मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    समानुपातिकमा खर्चः एमालेको करोडमा, अरुको लाखमा

    त्यसो त निर्वाचनमा तोकिएको खर्च कुन दल वा उम्मेदवारले गर्छन् र ? तर पनि निर्वाचन आयोगले यस पटकको संविधान सभाको निर्वाचनमा चाहिँ खर्चको विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान राखिदिए। समानुपातिक तर्फका उम्मेदवारहरुको निर्वाचन खर्चको विवरण पेश गर्न म्याद राखिएको थियो जेठ २९ सम्म। केही दलले ‘मिलाएर’ खर्च पेश गरेछन्, केहीले चाहिँ गरेनछन्। मिलाएर खर्च पेश गर्नेमा कसले कति कम खर्च देखाउने भन्ने प्रतिस्पर्धा चले जस्तो छ। त्यसैले काँग्रेस र माओवादीले लाखमा खर्च देखाउँदा एमालेले भने करोडभन्दा बढी खर्च देखाएछ। करोड नघाउने पार्टी एमाले मात्रै रह्यो। तर कुनै पनि दलले निर्वाचन आयोगले तोकेको हदभन्दा बढी खर्च गरेका भने रहेनछन्। खर्च विवरण हेर्न भित्र आउनुस्-

    समानुपातिक निर्वाचनका लागि गरिएको खर्च (स्रोतः निर्वाचन आयोग)
    नेकपा (माओवादी)का ३३३ उम्मेदवारको खर्च रु.३७ लाख ९९ हजार आठ सय,
    नेपाली काङ्ग्रेसका ३२९ उम्मेदवारको खर्च रु.५८ लाख ५० हजार,
    नेकपा (एमाले)का ३३२ उम्मेदवारको खर्च रु.एक करोड ३६ लाख ८० हजार,
    मधेसी जनअधिकार फोरम नेपालका सय उम्मेदवारको खर्च रु.आठ लाख १० हजार,
    राष्ट्रिय प्रजातन्त्र पार्टी २६० उम्मेदवारको खर्च रु.६५ लाख ३९ हजार,
    नेकपा (माले)का १६७ उम्मेदवारको खर्च रु.सात लाख ४७ हजार पाँचसय,
    सदभावना पार्टीका सय उम्मेदवारको खर्च रु.२० लाख १५ हजार
    जनमोर्चा नेपालका ३२० उम्मेदवारको खर्च रु.१७ लाख आठ हजार पाँच सय
    नेकपा (संयुक्त)का ६७ उम्मेदवारको खर्च रु.एक लाख ५४ हजार दुई सय,
    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका २२१ उम्मेदवारको खर्च रु.१८ लाख ४२ हजार,
    राष्ट्रिय जनशक्ति पार्टीका २७८ उम्मेदवारको खर्च रु.१४ लाख ५५ हजार पाँच सय,
    नेपाल मजदुर किसान पार्टी ८६ उम्मेदवारको खर्च रु.१२ लाख ४५ हजार ८८७,
    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ९४ उम्मेदवारको खर्च रु.तीन लाख ३२ हजार पाँचसय,
    राष्ट्रिय जनमुक्ति पार्टी सय उम्मेदवारको खर्च रु.१५ लाख ६३ हजार ५२२ र पैसा पचास,
    नेकपा (एकीकृत)का ३२८ उम्मेदवारको खर्च रु.तीन लाख ९९ हजार ४०८,
    नेपाः राष्ट्रिय पार्टीका ७२ उम्मेदवारको खर्च रु.१० लाख ११ हजार ५६४,
    समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका १७४ उम्मेदवारको खर्च रु.२८ लाख ७६ हजार आठ सय,
    नेपाल परिवार दलका ७१ उम्मेदवारको खर्च रु.२९ लाख ९६ हजार ३४७,
    राष्ट्रिय जनता दलका ३३ उम्मेदवारको खर्च रु.६८ हजार ५१०,
    शान्ति पार्टी नेपालका ६८ उम्मेदवारको खर्च रु.३५ हजार
    नेपाल सुकुम्वासी पार्टी (लो.)का ५६ उम्मेदवारको खर्च रु.तीन लाख १७ हजार चार सय
    नेपाल राष्ट्रिय विकास पार्टीका ४२ उम्मेदवारको खर्च रु.सात लाख १२ हजार २३०,
    नेपाली काङ्ग्रेस (राष्ट्रवादी)का ३९ उम्मेदवारको खर्च रु.एक लाख ५३ हजार पाँच सय,
    हिन्दू प्रजातान्त्रिक पार्टीका ६१ उम्मेदवारको खर्च रु.३१ (धरौटीबाहेक भन्ने उल्लेख),
    नवजनवादी मोर्चाका ३३ उम्मेदवारको खर्च रु.२८ हजार,
    जनमुक्ति पार्टी नेपालका ७९ उम्मेदवारको खर्च रु.३९ लाख ५० हजार,
    नवनेपाल प्रजातान्त्रिक दलका ३६ उम्मेदवारको खर्च रु.एक लाख ९६ हजार ८३३
    राष्ट्रिय जनमोर्चाका ३३ उम्मेदवारको खर्च रु.तीन लाख ८७ हजार छन् ।

    हालसम्म निर्वाचन खर्चको विवरण पेस नगर्ने राजनीतिक दल-
    नेपाल सद्‍भावना पार्टी (आनन्दीदेवी),
    लोककल्याणकारी जनता पार्टी नेपाल,
    समाजवादी पार्टी नेपाल,
    मुस्कान सेना,
    नेपाल पार्टी राष्ट्रवादी युवा मोर्चा

    No related posts.

    13 comments to समानुपातिकमा खर्चः एमालेको करोडमा, अरुको लाखमा

    • basanta r karki

      Dear all reader of this comment
      Really, the uml is peoples party it never can can lie to nation and great nepali people.Thankyou very much who publish this real and truth news.
      basanta karki
      dolakha,Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      the bigest party of nepal when lies what can we say to other parties. girija led party is hiding too many thing. even girija did not have given the statement of his financial position; in fact he had refused to give that.

      not only financial statement, what was in their party constitution about the status of nepal when they had made that party constitution in india cannot be shown to any body; did they have mention nepal as an independant country or as part of indias’ autonomous reagion?. we wish some sincer member of that party would tell us.

      another point, what did girija do with that INR 30 lakh which he had looted by hijacking nepal’s plane with public money.

      now his party is the bigest one and pretending to show their face as one of the most transparent and freedom fighter. are they really so? if so BP would not have supported india when india claimed in UN that nepal was a part of india when nepal was trying for UN membership. further just recall their party members are proud to pronounce that they were pro indian than to say they were nepalese.

      so dear friends do not wonder at these parties’statement.
      they can say any.they are not working for nepal but for india and many of them had properties in india and they donot want any borderlines in between their properties.they are hiding a lot to the citizens.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar lc

      sabai parti haru le janata ko agadi jhuto pratibedan pesh gareko ho……… australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JP

      एमाले को विवरण सत्यताको नजिक छ कि??? हुन त माओवादीहरु सबै चोरेको पैसा र गाडीहरु प्रयोग गरेको हुँदा बिचराहरुलाई खर्च देखाउन गार्हो परे जस्तो छ, अब हामीले मिलाएर बुजी दिनु पर्ने होला नि!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      यो चलन त पैले देखी नै चलेको हो नि । तर प्रती उमेद्व।र खर्च केलाएर हेर्दा मात्र वास्तबिकता थाहा हुन्छ । जे होस् राजनीतिक दलहरुमा इमान्दारिता देखाउने सद बुद्धी भने भगवानले दिउन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      k yo sacho hola ta?malai yesko pardarsitama biswas lagena.

      keru(sweden)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      k ho sacho hola ta?malai yesko pardarsitama biswas lagena.

      keru(sweden)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jayanti

      Vane pa6i hamro sambidhan ta dherai mahango po banne vo ta . Nirbachan mai paty ko yati, karmachari vatta tyati nai vayo , ahile savasad le line vatta sadhe 2 barsama kati lange ho. Tara sambidhan lekhne sait jurauna pandit chain khojnai banki 6 jasto 6 . Pandit pani ta mahangai holan ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      एमाले ले वास्ताबिक खर्च बिबरन देखायो तर अरुले जनताको आखामा धुलो हाल्न करोड़ भन्दा बढ़ी खर्च गरेर पनि लाख मा देखायो त्यसैले के स्पस्ट छ भने एमाले मात्र एउटा तेस्तो पार्टी हो जो वास्तब मा नै प्रजातांत्रिक र जनताको प्यारो पार्टी हो ||||||||||||||||||||||||||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram sampang

      राजनीति भनेको एउटा ब्यवसाय नै त हो नि चुनावमा खर्चै गर्‍यो अनी मन्त्री भएपछी कमायो । म भएको भए त अर्बौ खर्च गर्थे । हा हा हा ….
      नेपालको राजनीति तेही खर्च गरेको भएर त जनताले अहिले महंगि को भार खेप्नु पर्दैछ त गरीब देशका धनी नेता अनी पार्टीहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बरु त्यो पैसा नेपाल को बिकास को

      काम मा खर्च गरेयको भय राम्रो
      हुन्थ्यो नेता हरु को सात पुस्ता
      लाई पुग्ने कमाइ हाले अब जनता
      को लागि भाड जायगा
      उमाकान्त
      मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh gautam

      sacho bolne ra janata ko agadikura nalukaune nai cpn uml party ko bishesta(characterstic) ho.thats what i like about uml

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • All the parties are lieing. Why do they want to say that they are spending less amount?! UML has said nearer to truth, still it is lieing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker