पशुपतिमा दिनदिनै बढिरहेको तनाव र विवादलाई साम्य पार्न हालै नियुक्त गरिएका दुई जना नेपाली नयाँ पुजारीको नियुक्ति प्रधानमन्त्रीले आजैदेखि लागू हुने गरी बदर गरेका छन्। यसको घोषणा संविधान सभाको अहिले बसिरहेको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेका हुन्। तीन सातासम्म सुरुमा काँग्रेस र पछि स-साना दलहरुले गरेको अवरोधका कारण बस्न नसकेको बैठक आज बल्ल सहमतिपछि बस्न सकेको हो। प्रधानमन्त्रीले पुराना पुजारीबाट नै पुजा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

घर फर्क अबः नियुक्ति बदर भएकोले अब यी पुजारीहरु घर फर्कनु पर्ने भएको छ।
डिसेम्बर २९ मा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको उत्तर मुखको पुजारीमा नुवाकोट जिल्ला जिलिङ गाविसका स्थायी बासिन्दा डा. विष्णुप्रसाद दाहाल र बासुकीनाथको पुजारीमा सिन्धुपाल्चोक जिल्ला बाँसबारी गाविसका स्थायी बासिन्दा शालिग्राम ढकाललाई नियुक्त गरेको थियो। फोटो सौजन्यः अन्नपूर्ण पोस्ट
धर्ममा हुने विवाद घातक हुने गर्छ। त्यसैले विवादको समाधानका लागि भएको यो पहल स्वागतयोग्य छ। तर अब नयाँ पुजारी नियुक्त हुँदा यसरी विवादमा नपर्ने गरी पशुपतिनाथको पनि कल्याण हुने गरी गर्नुपर्छ। देवताको नाममा चढाइने ठूलो राशीको रकमलाई व्यवस्थित र पारदर्शी बनाई लोककल्याणमा प्रयोग गर्न भने अवरोध आउनु हुँदैन।
प्रधानमन्त्रीले नयाँ पुजारीको नियुक्ति बदर गर्दै भारतीय पुजारीलाई नै पुजा गर्न आग्रह गर्दै गरेको भिडियो तल क्लिक गरी हेर्नुस्-

पुजारी नियुक्त गर्दा फेरि गल्ती नदोहोरियोस्- काँग्रेस नेता रामचन्द्र पौडेलको चेतावनी संविधान सभाको बैठकमा। हेर्नुस् यहाँ क्लिक गरेर
No related posts.









भारतीय तीर्थहरू आवश्यक छैन भनेर १६ औं शताब्दीमै ‘स्वस्थानी-य)’ आइसकेपछि तिनलाई माघ महिनाभरि रात रात पाठ पनि गर्ने फेरि यही माघमा पशुपतिमा दक्षिणकै भट्ट चाहिन्छ पनि भन्ने। शबरीको बयर जुठो हुँदाहुँदै पनि त्यसमा निहित श्रद्धाले गर्दा रामले खाए भनेर नथाक्ने यी आन्दोलनकारीहरू देवतामा श्रद्धा नभएको र दक्षिणामा मात्र आँखा लागेको विधिविधान र प्रक्रियाको वकालत पनि गरिरहेछन् ।
भट्टहरूले सयौं पुस्तादेखि नेपालीहरूलाई हेप्दै आइरहेको र नेपाललाई ठगेको यथार्थमाथि आँखा चिम्लनु dherai Nepaliharulai हिन्दु धर्म bata tadha banaudai lanu हो । भाजपा र भारतीय नेताहरू एवं तिनको राजनीति त्यस्तै आह्वान गर्छ भने राम्रै हो । नेपाल आउँदो १० वर्षमा विश्व इसाई संघको मानार्थ राजकीय सदस्य बनिसक्ला । हिन्दुत्व भारतसँग सामीप्य राख्ने ठूलो अस्त्र हो भन्ने भारतलाई लागेको हो भने त्यो अस्त्रले अबका दिनमा कदापि काम दिने छैन । पशुपतिनाथ सदा-सर्वदा रहनेछन् तर त्यसको व्यवस्थापनमा आएको भाँडभैलो राम्रो हो जति मच्चियो उति सुन्दर कुरा हो र थियो । माओवादीहरू आफ्नो जिद्दीमा हारेका छन् । अन्य जतिसुकै सन्दर्भमा निन्दित भए पनि यसका लागि तिनलाई बिर्सन मिल्दैन ।
कुनै पनि सम्पत्ति र स्रोतमाथि नङ्ग्रा गाड्ने माओवादी प्रवृत्तिको आरोप लागेको भए पनि त्यो स्रोतमाथि ऊ सत्तामा रहुन्जेलमात्रै नङ्ग्रा गड्ने हो । नङ्ग्रा गडाइको लामो ग्यारेन्टी अन्ततः दिल्लीको tattu (कांग्रेस) कै हो । पशुपतिनाथलाई संग्राहलयमा लगेर राख्नुपर्छ भन्ने विश्वेश्वरप्रसाद कोइरालाका अनुयायी र विधान नाघेर पार्टी सभापति र प्रधानमन्त्री दुवै पद चाहिने गिरिजाप्रसाद कोइरालासँग Maobadiharule पशुपतिनाथबारे छलफल गर्ने बेला यो थिएन । हात हालेपछि स्वाङे भाइको धोकाले सरकार ढल्ने नै भए पनि पशुपति रहुन्जेलसम्म राजतन्त्र मान्ने छौं भन्ने मनमोहन अधिकारीका अनुयायीहरूको अनुहार सम्झेर गोडा कँपाउनु हुँदैनथ्यो । कि राडीमा पिठो मुछ्नु हुँदैनथ्यो, मुछेपछि रोटी खाने आँट गर्नुपथ्र्यो ।
RSS Kantipur
मन परे हरियो, नपरे रातो
1
0
यस्तै रहेछ माओवादीको चलन
हार्ने कुर्लिरहन्छ जित्ने बम्किरहन्छ ( बैंक ब्यलेन्स थपिएर )
मन परे हरियो, नपरे रातो
0
0
अब देश चलाऊन पनि भारतबाट नै कुनै नेता ल्याउने हो कि ?
मन परे हरियो, नपरे रातो
0
1
अब देश चलाऊन पनि भारतबाट नै कुनै नेता ल्याउने हो कि ?
मन परे हरियो, नपरे रातो
0
1
feri jiudo nepali lai madise le thagyo ha ha ha
मन परे हरियो, नपरे रातो
0
1
raastra ghti congress murdabaad!
मन परे हरियो, नपरे रातो
0
1
Well Frens,
I respect the long term tradition but the Pashupati Bheti (Donation/Offering) should be transperant.That is not the prist income , that should be used in Pashupati development .
मन परे हरियो, नपरे रातो
1
0
This Pashupatinath kanda is just to divert the attention of Nepali people from what is actually going on in the country nowadys. Needless to say, there are countless!!! critical issues that need to solved by all of us.
मन परे हरियो, नपरे रातो
0
1
के गर्ने यस्ते छ यहाँको चलन . अरुलाई दोष दिन ता सजिलो छ.
मन्दिर संचालन को राम्रो ब्यवस्था गरेको भये ता भई हाल्थ्योनी . रकम को न कुरो थियो, एउटा बालियों ताल्छा लागने बक्सा माँ सबै भेटी हलने पर्ने, बक्सा सबै समु खोली रकम, जवारात, सुन को अभिलेख राख्ने ब्यवस्था मात्रै ले पनि दुरुपयोग रोकना सकिन्थ्यो की?
अन्य मुलुकमा त्यसै गर्छन, चोर कहाँ छैनन र . आफ्नो दर्हो गर्नु, अरुलाई दोष न दिनु भन्ने बिर्सिदिनु भयेन .
.
मन परे हरियो, नपरे रातो
1
0
जय काङ्रेस !
जय सर्वोच अदालत !
जय ज्यानेन्द्र !
जय महान भारत !
आखिर पुष्पकमल दाहाल उर्फ प्रचन्डलाई घुँडा टेकाइ छाड्यो
सब बेकार वाहियात नौटन्की
मन परे हरियो, नपरे रातो
0
0
हाहाह ! चोर् देशमा चन्डल , चन्डाल हरु सधैं कङगाल —–खै के ति चन्डाल ब्राहमन मुखियाका मती कत्त भासिय रचत ? नियम-पुर्बक गर्नु पर्छ भन्ने थाहा थिएनकी क्या हो ? एसो गर उसो गर जाल्-झेल बुन्ने मात्रै त हो —–नेपालका नेता टोप्लेका डाले जुकाहरु अनी सरकारका जिम्मेवर कुर्ची मा बस्ने भ्रस्टाचारी खेतालाहरु ——तिन्का मगज मा खाली QUICK RICH को मन्त्र मात्रै जबेर त बस्छन —–यात्रा अ नियमबली थाहा होश ??? अर्का चमच हरु अफ्यानै नेपाली दाज्यु – भाईले खाएको रिश —-थुइ तिम्रो मती ? नेतापनी भारतीकै चाकारीमा अनी टल्ला बर्गका मती बिग्रेका नेपाली पनि भारतकै चाकरी ??? खै सन्खा लाग्यो मलाईत कत्तै बाजेले मुहनी त लगएइ छैनन ???
मन परे हरियो, नपरे रातो
0
0
स्याबास कांग्रेसी भनाउदा भारतीय दलाल हरु हो ,स्याबास ,नदी नाला त सुम्पेकै थियौ ,अब देस को मठ मन्दिर पनि तिमी हरु बाट अछुतो रहेन,अब माओबादी को सरकार ढाल अनि छिट्टै त्यों नेपाल भन्ने देस लाई प्रान्त बनाइदिउ,रामचन्द्र ,गिरिजा सबै जिंदाबाद ,भारतीय ददाल की जय ,इंडियन पशुपति की जय ,मेरा भारत महान,हरायो अब नेपाल
मन परे हरियो, नपरे रातो
0
0
पशुपतिको मन्दीरमा पुजारीहरुको हुल देखेकोछ तर सरकारले राजनीतिक सदर र बदर गर्द गर्दै नेपालको कुनै
क्षेत्र ,जाति, धर्म र लिङ्गाको आधरमा नछुट्याउँन यहिछ नेपालको सरकारलाई सल्ला र सुजाब….
मन परे हरियो, नपरे रातो
0
0
Now it is time to removed Pashupatinath Area Development Trust (PADT) member-secretary Parmananda Shakya, as he is not hindu and do not protect hindu religion and its traditon holy rituals.
मन परे हरियो, नपरे रातो
0
0
Congratulation!!! for every one on the occassion of “Prachande le ghuda teke ko ma”….
मन परे हरियो, नपरे रातो
0
0
nepali congress amale bharat mukhi hun,nepal ko tibratar paribartan ka badhak hun. Yini haru aafno parichaya dinba yesto dherai garnu pardaina. Aam nepali janata ahile andho chhaina.Yini haru ko kam nai desh lai india lai bechera afno budhi futaune sadyendra ho. Nepal ko swadhinata,Swabhiman,Birata,swatantrata lai bechera bungur motaye sari motauna palkeka bwaso haru lai aba khaldo khanera purnu parchha ani matra desh bikadh ko sambhab chha. Yi chor fata daka congress amale haru lai patan nagaraye samma agragami rupantaran ko sambhab hudaina. Tesaile aba nepali janata le gham na astaudai buddhi puryaunu jaruri chha. no more than this its enough…….
मन परे हरियो, नपरे रातो
0
0
desh ko paribartan ko badhak nepali congress amale forum haru india ko chaplusi garera aafno swartha pura garne yi kalanka haru le desh bharat lai sumpane sadyentra gari raheko chha. Aafno swabhiman,swadhinata,birata lai kulchera aru ko saran parera bachana sikeka dalal haru harek desh ko paribartan lai yini harule abarodh garchhan. Yini harulai aam nepali janata le chini sakeka chhan. Nepali congress,amale ab chadai nai kumlo bokera bhik magna pashupati ma gayera base hunchha. Chor fata haru. Laj pacheka.daka haru. Bharat miukhia dai chiure thag haru.nomore. Its more then enough
मन परे हरियो, नपरे रातो
0
0
Till now Girija in power, just because of India.
मन परे हरियो, नपरे रातो
0
0
Malai SAchi nai Naramro lageko cha । Nepali pujari feri badar gareko maa hamro desh maa india ko dadagiri feri Sucess vayo YO sabi game INdian Dalal Congress haru ko ho.Prachanda le naya pujari Badar garnu hune teyana ………
मन परे हरियो, नपरे रातो
0
0
पशुपतिमा हुने सबै खाले आम्दानी पार्दर्शी बनाउने कानून यथाशिघ्र बनाएर लागुगरे त भैइहाल्यो नि ।
नियमा कानून बनाएर कडाइका साथ लागु नगरि केवल उफ्रेर मात्र के नै नाप्ला र ?
जोसुकै पूजारी नियुक्त भएपनी त्यहा हुने सबै खाले आम्दानी राष्ट्रिय कोषमा जम्मा गर्ने गराउने कडाइकासाथ too लागु गर्नु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
, धार्मिक एबम तांत्रिक बिधि पुरा गरेको पुजारी ले मात्रै नियुक्ति पाउनु पर्छ
एस बाट माओबादी ले पाठ पनी सीके होलान, हतार माँ गरेको निर्णय लाई अहीले आएर बदर हुनु एकदमै राम्रो कुरा हो ,
मन परे हरियो, नपरे रातो
0
0
Nepal chalauna pani India bata nai indian haru import garnu parla jasto cha. Nepal ma raheka nepali ko chala odheko indian haru chinine darle agadi auna sakena. Bhatta lyaye jastai PM, president ani vice presidet pani import garnu paryo. Nepali haru qualified bhaye jasto chhaina jasto cha. Barsaundekhi ghata lageko Indian Railway ta Lalu babu le profit ma lyayer chatak gareko nepali le padheko chaina jasto cha. Tyesai le indian neta lyayera Nepal chalaye Nepal ma pani hartal ra garibi ani saranarthi aadi sabai problem haru solve bhai halcha ni. Baru chhanna lai election garnu parcha hola. Sansad ji haru lai mero purna support cha.
मन परे हरियो, नपरे रातो
0
0
Bhattko bodygard Ramchandre aafai base hunchha.k kam chha ra ta jasta bideshi dalalko ? Nepalko hitma bolna k mukhma talcha lagaeko chha dakaharu ?
मन परे हरियो, नपरे रातो
0
0
Shame on Indian Dalal Congress.
मन परे हरियो, नपरे रातो
0
0
sarai dukha lagne kura
मन परे हरियो, नपरे रातो
0
0
हे नेपाल मा बसेर ईन्डिया को धोती लगाएका शोषक हरु हो, देश को नाम्मा किन घोक्रो सुकाउछौ, के तिमीहरुलाई नेपालको अलिकती माया छ र ? पशुपतिमा नेपाली पूजारी राख्नु नेपाल र नेपाली सबैको लागि राम्रो कुरा थियो तर एही कुरालाई राजनीतिकरन गरेर खुट्टा तान्ने काम गर्न पछी परेनौ अब त राम्चन्द्रे को घोक्रो पुरै सुकेर बोल्न नसक्ने भये दिल खुशी हुन्थ्यो जस्तो लाग्न थालयो। म ईन्डियामा सात साल बस्दा र उपल्लो लेवल को काम गर्दा त तिमीहरु चौरमा चर्न आएका भन्ने आरोप लगाउने धोती हरु लात मारेर निकाल्नु पर्नेमा फेरी फिर्ता गराउनु साह्रै दु:खको कुरा हो
नेपाल मेरै देश हो र भन्ने कुरामा संका लाग्न लाग्यो, बिदेश बसेर देशको हालत देख्दा साह्रै दु:ख लाग्या छ अब त निद्रा बाट ब्युझ हे राजनीतिका भोका हो !
मन परे हरियो, नपरे रातो
0
0
हे नेपाल मा बसेर ईन्डिया को धोती लगाएका शोषक हरु हो, देश को नाम्मा किन घोक्रो सुकाउछौ, के तिमीहरुलाई नेपालको अलिकती माया छ र ? पशुपतिमा नेपाली पूजारी राख्नु नेपाल र नेपाली सबैको लागि राम्रो कुरा थियो तर एही कुरालाई राजनीतिकरन गरेर खुट्टा तान्ने काम गर्न पछी परेनौ अब त राम्चन्द्रे को घोक्रो पुरै सुकेर बोल्न नसक्ने भये दिल खुशी हुन्थ्यो जस्तो लाग्न थालयो। म ईन्डियामा सात साल बस्दा र उपल्लो लेवल को काम गर्दा त तिमीहरु चौरमा चर्न आएका भन्ने आरोप लगाउने धोती हरु लात मारेर निकाल्नु पर्नेमा फेरी फिर्ता गराउनु साह्रै दु:खको कुरा हो
नेपाल मेरै देश हो र भन्ने कुरामा संका लाग्न लाग्यो, बिदेश बसेर देशको हालत देख्दा साह्रै दु:ख लाग्या छ अब त निद्रा बाट ब्युझ हे राजनीतिका भोका हो !
मन परे हरियो, नपरे रातो
0
0
SHAMEFUL ACT OF BHAJAN MANDALI(CONGRESS)
मन परे हरियो, नपरे रातो
0
0
देश चलाऊनु गुरिल्ला आक्रमण “हान्ने र भाग्ने” जस्तो होइन! निर्णय लिदा तेस्को असर के हुन्छ भन्ने पनि आकलन गर्ने खुबी हुनु जरुरी छ र तेस्मा टिक्न सक्ने खुबी हुनु पनि जरुरी छ ! नत्र त्यो निर्णय आँफै बदर गर्नु पर्ने हुन्छ, प्रचण्डले जस्तो !
जे होस् श्री ४ प्रचन्डले निर्णय फिर्तालिने प्रधानमन्त्रीको रेकार्डको पनि क्रम भङ गरे ! संसारमा आजसम्म कुनै प्रधानमन्त्रीले आँफैले गरेको निर्णयहरु यसरी हरेक हफ्ता फिर्ता लिएका छैनन !
मन परे हरियो, नपरे रातो
0
0
this episode has brought so many dimensions out on the surface. showed true colors of nepalese national parties including nepali kangress.
this was a very good calculated move by maoist. maoist has proved that they are the real patriotic party in nepal. badhai chha.
final result is: now everybody knows that the daily collection of pashupati is in average, over 30,000 Rs. this will definitely help to manage the kosh properly now on.
lets create a robust system and procedures for the pashupati management. nepalese people have come out winner albeit it seems otherwise. maoist keep up the good work. eventually nepalese people will come to ur side.
thank you.
मन परे हरियो, नपरे रातो
0
0
According to the constitution of Nepal, an act that can put the sovereignty of Nepal in danger has been defined as an act of treason. Nepali Congress has committed an act of treason by supporting foreigners to forcefully capture a land of Nepal on which a temple of Pashupatinath is located.
मन परे हरियो, नपरे रातो
0
0
Joshee jee,
Do you know Nepali workforce in India plays a major role in the growth of Indian economy? Do you think Nepalis sit on the indian streets and beg for alms? Nepali workforce has contributed to the development of India and its economy. Have you ever heard of any credit the Nepali workforce in India has gotton from Indian government? The Indian government does not want to disclose the positive contributions of Nepali workforce to Indian economy. Do not be fooled or afraid by Indian propoganda.
मन परे हरियो, नपरे रातो
0
0
inden pujari laia hataer nepali pujari rakheko thikai ta ni . hami nepal haru nai thik chhainou nepani lai inden haru ko je pni ramro lagchha deshlai wold no:1 garib desh banauda pani ramrai laeko thiyo kahile aula nepaliko buddi ??????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
je hos mysansar ma congres ko sopprter haru aba dekhi haraulan jasto chha
मन परे हरियो, नपरे रातो
0
0
हरे बरु राजा फल्न सकियो तर पशुपती को पूजारी फाल्न सकिएन।
मन परे हरियो, नपरे रातो
0
0
Sandip jee,
It is not necessary for Nepalies to follow what Christian do. We have our own way of doing things. Why do we have to follow them? Do you know who wiped out the entire civilization in Hiroshima and Nagasaki? Do you know who was invonved in genocide in Rwanda? They are just a few examples of organized Christianity. Vatican was not where Christ was born. It is the middle east which exported chrisitian religion to the rest of Europe and the other parts of the world just like we, Nepal, exported Hindusm and Buddism to the rest of the world. A country like Nepal that produces religion and export to the world does not need to know how to preserve it from vatican. Be proud of what you have and preserve it yourself.
मन परे हरियो, नपरे रातो
0
0
I was amazed with political parties specially with Nepali congress that they were supporting to bring those indians pujari in Nepal. This party never can bring Nepal in positive light as this party and the followrs do not care whether nepal retain or not. I was ashamed that the so called popular young nepali congress leader “thapa” was leading this religious group therby creating more confusion to the nepalese people. I think this guy is just a hooliganist who I used to think has some vision but from hereinafter I do not have any hope on him too. This indicates that Nepalese congress is the sole disease for nepalese society and without get rid of this party, nepal will never see the light of hope and change.
So, from now on, Nepalese people should learn that the so called Nepali congress is the party of hooliganist who in the cover of democracy create confusion in the society.
मन परे हरियो, नपरे रातो
0
0
सरोज जीले भारतका सैयौ मन्दिरहरुमा नेपाली पूजारिहरुले काम गरी रहेको कथा लेखदा अचम्म लाग्यो। सुनिन्छ बर्सेनी पशुपतिनाथ मन्दिरको रकम दिल्ली पुग्छ रे, भारतीये मन्दिरका नेपाली पूजारिले मन्दिरको कती रकम नेपाल भित्र्याएका छन त त्यो पनि स्पस्ट पारीदिनु हुन्छ कि।
अनी अर्को कुरा भारती धर्मालम्बीहरुले नेपाली पूजारिहरुलाई सिर्फ हिन्दूको रुपमा हेरेको भए पशुपतिमा पूजारी फेरिदा दिल्लिमा प्रचन्डको बिरुद्द जुलुस किन निकालियो? ईन्डियामा रहेको नेपाली दुताबास किन घेरियो?हतार हतार अमर सिंह र मुलायम सिंह नेपाल आएर कोइराला सुपुत्री सुजताको घरमा लन्च डकारेको भोली पल्ट नै किन निर्णये बदलियो?
यदी भारतले नेपाली पूजारिलाई भन्दा हिन्दू धर्मलाई बढी महत्वो दिएको भए पशुपतीनाथ प्रती भारतीयहरुको चासो बढ्नुको मुख्य कारण के हो त?उनिहरुले ईण्डियन ,नेपाली पूजारि नभै एउटा हिन्दू पूजारिको रुपमा नेपाली पूजारिलाई किन देख्न सकेनन?
मन परे हरियो, नपरे रातो
0
0
सबै नेपालीको कल्याण नगरे पनि सो बिषयमा जो जो ब्यक्तिहरु सम्बन्धित छन् । श्री पशुपतिनाथले उनीहरुको कल्याण गरुन् ।
Jaya matribhumi Nepal!!!
मन परे हरियो, नपरे रातो
0
0
who saroj is this?? such a lunatic guy..saroj is looking like bharatiya dalal and congressi vrastachari
मन परे हरियो, नपरे रातो
0
0
Saroj jee,
Plseae provide with the names of Head Nepali priests working in famous temples (like pashupati) in India. Let me see how much information you have before you support selling Pashupati to blood sucker Indians.
मन परे हरियो, नपरे रातो
0
0
raja ta hatauna sakincha.pahile ko pujari lagayat sabai le veti dakhila nagare ko pusti vayama sabai lai hatayara bidi samat naya varna garnu nai parcha
मन परे हरियो, नपरे रातो
0
0
आज चाँही साचै रुन मन लाग्यो अझ कुनै साथी हरु ले भारत का पूजारी फेरी आउने भये भन्दा खुशी भएर कमेन्ट गरेको देख्दा झन न मजा लाग्यो अब सिबिर मा बसेका जन सेना र गोदाम कब्जा गरेर थन्किएका ycl हरु १० साल सम्मा कि मृत्यु कि मुक्ती भनी लडेको दिन को हिसाब मागे भने तिओ दिन यो देश कहाँ जाला तिओ दिन आज पर्चन्ड हरु कहाँ जालन? कांग्रेस र एमाले लाई त खासै फरक पर्ने कुरा भएन ईन्डिया बाट आर्मी फोर्स बोलाएर ३ रोङ को झन्डा बोकेर हमरा भरत महान हे भने पनि फरक नपर्ला अनी तेती बेला देश को हालत के होला धोती सँग ति सिबिर का सेना आतंककारी को बिल्ला भिरेर लड्दा???
मन परे हरियो, नपरे रातो
0
0
je hos nepali nai pujari rakhnu parcha.veti ko aamdani paradasi hunne parcha.sathai baru talab dherai dinuparayo
मन परे हरियो, नपरे रातो
0
0
धर्मको मामलामा राष्ट्रियताको कुरा उठाउन मिल्दैन। भारतका सयौ मन्दिरहरुमा नेपाली पूजारीहरुले काम गरिरहेकाछन। ति नेपालीहरुलाई कुनै पनि भारती धर्मवलम्बिले सिर्फ हिन्दू को रुपमा हेरेका हुन्छन, उनिहरुलाई कसैले नेपाली-पूजारी भन्दैन।
नेपालमा अफुलाई कट्टर बामपन्थी भनाउदाहरु ले सम्पूर्ण हिन्दूहरु को धर्मिक आस्था र विश्वाशको बिचार पुर्याउनु पर्छ। कम्रेड प्रचन्ड दुर्गामी शही निर्णय गर्न नसक्ने हुनाले लज्जास्पद ढंग बाट आफ्नै निर्णय फिर्ता लिना पर्यो। यदी प्रचन्डले एस्ता सम्बेदनशील बिषय हरु मा आफ्नो जङली पाराको निर्णय लिन्छन भने उन्को खैरियत छैन ।
यहाँ माथि comment गर्ने हरुमा केइ कुरै नबुझी भेडाको पछी लाग्ने प्रब्रित्ती देखियो। २-४ जना माओवादी नेताको गैरजिम्मेबार काम हरुलाई सहमति जनाएर टाउकोमा रातो पट्टी बानेर पशुपती गएर पन्डित हरु पिट्ने हो भने नेपाल को कहिले पनि प्रगती हुन्न।
मन परे हरियो, नपरे रातो
0
0
sudarshan ji ,
nepali aama ko patak patak asmita lutida tapai haru jasto dalala harulai ramro lagdo rahechha, hoina? yeuta nepali brahaman lai tapai pujari manna tayar hunuhunna tar tehi dhoti lai manna tayar hunuhunchha kina? tapai haru jasta dalal haru nepal ma basnu kunai aauchitya chhaina . india tir nai jada ramro hunchha. nepali aama lai bojha kina garnuhunchha? hami nepali haru le yeshari nai sarkar lai ashayoga gari raheu bhane yek dina tapai jasta dalal haru ko ni asmita lutina sakchha hai yad garesh .
मन परे हरियो, नपरे रातो
0
0
Sandeep jee,
Just like NC, you are ready to sell your Mother and her ornaments to Indian Dhotis. Good thing is that NC’s real face has been manifested again.
Sandeep jee,
who runs your house? Do have sisters and mother at home? Do you want your mothers to be directed by outsiders?
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु त साथी हो नेपाली काङ्रेस र भतोउरेहरू सबै ईन्डियाको धोती सम्हाली दिने भयो त ?
मन परे हरियो, नपरे रातो
0
0
All those who have been so sympathetic or supportive to NC (Girija, Sujata, Deuba, Ram CHnadra, Gagan thapa), UML (Madhav Nepal, KP Oli, Iswer Pokhrel, Pradeep Nepal and Jhalanat Khanal) and RPP (Kamal Thapa, Surya Bahadur Thapa, Pashupati Rana and Gyanendra Shah)!
This is a time for all you to draw lesson how your mentors have been bringing all possible obstacles for this government from working in favor of Nepalese and toward return of full sovereignity and dignity to Nepalese.
Hope, no further contributions will be made on your part to contribute further to such an unholy mission of superb political parties like NC and UML and RPP, at least in this popular blog!
मन परे हरियो, नपरे रातो
0
0
भारतले एकपल्ट फेरि नेपालको शासनसत्तालगायत बिभिन्न दलहरुमा समाहित भएका एजेन्टहरुको बलम नेपालिलाइ हरायरै छाड्यो । गिरिजाप्रसादहरुले मावोवादिलाइ असफल बनाउने प्रयत्नमा भारतसामु अस्मिता नै सुम्पियर नेपाल र नेपालिहरुलाइ हराइरहेको बिर्सेका छन । तुच्छ स्वार्थका लागि बदलाको यो बिद्रुप रुप ।
मन परे हरियो, नपरे रातो
0
0
prachanda aaphule aateko kam ra bhaneka kura pura garerai chhodne manchhe, ahile kanggres ra kehi sana dalharule abrodh puryako hunale niukti gareka pujari pani badaer bhaye. bhane pachhi aba naya nepal testai ho,kangres ra kehi sana dalharule abrodh puryako hunale satta chhodiyo bhanna ber chhaina…………..
मन परे हरियो, नपरे रातो
0
0
तपाईं आँफै गयर गरे हुन्न र? जानुस् गर्नुस् । कसैले केइ भन्यो भने मलाई भन्नुस् ।
जय पशुपतिनाथ ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को राजनीतिक खुकुरी को धार मा छ ।
कुनै पनि दिन यसले रगत बगाउन सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
It is not a matteer of nepalese and indian, the matter is qualification and process of appointining pujari.
maosist is playing politics in culture and religion.
धर्मलाई अफिम र आडम्बर ठान्ने कट्टरपन्थी कम्युनिस्टको हातमा धार्मिकस्थल पशुपतिनाथको जिम्मेवारी पुगे पनि कतिपय निर्णय भने त्यही आडम्बरलाई बढावा दिनेगरी भएका छन्। पशुपति क्षेत्रका नेवार समुदाय (राजभण्डारी) ले पुजामा असहयोग गरेपछि तिनको काम गर्नेगरी नियुक्त दुईजना सहायक पुजारीलाई लिंग नछुन आदेश दिइएको छ।
मासिक १० हजार तलबमा पशुपति मन्दिरभित्र फूलपाती स्यहार्ने काममा नियुक्त राजकुमार सापकोटा र नवराज घिमिरेलाई पशुपतिनाथको मूल लिंग नछोई काम गर्न भनिएको छ। लिंग छुन विशेष ज्ञान हुनुपर्छ भन्ने मान्यता छ। पशुपति क्षेत्र विकास कोषका अनुसार यी दुवैजना यसअघि शिवलिंगमा चढाउनका लागि ‘जल’ बोक्ने काम गर्थे। माओवादीको सम्पूर्ण नियन्त्रणमा रहेको कोषले यी दुई सहायकलाई मन्दिरभित्र प्रवेश दिएर पनि शिवलिंग छुन निषेध गर्नुमा चाहिँ ऊभित्रको धार्मिक आडम्बरलाई जीवितै राख्ने मनोकांक्षा देखिन्छ। फेरि ठीक उल्टो हुनेगरी पशुपतिका मूल व्यवस्थापक र पुजारीको नियुक्ति भएको छ। मूल व्यवस्थापक कोषका सदस्य–सचिव परमानन्द शाक्य बौद्ध धर्मावलम्बी हुन्। ‘केबल हिन्दुका लागि मात्र प्रवेश’ लेखिएको र त्यही परम्परा रहेको मन्दिरको मूलढोकामा भण्डारीहरूले लगाएको ताला फोड्न र ढोका ठेल्न उनै शाक्य पुगेका थिए। जनआस्थालाई प्राप्त समाचारअनुसार पशुपतिमा पुजारीका रूपमा नियुक्त डा. विष्णुप्रसाद दाहाल पनि बौद्ध धर्मका शिक्षक हुन्। उनी दाङको बेलझुन्डीस्थित महेन्द्र संस्कृत विश्वविद्यालयमा बौद्धतन्त्र पढाउँदै आएका छन्। व्यवस्थापक बौद्धमार्गी र मूल पुजारी बौद्धतन्त्रका शिक्षक हुनु पशुपति मन्दिरका लागि एउटा अनौठो संयोग हो। पुजारी दाहाल र उनका सहयोगीले पशुपतिनाथको पूजाविधि जानेका छैनन् र भारतीयमूलका भट्टहरूले पनि उनलाई सिकाउन मानेका छैनन्। ‘लोटा बोकेर मूर्तिवरिपरि घुम्छन्, दिन कटाउँछन्,’ कोष स्रोतले भन्यो, ‘शास्त्रअनुसार पुजारी हुनका लागि तन्त्रविद्याको ज्ञाता हुनुपर्छ। त्यति मात्र होइन, शारीरिक रूपमा चिरफार वा खतबात नलागेको पनि हुनुपर्छ।’ तर, दाहालले स्टोनको अपरेसन गरिसकेको देखिन्छ।
मन परे हरियो, नपरे रातो
0
0
पसुपतिमा नियुक्ती हुनुभएका नयाँ पूजारी बन्धु //
तपाईंहरु को सँग डराएर घर फर्केको नि ?
गर्नुहोस् तपाईंहरु पनि आन्दोलन । के तपाईंहरुलाई
१ हप्ताको लागि बनाइएको थियो पूजारी ?
नेपाली मन्दिरमा बिदेसी पूजारीले अहिले को नेपाल को
परिस्थितीलाई बुझी रजिनामा दिएको अवस्थामा तपाईंहरुलाई
पसुपती कोस अनी नेपाल सरकारले नियुक्ती गरेको थियो ।
तपाईंहरु पूजारी हुँदा भण्डारीहरुले जसरी आन्दोलन गरे र
नेपाली कांग्रेसले जसरी त्यो आन्दोलन मा अक्यबद्दता जनायो
त्यसरी नै तपाईंहरु दाहाल अनी ढकाल हरुले मिलेर आन्दोलन
गर्नुहोस् । तपाईंहरुको पछाडि पनि कोही न कोही राजनैतीक पार्टी
आउँला नि अक्यबद्दता जनाउन ।
आखिर जे कुरा गर्दा पनि ब्यक्ती बिशेष राजनैतीक पार्टी लाई मन
नपरे आन्दोलन गरे हुनेरहेछ ।
कतै तपाईंहरुले पनि न्याय पाउनु हुन्छ कि ?
मन परे हरियो, नपरे रातो
0
0
नेपालको मन्दिर मा नेपाली पूजारी भएको भये राम्रो हुन्थियो कि ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल देश त छ भन्ने मात्र हुने भयो काम सबै भारत ले गर्दीने भये पछि . भारत ले जे चाहयो तेही भय पछि नेपाल माँ सासन कसले गर्छ भन्ने कुरा को प्रश्न आयो . प्रचंड को नया नेपाल पनी देखियो .
मन परे हरियो, नपरे रातो
0
0
धोतीलाई नै पूजारी मान्नु थियो त यो सबै आन्दोलनको नाटक किन गरेको त?
मन परे हरियो, नपरे रातो
0
0
Sagar!
You are right the Indian Dalal like sudarshan are happy. They wanna sell Nepal to their God father India.
Nepal aama ko aasule yini dalal lai kahile shanti namilos.
मन परे हरियो, नपरे रातो
0
0
यो भारत को ठाडो हस्तक्षेप हो । भारतीय बिस्तार बाद मुर्दाबाद । नेपाली कङ्रेस नेपाल मा बस्ने होएन भारत जा ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली को अब जीवन छैन मन्दिर को पूजारी सम्म फेर्न लाई एस्तो गाह्रो भयो साला धोती हरु नभये हाम्रो पशुपतिनाथ को महिमा समाप्त हुन्छ र ? नेपाली का सन्तान १ मन्दिर को पूजारी हुन पनि एती गाह्रो भये पछी नेपाल मा कहीले प्रगती हुन्छ भन त देश का रखवाला हो .
अज नेपाल को प्रगती को बारे मा किन दिमाग खराब गर्नु हुन्छ बरु जङल नै बेश होला हजुर हरु लाई त के सधैं भारत को पक्ष लग्गु भएर बाचनु पर्नु कती दिमाग छैन यार यि नेता चोर हरु को ।
मन परे हरियो, नपरे रातो
0
0
All true Nepali citizens should stop going to this temple being run by ‘Bideshi Dalal’ like Nepali Congress. Stop any monetary offerings to the temple because the money has not been spent on Nepali people. It is the time to think of soverignity and independence of Nepal. Pashupati is in your heart. Look into your heart and find true pashupati there. Do not be fooled by STUPID Indian priests and Shankaracharya. They are ready to take Nepal and Nepali Congress is ready to sell your motherland. Stand to protect and defend your motherland because this is your ‘Dharma’. Be aware!!!!
मन परे हरियो, नपरे रातो
0
0
” भजन गाउँने ओठ भन्दा दु:ख मा परेको मान्छेहरुलाई सहयोग गर्ने हात पवित्र हुन्छ । ”
त्यसैले
कांग्रेस नेता महासयहरु पसुपती जस्तो धार्मिक आस्था बोकेको ठाउमा भाषण गर्नु भन्दा
सुद्द मन लिएर सरकारलाई सहयोग गरी नयाँ नेपाल बनाउनमा लागि परे त्यही नै कल्याण हुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
बल्ल चाइ प्रचन्ड जी को बुध्ही ठाउँ मा आउन लाग्यो जस्तो छ। हिजो गिरिजा बाबु लाई भेटे अनी आझै गल्ती हरु ठीक गर्न थाले। ल ल बधाई छ अझै सुध्रिनु भयको मा। अझै धेरै छन गर्न बाँकी…
मन परे हरियो, नपरे रातो
0
0
Sudarshan jee,
A true Nepali would like to see an uneducated Nepali priest over an educated Indian priest. Even if the process of appointing a Nepali priest is full of flaws, a true Nepali would like to see a Nepali priest over an Indian priest. I do not want my home to be run by any outsiders regardless of how qualified they are.
मन परे हरियो, नपरे रातो
0
0
i hate YCL, forum and maoist ideology, but through out the history, maobadi leader has done something right in Nepal by appointing Nepali priests in Pasupati nath which was really good thing, but sad to know that… they have go back.
मन परे हरियो, नपरे रातो
0
0
Indian Dalals are happy from this news.
मन परे हरियो, नपरे रातो
0
0
धोतीलाई नै पूजारी मान्नु थियो त यो सबै आन्दोलनको नाटक किन गरेको त?
मन परे हरियो, नपरे रातो
0
0
नया पुजारी को नियुक्ति बदर हुनु एकदमै राम्रो कुरा हो , निश्चित योग्येता , धार्मिक एबम तांत्रिक बिधि पुरा गरेको पुजारी ले मात्रै नियुक्ति पाउनु पर्छ
एस बाट माओबादी ले पाठ पनी सीके होलान, हतार माँ गरेको निर्णय लाई अहीले आएर बदर गर्नु भनेको आफु ले थुकेको थूक फेरी चाटेर निल्नु सरह भएन र ?
मन परे हरियो, नपरे रातो
0
0
When we Nepalese are used to oppression, obviously any change that may bring good to us will be unacceptable for us. Just imagine how much money could have been saved from being repatriated to India by the current pujaris and used in development of Pashupati area. Unfortunately, we Nepalese are against the decision and are demonstrating against these changes. Sad day for the country.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली सम्म ले बिरोध गरेको त ठिक्कै थ्यो तर यहाँ त छिमेकी देश का मान्छे भनौदा हरु ले पनि अनावश्यक टाउको दु:खएको देख्दा चै कस्तो कस्तो लागो । अब त हाम्रो देश पनि छ कि छैन ? नितान्त आन्तरिक कुरा भन्ने बाँकी रहेन । बिवेक सुन्य मन ! निर्लज्जता !! जस्ले जे गर्दा नि हुने ? जस्ले जे बोल्दा नि हुने ? मात्र अर्को पार्टी को हुर्मुत झार्न पाए पुग्यो चाहे आँफै नाङै किन हुनु नपरोस । यहाँ बुडी मरी भन्दा पनि काल पल्कियो !! नेपाली पूजारी फिरता हुँदा , बिदेशी पूजारी बाहली हुँदा खुशी हुने हरु बिवेक सुन्य !! सिमाना , स्वविमान र , आफ्नोपन हरु के गरीब हुँदा बेच्नु पर्छ र ?
मन परे हरियो, नपरे रातो
0
0
Netaharuko hatarma nirnaya garne ra phursat ma pachutaune bane le lai desko condition wrost hudai gako ho.yaha pani tehi bhayako ho pujari niyukti same case.
मन परे हरियो, नपरे रातो
0
0
जाबो indian पुजारीलाई हटाएर नेपाली नै पुजारी त राख्न नदिनेहरूले नयाँ नेपाल बनाउन देलान त?
मन परे हरियो, नपरे रातो
0
0
KUMAR NC WANT TO HANDOVER NEPAL TO INDIA IF HE IS NOT IN PRIMINISTER HE THINK BETTER TO TAKE NEPAL TO INDIA
मन परे हरियो, नपरे रातो
0
0
again come to indian dohti pugari this bad news
मन परे हरियो, नपरे रातो
0
0
i want to tell to bhandari and purana bhtta bharatiya dalal dharmako naam ma vrastachar garne haru ani congress usko yaniki varat ko gulam tehi congress le garda aaja hami hamro desha ma pujari niukta garna pani varata ko samarthan linu parne yahi congress le gardanai hami hamro deshama seer thadayara afno desha ma pani hidna sakiraheka chhainaucongress party vaneko vrastachari ra deshdrohi ko leader ho yaslai jantale chunab ma punishment disake tehi pani anek jaal garera varatlai khusi parera feri satta ma aaune diwasapna dekhdai6 hosiyar nepali janta ho congress dekhi ma pani congress ko suvachintak ho tara aba sotantra I HATE TO NEPALI CONGRESS NO NEED TO MORE THIS PARTY IN NEPAL NEXT ELECTION FINISH CONGRESS I AM SURE IF LIKE THAT BEHAVE TO NEPALI PEOPLE
मन परे हरियो, नपरे रातो
0
0
मन्दिर जस्तो पवित्र ठाउमा त यस्तो राजनिति हुन्छ भने अरूको के कुरा गर्नु।
नेपालको राजनितिको विषयमा मलाइ केहि पनि लेख्नु छैन ।
पशुपतिनाथले सम्पुण नेपालीहरूको कल्याण गरून् ।
मन परे हरियो, नपरे रातो
0
0
NC sold Nepal to India. Shame on NC. With you in power, no one can expect Nepal to remain in existance.
मन परे हरियो, नपरे रातो
0
0
सबै दलालहरु मिलेर देश बेच्ने भो
मन परे हरियो, नपरे रातो
0
0
अहिले क्षुद्र भारतीय नेताहरूको हड्डी हाँस्यो होला । गिरिजा, सुजाताजस्ता नेपाली भनौँदा भारतीय पिछलग्गुहरूले लड्डु बाडेका होलान । यिनीहरूको स्वाभिमान नै छैन । होस् पनि कसरी यिनीहरु नेपाली भए पो यस्ता कुराले असार पर्नु, एनीहरु त पक्क भारतीय हुन । यिनीहरू को स्वाभिमान भनेकै भारत हो । जे होस् सरकारले अदालत को आदेश पालना गरेको हो, नयाँ पूजारी नेपाली नै हुनु पर्छ भनी नेपाली जनताको चाहना अनी मागलाई बेवास्ता गरिनुहुन्न । नेपालीको स्वाभिमानलाई कुनै पनि हालतमा लत्याउनु हुन्न ।
मन परे हरियो, नपरे रातो
0
0
भाई फुटे गँवार लुटे भनेको यही हो । सरकारी प्रवक्ता ले ठाडै पशुपतिको भेटी दिल्लि सम्म पुग्छ भन्दा चु वोल्न नसक्ने दिल्ली को काँध किन थाम्छन काँग्रेसी हरु ...............मन परे हरियो, नपरे रातो
1
0
Indian Dalal
मन परे हरियो, नपरे रातो
1
0
it is frenking awesome bro cool naya nepal aba baneko bane honi dhoti banna ready hunu hai bro SUDARSHAN timi khaoula thulo bhag bhaneko hola ni Nepal ko rajdhani kaha bhanda INDIA bHANNU LAA
मन परे हरियो, नपरे रातो
0
0
hello sudarshan ji ,
tapai haru jasto dalala haru ta sayed khushi hunubhayeko hola tar yo sochnuhosh tapai haru ko aankha agadi feri india le nepali aama ko asmita luteko ho. ho niyam ani kanuna anusar neeyukti garda ramro ho aba herau cangress bhanauda ani emale bhanauda le indian lai nai accept garchhan or feri birodha garchhan . yeshari nai tapai haru jasta dalala le desh ma bhayeko ani nepali mathi nagareko bishwash dekhda ta yek dina nepal indiako pranta hunchha hola .
मन परे हरियो, नपरे रातो
0
0
भारतीय मन्दिरमा रहेको पुजारीहरुको नाम थर नेपाली संग नब्बे प्रतिशत मिल्न सकिन्छ,त्यसमा अनौठो मान्नु
कुनै नौलो कुरो होईन,किनकी अधिकारी,भण्डारी,कोईराला,बास्कोटा,बांस्तोला,नीरौला,गिरौला,दहाल,रावल,तिवारी,ढकाल,
आदि ईत्यादी धेरै थरहरु भारतीय संग मिल्दो जुल्दो छ, त्यसैले ति पशुपतिनाथ को पुजारी भट्टहरुको बारे बिबाद
गरी राख्नु भन्दा तिनिहरूलाई पनि बैतडीका भट्टहरु हुन भनी सम्झे हुन्छ,बेकारमा किन लफडा गरी राख्ने,बरु पुजारी मात्र किन र राष्ट्र पति र प्रधान मंत्री पनि तिनै थर भएकालाई भारत बाट ल्याएर राखे हुन् र,के भो र पछि फेरी दार्जलिंग को नेपाली झै गोरखा ल्यांड को आन्दोलन गरौला हुन् र
मन परे हरियो, नपरे रातो
0
0
सवभन्दा ठुलो दलाल काँग्रेस हो त्यस पछि पालो आउछ एमाले माओवादि, फोरम, लोकतान्त्रि ............... यि मध्ये कतिलाई त दलाल भन्ने शब्द नै पर्याप्त छैन अझै केही वढि नै भन्नु पर्छ...........मन परे हरियो, नपरे रातो
0
0
राम चन्द्र पौडेल लाई कि गिरिजा प्रसाद कोईराला लाई नै पुजारी बनाउनु पर्ने हो महाशय !!!मन परे हरियो, नपरे रातो
0
0
maile indian pujari hunu parcha bhanna kojeko pattkai hoina , nepali nai hunu parcha but yogye hunu paryo ni , jo payo tehi hachuwa ko var ma niyukti garnu ramro hoina vanna kojeko ho.
मन परे हरियो, नपरे रातो
0
0
Not only indian dalals My Sansar Commenter sudarshan is also happy with this newsमन परे हरियो, नपरे रातो
0
0
Satellite,
I kno you better, though i dunno your real name. We even had couple of times chat on G-talk. As per all those, I can say you are not the ordinary nepali. Let me ask you something. Pashupatinath belongs to Hindu or Nepali?
Dun say nepali, who colored themselves with blood in the name of religion, who prefers whisky and beer for any ceremony, where 10% of bhramins hardly do gyatri jup and wears janai, are true hindu. Here you can bring a point of modernization or scientific logic, and i will say then why we need pashupatinath, demolish it, make a hospital and school there. But that is not the point, though we dun believe but we cant ignore. So, when we cant ignore, why to ignore its tradition. Let it to go how its going on. Lets not question on Kumari, lets not question on Pashupatinath, lets not question on Gosaikunda (ppl believe Siva is lying down there), instead lets try to bring the change, change that we can believe (Like obama says), change that can inspire others (From those rulling from Macca to Vatican). So, ppl like you do comment saying, lets make a critaria henceforth such that any hindu from anyworld meeting that criteria can be bhatta over there in pashupati nath, but not that only nepali should be no matter how he lives, what he needs, and how he is.
When you are not like those politcally victimized YCL, dun act like them. You know that even to be a president in US, what all conservative thoughts you should prove you respect, then why you speak this way.
One thing remember rules make things beutiful, that is why muzik with the rules of progression and notes is the preferred muzik. Other is just a noise.
One more thing, culture, tradition, is not integration of life but its a flavor of life.
I hope you will not speak the way what in fact you are not.
मन परे हरियो, नपरे रातो
0
0
हैन बरु देश चलाऊन पनि ईण्डियन पोलिटिसियन पाँच सालको लागि अनुबान्धित गरे कसो होला। न त पुजारी नियिक्ती प्रकरण् नै ठिक लाग्यो न त नेपाली पुजारीहरु हताएर ईण्डियन भत्टहरुलाई पुन नियुक्ती गर्नुमा नै। जे होस् श्री पशुपतिनाथले यिनीहरुलाई बेलैमा सुबुद्धी दिउन।
मन परे हरियो, नपरे रातो
0
0
हो om जि म पनि तपाईं सँग सहमत् छु। नेपाली जनताले कङ्रेशलाई चिनिसकेका छन। यो त काङ्रेश्को चुनाबि पारीणाम बाट स्पस्ठ हुन्छ। जबसम्म कङ्रेशको नेत्रित्यो नयाँ पुषतामा जाँदैन तबसम्म भारतको रिमोट कन्ट्रोल ले चलेको कङ्रेशको पुरानो पूस्ता राष्ट्रको हित्मा कहिले काम गर्छ भन्ने सोच्नु मुर्खता हुन्छ । देशका कती धेरै महत्वोपूर्ण मुद्दाहरु लथलिङ छन । ति नेता भनौन्दा रामचन्द्र अनी गोपालमान् नचहिंदा कुरामा सडक म उत्रँदा रहेछन लाज पचेका हरु !! उनिहरुले त गर्नसकेनन अब परिवर्तन गर्न चाहनेहरुलाई पनि भारत् को ईशारामा अबरोध गर्न तम्सिने !!! हो हाम्रो देशले परिवर्तन चाहेको छ हरेक क्षेत्रमा। माओवादीले जनतालाई देखाउनकै लागि भाएपनी राष्ट्र र जनताको हित्मा केहीगर्छन भने किन बिरोध ? हे कङ्रेश अनी एमाले भनौन्दाहरु तिमीहरुको हरेक नाटक जनताले भुझिसकेका छन। मन लाग्छ सरकारमा मिलेर काम गर मन लाग्दैन चुप लागेर बस। येदि माओवादीलेसही काम गरेनण भने तहलगाउने नेपाली स्यम् काफी छन् । यो कुरापनी जनआन्दोलन भाग-२ ले देखाइसकेको छ ।
पशुपतीको कान्ड ले नचहिन्दो मोड लियो । जे नहुनुपर्ने थियो सोही भयो । हाम्रो देशको मन्दिर हरु पूजा गर्न पूजारी के हामीले भारती नागरिकको भर पर्नुपर्ने ? कथित राजतन्त्रको आड लिएरचलएको कथित पूजारी नियुक्ती प्रकृया परिवर्तन गर्नु कुनै अपराध थिएन। पशुपतिको भेटी चुसेर मोटाएका ब्वन्साहरुहरुलाई पच्न सकेन यो काम । तेसैको पारीणम हो यो । श्री पशुपतिनाथले परिवर्तन चाहने हजारौंं शाहीदहरुको रगतबाट जन्मिएको सरकारलाई देश र जनताको हित्मा काम गर्ने उर्जा तथा सद् बुध्ढि दिउन। जय पशुपतिनाथ !!!!!
मन परे हरियो, नपरे रातो
0
0
Infact if you take off your Maoists Darkened sunglass, you will se who is poised to dismember our motherland, Mr Om. Your Beloved leaders love to stand infront of Mao and chinese leaders photos in frame. They loved to be called after their master MAO. No NC leaders leove any Indian Leader as your bosses in Maoist den love their foreign leaders. No one in NC try to meddle our rituals, cultures and pride, but your leaders beat up your own brotheren (Nepalese) in the name of Sarbahara. Shame on you but may not be because you are Sangla ko Goru.
मन परे हरियो, नपरे रातो
0
0
निरंकुश राजतंत्रलाई देशका आम नागरिकहरुले सजिलै संग आर्यघाट्मा पुरयाई छाडे,अब यी मति भ्रष्ट बिदेशी दलाल हरु लाई पनि छिट्टै आर्य घाट तिर पुरयाउने मेलो मेसो नगरे भोलिका दिनहरुमा नेपालीहरूले आँशुका घुटका निल्दै पछुताउनु पर्ने बलियो संभावना देखिएको छ!यी दलालहरूले राजनीतिको नाममा अराजकता फैलाएको छ,धर्मको नाममा अराजकता फिन्जाएको छ,देश बिकाशको नाममा भ्रष्ट्चारको अखडा जमाएको छ,राष्ट्र र राष्ट्रियताको नाममा
सर्वसाधारण स्वाभिमानी नेपालीहरुको आँखामा छारो हालेर राष्ट्र नै बिदेशीलाई सुम्प्याउने जालो बुनी रहेको छ,त्यसैले समय मै सदबुद्दी फिरीएना र सचेत भैईएन भने चाँडै नै शरणार्थी हुने बलियो संभावना देखिएको छ,
हिजो भूटानी शरणार्थीहरुलाई र तिब्बत्ती शराणार्थीहरुलाई हेया दृष्टी ले हेर्ने नेपालीहरुको पनि दशा नजिक नजिक
आउँदै छ!
मन परे हरियो, नपरे रातो
0
0
You think tha all qualified people are in India. If you are Nepali, you never think like this. You wrote something for nothing and nonsense.
मन परे हरियो, नपरे रातो
0
0
i support suresh bhattarai. and disagree with sandip if he is buddhist teacher and how he teaches in mahendra sanskrit university this is 100% wrong report u do urself mr sandip i hope u r neither of all of them and qualified too.
मन परे हरियो, नपरे रातो
0
0
aye indian pujari chahin janmindai pashupati ma puja garna yogya hune bhaye hoinata ?? tn ko hos ni sudarshan ko yogya ko ayogya bhanera 6uttaune ?? dhoti laga tn pani indian nagarikta lina yogya chhas !
मन परे हरियो, नपरे रातो
0
0
पुजारीको योग्यता नाप्ने माप दण्ड के हो नि । अनि पुजारीको योग्यता नाप्ने मान्छेको चाही योग्यता के हुनु पर्छ ? यस वारेमा पनि त तपाँईको विचार होला नि ?मन परे हरियो, नपरे रातो
0
0
पूजारिको योग्यता नाप्ने माप दन्ड बारेमा बिग्य हरुको राय बिभिन्न पत्रीका मा प्रकाशित् भयको थियो त्यो पढ्न छुटाउनु भयछ महाशयले। तेश सम्बन्धी बिधान होला नियमा कानुन होला महशयलाई किन चाहियको हो कुन्नी ? कि योग्यता पुर्यायर प्रतिस्पर्धा गर्ने रहर जग्यो ? तेसो भय त बिधान नै पढ्नु पर्ला । अहिले नेपालमा हुनुहुन्न होला हजुर । केही जानकारी नेपाल साप्ताहिक मा छ एसो फुर्सदको बेला मा हेर्नु भय हुन्छ नि ?
मन परे हरियो, नपरे रातो
0
0
Nepalese who give dachhina (bheti) to Pasupati Nath oh th ename of God goes to Alcohol/drugs/ganja. The Bhatta priest and other babas buy through outsider dalals. many of them are likely congresies at the evening, hide in steel glasses and use as nobody can see.
Ohh no, how come nepalese offer for God goes to the corrupt congresies and for alcohol, you can not beieve.
Why not nepalse can not think yet all ?
मन परे हरियो, नपरे रातो
0
0
Ome sale, try to use respectful language.
Do not think other as same of your catagoties like you sold your mother and sister to indian, arabian. If you r ready to sell your sis to me i am ready to buy it, bastered
मन परे हरियो, नपरे रातो
0
0
What qualification these new brahaman pujari have, even do not know tantrik puja bidi. dont be nasationalist. you know taht there are many nepali pujari in temple in india. In the eye of hindu there is no nepali and no indian, all are hindu.
in christinity of pope is not always from vatican, they are form other country too. like the recent pope from poland.
मन परे हरियो, नपरे रातो
0
0
nepali keto (as Nik name),
dherai nasnalist nahunu nai jati. Do you think that you can feed all you nepalese if nepalese working india is sent home to nepal by india. Dont through stone in ocean. Even in case of religion it is much serious.
मन परे हरियो, नपरे रातो
0
0
Yes Bismriti Ji, There are lot of Indian Dalals at Nepal in power who are shucking Nepal mother’s blood to keep India happy.
मन परे हरियो, नपरे रातो
0
0
Baru Ycl lagayera kutana, tumro bichar ma birodh ma bolne lai ta kewal kutne hoina ?
मन परे हरियो, नपरे रातो
0
0
Monarchy could be thrown away because there was consensus, but Prachanda has to annul his own decision – a shameful act for prime minister – because the Maoists were trying to impose their will as “mero goru ko bahrai takka.”
मन परे हरियो, नपरे रातो
0
0
राजालाई फाल्नु मा जनता को हात भन्दा बढी भारत को हात छ ।
महेन्द्र राजा झुक्न नचाहदा भरतपुर को दियालो बङाला मा बिस सेबन गरेर आत्मा हत्या गर्नु पर्यो । बिरेन्द्र राजाको बम्श नाश भो । राजा ज्ञानेन्द्र को बनबास भो ।
यि सब बातावरण भारत ले नै खडा गरेको हो तर दिन लाई ठोस् प्रमाण छैन ।
मन परे हरियो, नपरे रातो
0
0
Om ji
I do not know form where you learn that Nepal exported Hindusm to rest of world. hindusm was there in Greater hindustan and nepal is just a small part of it. Similarly buddha was born in nepal but he got his dybbya gyan in india. I just want to says that we should not just say that every goodthings are of Nepal. As long as he is real hindu and can save and preform puja bidhi correctly, we do not need to bother whether he is nepali or indian or shrilankan, but we do not need such bramin who do not know how to perform puja(as you see in this new bramin do not pasupatinath puja bidhi). i mean we do not need “MoMo , Rakshi Bramin.
मन परे हरियो, नपरे रातो
0
0
agree with your view
मन परे हरियो, नपरे रातो
0
0
यस्तो कुरा नेपालिमै पढ्न पाए कती राम्रो होला !
मन परे हरियो, नपरे रातो
0
0
yes abslutely right. there are various things to chnage except tradition and religious tasks. why they are excited to do that things which are related to belief many people, culture and tradition of nepalese people and which are not necessary to change recently. To appoint nepelese priest is not bad thing but to ignor rule, law and regulation is big mistake. For this they have to consult all religious people, knowledeble person of that field and also they need to open free compition for eligible person. any way last decision of priminister is good and lets hope now every thing gone be ok.
मन परे हरियो, नपरे रातो
0
0
Then why dont you ask such constructive force to work in nepal, instead of woking as bahadur, darwan and house made in other countries. It would have been better to use time to think in reality rather than just prasing for what is not true
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो मनले मान्छ भने प्रमाण को जरुरत हुँदैन !
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो थैलिको मुख राम्रोसग लगाउन नजान्ने ,या नचाहने भएपछी थैलीवाला हुस्सु हो या थैली भित्र औंला रिगाउने हुस्सु हो ?केही बुझ्न् सकिएन |
.
मन परे हरियो, नपरे रातो
0
0
Look your face in the mirror first Mr. Mrs.Ms/Miss The observer. You have similar hidden name as those of Maoists. Who are you in real, anyway.
मन परे हरियो, नपरे रातो
0
0
girija dherai budho bhayo. ramchandra lai indian ko dhoti samaudai thikka hunchha . baru nepali cangress ko josila ganatantra neta , yuba neta gagan thapa lai diye kaso hola bismirti ji? uha ni nikai pachhadi parnubhayeko thiyo re yesh kura ma hoina?
मन परे हरियो, नपरे रातो
0
0
Pujari nepali hunu parchha tara nyukti chai pardashi hunu paryo comrade, prachanda ko pariwarko hunu bhayena(dahal) chaye kunai nepali dalit/adalit hos.
Nepal maobadi ko pewa hoina comrade. Laal Salaam.
मन परे हरियो, नपरे रातो
0
0
You got PHD on bullshitting, What else can be expected from a person who is brainwashed and cuckooed.
मन परे हरियो, नपरे रातो
0
0
धर्ममा राजनीति गर्नु हुँदैन भन्ने तर राजनीति गर्ने दलको नाङो नाचले सारा नेपाली लज्जित भएका छन र त्यो भन्दा अझ लज्जित त रजिनामा दिएर झोली गुन्टा कसेर हिडिसक्नुपर्ने र अहिले सम्मको पशुपतीनाथको भेटी सिमाना कटाइसकेका ब्यक्तिलाई बिभिन्न प्रपन्च गरेर पुन: पूजारिको रुपमा काम गर्ने ब्यबस्था गर्ने जुन प्रकारको देशी बिदेशी दवाबले काम गर्यो त्यो देख्दा प्रचन्ड र नेपाली जनताको निरिहता कती र कुन हदसम्म रहेछ भन्ने छर्लङ भयो । पूजारिले राजिनामा दीईसके पश्चात अर्को नेपाली पूजारीलाई पूजा पाठको जिम्मेबारी दिदा र ति पूजारिले भेटी सार्वजनिक गर्दा भित्र भित्रै पोलेर डाहा भएका भारतीयहरु अनी तिनै भारतीयहरुको धोतीको फेरो समाएर नेपालमा राजनीति गर्ने दलहरुले नै यो बिषयलाई अतिरन्जित ढंगले बिषयान्तर गरी नेपालीहरुको ईच्छा र चाहनामाथि धावा बोले त्यो हाम्रो लागि सहिय हुने कुरो हैन । त्यस आन्दोलनको भित्री उद्देश्य के हो भन्ने नबुझी सरोज जि जस्तो ब्यक्तिले तिनै षड्यन्त्रकारीहरुलाई पुठ दिने किसिमले प्रस्तुत हुनु आँफैमा लाजमर्दो कुरो हो ।
यस्तै हो भने राजनैतिक मुद्दा नपाएपछी कांग्रेस र एमालेले अरु यस्तै किसिमका बिषयहरुमा समय लम्याएर मुल बाटो छोडेर हिंड्नेमा कुनै शंक छैन । किनभने यो घटनाले देखायो कि यिनिहरुको भित्री चाहना के हो र त्यो पुरा नहुने हो भने कुन हदसम्मको नालायकीपन देखाउने रहेछन भन्ने । अब भोली प्रतिस्पर्धामा पूजारी नियुक्ती गर्ने हो भने त्याहा पनि तिनै दक्षिणी भारतीयहरुलाई नै नियुक्ती दीइने छ । किन भने उनिहरुले त्यो प्रतिस्पर्धामा भाग लिन नपाउने कानूनमा उल्लेख छैन । र अहिलेको नजिरका आधारमा पनि उनिहरु नै अघी हुनेछन । यदी कानून परिवर्तन गरेर नेपालीले मात्र प्रतिस्पर्धा गर्न पाउने भनेर संसोधन गर्ने हो भने भारतको फेरो समाएर बसेकाले सहजै बाटो देलान भन्ने लाग्दैन । अनी तेस पछी अर्को अध्याय शुरु हुने छ प्रचारबाजिको त्यो हो नेपालमा पशुपती नाथको मन्दिरमा पूजारीहुन लायक वा योग्य नेपाली नभएकोले भारतले उपलब्ध गरायो भन्ने । यस सम्बन्धमा धेरै लामो बहस हुनसक्छ । त्यो कमेन्टमा लेखेर नै पुग्ने कुरो भएन ।
अनी आराध्ये देव पशुपतीनाथको मन्दिरमा चड्ने भेटी र त्यस क्षेत्रको अन्त्राष्ट्रिय महत्वको बारेमा केही बताउनु नपर्ला सरोज जि लाई । यही महत्व र स्तरको कुन चाँही भारतको मन्दिरमा नेपाली मुलपूजारी आफ्नो अरखटनमा संचालन गरेर बसेको छ । हामीलाई हाम्रै भुमिमा अझ धार्मिक स्थलमा ति भारतीय पूजारिले गर्ने दुर्व्यबहार र भेदभावको फेहरिस्त निकै लामो छ । त्यो धेर थोर धार्मिक आस्था भएका ब्यक्तिले आराध्यदेव पशुपतीनाथको दर्शनमा जानेले भोगेका छन । यसरी कुन चाँही नेपालीले दबदवा कायम गरेको छ भारतीय मन्दिरमा । पूजारी सबै पूजारी नै हुन तर बिशेष महत्वको देवालय,मठमन्दिरको पूजारिको र सामान्य मन्दिरको पूजारिलाई एकै कोटिमा दांज्नुलाई खोटपूर्ण सोच भन्न सकिन्छ । र यदी त्यसो हो भने अहिलेका ति मुलपुजारिलाई चुरियामाईको मन्दिरमा लगेर पूजा-आजा गर भनेर राखिदिउ त मान्छन उनी । यस्तै खोटपूर्ण सोच भएका हाम्रा नेताहरुका कारणले गर्दा नै देश अधोगतिमा गएको हो । तपाईंको सोच अनुसार हेर्ने हो भने त जिविकोपार्जनका निम्ती मुग्लान भासिएका हाम्रा नेपाली दाजुभाईहरुले रोजगारिको लागि भारतका दोबाटो,गल्लि,कुना-काप्चामा रातभर चौकिदारी गर्दै खबर्दार भन्दै सुरक्षा प्रदान गरेका छन त्यसैले हामी नेपालीको सुरक्षाको लागि भारतीय सेनाले निर्बाधरुपमा नेपाल आई हाम्रो सेवा गर्नु पर्छ भने जस्तो भएन र भन्या । कुरोको चुरो बुझौ अनी कस्ले धर्मका नाममा राजनीति गर्दैछ त्यसको भन्डाफोर गरौ न कि कसैको अन्धभक्त भएर । पहिले कुन पूजारी आयो र कुन गयो अनी त्यहाको भेटी के भयो भन्ने हिसाब किताब राख्नु भनेको धर्म बिरोधी सरह हुन्थ्यो भने अहिले त्यो अवस्था छैन । भारतकै ठुला ठुला मठ-मन्दिरको उदाहरण नै लिनुस । त्यहा उठेको भेटिको रकमले कत्रो कत्रो बिकासका कार्य भएको छ । खै त्यो हाम्रोमा भयो । खै त्यो भेटी अहिलेसम्मको । त्यसैले यस सम्बन्धमा पारदर्शी नियुक्तिको बारेमा सबैले वकालत गर्नु पर्छ तर आफ्नो पक्षको मान्छे राखेर मन्दिरको नगद-जिन्सी आम्दानी स्वहाँ बनाउने अधिकार कुनै दल वा भारतियहरुमा छैन । राजिनामा दिएर स्विक्रित भईसकेका ति काबेरी नदि किनाराका पूजारिहरु अहिले सम्म कुन उद्देश्यले मन्दिरा पेरिसरमै बसे । के त्यहा बसेर भण्डारीलाई उचालेर यसरी मन्दिरको दैनिकिलाई नै हिलो छ्याप्न मिल्छ ।
धन्यवाद । । । । ।
मन परे हरियो, नपरे रातो
0
0
भारतीय मन्दिरमा रहेको पुजारीहरुको नाम थर नेपाली संग नब्बे प्रतिशत मिल्न सकिन्छ,त्यसमा अनौठो मान्नु
कुनै नौलो कुरो होईन,किनकी अधिकारी,भण्डारी,कोईराला,बास्कोटा,बांस्तोला,नीरौला,गिरौला,दहाल,रावल,तिवारी,ढकाल,
आदि ईत्यादी धेरै थरहरु भारतीय संग मिल्दो जुल्दो छ, त्यसैले ति पशुपतिनाथ को पुजारी भट्टहरुको बारे बिबाद
गरी राख्नु भन्दा तिनिहरूलाई पनि बैतडीका भट्टहरु हुन भनी सम्झे हुन्छ,बेकारमा किन लफडा गरी राख्ने,बरु पुजारी मात्र किन र राष्ट्र पति र प्रधान मंत्री पनि तिनै थर भएकालाई भारत बाट ल्याएर राखे हुन् र,के भो र पछि फेरी दार्जलिंग को नेपाली झै गोरखा ल्यांड को आन्दोलन गरौला हुन् र
मन परे हरियो, नपरे रातो
0
0
Sandeepji,
It is natural for a Hindu priest to perform pujas in any Hindu temple. The question of nationality would not have cropped up so strongly if the coffer of Pashupatinath had been filled up to the extent as we Nepalese believe/expect. Annual accumulation of some lakhs, do you believe that sum vis-a-vis Pashupatinath Temple?
We have been duped by the priest and his coterie. This must end.
Yes, I agree that the government failed to do homework seriously.
मन परे हरियो, नपरे रातो
0
0
OM bro is 100% right. all nepalis should stop offering money and other things to Pashupatinath till this indian dalals are out from the temple.
OM bro u r right pashupati is in our heart not in the temple.
Why can’t we start a camping that till this indian dalals are out from the temeple, any nepalis shouldn’t go to temple.
if we all unite it works.
मन परे हरियो, नपरे रातो
0
0
It is not Kathit Rajtantra, Mr Paudel. It is the same Raj Tantra that gave you your identity. It is the same Raj Tantra that gave you pride to call yourself a Nepali around the world. What your masters – Maoists are doing is nothing but dismantling that very foundation and letting you and I alike all Nepalese to be called “Mao Kukkur ko hanumante Puchchhar”, if you have a liitle substance that is known as Brain, inside your haddi.
मन परे हरियो, नपरे रातो
0
0