मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कसरी मनाउनु भयो त नयाँ वर्ष ?

    ग्लोबलाइजेसनका कारण इस्वी संवतको नयाँ वर्ष अब इसाई धर्म मान्नेहरुको संवत् मात्र रहेन, यो एउटा अन्तर्राष्ट्रिय संवतका रुपमा प्रचलनमा आइरहेको छ। यही इस्वी संवतको नयाँ वर्ष २००९ आइसकेछ। सबै पाठकलाई नयाँ वर्षको शुभकामना। कसरी मनाउनु भयो वा मनाउँदै हुनुहुन्छ त तपाईँले नयाँ वर्ष ? कमेन्टमा लेख्‍नुहोला।

    मेरो भन्नुहुन्छ भने १३ दिने काम सकिए पनि शोकबाट अझै मुक्त भइसकेको छैन म। त्यसमाथि चीसो एकदम बढेर रुघाज्वरोले समेत सताएको छ। केही गर्ने र लेख्‍ने जाँगरै चलेको छैन। त्यसैले सन् २००९ को सुरुवात पहिलेका इस्वी संवतका नयाँ वर्षहरुभन्दा एकदमै खल्लो रुपमा भयो।

    No related posts.

    117 comments to कसरी मनाउनु भयो त नयाँ वर्ष ?

    • saradlama[doha qatar]

      first of all HAPPY NEW YEAR 2009 mysansar family and all my nepaliage friend and family.
      sarad lama
      alkhor,qatar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • din bhari office ma duty garera ani beluki room gayeyo ani khana bhanayeyo khayeyo ani sutiyo .bas bidesh ko new year manai yestai hune rahechha hajur k garne………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • din bhari office ma duty garera ani beluki room gayeyo ani khana bhanayeyo ani sutiyo .bidesh ko new year manai yestai hune rahechha hajur k garne………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • नयाँ बर्षको शुभ कामना छ रामरो सोच्नेलाई र बिचार गर्ने लाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैले नया बर्षा अलिबाग को समुन्द्र मा पौदी खेलेर र रातभरी नाचेर मनाये । र ऐले शरीर दुखेको हुनाले सुती सुती यो लेखिरछु ।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hemant

      load shading ko pida sangai naya barsa andhakar mai suru bhayo. Kamana garau abaka din haru ma nepali haru lai yesto pida le chhodos, Nepali politician haru lai naya barsa le sadabuddhi diyos. Mero pani subhakamana sabailai yo blog marfat.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबै मित्र हरु मा २००९ साल ले सुख,शान्ती,स्म्रिदी र खुशीयली लयाओस भनी कामना गर्छु।
      नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना छ।
      अनी मैले त newyear eve परिवार सँग मनाये.
      र newyer को पहिलो दिनमा साथी,बैनिहरु अनी भाई सँग मनाएको थियौ.
      1yrs को लामो समय पछी यसरी घुम्दै हला गर्दै हिडदा मैले मेरो school को साथीहरु र बिशेष IEC school of Fashion Designing को साथीहरुलाई खुब मिस्स गरे।
      हामी सँगइ ktm मा हुँदा खुब मोज्ज गरेको थियौ।
      I miss you all dear friends{NJESS,koteshwor}

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नयाँ बर्ष कसरी मनाउनु नि। नयाँ क्यालेन्डर किनेर भित्तामा झुन्डाएर नि। नेपाली क्यालेन्डर भएको भए पुष सम्म त काम दिन्थ्यो बिदेशमा भाको भएर क्यालेन्डर किन्नु पर्ने जरुरी भयो। हाम्रो नयाँ बर्ष नि हैन के को,, बालै भएन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandesh

      I spent my New Year very wisely.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • subhash

      happy new year 2009 to all readers of my sansar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nYn (uk)

      HAPPY NEW YEAR 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • we gonna celebrate the new year with a light get together at the Golden Gate here on the fisrt of jan. thats it….and happy new year to you all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Adhikari

      HAPPY NEW YEAR TO NEPLEASE WHO LIVE IN HOMELAND OR FOREIGNLAND
      BISHNU
      WI USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम अधिकारी, ढाका

      खै म त एक्लै कोठा म भएको ले राम्रो सँग नयाँ बर्ष मनाउन पाएन, मात्र अलिकती व्हिस्की ल्याये अनी एक्लै खाएर बसे । जे होस् सबै साथी हरु लाई मेरो नव बर्ष को शुभ कामना ल ।।

      श्याम अधिकारी, ढाका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबिन चिमरिया, Georgia, USA

      सर्वप्रथम mysansar का सम्पूर्ण पाठकहरुमा new year 2009 को शुभकामना!!!
      हामीले त सन २००८ फर्केर हेर्दै, समोसा, मोमो, नेपाली खाना स्वाद मानी मानी खादै मनाउदै छौं नि त हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पाल्पाली मगर तारा

      हामीलाई त कम्पनिको तर्फ बाट पार्टी दिएको थियो है। खुबै खाइयो नचियो तर पिउने चाँही थिएन। थिएन भन्दा कोक्कहरु त थियो है। अनी स्ताफ हरु सबैलाई गोला चिट्ठा गरेर केही गिफ्ट हरु बाडेको थियो नेपाली ३०००० का मोबाइल देखिलिएर लिएर डि.भि.डि एस्तै म्युजिक सिस्टम हरु अनी घडीहरु इत्यादी आकर्सक उपहारहरु बाडेको थियो एउटा कर्टुन गिफ्ट पनि थियो जहाँ ५०० ml. बोतल को पानीलाई प्याकिङ गरेर गिफ्ट बक्सहरु सँगइ राखेको रहेछ। आयोजकले यस्लाई कसैलाई पनि थाहा नदिकन प्रस्तुत गरेको थियो, जो मेरो चिटमा परेर मलाई कर्टुन बनाए अब क् गर्नु यो सब भाग्यले जुरायो। साथमा मलाई एउटा जोक भन्नु पर्ने भयो चिट्कै माद्ध्यम बाट जस्लाई म यसरी परस्तुत गरे- एक जना नर्स लाई एक्जन युबा ले खुबै मन पराएछ, अनी मन्को कुरा कसरी भन्नेहोला भन्दै सोचेर बस्दा एउटा उपाए आएछ। उ बिरामी भएको बहानामा नर्स नजिक पुगेछ। निकै अफ्ट्यारो भए जस्तै आतिएछ अनी त नर्स मैया ले नि हातको नाडी छाम्दै भनी छे ” के भयो ? किन आत्तिएको …. ” केटाले पनि हतपत भने छ ” मुझे निदन आए हो.. मुझे निदन आए मुझे च्यन न आए मुझे कोही जाए जरा ढुद्के लए…. नजाने कहाँ दिल खोगया …….. ” अनी फेरी नर्स ले भनिछे ” ….. वोहो .. कहिले देखी एस्तो भयो …..” केटाले फेरी उत्तर दिएछ ” एक दो तीन चार पाच छ सात आठ नौ दश ग्यार बार्ह तेर्ह……. तेरा करु गिन गिन के इन्त्जार आजाकिया आइवहाँ ………….” अनि त नर्स मैया नि आतिदै भनिछे ” आबुइ क् भाको होला अब के गर्ने नि लौन …” केटाले नि फेरी हतपत भनी हालेछ ” चुम्मा चुम्मा दे दे मुझ्को चुम्मा दे ……………..”whith happy new year-2009 from uae,alain

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GOPAL KANDEL,

      खान पनि धेरै खाइयो पिउन पनि धेरै पीइयो अब आज बाट सबैथोक छाडेर गणेश भगवानको अराधाना गर्दै एक घण्टा ब्यायम गरेर नयाँ बर्ष सुरु गरे मैले त। सबैलाई नयाँ बर्षको शुभकामना है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • debkan

      Happy new year 2009 for all the mysansaar reader

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niroj thapa mgr from Doha

      खै कसरी मनाउने भन्नु र ! आफु त बिदेसमा भएको मान्छे
      पनि कामको नै tension हुन्छ । साथीहरु सँग online मा कुरा गर्‍यो
      अनी साथीहरु सँग hello,hi गर्‍यो सकियो ।
      बरु साथीहरुसँग काम गर्दा छिटो time पास् हुने केही idea
      छ भने बताइदिदा हुने थियो नि ।
      Any Way, Happy New Year 2009 Wish u all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy new year 2009

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy new year2009 all my friends

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सार्थक, दोहा-कतार

      सबैलाई नयाँ बर्ष २००९ को शुभकामना !
      यसपालीको नयाँ वर्ष चाँही कहीं कतै नगइ मज्जाले सुतेर आरम गरेर मनाउने सुरमा छु ।
      उमेश जी, तपाईंलाई परेको जस्तो दु:ख संसारमा सबैलाई पर्छ भन्ने ठानेर मन बुझाउनुस्, धैर्य धारण गर्नुस् । यो जीवन चक्रमा हामीले पार गर्ने अन्तिम बिन्दु त्यही नै त हो नि । भन्छन नि “मृत्‍यु जीवनको अन्तिम सत्य हो ।” यो अन्तिम तर तितो सत्यलाई हामी सबैले स्विकार्नै पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samaya

      माइसन्सार का सम्पूर्ण पाठक मित्र हरुमा प्रगती, उन्नती,र दिर्धायुको कामना गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      सर्बप्रथमत यो नयाँ बर्षको संघारमा मित्र उमेशजी लाई पर्न गएको पित्रीसोक प्रती दु:ख बेक्त गर्दै नयाँ सम्बत सोक लाई सक्तिमा बादल्न सफल रहोस् भन्ने कामना गर्दछु। साथै माइसन्सार का सम्पूर्ण पाठक मित्र हरुमा प्रगती, उन्नती,र दिर्धायुको कामना गर्दछु। प्रबास मा रहेता पनी हामी हरुले नयाँ बर्ष साथी भाई हरु भेला भएर सधैं रमाइलो सँग मनाउदै आइरहेका छौ। एसपाली पनि आज बाट ३ दिन कम्पनी मा छुट्टी भएको ले भरे मात्र मनाउदै छौ। मनाउने कुरामा त जहाँ जे जस्तो सम्भब हुन्छ तेही अनुसार नै मनाउनुपर्छ। तर हामी भने लुमा,दारु अनी वाइन पिएर नभै केही मिठो कानेकुरा खाएर अनी नाच-गान गरेर भावनात्मक रुपले शुभ-कामना आदान-प्रदान गरेर मनाउछौ। बिनोद कुमार पराजुली कोहवरा-७ झापा हाल कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दामोदर नेपाल

      kitti khayera manaune maile ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shreeram Ghimire

      Naya barsa 2009 ko sabai NEPALI daju tatha didi bahini haruma subhakamana … yes naya barsa khasai ramro sanga ta manauna payena … tara aja sabai sathi haru apartment ma basne sabai milera fireworks herna gayou ani farkera ghar ma aayera moj masti garea banaiyo…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • with one qtr. Whiskey with my frn drinking upto 12pm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhakkad singh

      म त खुशी भन्नुकी दुखी, साथी भाईको निम्ता थियो जाने तयारी मा थिए, एक्कासी प्रेमिकाको फोन आयो। उनको बाबु आमा बाहिर गएका रे उनी एअकलै घरमा रे भनेर फोन गरिन। मत न्यू एअर न सिउ येअर् लागे प्रेमिकाको अंगालो तिर। ऐले फर्केर कमेन्ट लेखौ शुभकामना दिउ भनेको त ७६ अौ नम्बर मा पुगेछु। सरी है साथीहरु।मा लाई त अझै सम्म पनि निन्द्रै छ। म त लागे सुत्न ।पछी बाडौला शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नयाँ बर्ष २००९ को शुभ कामना
      दाजु भाई तथा दिदी बहिनी सबै लाई
      म त शनिबार मनाउने हो सबै
      साथी भाई सँग बसेर नयाँ बर्ष
      किन कि १ गते त बिद नै मिल्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy new year 2009 !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maharjan taks,BELGIUM

      happy new year to u all and wishes u all the best on the occation of happy new year 2009 a.d.
      by- takdirpriya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • एक अर्का म शुभकामना आदान प्रदान गरेर
      मनाइयो नयाबर्ष अरु त खासै के गर्नु
      तरपनी सबैलाई नयाबर्स को उत्तरो उत्तर उन्नती तथा
      प्रगतिको हार्दिक मंगलमय शुभकामना

    • mithun kc

      k garne 2008 ma sutako ta Aak sal po sutachha 2009 ma youthako
      hahahahaha………..?
      j hos sabai lai happy new year 2009,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxmi khanal USA

      FIRST OF ALL HAPPY NEW YEAR ALL OF MY SANSAR READERS,AND THEN HAMI TA NEW YEAR MA NEPALI HARU GATHERING GARER MASU BHAT KHAYER RAMAELO GARYEU THATS ALL……

      HAPPY NEW YEAR 2009

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नबिन जी

      मैले त हेबी दारु खाये, राति याक एन्ड येती मा 2000 तिरेर फोकत मा पैसा फाले.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कान्छी

      मैले त new year रुंदै मनाईरहे छु । मेरो 2009 को new year अरु सबैको भन्दा अलि फ़रक रहेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy new year2009all my friends

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamiketa

      Happy New Year to all.

      Hope 2009 will bring peace and prospriety to all of us.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ॠषि राम खवास

      नयाँ बर्ष २००९ को मंगलमय शुभकामना सम्पूर्ण लाई साथै सम्पूर्ण नेपाली सँग म के अनुरोध गर्न चाहन्छु भने हामीहरु बाट बिदेशी सँस्कृतिको जुन रुपमा उल्लासमय ढंगले मनाउछौ त्यो भन्दा पनि खुल्ला दिल ले आफ्नो सँस्कार र संस्कृती लाई जगेर्ना गर्दै अझै मनोरन्जनात्मक तरिकाले मनाउन सकौ र आफ्नो सँस्कार र संस्कृती लाई जोगाइ राख्न सकौ हुन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB

      I just just came back to my apt after watching New Year celebration 2009 in Time Square, New York. I am surprised to see the way the New Yorker welcomed 2009. I am glad to be a part of this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      विश्वभरका मानिसहरू एक आपसमा मिलेर बस्नु राम्रो हो । यस हिसाबले विश्वव्यापीकरण पनि राम्रो हो । तर यसो भन्दैमा आफ्नो अस्तित्वलाई बिर्सनु त भएन नि ! अहिले हाम्रो देशमा क्रमभंगताका नाउँमा जथाभावी भइरहेको छ । पशुपतिमा हेपाहा र भ्रष्ट भारतीय पुजारीको ठाउँमा नेपाली पुजारीले प्रतिष्थापित गर्नु त असल हो तर यसो भन्दैमा हाम्रो आफ्नै (केहीले भारतीय सम्वत् पनि भन्छन्, जब कि भारतमा यो सम्वत्‌को नामोनिशान छैन) विक्रम सम्वतलाई हटाउने षड्यन्त्र गरिनु हामी नेपालीकै कमजोरी हो । भोलिका दिनमा ईश्वी सम्वत्‌लाई राष्ट्रिय मान्यता दिइए त्यसको प्रमुख दोषी पनि हामी नेपाली जनता नै हुनुपर्नेछ । विश्वव्यापीकरणका नाउँमा हामी हाम्रा मूल्य, मान्यताहरू अनि संस्कृतिहरूको बली चढाउनु कतिको जायज छ ?

      त्यसैलै मैले यसअघिका ईश्वी सम्वत्‌को नयाँ वर्षको उपलक्ष्यमा हलुका शुभकामना आदानप्रदान गर्ने गरेको थिएँ, तर नेपालमा विदेशीहरूको चलखेल बढिरहेको र हाम्रो आफ्नो सम्वत् खतरामा पारिएको दुखद अवस्थामा विरोधस्वरुप यस वर्षको नयाँ ईश्वी सम्वत् उपलक्षयमा Very Belated Happy New Year 2065! भन्न चाहन्छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Happy new year 2009
      We want peace like heaven,
      Now we r gatherring to welcome 2009
      Nepal should be heaven and we all like Indra in the heaven!!
      Hari

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      Very Belated Happy New 2065!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sonalulu

      well hamro new year nabhayekole..saathi haru le hostel ko terrace ma basera masti gardai thiye..at 11:59 hami pani gayera join gareau…well Baisakh ma chahi ramrai gari manaula ni..anyway HNY ’09..Nepali mai wish chahi Baisakh mai hai sathi haru…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N. Sharma

      **Wish you all a very Happy New Year 2009.**
      May this new year bring happiness and prosperity to you and your family.

      Thanks!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei

      यो नयाँ बर्ष २००९ उमेश जि को बुवालाई मेरो तर्फ बाट समर्पण । शोक लाई शक्ती म बदलौ ।
      रोबेइ थापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna shrestha

      HAPPY NEW YEAR 2009 WISH U ALL MYSANSAR TEAM AND READERS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण पौंड्याल, साउदी अरबिया

      *************************************************
      *************************************************
      ***नयाँ साल २००९ को सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना ।***
      *************************************************
      *************************************************

      नयाँ सालको सुरुवातको लागी हामीलेत रातको १२ बजे सम्म केहि मिस्ठान भोजन तयार परेर खाईयो । साथमा नाँचगान पनि भो । अनि करिब १ बजे तिर साथीभाई तथा नेपालमा रहेका आफ्ना परिवारलाई शुभकामना पनि दिन भ्याईयो ।

      नारायण पौंड्याल, साउदी अरबिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal Adhikari, Pokhara

      duty ta chadai 6. new year ko gift satasat tatha sathibhai sanga haskhel ani khanpin ta ……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Happy New Year 2009. Aafu ta dance party gaiyo (Dharan,nirwana. j hos new year chai dami nai bhayo…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash Thapa (PoNtInG), सिड्नी बाट

      सबै लाई नयाँ बर्ष २००९ को मंगल मये शुभकामना।।।। यो पटक को नयाँ बर्षा निकै रमाइलो भयो। पहिला घर मा बसेर बियर अनी राती fire works हेर्नु गाको।।। नेपाली गीत गाउदै बाटो बाटो नाच्दै हिंडेको !!! कैले काही त नेपाल मा नै छु कि जस्तो लाग्ने।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • morangeli

      दाइ [उमेश]
      हजुर लाइ त छँदैछ शुभ कामना२००९को!
      साथमा माइ ससार युनिट लगायत सबै
      मित्र हरुमा पनी है!सुखमय बनोस २००९
      हामी सबैको !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamana

      Happy New year everybody

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्बेली

      नयाँ बर्ष २००९ को शुभ कामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj kumar

      bides bumi ma duti garera manaeyo naya barsa 2009,sabai mysansar ka sati haru lai happy new year2009

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Oh Umesh jee
      Happy new year

      Although you are in “DUKKHA” but still I would like to wish: May this New Year 2009 bring newly found prosperity, love, happiness and delight in your life.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      My family (me and my wife went to a temple of education[ Yushima Tenjin Shrine in Japan, Tokyo] wait for 1 hour in line of about 5 km and wrote what we want in 2009 in wooden plate and hanged it in temple.

      Raj & Family

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabika, Iceland

      बाबा-मामु अनी सानो भाई सँग पड्का पडकाउदै २००८ लाई बिदाइ गरी २००९ लाई भित्राइयो नि उमेश अंकल…

    • साथीहरु सँग नाचेर, हल्ला गरेर, वाइन पिएर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Tilak Karki U.S.A.

      Happy new year 2009 to all………….

      B.S.
      N.S.
      E.S.

      Katiwota matra manaune nepalile naya barsha?
      mero ta khash prpgramme chhaina.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Krishna

      daru piyo ; halyo hidyo ; wishes garyo tetti matra .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshu, Iceland

      ***नयाँ बर्ष २००९ को सम्पूर्ण साथीहरुलाई शुभकामना***

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu Adhikari

      First of all Happy New Year 2009 to all Nepalese who live homeland or foreign land. May this new year bring lots of progress and prosperities to all of y/our life.

      Bishnu & Family
      Wisconsin USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sayas

      happy new year 2009
      हामी ले २ ४ जना साथी जम्मा भएर पटका पदकाएको साह्रै रमाइलो भयो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wish you all a very happy and prosperous new year 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cheeju shrestha, Chitwan/japan

      सम्पूर्ण माई सन्सार का पाठक मित्रहरुमा NEW YEAR 2009 को हार्दिक शुभ-कामना ।
      NEW YEAR खोइ कसरी मनाइयो भन्दा, स्पेसल त श्रीलन्कन कट्लेट्, चिकेन रोस्ट्, फ्रेन्च फ्राई नै रह्यो । NEW YEAR केक पनि खाइयो, साथीहरु एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाइयो, समग्रमा भन्न्नु पर्दा रमाइलो भयो । भरे चाही तास खेल्नु पर्ला साथीहरु मिलेर्, यस्तै त हो नि परदेश मा रमाइलो गर्ने होइन र ? ओहो बियर पार्टी त भन्नै बिर्सेछु, क्षमा गर्नु होला है ? :-)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Racket

      खासै हाम्रो नयाँ बर्ष त होइन तैपनी ग्लोबलाईजेसनको दुनियाँमा के आफ्नो होइ भन्नु भनेर म म, वाइन खाएर मनाउने बिचार छ | नयाँ बर्षले सम्पूर्ण नेपालीको समुन्नत बिकास र शान्तिको चाहनाको कामना गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      It is 7:11 PM now in Texas. we are preparing mo:mo:.. nepali music playing. That’s it.

      anywone wanna join us ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thapa,Maryland,USA

      नव बर्ष २००९ आगमनको यो शुभ साझमा
      “मेरो संसार ” टिम लगायत सम्पूर्ण पाठक,कमेण्टर तथा नेपाली दाजु भाई दिदी बहिनीहरुमा
      उत्तरोतर प्रगती तथा सुस्वास्थ्यको शुभ -कामना !
      आजको दिन रेगुलर बिदा परेकोले सुनमा सुगन्द भयो \एक नेपाली दिदिलाई कारले ठक्कर दिएर घाइते बनाएकोले भेट गर्न गए \छोरिको स्कुलको साथीको बर्थडे पार्टिको लागि मेसिमा गएर प्रिजेण्ट लिए \श्रिमती छोरा छोरी का साथ किनमेल तथा आफन्त भेटघाट गरियो \घरमा आउने बित्तिकै माइसन्सार हेरियो,आफनो कमेण्ट पढियो \कमेन्ट लेखियो \अली साझ परे पछी एक दुई प्याक लगाउनु पर्छ भनेर श्रीमतीलाई भनेको त एउटा एउटा बहाना बनाउनुस भनेर कर्के आखा लगाइन तर पनि आज त खानै पर्ला कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bill purja

      सर्ब पर्थम सम्पुर्ण नेपाली दाजु भाई दीद बैनी हरुमा नया बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना ////
      हजुर यो यु के मा यस्तै छ क्रिस्टमस खास्सै तेती चाख लागेन र क्रिस्टमस को दुई दिन काम गरियो डबल तलब पटकाइयो
      यो नया सालमामा चाही परिवार को साथ मा नेपाली खाना पकायर स-परिवार रमाइलो को साथ मा खादै पिउदै स-परिवार खुसी को साथमा बसेर मनाइयो //////बिल पुर्जा अनि परिवार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sumn

      k garnu ni newyear manaune bhanera rat kok 12 baje samma nasuti ….12 bajae pachhi chahi sutiyo hai……j hos tapaiharu sabai lai happy new year

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Agyat Shrestha

      हामी त छ जना नेपाली मिलेर मज्जाले मनाएउ, भर्खर Delft Centrum बाट फर्किएको, बबाल पटका पडकाइयो आतस्बाजी गरियो, तर सँगइ एउटा साह्रै गफाडी बिष्ट परेर तेस्को गफ सुन्दा सुन्दा दिक्क लाग्यो नि हौ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Six PM here in Chicago, me still at work, i’ll be leaving from work around 22:30, i’m looking forward to celebrate it with my wife n my son who are eagerly waiting. The main attraction is down town Chicago coz of fire works but we won’t be going there, will drink some beer at home. Finally, i would like to wish everyone a very safe New Years Eve & A very Happy New Year 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Paudel Ellicott City, Maryland, USA

      Happy New Year 2009 to all Mysansar Reader

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      Just going to watch ball dropping on times square, NY on TV …..Happy New Year 2009 to all of you out there…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajendra

      May you all have happy and prosperous New Year 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      नयाँ बर्ष को मंगलमय शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      नयाँ वर्षको खुराक

      १ वर्षबाट १२ महिनालाई निकालेर नाङ्लोमा फिँजाऔँ। तिनमा भएका इर्ष्या, घमंड, कंजुस्याइँ, ढिठपन, अहं, कपट, जाल, झेल, छल, कुबिचार इत्यादिलाई केलाएर, खुर्केर, तासेर राम्ररी सफा गरौँ । महिनाहरुलाई बसन्त, बर्षा, शरद, र हिउँद भनेर विभाजित नगरी सबैलाई बसन्तमय पारौँ । सबै महिनालाई यस्तो तरिकाले काट कुट गरौँ की प्रत्येक दिनको एक तिहाइ काम वा सामाजिक दायित्वले भरिपूर्ण होस, बाँकी रहेको दुई तिहाइ खुशी, हाँसो, ठटटा र आनन्दले भरिपूर्ण होस । त्यसमाथि ३ ठुलो चमच सकारात्मक सोच, १ मुठठी आशा, १ चमच सहनशिलता, केही गेडी धैर्यता र अन्तमा सबैप्रति र खासगरी आफ्ना आफन्तप्रति नम्रता, सदाचारिता र भाईचारा थपौँ । अब यस ब्यञ्जनमाथि ३ डाडु प्रेम हालेर दया र सत्कारको फुलले सिँगारौँ । मुटु र हृदयलाई आनन्द अनुभुति दिलाउने मिठो मुस्कान र मीर्दुवाणी युक्त भोजन प्रत्येक दिन पस्कौँ । यहाँहरुलाइ भोजन रुचोस ! माइ संसारका सम्पूर्ण पाठकहरुलाइ नयाँ वर्ष २००९ को हार्दिक शुभकामना!!!

      शशांक लामा
      न्युयोर्क

      ReplyReply All Move…Inbox

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aja sarai ramailo bhayo aja hamile room ma nai mitho mitho khane kura banayayara khayara naya saal manaiyo,happy new year 2009 all of you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      HAPPY NEW YEAR 2009!!!
      TO ALL WHO SPREAD THEIR EYE’S HERE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kharsang

      sabai jana lai “Happy New Year”, aphno palo ta last ma aucha, sabai jana le manaye si aphno tira 12 bajcha tesaile aru le manau da aphu chahi disco ma masti garincha ani karaincha pheri rati 12 baje “Happy New Year” bhandai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • HAPPY NEW YEAR…..I talked online for about 6 hours with someone special, dhannai load shedding bhayena tyo bela!…it was my new year celebration….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lila Raj Dahal, Toledo Ohio, USA

      हामी टोलेडो ओहायो अमेरिका बासी नेपाली हरुको त नया बर्ष बबाल होला जस्तो छ हो यो पटक त | टन्न खाएर नाच गान गरेर ब्यापक मनाइने भइयो बा | हेर्दा हेर्दै अर्को एक बर्ष पनि बितिहालेछ | लौ है सबै मेरो संसार का पाठक हरुलाई हामी टोलेडो बासी को तर्फ बाट बबाल शुभ कामना छ है | खानुस पिउनुस मोज गर्नुस, स्वस्थ रहनुस अनि ब्यस्त रहनुस है त | बा बाई !!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru

      yo barsako new year stage ma dance garera manaedai chha ..nepal ma vayeka sabai purana sathiharu lai samjidai naya sathiharuma uniharuko chhya khojdai manaedai chha……….yo saal ko new year khoe k khoe k…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      हामी त साथी भाई मीली नाच गान् , अनि मिठो मिठो परीकार अनी म. म. को साथ मनाउदै हो।।।।।।नया बर्ष 2009…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kunti

      हामीले त राङाको मासु, चिउरा, अनी रक्सी खाएर मनायो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      साथी भाई जम्मा भइयो सुभकामना आदान प्रदान तै त हो नि अनि सानो पार्टी पनि गरियो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh chhettri

      हामीले पनि यहाँ चिकेन र बियर खाएर कन्सर्त
      गएर रमाइलो गर्यौ र राती नै दिस्को पनि गयौ
      आहा! साह्रै रमाइलो भयो, म, सुमन जि,
      झलक, सँगइ साउना गएउ, चिसो बियर खायौ
      बार गयौ र पटकाहरु पद्काएर पुरानो बर्षलाई
      बिदा गर्ने तरखरमा छौ। साह्रै रमाइलो भाईरहेको
      छ यहाँ फिन्ल्यान्ड मा, कती नाच्नु हौ दरो
      नाचियो,सुमन जि पनि असाध्यै नाच्नु हुदो
      रहेछ, हाम्रा झलक जि(मावली)झन काल
      निस्के नि, के डान्स गरे झन उन्ले त,तेसो
      त मैले पनि बियर को ताल्मा राम्रै नाछे नि,
      सुमन्जी पनि बियर त राम्रै खाने कुरा आखिर
      नयाँ बर्षले जानकारी गरायो हामीलाई! जे होस्
      अन्तिममा सबैलाई नयाँ बर्ष २००९ को शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shob

      aba ek chin ma niskadai chu city tira, new year eso slightly jhyap hunu pareo ni ki kaso

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj awale london

      hami disco gayear manauna laghako chu yo naya barsa 2009

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Swapnil

      H4PPY N3W Y34R Zoo9. I’M GONNA CELEBRATE THIS NEW YEAR EVE WITH FRIENDS AND FAMILY. WE ARE GOING TO CASINO.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      Aaphu ta birami pariyko chha k garera mananu khai.Ali ali piune parla ni sathi bhai sanga ramailo garnu parla .

      Happy new year Everybody where ever you are.

      Ramesh
      Virginia USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आलु खाएर नि ! यो २००८ साल चाहिँ आलु वर्षभएकाले यसको अन्तिम दिन आलु खानु नै राम्रो लाग्यो । अब कहिल्यै तरकारी बाहेक अन्य कुरामा आलु नखाइओस् भनेर रेष्टुरेन्टमा जे नाम दिएको भएपनि मैले पुरानो वर्षको बिदाइ चाहिँ तारेको आलुबाट पो गरें ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Frist, Happy New year every body who live home land and overseas.Best of luck 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रन्जन शर्मा ओली, Germany

      हामी पनी नेपाली साथी भाईहरु मिलेर नया बर्ष मनाऊदै छौ !!
      नया बर्ष को सबै लाई शुभकामना …..

      रन्जन शर्मा ओली
      फ्रांकफुर्ट, जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sel roti khayera.
      ping khelera.
      taas khelera.
      tika laayera.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • san

      hamile kathmandu university ko boys hostel ma coffee party gari campfire gari disco dance garera manau.
      ani sabai lai AWESOME NEW YEAR 2009.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj Gautam,USA

      Happy new year to all of you.
      No special plan for new year just as usual

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anisha

      नेपाली १० परीवार जम्मा भएर भरे बेलुकी मनाइन्छ,नयां वर्ष ।
      नेपाली गीत गाएर, नेपाली खानेकुरा खाएर अनि नी, झ्याउरे नाच पनि नाचेर मनाउने हामी त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Risheeta

      सरोज जी दसैं मनाउन लागेको ………

      नयाँ साल २००९ को सबैलाई शुभकामना …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      dashain manaune ho ke new yaer hoo saroj ji….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mc

      New year is not Bada dashain festival. how many dashain u use to celebrate?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चेम्जोंङ मनोज,Middle East

      मैले त मनाउनु नै छ, बल्ल त १२:०० बज्न लागेको छ|
      Mysansar का सम्पूर्ण पाठक साथीहरु,अनि Mysansar टीमका सरहरुलाई साथमा बिशेष गरेर Mysansar का कमेन्टर मित्र (बिश्मृती) जीलाई, जान अन्जानमा मैले गल्ती गरे भने(सायद मध्यपूर्ब र अन्य बिषयमा हाम्रो अली नराम्रै किसिमको मुख फर्का-फर्की भयो होला) माफ दिनु होला भन्ने अनुरोधका साथ नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना| अनि नव बर्ष २००९ ले तपाईंहरु सबैको जीवनमा हर्स ,उल्लास र उमङग ल्याओस ,तपाईका अग्रगामी कदम सधैं सफलताका सिखर चुमिरहुन, तपाईंका प्रगतिका बाटाहरु सदा अगाडी बढी रहुन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      That seems to be interesting…Anyways Happy New Year 2009 to all the My Sansar Team and the Readers. May this year brings peace and prosperity in every Nepalis’ home and heart.

      Santosh Nyaupane, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeewan sundash

      अनिश जि ! दस परिवार बसेर खानेकुर खानु तर पिउने कुर चै न पिउनु ल ।
      नयाँ बर्ष को शुभ कामना 2009
      जीवन
      कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hami le ta naya saal manaunai payanau tara khusi vayou sathi bhai milijuli bhat khayou

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanju

      manoj ji..
      sachai bhannu parda, my sansar lai thap romanchak banayeko nai “tapai ra bismriti” jasta ko sambaad le ho…
      plzz keep it up..
      hamro vision beglabeglai bhayeta pani aakhir hami sabai ko “mann ta nepali” ho..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • urlov

      सरोजजीले जसरी नयाँ बर्ष मनयपनी तपाईंलाई केही त प्रोब्लुम छैन नि ? पिङ खेल्नेभय आउनु, पिङ – पिङ भन्ने खेल खेलौला /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binduprasad

      sachhikai nikai ramailosanga yesh nayabarsa2009lai manayiyo
      15 dekhi 20 janajati sati milera korean rakshi (soju) khai marige khelera khub dhumdhamakasanga manaiyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      हेर न गफ हानेको झकाड सिंह ले रात भरी का ढुङ्गा बोकेर आएको होला ल ल सुत रामरी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पाल्पाली मगर तारा

      हो त तपाईंले तयार पार्नु भएको यो खनामा त १ चामच भारतीय नुन हाल्नै बिर्सनु भएछ र चौपट एसो खान्की हेर्दा त साहारै स्वादिलो र म्वाङ बसाउने भएको थियो है खाएर हेर्दा त नुन नै नभएको अनी थप्नुपरेन त नुन त्यो पनि भारतीय अब क् गर्नु आफ्नो देशमा इत्पादन हुँदैन तेसो भनेर खल्ली खाने कुरा नि भएन लौ अब आगे लामा जि को बिचार।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • naba

      Hoina hoLila bro, babaal bhayo ni last night ta. Tapain ko music concert chahin daami thiyo ni. Ani saathiharu Tequila ko taal ma Narayan Gopal ko song dekhi liyera bhare tapain ko Hey Sangeeta samma nachna bhaya ye ni.
      Cheerrs

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kusal khatiwada

      happy new year to all of you in nepal and world.

      kusal khatiwada
      west hartford u.s.a

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सबिन चिमरिया, Georgia, USA

      किन र कान्छी ? के कारणले रोएउ त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कान्छी

      सबिन जी ! रूनुको कारण त म भन्न सक्दिन । बरु तपाईलाई मलाई जस्तै रून नपरोस मेरो कामना छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker