रेडिमेड लुगा लगाउने जमानामा कहाँको ‘कपास’लाई आधारभूत आवश्यकता मानिरहने भन्या। बरु जता पनि पस्न पाइने, गार्हो सार्होमा काम लाग्ने, पैसा तिर्नुपर्ने ठाउँमा सित्तै छिर्न पाइने ‘पास’ पो हो त अहिलेको आधारभूत आवश्यकता। रानीपोखरीमा राखिएको यो बोर्डले त्यसै भनिरहेको हैन त ?


No related posts.









yesto pani
मन परे हरियो, नपरे रातो
0
0
हैन हौ साथीहरु,नया नेपाल मा अब आबस्यकता पनि नयाँ भाईसकेको छ नि। तेसैले यस्तो लेखेको हो।कन्चन जि ले भनेजस्तै सबै तिर पास नै पास चहिने भएको ले यस्तो नयाँ आधारभुत आवश्यकता भएको छ -पास। सबैलाई चेतना होस् भनेर सार्वजनिक स्थानमा राखेको हो।
मन परे हरियो, नपरे रातो
0
0
andha haru ko desh ta bhaigo.
मन परे हरियो, नपरे रातो
0
0
euta jaabo saano name card chhapda ta contain proof ani colour proof aproved bhaye pachhi maatrai print garinchha bhane yo kaha samma ko galati ho, k bhannu?
मन परे हरियो, नपरे रातो
0
0
Is this “Ukhana”?
मन परे हरियो, नपरे रातो
0
0
good proverb
मन परे हरियो, नपरे रातो
0
0
हैन यो asian paints ले गास,बास र कपास को स्कीम ल्याएको धेरै भयो। तर कसैले पनि यसको उपहार पाएको सुनिएन कैले दिने रैछ म त कुर्दा कुर्दा हैरान भईसके। साथीहरु तपाईंहरु ले पाउनु भयो ???
मन परे हरियो, नपरे रातो
0
0
यो भन्दा त बी पि को सपना नै राम्रो
१)एउटा घर,दूध दिने गाई
गिरिजा को सपना नै राम्रो
२) गरीब संग बिसेस्वर ,धनि संग म
एमाले को को अडान नै राम्रो
३)आफ्नो गाऊ आफैले बनाऊ ,अनी आफु सत्ता माँ गए पछि केही गर्न नै पर्ने
मन परे हरियो, नपरे रातो
0
0
खै के भन्ने यो गल्ती अर्डर गर्ने को हो कि, बोर्द लेख्नेको हो वा लेखी सकेपछी पढ्नेले वास्ता नगरेकोहो वा बोर्द राख्नेले किल्ला थोक्नु बाहेक अरु सरोकार नराखेको हो, तर जे होस् त्यो बोर्द त्यहा सम्म झुन्दिन आइपुग्दा जुन प्रकृया पुरागरेर आएको छ त्यो थ्याकै नेपाल सरकार को देश चलाऊने प्रकृया सँग मिल्दो जुल्दो छ, अनी नेपाली जनता, जो त्यो बोर्द हेर्दछ र हाँसेर जान्छ, छ।ला गैंडाको रहेछ भन्ने बुझिन्छ।
मन परे हरियो, नपरे रातो
0
0
अरे क्यानाम, यो त भोजन, मकान और कटन हुनुपर्ने हैन र भन्या
…..समावेशी नेपाल को समावेशी नारा
मन परे हरियो, नपरे रातो
0
0
Changed Times
~~~~~~~~~~~~
15 years Ago
A program was….. a television show
An application was…. for employment
Windows were….. something you hated to clean
A keyboard was…. a piano
Memory was…. something you lost with age
A CD was… a bank account
And if you had a 3 ” floppy you hoped no one found out
If you unzipped in public you went to jail
Compress was something you did to garbage
A hard drive was a long trip on the road
Log on was adding wood to a fire
A mouse pad was where a mouse lived
Cut you did with scissors
Paste you did with glue
A web was a spider’s home
And a virus was the flu!
TIMES SURE HAVE CHANGED!
~~~~~~~~
One More
~~~~~~~~
Youth is when you blame all your troubles on your parents.
Maturity is when you learn that everything is the fault of the younger generation.
मन परे हरियो, नपरे रातो
0
0
हेर्दा र सुन्दा सामान्य लागेपनि यसमा निकै गम्भीर कुरा छ जस्तो लाग्छ मलाई त। सामान्य कुरामा पनि लापर्वाही गर्ने बानीको प्रतिबिम्ब हो यो। सरकारी कागजात जस्तै पासपोर्ट, नागरिकतामा समेत नाम, थर, ठेगाना आदी कुराहरु लेख्दा लापरवाही गरिदिनाले धेरै जनाले दु:ख पाएका छन्। हज्जारौं मान्छेले हेर्ने साइन्बोर्डमा त्यस्तो गल्ती पटक्कै सुहाएन।
मन परे हरियो, नपरे रातो
0
0
Hey Guys First understnd After that complian.U know If we r not goint to show them weak point how thet will improve??????????????????????????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
anju and ranjan afno fellings lai chai positive bhanaunus.fulko aakhama fulai sansar.be positive guys.
keru(sweden)
मन परे हरियो, नपरे रातो
0
0
अलि मिलेन हो लेखेको र कमेन्ट गरेको पनि।।।
आधारभुत आबस्यक्ताहरु गास, बास, कपास् र सहबास् हुनुपर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
यो एशियन पेन्टसको मात्र होइन सवै नेपालीहरूको एकमात्र चाहना हो । हामि अार्थिक अवस्था कमजोर भएको र प्रतिव्यक्ति अाय कम भएको नेपालीहरूको लागी पास चै अनिवार्य नै हो बरू कपास नभएर पनि के भो र बजार बजार चोकचोक नाङ्गै हिड्न पाइहालिन्छ । हामी उँभो बगाएर उँभो खोज्नेहरूलाइ अरू के चाहियो र ?
कन्सर्ट हेर्न गयो पास भए राम्रो,
पार्टीमा गयो फ्रि पास भए राम्रो ।
अरू त अरू परिक्षामा पनि जे भए पनि जसरी पनि पास भए राम्रो ।
यो त राम्रो कुरा हो । माथि प्रतिभाजीले भनेको कुरालाइ एकछिन छाड्नेहो भने यो त साह्रै राम्रो कुरा हो उमेशजी ।
-*-
यता झापातिर त बन्दै बन्द छ । मान्छेलाइ बन्दकर्ताहरूले दिएको पास झनै राम्रो । पत्रकारहरूले गाडीमा प्रेस लेखेर दिनभरी कुदाइरहन्छन् । मोटरसाइकलमा पनि प्रेस लेख्यो भइहाल्यो पास ।
-*-
अन्तमा
किरातीहरूको महान चाड चासोक तङनाम २०६५ को अवसरमा सम्पूर्ण नेपाली तथा संस्कृतिप्रेमी दाजुभाइ तथा दिदीबहीनीहरूलाइ हार्दिक शुभकामना ।
मन परे हरियो, नपरे रातो
0
0
बरु मिल्दो रङ ले ‘क ‘ थपेर कपास बनएको भए नेपाल देशको लागि केही काम हुने थियो ।अरुको गल्ती मा हास्नु पक्कै राम्रो नहोला
मन परे हरियो, नपरे रातो
0
0
लोकतान्त्रिक नेपालमा जसले जे गरे पनि भएको छ
नेताहरुको बोली त माटोमा मिलेको छ भने
हजुर यो त एउटा प्रिन्ट मिष्टेक न हो
त्यसो त नयाँ नेपालमा के पो रोकिएको छ र
खै नेपाल कहिले परिवर्तन हुने हो
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
प्रिन्ट मिस्टेक होला
मन परे हरियो, नपरे रातो
0
0
अझै कम भा जस्तो लाग्छ , आधा शरीर खुल्लI गरी हिंड्ने हाम्रो समाजमा यो पनि हुन सक्छ ” गास ,बास ,कपास ,सिक्षा , स्वास्थ्य र यौन “
मन परे हरियो, नपरे रातो
0
0
तेसैले होल श्री ४ बाबुराम उर्फ लालधोजले माओवादी गुरिल्ला लाई बि ए पास को सर्टीफिकेट दिने भनेको !
मन परे हरियो, नपरे रातो
0
0
Yeah, i think u r right prativa.They are also asking others to follow them
मन परे हरियो, नपरे रातो
0
0
खोई तेस्तै होला !!
मन परे हरियो, नपरे रातो
0
0
how funny.. gaas, baas and pass
मन परे हरियो, नपरे रातो
0
0
yes bro,
Its seems to, Asian Paints always passed so many TONS of paints from the abroad without paying tax.
मन परे हरियो, नपरे रातो
0
0
kanchan jee! yo “unbho bagayera unbho khojnu bhanya chai k ho ni?
मन परे हरियो, नपरे रातो
0
0
kanchan g
mero pani tapailagayat sampurna sathi harulai chasok tangnamko hardik mangala maya subhakaamana hi… nepal ma bhaeta sabai saga milera mojj garinthyo but dukhiyako karma bdish ma pariyo ni hau…
मन परे हरियो, नपरे रातो
0
0
” सस्क्रिती प्रेमी दाजु भाई दिदी बहिनी हरु लाई हार्दिक शुभ कामना ” – कती भाबनात्मक हरफ लेख्नु भो कन चन जि ।
तपाईंलाई पनि अनी सबै किराती दाजु भाई दिदी बहिनी – साथी – सोल्टी सबै सस्क्रिती प्रेमी नेपाली हरु लाई चासोक तण्नामा २०६५ को अबसर मा हार्दिक शुभ कामना ।
मन परे हरियो, नपरे रातो
0
0
KEHI ASHA NAGARU YAHA KEHI HUNE WALA CHAINA SABI LAI PET BHARNU CHHA. JUN JOGI AAYE PANI KANI CHIRIYEKO
मन परे हरियो, नपरे रातो
0
0
same 2 u kanchan g
मन परे हरियो, नपरे रातो
0
0
you are right so better hold and show the weak point by using both hands for better improvement.
मन परे हरियो, नपरे रातो
0
0
What ever was true then is true today too.The change is these things also mean something else today.
मन परे हरियो, नपरे रातो
0
0
होइन, लापर्वाही को चरम उदाहरणमा तपाईंले के राम्रो देख्नु भयो? तपाईं फ्रान्स मा बसेर पनि नेपालको एउटा सार्वजनिक लापर्वाही को नमुना हेर्न पौनु भएको छ, के यो कुनै समाचार भन्दा ठुलो छैन?
मन परे हरियो, नपरे रातो
0
0
काठमान्डौ अर्थात राजधानी को मुटु मा रहेको रत्न पार्क जस्तो अत्यन्तै प्रशिद्द ठाउँ मा यस् किसिमको बेबास्ता देखिनु उदेक लाग्दो कुरा हो ।
मन परे हरियो, नपरे रातो
0
0
k ko print mistake hola ni, euta jaabo name card chhapnu bhanda pahila ta font, size, colour ani contain proof check gare pachhi maatrai print garinchha bhane yo ta euta desh ko kuna kuna ma raakhine board po ho ta, kaha samma ko careless ho, compose dekhi liyera board lagauda samma thaha napaune, sabai andhaharu hun, hoina ra?
मन परे हरियो, नपरे रातो
0
0
जस्तो तिमीले लेख्यौ
त्यस्तै देख्नु प र् या छ
टाउको माथि हात राखी
बस्नु प र् या छ –
°
कु- दिन यस्तो हेरी हेरी
बस्नु प र् या छ
मुटु माथि ढुङ्गा राखी
हास्नु प र् या छ
°
भोली आउने दिनहरु
गन्नु प र् या छ
आशै गरी आशैमा
बस्नु प र् या छ
°
मन परे हरियो, नपरे रातो
0
0
नेपाली परंपरावादी प्राविधिक गड्बडी।
मन परे हरियो, नपरे रातो
1
0