहैमा लाग्द यस्तै हुन्छ । १५००० मान्छे मार्ने हत्याराहरुलाई बाटो खुलाइदिएका छौ । नपाउने ले केरा पायो बोक्रै सित खायो भने जस्ताइ एक दिन इ आफु पनि सकिन्छन र नेपाल लाई पनि सक्छन यसमा कुनै दुइ मत छैन।
मन परे हरियो, नपरे रातो
0
0
hey…
be careful and use common sense while writing coments here. Any one who is killed by anyone can be easily blamed to Maoist, do you all have any proof behind it. “kauwa le kaan lagyo andaima……”
maobadi lai dos laye pugyo, kina uslai agressive banaune, faida huncha ki kya ho?
मन परे हरियो, नपरे रातो
0
0
उस् उस् उस् हातै भरि भुस्! चक्का जाम गर्ने र यहाँ कमेन्ट लेख्न्ने साथिहरु उस्तै उस्तै हुनकि जस्तो लाग्दै छ कागले कान लाग्यो भन्ने हल्लाको भरमा काग पछी डौडने।
घत्न्नाको असली हत्यारा थाहा नभए सम्म एही हो भनेर उद्दङ्ग मच्चाउनु राम्रो होइन साथी हो।माओवादीले हाम्रो कुनै हात छैन भनेको छ त्यो पनि हेर्न बाँकी छ नि।जानेर बुझेर आन्दोलन या चक्का जाम के गर्नु पर्ने हो गर्नु उचित हुन्छ नकी कुनै नेताको बहकाबमा लागेर सर्बसाधारणलाई मर्का पर्ने कुनै काम गर्नु राम्रो हुँदैन भन्ने बुझ्नु पर्छ।टायर बालेर,शडकमा इट्टा फ्याँकेर,बन्द गराएर एक-दुई जना नेता बाहेक अरु कस्लाइपो फाइदा भएको छ र।जे होस् हत्त्यारा जो भए पनि उसले कठोर सजाय पाउनु पर्छ।तर स्मरनिय रहोस हल्लाको भरमा डौडिएर कहिले पनि देशको सच्चा नागरिकले गर्नु पर्ने कर्तब्य पुरा हुदैन।
मन परे हरियो, नपरे रातो
0
0
Y=Young
C=Criminals
L=Leaders
मन परे हरियो, नपरे रातो
0
0
उमेशले त केटीको फोटोमात्र फोकस गर्छ । के मतलव मान्छे मरेको कुरा हैन ?
मन परे हरियो, नपरे रातो
0
0
this is the maoist world, what do we expect from then
मन परे हरियो, नपरे रातो
0
0
होइन के कारण ले हत्या गरेका रहेछन? सिधान्त कै आधार मा मरेका हुन भने त वाइ सि यल भन्नु भन्दा स्याल भन्नु ले तिनिहरुको इज्जत
उचा हुन्छ किन भने बरु स्याल ले अहिले सम्मा सिधान्त बिपरित गएकाले अर्को स्याल मारेको सुनिएको छैन । स्याल ठुलो कि स्याल ले बनाएको सिधान्त ठुलो ?यो कुरा स्याल ले समेत बुझेक छन र एक अर्का प्रती दुश्मनी गरेक छैनन । कोही साथी हरुलाई कारण थाहा भएमा
कृपया पोस्ट गर्नु होल । माओवादी का नेता हरुका मुख बाट सुनिन्थ्यो ,प्रचन्ड जस्ता मनिष यो देशमा जन्मेका पनि थिएनन अब जन्मिने
पनि छैनन । त्यो कुरा आज प्रमाणित नै भयो नि । जनयुद्ध को नाम मा हजारौ मनिष ले ज्यान गुमाए,सन्सार ले आतंक कारी दर्जा दिएका
पार्टी लाई जनता नै आतंक कारीको समर्थक बनेर चुनाव मा जिताए। आज पनि देश कानून बिनाको जस्ता को तस्ताइ। देश लाई शाही धार मा
ल्याउने ल्यकत नभए किन जन्युद्ध छेड्नु ? किन हजारौ नेपाली को ज्यान लिने काम गर्ने ? एस्तो मनिष अब नजन्मेको नै बेश । देश चलाऊने
पार्टीले जिम्मा नलिए पनि दोशी पत्ता लगाएर कारबाही गर्ने प्रतिबद्धता त लिनु पर्यो नि सरकार ले ।
मन परे हरियो, नपरे रातो
0
0
हत्याको बिरोधमा चक्काजाम, उमेश जि तपाइले यो लेखमा आएर अलिकति फेरि आफ्नो सिधान्तलाइ अगाडि राख्नु भयो। जनता सँग प्रत्यक्ष सरोकार को बिषय को र किन मारियो भन्ने लाइ कम महत्व दिएर चक्काजाम लाइ बढि महत्व दिएको देखर मलाइ आशरच्य लाग्यो । किन तापाइ जस्तो पत्रकार ले जनता लाइ साथ दिन सक्दैन। हुन त मैले यो सबाल मा मात्र भनेको होइन, हिमाल खवर मा आगलागि भयो किन तपाइहरुजस्ता पत्रकार एकजुट भएर आवाज निकाल्न सक्नु भएन, किन २ शव्द लेख्ने प्रयास गर्नु भएन यसमा ।
यि मारिएका मानिस को सट्टा मा तपाइ हुनु हुन्थ्यो भने के तपाइको परिवारलाइ यो लेखले दिल दुखाउदैन थियो र? कतै जनता को ठाँउमा बसेर हेरि दिनुस त एकपटक । जे भए नि उमेश जि आस च तपाइ जस्तो पत्रकारले यस्ता कुरा हरु मा ध्यान दिनुहुने छ ।
मन परे हरियो, नपरे रातो
0
0
by finding a right person who killed . thay are also suposed to killed in fornt of all in tha same way than only biseal realised that , whether they are doing good or bad
मन परे हरियो, नपरे रातो
0
0
Dear Brothers and sisters.
I have no more comments.
I have no even one word to comment.
I am tired of commenting now.
I feel shame myself being Nepali now.
I am from nepal where is no more law ,rule and justice system.
I am from that country where gays and murderers runs the country and people dies in street for nothing.
This is nothing…you will see in the future.
I have no more doubt now that country is running in wrong direction.
somebody kill person and walk in the street without scare and goverment not take any serious action..that means we don’t have to expect anythings more from this goverment.
only any miracle can save the country.
मन परे हरियो, नपरे रातो
0
0
It seems that the Maoist think they can do whatever they want. A good ingredient for another violent uprising. Or maybe we should now start a GLADIATOR like contest between YCL and YF. What do you guys think?
मन परे हरियो, नपरे रातो
0
0
खै गजब छ बा ! कुक्कुर को पुछर १२ बर्ष ढुङ्रो मा राखेनी बङ्गाइ भने जस्तो—— अनी आर्को तरिकले भन्दा खेरी नेपाली माटोमा राजनीतिक गर्ने टोप्लेका बाह्रमासे जुका ब्रामान मुखिया हरु यिन्को नेतैइे जाली —–अनी जाल्-झेल्मा double Ph.D गरेका बाहुन् बाद् ले गर्दा नेपाल मा जे पार्टी को सरकार आएनी ? एउटा रङगिन बोत्तलमा हलिएको ठरा जाड जस्ताइ हो , किन भने जे पार्टिको सरकार आएनी बोत्तल भित्र उही भोका बाहुन हरु हुनाले ——देश र जनता ले कहिले काजुली फेर्ने दिन जुरेन ! हेर आज फेरी nepali congress को रोग माओ बादी लाई सरेजस्तो देखिन्छ ——भासान का चोउरमा जती जे भुके पनि सबै लाई quick rich and easy earning
कै दाउ बसेका हुँदा रचन भन्दा दुइमत नहोल ? साबधान गरेर नदेखये सम्मा विश्वाश गर्नु आँफै मुर्ख हजुर !
मन परे हरियो, नपरे रातो
0
0
यो सरकारको दीन गन्ती को सन्केत हो । जसरी कङ्रेस् यू म् ल् र पञ्चे का दीन ओरालो लाग्यो ।
जे भये पनि
लगाम् र अनुशासन बीना को पुरै जङलीहरु जो मान्छे मार्न सिपालु छन पेसआ नै बनएकआ र संसारको कुनै पनि कनुन ले
नछुनने हरउ को राम्रो देश नेपाल भएको छ ।
नियम कनून कस्तो हुन्छ अब त कल्पना पनि गर्न छोडेन भयो , ५० बर्ष भयो ठुलआ खाaले रज्निती को खोल उध्ने कुनै सार्वजनिक
अप्राधी लाई फसी भएको छैन । किनकी अफु ५० पुगियो हेर्दाइ जआने हो ।
Jay DESH…
मन परे हरियो, नपरे रातो
0
0
मा= मार्,ओ= ओके , बा = बार बार ,दी = दिन दिनै ??? शायद यहिनै हो हाम्रो नियती, जय होस् प्रचन्डपथ को ??????
मन परे हरियो, नपरे रातो
0
0
“बाह्र बर्ष कुकुरको पुच्छर धुन्ग्रोमा हाल्यो बांगोको बान्गै” भन्ने नेपाली उखानलाई अब यसरी परिबर्तन गर्नु ठीक होला: “बाह्र बर्ष कुकुरको पुच्छर धुन्ग्रोमा हाल्यो धुन्ग्रो नै बांगो” |
मन परे हरियो, नपरे रातो
0
0
I didn’t mean what the message you are going to say? do you intend that killing people is the right of maoist and the protester are nonsense? Are you willing to say that maoist people kill the people, like BUTCHER kills the chicken, goats and other animals; And the nepalese people should repond the killig of their brother exactly in the same way as that of animal rightist organization advocates their support in the suport 0f life of animal.
मन परे हरियो, नपरे रातो
0
0
यो सबै हाम्रा नेताहरुले सिकायको हो |
मन परे हरियो, नपरे रातो
0
0
maile nabujheko , yo aafno govt huda pani YCL YFL kina paaliraakheko chhan? ki tiniharulai aafno govt vanne pani biswas chhaina? Yo nachhhine YCL, YFL lai turunt dissolve garnu parchha.
Aafno govt vayeko belama police system lai strengthen nagarera aafno partyko private gundaaharulai utsaheet parera dekhaunu ra uniharooko kartootlai muka darshak vayera hernu. kattiko suhaune kaam ho? Laaj pani laagdaina ***** ko ***** harulai..
Sarkaar chalaune nai chhakka vayepachhi kasko ke laagchha ra?
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि, यो समचारको टाइटल त वाइसिलद्दार अपहरित २ युवकको लाश फेला हुनु पर्ने होइन र। तपाईले त चक्काजामलाइ महत्तदिनु भो त, मानिसको जिवन गुमेको कुरालाइ भन्दा !
अनि हे माओवादी हो तिमिहरु सिद्दान्तको लागि लडेका हौ कि नेपालि जनताको लागि ? मलाई कता कता लाग्न थाल्यो तिमिहरुलाई नेपालि जनता होइन सिद्दान्त प्यारो छ। आफ्नो विरोधि भेट्टायोकि सफाया। Hate you all (M) sick people !
मन परे हरियो, नपरे रातो
0
0
अहिलेको अवस्थामा देशमा गम्भिर अर्थात सन्कर्मण्काल् अवस्थामा छ !आपस्मा झैझगदा भएर त्यस्तो रुप लिन सक्छ एशरी जस्ले हत्या गरे पनि वैसियल लाई नै दोह्स थुपारेको हुन्छ !मन्छेलाई भन्न सजिलो छ !माओबादी सरकार कम्जोर बनाउन को लागि अरु कसै ले पनि हत्य गर्या हुन्सक्छ !पर्तिगामी तत्तु हरुले चल्खेल गरेको पनि हुनसक्छ !
मन परे हरियो, नपरे रातो
0
0
केही कारण त अवश्य छ हत्या जसले गरे पनि, पहिला अनुसन्धान् गरेर् मात्र जे गर्नु छ गर्नु पर्छ। सजायको भगिदर लाई सजाय र सम्भन्धित परिवारलाई उचित छतिपुर्तिको बेवस्था गरे पछि भैहलेउ नि। जे हुनु थियो त्यो त भैहलेउ क्यारे आन्दोलन गरेर् पनि केहि नै पाउछ र अब? बेकरमा टेन्सन मात्र को काम एउटाले गर्दा अरुलै पनि दुख्
मन परे हरियो, नपरे रातो
0
0
Nepal is no more a country of rules and laws.You can violate any rules and regulation if you are attached with major political parties.It seems you need no licscence to kill people,disrupt road traffic and whatever you like if you are politically active member of major political parties.
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु यो देश मा कानूनको पालाना गर्ने गराउने कोही नभय पछी यस्तै त होला नि हामी जस्ता सर्बसाधारण नागरिक हेरु को हालत ।
मन परे हरियो, नपरे रातो
0
0
भोली पनि बन्द भन्ने हल्ला सुनिएको छ। भोली त आज जस्तो दु:ख नदिये पनि हुन्थ्यो काम नभएक। मान्छेहरुले
मन परे हरियो, नपरे रातो
0
0
त्यो जम्मर कट्टेल लाई मुख बाट भाटा पसाएर रत्न पार्क मा झुण्ड्याउनु पर्ने हो
तेही पिचास को काम हो त्यो
माओबादी हरु ले हत्या कबुल गरे पनि के नगरे पनि के
तिनी हरु लाई कुनै कानुन ले केही गर्न नसक्ने भएपछी
मन परे हरियो, नपरे रातो
0
0
जनता वेवकुफ भएपछी के लाग्छ? ब्वासो लाई कुखुरा को चल्ला कुर्न लगाएपछी यस्तै हुन्छ!
अब २०-३० बर्ष लाई नेपाली जनता प्रचन्ड को गुलामी गरेर प्रचन्ड को दास भई बस!
माओबादी हरु जुन हतकण्डा बाट यहाँ माथि सम्म सफल हुँदै पुगे त्यो उनिहरु ले कुनै हालत मा छोड्ने छैनन
यदी उनिहरु पनि बेबकुफ भए मात्रै छोड्लान
अब कसैले अर्को चुनाव मा यस्तै गरे माओबादी ले हार्ने छ भन्ने पनि सोचेका होलान जुन झन गलत हो
अर्को चुनाव कथम कदाचित भई हाले पनि त्यो चुनाव अघी कती मनिष मार्ने र लाश झुन्ड्याउने काम गर्लान जसले गर्दा निरिह बेबकुफ जनता डरै डर ले उनिहरु लाई भोट दिन वाध्य होस्
माओबादी हरु भनेको शैतान को अर्को रुप हो
हामी सब अब वाध्य भएर यो शैतान को गुलामी गरेर रैति भै प्राण धानौ
मन परे हरियो, नपरे रातो
0
0
मावोबादीले फेरी एक पटक क्षमा माग्दछ अनी उसको दायित्व समाप्त हुन्छ । फेरी निर्बाचन हुने होइन भन्ने कुरामा मावोबादी ढुक्क छ । यदी जनताले फेरी भोट हाल्न पाये भने देखाइदिन्थे । मावोबादिलाई जीवनको मुल्य के थाहा । जनयुद्धमा आजसम्म एक जना पनी मावोबादी मरेको छैन सबै सिधासाधा जनता मात्र मरेकाछन । रामहरिका हत्यारालाई मावोबादिले समरक्षण गरेको कुरा जनताले राम्रोरी बुझएकाछन । खबरदार फेरी जनहत्या नहोस् ।
मन परे हरियो, नपरे रातो
0
0
हैन मान्छे हरुलाई विरोध भनेपछी बन्द बाहेक अरु केही गर्न आउँदैन र भन्या?
दुई छाक कमाएर खानेहरुले कसरी गुजारा गर्ने हो?
मारमा पर्ने त सामान्य जनता हो भनेर किन नबुझेका??
मन परे हरियो, नपरे रातो
0
0
y.c.l. lai taha lagaun ko lagi janata 2jana marekoma y.c.l. 4jana lai marna sknu parchha ani matra uniharule janata marna chhodena chha. balidan filma ko gita gaundai jantaharu uthanu paryo ab.
मन परे हरियो, नपरे रातो
0
0
नानीको घिउ खाने बानी भनेको यही हो-गुण्डागर्दी,बलात्कर,अपहरन,हत्या त यि (YCL) हरुको बानी हो–बिचरा लागेको लत कसरी मन माnos.
मन परे हरियो, नपरे रातो
0
0
panchayet kalma ram kumar batawalai jangal ma lagera mareka thiye testai karbahi holani nirankus maoist ko
sudhir
मन परे हरियो, नपरे रातो
0
0
सबैले वाइ स्याल जिन्दाबाद भन नत्र कुन्निके !
सरकारपनी माओको – पुलिस पनि माओको – सेनापनी माओको – जनसेना माओको – बिद्रोही पनि माओको-
कतै नभाको जात्रा – नेपालको नेपालीको जय होस् !
शिवहरी – त्रिशुली
मन परे हरियो, नपरे रातो
0
0
माओबादी ले गरेको भन्ने के प्रमाण छ र? जसलाई जे मन लाग्यो, तेहि आरोप लगाउने नराम्रो परम्परा को शुरुवात हो. हचुवा को भर माँ दोष लगाउनु भनेको अनुसंधान लाइ बंग्याउनु र वास्तविक अपराधी लाइ जोगाउनु मात्रै हो.
मन परे हरियो, नपरे रातो
0
0
परिवर्तनको लागि १३००० नेपालीहरुको लास काफी रहेनछ हाम्रो समाजलाई। त्यसैले त एत्रो आमुल परिवर्तन पछी पनि यहाँ कहिले रामहरिहरु मारिन्छ त कहिले निर्मल पन्त र पुषकर डङ्गोल । ढुङ्गा मुडा गरेर जनतालाई सास्ती दिये पछी सरकारले क्ष्ती पुर्तिको ब्याव्स्था मिलाई हाल्छ hagi । चाहे अपराधीहरुले सजाय पाओस कि नपओस। यसको उदाहरण रामहरी हत्याकाण्ड छ नि।
मन परे हरियो, नपरे रातो
0
0
यो बन्द लाई अनाहक को बन्द भन्न मिल्दैन, के गर्ने त अब जनताले? जो सरकार मा छ उसैको कार्यकर्ता ले जनता मार्दै हिन्छ, कती चुप बस्ने। हुन त यो पनि बार्ता भन्दै सुल्झेला, तर रामहरी को हत्या होस् वा अहिले को खेलाडिहरुको, वाइ सि यल नामक यि समुह ले कहिले पनि जनता लाई शान्ती को श्वास फेर्न दिने छैनन। गृह मन्त्री रक्सी, डान्स र सडकबजार को ब्यबस्थापन गरेर शान्ती आउछ भन्दै हिन्छन। दिन दहाडै मान्छे मारिन्छ, त्यस्को उन्लाई मतलब नै छैन। होइन, यही रहेछ त नयाँ नेपाल? होइन भने के हुन खोजेको, के सबै जनता माओवादी ले जे भन्छ त्यही गरेर हिडन पर्ने हो ? यही हो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र? लेख्न त कती मन थियो, के लेख्ने, प्रचन्ड को जय होस्। माओवादी साथीहरुलाई बधाई छ, सन्सद, सरकार र सडक अनी जंगल सबै आफ्नै बनाउनु भाको छ। जे गरे नि हुन्छ, फगत माओवादी हुन पर्यो, काटे नि हुन्छ, लुटे नि हुन्छ। मोज गर्नु होस्, तर कालान्तर मा राष्ट्र को के हुन्छ त्यो चाँही सोच्नु होला। अन्धो भएर नबस्नुस्, यही छ आग्रह। तर हामी नेपालीको परिचय नै कुन पार्टी को भन्ने कुरा बाट सुरु हुन्छ। के गर्ने शान नै पार्टिको कार्य कर्ता बन्नु मा छ, देश को कार्यकर्ता बनेर के हुन्छ र?
मन परे हरियो, नपरे रातो
0
0
maoists sux…they will never change their dirty shitty habits…”Bekarma vote diechha yaaar”
Maoists = mafias
मन परे हरियो, नपरे रातो
0
0
no coment.
मन परे हरियो, नपरे रातो
0
0
YCL-MURDABAD!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Maoist must control their youth wing.If maoist leave them unpunished and incouraged them in such a way,it will create a big problem for the whole maoist party.We have seen that maoist youths are doing anything they want.They are not in control.sometimes they vandalise the police station and they do what they think proper.But no one can take the law and order in their own hands.It develops the chaos and disorder in the state which is not beneficial for anyone.
मन परे हरियो, नपरे रातो
0
0
maobadi haru le kahilai pani aafno bani nasudarne vaye sayed yehi karan le garda pakkai pani eni haru ko din dherai 6 jasto lagdaina…………aakhir kasle payau6 ra eni haru lai….
मन परे हरियो, नपरे रातो
0
0
je bhaye pani aapho purono wastbikta lai nirantarata diyeko ma Mawobadi bhanne nam gareko aatankakariharulai dhanyabad.
Doha, Qatar.
मन परे हरियो, नपरे रातो
0
0
kunai pani apradh ko pachadi 2 wata tatwa le bhumika kheleko huncha. pratyachhya ra apratyachhya, hami kaha apradh garda jahile pani pratyachhya apradhi lai kojincha ra fitlo kanun anusar sajaye diyeecha, jasko karan le garda dandahinta bhadeko dekhincha. maile pani yee 2 jana aparan ma pareko ghatna bibhinna samachar madyam bata suneko thiye. tara aja dukhaka saath bhannu parcha, YCL le apaharan gareko lagbhag 1 mahina pachi hatya ko pol khulyo. Kaha suteko tyiyo SARKAR? kartik 2 gate YCL ra Youth Force bich jhadap hunda, YCL ka 1 jana Krishna Bhandari ko mrityu huncha, tyasko birodh ma soksabha garicha ani maobadi ka sabhasad salikram jammarkattel ko aakramak bhasan media ma aaucha, hami hatyara haru birudhha red corner jari garchau, bhoutik karwahi garchau jasle garda apratyachhya rupma YCL karya karta lai bal pugcha ra bholi palta yee 2 jana ko aparahan huncha ani hatya. mero bhannu yeti ho ki yesto kisim le karyakarta ko apradhik manobriti lai badhaune kura garne byakti lai pani apradhi sarah danda dine byabastha kanun ma hunu parne ho ki hoina?
Sab ko bhalo hoss!
मन परे हरियो, नपरे रातो
0
0
म त पहिले देशका सम्पूर्ण पार्टीहरुले “जस्तोसुकै अवस्थामा पनि नेपाल बन्द नगर्ने” भन्ने प्रतिबद्दता दिनु पर्छ भन्छु। पार्टी हरुले कमिट गरे पछी बिभिन्न संघ संस्थाहरु पनि यो अभियानमा हातेमालो गर्नु पर्छ ।
बिरोध गर्नु ठीक छ, तर त्यस्तो बिरोधले कसुर नै नभएका सर्ब साधारणहरु सबै प्रभाबित भएर त कहाँ हुन्छ र? बन्दले हाम्रो देशको आर्थिक बिकास कसरी हुन्छ ? बन्दै बन्द मात्र गरेर हाम्रो देश कहिले बिकसित बनाउन सकिन्छ ? अब त दिमागमा घाम लाग्नु पर्यो सबै नेता भनाउदा हरुको ।
मन परे हरियो, नपरे रातो
0
0
भएन नि हो आफु पावर म छु भन्दै मा जे मन लाग्यो गर्ने । एकपल्ट मनबिय मस्तिक्ले पनि बिचार गारौन । कती पिडा हुन्छ होला आमा बुवा लाई आनी आफन्त लाई। जस्ले हत्था गरे पनि भोली उुस्कै घरमा पनि यस्तै भयो भनी कि गर्नी ? निर्दोश को हत्त्या गर्ने जो खोइ भये पनि नेपाल र हत्त्ररै कै आमाले कैले माफ गर्ने छैनन । जती पल्ट जन्म लिये पनि। उ सात पुउस्ता पापी नै रहन्छ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको इतिहासलाई हेर्दा नेपाल बन्द र परिवर्तनको गहिरो सम्बन्ध छ । सजिलोको लागि हामी चैते आन्दोलनलाई नै लिऔं । १२-१५ दिन यातायात बन्द नहुदो हो त ज्ञानु राजाले सजिलै घुडा टेक्थे टेक्दैनथे सजिलै भन्न सकिन्न । त्यसरी नै तराईको आन्दोलन एक डेड बर्षै चल्यो तै पनि गिरीजाको रौ मरिगए हल्लिएन । तर चुनावको संघार तिर जब अनिश्चितकालीन तराई बन्द भयो । कुन्नि कति बुदो सहमति हुन बेरै लागेन । यसैले कुनै माग छ अनि त्यो माग पुरा गराउनै पर्ने छ भने नेपाल बन्द, चक्काजाम चाहिन्छ नै । तर मेरो आग्रह सबै बन्दकर्तालाई एक दिन दुई दिनको बन्द कृपा गरेर नगरिदिनुस् । यसले केहि लछारपाटो लगाउनेवाला छैन सामान्य जनतालाई सास्ती दिनुबाहेक । कि त आन्दोलन गर्दै नगर्नु कि त पार लगाउनु नै बुद्धिमानी हुन्छ । शुभकामना छ अनिश्चितकालीन उपत्यका बन्दको लागि । मेरो पनि साथ तपाईहरूलाई ।
मन परे हरियो, नपरे रातो
0
0
kukoor ko puchar 12 barsa dhungra ma…
मन परे हरियो, नपरे रातो
0
0
tit for tat?
मन परे हरियो, नपरे रातो
0
0
its too much now….we gave maoist a lot of chances to change themselves but still they r killin innocent civilians…whats wrong wid them…
मन परे हरियो, नपरे रातो
0
0
khai ke khai ke nepal ko bare ma ta bhujnai garo paro baa.
मन परे हरियो, नपरे रातो
0
0
बिरोध गर्ने शैली परिवर्तन हुन जरुरी छ/
अपराधीलाई अबश्य कारबाही हुनु पर्छ तर एक जनाको न्यायको लागि हजारौलाई अन्यायमा पार्नु कस्तो बिडम्बना/
आफ्नै सरकार भएर पनि चक्का जाम गर्नु,हत्या गर्नु माओबादी वाइ सि एल को अहंकार हो
अती भयो भने खती हुन्छ भन्ने उखान शायद वाइ सि एल ले भुले जस्तो छन ,यो त सामन्ती पारा शक्तीको आढमा बाघको खोल ओढेर मुसा मार्न ढ्याङ्रो ठोक्ने नौटन्की गरे जस्तै हो, सबैलाई हेक्का होस्
मन परे हरियो, नपरे रातो
1
0
आफू सत्तामा रहेरपनी मान्छे मार्न पछि नपर्ने मओइस्त को भात्री संगठन वाई सी एल ले हत्या गरेपछि आंदोलन त हुनेनै भयो तर चक्का जाम र आन्दोलन नै समस्या को समाधान भने होइन/
मन परे हरियो, नपरे रातो
0
0
pukar ji bastab ma comment garni khalko kura pani 6aina yo satile sarapeko desh yestai bhahi rahan6a . USA lai linu yeuta kalo le we must change bhanera gora ko bhida ma pani agadi ayo tara hamro deshma we must follow 6a yetale banda garda arkole garnai parni tara achmma ke bhani ramro kura follow gardainan
Madhab
Now Malaysia
मन परे हरियो, नपरे रातो
0
0
खै के भन्नु, कुनै शब्द नै आएन कमेन्ट गर्नुलाई…….
मन परे हरियो, नपरे रातो
0
0
It is really sad that there is no law in this country any more. What ever exist only applies those without any connection to the top level. This is the loktantra that we are celebrating. I am sure, Maoist more thing to ask for in next election. Earlier they were underdog, but now they will be leopard and advertise as they did in insurgency era — vote us otherwise ….. Sad sad reality of time. Basic rule of law is a most, whether it is about killing or chakkajam. It is sad that one get killed and equally sad is that people need to come to the street to demand the enforcement of the law. It is just tragic. Don’t you think so?
मन परे हरियो, नपरे रातो
0
0
k bhanne k bhanne… juun goru aaye pani kaanai chireka…
मन परे हरियो, नपरे रातो
0
0
माओबादी लाई किन दोष धानखाने मुसा चोट पाउनेभ्याकुतो।गरेकोछ देशको कंल्कारहरुले नाम चाहि माओबादीको।
देशको नियम कानुन बनाउनु भन्दापहिला जे गर्न मन लाग्छ तेहि गर्नुहोला यदि सम्बिधान लेखेपछि जेल भोक्नुको
साथै जरिबना सहिद जन्म कैदपनि भोक्नु पर्छ तेसैले समयमै बुद्विपुर्याएछ ती मुकुण्डेहरुले नत्र पछि छोरा,छोरी
लाई कथाको रुप्मा काहँ भन्नपाउछ र?बृत्त अबस्थामा…….
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
निस्पक्ष छान्बिन चै हुनु पर्छ
चाहे जो सुकै होस्
र दोशी लाई हदै सम्मको कारबाही
हुनु पर्छ,
मन परे हरियो, नपरे रातो
0
0
पुरा गरु है उखान ।।।।।।।।।।।।
बरु ढुङ्ग्रो बाङ्गिन्छ, पुच्छर कहिल्यै सिधा हुँदैन।।।।।
मन परे हरियो, नपरे रातो
0
0
ek dum sahi bhannu bho sathi…..
मन परे हरियो, नपरे रातो
0
0
Bir G tapai lai laag lagdaina yesto kura garna manche ko jayan yeti sasto cha ra je hunu bahi halyo tapai pariwar ko sadasay lai yesto gare ko baheye ne je hunu bahai halyo bhanera basnu huntheyo jasto lagdaina biteka manche jo baheye pani hamrai nepali dagu bhai haru ho tyo kura kina bhujnu hunna
Galti baheye pani manche lai marera falne adhikar ta nepal ko kanun ma chaina bhane yo kukur maobadhi haru tyo bhanda thulo ta haina ne.
मन परे हरियो, नपरे रातो
0
0
arjun sathi..chhi..tapai ta manchhe haina hola yar. yad chha tapailai? bara ko journalist hos ya, koteshwor ko business, starting ma kahile maobadi le hamile mareu vaneko chha ra? khotaldai jaada pachhi ho vanna badhya banayera matrai swikar garchhan. yedi maobadile yo manchhe mareko haina vane, tini harule yetiko day samma kina tyo hatyara ra apaharankari samaatenan? jaba ki uni haruko pahuch sadan dekhi jungle samma6. sojha gaule le alikati galti garyo vane pani muni baata pani tyo manchhe nikalchhan, tara 300 jantiko hul le apaharan garyo vanne news 1month bitda pani..chhi lacharai prachanda ani tapai jasta supporter, ghin lagchha yaar. comment garnus malai tara tarka sahit, ok?
मन परे हरियो, नपरे रातो
0
0
Ani tiniharu sangai bhayeko kalanki ko shrestha ji le chai duisai tyat chadako raicha ki kyaho.. tesai YCL le gareko bhanera… afu chai YCL ko blind supporter ho jasto cha… naam chai arjun re.. bagwaan ko naam bhako manche ani comment chai rakshyas jasto… malai ta yo manche nai narad jasto lagna thalyo.
मन परे हरियो, नपरे रातो
0
0
ycl kidnapped them and killed, so what type of proof are you looking for? if not, can ycl prove it, it was not by ycl? don’t so smart man, they will the act same over you and your family like ramhari case
मन परे हरियो, नपरे रातो
0
0
निर्मल पन्त र पुषकर डङ्गोलको ठौमा तिम्रो भाईहरु भएको भए के गर्थेउ सोल्टी ? अनी तिमी नै भन न सोल्ती बिरोधko अर्को कुन तरिका जस्लाई सरकार ले सुन्न सक्छ ? शाही निएम कनुन र दन्डहिन्ता को अन्त नभये सम्म यस्तै हो सोल्ती !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
You are right Yoges ji.
This is new Arjun not that bhagwan Arjun.
This Arjun is Maoist supporter Arjun.
someday somethings will happens bad in his own life from YCL, Than he gonna say YCL “MURDABAD”.
He is Narad with no any good aims.
Narad …murdabad.
मन परे हरियो, नपरे रातो
0
0
उन्नाइस दिने आन्दोलनको मुटु कलंकी थियो र माओवादीहरूले हाम्रो सपोर्ट छ भन्थे, अब माओवादी बिरुध्द त्यही कलंकी काउसो हुन बेर छैन, यदि यसै गरि आफै सत्तामा बस्ने र ब्यक्ति हत्या गरि रहने हो भने । फेरि अर्को कुरा, महंगी नियन्त्रण पनि त भएको छैन । अनि पेट्रोलियम पदार्थको मूल्य चाँहि घटाइसके, सार्बजनिक सवारी साधनमा चाहिँ भाडा घटाउनु पर्दैन ? फेरि सुनेको के छ भने यदि भाडा घटायो भने जम्मा ३-५% घटाउने रे ! बढाउने बेलामा चाहिँ मनपरि बढाउन दिने, अनि भाडा घटाउने बेलामा चाहिँ सरकारले थोरैमा चित्त बुझाउने?
होइन, यो माओवादीले के गर्न खोजेका ? हामीले त्यसै यिनीहरूलाई भोट दिएका होइनौं नि ?
मन परे हरियो, नपरे रातो
0
0
अनी तिमी नि तिमी उमेश जि ले फोकस गरेको फोटो हेर्ने हैन,,,बिचरा अरु के नै गरोस,,,मोडेल हरु को वेब साईट हेर बाबु आँखै झिमिक्क नगरि ,,,you wanna know web site just msm me
मन परे हरियो, नपरे रातो
0
0
tai ta Anil pun ji,
mao le bhandaa bhandai pane manche heru kurai naabughe aandolan gareko chhan. Kastaa manche holan bhus heru.
Tara pun ji mao le ta Ram hari pane maareko hoina bhandai theya, Ram hari lai maarni lai pane Badal comred le bhateko chhaina bhandai chhan,
Tapai jasto Chhandarmaa bhandaa Surya thuloo cha bhanne tathya lai nai naapathune haru lai ta kasari ra kasle ho ra maariko ra aautai khaltoo maa gadeko dakhaune
(Ho ra 2 wotai uthrai cha he kasle naapo ta Surya thulo cha bhaneko)
Suteko lai po uthauna sakeyalaa tara tapai jastoo suteko aavinaya garne lai kasle po uthaunaa sakhlaa ra
मन परे हरियो, नपरे रातो
0
0
he he..duita ukhanm lai mix gareko..
मन परे हरियो, नपरे रातो
0
0
साथी त मोडेलहरुको ======= मात्र हेर्ने मान्छे हौ कि क्या हो ?
मन परे हरियो, नपरे रातो
0
0
toyo kt ko ho ha……news vanda pani dhyan ta kt tira po gayo ta……….
मन परे हरियो, नपरे रातो
0
0
अन्धोपनको पनि एउटा हद हुन्छ पूर्ण जी। आफ्नै दाजु भाई परेको भए के भन्नु हुन्थ्यो। आँखा खोल्नुस्, देश लाई सोच्नुस्। यो देश रहे तपाईं हामी रहन्छौ नत्र यसरी माइसन्सारमा दुखेसो र बिचार पनि पोख्न पाइने छैन। के लोकतन्त्र मा माओवादी को बिरोध गर्ने जती सबै लाई सिध्याउनु पर्ने हो, त्यही हो लोकतन्त्र ? अनी आफुले गरेको गलती स्विकार गरेर आफुलाई सुधारदै लग्नु भो भने बेश नत्र त उही घुमी घुमी यही दशा तपाईं हाम्रो पनि हुन्छ। बिचार गर्नुस्, भन्क्त बन्ने होइन। आफ्नो भित्री मन लाई विश्वाश गर्नुस्।
मन परे हरियो, नपरे रातो
0
0
ycl murdabad
prachanda lai fasi dinu parcha jayan mara hamra youth force ka youdda lai marney aaba timi haru ko khariet chaina ,haruwa bame rajinam de jaja girija kursi samal
मन परे हरियो, नपरे रातो
0
0
RAJARAM TA FARKI SAKE TA SITA JI.
मन परे हरियो, नपरे रातो
0
0
!!! Manoj Krishna , you are 100% right and I’m with you !!!
मन परे हरियो, नपरे रातो
0
0
मोहन जि ,
म पनि माओवादी को सरकारले केही गर्ला कि भनेर आशाबादी थिए तर अब त तेही त भनेको दोशी पत्ता लगाउन नसक्ने मास्टर (सर कार )
ले सरुवा मग्नु पर्ने होइन त ?
मन परे हरियो, नपरे रातो
0
0
बन्द हैन पुलिस थाना,
YCLको अफिस,
माओवादीको कार्यालयलाई घेराउ
गरौ न सोल्ती!
मन परे हरियो, नपरे रातो
0
0