कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई अनिश्चित कालका लागि बन्द गरिने भएको छ। बन्द कुनै विद्यार्थी संगठनले गर्न लागेको नभएर विश्वविद्यालय प्रशासन स्वयंले गर्न लागेको हो। सन् १९५९ मा स्थापना भए यता विश्वविद्यालय परिसर यसरी बन्द गर्नुपरेको थिएन।
त्रिपुरेश्वरमा रहेको विश्वविद्यालयलाई कीर्तिपुरमा सार्दा त्यहाँको जग्गा अधिग्रहण गर्ने क्रममा स्थानीय बासिन्दासँग त्यतिबेला भएको सहमति अझै पूरा नभएको भन्दै आन्दोलन थालिएपछि विश्वविद्यालय प्रशासनले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो। आज अपराह्न पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले अनिश्चितकालका लागि बन्दको घोषणा गर्ने भएको हो।
स्थानीय बासिन्दा मात्र के कम, उनीहरुले पनि आज बिहानदेखि कुनै पनि गाडीलाई बल्खुबाट कीर्तिपुर छिर्न नदिई यातायात बन्द गरिदिएका छन्।
स्थानीय बासिन्दाहरुले अधिग्रहण गरिएको जग्गाको मुआब्जा पाउनु पर्ने, अधिग्रहण गरेर प्रयोग नगरी यत्तिकै राखिएका जग्गा फिर्ता हुनुपर्ने, त्रिवि अन्तर्गतका अस्पतालमा ६० प्रतिशत छुटमा स्वास्थ्य सेवा पाउनु पर्ने, त्रिविको दरबन्दीमा स्थानीय बासिन्दाले प्राथमिकता पाउनु पर्ने आदि माग राखेका छन्।
विश्वविद्यालय प्रशासनले कीर्तिपुरका स्थानीय बासिन्दाको माग पूरा गर्ने अवस्थामा आफूहरु नरहेको भन्दै यो विषयलाई सरकारले नै टुंगो लगाउनु पर्ने माग गरेको छ। कीर्तिपुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा पर्छ।
No related posts.









Desh Bigreko hoina ki desh bigareko ho. Hamro thulathalu vanne bidwan neta haru desh baneko herna chahanna jasto lagcha kahele kahi ta. Uni haru lai afnu swartha pura garna paye pugyo, afnu duno sojhaunu paye pugyo desh j sukai hos. Nepal ma kehe garchu vanera kadam chalyo vane pani yehi rajnaitik kriyakalap le garda kehe ramra garna paudaina… Ma sabai neta haru tyasto ho vandina tara praya jasto neta haru vrasta chan jasto lagcha… Neta bahek Nepal ma sarkari karyalaya ma gayo vane pani tyaha kati paya karmachari haru fataha chan fere desh ma kohi janata haru ni tyastai cha paisa badi vayera paisa lai ghus ko rup ma pes garchan. Yesta kriya kalap le desh banaunu vaneko ..khai k khai k jasto ho.. Tyasaile sabai ek jut vayera desh lai ukasnu parcha. Yesh ma neta, avineta, sarkari karmachari ani janata sabaiko pahal hunu parcha. Ani matra desh ramro huni aasha ko kiran pauchau hami sabai NEPALI le.
Ani preeti ko kura sunda tyo lai India ja vannu parla jasto cha mukh vari gobar dalera… murkha lady.
मन परे हरियो, नपरे रातो
2
4
यी किर्तिपुरे येस्तै भौजाह रहेछन र त पृथ्वी नारायण शाह ले नाक काटन लगाएका.
मन परे हरियो, नपरे रातो
5
1
Preeti ,
I guess you are indian born nepali . Thats why you have thats guts to write those things . Please ask yourself first you are nepali or indian ??
Hope you may know who am i ?
मन परे हरियो, नपरे रातो
3
0
kirtipur dwellers,
DO not be so fullish. You are running a good business and making handsome money because of the University.
unless the university in Kirtipur, u go to jyapu khet.
मन परे हरियो, नपरे रातो
0
0
dhery padhera pani k po garna 6 ra ,baru saby desh nai banda gare ta hun6i ni pargati zero nai 6 keare.naya nepal ko suruwat ko lagi andhakar bata uggalo tarpha lagau hai.
मन परे हरियो, नपरे रातो
0
0
खानि भयाका ठाउमा गाउ भये गाउ सार्नु भन्ने युक्ती सम्झनु सान्दर्भिक होला । किर्तिपुरेहरुलाई किर्तिपुरबाट निकालेर विश्वाबिद्यालय सन्चालन गर्नु पर्छ । झिकिकपट नगरनु आइलागेमा जाइलाग्नु ।
मन परे हरियो, नपरे रातो
4
0
Preeti,
How can you even think to compromise the sovereignity of our country? You must be really stupid.
As far as TU is concerned we don’t TU to get degree. we will get degree if we are under the umbrella of Maoist anyway. Remeber you need to Maoist though. Please do contact Dr.Babu Ram Bhattarai if you need any more explanation………!
मन परे हरियो, नपरे रातो
1
0
kahile kahi ta nepal ko news nai herna man lagdaina kinaki jahile pani sano kurama pani nepal banda ra hadtal gari rahancha.tesai le malai ta dikka lagcha, nepal ko news herna lai pani.je hos nepal ma aru ko bikash huna nasake pani banda ra hadtal ko bikasa chahi ramro sanga vayako cha.
मन परे हरियो, नपरे रातो
1
1
सबै कुरा मा माओवादीलाई मात्र दोसी देख्ने अन्धा हरु हो। केही त बिचार गर कि समस्या कहाँ बाट र कसरी आयको हो?अरे यहाँ माओवादी लाई बिचमा ल्याउनु पर्ने कारण के पर्यो र यस्ता कमेन्ट आयका छन यो मैले बुझ्न सकिन। साउन मा आँखा फुटेको गोरु ले सधैं हरियो देख्छ भने जस्तै एमाले र काङ्रेस बाट प्रसिक्षित हरु ले जे मा पनि माओवादी लाई बिचमा ल्याउने र बिबाद मा पारेर आफ्नो स्वार्थ पुर्ती गर्ने पारीपाटी को अन्त्य हुनु जरुरी छ। अब यहाँ समस्या स्थानिय जनता ले निकालेका भनियको छ तर अहिले नै यो बिबाद आउनु को कारण के?बर्सौ देखी यत्तिकै चल्यो,भयो,कसैलाई केही मुअब्जा सुअब्जा केही पनि चाहियन अनी अहिले आयर तिनी हरु लाई यो सबै चाहियो?यहा कुरा प्रस्त छ कि यो सबै माओवादी को सरकार लाई सङ्कट मा पार्ने र सरकार चलाऊन असक्षम भयको जस्तो देखायर राजनीतिक स्वार्थ पुरा गर्ने दर्हो सड्यन्त्र हो भन्न्दा फरक नपर्ला।देस सङ्क्रमण काल बाट गुज्रिरहेको छ,यस्तो बेलामा हरेक नागरिक ले देस र जनता को बारेमा सोच्नु को सट्टा आफ्नो आफ्नो माग अगाडि सारेर देस लाई झन अस्थिरता तिर धकेल्दैछन। तर होसियार::::;;;……………. भोली कसैले पछुताउनु नपरोस………….
aasish
swiss
मन परे हरियो, नपरे रातो
3
2
Preeti: With all due respect to the freedom of speech, I do not believe your comments are appropriate here. Comments against the sovereignity of the country cannot be tolerated. Please use your head before you speak.
मन परे हरियो, नपरे रातो
2
0
desh kahiley ubho lagney hooo
desh ma andkar ley chaunu lagee saki yoo
मन परे हरियो, नपरे रातो
1
2
माग माग ,जो जो लाई जे जे माग्नु छ माग, यो मागेर र धम्क्याएर पाइने देश हो, देश जता सुकै पुगोस, बाजे बराजु देखी को थाती रहेका कुरा हरु पनि माग। किर्तिपुर मा युनिभर्सिटी भएको फाईदा त किर्तिपुर बासी ले घर भाडा र ब्यापार ले उठाएकै छन नि, तेतिले नपुगेर एही मौका रहेछ माग, अब प्रिथिबिनरायनशाह ले किर्तिपुर्बासिको नाक कातेको छतिपूर्ति पनि माग, जताततै माग ,देश लाई ब्रमहलुट गर ,सिध्याउ अनी माग्ने ठाउँ नै रहदैन, देश भए सम्मा माग्ने न हो। माग मगन्ते हरु मागी राख आफ्नै आमा को धोती फुस्कुन्जेल माग।
मन परे हरियो, नपरे रातो
6
0
yo jado mausam ma kirtipur ka janata lai sadak ma aago balera jadoma katauna khojko ho natra yo k ………….. gareko.
मन परे हरियो, नपरे रातो
1
2
यो त अती भो माग्न पाईन्छ भन्दैमा जे पनि माग्ने १३ साल देखी अैले सम्मा के हेरेर बसेको ? आन्दोलन पनि एस्तो होस जस्को सबैले समर्थन होस । ताइ न तुइ को माग रखेर आन्दोलन गर्ने ?
मन परे हरियो, नपरे रातो
5
0
देश बिकास हुनको लागि जनताको हात
मुख्य हुन्छ भन्छन तर नेपालमा
के भएको हो यस्तो ?
बिकासको लागि झन जनता नै बाधक ?
सन १९५९ देखी आज सन २००९ सम्म
( ५० बर्ष ) आन्दोलनरत जनताहरु के हेरेर
बसेका थिए ? कि त्यतिबेला आन्दोलन
गर्न नसकेर समय पर्खेर बसेका थिए किर्तिपुरका
जनताहरु ?
देशको बिकासको लागि चाहिने जनसक्ती उत्पादन हुने
सस्था नै बन्द हुने गरी आन्दोलन गर्नु पर्ने ?
जनताहरुले पनि केही त बुझ्नुपर्यो नि ? ? ?
जतिबेला पनि आन्दोलन मात्रै ………….
मन परे हरियो, नपरे रातो
5
0
Oralo lageko mirga lai bachhole pani khedchha bhane jai mauka ma chauka hanne dau ho kirtipur basi haru ko natra ahile samma ke herera baseka thiye. Bullset
मन परे हरियो, नपरे रातो
2
0
किर्तिपुर बासिहरु के हेरेर बसेको थियो येत्रो बर्ष सम्म कुन्नि. अहिले आय़ेर तातो ना छारो……..
मन परे हरियो, नपरे रातो
0
0
yo kanda ma pani gyane lai dosh diye bhai halyo ni
मन परे हरियो, नपरे रातो
0
0
फेरि अर्को आन्दोलन? होशियार है, वाइसियाल आएर कुट्लान!
मन परे हरियो, नपरे रातो
0
0
One day some body or group of people from particular society would say that All land of Nepal and was belongs to my 10000 years old ancestor so in new Nepal I/we need our all land back and leave quickly if not I/we close Nepal for ever, so The new Nepal will be turned in to great Nepal. Let’s wait for that day.
मन परे हरियो, नपरे रातो
1
0
अब विश्व बिद्यालय बीरगंज वा कर्णाली मा सार्ने की…
मन परे हरियो, नपरे रातो
0
1
what is the solution, it should be solved quick cause education makes the country 10 years back and both should be understandable….
ravi dxb
मन परे हरियो, नपरे रातो
0
0
Good News. Aba des nai banda gara danka heru
मन परे हरियो, नपरे रातो
0
0
त्रि. वि. वि. स्थापना भएको आज येतिका बर्ष भईसक्यो | जग्गा अधिग्रहण भएको पनि त धेरै नै भईसक्यो होला | आज सम्म यस्तो घटना सुनिएको थिएन | अहिले नै आएर यो घटना हुनु भनेको पर्दा पछाडी केहि कुरा पाक्दैछ भन्ने बुझिन्छ | पशुपतिको घटना, त्रि. वि. वि. को घटना, अरु कुरा पनि बिचार गर्दै जानुस त अहिले बिकास हुँदै गरेका घटनाक्रमहरू | की माओबादी बौलाउन लागेको हो, की कांग्रेस लाई छिटो सत्ता चाहिएको हो | आख़िर पिल्सिने त हामी नेपाली जनता नै हौं | जय नेपाल, हामी नेपालीको अजय चाहीं नहोस है |
मन परे हरियो, नपरे रातो
0
0
जब सम्म सास छ तब सम्म आश छ। Dont give up!
मन परे हरियो, नपरे रातो
0
0
As far as I know,the agreement was,they would be allowed to trespass through TU’s territory.(I mean through TUgate
->bank->tinkune->nayabazar)
मन परे हरियो, नपरे रातो
0
0
What was the agreement between T U and Kirtipur’s people?
Can anybody provide the fact for the Mysansar’s reader please.
मन परे हरियो, नपरे रातो
0
1
के माओवादी नेत्रित्वको बर्तमान सरकार शिक्षा प्रती सम्बेदनशील नभएकै हो ?
कि शिक्षाक्षेत्र तहस नहस पर्ने १९ औँ सताब्दिको कम्युनिष्ट रणनिती प्रयोग गर्ने माओवादी प्रयास हो ?
ओलिज्यु को शब्द सापटी लिएर भन्नु पर्दा, २-माने माओवादी बन्दुकको आगोले उम्लिएर सम्भिधान सभाको चुनावमा १-पाथिको भरिको त बन्यो, तर बन्दुकको आगो निभाउन नजान्दा वा नसक्दा वा नखोज्दा हिजोआझ उम्लिराखेको छ ! यो उम्लिने क्रम जारी राख्योभने, भाडोमा २-मुठि पनि बाँकी रहन्न र रहनु पनि हुँदैन!”
माओवादीलाई चेतना भया !
मन परे हरियो, नपरे रातो
1
0
bigreko desh ko bhatkeko chala…..
मन परे हरियो, नपरे रातो
0
1
Bichara nai bhayo desh.
मन परे हरियो, नपरे रातो
1
0
TU le teti bela gareko kura ahile ayera ultaune ho bhane ta Prithvi Narayan Shah le Ekikaran gareko Nepal pani feri puranai raja rajauta lai bade bhai halyo ni!!!Ki kaso???Niyam ra Kanoon na bhayeko deshma yestai fohori khelharu bhai rahanchhan.
Deepak, OK,USA
मन परे हरियो, नपरे रातो
1
0
पुरै देश माओबादी लाइ असफल बनाउन लागी परेको त हैंन ?सबै बुद्दी जीबी हरुले यो बुझ्नुपर्ने हो की माओबादी को सफलता र असफलता संग देश को सार्भ भौमिकता ,अखण्डता ,शान्ति आदि जोडिएको छ !
र मओबादीले पानी आफु धेरै गतिलो भएर जिम्बेबारी पाएको होइन ,चोर लाइ चाबी भन्ने निति अनुसार पाएको बुझ्नु पर्यो ? र घिरौला जस्तो मिसनेपाल ले निच्ह दांत देखाएर हासेको जस्तो नेपाली राजनीति को मैदान माँ नान्गिनु भएँन !
मन परे हरियो, नपरे रातो
0
3
आखिर यस्तो पनि सुन्नु पर्ने भयो। आफ्नो देशको बारेमा राम्रो कुरा सुनिने दिन कहिल्यै नआउने भयो। हेर्दै जाउँ, अब के के सुन्नु-देख्नु पर्ने हो?
मन परे हरियो, नपरे रातो
2
1
See the best solution for Nepal:
Nepal is a small country sandwiched between India and China. The country never has been colonized by the other country. But the fact is that Nepal never has been ruled as an independent state. All politicians are slaves of India. In fact, Nepal’s security and all kinds of resources are being cherished by India. People are depriving from basic facilities and have no hope. We must realize that Nepal is pseudo-state of India. It is better to be real state and fight for all rights within India. So, we can force India to develop Nepal instead of taking all the resources and benefits.
“Let’s raise our voice and join hand in hand to transform Nepal to a beautiful Himalayan Indian State”.
मन परे हरियो, नपरे रातो
0
0
कीर्तिपुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा पर्छ। तसर्थ त्याहाका बासिन्दाहरु प्रचन्डको कृपा बाट YCL लगाएर आफ्नो माग पूरा हुन्छ भन्ने सोचमा हुनसक्छन, किनकी उनिहरुलाई थाहा छ कि प्रचन्ड YCL र आफ्नो पार्टीका समर्थक हरुको लागि नेपाल नै बेच्न पनि तयार छ।
मन परे हरियो, नपरे रातो
5
3
Dear Preeti ji
of course more benifit may come or may be we will get peaceful environment for the growth of our children.
But,I dont think Nepali will be ready to become a servant in their own soil(being governed by others)at the cost of these hypothetical facilities.India itself is like begger,dont you think we will be ”jogi ko ghar maa sanyaashi pahunaa”?
Tibet recently got a railwayline after so many years being under the china.How can we expect rapid economic growth being under India since we are sharing the common borders with states like UP and Bihar?No way.
“”"some people,even if they get a full bread 2 times everyday as a servant ,they would rather prefer to survive free life with one piece or being hungry.”
In this case,I think Nepali should never commit any mistake as you said.
wait and see?our enemy is big ,but not well organized!
and is becoming the target of USA,Pakistan,China etc.
मन परे हरियो, नपरे रातो
0
0
hello preeti,
first we are glad to know that you got sense of patrotic.but here i like comment you that you gave your comment out of topic.this article is not related to relationship of india and nepal.it is abt problem of tu administration and deweller of kirtipur.so please comment always in related matter then it will be easier to know the solution…….
मन परे हरियो, नपरे रातो
0
0
स्टेट बन्नाउ भनेर छै नभनुम प्रिती जि !
आरु कुरा त खसाइ मलाई था भएन ,भरात सँग निहु खोजेर बस्नु भन्दा ,मिलेर बिकास को अग्र्ह गर्दा राम्रो होला /
यसै मगन्ते उसै मगन्ते भये पछी मगेरै भये पनि बिकास चै गर्नु पर्यो , हामी नेपाली ले जती फुर्ती लये पनि भरत ले नका बन्दी गर्यो भने सबै को मुख बन्द हुन्छ ,कुहा को भ्यागुत्तो जती उफ्रे पनि कुहा को कुहा मा नै “
मन परे हरियो, नपरे रातो
0
0
@ stupid preeti !
I would rather jump into Trishuli river and die than to be under the control of India.
We DO NOT need india to develop Nepal, we CAN do it by ourselves.. and this can’t be done by someone who thinks like u.
Nepal and Nepali are the best in the world.
मन परे हरियो, नपरे रातो
0
0
के हो !प्रीती कि त तिमी ७६ हौ कि त तिमी थोरै बिलशिता को लागि जे(?)पनी गर्न तयार छौ /
तर २ करोड ५० लाख नेपाली तिम्रो स्तरका छैनन /
-विनोद ,धरान
मन परे हरियो, नपरे रातो
0
0
Preeti, go to hell.
मन परे हरियो, नपरे रातो
0
1
you fool you dont have even any sense of humour .we love our country more than heaven.may be whatever it may be ,it is in our heart.Always remember India is not our neighbouring country it’s our greatest enemy so please treat these indians as enemy.
मन परे हरियो, नपरे रातो
0
1
भारतिय दलाल । धिक्कार छ तिमि लाइ नेपाली भन्नु।
मन परे हरियो, नपरे रातो
0
0
नेपालि को कुरा नै ठूलो काम छहिन
मन परे हरियो, नपरे रातो
0
1
oh my god……….! how could u imagine such a thing,this person gotta be lost mind.somebody help out this person badly,please.
मन परे हरियो, नपरे रातो
0
0
प्रिती, तिम्रो आमालाई बिहारिले झुक्याएर तिम्रो जन्म भाको हुनुपर्छ । नत्र आफ्नो मातृभूमी लाई अर्काको पराधिन भय राम्रो भन्ने सोच त्यो दिमाखमा आउदैन्थ्यो । तिमीहरु जस्तालाई टुण्डीखेल्मा चिरहरन गर्नुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
1
प्रिती ले आफ्नो आमा लाई बेच्ने कुरा गरिन हे प्रभु कस्तो छोरी जन्माएको तिमी ले?
मन परे हरियो, नपरे रातो
0
1
Miss Preeti, Nepal remains independent at any cost………..you remember the even British, they salute us around 196 year before in Malaun Killa in 1814. we will fight till our single drop of blood is there.
मन परे हरियो, नपरे रातो
0
0
सायद विश्वविद्यालय किर्तिपुरमा सार्ने बेलामा किर्तिपुरबासीको जग्गा अधिकरण भा’को थियो होला र त्यसको मुअब्जा अहिले सम्म नपा’कोले आन्दोलन गरेको जस्तो लाग्छ है मलाई त। तर किर्तिपुरबासीले यो कुरा बिर्षनु हुदैन कि विश्वविद्यालय त्यहा भै दिनाले जग्गाको मुआब्जा भन्दा सयौ गुना बढी आम्दानि गर्ने स्रोत पाएका छन्। देश भरीका बिद्यार्थिहरु त्यहि आएर बासेका छन्, जस्ले गर्दा किर्तिपुरबासीहरुलाई कोठा भाडा देखी बिभीन्न ब्यापार गर्ने अबसर मिलेको छ। त्यसैले किर्तिपुरबासीले पनि देशमा यस्तो संक्रमण चालिरहेको बेलामा विश्वविद्यालयनै बन्द गराउने गरी आन्दोलन चाहि गर्नु नहुने हो।
श्री पशुपतिनाथलाई हामी सबैले रक्षा गरौं।
(के गर्नु श्री पशुपतिनाथले हामी सबैले रक्षा गरुन भन्ने दिन गए)
मन परे हरियो, नपरे रातो
0
0
हर्केज्यूको कुरामा मूके असहमति त राख्न सक्तैन। तर उदाहरणमा ठ्याक्क ओली जीउको कुरा आउँदा भने गजब लाग्यो। ओलीजीउ माओवादी विरोधी मात्रै काम हो कि कसो?
ओली जीउको स्मरण गर्दा ‘रत्नपार्कको आन्दोलनको उछितो खन्नु भो। राजाको बचाउ गर्न निक्कै जोर लाउनु भो। माओवादीको विरोध पनि धेरै गर्नु भो। यस्तो लाग्छ कि तपाइँ टीभीको एक सफल हास्यब्यंग्यकारमा हुनुहोला।’ तर उहाँको कुरा मननयोग्य छ, है। माओवादी नेतृत्वको सरकारले गरेर देखाउनु जरुरी छ है।
मन परे हरियो, नपरे रातो
0
0
mr harke,
pahila lekha padhnuhosh ramrari ani lekhnuhosh . ki padhna aaudaina ki lekhle bhanna khojeko kura bujhnuhunna? yeha maobadile gareko hoina banda . yek palta ramrari padhnuhosh . yedi aaudaina bhane ma sikaula.
मन परे हरियो, नपरे रातो
0
0
I totally agree with kirtipur basis demand. If kanchanpure can ask their demand for first right of tanakpur electricity why not kirtipure can ask their right?
If people of okharpawa can put demand for recruting their people to KMC, just for dumping wastage in their village, why can`t kirtipure ask priorty for recruting their people in university which is situated in their village?
If People of melamchi can ask recruting their villeger in Melemchi project, why not kirtipure dso same?
I totally agree with demand of kirtipure..
मन परे हरियो, नपरे रातो
0
0
manea dimag bhayeka sabai Nepalilai bujuwa barga bhanera taha lagayepach bhutro gobar bhareka taa jasta waysyallea desh chalauna sakcha. madan waysyal tero bou Prachandalea aba yo deshlai Switzerland haina Susu garland banaunea bhayeacha manea.
मन परे हरियो, नपरे रातो
0
0
haina haina rolpa sarnea
मन परे हरियो, नपरे रातो
0
0
Suresh, JP
Do not think to narrow. What’s wrong if Nepalese people are more good enough. What is your dignity as Nepali tori lahure and Bhada ko Tattu in International arena? Look how EU has been formed and functioning? In context of Nepal and India, there is no border and so on?
मन परे हरियो, नपरे रातो
0
0
we were quite till now but as all other in country looking just for them without thinking thta it is of whole country (look electricity right by people of kanchanpur, appointe right in melimchi project form people of melemchi, apponite right in KMC bypeople of sisdol and okharpawa, we thought we should also ask our right now.
मन परे हरियो, नपरे रातो
0
0
सुप्हि जि ब्यङ्यात्मक तरिकाले सत्यताको गहिराही पुगेर लेख्नु भएको रहेछ, सार्ह्रै चित्त बुझ्यो।
मन परे हरियो, नपरे रातो
0
0
I like your comments. Really appreciable humourous satire.
मन परे हरियो, नपरे रातो
0
0
हो रे तपाईं को RIGHT हो भने १३ साल देखी अैले सम्मा के हेरेर बसेको ? ५२ बर्ष अगाडि को कुरा अैले निकल्ने? हाहा हा हा हा गजब छ?
मन परे हरियो, नपरे रातो
0
0
ओई हर्के तेरो बुद्दी कहिले फर्के!
तैले रोल मोडल मानेको ओली, नेपाली राजनीति को सबै भन्दा तुच्छ, मान्छे हो. महाकाली माँ २३ खरब र २२ अरब को हिसाब गर्ने र गत चुनाब माँ जनता ले पहा पछारे झै, पछारेको, जैबिक रूप माँ नपुंसक (संतान जन्माउने सबाल माँ) तर बिद्ध्या भंडारी संग अनैतिक सम्बन्ध छारपस्त भएको मान्छे हो. माओबादी को बिरोध गर्ने सबाल माँ तैले तेस्तो पातकी लाइ मोडल मन्न पुगिस. के यो समस्या आज को हो? १५- १७ साल को समस्या लाइ लिएर आज माओबादी लाइ दोष दिन खोज्नु भनेको तेरो बाजे ले गरेको अपराध को लागी तलाई सजाय गर्नु जस्तै हो.
मन परे हरियो, नपरे रातो
0
0
सागर बन्धु, जब देखी माओवादीले सरकार सम्हाल्यो तब देखी बिरोध गर्ने अधिकार गुमायो ! सरकार सम्हालेपछी बिरोधको बेलैमा समाधान नगर्नु तेस्को नालायकीपना हो ! यहाँ कस्ले बिरोध गर्यो भन्दापनी कस्ले बिरोध साम्यपार्नुपर्ने भन्ने प्रश्न हो!
मन परे हरियो, नपरे रातो
0
0
पढ्न जान्ने सागर बन्धु,
बिरोध कस्ले गर्यो भन्ने महत्वपूर्ण होइन, बिरोधको सम्बोधन र समाधान कस्ले बेलैमा गर्नुपर्ने थियो भन्ने हो ! जसरी भैंसीलाई गर्भादान गर्न नसक्ने बुढो राङोले भैंसी ओगटेर बस्नु नाजायज हुन्छ, तेस्ताइ विश्वबिद्यालयको समस्या बेलैमा समाधान गर्न नसक्ने हुतिहारा कुलपती हुनु अर्थहिन छ !
अर्को यो त किर्तिपुर निर्वाचन क्षेत्र हो, जस्को सभासद स्वयम कुलपती नै हो, तेसैले श्री ४ प्रचन्डबाट सभासदको धर्म पनि त पलना भएन !
मन परे हरियो, नपरे रातो
0
0
अर्जुन जी, शब्द सापटि लिदैमा ओली मेरो रोल मोडेल बन्ने होइन ! “फलामले फलाम काट्छ” भने जस्तो ओलीले माओवादीको कुकर्मको शब्दबाण मार्फत हुर्मत लिन्छ त्यो भने सत्य हो !
कुरा टि यू को, सरकार प्रमुख, विश्वबिद्यालय को कुलपती, किर्तिपुर निर्बाचन क्षेत्रको सभासाद बनेको त्यहाँको समस्या (जती सुकै पुरानो किन नहोस्) समाधान गर्नलाई हो, छोरालाई बिदेश घुमाउन होइन !
मन परे हरियो, नपरे रातो
1
0
hello mr saroj,
tapai jasta le garda yo nepal bigriyeko ho . yesh lekhma kaha chha maobad or kaha chha ycl. lekha ko barema lekhnuhosh . dherai murkha bannu ni ramro hoina hai.
मन परे हरियो, नपरे रातो
0
0
सरोज को अल्प ज्ञान लाई सलाम छ।
मन परे हरियो, नपरे रातो
0
0
हर्के
तिम्रो बकवास पूर्ण लेख बंद गर. सुतेको मान्छे लाइ बिउजाउन सकिन्छ तर सुतेको बहाना गरेको मान्छे लाइ सकिदैन. एतरो बर्ष टेस्को बारे माँ नाबोलने, माओबादी सरकार भएको ४ महिना माँ अत्तो थापने काम, कुनै माग हों यो षड़यंत्र हो. के प्रचंड को मात्र कुरा गरेको, ५० बर्ष को अबधि माँ जोग्मेहेर, मदन भंडारी, कृष्ण गोपाल तीर्थ राम कसले गरें टेस्को प्रतिनिधित्व? बी पि कोइराला गिरिजा मारीच मन देखि सूर्य ब थापा देउबा को बनें कुलपति? टी सबै को कर्तब्य बिहिनता को जिम्मेवार माओबादी? तेस्कारण हर्के, बुद्दी अलीकती फर्के.
मन परे हरियो, नपरे रातो
0
0
ल बल्ल अली अली डाल गल्न थाले जस्तो छ। दोस्रो जन आन्दोलन पछी मूलुक सक्रमण कालमा गुज्रिरहेको बेला तिम्रा जङली नेता हरुले टुडिखेल बाट के भनेका थीये याद छ? “फलाम लाई तातो भएको बेला पिट्नु पर्छ अनी बल्ल आकार दिन सकिन्छ” ऐले सरकार को नली हाड तातेको अनी कामेको बेलामा नमागे कैले मागुन त बिचरा हरुले? ल है मावोबादी लाई हामीले सिकाउनै पर्छ कि अरुको सम्पत्ती लुट्ने,अरुलाई मार्ने जस्तो सजिलो काम हैन नेपाल चलाऊन लाई पेलौ पेलौ यही हो मौका हाहाहाहाहा
मन परे हरियो, नपरे रातो
0
0
k garne puspa gi hami afi nai kam nagarne anikasari pargati hun 6 ta hami kammar kasau na kaso po hunna ra .
मन परे हरियो, नपरे रातो
0
0