मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कति अस्तव्यस्त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल

    -लुना-

    म सकेसम्म हातमा घडी लगाउन मन पराउँदिन । हातमा घडी भाईरहुन्जेल मेरो ध्यान घ रि घ रि घडीको सुइमा गैरहन्छ र कता कता भित्र भ्त्रै -भित्रै मन त्यसइ पनि आत्तिरहन्छ । त्यसैले प्राय:म हातमा घडी लगाउन मन पराउदिन तर नलगाएर पो के गर्नु !हाम्रो जिन्दगी नै घडी रुपी बन्द डिब्बा भित्रको त्यो सेकेन्ड सुइ झै भाईसक्यो । पल पल कुद नु परेको छ -कु द् नु परेको छ !

    फेरी यसो भन्दैमा कु द् ने भनेर म्याराथुन दौड नै गर्ने भनेकी चाँही होइन है । बिहान उठ्ने बित्तिकै कती बज्यो भनेर घडीमा हेर्नु पर्छ कि पर्दैन ? पर्छ । किन हेर्नु पर्छ ? त्यो त प्रस्तै छ दिन भरी को कार्य -योजनाको लागि । ब्रश गर्‍यो -सौच गर्‍यो ( ट्बाइलेट गयो ) -चिया खाजा खायो -त्यती खेर पनि घडी हेरिन्छ कती बज्यो भन्दै !
    त्यस पछी अब दिन भरिको लागि लुगा लगायो ( ड्रेस अप गर्‍यो ) ,तयारी भो -घडी त हेर्नै पर्‍यो कार्य स्थालमा पुग्न -दिन भरिको कार्य को था लनी गर्न । एबम रितले बेलुका ओछ्यान मा नढ्ल्के सम्म घडी हेरिरहनु पर्ने यो जिन्दगी र त्यो घडीको डिब्बा भित्रको सेकेन्ड सुइमा कहिले काही त म भिन्नतै देख्दिन भन्या ! बिचरा सेकेन्ड सुइ लाई पनि मिनेट सुइ लाई भेट्टाउन दौड्नु पर्या छ – प र्या छ ! तर भिन्न्ता त भिन्न्तै छ नि -त्यो निर्जिब , हामी सजिब —-

    मैले किन यो घडीको कुरा निकाल्नु परेको भने नि हाम्रो अन्तरराष्ट्रिय एअर्पोर्ट कै प्रसँग मा हो मैले यो कुरा गर्नु परेको । १९ नोभेम्बर बिहान को दिन ८:३० मा मलाई अन्तरराष्ट्रिय एअरपोर्ट जानु थियो इन्दिरा गान्धी एअर्पोर्ट मा उत्रिन को लागि ।

    ३ हप्ता युरोपियन छुट्टी लिएर अर्थात घडी हेर्न आबश्यक नपर्ने छुट्टी लिएर म नेपाल मा बसेकी थिए । ( १९ नोभेम्बर को दिन भन्दा अगाडि ) तर पनि त्यो मेरो लागि साच्ची कै छुट्टी चाँही थिएन पूर्ण रुपले अर्थात याब त् काम लिएर गएकी थिए तथापी घडी नलगाइ काम गरेकी थिए अर्थात आफ्नो सुरले काम गरेकी थिए ।घडी को आवश्यकता नपर्नु मेरो लागि दसैं आए जस्ताइ हुन्छ !

    त्यो दिन (१९ नोभेम्बर को दिन ) ३ हप्ते छुट्टी ले घडी हेर्ने बानी बिर्साइ दिए जस्तो भएको थियो । म आनन्द सगै भान्सा मा बसेर आमाले बनाइ दिनु भएको सुकेको अ मला – गुन्द्रुक आदी को पोका पुन्तुरा मिलाइदै थिए । आमा ले यो पनि लैजा – त्यो पनि लैजा गर्दै हुनु हुन्थियो । छुट्टीने दिन – हामी चिया खाँदै थोरै बो ल्दै – फेरी धेरै बोल्दाइ गरी रहेका थियो । कुरा गर्दा गर्दै भित्ते घडी मा आँखा गयो ! पौने आठ बजी सकेछ ! ज्या !

    घर देखी एअर्पोर्ट लाई अहिले को समय अनुसार कम्ती मा पनि डेढ – दुई घण्टा बढी जोड्नै पर्ने हुन्छ । ( ट्राफिक जाम लाई जोडेर , नत्र त घर देखी एअर्पोर्ट को बाटो जम्मा आधा घण्टा को होला ) म त घर मै १ घण्टा ढिलो भाईसके छु ! ( हात मा घडी नबाधेको ले बित्यास पर्‍यो , नत्र त घ रि घ रि घडी हेर्ने बानी ले त्यो दिन त्यसरी अत्याउने थिएन )

    हिंड्ने बेला मा हतार हतार गरेर हिंडेकोले आमाले पोको पुन्तुरो पारीदिनु भएको सबै भुल्यो ! कस्तो थक थक लाग्यो ! मलाई भन्दा पनि आमालाई नमज्जा लाग्ला भनेर मलाई नरमाइलो लाग्यो ।
    गाडी कुद्दै थियो , चाब हिल नेर आ आइ पुगे पछी त लौ पर बाट जुलुश पो अैराख्या रहेछ !
    एका बिहा नै म असिन पसिन भए । आत्तिए म ! त्यती खेर रिङ्ग रोड को बाटो छिचोल्दै अै पुग्दा चाब हिल कै बाटोमा साँढे नौ बज्न लागि सक्या थियो !प्लेन को उदान११ : १५ तिर थियो । ओहो ! मन झनै आत्तियो । म आत्तिएको देखेर ड्राइभर दाई पनि आत्तिनु भो । बहाले रिस्क लिनु भो । फर्काउन नमिल्ने बाटो फर्काएर ‘बन बे ‘ बाटो ( बिपरित दिशा भएर – जुन कानुनी रुपमा त्य्सो गर्न पट्ट्क्कै मिल्दैन ) पशुपती छिर्ने भिर्ती बाटो हुँदै लानु भो । त्यहा त अरु मोटार बाइक -गाडो पनि त्यसइ गरी राख्या रहेछ – त्यही पनि झन ट्राफिक जाम जस्तो भाईशाक्य थियो ।पशुपती गेट निर का प्रहरी हरुले फर्काइ दिने पो हुन कि ! लौ यसो भए झन बर्बाद हुने भो – लौ आज प्लेन मिस हुने भो भनेर मेरो चाँही होश ले ठाउँ छोड्यो । ( यस्तो गल्ती एक पटक ट्रेन मिस हुँदा भएको थियो र मैले टिकाट क्यान्सिलेसन चार्ज बापत जम्मा निकै गुमाउनु परेको थियो – लौ यस् पटक पनि त्यस्तै हुने भो भनेर मेरो होश ले ठाउँ छोड्यो )
    तर त्यसो भएन , प्रहरी ह
    हरुले सबैलाई जान दिनु भो , शायद जुलुश भएको मर्का बुझ्नु भएर होला । धन्य!
    यसरी पशुपती को भित्री गेट हुँदै गौशाला बाटोमा पुग्यौ । बल्ल मेरो सास आयो । एअर्पोर्ट पुग्दा १०:३० भाईसकेको थियो । सबै काम ( जाच – कर तिर्ने आदी ) हतार हतार मा भो । अब उड्न २० – ३० मिनेट जती बाँकी थियो होला , म यात्राु प्रतिक्षा लय हल ( बोर्डिङ पा स गर्ने हल ) मा थिए अपर्झट ट्बाइलेट जानु पर्ने भो । ट्बाइलेट मा भित्री बत्ती थियो तर हात धुने र एना भएको ठाउँ मा भने अध्यारो थियो । मैले स्बिच दबाए , बत्ती बलेन । अल्ली पर त्बाइलेट सफा गर्नु हुने कर्मचारी दिदी बसिरहनु भएको थियो । बहा लाई सोधे “दिदी यहाँ बत्ती बलेन , कहाँ निर होला स्बिच , यस्मा थि चे को बल्दैन ! ” बहाले भन्नु भो ” यो बिग्रेको त एक महिना भाईसक्यो ” !!!
    मैले जिब्रो टोके । किनकी त्यो नेपाल को अन्तरराष्ट्रिय एअरपोर्ट को त्बाइलेट को बत्ती बिग्रेको थियो – त्यो पनि एक महिना देखी !!!
    दिदी लाई पनि रिस उठेए राख्या राइ छ् र भन्नु भो “”” के गर्ने हामीले रिपोर्ट दिन्छौ , बनाउने हामी होइन , सुन्नु पर्ने ले सुन्दैन , हेर्नुस् यहाँ मन लाग्दी छ! “””
    म हल मा आएर बसे । त्यो प्रतिक्षा भरी नियालेर हे रे । मा नि स हरु टन्न थिए । सोची रहे यतिका एक महिना सम्म मा कती बिदेश जाने मान्छे हरु त्यो त्बाइलेट मा पुगे होलान ! त्यस मध्य कती बिदेशी पाहुना हरु ले त्यो बिजोग देखे होलान , हरेक को मनले नेपाल को अन्तरराष्ट्रिय एअर्पोर्ट जस्तो ठाउँ को कुर्नु पर्ने हल को ट्बाइलेट को त्यो गती देख्दा हाम्रो ब्यबस्थापना कम्जोरी र दरिद्तता प्रती के सो चे होलान ! यस्तो बिघ्न कर जम्मा गर्ने निकाय यस्तो निकम्मा !
    यस्तै सोचेर मन टोलाई रहेको थियो , त्यही बेला नै टि भि स्क्रिन मा स्युचाटार निबा सि युबा खेलाडी निर्मल पन्त र पुषकर डङ्गोल लाई माबोबादी बाइ सि यल का कार्यर्कर्ताले हत्या गरी मारेको मा राजधानी का बिभिन्न ठाउँ मा सडक अबरुद्द -बिरोध भन्दै समाचार दिरहेको थियो ।
    मन भारी भएको थियो अत्यन्तै दु:ख दायी समा चार हेरेर । प्लेन पनि तोकिएको समय भन्दा एक घण्टा ढिलो उड्यो । प्लेन भित्र अनाउन्स आएको थियो -बाटो अबरुद्द का कारण उडान ढिलो हुन गएको मा छ्यमा प्राथी छौ ।
    यस् पटक मैले देल्ली मा कुर्नु पर्ने थियो र अर्को फ्लाइट तु थिएन र कुनै असार -असर परेन मलाई र मेरो घडी रुपी जिन्दगी लाई —-
    घडी रुपी जिन्दगी — लाई अ स र परेन तर नेपाली मनलाई भने नराम्रो अस र पारीरहेको छ — यि अहिले यो लेख्ने बेला सम्म पनि अत्यन्तै क्रुर हिम्शा का खबर हरु— अन्तरराष्ट्रिय बिमान स्थल मा बत्ती निभ्दा आकाश का बिमान अलपत्र — जस्ता समा चार नै पढ्नु पारीरहेको छ —–:(

    No related posts.

    105 comments to कति अस्तव्यस्त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल

    • rijan rai"abhagi"

      astha g ko bhanai lai salute,ani hajurko bhawana lai sadhai salam.hajur sabda ko kheti garera bhawanako biskun lagauna kaha sajilo chha ra?junai kaam pani garnu parchha pahile ra po thaha hunchha sajilo chha ya kathin.bhanna jastai garna sajilo chhaina hai bhanna chhu uhalai,ra hajurko pragatiko sadhai kamana garda chhu.
      maya_namara8@yahoo.com
      jadau…….!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tekendr Adhikari

      LUNA ji
      lekh ramro chha. bethiti lai lekharai vaye pani hataunu parchha. hamro muluk banaune hamile nai ho. tara sabai kura europe ko jasto khojera hudaina. kinavane yo nepal ho. yaso vanera j vairaheko chha tyo sab thik chha vanna khojeko haina. j hos tapai ko prayas ramro chha. tara euta kura europe puge pani lekhna chahi nachhadnu hola. bas teti anurodh.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonika

      नमान पिर हे लुना बैनी,राम्रो छ प्रयास
      साहित्य लाई सन्मान गर,नहोउ निरास
      कबिता तिम्रो साह्रै नै राम्रो,सबैको दिल छुने
      आर्टिकल पनि राम्रोनै लाग्यो मेरो त मन छुने

      सोनिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग लाओती

      लुना जी को त साँच्चिकै कविता पो दमदार हुन्छ कि क्या हो। यसपटकको लेख चाहि अलिकति कमजोर नै छ मेरो हेर्राईमा। (कमेण्ट र कविताको तुलमामा)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      शब्द रोगको बिरामी म
      तिम्रा सा न्तबनाका सञ्जिवनी बुटिहरु
      त्यही घोटेर पिउदा पिउदै
      बि स्तारै तङ्रिन खोज्दै छु ।
      ~~~~
      इच्छ्या मा रस घोलिदिने
      ति सिन्चन आतुर मनलाई
      म के भनेर स धन्यवाद टक्र्याउ !
      शब्द खोज्दै छु म
      ~~~~
      भाबना बुझी
      म भन्दा बढी दुख्ने
      मेरो मन भित्र को अर्को मनलाई
      चिन्न खोज्दै छु म
      ~~~~
      यो तिर्खा
      तिम्रा सा न्तबनाका बूदाहरु
      थोपा थोपा सोहोरेर
      शब्द मार्फत पिउदै जिउदै छु म — ।
      ~~~~~
      धन्यवाद ^^

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamjoriko sudhar garnuparne dekhaunubhayekoma dhanyabad chha.tara toiletma bashera nagarne dhokaima toilet garne sochkopani badalnu jaruri chha. birhospitalko nayatoiletma dhokaima toiletgarera bhitra pasnainasakine awasthapani dekheko chhu.bhannukomatlab sabainagarikko chetna,sahabhagi huna aawasyak chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अलर्क शिरोमणि

      लुनाजी,

      तपाईँको लेखाइ सरल छ, त्यसैले राम्रो छ। माथि सबैको कमेन्ट पढेर एउटा कुरा थाहा पाउनुभयो होला – शुद्धाशुद्धीको कुरा। यसमा दुईटा कुरा देख्छु म। एउटा हतारो गरेको र आत्तिएको हो कि भन्ने। र दोस्रो कुरा तपाईँको कम्प्युटरमा युनिकोड नै इन्सटल गरेको भए टाइप धेरै सजिलो हुन्थ्यो। मनिषजीले भने जस्तो शुद्ध पार्ने तरिका राम्रो हो। त्यो भन्दा पनि सुरुमै शुद्ध लेख्‍न प्रयास गर्नुपर्छ भन्ने लाग्छ मलाई। घ रि घ रि लेखेर ब्याकस्पेस दिनपर्ने अवस्था कसरी आयो? अनि तपाईँले ‘व’ त लेख्‍नुभएकै छैन – जस्तो ट्बाइलेट त होइन ट्वाइलेट हुन पर्ने।

      तपाईँको शैली communicative शैली हो। यसले पढ्नेलाई लेखकसँगै कुरा गरे जस्तो लाग्छ। त्यसैले आकर्षक हुन्छ। टिप्पणीमा गल्ती भयो भने मान्छेले त्यति वास्ता गर्दैनन्, तर मूल लेखमा शुद्धाशुद्धीको गल्ती ज्यादा भयो भने बढी टिप्पणी गर्छन्। त्यो स्वाभाविक पनि छ। तपाईँले पनि यस्तै गर्नुहुन्छ। यति लेखेपछि टिप्पणीहरू पढेर तपाईँलाई उत्साही बनायो होला भन्ने सोच्छु म। सार्वजनिक भएपछि थाहा हुन्छ आफ्नो समस्या कहाँ रहेछ भन्ने। यो राम्रो अवसर हो आफ्नो सानातीना त्रुटिलाई सुधार गर्ने। शुभकामना।

      जहाँसम्म विषयवस्तुको कुरा छ। आधासरो अस्तव्यस्तता त तपाईँको पनि देखियो नि। होइन र? अब के गर्ने विदेशमा बस्नेहरूलाई चाहिँ साँच्ची नै असह्य हुन्छ यो देख्दा। तर नेपालमा बस्ने चाहिँ बानी परेको हुनाले सहज रूपमा लिन्छन्। यसको सुधार गर्नको लागि जानकार मान्छेहरू विदेशमा होइन नेपालमा नै फर्केर आफ्नो परिश्रम लगाउनुपर्छ भन्ने लाग्छ मलाई। तल्लो तहमा (सर्वसाधारणको तहमा) व्यापक सूचना र जिम्मेवारीको विकास भयो भने असल मान्छे नेतृत्वमा पुग्छन् र नराम्रा नेतालाई पनि सुध्रिन बाध्य हुन्छ।
      हाम्रो मूल समस्या भनेको जानेबुझेको मान्छेको आँखा विदेशतिर हुनु हो र विदेशमा पुगेपछि सकेसम्म नफर्ने प्रवृत्ति हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Very well said Racket, you sounded a very positive person to me.
      Ms. Luna also did a pretty cool job by showing us the authentic face of TIA. Hope, this article will reach to the authorized person or department who is responsible to complete those tasks. I personally do not blame the Ministry or Minister but I do blame the department head or the supervisor at TIA if they exist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole Dai

      कुनै त दिन आउला लुनाजी , हाम्रो नेपालमा हामीले यस्ता कुराहरुमा गुनासो गर्नुनपर्ने । आएनछ , आउन खोजेनछ भने हामीले ल्याउनुपर्छ ।

      पुरै खेत बाँझो पल्टेको ठाउँमा ए यताको छेउभित्ता त ताछेनछन् भनेजस्तो हो यस्ता गुनासोहरु यतिखेर ।

      सबभन्दा खुशी लागेको कुरा चैं तपाईंको लेख पढ्न पाएर हो । कमीकमजोरीहरु भनेको त लेख्दै नलेखि देखिँदैन पनि र हट्दैन पनि । शुभकामना है तपाईंलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग लाओती

      Racket को कमेण्ट पढ्दा मलाई पनि एउटा कुरा याद आयो। एक पटक भ्याकेशनमा फर्किंदा हतार हतार एक बन्डल अण्डर वियेर लगेज ट्रली ब्यागको र्साईड पकेटमा हाली पठाएको, नेपालमा उत्रिएदा त छैन। जाबो कट्टु त हो भनेर लक् नलगाको, मनमनै लौ गरीखाओ भने…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Tiwari

      Hi:

      Can someone send this article and comment to the TIA, civil aviation authority, the related ministry, and Minister. It may open there eyes…………

      Hari

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Prasad Sharma

      I read the article or Luna ji. She is definitely right. In the mean time when i read the comment of Racket, It also does not seems out of line. So what should be the bottom line?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      Ush ush ush….yaad garnush sanoo chada tehi airport ko kausi ma gayera afno relative lai bye bhandai plane udeko herda kati ramro hamro airport bhanthaninthyo…aba ahile duniya ghumera aaipachi,duniya dekhepachi tehi airpot jhooor bhayo?hamro garib desh lai bidesh sanga dajna milcha ta??dhanna teti bhaeni cha bhannu paryo…airport ko hakim dekhi peon samma ghusiya chan…..kasari ramro hosh ta airport..sablai afno ghar ramro banaudaima fursad chaina…lol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      केही साथीहरुले गल्ती कम्जोरी औल्याइ दिनु भएर अझ मेहेनत गर्न ईशारा दिनु भएको छ , केही साथीहरुले ‘निरन्तर’ प्रयास गर्न उर्जा दिनु भएको छ – जागर दिनु भएको छ , म प्रयास गर्ने छु आफूले सक्दो । सबै साथीहरुलाई हिर्दय देखी नै धन्यवाद । मनिष जि लाई बिशेष धन्यवाद प्राबिधिक तर्फ सुधार गर्न सक्दो जानकारी दिनु भएकोमा ।
      ~~~~~~~~~~~~~~~
      देश को समस्या
      देश लाई माया गर्ने को मन भित्र
      चिन्ता लिएर
      बोल्दो रहेछ
      ^^^^^^^^^^
      कहिले काही भोजन को अपज ले हुने
      तुस जस्तो
      मन भरी चिन्ता गुम्सिदा
      मन पोल्दो रहेछ
      ^^^^^^^^^^^^
      अल्मलिएर लजाउदै हिउ झै जमेका
      मन भित्रका शब्द हरु
      न्यानो स्पर्श मा
      सुस्तरी पग्लदो रहेछ ।
      ^^^^^^^^^^^^^

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      केही साथीहरुले गल्ती कम्जोरी औल्याइ दिनु भएर अझ मेहेनत गर्न ईशारा दिनु भएको छ , केही साथीहरुले ‘निरन्तर’ प्रयास गर्न उर्जा दिनु भएको छ – जागर दिनु भएको छ , म प्रयास गर्ने छु आफूले सक्दो । सबै साथीहरुलाई हिर्दय देखी नै धन्यवाद । मनिष जि लाई बिशेष धन्यवाद प्राबिधिक तर्फ सुधार गर्न सक्दो जानकारी दिनु भएकोमा ।
      ~~~~~~~~~~~~~~~
      देश को समस्या
      देश लाई माया गर्ने को मन भित्र
      चिन्ता लिएर
      बोल्दो रहेछ
      ^^^^^^^^^^
      कहिले काही भोजन को अपज ले हुने
      तुस जस्तो
      मन भरी चिन्ता गुम्सिदा
      मन पोल्दो रहेछ
      ^^^^^^^^^^^^
      अल्मलिएर लजाउदै हिउ झै जमेका
      मन भित्रका शब्द हरु
      न्यानो स्पर्श मा
      सुस्तरी पग्लदो रहेछ ।
      ^^^^^^^^^^^^^

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shilu

      मैले फेरी पनी पढ़े अशाध्यै राम्रो लाग्यो,जाती पढयो उती राम्रो लाग्ने खाल को रहेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Racket

      लुना जी
      एउटा जिम्मेवार नागरिक को हैसियत्ले तपाईंको केही जिम्मेवेरए थिएन तेस्मा, तपाईंले कुनै निकायलाई सुचित गराउनु भयो त्यहा बत्ती बलेको छैन भनेर | खाली कम्प्लेन गर्न सबैलाई औन्छ तर जिम्मेवेरी निभौन कसैलाई औन्दैन | अनी जे कुरा पनि सरकारले गर्नु पर्ने | सरकारले खताएर पथएका कर्मचारी चाँही तलब खाएर मात्र बस्ने, तिन्क चाँही केही जिम्मेबारी छैन | माथि कमेन्त गर्ने साथीले लेख्नु भयो, हिसिल यमी लाई बत्ती फेर्न लगाउनु पर्ने | मन्त्री को काम के हो हैसियत के हुनुपर्ने, इज्जत कसरी गर्नु पर्ने पनि हामी नेपालीहरुले बिर्सिदै गैसकेक छौ | अनी अफुले नियम तोदी एकतर्फी बाटोमा गाडी चलाऊन्दा चाँही मलाई समयमा पुर्ययो ठीक गर्‍यो, तर अफुले चाँही मलाई ढिलो भएपनी नियम्मा बसेर गाडी चलाऊन चाँही सल्लाह पनि दिन नसक्ने | कम्प्लैन गर्न सजिलो छ लुनाजी तर काम गर्न ।।।।
      म पनि एयर्पोर्त्मा कती चोटि गएको छु, त्यह काम गर्ने कर्मचारी कस्त छन देखेको छु | त्यहा काम गर्ने कर्मचारीहरुनै त्यहक समान चोर्दै आफ्नो घरमा लने गर्छन् | राम्रो धाराको तुती, टोइलेट पेपर, बत्तीका समान चोर्दै घरमा लैजान्छन | पहिल आफुलाई सुधारनुस् सबैले, त्यस्पछी अरुलाई सुधार्न सल्लाह दिनोस अनी भएन भने सम्भतित निकायलाई कम्प्लैन गर्नुस्, अनी पनि भएन भने मात्र सरकारलाई कम्प्लैन गर्नुस् य गाली गर्नुस् | सबै काम सरकारले गर्नुपर्ने भये ति सबै सम्बन्धित निकायलाई बन्द गर्ने सल्लह दिनुस् अनी सरकारलाई मज्जाले गाली गर्नुस् |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gyan

      Luna Jee,

      Thank you for exposing the issues about TIA and its neglegence.

      If I am not wrong, we are paying airport TAX, right? As we are tax payer, we have every right to ask concerned authority about its (tax) destination. I mean, what are those amount spent for? Worse condition of toilets and scarcity of electricity…… the status of an International Airport???? That’s stupid.

      I think, Luna jee forgot to mention the attitude of airport attendants!! They are the great people in the world, but not a service provider.

      If I were the decision maker and had authority to interfere at TIA, I could have kicked off the Director and all the Administrative and Maintenance Staff out of it.

      I personally recommend that TIA personnel should be re-shuffled to bring a real CHANGE at the airport. I hope all of us do the same way, right!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yadu

      लुनाजीको लेख राम्रो लाग्यो तर नकाचाराहरुलाई कही फरक पर्दैना, भाषण र गफले नै भैहल्छा नि सबै. विचार नेताज्युहरुका पानी त आफ़न्त हुन्छन्, खर्चा चाहिन्छ . लेख भन्दा पनी विस्म्रितिजिको टिप्पणी मिठो लाग्यो. लावोती जी नयन नेपालमा अरु केही नभय पनी नाम त पक्कै परिवर्तन हुन्छ पीर नगर्नुस, नम परिवर्तन भयत सबै भैहाल्यो नि त्यास्कारण आस गरौं, नाम छिट्टै परिवर्तन होला .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      अब airport नि RNAC..सरी..NAC जस्तै लिलाम गर्नुपर्छ
      AIRPORT भन्दा Gongabu bus terminal दामी छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      इन्टरन्यासनल एअरपोर्ट त हाम्रा नेता हरु को घुस खाने मधयम हो तेसैले यो एअरपोर्ट लाई नेपाल का नेता हरु ले सुधार गर्दैनन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gafadi

      हा हा लुना जी लाई पनी बिदेशी भूत लागेछ. मैले धेरै तेस्ता नेपाली भेटि सके जसलाई नेपाल मा अस्त्य ब्यस्त बिमान स्थल गार्हो पर्दों रहेछा. लुना जी – नेपाल मा बिमान स्थल मात्र होइन धेरै चीज अस्त्य ब्यस्त छन. देश नै अस्त्य ब्यस्त छ अनी तपाई हामी हरु चाहि यो भयेन र त्यों भयेन भन्न मा गर्ब गर्छौ – खूब ठुलो गलती समातेको झै गर्छौ अनि धेरै राम्रो कम गरेको ठान छौ. बाहिर बसेरा गफ़ हाक्नु भन्दा देश मा फर्केर केही गर्नुस त्यों नै तपैको सार्थक ता हुनेछा. saल्लाह ता सबैले दिन जानेका छन त्यो पनी नेपाली लाई सल्लाह दिन कस ले सिकाउनु ,मलाई हेर्नुस तपाई लाई सल्लाह दिदै छू. हा..हा न रिसाउनुस है लुना जी. नेपाल र नेपाली लाई सल्लाह होइन कम गरी दिने हात को खाचो छ – देश को वस्तबिक माया गर्ने देश प्रेमी को खाचो छ. बरु आउनु होस आसा गरु सबै नेपाली ले कुरा भन्दा काम मा ध्यान दिने छन अनी देश को बिकास गर्ने छन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak (London)

      चर्पी त बिजोक नै छ, सामान बोक्ने ट्रली पनि घिनलाग्दो छ | इमिग्रेसनक कर्मचारीको व्यबहार झन घिनलाग्दो छ | म UK आउँदा सउलमा UK को Visa लगएर किन नेपाल बाट जान लगेको ? ह्जुरको केसनै कोम्प्लिकट छ पो भन्छ बा ! जहाँ बाट भिसा लगयेपनी आफ्नो देश त आउन पाउनुपर्‍यो नि |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva hari

      luna ji ramro chha pryas gardai januhola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jamuna

      what do u think about your own habit, when u came to nepal u did not like to use handwatch, meaning you too were neglecting importance of time in Nepal. First, try to keep yourself in good position before you comment on others fault.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas

      सरल र सहज भाषामा लेख्नु भो मलाई त राम्रो लाग्यो । लेख्दै गर्नुहोला । तपाईँको कविता र कमेन्ट चाही सारै राम्रो हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      तपैं को कुरा मा म पनी सहमत छू , हाम्रो देश को एअरपोर्ट त केई फोहोर नै होइना उज़बेकिस्तान को टस्कन जानू भएको छ ? जानू भयो भने तेहा को हर बिजोग थहा पाउनु हुने छ येस्तै हो लापर्बाही को नतीजा !! अनी बिदेशी पर्येटक तान्ने गुरु मन्त्र !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhat

      Luna ji lekhko title ra body ma ali kura namile jasto lagyo!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amrita

      लुनाजी तपाईं कबितै लेख्नुस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k.j.s.,London

      नेपाल को एअरपोर्ट को कुर त छोडौ युरोपमै यो भन्दा फोहोर एअरपोर्ट र तीनका toilet हरु छन। जसका बारेमा कुनै अरु दिन लेखौला. शायद तपाईंले जस्तै पाहुनाको पालोमै लेखौला। हाम्रो देश एउटा गरीब देश हो जहाँ अहिले एअरपोर्टका toilet हरु मात्र होइन हरेक थोकको अवस्था उस्तै छ । बिस्तारै सबै कुरा ठीक हुनेछन भनेर आशा राखौ । ९० को दशकमा जब हामी दिल्लिको एअरपोर्ट को ट्रन्जीट मा घन्टौ बिताएर जब काठमाडौं को एअरपोर्टमा झर्दा लाग्दथ्यो हाम्रो एअरपोर्ट सानो भए पनि सफा सुग्घरमा एम्स्टेर्ड्याम को शिपोल वा फ्रायन्क्फर्ट् मैन एअरपोर्ट भन्दा काम छैन भनेर। तर बिदम्बना झन प्रजातान्त्रिक सरकारकै बेलामा फोहोर हुन पुग्यो त्यो एअरपोर्ट.

      युरोपकै कुरा गर्दा मद्रिड एअरपोर्ट मा दिल्ली एअरपोर्टको जस्तो छेस्किनी र मच्छर्को झुन्ड अनी पेरिश चार्ल्स् दे गौले को तेर्मिनल १ बाट यात्रा गर्दै सिट्मा सिङान्को लेसिए जस्तो टाटै टाटा अनी जथा भावी गरिएको फोहोर अनी ओहो toilet को त कुरै नगरौँ। मौका मिले लेखौला कुनै दिन फोटो ब्लग सहित । यस्तो अवस्था हाम्रो त देशको राजनीतिक अवस्थाले हो भन्ने थाहा हुन्छ तर पश्चिम युरोपका फ्रान्स र स्पेन जस्ता देशका प्रमुख एअरपोर्ट किन यस्तो भाको होल हगी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै ! बुढा पाकाले भन्थे कुक्कुर को पुछर १२ बर्ष ढुङ्रोमा राख्दानी बङगै खासै बिस्वोस लागेको छैन मलाई त —-चोर देशमा चन्डल , चन्डल हरु सधैं कङ्गाल —-जाल्-झेलका दोहोरी गाउदा २ धोती फुस्केको थाहा हुँदैनन —-नेपालका राजनीतिक टोप्लेका बाह्र-मासे भोका जुकाहरु , जुन जोगी आएनी , कानै चिरेको भन्ने भनाइ सित एक रती फरक छैन , सबै उही QUICK RICH AND EASY EARNING
      कै दाउमा हुँदा रचन क्यारे —गजब छ कहिले हुन यि नेपाल का सरकार चलाऊने ब्रमान मुखिया haru ko नेत्तै परिवर्तन हुन जरुरी छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shanta

      लुना जि तपाईंको लेख राम्रो लाग्यो। तर नआतिनुस् अबको १० बर्षपछिको नयाँ नेपालमा अबस्य यस्तो अवस्था देख्नु पर्दैन।की कसो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • simit gauchan

      प्रयास राम्रो छ , तर एयरपोर्टको बत्ती झै शब्दहरु निभेकोछ, कही शब्दमा अगालो धेरै हालिएकोछ त कही बिछोड पारिएको छ , मलाई लाग्छ सम्पादक समूहले लेख सिगारेर प्रकाशन गर्नु पर्ने हो तर ,,,,,,,,,,नेपालको ट्राफिक झै जाम भएर पो हो की ? अन्तमा लेखकजी को मसि नसुकोस सफलता हराउदैन |||

      एउटा शुभ चिन्तक
      सिमित गौचन
      सिडनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishol

      के गर्नु, एरपोर्टका भ्रष्टचारी कर्मचारीलाई त नि, जतिनै ठुलो सजाय दिए पनि कम हुन्छ। त्यस्ता भ्रष्टचारीहरुले गर्दा, अन्तराष्ट्रिय समुदायमा पुर देशको नै बदानाम हुन्छ।

      त्यस्ता चोरहरुलाई त मुख छाडेर गाली गर्न मन लागेको छ, तर के गर्नु, यहा अलि नैतिकताले दिदैन।

      Anyway, लुना जी, राम्रो प्रयास, भबिष्यमा पनि लेख्दै गर्नु होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dami lakhnu bho luna ji! :0)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear Luna ji,
      You always compose nice peoms and it is also a good write up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कपुर शाही

      नेपालका हरेक सरकारी कायालयका हालत यस‍तै छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sundar, cph

      राम्रो लगेवो यो तपाईं को अर्तिकल जुन ले नेपाल को बर्तमा पारीपेछे लाई ओुलएको छ
      थ्याँक्स आरु पनि एस्त अर्तिकल लेख्नु होल । फ्युचर म एस्तो अर्तिकल पढन पाइयोस ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो लुनाजी टोइलेटको कुरा गरेर तपाईंले अन्त्ररास्त्रिय बिमानस्थल्को भित्री रुप देखाउन खोज्नु भएको छ । यत्रो बैज्ञानीक युग मा संसार कहाबाट कहाँ पुगी सक्यो अन्य देशमा बिमानस्थल्मा switch थिच्दा टोइलेट फुत्त निस्किन्छ नभए पनि कती आकार्सक हुन्छ र सुबिधा हुन्छ डोमेस्टिक होइन त्यो हाम्रो त इन्टरन्यासनल एअरपोर्ट हो यती राम्रो प्रकृतिक मुलुक्मा एक मात्र बिमानस्थल छ तेइ पनि यस्तो हालतमा छ । बिमानस्थल बाट बाहिर निस्किने र हेर्दइजाने हो भने फोहोर देखी केही देखिदैन कम्तिमा फोहोर को सदुपयोग वा स्वच्छ हावा खाने बातावरण बनाइदिए पनि त कती राम्रो हुने, कम्तिमा सफा छ भनेर गौरब गर्दा हुन्थ्योनी यसो पनि छैन उसो पनि छैन अनी प्रब्लेम नै प्रब्लेम जताततै ।
      लुनाजिले नेपाल्मा बसुन्जेल कती कस्ट खप्नु पर्‍यो भन्ने प्रस्ट देखाउन खोज्नु भएको छ अनी नेपालको दशा कस्तो रहेछ त भन्ने पनि देखाउन खोज्नु भएको छ लारा जस्ताइ देखेको कुरा गर्नु भयो र भोगेको कुरा गर्नु भयो । आशा त अझै सबैमा छ देशको स्थिती सुध्रे हुन्थ्यो भन्ने । खोइ कहिले देश्ले उज्यालो देख्ने, सधैं अन्धकार मात्र ??????????????????????????????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uttam

      nepal ko kaanun bhagawan le jaanun ki hisila le janun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BShrestha

      लुनाजीको कमेन्ट त प्राय: ‘mysansar’ मा पढिन्थ्यो, खुब दमदार पो लग्थ्यो त! तर लेखकको रुपमा चाहिं अलि चिसो, अलि खल्लो, र अलि अस्पष्ट लाग्यो। मानौं एअरपोर्टमा हतारिंदै जाने क्रममा हतारिंदै लेख्नु भए जस्तो छ। बिषय बस्तु ठिकै थियो, तर प्रस्तुती चाँहि पटक्कै पो भएन है! ‘व्याकरण’ मा अति ध्यान दिनुपर्ने देखिन्छ। तर मेरो कमेटलाई नकरात्मक रुपमा नलिनु होला है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लुना जी,नमस्कार
      तपाईंको यथार्थपुरक लेख
      पढ्न पाइयो। तपाईंको कबिता
      अतिनै सुन्दरछन र लेख पनि राम्रो
      लाग्यो। लेखिरहनु होला। प्रगतिको लागि
      शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya

      हो लुनाजी नेपालको Toilet मात्र होइन सबै बिजोक छ। १) टन्कीमा पानी छैन। २)लोड सेडिग ३) बाटोमा जाम। ४)हत्या आपहरन को राजनीति। ५) बेरोजगारी यस्तै यस्तै छ । तपाईं यूरोप नबस्नुस् नेपाल आउनुस् न देस बिकास गर्न।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Paras Limbu

      Bakbas

      Asta kura hamilai kina sunau nu

      afnai Buda lai sunaye bho ni.

      malai ta dikka bho yo blog ma astai nachahido topics publish garera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      ओहो लुनाजी, विमानस्थलको नकारातमक असरले गर्दा नै हो कि तपाईं लेख पनि अलि अस्तव्यस्तता छ । विमान छुट्ला भन्ने हतारोजस्तै लेख प्रकाशित गर्न पनि हतार गर्नुभएको हो कि ! तर जे होस्, तपाईंलाई पहिलोचोटि लेखककोरूपमा पढ्न पाइयो; धेरै खुशी लागेको छ है !

      सरकारलाई मात्र कति गाली गर्नु लुनाजी, तपाईंले पशुपतिमा नियम तोड्नुभएकै कुराबाट थाहा हुन्छ नि, विभिन्न बहानामा हामी स्वयं पनि बेथिति सिर्जना गर्छौं भनेर । तर पनि हामी यी सबको जिम्मा सरकार वा त्यसको अमूक निकायलाई नै दिन्छौं । हुनपनि, आखिर सुशासन कायम गर्ने/गराउने जिम्मेवारी त सरकारकै हो नि । तर यसोभनिरहँदा हामी जनताचाहिँ सरकारले बाटो देखाएन भन्दै आँखा देख्ने अन्धो त हुनुभएन नि ।

      सार्वजनिक शौचालय गएर सफा (जस्तै फ्लश) नगरी फर्कने हामी नै त हौं नि, अनि के शौचालय जाँदा पनि सरकार वा अमूक निकाय नै आउनुपर्यो, सफा गर भनेर भन्न ? हामीलाई थाहा छ यसो गर्नुहुँदैन; तर सरकारको बेथितिको आक्रोश यसरी पोखिरहेका हुन्छौं कि त्यसले अर्को बेथिति सिर्जना गर्छ । एकजना मान्छे मारिन्छ, त्यसलाई राजनीतिक रंग दिएर टायर बालेर जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने काम हुन्छ । तमाम मानिसको स्वास्थ्यसँग खेल्नु अपराध हैन त, यसबाट कतिको ज्यान गएको होला, के यसो गर्नेहरू स्वयं नै हत्यारा हैनन् त ? विरोध नै गर्ने भए त अरु थुप्रै शैलीहरू छन् नि, जसले अरुको अधिकार कुण्ठित गर्दैन ! आजमात्रै हुलास स्टिल उद्योगका कर्मचारीहरूले रक्तदान कार्यत्रःम गरेर विरोध प्रदर्शन गरेको समाचार आएको छ । भन्नुको अर्थ, आफ्नो अधिकार प्राप्तिका लागि हामीले आफ्नो दायित्व त बिर्सनुभएन नि ! जब हामी स्वयं नै बेथिति सिर्जना गर्छौं भने अरु कसैलाई, सरकारलाई समेत बेथिति सिर्जना गर्यो भनेर औंला तेर्स्याउने नैतिक अधिकार हामीमा हुन्छ त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      माइसंसारको पाठक पछी कमेण्टर, कवयित्री पछीकी लेखिका, लुना जी को पहिलो प्रयास राम्रो लाग्यो । बिषयको प्रस्तुतीकरण र लेखनशैली राम्रो छ । अब शुध्दाशुध्दी तर्फ बढी ध्यानदिनु जरुरी छ । ह्र्स्व दीर्घ भन्दा पनि शब्द शुध्द लेख्नेतिर बढी प्रयास गर्नुहोला । अली आत्तिनु भयो, हतार गर्नुभयो जस्तो छ । युनिकोड टाइप गर्न (बढी प्राक्टिस गर्न) निम्न लिंकमा क्लिक गर्नुस् र तल Reference Sheet लेखिएको देखिन्छ, त्यहाँ click गर्नुस् र sheet, print गर्नुस् । अब त्यो Sheet हेरेर type को अभ्यास गर्नुस् । भैहाल्यो ।
      http://www.unicodenepali.com/v2/convert/index.html

      अरुकुरा,
      भाईरहुन्जेल – क्रसर ई को अगाडि राख्ने र backspace दिने – भईरहुन्जेल बन्यो । भैरहुन्जेल लेख्ने भए- भैरबहुन्जेल type गरेर ब मेट्ने ।
      घ रि घ रि – क्रसर रि र घ को अगाडि राखी ब्याकस्पेस दिने – घरिघरि भैहाल्यो ।
      जस्ताइ – जस्तै । ज स्तै! केही ट्रिक आँफै पत्तालगाउनु पर्छ, अभ्यासले भैहाल्छ ।
      मेरो शुभकामना !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Aavas

      wow …look guys so fantastic & everything perfect in our airport..sayad Luna ji le bhulnu bhyeko jasto chha yo ta Nepal ko airport ho bhanera…Huna ta thya hos pani kasari ..Luna ji tapai ta europe ma banse manchhe…aba europe ko jasto ta yeha kaha hunchha ta…..janna tapai ko flight pani cancel hunu parne aircraft bigiryera …ani arko experience pani hunthyo …..jhada tyo chai bhayena chha…..thnx luna ji tapai le bhogeko kura share garekoma..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठीक छ! ठीक छ! लुना जी,प्रयास गर्दै जानुहोस्!सफलता अवस्य मिल्ने छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dia

      lunajeeko comment ta ma pani herchu. malai ta wahako lekh bhanda kabita nai stariya lagyo. anyway prayasko lagi dhanyabad.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thats the real situation of international airport in our country what a shame ,they take so many charges ,where do they spend all these money i guess on their pockets, we got only one international airport which represent our country and we have thousands of tourist visiting in our country what a shame to us when they speak with us about the condition of international airport, whatever is the conditon of domestic airport but the basic things in international airport should be taken care as they represent the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cous

      लुना जि ,
      लेख को लागि धन्यवाद।
      नेपाल एउटा कानून बिनाको देश हो ( देखाबटी तर लागु नहुने कानून नभएको पनि होइन किनभने केही दिन अगाडि चन्दा माग्दै गर्दा समतिएका वाइ सि यल लाई छुटाउने प्रचन्ड र पोखरामा युबा हरुलाई भद्कौदै हिंड्ने गिरिजा लाई खोइ कनून ले छोएको ? )हामी नेपाली ले काम गर्ने ताउर तरिका नै बुझेका छैनउ तेस्कारन समस्या को साथ् साथै यूरोप मा तेही समस्या कसरी समाधान गरिन्छ सो कुरा समेत समाबेश गरी लेख्नु भएको भए अझ प्रभावकारी हुने थियो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Rus

      अस्तब्यस्त होइन अश्वास्त चै हो लुना जि
      अझ धेरै कुरा छुटेको जस्तो लाग्यो
      लेखन प्रयास राम्रो छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      साचै भन्ने हो भने मैले यो लेख को आशय नै बुझिन
      समय महत्वपूर्ण छ भन्न खोज्नु भएको हो ?
      कि घडी को महत्व दर्सौनु भएको ?
      कि नेपालको ट्राफिक ब्यवथपन ठीक छैन भन्नु भएको ?
      मान्छे सधैं ब्यस्थ हुनु पर्छ भनेर भन्न खोज्नु भा हो
      कि मान्छे भनेको त्यो गुरुजी जस्ताइ शाहअसी हुनु पर्छ भनेको ?
      आबर परेको बेला ट्राफिक नियम उन्लघन गर्दा पनि पुलिस ले केही भन्दैन भन्न खोज्नु पो भा हो कि ?

      सौचलय को बती मर्मत गर्न नसक्ने एअरपोर्ट को म्यानेजमेन्ट भन्न खोज्नु भा हो ?
      जे होस् लुन जि तपाईं को कुरा शाही छ ,सौचलय जस्तो महत्वपूर्ण ठौन्मा त बत्ती महिन दिन नरख्दा हुन्छ भने ,जबो पुरै एअरपोर्ट मा एक्छिन उज्यालो नभएर के नाइ हुन्छ र ? हे हे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • parbate

      के यो ब्लग मार्फत औल्याइका त्रुटीहरुलाई सम्बन्धित निकायमा पुर्याउने कुनै माध्यम भए कृपया सहयोग गरी दिनु होला । यसो गर्न सकेमा ब्लग मार्फत लेख्नुको महत्व झनै बढेर जान्छ होला भन्ने विश्वास गर्दछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saujanya

      भएको कुरो लेख्दैछु, लुनाजीको लेखमा तेति दम्भ देखिएन, अरुसग च्याट त निकै जमेर सहित्यिक पारामा गर्नुहुन्थ्यो, लेख त जमेन है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh, Japan

      Thanx alot Lunaji for true description of our only an international airport. But there were 2 luna in my sansar. Luna and luna
      which one you belong luna ji if you clear it, we wont be in confusion.

      Dinesh
      Japan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुमार

      लुना जी , नमस्कार । ।।।लेख त साह्रै रमाइलो पारा ले लेख्नु भयो ।
      मैले त तपाईंको कमेन्ट हेर्ने बानी , तर आफ्नै लेख मा के कमेन्ट लेख्ने है । लौत एउटा कबिता भए पनि लेखिदिनु नि ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      Its been degrading year by year When i was leaving nepal for first live in 2001 airport was nice and ok. When i go home, almost once a year, its getting worse and worse.

      We have only one international airport and this is the HALAT of it.

      Responsible persons are busy in corruption, people use their all means just to transfer their work station ito Airport. WHy? We all know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uday

      light should be switched on their head not in the toilet. i have seen such mess many times and wrote in the kantipur etc.. several times but never improves. K garne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      Sorry for unrelated comment but wondering if mysansar would have an initiation to cover up with travelers remain stranded in KTM due to Thai anti-government protesters occupy the city’s two main airports.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रेम पुन्,बेल्जियम

      के भनौ र खै! लुना जी मेरो सोचाईमा तपाईं भर्खर मात्रै यस्ता लेखहरु लेख्न्न थालनी गर्नु हुँदै छ जस्तो लागेको छ । घत्न्ना बास्तिक होला तर तपाइको लेखाई सैली त्यति मिठासपुर्ण लागेन। चियामा चिनी कम् भए जस्तो। त्यसो भनेर तपाईलाई होचच्याउन खोजेको चाहि पक्कै होइन। बरु मलाईत यस्तो लाग्दै छकि तपाइले कबिता चाहि बडो राम्रो लेख्न्नु हुन्छ र तपाईले कबिता लेखन तिरै हात बढाउनु उचित हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aryan

      k garne govt ko nai batti nivna lageko bela!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxmi khanal USA

      Luna ji thanks for real articles

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      Many typing mistakes

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • morangeli

      जि [लुना]
      श्रवेत सलाम सहित स धन्‍यबाद |
      लेख को खातिर..|फेरी-फेरी नि लेख्‍दै
      जानु होला है यहि कामना यहि अपेक्षा पनी |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      लुना जी ,
      हो तपाईं हामीलाई एस्तो कुरो ले पिरोल्ने गर्छ। तर
      “कैयैन शाहीद को महान बलिदानले गर्दा प्राप्त भएको यो माहान् सुनौला मौकामा नयाँ नेपाल बन्दै छ भन्ने कुरा तपाईंले बिर्सिने ? नयाँ नेपाल बन्ने यत्रो महान् योजनामा जाबो ट्वाएेलेट्को बत्ती को कुरा गर्ने। जाबो २-४ जनालाई महान् वाइसिएल ले मारेको कुरा गर्ने तपाईंले?? यि सब नयाँ नेपाल बने पछी मिली हाल्छ नि।”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      लुनाजी
      प्रयास राम्रो छ् \लेख्दै जानु होला \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नोगेन हांग लाओती

      तपाइको संस्मरण पढ्दा मलाई पनि केहि लेख्न मन लाग्यो। नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल जुन बिश्वकै एयरक्राफ्ट लेण्डींगको लागी एक ड्यान्जर एयरपोर्ट को रुपमा चिनिन्छ र यो एयरपोर्टका लागी बिमानका चालक एबं सेवकहरु लाई छुट्टै सजकता अपनाउने बिशेष बिधिहरु दिईएका हुन्छन। एयरपोर्ट कति सम्म लापर्बाहि मा छ भन्ने कुरा जब हामी रिंगरोड छाडेर गेट बाट छिछौं तब गेटको जिर्ण प्रबेशद्धार देखे पछि अनुमान लगाउन सक्छौं | भित्रको त कुरै छाडौं- न्वरान देखीको बल निकालेर धकेल्नु पर्ने बुढो ट्रलीहरु, अब्यबस्थित बोर्डिंग पास इस्यू गर्ने धूले काउण्टरहरु, हिंडेर चढ्नु पर्ने इलेक्ट्रोनिक ल्याडर लिफ्टहरु, हातको प्रत्येक ब्यागेज खोलेर देखाउनु पर्ने -र्यापिस्क्यान मेसिनहरु, टाँसेर हातैले लेखिने इमीग्रेशनका स्टिकरहरु र सोझा नेपाली प्यासेन्जर ठगी खान पल्केका त्यहाँ कार्यरत स्टाफहरुको दुर्गन्धित चिहान हो एयरपोर्ट। छोटो रुपमा यहि हो त्रिभुवन अन्तराट्रिय बिमानस्थलको एउटा चित्र।
      नेपाल प्रति घुम्न इच्छुक बिदेशी साथीहरु मलाई सोध्छन। म सिधै भन्दिन्छु -’शहर, बस्ति एबं बाटोघाटोहरु एकदम फोहोर एबं अब्यबस्थित छन् तर नेचुरल भ्यू हरुले तिम्रो मन लोभ्याउन सक्छ।’ भर्खरै थाईल्याण्डका संगै काम गर्ने कलिग एक हप्ता गएकि थिईन, एयरपोर्टको नाजुकताको बारेमा कुरा गर्दै थिईन म संग-’देशकै एक मात्र अन्तराट्रिय एयरपोर्टको एउटै ट्वाईले युज गर्न लायकको थिएन’ भनेर, र मैले भने -’देशमा सरकार बद्लीएको छ, आशा गरौं अब केहि हुन्छ।’ एउटा रसियन साथीले भनेका थिए पहिला पहिला प्यासेन्जरहरुले काठमाण्डौको बारेमा कम्प्लेन गरेको सुन्दा पत्यारै लाग्थेन, जब म फ्लाई गरे अनि था भो’ र भन्छन ति म्रो देशलाई असल नेतृत्वको खाँचो छ।’ उनी एक क्याबिन एटेण्डेण्ट हुन। पाँच बर्षदेखि लगातार ४/५ महिनाको अन्तरमा ट्राभल गर्दै आएको छु, पछिल्लो समयमा केहि इम्प्रोभमेण्ट को सकेत भने पाएको छु। जस्तै एराइभल प्यासेन्जरका लगेज ट्याग अनिबार्य चेक गर्ने, बाहिर गाडीवालाहरुको क्रियाकलाप मा केहि रोक, होईन भने यीनीहरुले पनि तानेर हैरानै पार्थे। हेर्दै जाउँ अबको सरकार संग अलिकति आशा छ, के हुन्छ, भबिस्यले देखाउला…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal bhandari,south korea

      लुना जि धन्यवाद लेख को लागि। नेपाल कतिको अस्तबेस्त छ भन्ने कुरा को एउटा राम्रो उधारण हो हाम्रो त्रिभुवन इन्टरन्यासनल एअरपोर्ट। ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • guru

      येथार्थापरक लेख को लगी धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biran

      tyo ghadi bhanne kura kati choti dohraunu bhayeko malai ta wakka lagyo. esma kura nai badi bhayo jasto cha. tapaiko kabita jati, lekh teti ramro lagena.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari thapa

      Luna ji, lekh ramro ra ghat lagdo chha. tara kehi kura haru dohoriyeka jasto lagyo, any way lekhdai rahanu hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • urash

      लुनाजी तपाईं को लेख पढेर २ वटा कुरा थाहा पाइयो ।
      १, तपाईं युरोप म बस्नु हुदो रहेछ ।
      २, अर्को लेखक पनि हुदो रहेछ।
      तपाईं को comment म सधैं हेर्थे तर लेख देखेको थिएन । प्रयास राम्रो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      लुना जि
      राम्रो संस्मरण लेख्नु भो ,के गर्ने राम्रो बिचार भएका मुलुक प्रती सम्वेदनसिल नेताहरुको अभाव छ |कहिले जन्माउलिन नेपाल आमाले त्यस्तो सुपुत्र नेता जस्ले मुलुक प्रती इमान्दारी पूर्वक काम गरोस ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      यथार्थ परक प्रस्तुति को लागी बधाई |अब यो निरंतर रहोस भन्ने कामना गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      TIA airport condition is really bad although all the people pay airport tax when they want to go abroad for study, service and visit. Where this money goes? Can
      t TIA exchange even one bulb on the toilet? What a shame. This is the place which indicate our whole country and nepali people. Thousand of foreigners visit over there what might they think about Nepal? Our government is delevering lots of speechs on tourism promotion and make Nepal as Singapore, switzerland but can’t change a bulb which is around 30 Rs what a shame?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो बेला बेलामा हिसिला यामी एअर पोर्ट जादै निरिक्षण गर्दै गर्छिन , कस से कम उनलाई एक चोटि सौंचालय पनि पसाउन पाए त हुन्थ्यो नी :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      REally true kura garnu bhoo khub hisila yami jee kura garnu huncha one time toilet jasari pane lajosh airport jada !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rplkbt,UAE

      Sapanasansar, Pls try to be understand.

      Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृति

      अरु पनि कुरा थाहा पाईयो मित्र
      ३. समयलाई अली वढी नै अण्डरस्टिमेट गर्नु हुदो रहेछ। नेपालको ट्राफिक ब्यब्श्था छिचोल्न यती समय पहिले हिड्नु पर्छ भन्ने जानी सके पछी पनि ढिलो हिड्नु भनेको चाँही नेपाली हावापानीमा पनि युरोपियन धङ्गधगी वाँकी रहे जस्तो लाग्यो मलाई त ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      Suprabh
      oye bekub k lekheko yesto jhur patyash comment.
      ashok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      मेरो कमेन्टको मर्म बुझ्न केही दिमाग पनि चाहिन्छ। तिमी जस्तो वाइ स्यालको भाषा बोल्ने ले के बुझ्छौ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • त्यति मात्रै? बरु मात्रिका यादवलाई लगाएर त्यही शौचालयमा दुई घण्टा थुन्नु पर्ने हिसिलालाई। दुनियाले बनाएको भौतिक संरचना बाँदर पाराले बिगार्न पो सजिलो हुन्छ, बनाउन र प्रणाली बसाउन पो गाह्रो हो। देखिहालियो नि के गर्ने रैछन् यिनी माओवादीले पनि भन्ने कुरा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ठीकै हो! राम्रो चै भन्दिन!!! किन भने…. होस aru साथी हरुले सोधे भने मात्र लेख्छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      Suprabh
      Kati sajilai YCL bhanechhau hai malai. You are too biased man. Put off that specs first. Me and YCL re. Ha hahahahhaha.
      ashok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suprabh

      Ashok,
      तिमीले अली ढिलै बुझ्दो रहेछौ। फेरी पनि त्यही गल्ती गर्दै छौ किन हो? मैले तिमीलाई YCL भनेकै छैन। मात्र भनेको छु तिमीले YCL को भाषा “Oye bekuba ” जस्ता शब्द बोल्दै छौ भनेर। YCL बाहेक अरु कुनै सब्य पाठकले यसरी तल्लो स्तरको शब्द प्र्योग गरी कसैको कमेन्ट मा झम्टदैन जस्तो लाग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      तपैं को कुरा मा म पनी सहमत छू , हाम्रो देश को एअरपोर्ट त केई फोहोर नै होइना उज़बेकिस्तान को टस्कन जानू भएको छ ? जानू भयो भने तेहा को हर बिजोग थहा पाउनु हुने छ येस्तै हो लापर्बाही को नतीजा !! अनी बिदेशी पर्येटक तान्ने गुरु मन्त्र !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      एअरपोर्ट जस्ताइ लेख पनि अस्तब्यस्त लाग्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Alvin Bhatta

      बत्ती नभएर होला नि । मर्म पनि त बुझ्नुस् न ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aastha

      बधाई छ लुना जी, साथै शुभकामना पनि । अनी कल्पित जी, यसरी नकरात्मकता मात्र खोज्नु राम्रो होइन । यस लेख मा टाईपिङ मिस्टेक बाहेक अरु केही भेट्नु भएन तपाईंले ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      लेख राम्रो लाग्यो …….. लेख्दै गर्नु फेरी फेरी पनि पढ्न पाइयोस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SOLDIER

      i’m agree with Amrita. you are the best in poems.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Upen

      khai k bhanne world ko kunai airport ma naline airport tax chhuttai airport ma dinu parchha.. tax ta air ticket ma jodeko hunna ra bhanera sodh da karmachari risaidinchha ani international airport ma bathroom ma kahile batti hunna kahile tissue paper hunna airport pani buspark jasto banayeko chha… standard maintain garna nasakne ho bhane additional tax pani nalinu ni aba k bhanne yestai ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suren (Germany)

      Its really the matter of shame on the Nepalese Government. Besides changing the National Anthem, Name of Ratnapark to Sankhadhar, it would be 1000 times more effective if they had given care for the management of small things as mentioned by Luna ji. We can never hope good until and unless the toxicity of the Service holder and citizens are de toxified. Jati jogia aye pni kanai chireko bhaneko yehi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • urash

      थप थाप गर्दिनु भएकोमा धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर लण्डन यु के

      लुना जि
      थुप्रै कमेन्टहरु प्राप्त गर्नुभएको छ तपाइले लेख्न खोज्नु भएको बिधा यात्रा सम्बन्धित छ ,त्यसमा कतिपय साथीहरुले बिचार र राजनीतिसग जोडेर कमेन्ट गर्नुभएको छ |त्यो छुट्टै बिधा हो तपाईंको लेखाइसग सम्बन्धित छैन |तपाइको लेखाइमा पहिलो प्याराग्राफ र पछीका कुराहरु असान्दर्भिक भएको पनि कमेन्ट आएका छन त्यसमा फोकस गर्न खोजेको कुरा अगाडि आउनु पर्छ भन्ने मान्यता हो |सुझाबहरु ग्रहण गर्नुनै नम्रता हो नम्रतानै सफलताको पहिलो सिढी हो |साचो भन्नु पर्दा तपाईंको कलमलाई सबैले प्रोहोत्साहन गर्नुपर्छ |अगाडी बड्नुस् तपाईंको बाटो सुन्दर छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rplkbt,UAE

      Hi Mitra KC,

      Please don’t domain to the our ministers.

      Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुनाल

      airport को लाईट जानु को पछाडी ढुलो कुरा लुकेको छ।
      लाईट गये पछी सुन ओसार्रनु परेन ????
      नया नेपाल को नया style.
      जदै…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनिष

      पुष्प जी र Racket जी को बिचारमा सहमती छ । तर, समस्या के हो त? त्यो खुट्याउनु पर्‍यो ।

      सरकार किन जिम्मेबार छ त सबै कुरामा?

      म नेपालमा छु, त्यस्तै लाग्छ पुष्प जी पनि । हामी रत्नपार्क गयौं भने बदाम किनेर खान्छौं बोक्रा जमिनमा फाल्दै । सकिएपछी कागज गुट्मुट्याएर कतै फाल्दिन्छौं, हातले मुख यसो पुछिएला र ख्वाक्क थुकिएला पनि । किन गर्छौं? किनकी सबै त्यस्तै गर्छन्, पार्कको ब्यबस्थापन पक्षले यस्तो नगर्न बन्देज गरेको छैन, नियम छैन ।
      हामी सिंगापुर गयौं भने र त्यहांको पार्कमा वा सडकमा सयरगर्दा के त्यस्तो गरौंला? गर्दैनौं । किनकी त्यहां नियम छ ।

      शिक्षक भर्ती गर्दैमा शिक्षामा क्रान्ति हुने भए सबै बिद्यालयमा त छन नी शिक्षक! खै त सुधार? बाबा यो नयाँ सरकार किन रोजेको हो जनताले? यस्तै यस्तै बेथितिहरुलाई थितिमा बादल्ने प्रयास गर्ला भनेर त हो नी?

      Racket जी, एरपोर्टमा स्विच बिग्रेको कुराको जाहेरी यात्रुले गर्ने हैन भन्ने बुझ्नोस सबैभन्दा पहिले (कान खोलेर)। त्यहांको system
      ले हो । लेखमा कुचिकारको गुनासो, रिपोर्ट गरेको कुरा छँदैछ । के लुना जी ले पहिले हिसिला यमिलाई भेटेर निबेदन दिनु पर्ने, अनी जहाज चढ्ने?
      हिसिला यमीलाई जनताले चुनेको बेलाबेलामा झर्कने, फन्कने गर्न र बकम्फुसे कुरामा दाँत देखाउनलाई हैन । उनले जिम्मेबारी लिएको कामलाई ब्यबस्थितगर्न सबै किसिमको ब्यबस्थापन र त्यसको परिचालन, नियन्त्रण, सुधार आदी जे जे गर्नु पर्ने हो त्यो सबै उनको दयित्व हो । उनले यो सबै कुरा राम्रो हुने पारीपाटिको स्थापना गर्नुपर्‍यो नी! यसर्थ त्यो बिग्रेको स्विच भन्नोस वा अरु अस्तब्यस्त जे छ त्यो सुधार्ने पनि उनकै काम हो । मंत्री त धेरै भए अब के हिसिलाले आफ्नो जिम्मेबारी पुरा गर्लिन?

      समस्या गूदी भित्र लुकेको छ साथीहरु, गूदी पत्ता लगाउनुस्, बोक्रा छामेर भेट्टाइन्न ।
      यक्ष प्रश्न के हो त? के सरकार साँचै संबेदनसिल छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      धन्यवाद मनीषजी । तर पार्कजस्तो ठाउँमा फोहोर गर्नुहुँदैन भन्ने कुरा लेखिरहनुपर्छ र भन्या ? अनि आज मन्त्रीले व्यक्तिगतरूपमा लागिपरेर सुधार गर्ला, तर हामीजस्तो पंगुहरूको हरकत त्यस्तै रहने हो भने भोलि त्यही हालत हुन्छ ? पहिला त आफू नै सुध्रिनुपर्यो । अनि पो औंला तेर्स्याउन पनि मज्जा आउँछ ।

      तर हामी नेपालीका लागि भने सार्वजनिकस्थलहरूमा हुने र नहुने कुराहरूको साइनबोर्डचाहिँ लगाउनुपर्छजस्तो चाहिँ मलाई पनि लाग्छ है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      Oe Soaltee ramro kura sanga compare gara na ho…k ko Uzbekistan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburee

      Bantawa bro, either write in all english or write in nepali..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AJK

      तपाईंको कविता चाँही सार्है राम्रो, अनी लेख सुरुवात गर्नुभकोमा बधाई छ, अझै लेख्दै जानुहोला पारीमार्जित हुँदै जानेछ, बरु तपाईं पनि यूरोपमा म पनि यूरोपमा मलाई त तपाईंसँग भेटु भेटु लाग्यो, कि क्रिस्मस को छुट्टिमा घुम्न जाने कतै हाहाहाहा, अनी यो आनन्द भन्ने मान्छे तपाईंको श्रीमान को नाम त हैननी “म आनन्द सगै भान्सा मा बसेर आमाले बनाइ दिनु भएको सुकेको अ मला – गुन्द्रुक आदी को पोका पुन्तुरा मिलाइदै थिए ” ल ठिकै छ आनन्द लाई आनन्द नै हुन दिनुहोस् Mr. आनन्द नहोस् है तत्काल्का लागि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya11n

      malai chini badhi bhayejhai lagyo!
      k ho k ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akdam milena lekhai..k k na hola bhaneko ta Hatti aayo hatti aayo fussa…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker