-शुभेच्छा पन्त-
बाउको गल्तीका कारण हुँदाखाँदाको युवराज पदअगाडि ‘भूतपूर्व थप्नुपरेको ठान्ने पारस शाहले विरक्तिएर देश मात्र छाडेका छैनन्, उनको परिवारमा समेत विचलन देखा परेको छ। कुरा नमिलेर दिनदिनै तनाव र हातपाइसमेत सहनु परेपछि पत्नी पूर्वयुवराज्ञी हिमानी शाहले पारसलाई पारपाचुकेको प्रस्तावसमेत पठाइसकेकी छिन्। गत शुक्रबार हिमानी आफ्ना तीन सन्तानलाई लिएर फ्रान्सको राजधानी पेरिस उडेकी छिन्। उनी त्यहाँबाट अब नेपाल फर्कने कि नफर्कने, थाहा हुन सकेको छैन।

गत शुक्रबार थाई एअरवेजको दिउँसो १ बजेको उडानबाट हिमानी फ्रान्स उडेकी थिइन्। हाल उनी पेरिसमा बसिरहेको थाहा भएको छ।
संविधान सभाले देशमा राजतन्त्र नभएको घोषणा गरेपछि पूर्व युवराज पारस शाह विरक्तिएर सिङ्गापुर हानिएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेबी किङको प्रस्ताव ल्याउँदा आफ्ना बाबु ज्ञानेन्द्रले अस्वीकार गरेको कुराबाट पारस विशेष क्रुद्ध थिए। अहिलेसम्म पनि बाबुछोराको सम्बन्धमा बिग्रिएकै छ।
देशमा गणतन्त्र घोषणा भइसकेपछि पारसका छोराछोरीहरु पढ्ने काठमाडौँको रुपिज इन्टरनेशनल बोर्डिङ स्कूलका सहपाठीहरुले उनीहरुलाई ‘अब त तिम्रा बाबुआमा र हाम्रा बाबुआमा एकै हो रे हगि’ भन्न थालेपछि उनीहरुमा आउन सक्ने मानसिक विचलनलाई ध्यानमा राखी विदेशमा पढाउने सोच पारस दम्पतीले गरेका थिए।
त्यसै अनुरुप पारस सिङ्गापुर उडेको केही दिनपछि नै पत्नी पूर्व युवराज्ञी हिमानी शाह आफ्ना तीन सन्तान लिएर सिङ्गापुर पुगेकी थिइन्। त्यतिबेला सन्तानहरुलाई सिङ्गापुरमा नै अध्ययन गराउने भनिएको थियो। तर भनिन्छ सिङ्गापुरमा पनि दम्पतीबीच खटपट भयो। यसबाट सिङ्गापुरमा बालबच्चाको पढाइ संभव भएन। दशैँतिहारका बेला स्वदेश आएका बेला ससुरा ज्ञानेन्द्र र बुहारी हिमानीबीच यस विषयमा गम्भीर कुराकानी भएको बताइन्छ।
त्यसपछि पारसका तीन छोराछोरीहरुलाई काठमाडौँ रविभवनको लिङ्कन स्कूलमा भर्ना गरिएको थियो। लिङ्कन स्कूल नेपालमा कार्यरत कूटनीतिक नियोगका परिवारका बालबच्चाहरु अध्ययन गर्ने नेपालकै सबैभन्दा महँगो स्कूल हो।
लिङ्कन स्कूलमा भर्ना भएको धेरै नहुँदै तीनै सन्तानलाई लिएर हिमानी पेरिसतिर उडेकी हुन्। पारस भने अझै सिङ्गापुरमा नै छन्।
बोलिने र सुनिने राजा हुन चाहने ज्ञानेन्द्रको उच्च महत्त्वाकांक्षाका कारण अन्ततः साढे दुई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य त भयो नै, उनको परिवार नै पनि छिन्नभिन्न हुने दुःखद स्थिति आएको छ।
ज्ञानेन्द्र पनि भारत जाने
यसैबीच पूर्व राजा ज्ञानेन्द्र पनि छिट्टै भारत भ्रमणमा जाने भएका छन्। यसका लागि आवश्यक प्रवन्ध मिलाइदिन उनले भारतीय राजदूत राकेश सूदसित केही दिनअघि भेटेका थिए।
ज्ञानेन्द्र एउटा पारिवारिक भोजमा सहभागी हुन भारत जान लागेका हुन्। तर व्यक्तिगत भ्रमणका लागि जान लागे पनि ज्ञानेन्द्रको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ। राजाको पद गुमाएपछि पहिलो पटक विदेश जान लागेका ज्ञानेन्द्र आफ्ना लागि विशेष प्रबन्ध गर्न राजदूत सूदलाई सो गोप्य भेटमा आग्रह गरेका रहेछन्।
सो भेटमा ज्ञानेन्द्रले आफू एक्लिँदै गएको महसूस भएको बताएका रहेछन्। राजदूत सूदले तपाईँका त्यत्रा कार्यकर्ता खोई त भनेर सोधेको प्रश्नको जवाफमा ज्ञानेन्द्रले तिनीहरु त सबै माओवादी बन्न गइसके भनेर बताएका रहेछन्। यो कुरा सूदले प्रधानमन्त्री प्रचण्ड कहाँ समेत पुर्याएका रहेछन्। त्यही भएर एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीमा राजावादीहरुको घुसपैठ भएको भन्दै यो कुराको खुलासा गरेका थिए।
पूर्व राजा ज्ञानेन्द्र आफ्नी फूपुकी छोरीको विवाह समारोहमा सहभागी हुन भारत जान लागेका हुन्। ज्ञानेन्द्रकी फूपु भारती शाहको विवाह उडिसामा भएको थियो। भारती शाहकी छोरी प्रभाको विवाह आउँदो फागुन १६ गते हुन लागेको हो। त्यसैमा सहभागी हुन ज्ञानेन्द्र भारतको उडिसा राज्यको कालाहाण्डीमा जान लागेका हुन्। -suvi@mysansar.com
Related posts:











what a wonderful step !!!!!!!!!!
should have taken it long time ago
any way its not too late;go ahead and get rid of him as early as possible.
मन परे हरियो, नपरे रातोः
0
0
we r not worry by the hearing that news.it is a lottery for him .so they all can leave motherland
मन परे हरियो, नपरे रातोः
0
0
Its part of Grand Design. Gaynedra is still hoping that he will get his grandson as king of Nepal.
We will be getting Himani son as king now instead of Paras son. Ball has already roll.
मन परे हरियो, नपरे रातोः
0
1
comon guys,
atleast when gyanendra was king, we didn’t not suffer from loadshedding..see what the politicians are doing now? businesses are down and because of their selfishness, within two years we will ve the world poorest country..it is not the poorest rt now but it will be soon…we nepalese are fool because we always listen to the politician..nepal need autocratic system, either from the king or from the moists, then only Nepal can develop. See Iraq..what saddam did? he made a list of people from the parliament, called all the politicians in the house, announce the name and after that days the person who was called was never seen…then Iraq prosper..ofcourse America attacked and destroyed it now, but it was prosperous before it was attacked…we talk abt freedom of speech, but Gyanendra never took the freedom of speech from us…Politicians my fren, be aware…..
Nepal should be autocratic.
मन परे हरियो, नपरे रातोः
2
0
well done himini god bless you.i appriciate your thinking.do not stay with paras.you can take care your three child god would help who is innocent.don’t make trouble your life spend mad husband.do divorce quickly and make your life happy and free. look a nice person to your hole life who give you happy.come on hamini……………..god bless you and your three child
मन परे हरियो, नपरे रातोः
1
0
jindge sanga judanu cha
vaney meler basnu hai daju bhauju
मन परे हरियो, नपरे रातोः
0
0
Himani deserves better than Paras. It would be good if they divorce.
मन परे हरियो, नपरे रातोः
0
0
ohe torpe kailo
tapai jasto sabai hudainan
behave yourself
मन परे हरियो, नपरे रातोः
0
0
Mr. Torpe Kailo!!!!!!
Are you ok? Please dont give such kind of nasty advice or comment to anyone.
मन परे हरियो, नपरे रातोः
0
0
badhai badhai
मन परे हरियो, नपरे रातोः
0
0
“Tit for Tat” These person got the chance but they think for thereself only not for the people, so its rule of nature, I am very happy that Paras “phatichar ” must suffer. I don’t when our country people get nice leader who think for Nepal anad nepalese.I want to write many things but useless. So what happened with Paras i am glad to hear. Jai Nepal
मन परे हरियो, नपरे रातोः
0
0
best of luck for hemani
मन परे हरियो, नपरे रातोः
0
0
दन्ते कथा हरुमा राज कुमारले रक्षास या रावण सँग युद्द गरी राज कुमारीको रक्षा गर्दथे तर पारस आफै राज कुमारी सँग युद्द गर्न थाले पछी बिचरी हिमनी को के लाग्छ र? ती लाला- बालाहरुको सुखी भविश्य को कामना गरौ।
मन परे हरियो, नपरे रातोः
0
0
दन्ते कथाहरुमा राज कुमारीलाई जोगाउन राज कुमार ले रक्षास सँग युद्द गर्थे यहाँ त राज कुमार ले राज कुमारी सँग नै युद्द गर्न थालए पछी बिचरी हिमानी को के लाग्छ र? ति लाला-बालाहरु को सुखी भबिश्य को कामना गरौ।
मन परे हरियो, नपरे रातोः
0
0
I AM REALLY SAD THAT A FORMER CROWN-PRINCESS HIMANI WILL HAVE SAME FATE AS THAT OF PRICESS DIANA. SHE HAS THAT VERY PREETY SWEET LOOKING INDO-ASIATIC FACE. AND COULD HAVE TOPPLED AISH ROY IN THE WORLD BEAUTY CONTEST. I WONDER HOW MUCH TORTURE SHE HAD HAD FACED WITH THE SEX-MANIAC PARASE IN HER EARLY DAYS OF MARRIAGE. HIMANI DON’T LOOSE UR PATIENCE AND GIVE UP THAT BASTARD ONCE AND FOR ALL. U R AFTER ALL THE MOTHER OF OUR FUTURE KING.
मन परे हरियो, नपरे रातोः
0
0
euta sanstha ko dukhad antya ganendra ani paras ko mahtwakannchha le garda.
मन परे हरियो, नपरे रातोः
0
0
It’s sad indeed. Break up is not a big deal as it becomes trendy nowadays but, concern shoud be pointed at if, there are some innocent child left suffer of it.
kukur ko puchhar kahile pani sidha bhayena. good luck to Himani and kids.
मन परे हरियो, नपरे रातोः
0
0
बिषय वस्तुको बारेमा अहिले केही भन्नु छैन तर पन्तजी को लेखाइ सम्बन्धमा एउटा टिप्पणी:
“हिमानीले … पठाइसकेका छन । हिमानी … उडिसकेका छन ।”
रे अनी फेरी अर्को वाक्यमा
“उडेकी थिइन” रे ।
कस्तो नेपाली व्याकरण हो यो? स्त्रिलिंग पुलिंग एउटै हुने । धेरै जानेर हो कि !
हतार मा लेख्या हो कि? हेल्चेक्र्याइ गर्या हो कि? जे लेखे पनि हुन्छ भन्ने सोच हो कि?
मैले नेपाली व्याकरण नबुझ्या हो?
मन परे हरियो, नपरे रातोः
0
0
पारस र हिमानी लाई पूर्व राज परिवार को रुपमा नहेरेर एउटा आम मान्छेको रुपमा हेर्दा मलाई दुखी बनायो यो घटना ले परिवारिक बियोग को रुपमा।
मन परे हरियो, नपरे रातोः
0
0
It is really a right decission dear Himani. good luck to you and ur future.
मन परे हरियो, नपरे रातोः
0
0
!!!!!
I am glad see no bad comments about her…That means she has a quality to be a good Princess. It is that devil Parase who should suffer not her and the innocent childrens..We Nepali still have place for the Princess mother and the childrens in our heart !! COme back to Nepal !! We will take care of you three.
मन परे हरियो, नपरे रातोः
0
0
Good luck Himani!!!
मन परे हरियो, नपरे रातोः
0
0
अब पारसको पछि लाग्नु आवश्यक छ जस्तो लाग्दैन । विज्ञसु किम् अधिकम् ऽ होइनत
मन परे हरियो, नपरे रातोः
0
0
लोक्ने श्वासनी को कलह परल्कोआगो मिलेर बस हिमानी भाउजुबल्बच्चाको भनिस्य हे रे रभय पनि स हे र बस्नु होल त्यो जाथो एक्दिन तपाईंको तङ्मुनी आउने दिन अबस्य औछ है त भाउजु
मन परे हरियो, नपरे रातोः
0
0
हिमानी को लागि यो नै अन्तिम र उत्तम उपाय हुन सक्छ,उन को लागि यो राम्रो जीवन को सुरुवात हो। नयाँ जीवन को लागि शुभकामना।
मन परे हरियो, नपरे रातोः
0
0
Its good news that Himani going to divorce with ex-prince Paras, coz Paras is abnormal person
well done Himani, do not late
मन परे हरियो, नपरे रातोः
0
0
हैन मान्छेको बुद्दिमा बिर्को कसरी लाग्छ ,चेतना भन्ने कुरा कहाहराउछ भन्या ? ल देश मा यस्ता गुण्डाले राजा भएर बस्ने कुरा त सपनामा खोले खाएको कुरा भयो अब तर घरजम त राम्रै गरे हुनेहो नि नेपाली नागरिक भएपछी नेपालीको इज्जत त राखे हुनेहो नि यो गुण्डाले, तर के आशा गर्ने र पागल सँग हेरौँ त भेस भुशा कस्तो छ यस्को कपाल लामो लामो हिरो भनुं भने हिरो पनि होइन जुङ्ग्ली भनुं भने जङ्ग्ली पनि होइन अचम्म छ बा ,कर्म भन्ने कुरा पूर्वजन्मको कमाइ हो भनेको कुरा सत्य लाग्यो मलाईत । यस्को अथाह सम्पत्ति छ ,बाबुले मुर्ती चोरे देखी लिएर कालो बेपार केटी बेपार अनी देश मा राजा भएपछी गरेको लुट्पाट , बिरेन्द्रको सारा सम्पती खोसेको ,ठुला ठुला पाँच तरे होटेल देखी लिएर चियाको उद्योग यि सबैतिर बाट यस्ले जमाएको धन को सही सदुपयोग गरेर साधारण नेपाली को जिबन यापन गरे यस्लाई फलिफाप हुने थियो तर मेरो बिचार मा यो झुन्देर मर्ने रहेछ यस्को अन्तिम इच्छा पनि यही होला । यात्राो सम्पत्ति को थुप्रो जम्मा गरेर यो ज्ञानेले पनि के गर्छ होलार यसो राजा हुनु भन्दा अगाडि र राजा हुनेबखत्मा अनी फालिएपछी कुनै पनि बेलामा यस्ले कुनै सामाजिक काम गरेको भए कुनै निर्माण गरेको भए अर्थात ति नेपालको अती बिकट क्षेत्रका खान नपाएका पढ्न नपाएका घरनभएका लाखौं नर नारिलाई केही ब्यबस्था गरेको भए पनि यस्प्रतीमनिषले केही सहानुभुती गर्ने थिए तर अब राजानै हुन्छु भन्ने दिवा सपना देखेको भए चैं झुन्देर मरे हुन्छ यस्ले तर यस्तो सामाजिक काम मा लागेदेखी यस्को आत्मा ले पछी सान्ती पाउछ र सन्तानलाई जिउने आधार तय हुन्छ नभए त यो परिवार यसरी नै नस्ट भएर जान्छ जो अहिले पतन्को गतिमा छ । यो मेरो सुझाब पढेर बुद्दी फिरोस माइ संसार हेर्ने गरेको भए , तर मलाई लाग्छ यो बुद्दी फिर्दैन होला किनभने जती पनि गरेको पाप छ् त्यो सबै भोग्नै पर्छ अगन्य चेली हरुलाई बलात्कार र हत्यागरेदेखी प्रबिण गुरुङ्ग जस्ता कलाकार लाई मारेको जस्ता पाप त निस्कनै बाँकी छ झुन्डेर नमरेस् पाप सबै भोगेर मरेस् । अरु नेताले पनि यसै बाट पाठ सिक्ने हो कि ? केही त्याग गर्ने हो कि ? केही निर्माण गर्ने हो कि ? केही स्रम गर्ने हो कि ? अब पाखुरा र हात्का नङ्ग्रा नखियाए केही हुँदैन रहेछ भन्ने कुरा सिक्नु पर्यो कम्रेड हो चमात्कार तेसै हुँदैन भारत र चिन्को मान्छे आएर गर्दिदैन नेपाल आफ्नो घर हो आँफै बनाउनु पर्छ अरुको बाटो हेर्न छोडौं अब आँफै बाटो देखाउनु पर्छ फेरी ज्ञाने र पारसे जस्तो अरुको कुरा नसुनी बुद्दिमा बिर्को लाउने हो भने गती तेस्तै हुन्छ होस गर पतन निस्चित छ बिब्कुफ्हो बेल्चा कोदालो बोकेर आजै निस्क सडकमा र अर निर्माण लाखौं बेल्चा एकै साथ् चलाऊदा कती निर्माण हुन्छ ? म्याथम्याथिक आउछ होलानी ? कि हुस्की सँगै लाग्यो ओरालो त्यो पनि ? अब हुस्की मा लगाउने पैसा निर्माण मा लगाओ सर्बत मा खच गर स्रमिक हरुको भोको पेट्मा लागाओ अनी नयाँ नेपाल बन्छ । आपश मा काटाकाट गरेर केही हुँदैन बन्दुक को प्रयोग सुर्नुङ्ग्मार्गमा गर कसैको निहत्था छातीमा होइन कुनै बालक को काखमा होइन नखोस ति काखहरु पोल्छ फेरी पारसे र ज्ञाने को देह पोलेजस्तै हृदय पोले जस्तै ।
मन परे हरियो, नपरे रातोः
0
0
Sakesamma milera baseko ramro ho tara edi himani basna sakdina bhane mero bhannu kehi chhaina.Happy divorce life to both of them.
मन परे हरियो, नपरे रातोः
0
0
hemani lay parchuke garyo bhana dhari ramoro huncha dhanyabad hemani lai papiharu lai baki rakhanu hundaina
मन परे हरियो, नपरे रातोः
0
0
May little wisdom come back to monster Paras and save innocent Himani’s happyness and those kids.
मन परे हरियो, नपरे रातोः
0
0
दुर्जनः परिहर्तव्यो विद्येया भूषितोपि सन् ।
मणिनालंकृतः सर्पः किमसौ न भयंकरः ॥
Though adorned with learning a wicked man should be avoided. Is not a serpent dangerous, though it is bedecked with jewel?
मन परे हरियो, नपरे रातोः
0
0
REALLY SAD TO SEE DEMOLISHTION OF GREAT INSTITUTE AND FAMILY.
HITORY WILL TELL WAS THAT RIGHT OR WRONG.
मन परे हरियो, नपरे रातोः
0
0
Himani knows that Paras is not a good person.so she is trying to do her best.I think that she is right on her way.
मन परे हरियो, नपरे रातोः
0
0
I don’t think Gyanendra would take exile in India. I think he is preparing for his next step. And his India visit could be intended to gather support towards the same.
Whether we like it or not, we all might see another blood bath in the near future.
मन परे हरियो, नपरे रातोः
0
0
baau lai hunu parne ghatana chhoro lai vayo
मन परे हरियो, नपरे रातोः
0
0
its sad to hear regarding divorce.any way every body ha their right to decide about their future, what himani did is acceptable to society.je hos “hing navaye pani hing ko talo ho purba raj dam pati”
मन परे हरियो, नपरे रातोः
0
0
why r u guys still running after former (?) royal family?
why don’t u celebrate for punishing the institution that use to be a symbol of national unity?
मन परे हरियो, नपरे रातोः
0
0
Thank you for posting the artical about Ganendra , paras , himani and their children’s Situation .It is always good to know who is doing what,and all those Nepalese should know all those things and what is going on , so that way they can decied what is right and what is wrong . no need to fallow others like a sheep .
मन परे हरियो, नपरे रातोः
0
0
मिलेर बस दु:ख सुख बाडेर,अब पद्-सद(पावर )पनि गुम्यो फेरी बुडोको बुडी र बुडिको बुडो पनि गुम्ला?
मन परे हरियो, नपरे रातोः
0
0
एउटा कथा को दुखद अंत
हामीले चाहे पनी,न चाहे पनी यो कथा को हामी सबै हिस्सा हो |यहाँ एउटा अलोकप्रिय राजकुमार,र दुखी राजकुमारी को पतन को दृश्य छ |
मन परे हरियो, नपरे रातोः
0
0
बत्ती निभ्ने बेलामा धेरै धेरै धिप धिप गर्छ, भनेको एही हो ।
मन परे हरियो, नपरे रातोः
0
0
kina rois mangale aafnai dhangale. banejasto po bho!!
मन परे हरियो, नपरे रातोः
0
0
पाप धुरी बाट करौछ भनेको यही हो । धेरै उम्ले पछी दुध पनि पोखिन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
male dominated society lae hamilae todnu parcha.it doesnot matter whether he is the son of royal family or general public.its the right of everyone to choose their partner.i will be happy if she gives divorce to paras.
मन परे हरियो, नपरे रातोः
0
0
त्यों रगतले पोल्छ एती मात्रै ले अझै पुग्दैना येस्लाई ,,,,, पापीले पापको सझाए भोग्नै पर्छ ///
शुभकामना छ तिमीलाई हिमानी तिम्रो पाइला हरु नरोकिउन येही नै मेरो शुभकामना छ
मन परे हरियो, नपरे रातोः
0
0
पारसेको जस्तो दीन अब हाम्रा नेताजिहरूको पनि चित्तै आउन्दै छ है ख्याल राखेर सत्त चलाऊनू नेताजिहो ! भिर्मा जाने गाइलाई राम राम भन्न सकिन्छा कान्ध्मा बोक्न सकिन्न याद राख , होश पुर्याउनु !छोर छोरीलाई बिदेश्मा पद्फ्हौने जनतलाई घोन्द बनाउने आफुहरु राजनिती गर्ने जनताका लागि मर्छउ भन्ने ,अैपरे पछी फर्कने।
मन परे हरियो, नपरे रातोः
0
0
पुनर्जन्म र पाप-धर्ममा विश्वाश गर्ने हो भने, हिमानीले गत जन्ममा पारसेलाई धेरै दु:ख दिएको हुनु पर्छ !
जे होस् जीवन को १० बर्ष कुनै पागल सँग घरजम गरेर बिताउनु पनि चुनौतिपूर्ण काम नै हो,
Well Done हिमानी !
Good Luck
मन परे हरियो, नपरे रातोः
0
0
Suvekshya ji , tapin pani raja badi hunudo raicha ni hoina …….
मन परे हरियो, नपरे रातोः
0
0
its not good . ..
मन परे हरियो, नपरे रातोः
0
0
सर्ब साधारण नागरिक भए पछी साधारण नागरिक को हक उपभोग गर्न जस्ले पनि पाउँछ त्यसैले पारपाचुके गर्नु, बिदेश भ्रमण गर्नु कुनै नौलो र अश्चर्य को कुरो होइन । आफुले बिगत मा गरेको गल्तिहरुको प्रायश्चीत गर्नै पर्छ जनता को सामु ।
मन परे हरियो, नपरे रातोः
0
0
जसको नामको कुनै महत्व नै छैन भने शुभेक्छा जी किन येती धेरै महत्व दिएर समाचार दिनु भा हो त नि ?
मन परे हरियो, नपरे रातोः
0
0
It is now normal and It would be happened, when people mind mistakenly go a head, Every guy has same situation like ex-king family. !!!
मन परे हरियो, नपरे रातोः
0
0
Reminded this is not news site, its personal
“weB + LOG = blog”. So blogger can post anything that is of his interest. Its up to you to read or not, visit this site or find some alternative where you find महत्वोपूर्ण समाचार !!
I have no comment on this post, just sadden that two hearts are breaking. Hope every reader is in same position as me.
मन परे हरियो, नपरे रातोः
0
0
don’t be hypocrite ok..if you think it is worthless of writting thing about gyanendra just don’t look at it …don’t be ovesmart pretnding you are not interested …
मन परे हरियो, नपरे रातोः
0
0
o chyattal , kina yo lekh ko teti mahatwoo chaina ha??? bhayeepani nabhayeepani yo lekh lekhnu nalekhnu bhanee ko ho timi? Padne ani comment garna man cha bhane garne( lekh ma matra) nabhayee gharjane.. hai ta …
मन परे हरियो, नपरे रातोः
0
0
samachar na chape kasari thaha pauna maha saye
मन परे हरियो, नपरे रातोः
0
0
ढिलै भए नि हिमानीको बुद्दीको बिर्को खुलिएछ,राम्रो भयो अझ पनि लामो जीन्दगी बाकीँ छ,राम्रो केटा खोजेर फेरी घर जम गर,मेरो शुभकामना छ|
मन परे हरियो, नपरे रातोः
0
0
tapai ko comment malai nikai maan paro. parash sanga jiban ko 10 barsha bitaunu sachhai nai chunautipurna thiyo nai.
मन परे हरियो, नपरे रातोः
0
0
jaslai pani raja badi bhanna milcha , jaslai pani maowobadi bhanna milcha , tyo aafule aru lai herne soch ma farak parcha . yo lekh lekhne manche k ho malai taha chaina tara comment garda lekh lai gareencha lekh ne manis lai gareeedai na!!!1
मन परे हरियो, नपरे रातोः
0
0
हिर्दय छोयो तपाईंको कमेन्ट ले ।
दुई साना साना नानी हरुको मनस्थिती र भबिस्य सम्झिदा मेरो हिर्दय रोएको छ ।
प्रा र्थाना गर्छु सके सम्म मिली दिउन पारस जि र हिमानी जि आ फ्ना बाल बालिकाको भबिस्य को लागि भने पनि ।
मन परे हरियो, नपरे रातोः
0
0
असल गरौं सिलुजी अब ? यस्तै हो यो संसार कसैको दु:खद अन्त्य मा साथ कसरी दिउँ ? हाम्रो नेपालमा मात्रै यो हुन्छ हेर्नुस्न यो अमेरिका लगायत अरु बिकासित देशमा त तपाईंले मन नलागे तुरुन्तै पारपाचुके र अर्को बिहे गर्न पाउनु हुन्छ । के नारी जाती को पनि आफ्नो स्वोतन्त्रता हुँदैन ? यो हिमनी को राईट पक्ष हो संसारमा पारस भन्दा कयौ गुणा राम्रो गुण भएका पुरुसहरु छन ति हिमानी का लागिपनी त हुन नि । हेर्नुस् त हिमानिमा र त्यो पारस मा कती अन्तर छ ? अनी हिमानिले किन पारस भनेर बस्नु र ? उस्को जस्तै इच्छ हिमानिमा पनि त छन्नी हो hi मानिले जे काम गरिन त्यो अन्त्यमा गरिन सम्पूर्ण कारबाही का निती हरु अबलम्बन गरिन तर भेडो भेडो नै हो नि सिलुजी बुद्दी कसरी आउने त्त्यो सिथिल मनस्थितिमा अनी मान्छेले मान्छे भएर किन बाँच्न नपाउने यो जगत्मा ? मलाईत यस्तो लाग्छ है सिलुजी तपाईंले के सोच्नु भएको छ कोनी ? लुनाजिले गर्नु भएको छोरा छोरी प्रतिको चिन्ता पनि किन र लुना जि ? आमाले माया दिने हो हिमानी छदैछिन उनी होनाहार आमा भएर देखाइन भने तेही नै नारी को कर्तब्यहो बिहा गर्छिन भने पनि के अप्ठ्यारो मान्ने र छोरा छोरीका अर्का असल बाबा जन्मने छन ति पारस भन्दा कर्तव्यसिल नै हुने छनी होइन र ?
मन परे हरियो, नपरे रातोः
0
0
यो पनी पढम
पशुपतिनाथ मन्दिर सम्बन्धी समाचार
http://navbharattimes.indiatimes.com/articleshow/3910294.कम्स
मन परे हरियो, नपरे रातोः
0
0
राजा ज्ञानेंद्र तिम्रो भाग्य माँ तेस्रो पटक पानी श्रीपेच पहिरिनु लेखेकोछ यो कुरा तिमीले बुझेकाछोउ तेसै ले त तिमी सांति ले बसेका छोऊ . मधेश तिमी ले नै मिलाउनु पर्छ बिधाता ले तिमी लाई तेहि लेखेकोछ . पारस तिमी ले नेपाल माँ नै बस्नु पर्छ. बुवा लाई दोष नदेउ माओबादी ले बेबी किंग पानी मान्दैन थियो. गिरिजा ले भनेर कही हुदैना थियो . पारस हेर्दै जाऊ जनता ले कसरी नागार्जुन बाट राजा लाई बोलौछन.
मन परे हरियो, नपरे रातोः
0
0
केटा मान्छे हरु किन यस्तो सोचाइ राख्छन हँ? आफुहरुमा एक्लो जिन्दगी बिताउने साहस् हुँदैन अनी अरुलाई पनि त्यस्तै सल्लाह !! तीन – तीन जना नानी हरु छन , उनिहरु सँगै हिमानी ले आफ्नो जिन्दगी सुखद रुपमा बिताउन सक्छिन । विवाह नै गर्ने शुभकामना दिनु पर्छ त ?
मन परे हरियो, नपरे रातोः
0
0
हुन त हजुरको कुरा पनि आफ़्नो ठाउँमा सही छ, तर पनि………………
मन परे हरियो, नपरे रातोः
0
0
sarba sadharan le herne ho mahasaya
मन परे हरियो, नपरे रातोः
0
0
हाम्रा महासये हरुको निकै चित्त दुखे जस्तो छ नि के गर्नु है कुरा गर्यो कुरैको दुख बिगतलाई इतिहासको पाना माँ लेख्दा नै राम्रो होला मेरो बिचारमा की कसो ?
मन परे हरियो, नपरे रातोः
0
0
पारस तिम्रो कारन ले पानी राजा ज्ञानेंद्र प्रति को सहानुभूति मान्छे को हरौदै जान थालेको छ.
तिम्रो बारेमा भन्न सक्दिन तर देश त तिम्रो बुवा ले नै सम्हाल्नु पर्ने भयो . तिम्रो कारन ले तिम्रो बुवा लाई चिंता ले नलगोस . अझै केही बिग्रिएको छैन पॉवर नभए पानी तिमी समाज सेवा माँ लग्न सक६औ. जनता को मन जित
मन परे हरियो, नपरे रातोः
0
0
samayalai parkhiyar basu par cha himani ji tapaiharuko den yak den abase nai aaune chha pahila pahila pani desma des ma yasta ghatana naghateko hoin yo des parcandako daijo hoin yasko purkhale yas desma kehi paniden deyako chin yo ta gunda garera aayao matar ho yo desma ta shaha haruko nai den chha jaya nepal heru aba
मन परे हरियो, नपरे रातोः
0
0
बिचरा पारश संगै सती जाने तयारी गर्दै हुनुहुन्छ भने मैले तपाईलाई केही भन्नु छैन मर्जी आफ्नो आफ्नो अनि ब्लॉग हो भन्ने कुरा थाहा पाएर नै मैले कमेन्ट पोस्ट गरेको हो पब्लिस गर्ने जिम्मा त उमेस्जी र उहाको टीम लाइ छ/
मन परे हरियो, नपरे रातोः
0
0
wow… where did you get these lines from?
मन परे हरियो, नपरे रातोः
0
0