
कुनै बेला थियो माओवादीहरु लुकी लुकी वाल पेन्टिङ गरेर आफ्ना नाराहरु सार्वजनिक गर्थे। युद्ध बिसाए लगत्तै उनीहरुले सत्ता पाए। तर फेरि पनि मुलुकमा ‘क्रान्ति’का नाउँमा युद्धको तयारी भइरहेको छ। र माओवादीबाटै अलग भएको एउटा समूह ‘क्रान्ति’को बिगुल फुक्न हिजो तिनै माओवादीले पोतेका पुराना भित्ताहरुमा नयाँ नारा लेख्नदैछन्। रिभ्युलेसनरी लेफ्टविङ नाम भएको यो समूहको नेतृत्व २०५२ सालदेखि माओवादी जनयुद्धमा होमिएका मोरङका कृष्ण अधिकारीले गरेका छन्। उनी २०६३ असार ९ गते पार्टीबाट अलग भएका थिए।
अधिकारी संयोजक रहेको रिभ्युलेसनरी लेफ्टविङका बारेमा भर्खरै भक्तपुरमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठक तथा राष्ट्रिय कार्यकर्ता भेलामा समेत यो विषयले विशेष महत्व पाएको थियो। माओवादी नेतृत्व संसदीय पूँजीवादी भाषमा फँसेको हुनाले ‘जनताको मुक्तिका लागि’ क्रान्ति जरुरी रहेको ११ सूत्रीय मागपत्रमा उल्लेख छ। विङले उठाएका मागहरु माओवादीले भूमिगत हुनु पूर्व उठाएका ४० सूत्रीय मागकै संक्षेप रुप जस्ता छन्।
प्रचण्ड र किरणबीच वैचारिक लडाइँ उत्कर्षमा पुगेको समयमा लेफ्टविङको नाउँमा नयाँ क्रान्तिको प्रचार तीव्र पार्नुलाई माओवादीभित्र भने अर्कै किसिमले हेरिएको छ। प्रचण्ड निकटहरुको बुझाइमा ‘नयाँ क्रान्तिको हुँकार कट्टरतामा विश्वास गर्नेहरुले फैलाएको हल्ला मात्रै हो।’ विङका बारेमा किरण पक्षको भनाइ सार्वजनिक भएको छैन।

No related posts.









11 barsa janayudda la sabai nepali janata ko soch ma baigyanik bichar ka ghar harubanaidiyako cha .aba fari pani nam ka ra kisna adhikarijasta rama shyama kala chau palaya jasto aphno nam ra dam kamauna das lai partigaman tira dhakalara dhuka dina khochan van aba janata la chin chan adi aba fari marnu cha vana yo kam ko suruwat garas das lai dhukha nadiyas timro sangathan ko b irudda ma kholchu maila chinako cha timi lai timi jasto manchalai …
मन परे हरियो, नपरे रातो
0
0
ke chaheka chhan nepali netale .kina sabai neta huna jhummiraheko chhan . yak party le garna khojda aro new party le k khojeko chha . sabai le santi , santi bhanne karamma ko party ho ladai bhaner road ma niskane . malai ta achamma lagyo b.s.2052 dekhi moust party ma lager pheri usakai khusima new party kholne ksto manchhe ho ki pasu ho . 12 barsa k sikyo tes gadbarile .socheko chhsa ho la sabai bat parichit hune jaba jantako hatbat pauchha besgari taba thaha pauchha .
मन परे हरियो, नपरे रातो
0
0
yo manche haruko kam chaina >. balla maowadi ko jhanjhat sakiyo ani pheri yo naya chor haru niske… tense lagera aaucha yaar yo nepal ko naya naya natak dekhera..
मन परे हरियो, नपरे रातो
0
0
Hello, Friend nepali we r nepali we want peace .do not encourage the people to kill more nepali Who ever it is krishna, Ram,Shayam Nepali People should not accept any more violance,crisis, anything . now we know it was enough 12 years come with different idea.Motivate for other thing e.g . economics boom, tourism boom, Border protection, Kranti for what??? to replace King ? Replace Girga ?? Replace Surya Bdr & Lok Bdr ?? GOod luck .do not try to ignore nepali People they watching now,once they start punishing leader it will be written in history no one will be excuse Leaders do not try to ignore people..
Nepal….Is ..place not only for Dirty Game..it is Country for people..
Good luck Leaders start now it may late if u do,nt open eyes now.
मन परे हरियो, नपरे रातो
0
0
yota dherai ramro kura ho.yesto garema ta nepal chadai EUROPE ban6 hola. best of luck
मन परे हरियो, नपरे रातो
1
0
यो देश सती को होइन, कम्युनिस्ट को श्राप लागेको देश हो
यिनी हरु लाई तह नलाई देश को उभो लग्ने वाला छैन
मन परे हरियो, नपरे रातो
1
1
I can not see whole article.
मन परे हरियो, नपरे रातो
1
0
“यस्तै हो उधोलाग्ने मती भएपछी”
मन परे हरियो, नपरे रातो
1
0
येस्तई हो हाम्रो नेपालमा ,पचौना सिका साथीहो,
मन परे हरियो, नपरे रातो
0
0
Only terorist can attack another terorist, maoist leader have tought their cadre to fight, not to unite, to destroy, not to be in peace, so its not unusual that another group is coming to keep it up with Maoist’s footsteps, anarchism is inevitable in nepal, so is happening…
मन परे हरियो, नपरे रातो
0
0
कृष्णजिले नयाँ महाभारतको तयारी गर्नु भएको मा बधाई.
४६ देखी ५३ सम्मको महाभारतले के सिकायो। माओवादी , एमाले र नेपाली कांग्रेस
मध्ये अब को चाँही बेस। जनत लाई सास्ती बाहेक के पाए र अर्को युद्ध को तयारीमा ?
बुद्धी भये सती जानोस नेपालको शान्ति सँग /
मन परे हरियो, नपरे रातो
0
0
फेरी छापामार युद्द को तयारी !
क्रान्तिको नाममा युद्द को तयारी
माबोबादिले पोतेका पुराना भित्तामा नयाँ नारा
अती गर अती चार नगर
यस्ता क्रान्तिकारीको भर अब नपर
बन्दुक र बिचार मिसिएर
राजनीति परिवर्तन भाईसक्यो
अब के खाक सिङ्ग उम्रन बाँकी छ ?
के अब पुछर पलाउन बाँकी छ् ?
यहाँ मदन का कबिताहरु बोल्छन -
” गाउमा प्लेग पसेछ कि
कोही बाइ सियल
कोही युथ फोर्स
कोही तरुण दल
सुन्तली बाटलियन कि नायिके
हर्के कमान्डर
झ्यौकिरी संघ कि सभापति-
गुइठे कार्य बाहक अध्यक्ष
“” बारी हरु बाझै “”!!!
गोठ हरु रित्ता!
सबै पार्टिको काममा काठमान्दौ
नयाँ नेपाल बनाउन
न या नेपाल बनाउन ???
मदन !
यथार्त लेख्यौ तिमीले
धेरै तितो यर्थात
अब ,
युद्द को खाचो होइन
बिचार को खाचो परेको छ
बिचार ले नै समाज लाई परिवर्तन गर्छ
अब बिचार को “खोज” गर्नु पर्छ !
साथीहरु !
जती भेट्नु भएको छ असल खोज बिचार
डाक्टर लाई दिन पोको पार
नेपाल मा दाक्टर को कमी छैन
नेताहरुको टाउको अप्रेशन नगरि भएन !
राम्रो बिचार नेताको टाउको भित्र जोड्नु पर्छ
देश को बिकास यसरी पो गर्नु पर्छ
टा उके नेताहरुको खाचो भएको बेला !
छापामार युद्द्को तयारी ! बेला न कुबेला !!!
~~~~~~~~~~~~~
मन परे हरियो, नपरे रातो
0
0
I never support maoist for one reason.Because they killed poor nepalese.If their war is for poltical reason then they should kill poltical leaders.Whey they only killed people?In this type of war they generally targeted poltical leader?leader means who are well know to the country who have been repeatedly minister or some big nepali leader.But they never do this or even try this.
They only killed small karyakartha not leaders.
None of the foolish nepali notice this.So we ought to be in a tough time.
If this party started killing poltical party neither people then we can evaluate this is to be janta party.
1st target should be jwala singh and other people who want to attack nepal.can this party do this?If it do i am sure it will be more successful.
Else they are same.
मन परे हरियो, नपरे रातो
1
0
शिला खोज्दै खोज्दै
भारी बनाएर
मन भित्रका भाब
मसी मार्फत
अछ्यर हुँदै
शब्द र हरफ मा
बाध बुद गरी
कहिले ओरालो झर्दै
कहिले उकालो चाडदै
चौतारी मा
बिसाउन आ इपुग्दा
म चिप्लेर लड्छु
बल्ड्याङ्ग !
मेरो मनको भारी
त्य त्रो बाध बुद गरेर ल्याएको
छरल -बर ल् – छ र् प्रस्ट !
म बौलाही झै छाम छुम छाम छुम गर्छु
गोर्खे टोपी मै
गोर्खे लौरी नै टेकेर
पञ्चायत पालाको हबल्दार साप झै
अ मूक हास्छ
मेरो आस्थाको चौतारी
।
~~~~~~~~~~~~~~
मन परे हरियो, नपरे रातो
0
0
युद्ध गर्ने अधिकार माओवादीलाई मात्र हैन सब्बैलाई छ। १४००० मान्छे मारेर सत्ता हासिल गर्न सकिन्छ भन्ने कुर साबित भईसकेको छ। ज्यान मारा लाई प्रगतिसिल भनिने देशमा युध्ह समाप्त हुँदैन।
मन परे हरियो, नपरे रातो
0
0
Kohi kraantikaari yoddhaa nepalmaa puna:kraantiko yojanaa banaaundai chha bhane usko kraanti hatya,hingsaa,bethiti,araajakataa,anyaaya,atyaachaar,etc. ko khilaapmaa nepali janataalaai golbadhha garnako laagi hos;tatkaal samaya simaa bhitra sambidhaan banaaisaknako laagi hos;mulukmaa kanooni saasan,nyayeek sarbochhataa,
maanabadhikaar ebam moulik swatantrataa ra prajaataantrik saasan pranaliko abichchhinnataako laagi hos;dindinai abodh baalbaalikaa maarihirahane- asurakchhya, bhaya, aatanka jaari rahandaa pani kaanmaa tel haalera basne mantri/sarakaar laai naitikataako aadharmaa raajinaamaa dina badhya paari nayaan sanskaar basaalnako laagi hos.Tyastaa kraantikaarilaai koti-koti swaagat gardai tan,man ra dhanle sakeko sahayog pani garne pratibadhdataa sahit haardik subhakaamana.
मन परे हरियो, नपरे रातो
0
0
Maoist should be resposible for the birth of this new party so they should try to resolve this party’s demand otherwise the country is going to be in the same condition as before.
मन परे हरियो, नपरे रातो
0
0
यो चै अती नै भो!
माओवादी नेताहरु, अहिले कै अवस्थामा मनचाहेबादको ब्यबस्थापन हुनुपरो!!
सरकार पनि आफुले नै चलाएको अवस्थामा, तिमीहरुका बाउको मात्रै बिर्ता होइन यो देश, नेपाल!
मनचाहे बाद ल्याउने अनी सारा नेपालीलाई दु:ख बोकाउने??
देशलाई समुन्नत दिशामा डोर्याउछौ भन्ने ठुलो आशा गरेर जनताले वोट दिएका हुन!
पागल नबन!!
तिमीहरुकै जिउ खोलामा टाउको झोलामा हुन सक्छ! विचार गर? अवस्था पहिलाको जस्तो रहेन!!
अब हरेक नागरिकले हतियार उठाउन सक्छन! अतिका बिरुध!!
होसियार! अतिनै हुन लाग्यो !!
लाहुरे, दुबइ
मन परे हरियो, नपरे रातो
0
0
यो पनि पढ्ने कि । ( साघु साप्ताहिकबाट )
एकजना युवक ऋषिकहाँ ज्ञान हासिल गर्न पुगे। ज्ञान हासिल गरेपछि गुरुदक्षिणास्वरुप केही कुरा दिन खोजे। गुरुले त्यस्तो कुरा मागे जुन कुरा बिलकुल व्यर्थ चीज होस्। युवक व्यर्थ चीजको खोजीमा निस्किए। उसले माटोतिर हात बढायो। माटो चिच्याउन थाल्यो, तिमी मलाई व्यर्थ सम्भि्करहेछौं। धर्तीको समस्त वैभव मेरो गर्भबाट प्रकट हुन्छ। शिष्यले ढुंगातर्फ ध्यान दियो। ढंुगाले भन्यो, यी भवन, नदीनाला र पर्वतहरूमा के म छैन? घुम्दा–घुम्दा उसले फोहोरको थुप्रो देख्यो। जब फोहोरको थुप्रोतर्फ हात बढायो, फोहोर पनि के कम, कुर्लियो, के मैले भन्दा राम्रो मल धर्तीमा पाइन्छ? यी अन्न, फल सबै मेरो योगदान होइन? युवक गहिरो सोचमा डुब्यो, जब माटो, ढंुगा, फोहोरको थुप्रो यति मूल्यवान् छ भने व्यर्थ कुरा के हुनसक्छ? शिष्यले गुरुकोमा गएर क्षमा माग्दै निवेदन गरे कि, गुरुदक्षिणामा आफ्नो अहंकार दिन चाहन्छु।
मन परे हरियो, नपरे रातो
0
0
tyeslai pani chillo gadi chadna man lagechha bajiya kranti garda prachandako kohi marenachha timro chahi maar hai ani thaha hunchha kranti rotima bhwang sungur neta haru
मन परे हरियो, नपरे रातो
0
0
अब पनि क्रान्ति नै गर्छु भन्छौ भने चै तिमीहरु रक्तपिपासु मात्र बन्नेछौ। खबर्दार। होस् गर । आँफै लाई सिद्द्याउने काम कसैले नगरेस।
मन परे हरियो, नपरे रातो
0
0
आबुई आबुई आबुई! फेरी के को बिद्रोह? कस्को लागी बिद्रोह? कति मान्छे मार्ने सोचाई गर्दै छौ तिमी कृष्ण अधिकारी? त्यती धेरै रगत पिएर पनि तिम्रो तिर्खा मेटिएन? थुक्क भुस्याहा कुकुर हो । अबत मलाई पनि मुखै छोड्न मन् लाग्यो। सबै कम्युनिष्टहरु अवसरबादी हुन लागे,काँग्रेसकोत झन् कुरै छोडौ उ त माहिर खेलाडी हो। अब कस्को भरोसमा बाँच्ने हो कुन्नी? कठैबारा नेपालीको भाग्य!
मन परे हरियो, नपरे रातो
0
0
khai ke khai ke ………………………..
मन परे हरियो, नपरे रातो
0
0
This is proved by those several national crisis that we need democracy & monarchial system together to abide people within national unity and dignity.Our king is the symbol of national unity and it is inevitable and proven fact.
मन परे हरियो, नपरे रातो
0
0
LTTEलाई जस्तै Maoistलाई गर्न सकेको भए छुट्टै कथा हुन्थ्यो। नेपालीलाई शान्ति नि चाहिन्छ, विरोधी नि चाहिन्छ अनि त एउटा विरोधीलाई फकायो अर्कोले निहुं खोज्छ। के गर्ने?
मन परे हरियो, नपरे रातो
0
0
हैंन यो माओबादी हतियार बिसायर मूल धार माँ आउन बाध्य भएको कुरालाई नजर अंदाज गरेर ,अर्को खेमाले हतियार उठाउनु नेपाली जातिलाई नै कमजोर तुल्याउने राजनीति हो |नेपाल माँ कट्टर कम्निस्ट को भाबिस्य छैन भन्ने जान्दा जान्दै यो पुर्बाग्रह किन?
के नेपाल माँ तिमिहरू मात्र छौ ?दिनहु सयेऊ को संख्या माँ भारतीयहरु खुला सीमा भित्र पस्छान,१,२ ,३ बरस माँ क्रमस नागरिकता लिएर हामी तराईको भन्दै कुर्लन्छन,तिमी बेब्कुफ़ हरु राजधानी को पुल मुनि राखे को जुंगे मार्क्स र स्टालीन को थोत्रो किताब पढेर झुत्रो नेता बन्ने ख्वाब देख्दै आफ्नो खुट्टा माँ बन्चरो हान्छाऊ ,या आफ्नै दैलो अगाडी हग्छौ !!
तिमी नेता नै भयेपनी तिम्रो दर्शन पाइलट बाबा जस्ता को पैताला मुनि नै हुन्छ त इंडिया को रोयल नेता हरु को त कुरै छोडू ,उनिहरु को अगाडी तिमिहरू नर्सरी को बच्चा!!!!
आफ्नो अबसर्बादी ढोंग लाइ तुरुन्तै छोड़ ,बाहिरी धरातल माँ औ !!ट्रेन स्टेसन छूटना लागिसक्यो !!आफ्नो देश लाइ धुजा धुजा पार्ने धंदा छोड़ !!
मन परे हरियो, नपरे रातो
0
0
सबै कुरा आफ्नो ठाँउमा ठीक होला तर यो वाल पेंटिंग जस्तो फोहोरी र अज्ञानी काम किन गरेका होलान? पचार-प्रसार गर्ने अरु पनि त तरीका होलान नि किन यो बाँदरे प्रबृति अपनाएका??
मन परे हरियो, नपरे रातो
0
0
Krishna g lai pani rastrapati bannne nabhaya lastma pradhanmantri banne ichchha jagyo jasto chha ni ta. best of luck for future prime minister.
मन परे हरियो, नपरे रातो
0
0
Ramro Kura, aba Maoist ko pani sister organization great….. A pachhi B ko palo ta aaunai paryo ni, 2/3 jana mare pachhi Comander hunchha, Pasang lai Army chief banaune kura huncha bhane yeni haru pani bholi ko Priminister hune ramro chance chha, good luck…. akhir nepal ko barema ramro soch b4 kasailai chhaina, khali- afu sutne chair ra familly lai job bhayee hune sale bhat mara haru lai arku samuha le mityan parnu ramro hio.
Jay matri bhumi.
NB Tandan
मन परे हरियो, नपरे रातो
0
0
hami pani herau kattiko samasya ko solve hudo rahecha maobadi sarkar bata ,jastai aba feri nepalma arko karti kari le udda garna lagyo hoina ta sathiharu ho
yadi nepal lai feri udda ko maidan ma lagne ho bhane chhode hunchha maobadile sarkar pani
मन परे हरियो, नपरे रातो
0
0
दुर्भाग्यको कुरा हाम्रो नेपालमा फरक मत को कदर गर्ने संस्कृति विकासनै हुन सकेन। फरक मत वा विद्रोहि पक्षले पनि शान्तिपूर्ण तवरले आफ्ना माग र तर्कहरु राख्नु र बिरोध कार्यक्रम गर्नुको सत्ता बन्द, हडताल, तोडफड र हत्या हिंसाको बाटो अंगाल्छन जस्ले गर्दा सर्वसाधरण जनताले सुख शान्ति पुर्वक जिवन यापन गर्न पाउने कुरा अब एकादेशको कथा सरि हुने भो।
अब शिक्षित युवाहरुले “शिक्षित बेरोजगारलाई रोजगार दिलाउन र ब्रेन ड्रेन रोक्नका” एउटा शशक्त तर शान्तिपुर्ण सफल आन्दोलन गरेर आफ्ना माग पुरा गराउने र अरु current N prospective आन्दोलनकारीहरुलाई पनि शान्तिपूर्ण आन्दोलन द्वारा पनि आफ्ना मागहरु पुरा गराउन सकिन्छ भनेर उदाहरण देखाउन सके कसो होला ?
मन परे हरियो, नपरे रातो
0
0
yudhha paribartanko sopaan ho,muluklaai chhittai maathi uthaaune ho bhane thulthulaa santipurna(haat-hatiyaar,golaa-baarudh bihin)rachanaatmak yudhha haamile ladnai parchha.sabailaai chetanaa bhayaa.
मन परे हरियो, नपरे रातो
0
0
He bhagwan ..feri arko yudda….honea ho nepali ko buddi ma lagko birko kahile khulne ho kunni…????
मन परे हरियो, नपरे रातो
0
0
Sangharsa nai jiwan, Jiwan sangharsa ho bhane jastai nayan nepalma yudhha nai jiwan, jiwan yudhha hunu nepali janatako nirantar kraantikaari ebam paribartankaami chaahanaako pratik maanna sakinchha.Yathaasthitibaadi banera(pariwartanko dhokaa banda garera) ta nayan kuraako praapti nai hundaina.Nepal laai baahiri sansaarko daanjomaa laijaane ho bhane saanaa tinaa yudhhale hunewaalaa chhaina,tyasaile thulaa thulaa yudhha ladnuparne samayamaa kohi bichalit nahoun.Haat-hatiyaar,golaa-baarud binaako rachanaatmak,nirantar yudhhako laagi haami sabai nepali tayaar haun.
मन परे हरियो, नपरे रातो
0
0
nepal maitra ho ni practical garna thau.gara gara palo sabailai chhhin6.heru nepal ko pargati.baru nepal nai bideshi lai diya kaso hola? sydney ko nepali sathi haru ko parti aazha kholana suzab 6. moz gara.palo sabaiko aaunu parcha .ha ha ha ….
मन परे हरियो, नपरे रातो
0
0
Manchhe lai jahilesukai pani bichar le leading garirakheko hunchha tesmarfat usle samajko lead garne ho . bichar sabaiko ra sandhaiko lagi sahi hunchha bhanne hunna yo pariwartan garne ra sachhauna milne hunchha maobadi netritwo ahile tehi batoma chha hijaka galti sudharne kramma chhan . teskaran hija ka kura aaja badaliyeka hun
Tara galti sachhaune batoma nai aru naya galti gardai hidnu le ke dekhinchha bhne agadi badhdai jane bhanne pachhadi lathalinga chhadne bhayeko chha . Aba feri kranti ko nauma jhagada!! kaam garne bhanne chetana kasailai chhaina? KRANTI!
मन परे हरियो, नपरे रातो
0
0
Dear Editor (Blogger)
News (blog)lai badhi attactive banaauna ko lagi ho, eutai importance ko picture dui choti rakheko?? tyo new road gate ma lekehieko naraako photo dui choti kina? arko thau ma bhetiyena ki… ktm bhari nai chha bhanne paarna… ani where is your analysis?
मन परे हरियो, नपरे रातो
0
0
नेताहरु सबै बाख्राहरु जस्ता ,एउटा एकातिर गए अर्को अर्कोतिर जान्छ । एउटाले प्रस्ताव राख्दा शही नै भएपनी अर्को ले बिरोध गर्नै पर्ने । अब त भेडा झै एकता लाई रोज्ने कि । आफ्नो नभए अर्काको पनि हुन नदिने बाँदरको जस्तो स्वभाव । बाख्रा र बाँदर भएको ठाउँ पनि कहिल्यै शान्ति भुमी बन्ला र ?
मन परे हरियो, नपरे रातो
0
0
aaruli futaune haru aaja aafa futdai chan.
मन परे हरियो, नपरे रातो
0
0
ओहो नेपालमा शान्ती आउला र शान्तिको अनुभव गरौला भनेको पनि अब त सपना जस्तै लाग्न थाल्यो । यसको प्रमुख कारण चाँही सरकार परिवर्तन भइरहनु पनि हो । नेताहरुले लडाईं झगडालाई कती धेरै मन पराएका होलान् । बोम्जनबुद्धले आशिस दिएर फेरी ध्यान मा बसिसक्यो तर हाम्रा क्रान्तिकारी नेता भानाउदाहरु फेरी मान्छे मार्न हतियार उठाउदै छन । कती नपुगेको रगतको होली खेलेर पनि । अझै कतिलाई श्रीमान, छोराछोरी, वा आमाबुवा बिहिन बनाउनु छ ? सबै बुद्धुहरु फेरी किन नेता भई टोपलेका होलन् । शायद प्रचन्डले ठिकै गर्न लागे कि भनेको त अर्को हजुरबाउ पो खडा हुन लाग्यो । कामना गरौ देश चलाऊन योग्य ब्यक्तीहरु जुटुन् । आमेन ।
मन परे हरियो, नपरे रातो
0
0
To any countries could not get time to organise their militants but in Nepal they got opportunity. What kind of revolutionary slogan do you have, it does nto care to people. But people only care nobody, noorganisation has right to disturbe the peace and security of nepali people.
We need only peace and security but we people do not care what can of political system will launching in this country.
मन परे हरियो, नपरे रातो
0
0
To any countries could not get time to organise their militants but in Nepal they got opportunity. What kind of revolutionary slogan do you have, it does nto care to people. But people only care nobody, noorganisation has right to disturbe the peace and security of nepali people.
We need only peace and security but we people do not care what can of political system will launching in this country.
मन परे हरियो, नपरे रातो
0
0
अब आर्को युध कसरी धान्छ होल यो देश ले।।।
नेपाल लाई पनि एउटा Failed State को दर्ज म पुरौने भय …
सबै लाई चेतना भया ..
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण अधिकारिहरु बिगतमा क्रान्तिवाट भागेका भगौडाहरु नै होलान अनी उनिहरुको चरित्र र नियती माथि प्रश्न उठाउन पनि सकिएला तर यसो भन्दैमा उनिहरुले उठाएका मागहरु र तेस्का सकरात्मक पाटो माथि बेवास्ता गरियो भने फेरीपनि गल्ती हुनेछ। त्यसैले माओवादी नेत्रित्वले गम्भिर भएर सोच्नु पर्दछ। आँफैवाट भागेका उपेन्द्र यादवहरुले तराइमा कत्रो बितण्डा मच्चाय माओवादिले एकपटक सोच्नु पर्दछ। आफ्ना गल्ती कमजोरीहरु सच्चाउदै बिगतमा जनतासँग गरेका प्रतिबध्धताहरु पुरा गर्ने तर्फ प्रचण्डहरु लागेनन भने कृष्ण अधिकारी हरुपनी अर्को उपेन्द्र यादव बनेर निस्किने छन। प्रचण्डलाई चेतना भया।
मन परे हरियो, नपरे रातो
0
0
देशलाई गलत बाटोमा लैजाने अर्को तयारी हो । नेपाली लाई शान्तीले बाच्ने बानी परेकोछैन । पराइ देशको बुटले जबसम्म यिनलाई कुल्चिदैन तबसम्म होस् आउनिभएन । यि सबै माओवादी युध्दले गलत बाटोमा हिडाएका डोब् हरुहुन । एक देश , एक भेश बिनाको नेपाल शन्तिमय हुनै सक्दैन । ०४६ साल देखियता हाल सम्म भये गरिएका सम्पूर्ण गलत कुराको जिम्मा सम्पूर्ण राजनैतीक दल्हरुले लिनुपर्छ र प्रचन्ड लगायत सम्पूर्ण पार्टिका नेताकार्यकर्ता लाई श्रम शिबिरमा पठाउनु पर्छ देश नागरिक समाजको हात मा छोडिदिनु पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
We need more fight to kill leaders of all party,isn’t it?
मन परे हरियो, नपरे रातो
0
0
katai tyo mohan baidya bata nirdeshit chha ki
मन परे हरियो, नपरे रातो
0
0
yo desh ma sabai le lila garna hunchha bhane Krishna (Adhakari) le jhan kina lila garna napaunu ? paunai parchaa, paunai parchha ……..
मन परे हरियो, नपरे रातो
0
0
फेरी लडनु परया होलानी, लड लड अजै कती लड्ने हो। अजै कती रगत खोला बगाउने हुन।
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम त लोकतान्त्रिक देशमा आ आफ्नो बिचार राख्ने अधिकार सबैलाई हुनुपर्दछ। यदी यो विङ शुद्द बैचारिक लडाईंको लागि नेपालको राजनीतिक मैदानमा उत्रिएको हो भने मेरो पनि शुभकामना छ सफलताको लागि। तर यस्को बिपरित उही परिवर्तनको नारा घन्क्याएर फेरी बन्दुकको राजनीति गर्न लागेको हो भने अब शायद बहुसन्ख्यक गरीब, अशिक्छीत नेपाली जनतासँग यीनिहरुलाई दिन केही बाँकी छैन शिवाये आफ्नु ज्यान !!!
मन परे हरियो, नपरे रातो
0
0
aba ta desh nai bhandisake yiniharu le …milera nai k choda ko thiya ra …manche marne bhanda aru kaam aaudaina .. pahile yewata party le marthe aba sabai le samuha banayara marne bhaya..bhada timro babu ko desh kya re.. desh nai rahena bhane bholi k ma raj garne rahichan.
मन परे हरियो, नपरे रातो
0
0
हा हाहा आतंककारी घोषणा गर्ने रे !
त्यो पनि माओवादी को सरकार ले ?
मन परे हरियो, नपरे रातो
0
0
होशियार माओबादी जुन नयाँ नेपालको लागि जिबन दान र शरिरको अङ्गाहरु दानगरेका थिए…
के पायो राजा बिरोधीहरुले ने.क.पा. माओबादीको भातृ संगठन वाईसियल को नामले चिनेपनि ती सबै नेपाली
आमाको सपुत छोरा छोरी हुन।२०५२ साल देखि जनयुद्वमा हामफालेर तातो र रातो रगतले मुछेको नेपाल फेरी
नयाँ जनयुद्व शुरु गरेर के पाउछ। खेत,बारी,घर,जमिन बाजो र छोरा,छोरी भोकभोकै राखेर किन नयाँ युद्वको
थालानी गरेको कृष्ण अधिकारी जी तपाई लाई थाहाछ कसरी शुरु भयो जनयुद्व र कसरी अन्तेभयो?अब के हुदैछ
नयाँ नेपाल को बिडम्बन बिचारहरु….
मान लामा
मन परे हरियो, नपरे रातो
0
0
Good starting…..
मन परे हरियो, नपरे रातो
0
0
GOOD LA LA RAMRO CHA YASTAI DEMOCRACY BHANEKO ………………….
BEST OF LUCK
मन परे हरियो, नपरे रातो
0
0
Prachada lai tara lahunai parchha, sojha janata lai baduke banau ne yahi parchhada ho, afule pale ko bagale afai lai jham ta chha, aba jhamtanu paro sathee haru. usalai ta chilo gadi chadadai phursad chai na ba.
मन परे हरियो, नपरे रातो
0
0
thikai ho democracy maa aafno bichar ta dina pauna paryo ni. or yini haru lai pani atankkari ghosana garna paryo…
मन परे हरियो, नपरे रातो
0
0
Ma tapaiko lekh sanga sahamat chhu
मन परे हरियो, नपरे रातो
0
0
i also liked your comments.
मन परे हरियो, नपरे रातो
0
0
बाख्रा होइन चोर् बाख्रा भन्नुस् न । बाख्रा भएको भय त अलिक केही हुन्थियो तर यी नेता हरु त सबै चोर् बाख्रा हुन। chhutta छुतै हिंड्न पाइयो भने धेरै खान पाईन्छ कि भनेर हो । सबैलाई कुर्सी चहिने बिचरा कृष्ण जि लाई चाँही भाग लगाउन बिर्सेंछन कि कस्तो हो? सबै चोर् बन्दर हरु। अहिले त स्वोयम्भुमा बान्दर हरु पनि मिलेर चोर्न लगेको छन तर हाम्रा नेता भनौदा हरु त कसरी हुन्छ एक अर्कको बिरोध गर्न पाए आफु सत्तामा जान पाईन्छ भनेर एक आर्ककओ खुट्टा तान्न खोज्छन । जे होस् राम्रो कमेन्ट लेख्नु भाको छ। चोर् बन्दर नेताहरु।
मन परे हरियो, नपरे रातो
0
0
tapai le dharai nai ramro leknu vayechha,malai chitta bhujiyo, kina ki nepal sundar vayera k garnu taha basne nepali haru ko sabab badar ko jastai nai ho.
मन परे हरियो, नपरे रातो
0
0
krishna adhikari pani 25 barsa pachhi pradhaanmantri banne?
मन परे हरियो, नपरे रातो
0
0
bro, yesto ladai ma leaders mardainan, janta marchan, tesaile pheri pani yesto yudhha nahos
मन परे हरियो, नपरे रातो
0
0
अहो ब्रो पञ्चायत् काल्मा काङ्रेस्स लाई सपोर्त गर्यो हाती आयो हाती आयो फुस्सा। यमाले लाई सपोर्त गर्यो त्यो पनि त्यस्तै भयो अब पनि कती आस गरेको । थकाई लगेको छैन। जे होस् तपाईं पनि शान्तिबदी नै हुनु हुदो रहेछ। खुशी लाग्यो। सबै चचोर हरु नै हुन भोली गयर राष्ट्रपती बन्न पाईन्छ भनेर गरेका हुन। जुन जोगी आय पनि कान चिरेक नै हुन। सत्तका भोगी हरु।
मन परे हरियो, नपरे रातो
0
0
डेमोक्रेसी मा आफ्नो बिचार राख्न त पाईन्छ तर यहाँ त बिचार भन्दा पनि आफ्नो गोली अरुको शरीर भित्र राख्ने बिचार आयो र पो त
मन परे हरियो, नपरे रातो
0
0
जुन गोरु आए पनि बुद्धि चिरिएको।
मन परे हरियो, नपरे रातो
0
0
सत्य हो बाबा ! किन मा निस ( नेता भनाउदा हरु ) अझै पनि चेत्दैन !
मुलुक को माया हुने ले त यसरी देश लाई भड्खालो मा धकेल्नु नपर्ने हो !
कुर्सी – पाबर को रस यती मात लाग्दो हुदो रहेछ नि आफ्नै जननी माथि दाउ लगाउन पनि कम्मर कस्ने !
धिक्कार !
मन परे हरियो, नपरे रातो
0
0
ho ta shilu ji,kalle garchha hola hamro nepaal laai maaya,desh banaaune bhanera jati barsa lade pani,khai aajkal samaachar haru ramro sunidain,dhamki ko bhar ma aahaarako chajo garne baani lageka lai sikauune le nai niyantran nagare,ko hi ta mahan netaa banosna ho,khai mahngaa palang haru ka samachaar bhitra feri pani yesta naraa haru,hare khai ke bhanne ke bhanne……….sabda haru nai haraae.
मन परे हरियो, नपरे रातो
0
0
my main commente is lost !
sad!
मन परे हरियो, नपरे रातो
0
0
अहा सबै लुना जस्तै भईदिए
यो माइसन्सार कबितासन्सार बन्नेथियो ।
कबितप्रेमिहरुको लागि त यो
बिश्रामको अनुपम चौतारी बन्नेथियो
बढ्दै जानुस् माइसन्सारको
अथाह फाटमा तपाईं, लुना
तपाईंको लागि सधैं शुभकामना बोकी
खडा हुन्छे यो मुना !!!
मन परे हरियो, नपरे रातो
0
0
Luna g kabita yasma pani. birsanu bhayo ki k ho? yo ta bhittama tangeko posterko lagi comment ho. kabita pani jaha man lagyo tehi sahi hunchha ra? birsera yata patti rakhnu bhaye jasto chha ni natra yo kabita chahi tyo photo ko lagi ati uttam chha. ati ramro kabita. yasto thauma aaunu saro naramro ho.
मन परे हरियो, नपरे रातो
0
0
तितो सत्य
मन परे हरियो, नपरे रातो
0
0
लुना जि यस्तै भाई रहने हो भने
अब त कु आधार मा आफ्नो देश भनेर
गर्ब गर्ने ठाउँ रहने भो र
कहिले पनि नेपाली को भावनामा ममता
मोही भन्ने नदेख्ने भो मिलेर बसौ
सँगइ रमाउ भन्ने भावना मेटी सकेछ
किनकी सबै लाई स्वार्थ पुरा गर्नु छ
लुट्नु छ थुत्नु छु त्यो चाहे नाङ्गिएर
बिरुप किन नहोस् अझै नङ्याउन
चाहन्छ
स्याबास वीर नेपाली पुर्खको पालामा
राम्रो कामले वीर भएका थिय अब यस्तै
हिम्सात्मक बुद्धीभ्रस्ट काम गरेर वीर होउ,
लुट अझै थुत अझै हड्डी हड्डिका टुक्र
नसकेसम्म
मन परे हरियो, नपरे रातो
0
0