मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आम्मै नि, यस्तो पनि सेना !


    फोटोमा देखिएको कम्ब्याट वर्दीधारी मानिसहरु नेपालको राष्ट्रिय सेनाका सैनिक हैनन्। न उनीहरु माओवादीको सेना नै हुन्। न बेलायत वा भारतका गोर्खा सैनिक हुन्। नेपालभित्रै सक्रिय रहेको यो सेनाको समूह कसको हो त ? के काम गर्छ यसले ? थाहा पाउन भित्र आउनुस्।

    यो एउटा जातीय सेना हो। पूर्वी पहाडी जिल्लामा सक्रिय किराँत जनवादी वर्कस पार्टीले यस्तो सेना बनाएको हो। उदयपुर, खोटाङ, धनकुटा, भोजपुर र सुनसरीका पहाडी जिल्लाहरुमा यो पार्टी र यसका सेना सक्रिय छन्। प्रहरीले यही पार्टीका केन्द्रीय सदस्य हाङछा भनिने दीनेश राईलाई सोमबार चन्दा उठाइरहेको बेला पक्रेर हिजो सार्वजनिक गरेको थियो। उनलाई पक्राउ गर्ने क्रममा चन्दा रसिद, लेटरप्याड, परिचयपत्र, कम्ब्याट पोसाक, दर्ज्यानी चिह्न आदि फेला परेको थियो। तलको भिडियोमा क्लिक गरी तपाईँ हेर्न सक्नुहुन्छ-

    भिडियो
    उदयपुर जिल्लाको बसाहा गाविस, वडा नं. ९ कुसुमचौरबाट सशस्त्र प्रहरीले सोमबार चन्दा उठाउँदै गर्दा उनलाई पक्राउ गरेको थियो। तर उनलाई हिजै राजनीतिक दलहरुको रोहवरमा रिहा गरियो। किन त ?

    प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीका अनुसार सरकार र वर्कस पार्टीबीच वार्ताको वातावरण बनिरहेकाले उनलाई रिहा गरिएको हो।

    यो पार्टीले उदयपुर, खोटाङ, धनकुटा, भोजपुर र सुनसरी जिल्लाका विभिन्न गाविसमा चन्दाआतङ्क मच्चाउँदै आएको थियो। प्रत्येक गाविसलाई उनीहरुले रु.दुई लाख चन्दा दे नत्र…भन्दै चिठी पठाएका रहेछन्। त्यसैगरी कार्यालयहरूलाई रू.१५ लाखसम्म चन्दा बुझाउन भनेका रहेछन्। यसरी चन्दा माग्न थालिएपछि ती क्षेत्रहरूबाट सरकारी कर्मचारी र व्यापारी विस्थापित हुने क्रम बढेको थियो ।

    No related posts.

    65 comments to आम्मै नि, यस्तो पनि सेना !

    • saradlama[doha qatar]

      yo sabai maobadi ko siko garer kholiyako association ho.so yas problem lai maobadi nai salva garnu parcha.hoina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • openminded

      The uprising of various marginalized groups in Nepal has a long history and many reasons. The indigenous peoples, for example, are asserting their identity and demanding inclusion at all levels. Collectively, their population is about 37% (census of 2001) but there are 59 groups with their own unique culture, history, spiritual values, and strong bond with their territory or land. They have been marginalized and discriminated by the state for more than 200 years and there are clear evidences of that. The Madhesis and Dalits have also been treated the same way. Lets first admit the gross human rights violation and discrimination that the society and state have done to these groups and then we can talk about the future of new Nepal. If we fail to admit the past mistakes, how do we expect to understand their perspectives and solve the problems It is not about blaming bahuns or anyone. The past is done, lets learn from it and help in every way to advance these left out groups.

      In politics, when the state fails to address legitimate demands of the marginalized groups early, they often get out of hands. Look at Sri Lanka’s Tamil issue for example. In Nepal’s case it is at the verge of getting out of hands as we see more marginalized groups picking up arms. And lets also not be fooled that Maoists taught them this. In fact, Maoists used the demands of Madhesis, Dalits, and Indigenous peoples for their people’s war. The issues existed before the Maoist movement and had been raised by these groups for a long time. The state kept ignoring them. For example, the previous government did not let the indigenous peoples form a political party of their own while at the same time let a Hindu fundamental outfit, Nepal Shivsena to become a political party. And if you really look at a political party like NC where majority of top leaders are all bahuns, isn’t it a bahun party (at least for now)? Even after we have a republic system today, the political parties controlled by a mostly bahuns are not letting the CA members of Indigenous peoples, Madhesis, and Dalits to form their own caucuses where they can raise above their political parties and build consensus on common issues and demand for their legitimate rights. I would call it a narrow minded and this situation will only add more to the problem. In America, they have African American (Black)caucus in the congress where leaders from all parties come together for their common issues.

      Lets be clear that the marginalized groups have not demanded for a separate country yet like Tamils in Sri Lanka. They are only demanding autonomous federal states based on ethnicity where applicable. This will be no different from federal system in India where they created states based on languages. A gurung autonomous region does not mean that everyone else have to leave it. If you go to a gurung village, you will find other people also speaking the gurung language even if gurungs are not the majority there. So it is about recognizing the cultural and historic identity of a region where everyone can live together. Comparing the situation of Indigenous peoples, Dalits, and Madhesis with poor Bahuns and Chetris is bit misplaced. Would you say that the reasons for a poor bahun and a poor dalit are the same? The Bahun does not face the same kind of social exclusion like the Dalit, so Dalit have more reasons to fail into the trap of poverty than a bahun. We still need to eradicate the poverty for everyone, there is no doubt. But the issue the dalits, indigenous groups and madhesis are raising is a political issue not an economic one.

      Lastly, the groups asserting their identities are not narrow minded people but we are such if we don’t respect them as who they are. We live in a global era when we need to recognize multiple identities. We are all Nepali but we are also newars, gurungs, magars, bahuns, chetris, sherpas with our own unique characteristics. So why we call anyone narrow minded or against the national unity when they are simply asserting their one identity that they feel threatened. Would you call the Tibetans narrow minded who are trying to save their cultural identity in Tibet under the Chinese rule. And why not we say for example, a newar culture is not only a culture of newars but it is a culture of Nepal and we all should help preserving it. When a language or a culture is lost, a wealth of knowledge dies with it. Can we afford it? We need more tolerance and understanding of each other’s culture. We have made some progress but we still have a long way to go. The state must be very sensitive to it and should not do anything stupid to escalate the problem.

      The best way is to have public debates on all issues and with all people (not only the elites or CA members) then write the new constitution that meets the aspirations of everyone including the Indigenous peoples (adivasi Janjatis), madhesis, dalits, and women.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • bikram

      GO TO THE LINK BELOW;

      http://www.unicodenepali.com/v2/convert/index.html

      TYPE IN ROMAN, CORRECT AS NEEDED, COPY AND PASTE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokul

      The current government has the main responsibility to solve this problem. Also, we nepalese people need to understand beyond the confined thinking process and go global.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Sorry I have not got nepali font. So, I have to use English
      Most of the comments published here showed that their index finger to the Maoist. I agree it. But I am very proud with maoist because their deeds are taken as an example in the country to get their right. We all different and our desire as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • bikram

      यत्रो कम्प्यूटर मा लेख्न जानेर के गर्नु ? दोहोरो कुरो बुझ्दैनन!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      अब नेपाल नेपाल नरहने नै भो, खालि जबरजस्त उल्टो कुरो बुझ्नेहरूको भिड छ, अझै पनि गल्तिलाई गल्ति नभनेर तर सहिलाई चाँहि गल्ति हो भन्ने हो भने त देश टुक्रिन्छ टुक्रिन्छ, यसमा विवाद रहँदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • bikram

      एकाध प्रतिकृयाहरूको लागि अझ केहि थप्न मन लाग्यो, तिमि वा बाहुन जातिलाई म वा मेरो जातिले अन्याय गरिरहेको छ, तिमिले त्यो जातिय अन्यायको विरोध गर्छौ गर्छौ अब तिमि त्यो जातिय अन्यायको विरोध गर्ने साँम्प्रदायिक कि म अन्याय गर्ने चाँहि साँम्प्रदायिक?

      अर्को कुरा म अन्याय गर्नेले जबरजस्त अन्याय भाको छैन भनिरहने?

      क्या गजबको बात यार !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bikram

      त्यत्रा Social Scientist हरूको कुरा नै नसुन्ने ?

      नेपालमा कसैले पनि पृथक राज्य नै मागिहालेको छैन हालसम्म, तर स्वायत्त राज्यहरू दिन ढिलो र दमन गरिरहने हो भने स्वभाविक हिसाबले पृथक राज्यहरूको माग अगाडि बढ्छ, अनि त्यतिखेर आश्चर्य नमान्नु – स्वायत्त राज्य कसैले लिदैनन् ।

      म तिमिलाई दमन गरिरहन्छु तर राष्टियताको खातिर तिमि मसँगै टाँसिएर बसिरहनु पर्छ भन्ने सिद्धान्तले काम गर्दैन । अब श्रीलंकामा सिंगलिहरूले तामिलहरूलाई तिमिहरूको स्वायत्त लैजाउ तर एउटै देश भएर बसौं भनेर मान्नेवाला छैनन्, बेलायतमा स्वायत्तता भएर पनि स्कटल्याण्ड पृथक राज्य हुन खोजिरहेको छ । सेना बन्नु वा पृथक राज्य खोज्नु कसैको रहर हुँदैन तर बाध्यता हो ।
      अध्ययन नै नगरी हावामा प्रतिकृया ठोकेर उल्टो अरूलाई अनपढ वा मूर्ख मानि दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • KG

      भन्न को खातिर यो होईन की,बाहुनहरू गरीव छैनन,र ब्याक्तिगत मामला को हिसाबले भनेको पनि होईन,जागीर कै सवालको कुरा गर्ने हो भने लोक सेवा आयोग को कपि जाँचने को लोक सेवामा पास भाई हालेमा अन्तर्बार्त लिने को,
      अब रह्यो,ब्यापार कसरी गर्नु पर्छ भन्ने बिषय जागीर खाने बिषय संग तुलना गर्नु नै मुर्खता हो,एजूकेशन भएर
      आफ्नो देशमा जागीर नपाए पनि बिदेशमा त पाऊँछ भन्नु कति सम्म लज्ज्स्पद कुरा हो, यो बाद ले गान्जिएको देशमा बाद लाई पहिलो प्रार्थमिकता त्यस पछि बचेको कुचेको अरुलाई, नत्र जति एजूकेशन छ भनी गफ लगाए पनि महादेवको तेश्रो नेत्र खोल्दै खोलिंदैन खोल्नको लागी बोर्ड फस्ट आए पनि त्यों तेश्रो नेत्र खोल्ने औषधी उपचार न गारे सम्म गार्है छ ! अब अर्को रह्यो, अर्को पाटो, लौ भनत त्यों देशको प्रधान मंत्री मगर भएको छ,गुरुंग भएको छ,लिम्बू भएको छ,राई भएको छ,थारु भएको छ,तमांग भएको छ,नहुन दिन को कारण के?आदिबासी जनजातिहरु ले आफ्नै दुख: ले कमाएको पैसामा ऐसा आराम गर्द तिमिहरुको आँखा पोल्छ भने भ्रष्टचार गरेर कमएर ऐसा आराम गरेको भए तिमीहरूले खाना बस्न टिक्न दिन्थ्यो, समान अधिकार को कुरा गर्दा जातीय नारा लगायो भन्छन,प्रजातंत्र को हुंकार दिने पनि तिमिहरू नै,प्रजातंत्र बादी हूँ भन्ने नि तिमिहरू नै, मानव अधिकारको हुंकार छोड़ने नि तिमीहरु नै, यही हो तिमीहरुको प्रजातंत्र,यही हो तिमीहरुको मानव अधिकार,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • bikram

      यो विषयमा प्रतिक्रिया लेख्नेहरूलाइ बधाई दिन चाहन्छु,
      तर नेपालको भू-जातिय अवस्थितिलाइ पनि
      अध्ययन गर्न अनुरोध गर्दछु।

      माओबादीहरू भन्दा अगाडिदेखि नै किराँतहरूले
      आफ्ना आन्दोलन थालेका हुन्, त्यसकारण यिनिहरूले माओबादीहरूबाट
      युद्ध गर्न सिकेका हुन् भन्ने कुरा त सिधै गलत हो।

      बरू के चाँहि सत्य हो भने माओबादीले
      यी किराँत जस्ता अन्य जातिहरूका केहि आँसिक बुदाहरूलाई
      बारूदका रूपमा सापट लिएका थिए।

      अब उनिहरूलाई पूर्ण स्वायत्तता प्रदान नगरिकन
      यो समस्याको निकास हुँदैन, एक ठाँउको व्यक्ति C. D. O. भएर
      अर्को ठाँउमा गएर उस्ले चाहेर पनि त्यहाँको भूमि र सँस्क्रितिसँग
      उसको माया र सामिप्यता कम भएको हुनाले विकास गर्न सक्दैन।

      नत्रभने स्विजरल्याण्डबाट केहि शासकहरू भाडामा ल्याएर
      संपूर्ण नेपालको विकास गर्न सकिहालिन्थ्यो नि ।
      त्यसरी नै कर्णालीका खस (क्षेत्रि या बाहुन!)
      र तराईका थारू र धिमालहरूका मागहरूलाई पनि संबोधन हुनुपर्दछ ।

      स्वायत्त प्रदेश र प्रिथक प्रदेशका परिभाषाहरूमा स्पष्ट हुन अनुरोध छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bikram

      hoina!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hey sathi hoo kinaa aaru lai dos dennchhau kamsekaam samadaan kho ke hi bikaalpaa deenus ma yetoo tessto bhanaa taa sbaile jaaneko chhaa chhan yo khel taa nepalko kurachhu ma pani chha aani haam commenter maa pani taaraa khai sarkaar lai feed back kamsem kaam hami haru aabataa sachet hunuparo ni nepalai ke hi banaubhanne practical roopma naagare pani baicharik room saahayog garnus hos thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit

      aba yesti ho bhane hami baun chetteri ko pani chuttai sena banaunu parcha….or we can make our national sena who will fight against all those sepaterist movement of our country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amrit

      We should know who we are and where we should stand?(unemployment,poor,lack of education,sick and davil mentality)this is all about.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gopal thapa

      wat the hell is going in nepal ??????????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N Kumar

      Nation is becomming failer day by day , whenever Maobadi is in government since from there.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nimesh, BKK

      अती राम्रो, यी यस्ता पार्टिहरु जन्मिदै जानुपर्छ ।
      राज्यसत्ता अनि कानूनी राज्यलाई तहसनहस गर्नलाई
      जून कुरा माओवादी नेता प्रचन्डले अङ्गालेको थियो अनी आफ्ना कार्यकर्ताहरुलाई छाडा कुकुरको रुपमा छाडेका थिए अब अरु जनजातिहरुले पनि सिको गर्दैछन । तिनिहरु पनि चादै नै नेपालको प्रधानमन्त्रि वा रास्त्रिपति त पक्कै बन्छ होला नि हगि साथि हो ???
      तपाई हामि पनि यसरि नै बिद्रोह तथा अतिवादिहरुको नेता भएर कुर्सिमा पुग्ने कि??? अहिले नै सोच्नुस है साथि हो ??? मौका अौछ पर्खिदैन हो !!!!
      किनकि यस्ता हुतिहाराहरुलाइ मात्र ठाउछ नि त !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prithvi

      Jatiyatako kura garera desh phutaune ko?
      Bhanna khojeko ke ho?
      Kati Bahunharu garibiko rekha bhanda muni chhan dinko dui chhak Khana paeka chhaina.
      Kati janajati pani ganatantra aunubhanda agadi ramra ramra thamma basera
      Ramrai ke sarai ramro jiwan bitaeka chhan
      Maile bhanna khojeko ke bhane samagrama hamro desh sarai garib chha. Hami sabailai education, health and equql right chahieko chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विस्मृती

      विचरा सरकार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      malai ta aba desh kata tira jandaicha bhanera chinta laagisakyo………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dev from Qatar

      नेपाल माँ यस्ता जातीय संगठन त धेरै नै भैसके . यी सबै को बिऊ रोपेको को त माओबादी ले नै हुन किन की यिनी हरु को पनी गरीब जनता संग चंदा उठाउने प्रकिया त माओबादी को भन्दा फरक छैन जस्तो १ लाख दिने भये दे नत्र…… यो त माओबादी को भासा हो . यिनी हरु लाई पक्रिने अनी त्यसै छोड़ने सरकार को रबैया ले अरु सबै आतंककारी हरु को हौसला बढेको छ . अब हामी ले जे गरे पनी हुन्छ भन्ने प्रबिती तिनिहरू माँ भएको छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shilu

      आयो आयो आयो,अर्को सेना आयो|
      नेपालीको मन माँ ,ध्यान्ग्रो थतायो|१|

      आची गरे पछि ,दैलो देख्ने हामी |
      समाबेशी काफल,सबै मिली खानी |२|

      माओबादी बलियो ,पत्रकार बाठो|
      हान्छन खुट्टा चुलेशिमा ,दुश्मन को साटो |३|

      नया नेपाल बन्छ ,प्रचंड ले भन्छ |
      बालुवाटार माँ ब्रेकफास्ट ,सिंह दरबार लंच |४|

      गिरिजा र माके ,भित्र भित्रै पाके |
      प्रेजिडेंट को सपनामा ,कालो बोका भाके |५|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्बते

      ठुलो माछा आं गरी ढुकेर बसेको छ , अनी अरु भुराहरु सल्बलाई रहेछन त्यो ठुलो मुखको वरिपरि । यि भुरेहरु नाची रहेछन , कहिले बालुवाटार , कहिले नयाँ बजार। कहिले बालुवाटार कहिले मनिखाटार।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो सबै माओवादी ले नै सिकाएको कुरा हो अब तिनिहरुले नै समाधान गर्ने होलानि , लुटेर खान पुग्ने लाई के मेहेनत ले खान चाहन्थे र हासी हासी पारेको गांठो रोइ रोइ फुकाल हो माओ का चेला भनाउदा हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • chetan

      k tha bholi yei photo ko manchhe prime minister hunchha ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सन्दिप सागर ,लण्डन, यु. के.

      बाँदरको पुच्छर लौरो न हतियार भए होला माओवादी लाई के गर्ने गुरु आँफै परे |हेर मुलुकको दुर्दशा जबर्जस्ती चन्दा असुल, हतियार पड्काउ |लुटेर मोज गर ,बार्ता गर, नेता बन ,मन्त्री बन, फेरी देश लुट |आउरे बाउरेहरुलाई सेनामा हुल |यता बाट पनि लुट, उताबाट पनि लुट, देश कङगाल बनाउ| अनी कसैलाई जिम्मा लगाउ, तिम्रा हाकिम पनि खुस, तिमी पनि खुस |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kaji

      chor haru…….unpad haru le k garos…..army ko natak garyo ani paisa uthayo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaka

      हो ,तिनीहरूले माओबादी बाट सिकेका हुन ,तर त्यों ख़राब कुरा भने होइन ,यो देश माँ भएका थुप्रै आदिबासी ,जनजाति माथी सामन्ती राज्य सत्ता ले राज गर्दै आयो /आदिबासी ,जनजाति हरु लाइ कहिल्यै अवसर दीएन ,अब आदिबासी ,जनजाति हरु जुर्मुरौउन थालेका छन ;यो त शुरुवात मात्र हो ,अझ प्रमुख कुरा त हुन बाकि नै छ /
      बड़का थारू
      बर्दिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      Those people who have earned thousands and lakhs of rupees by extortion will rarely work like an ordinary honest man for few thousand rupees a month. This is human psychology. The situation is becoming worse and worse in all parts of Nepal. Govt seems to protect them in a way by not taking strict actions. Conditions will become more difficult if not taken care of earlier.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshroop

      Hey, the comments are now being displayed in a wider format. Good! However, I am a bit confused as I often note the name of commentators (even though most of them are, I assume, not the true names) and then scan the comments. Now, the new laid out forces me to read the comments first.

      It will be a long time before we can expect the end of such “people’s army” making a field day.

      Some years back, it was PLA of Maoist. Then came similar outfits from the Terai and the hilly region, especially fromt the east.

      Everything comes to an end but when is the end? I can hardly see light at the end of the tunnel. Am I myopic or a case of severe night blindness?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAGAR, japan

      ,,,,,यो त मावोबादि ले सिकाको हो?
      अब कसरि समधान गर्छन मावोबादिले?
      आतंक मच्चाउनपो सजिलो छ, अब
      समाधान गरोसन हेर्दै जाऊन जनताले पनि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jyoti chhetri

      केही फताहा पद का भोका हरुले कसरी र के बाहाना खोजेर आफ्नो स्वार्थ पुरा गरौ र आफ्नो रहर पुरा गरौ भन्ने दरिर्द्र मानशिकता बोकेका हरुले आज देश भरी नै एुटा मिठो नारा फैलाएर सर्ब साधारण हरुलाई लोभ र लालच को जाल मा फसाएर अधिकार को नाम्मा सर्ब साधारण लाई मुर्गा बनाउने र आफ्नो मनोआकान्छा पुरा गर्ने सपना देखी रहेका छन!तेसै कारण ले यो गाइजात्रा भएको छ!म्लाई लाग्छ्,नेपाल मा अब यो जरुरत भन्दा ज्यादा अधिकार खोज्ने हरुलाई आदर पूर्वक गरिएको बैचारिक छलफल अर्थात बार्ता पचेन कि र पच्दैन होला पनि ,यदी राम्रो नियत भएको भए त देश को यस्तो अप्थ्यारो इस्थिती मा एक जुत भएर कसरी हुन्छ पहिला देश को इस्थिती को सुधार तर्फ लाग्नु पर्थ्यो नि! र अधिकार खोज्नु पनि एुटा सुहाउने र मिल्ने हुनु पर्छ नि ! जस्तो कि समान अधिकार,हरेक नेपाली लाई गाश बाश कपाश स्वथ्य शुबिधा,सिक्छ्या सुरक्षा र न्याय को लागि र सम्पूर्ण नेपालीको भलाई को लागि खोज्ने अधिकार भए त ठिकै पनि हो !तर यो त समुह समुह को बिषय को कुरा भयो अनी जात्जाती र मदेश पहाड को कुरा !यस्ले त देश लाई आशाअन्ती र गृह युद्द तिर लैजाने किसिम्को प्रक्रिती को पो भयो त चाहे जु सुकैले जती सुकै मिठो कुरा गरेपनि!त्य्सैले मानिस एक दमै अस न्तुश्त प्रानी हो र यस्लाई पनि घेरा र नियन्त्रन को जरुरत हुन्छ यदी नियन्त्र्न भएन भने मानिस ले जे पनि गर्न तयार हुन्छ र गर्छ पनि!त्य्स्कारन अब बार्ता होइन “तित फोर त्यात्”सारा नेपाली र नेपालको हित को मुल्याङ्कन गर्दै यो जरुरत भन्दा ज्यादा अधिकार खोजेर देश मा अराजक्ता फैलाउने हरु लाई गोली ले नै सम्मान गर्नु पर्छ !अर्को नयाँ प्रिथिबी नारायण शाह को जन्म हुन्पर्छ्!धन्यबाद!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      हो हो यि सबै कुराको सिको माओवादीबाटै गरिएको हो । सिको मात्रै के यि सबै पहिले माओवादीमै त थिए नि । अब हेरौं पहिले लुक्दै हान्दै हिड्दा सजिलो थियो कि, अहिले अर्का लुकेर हान्दा जोगिन सजिलो हुदों रहेछ यि माओवादी कमरेडहरुलाई?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      माइसन्सार मा कमेन्ट बक्स मा प्राबिधिक परिवर्तन भएको देखियो ।अहिले भन्दा पहिला कै सजिलो लाग्या थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Luna

      यस् किसिमको अत्यन्तै गम्भिर समस्यालाई सरकार मा पुगेको माबोबादिले कसरी हेरिरहेको छ ? कसरी यि समस्या को समाधान गर्छ ?
      सम्पूर्ण राष्ट्र भक्त्त नेपालीले सचेत भएर सोच्ने बेला आ इसकेको छ —

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Aastha

      कमेन्ट लेख्ने सिस्टम चेन्ज गरेको ? मलाई त पहिलाकै मन पर्‍यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lokendra BC

      यो सबै माओवादी ले नै सिकाएको कुरा हो अब तिनिहरुले नै समाधान गर्ने होलानि , लुटेर खान पुग्ने लाई के मेहेनत ले खान चाहन्थे र हासी हासी पारेको गांठो रोइ रोइ फुकाल हो माओ का चेला भनाउदा हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • d_arpan,italy

      un+educated= uneducated

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • d_arpan,italy

      all the un educated culprits

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दिपक, सिम्ले

      कसो बाउ को बिडो त थाम्नै परो नि|त जनसेना?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binay Dahal

      खाओ खाओ देश बेचेर खाओ, अब प्रत्येक नेपाली जनता ले बर्दी लगाउनु पर्छ र नेपाल लाई लुछी लुछी बाडेरा खानु पर्छ, र बाकि रहेको नेपाल इंडिया र चीन लाई खान दिनु पर्छ, तिमिहरू जस्ता भुस्याहा नेपाली हरुले गर्दा नेपाल को यो स्थिति भएको हो ल ल मोज गर.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh chhettri

      सर्कारले वार्ता गर्नुको अर्को बिकल्प छैन,
      जती सक्दो चादो एस्ता समुहहरुसँग वार्ता
      गर्नुपर्छ। सबै एस्ता समुहहरुलाई मिलाएर
      लानु नै अहिलेको आवस्यकता हो। एस्को
      अरु कुनै बिकल्प छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudip

      In thge near future, Nepal will be the first country which have more armies than civilians.Thanks to the maoists comrades,this is happening.We will not have to feel insecure because everyone will have a gun being a army.Everyone will be able to protect their own welfare, so this way we will not need any police forces.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      desh nai armyle bharene bhayo yar.jun partyko pani army…..ani army sasan aauna kati ber….

      keru(sweden)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin

      Good!We want freedom from Bahunbad!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो सबै कामहरु एनिहरुले मवोबदी बात सिकेकाहुन! नेपाल जस्तो ठाउँमा एस्तो सानो सानो
      छुतै सेनाहरु देक्नु भनेको, नेपालको भबिस्य भारत को हात्मा हात मा हुनु हो! जसरी भएनी मवोबदीले यो सानो सानो पार्टीहरुलाई जडै बाट रोक्नु पर्छ जस्तो मलाई लाग्छ!

      Save Nepal once again!!! We are never going to get out of the HELL, are we???

      Jenish,
      Oxford

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya, spain

      माओवादीहरुले उतिबेला बाँडेको जातीय स्वशाशनको नारा मिठो बिष बाहेक अरु केही थिएन भन्ने कुरा प्रस्ठ भएको छ। बेलैमा घैंटोमा घाम लागोस, अझै पनि समय छ, नेपाल आमाको रक्षा गर्ने। सबैलाई चेतना भया। अस्तु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prativa

      यो त मावोबादि ले सिकाको हो?
      अब कसरि समधान गर्छन मावोबादिले?
      आतंक मच्चाउनपो सजिलो छ, अब
      समाधान गरोसन हेर्दै जाऊन जनताले पनि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      संक्रमणकालीन परिस्थी को नतीजा हो यो !
      कहीं नभएको जात्रा हांडी गाऊ माँ !

      बोका को टाउको देखाएर कुकुर को मासु बेचने हरु ले नै त हो यो सिकाएको !

      माओबादी हरु ढीला चाडो आफु ले थापेको आफ्नै एम्बुस माँ पर्दे छन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baldev Bhatta

      they all should be gunned down.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JONAM-Syangja

      talai SUGUR hijo panee sugur aja ra bholi pani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JONAM-Syangja

      a bhai tharu….badhi nakhau daru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju paneru

      tharu vae nadiya ko hoena kam garna sakne capacity hunu paryo ni ta.tarai ma ajae keti manche lae ghar bata bahira jana didaena,jati ra dharma ko barema ladae vae rahancha,tesae le pahile affu lae sudharnu paryo ani matra gau ani samaj.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      यो सब बाहुनबाद्को उपज हो,यी बाहुंनहरु निरंकुश राजतंत्र
      संग संगै हातेमालो गरेर दुई सय चालीस बर्ष सम्म औंला मात्र
      चुसेर हिंडेका थिए,अब सिंगो हात नै निल्नको लागी जात भात को कुरा उठाएर निरंकुश राजतंत्रलाई घोक्रेठ्यक लगाए,तर राजतंत्र फाल्दैमा देशको सारा समस्या हल हुनेवाला छैन,जब सम्म निरंकुश बाहुनबाद्को अंत हुँदैन,
      यी कुराहरु एक्काईसौं सताब्दीका आदिबासी जनाजतिहरू कुसुंड,राहूटे,दराई,थामी,धिमाल,चेपांग र पिछडिएका दलित सबले महशुस गरी सकेका छन,यो समय दुई चालीस बर्ष अगाडिको समय चंही पक्कै पनि होईन,
      वास्तवमा ईतिहॉशको पानालाई पल्टाएर हेर्ने हो भने साम्प्रदायिक र जातीय शोषण दुई सय चालीस बर्ष अगाडी देखि नै गरेको ठहरिन्छ,त्यसैले यो बहुभाषिक,बहुधार्मिक,बहुसंस्कृति,ले सज्जिएको देशमा हर क्षेत्रमा समानुपातिक
      रुपमा प्रतिनिधित्वा हुनु पर्ने ब्यबस्था अब बन्न लागेको नया संबिधान मा स्पस्ट उल्लेख हुनु पर्दछ,आदिबासी जनजातीहरुको सवालमा जब सम्म यी कुराहरु संबिधानमा स्पस्ट उल्लेख हुँदैन तब सम्म देशमा ऐतिहॉशिक परिवर्तन भएको ठहर हुँदैन,र नेपाल राष्ट्र कुनै एक बर्गko मात्र पनि होईन,त्यसैले सबले बेलैमा बुद्दी पूरयाउनु पर्छ,
      सारा नेपाली एक ढिक्का भएर राष्ट्र र राष्ट्रीयता को सवालमा संगठित हुने हो भने सबलाई समेटन सक्नु पर्छ,
      ईति श्री

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB liwang

      जोनम जि तपाईंले यो सुंगुर भन्ने शब्द किन निकाल्नु भो यहाँ त आ-आफ्नो मनमा लागेका कुरा मात्रा पोखिन्दै थियो । तपाईंलाई थाहा छ एउटा कुरा नेपाल आमा र नेपालीले आज आएर किन यस्तो कठोर् परिस्थिती सँग पैठे जोडी खेल्नु परेको छ ????? तपाईं जस्ताइ कु-बिचार र अहम्बादीले हो । तपाईं कसैले लेखेको कमेन्टको प्रती उत्तर दिन सक्नु हुन्छ तपाईं एक बिग्यनै हुनुहुन्छ तर तपाईंले आफ्नो अगाडी बस्तुस्त्थितिलाई बुझ्न सक्नु हुन्न भने तपाईंलाई कुन दर्जा दिउ ?? तपाईं आँफै भन्नु होस् ? सोच्नु होस् ? तपाईंको अबको दर्जा के हो?
      मैले अरु केही भन्न जानिन
      अस्तु !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Baldev Bhatta

      Cheap mentality and lowly thinking. Bahun or any caste is not a problem iN nepal. You have no sense about Nepal and You are racist. Uneducated Gentleman

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pralaya

      एक्काइसौं शताव्दिमा पनि जातियताको नारा लगाउंदै हिंड्नु भनेको नै अत्यन्त संकीर्ण सोच हो। नेपालको कुनै पनि विद्यालय वाहुनहरुको लागि मात्र छुट्याइएको छैन। राम्रो सँग पढेर Distinction ल्याउन कुनै वाहुनले छेक्दैन। त्यसपछी जागिर खानबाट वाहुनहरुले रोके भने व्यापार व्यवसाय तिर लाग्नुस्। आखिर जागिर भन्दा त व्यापार व्यवसाय नै राम्रो छ आजकाल होइन र? (व्यापार-व्यवसाय गर्न नेवारले छेक्यो चाँहीं नभन्नुस् नि फेरी!)। होइन, व्यापार व्यवसाय गर्न पैसा चाहियो नि त, व्यांकबाट लोन निकाल्न वाहुन र नेवारले दिएनन भन्नु हुन्छ भने त्यही Distinction को प्रमाणपत्र लिएर विदेश जानुस् (जहां कुनै पनि वाहुन र नेवारले छेक्न सक्दैन), पैसा कमाएर ल्याउनुस् अनी लगानी गर्नुस्। खाने मुखलाई जुंगाले छेक्दैन। होइन, पढ्न पनि दिएनन, व्यापार व्यवसाय गर्न पनि दिएनन, विदेश जान पनि दिएनन भन्नु हुन्छ भने, डाडुमा पानी तताइ मर्नुस् तर जातियताको नारा उछालेर देशलाई विखण्डनतिर नधकेल्नुस्, प्लीज!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • KG

      राष्ट्र र राष्ट्रियताको सवालमा सबै नेपालीलाई चासो हुन्छ न की बाहुनलाई मात्र,आदिबासी जनजातीको सवालमा माओबादीले सिकाउनु पर्दैन,र सिकाएको चहीं पक्कै पनि होईन,किनकी आदिबासी जनजातीहरु पनि यस् देशका
      हकदार हुन बाहुनहरु मात्र पक्कै पनि होईनन ,त्यसैले आदिबासी जनजातिहरुले निरंकुश राजतन्त्रको समय देखिनै भूमिगत रही आदिबासी जनाजातिहरुको हक़,हित र अधिकारको बारे कदम चाल्दै आएको अवगत गराउन चहान्छु,२००४६ सालको आन्दोलन पछि बिधिवत दर्ता भएको हो, बिगतमा बाहुनहरूले आदिबासीहरुको नाममा बिश्व आदिबासी जनजाती कोष बाट नेपालको आदिबासी जनजातिहरूलाई सुंईको नदिई केही कर्तुतहरू पनि गरेका रहेछन,अब चहीं पक्कै पनि त्यसो गर्न मुस्किल छ, प्रसंग बदलौ,
      यहाँ राष्ट्र बिखंडन को सवाल होईन,यहाँ नागरिक अधिकारको सवाल छ,समान अधिकार को सवाल छ,समान अवसरको सवाल छ, भन्नै पर्दा राष्ट्र बिखंडन नीति र जातीय नारा त बाहुनहरुले लादेका छन,जो सत् सम्हालेर बस्ने र पार्टी को अध्यक्ष्य र महासचिव भएर आजीवन बस्न चहानेहरु, जो अन्य कुनै मुलकाहरुलाई कुनै उच्च ओहोदा सम्हाल्न नदिनु यिनै कुराहरूले प्रस्ट परिन्छ धेरै लेखी रहन्नु पर्ने अवश्यक देखिन्दैन,बुझ्नेलाई श्रीखंडा नबुझ्नेलाई खुर्पको बिंड,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      Mr. Batta,if you know the propblem and critical position or situtation of Nepal,So why don’t you mention,why you are so greedness to mention your healthy mentality.why you blame us.first of all look your face at the mirrior.and look around
      Mechi to Mahakaali,Himal to terai.who made all this critical situation.is there noany Nepalese communities in this country.what do you think about it.do not try to make bull sheet to everyone.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yalamber

      why do u ppl completely divert from the main issue?? ethno-nationality are proven to b more dear than national identity, nepal since past 200 years has been only a place for handful of high ruling class races, the system ,constituition, everything never favoured majority of its population. these problems was not created by maist but by the very same old unfair system of suppression to other communities especially indegenous, madhesi and dalits. these all r the counter affects, maoits only used them didnt create them. it is more about the identity n cultural attributes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KG

      Prithivi Jee,
      I myself pointing same issues,we need equal rights,equal oppertunity,equal share,in every sector.to bring peace in the country and must be neccessary to mention in upcoming historical constitution.otherwise dosn’t make any sence bro.
      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      the truth .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gokul

      Not bad idea..aba testai keta keti ko khel nai ta bho ni hamro Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju paneru

      maobadi lae kina dos dine uni harule teti na gari diyako vaya aja ganatantantrik muluk ko janata vayara bacchna paune thiyana ni.girija le vane ko jasto seremoniyal king ko nam ma gyne le feri udum machaune thiyo.tyo jatiya sena lae pani barta ma leyara problems samadhan garna paryo.
      raju-dubai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker