राजाले आफूमा निहीत रहेको सार्वभौमसत्ता प्रयोग गर्दै संविधान जारी गर्ने दिन अब गए। नेपालमा पहिलो पटक संविधान नेपाली नागरिक आफैले बनाएर आफैले जारी गर्दैछन्। त्यसैका लागि संविधान सभाको निर्वाचन भएको थियो। संविधान सभाले २०६७ साल जेठमा नयाँ संविधान जारी गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसै अनुसार कामहरु हुँदै पनि छन्। यसक्रममा संविधानसभा, संवैधानिक समितिको बैठकले नयाँ संविधानमा उल्लेख हुने विषयवस्तुका बारेमा आफ्नो सुझाव-सल्लाह पेश गर्न स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, राजनीतिक दल तथा सङ्घसंस्थाहरूलाई औपचारिक आग्रह गरेको छ। तपाईँ पनि केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने तल कमेन्टमा लेख्न सक्नुहुन्छ। तपाईँको उचित सुझावलाई माइसंसारले समितिसमक्ष पुर्याउने व्यवस्था गर्नेछ।
समितिले प्रस्तावना, संविधानको पहिलो भागमा रहने विषयवस्तु, संविधान संशोधन प्रक्रिया, राजनीतिक दलसम्बन्धी संवैधानिक व्यवस्था, सङ्कटकालीन अवस्थाको घोषणासम्बन्धी व्यवस्था, संविधानमा बाधाअड्काउ फुकाउने अधिकारसम्बन्धी व्यवस्था, विविध भागमा रहने व्यवस्था, सङ्क्रमणकालीन व्यवस्था र परिभाषाको भाग तथा संक्षिप्त नाम र प्रारम्भमा अवधारणापत्र तयार गर्न लागेको छ।
No related posts.









मेरो बिचार माँ त अबा आउने नया संबिधान माँ सबै नेपाली गरीब जनताले कसैको थिचोमिचोमा नपरी स्वतंत्र ढंगले दुक्का भयर गरी खान पौन र नेपाल बंद चक्का जाम जस्ता गरीब जनताको पेट मारा कुनैकाम गर्न नपाउने खालको बन्नू पर्छा जस्तो लग्छा
मन परे हरियो, नपरे रातो
0
0
While writing up a constitution, creation of a system of “checks and balances” assumes paramount importance. If there is a checks and balances system in the constitution, a government is less likely to indulge in high level corruption. The government’s every action must be transparent so as to avert corruption and the rule of law must be upheld above any other decisions.
मन परे हरियो, नपरे रातो
0
0
puranaa neta ji lai namaskar budo goru le bhakaro ogate jhai kurchi ko lova garna chodna paryo /casino ra pajharo lai agalna chodna paryo aafno paribase maa bachna siknu paryo garib dhani sabai lai barabar naya hunu paryo /bidesh maa nepali ko dharai bijok vaye ko 6 yaslai turunta roknu paryo aba baneko sambidan savaa maa bidesiyakaa nepali ko hit ko lagi khai thau rakhnu paryo MA JASTAI ARU NEPALI le bidesh maa dukhha napaawos
qatar
मन परे हरियो, नपरे रातो
0
0
अबको सम्बीधानमा मीर्तु द्दण्द को पनि बेबस्वत गर्नु पर्छ’
मन परे हरियो, नपरे रातो
0
0
१ जाती वर्ग लाइ भन्दा भूगोललाइ अधार वनाइ हालको पांच विकास क्षेत्रलाइनै प्रान्तमा परिणत गरियोस्
२ वन्द हड्ताल गर्न नपाइने व्यवस्था होस् ।
३ वलात्कार पछि आइमाइ मार्ने, वालवालिकालाइ मार्ने र आतंककारीहरु लाइ म्रित्युदण्डको व्यवस्था अवश्य गर्नु पर्दछ ।
४ धुस दिने र लिने दुवैलाइ अपराध प्रमाणित भए पछि सार्वजनिक रुमा १०० कोर्रा हानि अपराधको मात्रा अनुसार जेलमा राख्ने व्यवस्था होस् ।
५ वैदेशीक रोजगारमा लगेर फसाउनेहरुलाइ आजन्म कारावासको सजाय हुन अत्यन्त जरुरी छ ।
यति चाहि हुनुनै पर्यो, अरु भन्या त्यस्तै हो ।
मन परे हरियो, नपरे रातो
0
0
नेपालको अब बन्ने नयाँ संबिधानमा जनताको सेवा,सुबिधा,हक,हित र अधिकारका बारेमा उल्लेख हुने बिषयबस्तुहरु व्याबहारिक ढंगले सबैले अनुभुती गर्ने प्रकारको हुनुपर्ने र सो को सम्पूर्ण अधिकार जनतामा नै रहने गरी राजनैतीक दलहरुले देश र जनताको नाममा दलगत स्वार्थ भन्दा माथि उठन नसकी ब्यक्तिगतरुपमा गरिने खिचातानी र अराजकताको दुश्परिणामा जनताले भोग्नु पर्ने हुनाले उनिहरुले गर्ने हरेक गतिबिधी पारदर्सी ढंगले बिना छलकपट सम्पादित भएको अनुभुती आम जनताले गर्नुपर्ने र तेसो नभएको खण्डमा मनपरी र ज्यादति गर्ने दल वा ब्यक्तिका बिरुद्द निष्चयपनि कडा भन्दा कडा कार्यबाहि भोग्नु पर्ने ब्यबस्था हुनुपर्छ । कुन कुन गतिबिधिलाई दण्डित गर्ने भन्ने बुदाहरु संबिधानमा स्पष्ठ हुनुपर्छ । यस्ता कुराहरु राजनैतीक दलहरु सम्बन्धी संबैधानिक ब्यबस्थाको भागमा प्रस्ट ढंगले उल्लेख गर्नु पर्छ । दलहरु भित्रको मनोमानी र भ्रष्टाचार बिरुद्ध कडा सजायको ब्यबस्था हुनुपर्छ । नत्र भने जनताले चुनेको हामी हामीले बनाएको कानून भनेर अहंभावना नेताले पालेर आफुले गरेको सबै प्रकारको गल्ती र गैरकानूनी कृयाकलापहरुलाई सुनपानी छर्केर चोख्याउने पूरानो शैलिको गलत परम्परा पुन बसाल्ने छेक्छन्द अहिले देखी नै देखिएको छ । राजनीतिकर्मिहरुले गर्ने भ्रष्टाचारलाई अझ महत्व दिएर अग्राधिकारका साथ छानबिन गरी निस्चित समयसिमा भित्र टुङ्याउनु पर्दछ । र दोशिलाई अगुवा भएर समाज र देशलाई घात गरेको आरोपमा थप सजाय दिनु पर्दछ भने सो ब्यक्तिलाई गल्तिको प्रकृतिहेरी भबिश्यमा कुनै दल वा स्वतन्त्र उम्मेदवारको हैसियतामा नेपाल भरी उम्मेदवारिमा बन्देज लगाउने वा अंशिक रुपमा कतिवटा आबधिक चुनावमा उम्मेदवारि दिन नपाउने हो त्यो पनि उल्लेख गर्ने ।
हरेक उम्मेदवारले चुनावी मैदानमा उत्रनु अगावै आफ्नो सम्पूर्ण चल-अचल सम्पत्तिको सहि विवरण निर्वाचन कार्यालयमा पेश गर्ने र सो को जानकारी सम्बन्धित क्षेत्रका जनताले पाउने गरी सार्वजनिक गर्ने । गलत विवरण दिने उम्मेदवारलाई त्यो प्रमाणित भएको खण्डमा सिधै उम्मेदवारि रद्द गर्ने यदी निर्बाचित भएको भए निजको दल वा सभाध्यक्षलाई जानकारी दीई पदमुक्त गरी सिधै केन्द्रले त्यो क्षेत्रको बिकास निर्माणमा स्थानिय जनताको सहभागितामा वा भनौ दोस्रो हुने प्रतिस्पर्धिले मुख्य भूमिका खेल्ने गरी कार्यक्रम लाने र ति फटाहा नेतालाई निजले गलत विवरण पेश गरेको कसुरमा तोकिएको निस्चित समयभित्रै हदै सम्मको सजायको भागी गराउने र सो को जानकारी जनतालाई दिने । साथसाथै निजले आफु निर्बाचित भएर आएको दिन देखी पदमुक्त हुँदाको मितिसम्म राज्यकोषबाट खाएको तलब,भत्ता र अन्य सुबिधाको सम्पूर्ण रकम सरकारी बांकी सरह १५ दिन भित्र असुल्ने ।
दलहरुले चुनावमा उम्मेदवार खडा गर्दा निस्चित मपदण्डको आधारमा गर्ने । न कि भनसुन,पक्ष-बिपक्ष,नाताबाद,क्रिपाबादका आधारमा । त्यसरी खडा गरिएको उम्मेदवारले निर्वाचनमा बिजय प्राप्त गरी बेइमानी गरेमा त्यसको सम्पूर्ण जिम्म दल प्रमुखले लिनु पर्ने र सो दलको उम्मेदवारले त्यो निर्वाचन क्षेत्रमा कम्तिमा एक पटकको आबधिक निर्वाचनमा उम्मेदवारि दिन नपाउने । सबै दलका उम्मेदवार त्यस्तो गलत आचरणका भेटियेमा केन्द्रले नियन्त्रमा लीइ राज्यको सेवा सुबिधा उपलब्ध गराउने । धेरै क्षेत्रमा यस्तो देखिएमा सम्बन्धित दल प्रमुखलाई कार्यबाही गर्ने ।
हरेक निर्वाचन क्षेत्रमा निर्बाचित ब्यक्तिको अध्यक्षतामा अन्य प्रतिद्वन्दी दलको समेत सहभागिता रहने गरी राज्यबाट प्राप्त रकमको समुचित सदुपयोग गर्ने गरी कम्तीमा पांच सदस्यिय समिती निर्माण गर्ने । सो काम निर्बाचित भएको मितिले तीन महिना भित्रमा गरिसक्नु पर्ने उल्लेख हुनुपर्ने । सो समितिमा सकेसम्म लोभि-लालची भन्दा पारदर्शी ढंगले काम गर्न सक्ने ब्यक्तिको छनोट गर्ने । पांचै जनाको मिलेमतोमा भ्रष्टाचार भएको वा कुनै काम हुन नसकेको भन्ने सम्बन्धित क्षेत्रको जनतालाई लागेमा तिनिहरु बिरुद्द उजुरी दिने र दलहरुले कार्यबाही गरी सो को जानकारी उजुरिको ३५ दिन भित्र जनता समक्ष दिने । र त्यस्तो कार्यबाही भोगेको ब्यक्तिलाई भबिश्यमा कही कतै सहभागि नगराई सामाजिक बहिस्कार गर्ने ।
निर्वाचन ताका बोलिएका कुरा कती पूरा भयो कती पूरा भएन भन्ने कुराको वार्षिक वा अर्धबार्शिक रुपमा निर्वाचन क्षेत्रमा नै गएर समिक्षा गर्ने । तेती बेला जनताको अघी उपस्थित भएर उनिहरुको ताली वा गाली के खानु पर्ने हो त्यो भोग्न तयार हुने ब्यबस्था गर्ने ।
केन्द्रिय सत्ताको दुरुपायोग गरी आर्जन गरेको रकमले आफ्नो क्षेत्रको जनतालाई खुशी पार्ने गलत चरित्रको ब्यक्तिलाई सजायको ब्यबस्था गर्ने ।
दलहरुको हरेक कार्यबिधी पारदर्शी हुनुपर्ने । संबिधान वा कानूनमा ब्यबस्था गरे बमोजिमा नगरने दल लाई निर्वाचन आयोगले निस्चित समयभित्र कुनै डर नमानी कानूनी अधिकार प्रयोग गरी कार्यबाही गरी सो को जानकारी सार्वजनिक गर्ने ।
निर्वाचनमा धांधली गरी बिजय प्राप्त गरेको ठहर भएमा निजलाई कुनै पनि स्तरको निर्वाचनमा भबिश्यमा उठन नपाउने कानूनी बन्देज लगाउने ।
राजनैतिक दलका नेताहरुले भ्रस्टाचार गरेको ठहर भएमा निजको तिनपुस्ते विवरण सहित दलको नाम र त्यो दलको प्रमुखको नाम समेत उल्लेख गरी सार्वजनिक गर्ने ।
जनताको गुनासो सुन्नका लागि हरेक दलहरुले आफ्नो दलको कार्यालयमा जनताको पहुंचलाई सामान्यिकरण गर्ने । र गुनासो उपर तुरुन्तै छानबिन गर्ने र सो को जानकारी दिने । दलका प्रतिनिधिहरुले आफ्नो दवाबमा स्थानिय प्रशासन वा भनौ सरकारी निकायमा अनाबश्यक हस्तक्षेप गर्न नपाउने । तेसो गरेको पाईएमा त्यो ब्यक्तिलाई कार्यबाही गर्ने । कानूनी राज्यको सिद्दान्तलाई हर तहका नेता-कार्यकर्ताले वाध्यत्मक रुपमा नै मान्नु पर्ने ब्यबस्था गर्ने । अपराधीक गतिबिधिमा संलग्न ब्यक्तिलाई राजनीतिक संरक्षण दिने ब्यक्तिलाई सो अपराधको मतियारको रुपमा कार्यबाही गर्ने । हरेक दलमा राजनैतिक भ्रष्टाचार नियन्त्रणका निम्ती शक्ती सम्पन्न समिती बनाउने र सो समितिले दिने सुझाब वा निर्णयलाई दलले आन्तरिक रुपमा कार्यन्वन गर्ने । दलले आय-ब्ययको आर्थिक विवरण महालेखा परिक्षकको कार्यालयबाट वार्षिक रुपमा गराउने र सो को प्रतिबेदन सार्वजनिक गर्ने । सो नगरेमा दललाई कार्यबाही गरी सो को जानकारी जनतालाई दिने ब्यबस्था हुनुपर्ने । जनताले जुनसुकै दलको अनियमितता बिरुद्द उजुरी दिदा त्यसलाई उच्च महत्व दिनुपर्ने । नेताहरुले शासक भन्दा सेबक हौ भन्ने सोच्नु पर्ने र त्यसको लागि दलले अभियान चलाऊनु पर्ने ।
अस्वाभाबिक रुपमा कुनै नेताले आर्थिक उन्नती गरेको पाईएमा त्यसको उजुरीलाई चाडो भन्दा चांडो किनारा लगाउनु पर्ने । त्यस्तो बेलामा उजुरिकर्तालाई हैन आरोपितलाई प्रमाण जुटाउन लगाउने । नबोली नबोली(बयान नै नदीइ)मुद्दालाई किनारा लगाउने परम्पराको अन्त्य गर्ने ब्यबस्था गर्ने ।
पदिय दायित्व र आचरण बिरुद्द कुनै नेताले गलत कृयाकलाप गरे उस्लाई दलले संरक्षण हैन तुरुन्त कार्यबाही गर्ने पारीपाटिको बिकास गर्ने ब्यबस्था गर्ने । ईत्यादी ईत्यादी धेरै बिषयहरु छन जो राजनैतिक दलहरुले तत्काल सुधार्नु पर्ने बिषयहरु हुन । नेतालाई कानून लाग्दैन भन्ने प्रब्रित्तिको बिकास हुँदैछ जुन आम जनताका लागि सह्यिय छैन । तेसैले उनिहरु पनि आफ्नो कर्तुतको सजाय भागीदार हुनुपर्छ भन्ने हाम्रो माग र समयको आवश्यकता हो । देश नेताले चल्ने हैन कि एउटा निस्चित सिस्टमले चल्नुपर्छ । चाँहे त्याहा राते,सेते,काले जो पुगोस कोही दिर्घ रहदैन । त्यसैले जनताको लागि केही गर्ने हो भने हरेक दलले खुट्टा तान्ने प्रब्रिती छोडेर देश र जनताको सर्बोपरिहितमा लाग्नु पर्छ र त्यही कुराहरु संबिधानमा लेखिनु पर्छ । न कि दलगत स्वार्थले मुलबाटो बिराएर स्थितिलाई अराजक बनाएर देशलाई अन्योलताको भुमरिमा हाल्दै आफ्नो स्वार्थपूर्तिका लागि जनता र देशलाई कैदी बनाएर आफु देशको होनाहार नेता भएको स्वघोषणा गर्न पाईदैन । सबैतिर समानता र समान कानून हुनुपर्यो जस्ले गल्ती गर्ने कसैलाई नछोडोस ।
धन्यवाद । । । । । । । ।
मन परे हरियो, नपरे रातो
0
0
Jatisukai khoke pani neta vaneko neta nai ho,sabai jogi lo kan chireko nai hunchhha,maile pahile pani vaneko thiye dinvari tudikhel ma arko neta ko bare ma vannunavannu vanera rati tehi neta ko ghar ma jad kahn jane maobadi neta haru ko khokae ma ab sambidhan banauna hamle k sujhab dine bekar ma jyada bolo vane vare afai lai hani hune dhar chha yeha ta,kati samma janata lai bekub banaunu hau,k banauchhha yeni haru le sambidhan sabai NATAK ho,dhami ra boksi ko khel khelchhhan yini haru ani ta roye jasto gara ma kute jasto garchhu vannne ho sambidhan
मन परे हरियो, नपरे रातो
0
0
kanun banaune bhandaima manchheko bachna paune adhikar chahi nakhosiyos, uslai mirtu thenda dina bhanda baru kathor sajaye dinu ramro hola jasto malai lagchha.taki usle dosro patak testo anaitik kam kunai pani nagarne mahasus garos.kina bhane mirtu thenda diyepachhi ta kurai khatam bhayo ni,usle kasari sajaye payo ta ? k mareko manchhelai aagole polchha ra ? ukhanai chha ni, “dukha dinu bhanda ta maridiye aananda hune thiyo” bhanne, kasto lagyo ? bhim ji ?
मन परे हरियो, नपरे रातो
0
0
janaandlan 2 ma pani hidekai ho, sambhidhan sabha ma bhot pani hale kai ko je hos saby nepali ko hit ma sambidhan bannu par6 ani arko kura sabhasad haru aba gau ma ayara janta ko man ko kura sunnupar 6 ra bidhan ma leknu par6. ani ta saby khusi hune6n. yahi subhakamana, saby palpali ko man man bata.
मन परे हरियो, नपरे रातो
0
0
New constitution should be a carbon copy of the one issued by King Mahendra in Poush, 2017. Having said this, I don’t say that monarchy needs to be revived, but a great Nepalese charismatic leader who can deliver for the sake of Nepali and NEPAL!!!Does anyone have any problem if Nepal has the same old constitution minus monarchy
मन परे हरियो, नपरे रातो
0
0
“Pribartit” hos jaslai samayko mag anusar sansodhan garna sakiyos.
मन परे हरियो, नपरे रातो
0
0
New constitution should be a carbon copy of the one issued by King Mahendra in Poush, 2017. Having said this, I don’t say that monarchy needs to be revived, but a great Nepalese charismatic leader who can deliver for the sake of Nepali and NEPAL!!!Does anyone have any problem if Nepal has the same old constitution minus monarchy?
मन परे हरियो, नपरे रातो
0
0
New constitution should be a carbon copy of the one issued by King Mahendra in Poush, 2017. Having said this, I don’t say that monarchy needs to be revived, but a great Nepalese charismatic leader who can deliver for the sake of Nepali and NEPAL!!!Does anyone have any problem if Nepal has the same old constitution minus monarchy?
मन परे हरियो, नपरे रातो
0
0
frist of all, every citizen and people who live in nepal has to have individual identity.like social security which need to be electronic. and all their activities has to be recording in five different reginal district. which data should be in central office and they need to provide their record in written. even open the bank account buy a car or other property. beside bycycle. anything wcich can be country income or property. also the animal and ped need to be registered in the record in that record.
secondly, politician leader only have term limit that how many terms he can take that position.
if any leader loose 3 times in the same position in election he or she should not get chance to nomonate again.
any body who involved in any crime that person shold never get chance to any government position
during any revoluation if some body involved to kill person that should be punishable according to the local law. because human right law should be strong. no political leader should allow to do that, it should be in constituation .
मन परे हरियो, नपरे रातो
0
0
What ever write in the constitution that is worth less if there is not rule of law. So, please just ask persons to set up rules of law ( not only limited in the papers but also in the practice). If , so there is no any comment what ever write in the constitution.
Yuba Raj Baral
United Kingdom
मन परे हरियो, नपरे रातो
0
0
Ahileko sambidhan uut jasto banne kurama kunai shanka chhaina. Baneko bholi palta bata samshodhan suru hunchha. Sambidhan banaunu thulo kura hoina teslai karyanyan garnu po thulo ta. Panchayati sambidhanma pani “bhastrachar rahit samajko srijana garne” bhanne thiyo. Bhayo ta? Tesaile sambidhan palana na garnelai hadai sammako karbahi huna sakne bebastha sambidhan mai ullekh hunu jaruri chha.
मन परे हरियो, नपरे रातो
0
0
बन्द गर्नेलाई उसको क्षमता भन्दा माथिको सजय गरिने कानुन बनोस,तर मृत्यु डण्द भने होइन।
मन परे हरियो, नपरे रातो
0
0
sambidhan kahile bandai cha vanne kura nai thaha chaina.tesaile jahile sambidhan lekhan suru garcha tehi bela mero comment pathauchu hai sampadak dai?
मन परे हरियो, नपरे रातो
0
0
sambidhan kahile bandai cha vanne kura nai thaha chaina.tesaile jahile sambidhan lekhan suru garcha tehi bela mero comment pathauchu hai sampadak dai?
मन परे हरियो, नपरे रातो
0
0
देश बिखन्डन नहुने खाल को हुनु पर्छ । अनी भरस्टचारी लाही आजिबन जेल सजाहे हुनु पर्छ ,धरौती मा छोड्न नमिल्ने गरी .
अनी कुनै पनि पाटी ले सेन राkhna नपहिने खल को हुनु पर्छ । हतियार सग फेल परेको मान्छे लाही आजिबन कारबास .
र कुनै पनि अपराधी धरौतै मा छुtaa हुन नमिल्ने हुनुपर्छ।
सबै सरकारी र निजी कार्यालय को हिसाब किताब पर्द्र्शी बनाहुन सबै ले आफ्नो कार्यालय को वेबसाईट अथवा
मासिक पुस्तिका बनाएर त्यहाँ आफ्नो आर्थिक देखी सम्पूर्ण विवरन प्रकासन गर्नु पर्छ । सरकार ले कर्मचारी र मजदुर को नुनतम तलब र सुबिधा सम्बन्धी बिधयक बनाएर तेस्को कार्यनोयन म जोड दिनुपर्छ । र कुनै पनि मजदुर युनियन ले कुनै पनि निहु म कार्यालय र उद्योग बन्द गर्न पाहुनु हुँदैन । कुनै पनि निजी कार्यालय र उद्योग मा को को कर्मचारी राख्ने र कस्लही निकने भन्ने अधिकार तेस्को मलिक हुनु पर्छ । र तेस्को कसैले बिरोध गर्न पाहुनु हुँदैन। तर कोही मालिक ले जातिय, gender, र अरुकुनै भेदबाभ पूर्ण तरिकले आफ्नो कर्मचारी निकल्न पाहुनु हुँदैन ,तर कोही कर्मचारी ले आफ्नो कार्यालय को अहित म काम गर्छ भने तेस्लही निकाल्न पाहुनु पर्छ । धर्म , न्यापालिका , जस्ता बिषयमा राजनितिक पाटी मोन हुनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
माइ संसारका उमेश जि ले ” सबिधान कस्तो बनेको देख्न चाहनु हुन्छ ? तपाईंको – तपाईं पनि सुझाब लेख्न चाहनु हुन्छ भने कमेन्ट बक्स मा लेख्न सक्नु हुन्छ ” भन्नु भएकोले एक नेपाल प्रेमी नेपाली र माइसन्सार को पाठक को नाताले मनमा लागेको लेख्दै छु ।
तितो लागे पनि लागोस – हाम्रो मुलुकको मुख्य समस्या नै हाम्राइ राजनीतिज्ञ नेताजी हरु हुनु भएको छ । हाम्रो मुलुक अनी हामी नेपाली सरबसाधारण जनता समस्या होइनौ राष्ट्र बिकास को लागि ।
फेरी पनि म दोहिर्याएर लेख्दै छु हाम्रो मुलुकको समस्या नै हा म्रै राजनीतिज्ञ नेताजी हरु हुनु हुन्छ जो सालौ – ब र्सौ देखी नेपाल को राजनीति मा हाली मुहाली गर्दै आ इरहनु भएको छ । राजनीतिक शक्तिको पिङ्ग मा च् च् हुइ – च् च् हुइ गदै झुलिरहनु भएको छ सत्ताआनन्द मा ।
मरी गए पनि पिङ्ग खेल्ने पालो अरु लाई दिने होइन ! खाली आफू र आ फ्ना लाई अनी आफ्नै आउसे -बाउसे हरुलाई नै मौका दिने र अरु लाई फिट्टिकै ढिम्किनइ नदिने यो परम्पराले हाम्रा राजनीतिज्ञ नेताजी हरु राजा – महा राजा भन्दा केही क म् हुनु भएको छैन !
हाम्रा आदर्णीय बुढा बा गिरिजा प्रशाद कोइराला ( माफि चाहन्छु डा डा माथिको घाम लाई यसरी लेख्नु पर्दा – मेरो आत्माले बहाको बुढ्यौलो लाई सम्मान गर्छ तर बहाको सत्ता मोह को बिरोध गर्छ )
, माधव कुमार नेपाल , सूर्य बहादुर थापा , चन्द , पशुपती सम्शेर राणा , शेर बहादुर देउबा आदी इत्यादी — ।
सब अस्ती नै देखी हिजो सम्म र आज सम्म पनि कहिले देखिने रुपले कहिले नदेखिने रुपले राज्यको सरकार ब रि प रि नै हुनुहुन्छ ।
बहा हरु नै सत्ताको ब रि प रि हाली मुहाली गरेर बसी रहनु भएको छ ।
हिजो का ति जनता का झोले नेता हरु आज काठमन्दौ मा चारै तिर बडे बदेपर्खाल ले घेरिएको बडे बडे महल मा बिराज मान हुनु हुन्छ ।
हाल साल नै अर्का जनता का झोले नेता ( यहाँ झोले भनेर अत्यन्तै मान को साथ मा लेखेकी छु – जो हिजो का दिन मा एउटा झोलाको भर मा राजनीतिज्ञ – राजनीतिक गरेर जनता को मन जितेर आज यो रुपमा आ इपुग्नु भएको छ )
प्रचन्ड जि नेपाल राष्ट्र को प्र म हुनु भएको छ । आशा गरौ बहाको पनि त्यही हालत नहोस् अर्थात बडे महल मा बिराजमान नहुन । यसरी बडे महल मा बिराज मान हुने अधिकार सचा राष्ट्र भक्त्त जनता को नेतालाई अहिल्यै छैन किनकी अहिले सम्म मुलुक का जनता को गरी बि ले नाङो ढाड देखाइ रहेको अवस्था छ ।
अब मेरो कमेन्ट को तात्पर्य खुल्दै छ यहाँ नेर । हाम्रा नेता जि हरु लाई सरकार मा जाने समय लाई संबैधानिक रुपमा नै छो ट्ट्याउनु पर्यो ! अर्थात उही ब्यक्ती घ रि घ रि सरकार मा गएर काम गरिरहन पाउने नियम लाई बादलन सक्नु पर्यो ! ता कि अन्य नयाले पनि मुलुक को सेबा गर्ने अबसर पाउन !
उही ब्यक्ती बारम्बार प्र म भा’ छ , उही ब्यक्ती मन्त्री , उही ब्यक्ती प्रधान सेना पती !
यि त राजाका पनि राजा भएर शासन गरिरहेका छन नेपाल मा !
यिनकै ब रि प रि धुपौरे गर्ने हरुको भाग्य चम्क्याछ ! नगरने हरु हिस्सै !
मुलुक को स्थिती र जनता को स्थिती खुम्ची रहनु को प्रमुख कारण यो पनि एक हो ।
अनुभब भएका नेता जि हरु त सुझाब कर्ता भएर बस्नु राम्रो हुन्छ आफ्नो निश्चित कार्य अबधी सिद्दिए पछी ।
तर हाम्रो मुलुक मा त्यस्तो अवस्था छैन ( मलाई थाहा छ यो गार्हो होला तर गरे असम्भब छैन – धेरै मुलुक हाम्रो मुलुक को जस्ताइ समस्या मा प रि रहेका छन – यस्तो सम्स्याले सरकार लाई निर्णय गर्न पनि बाधा पारीरहेको उदाहरण समस्याले देश उभो लाग्न अत्यन्तै गार्हो पर्छ ।
आशा गरौ यस् तर्फ हाम्रा राष्ट्र प्रेमी कानून बिद ले सक्दो सहयोग गर्न सकून ।
अब अर्को मनमा लागेको कुरा हामी बिदेश मा बस्ने नेपाली हरु लाई आत्माले नचाही नचाही पनि नागरिक ता फेर्नु पर्ने बाध्यता को सिर्जना नहोस् ।
अहिले सम्म मैले मेरो देश को माया ले गर्दा र मेरो आत्मा भित्र एक किसिम को राष्ट्र बा द ले गर्दा नेपाली नागरिक ता फेरेकी छैन । मेरो बेल्जियम मा ब्यवसाय छ । ब्यापार को सिल सिलामा बर्ष को २-३ पटक नेपाल गैरह्न्छु म । मेरो पा स पोर्ट नेपाली हुनाले मैले अन्तरराष्ट्रिय एअर्पोर्ट मा भोग्नु परेको झमेला को यहाँ बयान गरेर साध्य छैन । सजिलै बेल्जियम को नागरिक ता पाउ थे र ति समस्या झेल्नु पर्ने थिएन तर त्यसो गरिन किनकी अहिले सम्म पूर्ण रुपले हामीले दुई ब टा नागरिक ता लिना पाउने नियम बनेको छैन नेपाल मा ( सुने अनुसार छिट्टै बन्दै छ रे , छि ट्तै बनोस ) । यस् सम्बन्ध मा पनि अब बन्ने संबिधान बनाउदा सरकार ले बिदेश मा बस्ने नेपाली को हित मा पहल गरी दिनु भए त्यो हा म्रै मुलुक को हितमा हुने थियो । किनकी हामी नेपाली जहाँ बसे पनि हाम्रो नेपाल प्रती हाम्रो माया उत्तिकै छ र चिन्ता पनि उत्तिकै छ । सा थै हामी बिदेश मा बस्ने नेपाली हरुले नेपाल मा लगानी गर्न सक्ने बातावरण बनाउन पनि पहल गर्नु पर्यो ।
अहिले को सन्दर्भ मा मुलुक को आय मा बिदेश मा बस्ने नेपाली को आय पनि प्रमुख नै छ भन्दा फरक नपर्ला ।
यस् का साथ साथै टुरिज्म र बातावरण लाई सँग सँगइ कसरी बढाउने भन्ने निती तर्फ पनि अब को संबिधान ले राम्रो पोलिसी खेल्न सक्नु पर्छ । अब यस्को लागि त अत्यन्तै व्याबहारिक र मुलुक लाई दिलो ज्यान दिएर सेबा गर्दै ब्यवसाय गर्दै आ इराहनु भएका कर्ण शाक्य जि हरु जस्ता मुलुक का गहन ब्यक्तित्ब बाट सरकार ले सक्दो सुझाब लिएर फाईदा लि न सक्नु पर्छ ।
आशा गरौ सबै बाट सक्दो सका रात्मक सहयोग होस् र अब बन्ने नयाँ संबिधान सँगइ मुलुक ले बिकास को मार्ग मा द्रुत गती लिना सकोस !
मन परे हरियो, नपरे रातो
0
0
सब्भन्दा पहिले देश मा शान्ती सुरक्षा को स्थिती एक्दमै नाजुक भएकोले तेस क्षेत्र मा बिशेष ध्यान दिनु पर्यो। तलका ८ वटा बुदा हरु मेरो दृष्टिकोण्ले महत्वपूर्ण छन।
१) बन्द का आभवान्कर्ताले सम्बन्धित निकाय मा मात्र आफ्नो बिरोध जनाउने। सडक , यातायात बन्द गरी सवारि साधन तोध्फोड गर्नेलाई जनही रु २५,००० जरिमाना तथा कम्तिमा 10 बर्श जैल सजय तोक्ने। बेक्तिगत, सार्वजनिक तथा सरकारी सवारीसाधन तथा सम्पत्तिको नोक्सानी सम्पूर्ण रुप्ले सरोकार्वालाले मात्र बेहोर्ने।
२) उपत्यका बन्द , नेपाल बन्द लगायत हरेक खल्का बन्द लाई सधैंको लागि बन्द गर्ने। कानुनी रुप्ले कुनैपनी खाल्को बन्द गर्न नपाईने। जबर्जस्ती बन्द गर्ने, गराउनेलाई कम्तिमा रु २५,००० जरिमाना सहीत् १० बर्श जैल सजय तोक्ने।
३) राजामार्ग बन्द गर्ने गराउनेलाई सिधै रु २५,००० जरिमाना सहीत् १० बर्श जैल सजाय तोक्ने।
४) ड्राइभरले गाडी चलाऊदा कुनै पनि ब्येक्ति को मृत्यु हुन गयमा सम्बन्धित गाडीवाला सम्पूर्ण रुप्ले जिम्मेवेरए हुनु पर्ने र ड्राइभरलाई कम्तिमा ५ बर्श जैल सजाय तोक्नु पर्ने। यदी नियत्बस ड्राइभरले कसैको गाडीले किची हत्या गरेमा ज्यानमारा सरह कम्तिमा ३० बर्श काराबाश तोक्ने।
५)१८ बर्श मुनिका केटा केटी वा बाल्बच्चा हरुको अपहरन वा हत्या गर्ने जोसुकैलाई सकेसम्म म्रितुदन्ड नसके आजिबन जैल सजाय तोक्ने।
६)चोरी डकैति गर्नेलाई कम्तिमा २० बर्श जैल सजाय गर्ने र पकेट्मार हरुलाई कम्तिमा १० बर्श जैल सजाय तोक्ने जरिवाना शहित .
7)kathmandu को ट्राफिक जाम काम गर्नलाई प्रत्येक् जन्क्शन हरुमा ट्राफिक लाईटको अनिबार्य रुप्ले ब्येबस्था गर्ने। ट्राफिक नियम को उल्लङ्हन गर्ने जो सुकैलाई रु १००० जरिमाना सहीत् ३ महिना अनिबर्य जैल सजाय तोक्ने।
८) भ्रश्तचारी कमिशन्खोरी न्ययाधिश् , कर्मचारी तथा नेता हरुलाई तुरुन्तै पद् मुक्त गरी , बिगो अनुसारको जरिमाना सहीत् कम्तिमा १५ बर्श जैल सजाय तोक्ने।
यदी माथिका ८ वटा बुदा हरु strictly लागु गर्ने गराउने गरी संबिधान बनाउने हो भने नेपाल धेरै हद्सम्म बस्न लायक कम्तिमा जनताले शान्ती त पाउनेछन।
महेश ढकाल लण्डन।
मन परे हरियो, नपरे रातो
0
0
राजनैतीक अवस्था र नेताहरुको ताल देख्दा त हाम्रो सम्बिधान बन्ला जस्तो त लगेन है मलाई त
मन परे हरियो, नपरे रातो
0
0
मृत्यु दन्ड पनि राखे हुन्छ
अपराध गर्यो कि सिधै mathi
भ्रस्टचार गर्यो कि फासी
नत्र कोही नसुध्रने भये के गर्नु
मन परे हरियो, नपरे रातो
0
0
sambidhan kaska lagi?janta ko hun? nepalma basobas garne sabai nepali janta hun.nepal char jat chhtis barnako matri phoolbari hoina, yo ta sabai jatjatiko phoolbari ho.nepallai bhasik,jatiya itihasik aadharma rajyako samrachana garnu pardachha.nepallai 12 prantama bibhajan garnu ramro hunchha.no.1.limbuwan 2.khambuwan 3.tambasaling 4.newa 5.tamuwan 6.magrat 7.purbi khasan 8.paschim khasan 9.awadh 10.maithil 11. bhojpura ra 12. tharuhat.anya kehi samudayako bahulya rahechha bhane tiniharulai upa swayatta wa bishes adhikar chhetra pradan garnu ramro hunchha.jasto kochila ,meche ,lepchha, sherpa-beyul aadi.yadi yas prakar bhaena bhane pheri nepal 30 barsa pachhadi parchha.jatiya, dharmik yadda hunchha.yo samasya ahileko hoina.ahile maobadile jatiya nara chrkaeko hoina kebal usle ta tyo isyulai dekhai dieko matri ho. yo sambidanma kunai pani dhara aparibartaniya hunu hunna.sabai paribartansil hunu parchha.prastawanama ullek garine manab adhikar,kanoonko sasan,baligmatadhikar,swatantra nyayapalika,awadhik nirbachan,sanghatmak bahudaliya loktantra.sangh ra rajya bich kamko badphad ramro sanga vyabastha garnu pardachha.sene,mudra ra pararasta sambandhi sanghalai dinu pardachha.tyas bahek sabai rajyalai adikar sampanna banaunu pardachha.yas prakarko sambidhanle matri desko bikas huna sakchha. phri kunai niyat bas wa galtile pahileko jasto mechi,kosho,kali,gandaki,puba-paschim,arun, tamor banaiyo bhane nepalko lagi tyo bhanda durbhagya aru kehi hudaina yo kura note gari rakhe hunchha.yahi kuralai samarthan gardai naya nepal nirmanma jutau.kamana garao naya sambidhan ani naya nepalko. dhanyabad(namaste)sewaro.
मन परे हरियो, नपरे रातो
0
0
म सबै कुरा त भन्नु सक्दैन
Only, एउटा कुरा ….
राजा, राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, आर्मी, पुलिस,
अनी सर्बसाधारण जो कोहिले पनि गल्ती गर्यो भने सबैलाई
लाग्ने कानुन एउटै हुनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
एक जुट भई नया सम्बिधान को निर्माण गरौ
हाम्रो देश नेपाल मा नया परिबर्तन भएर नया नेपाल को सुरुवात भई सकेको हुदा अब बन्ने नया सम्बिधान निर्माण मा कुनै पनि जातजाती, धर्म, लिंग, पहाडी,मदेसी, को भेदभाब,नराखी पूर्ब मेची देखि लिएर पश्चिम महाकाली सम्म को गरिबी जनता हरु बिच निर्पक्ष तरीकाले सबै को ह्कहित र सहयोग पुग्ने नया सम्बिधान को निर्माण गर्नु को लागि नया नेपाल सरकार सक्रीय हुनु पर्ने छ/-कुनै पनि पार्टी लाई सरकार हाक्ने चुनौती कसले दिएको छ? हामी गरीब जनता कई सहयोग ले होइन? नया सम्बिधान निर्माण गर्नु भन्दा पहिला कुनै पनि पार्टी मा रहेको सभासद महोदय हरुले आफ्नो परिबर्तन गरेर नया सम्बिधान निर्माण गर्ने तर्फ एकजुट भएमा हाम्रो देस नेपाल अरु देस हरू को दाजो मा जानलाई कुनै समय पर्खिनु पर्ला जस्तो लाग्दैन/-आर्थिक क्रान्तिको परिबर्तन भयो भने मात्र हामी गरिब जनता को मुहार मा परिबर्तनको सुरुवात हुने छ/-यो नया नेपाल सरकार ले आर्थिक क्रान्तिको धोका लाई ढक धक्याउनु सक्ने नया सम्बिधान निर्माण गरी गरिब जनता को घरदैलो मा पुग्नु सक्ने हुनु पर्ने छ/-कुनै पनि पार्टी हरुले ५०% महिला हरु लाई आ-आफ्नो पार्टी मा समाबेस गराइ उनी हरुको ह्कहित हुने गरी अब बन्ने नया सम्बिधान ले चुनौती दिनु पर्ने आबस्यक छ/-अब बन्ने नया सम्बिधान यस्तो हुनु पर्छ, खहरे भेल जस्तो होइन, समुन्द्र को चाल मा चलने र चलाउनु सक्ने हुनु पर्छ/-आफ्नो राष्ट्रीय भाषा लाई कसैले पनि पछाडी राखेर सभासद पदमा बसेर जो सुकै पार्टी को सभासद हरुले सभा गृह भित्र हिन्दी र अंग्रेजी भाषामा भाषण गरे मान्य नहुने गरी नया सम्बिधान मा उल्लिखित गराउनु पर्ने छ/- नया सम्बिधान निर्माण गर्दा हामी बिभिन्न देस मा छरिएर बसेको २० लाख भन्दा बढी नेपाली हरु लाई आ-आफ्नो क्षमता र योगगिता अनुसार को इच्छुक ब्यक्ति हरू लाई समाबेस गराउनु पर्ने छ/- धनी या गरिबी जो कसैलाई क्षमता र योगगिता अनुसार को ब्यक्ति हरू लाई कुनै पनि निकाय मा रोजगार को सुबिदा पाउनु पर्ने नया सम्बिधान बनाउनु पर्ने छ/आफ्नो पाखुरामा भएको बल सिप र योगगिता, मूलक काममा सदुपयोग गर्नु ति निमुखा जनता हरूले हक अधिकार न्याय पाउने नया सम्बिधान निर्माण हुनु पर्दछ/
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
why dont we try to make unwritten constitution like united kingdom.becoz in this system we dont need to improve or add any more section of constitution.we have seen already that unwritten constitution work so good.so lets try in nepal too !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Pahilo kura ta, Constitution banchh ki bandai na teyo kasaile bhanna sakdaina. Yedi banyo bhane, tyo already tayari nai hune chha. Ani tyo, kurup janabar jasto deki ne chha ani baneko bholi palta dekhi tesko paribartan ko kura aune chha..herdai janu hola.
मन परे हरियो, नपरे रातो
0
0
Pahilo kura ta, Constitution banchh ki bandai na teyo kasaile bhanna sakdaina. Yedi banyo bhane, tyo already tayari nai hune chha. Ani tyo, kurup janabar jasto deki ne chha ani baneko bholi palta dekhi tesko paribartan ko kura aune chha..herdai janu hola.
मन परे हरियो, नपरे रातो
0
0
consititution should contain all the right things which a general human can think of. My thinking about something may be good and some of your thinking may be good. The constitution should have all the good thoughts of each and every individual. But as it is said we can’t make everyone happy. Still the constitution should contain every thing from freedom of words to the need for guarantee of every citizen’s right. अनी सबैभन्दा महत्वपूर्ण चाँही पत्रकार तथा पत्रकारिता क्षेत्रलाई देशको चोउथो(4th) अङ्ह बाट पहिलोma change गर्नु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
एउटा कुरा देश चलाऊन अर्थतन्त्रले पनि ठुलो भन्दा ठुलो भूमिका खेल्छ। नेपालमा राजास्वो चुहावट रोकिन सकेको छैन एस्लाई पुणतया नियन्त्रन गरिनु पर्छ। साचिनै राजास्वो सन्कलनमा प्रत्यक एक नेपाली बाट रु २ को दर ले मासिक जम्मा गर्ने हो भने प्रत्यक महिना तकरिबन 6 करोड नेपाली रुपैया जम्मा । यो पैसा एक पटक(महिनमा) एउटा जिल्ला बनाउन पुग्दैन र ? ७५ महिना मा एक जिल्ला बनाउन प्र्याप्त हुँदैनन र ? मलाई त लाग्छ यो एउटा राजास्वो सन्कलन गर्ने उत्तम उपाए हो र एसलाई पनि सम्बिधान भित्र हुल्नुपर्यो है ।
मन परे हरियो, नपरे रातो
0
0
Hello,
First constitutional progress(SANSODHAN GARNA PAUNU PARCHHA)
Make constitution the mother law by including following-
law of nature
life to exist
Be free or die
No communism but fundamantal rule of law
give constitutional rights to every form of life on earth.
Because human is one of many animal and not the whole entity.
practice of budhist spirituality.
only 2 political party
one country
one Nepal
one race with 2 cast- life( male and female)
free education
free health care
etc
thanks
ask for more at khukuri@excite.com
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा स्वास्थ्य र शिछा पूर्णतया निसुल्क हुनुपर्छ तर नेपाली शिक्षा सैदान्तिक मात्र भएको ले यसलाई बेवहारिक र शिपमुलक शिक्षामा परिवर्तन गरिनु पर्छ। अहिलेको शिक्षा भनेको मात्र बेरोजगारी उत्पादन गर्ने कार्खाना जस्तो मात्र छ। अनी गल्ती र गलत कार्य (त्यो सानो गल्तिनै किन नहोस्) ले सजाय पाउनइ पर्ने अनी यो मदिराजन्य बस्तुहरुलाई माप्ड्न्ड भित्र मात्र बिक्री बितरन तथा ब्यवस्थित गरिनु पर्ने जस्ता कुराहरुलाई पनि बलियो सँग समातिनु पर्छ है ।
मन परे हरियो, नपरे रातो
0
0
Free Education,Free Health service are basic needs of human ,that must be written ,plz reley this message
मन परे हरियो, नपरे रातो
0
0
कहिल्यै नेपाल बन्द नहुने / गर्न नमिल्ने / गर्नै नपर्ने खालको वन्नु पर्छ सम्बिधानमन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा, अहिलेको संभिधान आम नेपालीलाई बराबर समेटिएको हुनु पर्दछ, र जनताले देशमा भएका अन्या, अत्याचार प्रतक्छे भोगेका मान्छेहरुलाई संभिधान सभासद चुनेर पठाएका छन, आसा छ अहिलेको संभिधान लेख्दा एउटा पुर्णबिरम पनी छुटाउनु हुदैना, देशको संभिधान सगरमाथा जस्तो उच्च हुनुपर्छ, ता की, जो कसैले पनी सगरमाथा भन्दा अझै माथि जान्छु भनेर कल्पना पनी गर्न नसकोस ! अनी मात्रा देश नयाँ नेपालमा प्रवेस गर्ने छ ! कती पए नेताहरु बिदेशमा आई भाषण गर्दा कस्तो अविवेक्ति भेटीन्छ भने, ” नेपालको कनुनले केही पनी गर्दैन, झेलम राखे हप्ता, पन्ध्रदिन अथवा एकै महिना राख्ला, अनी त बाहिर आइहालीन्छ, अवासेक परेको खन्डमा आन्दोलन गरे हुन्छ” जस्ता भाषण सुन्नमा आए ! तेसकारणले चाहे नेता हुन या सर्वसाधारण अबको नयाँ नेपालमा एस्ता भाषण कसैले पनी गर्न नसकोस र सुन्नमा पनी नाओस, सबैलाई बराबर अधिकार होस र अब लेख्ने संभिधान कडैका साथ कार्यनोइन होस, धन्येबाद !
मन परे हरियो, नपरे रातो
0
0
अब बन्ने संविधान जहाँबाट कपि गरेर ल्याए पनि हुन्छ तर कार्यानवयन हुने खालको हुनु पर्यो।
ठूलालाई एउटा र सानालाई अर्को हुने खालको संविधान, कानून भएर त यो देशको दूर्गति भएको हो।
जनताले रगतले नै संविधान लेखे पनि त्यो कार्यानवयन हुन सकेन भने त्यो संविधानको के मूल्य हुन्छ र?
त्यसैले कार्यानवयन हुने खालको संविधानको खाँचो छ। आफू सरकारमा हुँदा आफ्नै हितमा हुने संविधान फेरी प्रतिपक्षमा जाँदा भएन भन्ने हुनु भएन।
मलाई अरू कुरा केहि थाहा छैन बस सबैलाई समान र कार्यानवयन हो त्यसैले संविधान नै होइन कार्यानवयन नै नाम दिएर बनाउनु पर्ने पो हो कि
?
मन परे हरियो, नपरे रातो
0
0
कृषि ,शिक्षा , परियतन ,ह्य्द्रो पावर र बिदेशी लगनी लाई प्राथमिकत दिनु पर्छ । यस अनुसारको संबिधान बन्नु पर्छ।
बिदेश बाट
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा, अहिलेको संभिधान आम नेपालीलाई बराबर समेटिएको हुनु पर्दछ, र जनताले देशमा भएका अन्या, अत्याचार प्रतक्छे भोगेका मान्छेहरुलाई संभिधान सभासद चुनेर पठाएका छन, आसा छ अहिलेको संभिधान लेख्दा एउटा पुर्णबिरम पनी छुटाउनु हुदैना, देशको संभिधान सगरमाथा जस्तो उच्च हुनुपर्छ, ता की, जो कसैले पनी सगरमाथा भन्दा अझै माथि जान्छु भनेर कल्पना पनी गर्न नसकोस ! अनी मात्रा देश नयाँ नेपालमा प्रवेस गर्ने छ ! कती पए नेताहरु बिदेशमा आई भाषण गर्दा कस्तो अविवेक्ति भेटीन्छ भने, ” नेपालको कनुनले केही पनी गर्दैन, झेलम राखे हप्ता, पन्ध्रदिन अथवा एकै महिना राख्ला, अनी त बाहिर आइहालीन्छ नि” जस्ता भाषण सुन्नमा आए !तेसकारणले चाहे नेता हुन या सर्वसाधारण अबको नयाँ नेपालमा एस्ता भाषण कसैले पनी गर्न नसकोस र सुन्नमा पनी नाओस, सबैलाई बराबर अधिकार होस र अब लेख्ने संभिधान कडैका साथ कार्यनोइन होस, धन्येबाद !
मन परे हरियो, नपरे रातो
0
0
नेपाल कृषी,
प्रधान देश,
भएको हुदा , देसलाई यदि केहि मात्रामा, धेरै बाटोहरु मध्येबाट , एक बाटोको रुपमा भए पनि माथि ऊठाउनको लागि कृसि क्षेत्रमा नेपाल सरकारले बिभिन्न कार्यक्रम बानाएर कार्वनयन गर्नु अति आवस्यक भएको हुदा , अब बन्ने नया सम्बिधानमा “किसान ब्यबस्थित ऊच्च आयोग” बनाई नेपाल सरकारले चाडै नै आगाडि बड्नु जरुरि छ|
मन परे हरियो, नपरे रातो
0
0
धेरै नै आशावादी कुरा गर्नु भयो मित्र ! तपाँईलाई के लाग्छ सरकार सँग जावो छ करोड रुपयाँ छैन तर एउटा सिङ्गो जिल्ला लाई नमुनाको रुपमा विकास गर्न ? यहाँ कुरा पैसाको भन्दा पनि कार्यन्वयन गरिने किसिमको निती नियम सोच ईच्छा शक्ती र ईमान्दारिताको खाँचो छ । मेरो विचारमा जव सम्म नेताहरुमा चाहे जती समय सम्म शाशन गर्न पाई रहने गरी पदावधीको कुनै पावन्दी हुन्न तव सम्म हाम्रा नेताहरुले हामीमा विभिन्न परिक्षण गरि रहने छन र उनिहरुलाई एक पटकको मैका हो राम्रो गर्नु पर्छ भन्ने डर हुन्न त्यसेले राजनैतिक पदमा धारण गर्ने ब्यक्तीले कुनै पनि तरिकाले एक भन्दा वढि पदावधी सो पदमा वस्न नपाईने भनेर कानुनमै पनि लेखिनु पर्छ ।(यो त एउटा उदारण मात्र हो यसै गरी हाम्रा निती निर्माताहरुलाई जिम्मेवार वनाउने किसिमका कानुन वनाईनु पर्छ।)मन परे हरियो, नपरे रातो
0
0
मुख्य कुरा त लेख्नै भुलेछु !
नेपाल को कानून बाइ सि यल -युथ फोर्स या यस्तै अन्य बाट सन्चालित हुन नपाओस ! राज्य को सरकार सबल होस् कानून को सन्दर्भ मा ।
यस् को लागि पनि दुर दृष्टि कोण राखेर संबिधान मा लेखियोस !
—
मन परे हरियो, नपरे रातो
0
0
I agree with this and this provision should mainly for prime minister like today. It should be made possible to request by a layman for this. OK. what do u all think???
मन परे हरियो, नपरे रातो
0
0
मलाई त के लग्छा भने आब आउने नया संबिधान माँ नेपाल बंद चक्का जाम जस्ता जन बिरोधी जनताको पेट मारेर सिमित ब्याक्तिले लिने फैदाहुने जस्ता कम कार्य रोकने खालको हुनुपर्छा किनकी प्रजातंत्र र गणतंत्र भनेको नेताको लागिमत्रै होइना सर्ब साधारण रिक्साठेला ठेलेर गरिखाने मानिस को पानी हुनु पर्छा |
मन परे हरियो, नपरे रातो
0
0